गगन थापामाथि गालीको वर्षा gagan thapa controversial after kirtipur speech || Rabi Lamichhane News

  Рет қаралды 47,544

Gs Online Tv

Gs Online Tv

Күн бұрын

Пікірлер: 478
@Gsonlinetv
@Gsonlinetv 2 күн бұрын
नमस्कार सम्पुर्ण दर्शक हरुमा कृपया यस्तै यस्तै जानाकारी मुलक भिडियो हरु हेर्नको लागि हाम्रो युटुब च्यानल Gs online tv लाइ लाइक कमेन्ट शेयर subscribe गरिदिनु होला ।
@DineshBk-e9y
@DineshBk-e9y 2 күн бұрын
34बर्ष देखि यहि सुन्दै आएका छौ बाख्रा पाटी
@RimaDasi-l7i
@RimaDasi-l7i 23 сағат бұрын
Bakhra pati
@narbist1675
@narbist1675 2 күн бұрын
गगन थापाको मानसिक स्वास्थ्यको बारेमा जाच गर्नुपर्छ जस्तो लाग्छ
@binabina7708
@binabina7708 2 күн бұрын
70 बर्षदेखि देश लुटेर पुगेकाे छैनाहाेला अंझैपनि साेझा नेपाली जन्ताहरुलाई भ्रममा पारेर देश लुटौला भन्ने दिवा सपना देखदैछन काङ्ग्रेसी नेताज्युहरुले ।
@madanshrestha9644
@madanshrestha9644 2 күн бұрын
नेपाली काङ्ग्रेस पार्टी कोरोना भाइरस हो अब यसको अन्त्य कोरोना भाइरस जस्तै बिस्तारै बिस्तारै निस्क्रिय हुँदै समाप्त हुँदैछ
@RimaDasi-l7i
@RimaDasi-l7i 23 сағат бұрын
Oli bheras hoyo pani kuro tystai garhha
@Arjunbdr.Khadka
@Arjunbdr.Khadka 2 күн бұрын
५ बर्षमा सिंगापुर र १० बर्षमा स्विजरल्याण्ड बनाऊछाैं भनेकाे जस्तै कुरा हाे ।🎉😢😢😢
@bharatpiya1850
@bharatpiya1850 2 күн бұрын
काङ्ग्रेस हार्नु को कारण यस्तै भाषण ले हो!
@KeshChhetri-u9c
@KeshChhetri-u9c 2 күн бұрын
गगन थापा काे भाषाण पताउनु त के भाषणपनि सुन्दिन कहिलै
@DineshBk-e9y
@DineshBk-e9y 2 күн бұрын
थानकोट को डाँडा कटाउने भनेको जनताले बिर्सिएका छैनन् थापा
@budhiupadhyaya8647
@budhiupadhyaya8647 Күн бұрын
निर्बस्त्र भयेर लज्जा परित्याग गरे पछि जे बोल्दा पनि भयो गगन जी!
@krishnasapkota7180
@krishnasapkota7180 2 күн бұрын
तर इ नेताहरुका खाेक्राभषण चुनावअघि मात्र हाे है आदरणिय दाजुभाइ ख्यालराख्नुहाेला ।
@NabrajKc-do6oh
@NabrajKc-do6oh 2 күн бұрын
छिछी छिछी 😂😅😂
@keshabprasadphayal2652
@keshabprasadphayal2652 2 күн бұрын
भ्रष्ट हरुको अनुहार देखाएर हुन्कार अझै कसरी सम्भब भैरहेको छ?
@miraupadhyaya6574
@miraupadhyaya6574 2 күн бұрын
40 बर्ष सम्म केगरे रे
@RimaDasi-l7i
@RimaDasi-l7i 23 сағат бұрын
K gare
@ChandraNeupane-c4p
@ChandraNeupane-c4p 2 күн бұрын
३५बर्सम्म केही गर्न नसकेको काङ्ग्रेसले गर्ला भन्नू भ्रस्टाचार मात्र हो ।
@DevKumar-hd6sc
@DevKumar-hd6sc 2 күн бұрын
कस्ले पत्याउला ..?यो बाख्रेको भाषण..?उद्योग,कलकारखाना बेचेर खाने,,बाख्रा चोरेर खानेले कसरी दिन्छ रोजगार?..
@SusilaPun-h6c
@SusilaPun-h6c 2 күн бұрын
लाज हुदोरहिन्छत केगर्नु गगन्को सक्किगो जीवन जिन्दगी क्यबिसिटिक दिमाग सबै छैन
@BaburamKurmi-u9o
@BaburamKurmi-u9o 2 күн бұрын
34, बर्ष, सम्म,त, लुटतन्त्र,बाहेक, तिमी हरु,झोले,नेताहरुकेही, गर्न,सकेनौ,अब,जनताहरु, चेतनशिल, भैसकेको,छन, जनताहरुले84,मा, सत्ता,र, पत्ता,साफ,गरदिनछन,मासु,चिउरा, रक्सी ,तिमीहरु, खान्छम,भोट, स्वतन्त्रको,जय,देश,जय,जनता
@PreamJ-z8h
@PreamJ-z8h 2 күн бұрын
धन्यवाद छ बैनिलाई
@dattaramjoshi5155
@dattaramjoshi5155 2 күн бұрын
लाजसरम नभएको गगने । कस्ले पत्याउछ यसको भनाइ । छि गगने छि ।
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 2 күн бұрын
Kritipur Basi, A.male, Congress Dekhi Hosiyar Hunus
@chakragurung9244
@chakragurung9244 Күн бұрын
जुन दिन सम्म १२ भाइ जिबित रहन्छ तब सम रबि लामिछिनेले दुख पाई रहन्छ
@pamphapandey3291
@pamphapandey3291 2 күн бұрын
बाख्रो घाशखान करायो
@mbsunar7445
@mbsunar7445 2 күн бұрын
गफ त हाेनि गगनकाे अहिले समम केहेरि बसेका थिय गगन किरतिपुरमा बिकास किन भयनत
@RajKumar-hg9hk
@RajKumar-hg9hk 2 күн бұрын
गफ दि भ्रस्ताचारी हुदो न हुदो भासण गरेर जनता लाई भ्रम मा पार्ने र देश बेच्चुवा एस्ता भसन गरेर केही भर छैन। हामिले पनि पत्याउन हुदैन।
@RabiLama-fd6ym
@RabiLama-fd6ym 2 күн бұрын
अहिले नेपाली जनता यस्ता हावादारी गफ कसले पत्याउलान्
@rajuadhikari5561
@rajuadhikari5561 2 күн бұрын
यक दम सही भन्नु भयो बहीनीले
@ArjunBhattarai-x4c
@ArjunBhattarai-x4c 2 күн бұрын
कपन मा बसेर माछा मरेरै महीनाको ३-४ लाख कमाई राको छन जन्ता ले अब किर्तिपुरको डाडा मा नी कमाउने भए ३-४ लाख महीनाको खुशी लागो 🙏
@sunilmanandhar1937
@sunilmanandhar1937 2 күн бұрын
गगनले अब ल्याबतब बादने भयो पहिला बाख्रा बादिहाले अब
@RonePariyer
@RonePariyer 2 күн бұрын
कठै मेरा देशको नेता
@GaurisinghThagunna
@GaurisinghThagunna 2 күн бұрын
कसतो हासो लाग्यो गफाडी
@chakgurung3175
@chakgurung3175 Күн бұрын
किर्तिपुरका जनता लाटो छैन गगन , सबैले पुरानो पार्टीको , बकवास , लुट, खोक्रो भषण को बिषयमा राम्ररी बुझिसकेको छ
@ompande5454
@ompande5454 2 күн бұрын
5/6 बर्षमा गर्न सकिने रैछ त 70 बर्ष सम्म किन न गरेको
@jkrbdr2103
@jkrbdr2103 2 күн бұрын
धन्यवाद काठमाडौं ४ का जनता हरुलाइ।।यस्ता बकम्फुसे लाई,जिताएर पठाउनु भएकोमा ।
@madanshrestha9644
@madanshrestha9644 2 күн бұрын
@@jkrbdr2103 अबका काठमाडौँ चारका जनता पहिले जस्ता छैनन्। अब त घैँटोमा घाम लागिसकेको छ। त्यो त बालेनबाट देखिसकेका छन्। काठमाडौँ ४ मा त रा स्वपाले दया गरेर छोडिदिएका हुन् अबको गगन भविष्यसमाप्त भइसक्यो
@bedp.lamichhane1806
@bedp.lamichhane1806 2 күн бұрын
के पि को साथ छ त गफाडि किन बन्दैन गगन
@tilakkhadka3980
@tilakkhadka3980 Күн бұрын
गगनकोत खुस्किसकेको छ थाहापाउनु भयनकिकेहो ?
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h Күн бұрын
हगनेले सांसद पदमा ४ पटक नियूक्ति पाइसके,अब पनि सांसद पदमा उठेमा उनले चुनाव हार्नै पर्दछ।सांसद् पदकाे मान्छेले फटाहिं कुरा गर्न मिल्छ?
@chakgurung3175
@chakgurung3175 Күн бұрын
गगन तिमीले दीउँसै रात पर्य‍ भनेर अबक‍ जमानामा पत्याउने वला कोही छैनन्
@KrishnaKhanal-qj2vb
@KrishnaKhanal-qj2vb 2 күн бұрын
हेराम काहाँ राख्नु पैसा ,३,४लाख पैसा ल्यापटप चलाएरै पाँयिछ अरे ,जाउँ किर्तिपुर हलाे ,हलाे
@dineshthapa766
@dineshthapa766 2 күн бұрын
किर्तिपुरतिर जग्गाकिन्नुपर्छकिक्याहो।महिनामै तिनचारलाखकमाइनेरहेछ।
@yubrajmagar7277
@yubrajmagar7277 2 күн бұрын
🇱🇧 काङ्ग्रेसको सय खपपरमाकिरास्याउपरेकाे६ हाेसै६ैन।बाैलउनसुरुभयाो
@ramjibagale9014
@ramjibagale9014 2 күн бұрын
काङग्रेसमामा ५०% झुटबाेथ्याेभने अबत १०० % झुट बाेल्नथाले।
@ThamRai-fw7ey
@ThamRai-fw7ey 2 күн бұрын
ढुन्गा हानेर रेर्लिन्ग भाचेर राजनैतिक मा प्रबेस गरेकाे भ्रस्ट मानसिक्ताले ग्रस्त गगनेले कुरा गर्ने नै यस्तै हाे ।
@sanjurai7102
@sanjurai7102 2 күн бұрын
महिनाकाे २/३ लाख उस्काे खास झाेलेहरुले कमाइाखेकै छ। किन ७ बर्ष पछि जानू???
@rajkumardhamala7963
@rajkumardhamala7963 2 күн бұрын
शरणार्थी बनाएर अमेरीकामा बेच्ने खाडिमा नबेच्ने भनेको होला।
@ramchandrabhantana2899
@ramchandrabhantana2899 Күн бұрын
जनता लाइ भेडा नै सम्झेका छन् इ नेता हरुले जे भनेपनि सुनि दिनु पर्ने पत्तेइदिनु पर्ने
@uttamneupane4461
@uttamneupane4461 2 күн бұрын
बनायौ देखियो ३४साल देखि के गरौ युवा लाइ बिदेस पठायर रजाइ गरेका छौं
@rajurana1167
@rajurana1167 2 күн бұрын
नेताहरु को मति भ्रस्ट भयको नै रहेछ अब भने पक्का भयो
@bhuvanmansingh4841
@bhuvanmansingh4841 Күн бұрын
अब महासङ्‌कष्ट सुरू भयो । त्यसको अर्थ आरमागेडोन हो ।
@BhuwanRasaili-b1m
@BhuwanRasaili-b1m 2 күн бұрын
ई चोर हरुको भाषण नसूनुहाई भोट सोतन्त्र लाई हाल्नुस् उनीहरूले बोल्नेनै यस्तैहो
@durgadattagautam4717
@durgadattagautam4717 2 күн бұрын
गगन थापा र झुठ पर्यायवाची शब्द भैसकेको छ।त्यसैले उसले झुठको कुरा गर्नु दालभात खाए जस्तै हो ।
@PremAcharya-r6o
@PremAcharya-r6o Күн бұрын
पानी जहाजको संगत,न भविष्यति राजनीति हुने अवस्था आएको नदेख्ने नेता यता न उता !
@ramusuryabamshi4383
@ramusuryabamshi4383 2 күн бұрын
गगन आफूले कमाउने जस्तो जनतालाई पनि कमाउन सिकाउँदै अब आफ्नो लोगटी फुस्केर जाने हो या रहने थाहाछैन अझै अरूको लागि
@khumkc9269
@khumkc9269 Күн бұрын
गगन थापा र केपी ओली उस्तै,उस्तै गफाडी हुन ।।। रेल , पानी जाहाज स्टेशन कुशम गफाडी केपी
@omsharma818
@omsharma818 Күн бұрын
बाख्रा पालन र मासु पनि कृते , तिन महिना सम्म सदन मा रबिले सहकारि बाट आफै माग फारम भरेर रिण लिएका हुन म सङ्ग प्रमाण छ भन्ने पनि कृते ।अनि फेरि कृतिपुर डाडा मा बसेर ल्याप टप चलाउदा मात्र तिन चार लाख कमाइ हुन्छ भन्ने पनि कृते उखाने बा त थिय अहिले आएर उखाने देवर पनि भएछन्।
@HomnathLamichhane-z1i
@HomnathLamichhane-z1i 2 күн бұрын
इचाेरहरुले,हरुजानेकाेभपाेगरनि,जनतालाइ,झुकयाउनि,ढाटनि,जनता,लाइभेडा,समजिनि,अनि,अाफु,राजगरनि,त,इनिहरु,काेपेसाहाे,
@susant81
@susant81 2 күн бұрын
यो काम नलाग्ने थाङ्नो को केहि काम छैन ।
@ladybishnu8327
@ladybishnu8327 2 күн бұрын
पहिले आफ्नो क्षेत्रका युवाहरुलाई रोजगारी दिएर देखाउनू बाख्रादाइ।
@Lokraj-lw8lc
@Lokraj-lw8lc 2 күн бұрын
गगनथापाको खोक्रो भाषण।
@bhimthapa3820
@bhimthapa3820 2 күн бұрын
Ho sahi bhanexa kirtipurma bakhra palera hatma lactop samayera online ma bakhra bikri gardai monthly 4/5 lakh kamauna sakine bhayexa .
@binodgautam943
@binodgautam943 2 күн бұрын
कुराका भकारी,आजभन्दा अगाडी सत्ता टासीएर गर्न भ्याएनछन की कसो। कुरा एउटा काम अर्को गर्ने बानीले पत्त्रु नै हुने बाटो खोजेका हुन।😅😂😅😅😊
@dependralamichhane4727
@dependralamichhane4727 2 күн бұрын
गफाडी मात्र हैन झुठो बोलेर अरुलाइ फसाउने मा नि गगन गनिन्छन,भोट को बेला मात्र हो जनताको सामु जाने अरुबेला नचिन्ने लाई अब भोट देलान् भन्नेमा म छैन।
@manipokhrel3914
@manipokhrel3914 2 күн бұрын
Good 3 GAGAN ji ma berojgar xu 3o dekhi 5o hajar samma KO Di halnu paryo 8 barsa paxi 4 lakh dida hunxa
@bharatgyawali2475
@bharatgyawali2475 2 күн бұрын
अब खसी खानी भइयो
@robinsubedi2593
@robinsubedi2593 Күн бұрын
Janata सचेत hununchha भने घण्टी मा vote गर्नुहोला!! पुराना पार्टी हरू सबै bhrastachari हुन्!!!!
@talakadhikari3964
@talakadhikari3964 2 күн бұрын
कति बर्ष भयो एस्ता याद छ।
@rajanchaulagain7069
@rajanchaulagain7069 Күн бұрын
लौ बुझ है किर्ति पुर को जनता हरु कस्तो हावा दारी भासण गगने को ,लाटा ले पनि न पत्याउने कुरा होइन र।
@kamalneupane5264
@kamalneupane5264 2 күн бұрын
याे उखाने पछिको दोस्रो फटाहा हो
@chakgurung3175
@chakgurung3175 Күн бұрын
यस्तो हावा खलको गफ सुन्ने र पत्याउने मान्छे छ ह‍ोला र अहिलेको समयमा पनि र ???
@arussbasnet5365
@arussbasnet5365 2 күн бұрын
एगगनेरबिकेाठगिकताछकेबाेलेकाेलाजछैनकतिभुकछसअबपतेऊदैननअब
@MohanGhimire-jx1ud
@MohanGhimire-jx1ud 2 күн бұрын
Kirtipure janatale Pani vrast vayarkam gar dinko 1*2 lakh kamaenx jole naban
@BheshnathLuitel-ub6vv
@BheshnathLuitel-ub6vv Күн бұрын
Phataha. Gaf kin gareko gafadi jyu
@ShivalalBhurtel
@ShivalalBhurtel 2 күн бұрын
Gagangu.lae.vatahanaparsho
@NabrajSaud-zn2pw
@NabrajSaud-zn2pw 2 күн бұрын
आफ्नो जिते को छेत मा गर अब तेरो खौक्रो भासण कसले पत्याउन न
@NandaShahi-e1t
@NandaShahi-e1t 2 күн бұрын
काेशिस गरे सबै कुरा सम्भव हुन्छ
@TekChhetri-rp3on
@TekChhetri-rp3on Күн бұрын
छि छि गहने पनि नेपाली नै होर?
@kamalbaduwal9393
@kamalbaduwal9393 2 күн бұрын
छिछि नाम्रद
@laxmiprasadsharma4840
@laxmiprasadsharma4840 Күн бұрын
चुनाव जित्ने नया फण्डा। बिगतमा येस्ता फण्डाले राम्रै काम गरिरहेकै छ्। येस्पाला के हुन्छ हेर्न केहि समय बाकि।
@khagendraspkarki4854
@khagendraspkarki4854 Күн бұрын
GAGAN sir is Great Truth Thoughts..We Always with Mr.. GAGAN .. Don't worry..Dide🙏
@bbsivlgs
@bbsivlgs Күн бұрын
नेपाली कोङ्रेसका गगन थापा हिरो बात जिरो मा झरी सक्यो फुइ नझारे हुन्छ।तेरि मा दाका बिदेश जान पर्दैन रे लाज सरम छैन ।
@iambee6062
@iambee6062 Күн бұрын
तीन कराेड नेपालिला झुट बाेलने र परमाण छ भनेर बेकुप बानाय जसताे हाे।अरकाे जनताकाे बिशवास गुमायकाे मानछेकाे केही कुरा पतताउने कुराे भयन।जय देश।
@dipaktimalsina6706
@dipaktimalsina6706 Күн бұрын
84 को चुनाब मा गगने सम्सद पनि हुदैन !
@gomharidahal3594
@gomharidahal3594 Күн бұрын
यशताे हावादारि गगन काे वाेलि अाज मतदता ले पतयाई हालेछन भने ताे धाेका काे खेति हाे मतदाताहरु सचेत रहनुश।
@punchandra1785
@punchandra1785 18 сағат бұрын
गगन ले कांग्रेस खतम पार्नि भयो हावा गफ दिएर
@BhanubhaktaSubedi-z5v
@BhanubhaktaSubedi-z5v Күн бұрын
गगन थापालाई गाली गर्नु बेकार हो,बुझ्नुपर्ने कुरा भाउजुको आदेश पालक देवरले आफ्नो जिम्मेवारी पूरा गर्नु गगनको कर्तव्य नै हो भनेर बुझेको खै???
@chakgurung3175
@chakgurung3175 Күн бұрын
गगन तिम्रो दिमाग ह्याङओबर भईरहेको छ, एकफेरि घनले हिर्कएर हेर्नुत
@KarunaChauhan-lc7wy
@KarunaChauhan-lc7wy Күн бұрын
Jaya Rabi sir
@MohanTamang-wt5fp
@MohanTamang-wt5fp Күн бұрын
कुन कम्पनीको किन्दा पैसा झर्नेछ त्यो नाम भन्दे हुन्थियो बाख्रा पाटि त्यो भासन दिए पछि थपडी मार्ने झोले हरू तेति खेर किन कीर्तिपुर मा गर्ने काठमाडौं ४ का युवा हरूले काहा राख्छ त्यो पैसा ल्यापटप चलाएर कुन बटम थिच्नुपर्छ
@PremMuktan-l3l
@PremMuktan-l3l 2 күн бұрын
Good sister
@dipessitoula4773
@dipessitoula4773 2 күн бұрын
हरे दसा नेपाली कङ्रेस ले 3 स्तस्ट बहुमत को सरकार जोगाउन सकेन 34 उधियोग बेचेर खाडि मा जान बध्य भ्नायो भका उधियोग बन्दा गर्ने कङ्रेस एमाले का सुन्ड मुसुन्ड ले गर्दा सकिये अहिले जङल् मा हराएको बोको जस्तो किर्तिपुर को मेयर जित्दैमा के केबक्दै छ थुक
@gitabhandari934
@gitabhandari934 2 күн бұрын
बनाईस तेहि भएर जनताले पत्याउनु पर्ने तिमि हरु झुट काङ्ग्रेस मा सबैभन्दा धेरै खराब माने महिले
@rajigiri3290
@rajigiri3290 19 сағат бұрын
IT padhekalay kamauxan , Gagan is best person 😍😍😍 Yo k t kina chyathiye ki ni ????? Nepalma khana launa kathinyae thiyo aaja tyo din xaina , Gagan lay vaneko satya ho .
@NilbahadurBindas-np8fd
@NilbahadurBindas-np8fd Күн бұрын
कया हसाउनु भयो दिदी ले हाहाहा अब त काङ्ग्रेस र एमाले काे लाईफ र जन्ता लाई फसाएर खान पलकेका हरु अब दिन गयो तिमीहरू काे
@amijanshrestha7125
@amijanshrestha7125 19 сағат бұрын
हैन आसा गरेको मान्छे गफाडी को नाइके पो रहेछ, ओलि बा भन्दा बेसि, हुन त बाख्राले पेलेर होला त्यति बोका कराउनु ठिकै हो
@JibanMagar-l1s
@JibanMagar-l1s Күн бұрын
अबको ५/६ सय वर्ष पछि चै होला नि 😅😅
@Karen-jk7rn
@Karen-jk7rn Күн бұрын
Good
@Makar-g9z
@Makar-g9z Күн бұрын
केपिले मुतिदियेछ बाख्राचोरको मुखमा अनि मत्तिभ्रस्ट भयो र हुने नहुने बोल्न थाल्यो, अब एमालेसंग मिल्यो एमाले जस्तै बोल्न थाल्यो कांग्रेस केपिले मत्ति भ्रस्ट बनाईदि सक्यो😁😁😁😁😁😁
@dilmagor3425
@dilmagor3425 20 сағат бұрын
Kirtipurko JANATA LE ni Jumlako Janatale Jasto Purano PARTY lai loppo khaunu parchha abo Time ayo
@dhrubasiwakoti891
@dhrubasiwakoti891 2 күн бұрын
बाख्रा को जमना गयो अब बोकाको जमना अायो के खाएपछि येसतो बोलन मन लागछ ??? हइट
@MinaLibang-r4f
@MinaLibang-r4f 2 күн бұрын
यो दुई जिब्रे तेरो छोरा छोरी लाई लैजा डाँडा मा । खै का छ रबि को प्रमान आफ्नै हात ले भरेको kyc हरे हा हा हा😄😃🤣😂🤣😂
@narayanbhatt5795
@narayanbhatt5795 Күн бұрын
कठै वर तति कमाई हुन्या कसाे काम हाेला
How Many Balloons To Make A Store Fly?
00:22
MrBeast
Рет қаралды 168 МЛН
How To Choose Mac N Cheese Date Night.. 🧀
00:58
Jojo Sim
Рет қаралды 110 МЛН
Smart Sigma Kid #funny #sigma
00:33
CRAZY GREAPA
Рет қаралды 30 МЛН
Players push long pins through a cardboard box attempting to pop the balloon!
00:31
How Many Balloons To Make A Store Fly?
00:22
MrBeast
Рет қаралды 168 МЛН