गगन-विश्वको घाँटीमा आरजुको घण्टी,चुरीफुरी समाप्त!कुलमानले पासा पल्टाए,बालेनले देखेनन् माफियाको टावर

  Рет қаралды 140,198

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Field Reporter : Dhurba Jung Thapa
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Bijay Dangal & Tarka Raj Jaishi
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
सम्पर्क : 9851358320
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 431
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 Ай бұрын
उज्यालो नेपालका नायक कुलमानलाइ सबै नेपाली जनताले साथ सपोर्ट गरौ।
@shyamdeshar9767
@shyamdeshar9767 Ай бұрын
काँग्रेसका दोस्रो पुस्ता अझबढि निकम्मा छन् । गगन विश्वको काम र कुरा त बॉडरले रुखको हाँगा हल्लाएर पृथ्वीमा भुकम्प ल्याउछु भने जस्तै हो।
@kopilbahadurgharti152
@kopilbahadurgharti152 Ай бұрын
सहि कुरा गर्नु भयो
@binaybindas4046
@binaybindas4046 Ай бұрын
भारतको रॉका सुराकी कॉंग्रेस र कम्युनिस्टबाट नेपालीले कती ठुलो आशा राखी बेवक़ूफ़ी गरदछन।
@RameshbikramDarjee
@RameshbikramDarjee Ай бұрын
एकदम ठिक निष्पक्ष समाचार । धेरै धन्यवाद सन्तोष सर।
@sanjaytv1556
@sanjaytv1556 Ай бұрын
कर्मचारी कुनै पार्टी निकट हुदैनन् । कुलमान घिसिङ नेपाली जनताको निकट हो चोर नेता पार्टीको निकट होइन
@chetmansaudofficial6119
@chetmansaudofficial6119 Ай бұрын
पत्रकारको भनेको पत्रकार नै हो नि good luck❤ गगन र बिश्वप्रकाश शर्मा त स्याल भैसके नि😢
@purnarimal5820
@purnarimal5820 Ай бұрын
स्याल पनि पागल हो 😅
@Krishnasubba-xr8sf
@Krishnasubba-xr8sf Ай бұрын
छायाँ सेन्टरको जग्गा फिर्ता ल्याउनलाई न्यायलयबाट फैसला मार्फत आदेश हुने बित्तिकै बालेनको डोजर अवश्यै चल्ने छ।
@user-wo3fs8yw3s
@user-wo3fs8yw3s Ай бұрын
बिचरा बाख्रा लियर सिबपुरिको जङ्गल तिर चराउदै गोठ बनायर उतै जङ्गल तिरै बस्याहोला ।
@yambahadur8334
@yambahadur8334 Ай бұрын
Utai budi bakhra chikdai basosh muji hadighopte
@narabahadurbohara5416
@narabahadurbohara5416 Ай бұрын
यो आम नेपाली जनताले बुजि सकेको छ मात्रै 084 पर्खेर बसेका छन
@damodarsunar5977
@damodarsunar5977 Ай бұрын
बालेन को जय होस ❤❤ नेताकार्यकर्ता प्रधानमन्त्री मन्त्री कसैन केही नगर्ने अनि बालेन एक्लोले गरेन मात्रै हुन्छ सङ र प्रदेस सरकारले साथ दिनु पदैन।
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 Ай бұрын
साडे प्रधानमन्त्री भएको बेलामा माडेहरुले बिजुलीको पैसा नतिर्ने दाउमा छन !
@gaule-5588
@gaule-5588 Ай бұрын
मटन काजी खोज्दै जादा रास्टिय भाउजू उर्फ भ्रष्टाचारकि कुल देवि को फरिया भित्र भेटिए।
@shyamdas8506
@shyamdas8506 Ай бұрын
गगन र विश्व ले कही गयेर घाटी मा रसी बाधेर मरी हाले रामरो हुन्छ आरजू को गुलामी गरेर पैसा कमाउछ
@kajiramthapa7277
@kajiramthapa7277 Ай бұрын
५ बर्ष अगिको भ्रष्टाचार को छान बिन नगरे जनता मिली यी चोर हरुको ३ पुस्ते देखिको सम्पती जफत गरि लखेट्नु पर्छ चोरहरुलाई
@hariBhusal-q7p
@hariBhusal-q7p Ай бұрын
अब के पि सेरे प्रचन्ड लाइ सेख हसिना लाइ जस्तै गर्नु पर्छ मेरो बिचार
@RameshPokhrel-wd1vm
@RameshPokhrel-wd1vm Ай бұрын
गगन र बिस्वपकास याे देश काे लागी त घातक हुन
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 Ай бұрын
यस्ता मुजिहरुको सरकार भन्दा प्रचण्ड प्रधानमन्त्री रवि गृहमन्त्री भएकै सरकार तुलनात्मक रुपमा ठीक थियो ।
@user-ru9gi5cc8p
@user-ru9gi5cc8p Ай бұрын
Right 👍
@dahalrajendra639
@dahalrajendra639 Ай бұрын
नेपाली कांग्रसमा गगन थापा, बिस्व प्रकाश सरमा , सेखर कोइराला , कृष्ण सिटौला ,रमेस लेखक् आदि सब , घरमा पाले को कुकुर मालिक बाहिर बाट आँउदा पुछर हल्लाउदै चुइ चुइ गरि वरिपरि घुम्दै खुटा चाट्छ नि त्यस्तै यिनी हरु देउपालाइ देखे पछि टाँगामनि पुछर हालेर कुइ ,कुँइ गर्दै देउपाका पैताला चाट्ने मात्र हुन् !
@shyamdeshar9767
@shyamdeshar9767 Ай бұрын
@@dahalrajendra639 👍👍👍
@yenkhatiwada7246
@yenkhatiwada7246 Ай бұрын
अब पनि नेपाली जनताले यस्ता फन्टुसहरूलाई भोट हालेर जितायो भने नेपाली जनताको भविष्य अन्धकारमय हुनेछ किनकि यिनीहरु पाखण्डी हुन्।
@bhimgurung1234
@bhimgurung1234 29 күн бұрын
जे हो अब नेपालमा बङ्गलादेशको आन्दोलन को १००मा२००%आवश्यक छ।तेस बेला यि अोलि जस्ता भ्रष्ट नेता देखि देशलाई कर ठगि गर्ने सबै उद्दोगी ब्यावशायी लाई छानी छानी एउटै कोठामा थुनेर बङ्गलादेशमा जस्तै आगो लगाएर खरानी पार्नु पर्छ।साथिहरु।
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 Ай бұрын
नेपालमा पनि श्रीलंका र बाङ्लादेशको शैली अप्नाउन अपरिहार्य छ ! अझै ढिलाइ गरिए यी चोर भ्रष्टाचारी हरुले देश चिथोरी चिथोरी सिध्याउछन् ! 😏😏😏
@gopalraut5049
@gopalraut5049 Ай бұрын
उचालेकाे कुकुरले मृग मार्दैन भने जस्तै गगन थापाहरूकाे चुरिफुरी दाइ र भाउजूको अगाडि चल्दैन ।
@rajkumarghale387
@rajkumarghale387 Ай бұрын
गगन थापालाई युवा नेता भन्नु माहा मुर्खता हो
@sandipmaheshworifanclub7137
@sandipmaheshworifanclub7137 Ай бұрын
चिन्ता नगर्नुस् ८४ मा रबिको‌ सरकार हुनेछ।८४ पछि काङ्ग्रेस, एमाले, माउवादी लाइ लाइट बालेर खोज्नुपर्ने छ।
@kanchanlimbu1810
@kanchanlimbu1810 Ай бұрын
Good job Santos sir👏👏👏 mediale yastai bhrastharu haruko yo satako pardafash garnu parxa...
@mohansinghmahara9548
@mohansinghmahara9548 Ай бұрын
केही जबाफ भए पो दिनु हो शरणार्थी बन्धु सरकार ले
@prabinrana2423
@prabinrana2423 Ай бұрын
पहिलोपल्ट सहि लाग्यो, याे च्यानलले सहि समाचार प्रस्तुत गरेकाेमा। धन्यवाद् ।। भित्रै देखि यी भ्रष्ट र तस्करहरुका नाईकेहरुकाे निर्लज्जता खाेलिदिएकाेमा। यिनले आफू र आफ्नाले गरेका कालाे कर्तुत बाहिर आउनथाल्याे कि पिछवाडामा अकबरे ले पाेल्न थालिहाल्छ। अनि मुखमा बुजाे लगाएर बिपक्षीकाे आवाजलाई ईग्नाेर गरेर नसुनेझैं गरेर लुकेर, हराएर कता कता प्वाल भित्र छिर्छ।
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc Ай бұрын
कुलमान गल्ति नगर्नु ,बाँकि को कै गर्दै जनता हेरेर बसेको ,उखाने र र्याले हरु कपडा नलगाएर लखिट्न सक्छन्
@user-uk4op3vw1w
@user-uk4op3vw1w Ай бұрын
84मा बालेन प्रधानमन्त्री र रबि गृहमन्त्री बनाउने हो भने जनताले तब मात्रै देशकाे याे हालत बनाउनेलाइ जेल हाल्न सकिन्छ हाेला
@AmritPun-wq1ci
@AmritPun-wq1ci 29 күн бұрын
केपि सर लाई सलाम हजुर लाई देस लाई काहा पुराउ ने आपनाे देस काे मयाछैन
@jagatkhatri240
@jagatkhatri240 Ай бұрын
यदि अझै पनि कसैले काङ्ग्रेस एमालेलाई भोट हाल्छ भने त्यसले खाना नखायर साझ बिहान चर्पिमा गयर आची खाय हुन्छ ..!
@binodshrestha2524
@binodshrestha2524 Ай бұрын
Thank you santosh sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tikaramthapa6581
@tikaramthapa6581 Ай бұрын
के गर्ने कुलमान Sir यो सब केपि वोली भ्रष्ट्रचारी भयकोले हो।खै तपाईले नेपाली जनताहरूबात मद्दत पाउदैना किनाकी जनताहरू जनवारहो। अझै बांगला देशको जनताहरू संग तुलना गर्छ।
@dhurbshahi4906
@dhurbshahi4906 Ай бұрын
आर्जु भाउजूको पेटि कोट भित्र गै सके गगन र विश्व प्रकाश शर्मा काङ्ग्रेस मा युवा भनेर के गर्ने हराएको सुचना निकाले हुने थियोे 🤣🤣🤣🤣🤣🤣
@user-cg7nh7rx4i
@user-cg7nh7rx4i Ай бұрын
वङ्गलादेशमा झै नेता लखेटने शुरुवात गरौ,आन्दोलन गर्न जनता तैयार छन नेतृत्व गर्न स्वच्छ,सक्क्षम लीडर अघी सर।
@shreeram8873
@shreeram8873 Ай бұрын
आफ्नो सरकार सत्तामा पुगेपछी गगन र विश्व प्रकाशको गला बसे जस्तोछ।
@arjungurung3738
@arjungurung3738 Ай бұрын
ओ नामर्द गगने,बिश्व हुतिहारा पहिलात खुब उफृन्थियो त्यो जोस जागर कहाँ गयो? भाउजुले खाइदियो? जनताको अगाडि मुख देखाउनु लाज लाग्दैन? सदन अबरुद्ध रबि लाई बस्नु खानु नदिने तिमिहरु बाचेर कुनै अर्थ छैन? युबा नेता भनिन्थ्यो हुति हारा अब के राज्निती गर्छौ?सारा जनता लाई थाहा भयो यी हुतिहारा रहेछ?
@devikc8183
@devikc8183 Ай бұрын
भुटानी सरणारथी गिरीबनधु टि सरकार ले बङ्गलादेश को अबस्थालाई हेर
@nawarajkhatiwada9570
@nawarajkhatiwada9570 Ай бұрын
यिनीहरूकाे असली नियती यतिखेर देखाउँदैछन् ।यिनीहरू देशका लागि कुन नियतले सत्तामा जाने प्रयास गर्ने रहेछन भन्ने कुरा सत्तामा नहुँदा र हुँदाकाे अभिव्यक्तिबाट स्पष्ट हुन्छ ।
@LUFFY-bx4wc
@LUFFY-bx4wc Ай бұрын
Light of Nepal kulman
@user-dd2ow8kd7y
@user-dd2ow8kd7y Ай бұрын
अब माओबादीले देश चलाउन पर्छ अनि मात्र भ्रष्टचारी ठेगान लाग्छ।
@manoj-t6u4d
@manoj-t6u4d Ай бұрын
tei atankari le lyaeko luttantra le des ko hal yo vai sako aba ajjai po chalaune dinu parx re😂😂
@GaneshBishwkarma-wx8vj
@GaneshBishwkarma-wx8vj Ай бұрын
एक ईनान्दार कर्मचारी माथी सन्का गर्नु राम्रो भएन ।
@PrakashShrestha-ce3ij
@PrakashShrestha-ce3ij Ай бұрын
Jay ghanti
@AmritPun-wq1ci
@AmritPun-wq1ci 29 күн бұрын
तेहि भयर जनता अब सडक मा अलिकति जनताले कुरा बुझेजसाे लागाे खुसि पनि लागाे
@user-ip3ry8ef2o
@user-ip3ry8ef2o Ай бұрын
काठमाडौका नेवार उठेर बालेनलाइ साथ देरमात्र छायादेबि भत्काउन सक्छन
@umakantakoirala4
@umakantakoirala4 Ай бұрын
छि छि गगन्जी कति उर्लन्थ्यो अहिले कता गयो
@raiman9921
@raiman9921 Ай бұрын
सबै दल भनाउदाहरु भ्रष्टाचारको अखाडा मात्रै हुन।
@binaybindas4046
@binaybindas4046 Ай бұрын
बी पी रॉको पहिलो नेपालका लागि सुराकी थियो। न त्यो संग बिचार थियो, नत नेपाल प्रति प्रेम! थियो त केवल नेपाललाई छत बिछत पारने मिशन थियो।कुलमान माथि भै रहेको दूर व्यवहार बिपीको मिशनको मूल योजना थियो सोही बमोजिम नेपालको रॉका लोकतान्त्रिक दलका नेताहरु चलेका छन।
@sangeetlama9746
@sangeetlama9746 Ай бұрын
गगन र विश्व दुबै चोरलाई एक एक किक हानौ सबै नेपालीले
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn Ай бұрын
यस्ता फटाहा हरु के नैतिकता ले मुख देखाएर हींड्छन
@New_khabar385
@New_khabar385 Ай бұрын
समय आउदै छ अब जनता ले नै मन्त्रि छान्ने व्यवस्था ल्याउन आवश्यक छ र अर्काे कुरा बालेन एक्लै कति सम्मा गरुन उदाहरण हेरम न्यु राेडकाे फाटफुट बनाउन लाग्दा तेति धेरै पाटिका झाेलेहरु आएर आन्दाेलन गरे तर बालेकाे पक्ष काेही आएर बाेल्न सकेनन् 😢
@user-uj6cr5xb8k
@user-uj6cr5xb8k Ай бұрын
गान्धी महागुठीमा कार्यकारीकै लुटधन्दा! प्रश्न उठाउँदा ज्यान मार्ने धम्की || Angle 360 || Space 4K TV
@balrajpradhan9881
@balrajpradhan9881 Ай бұрын
GAGAN HARAYEKO SUCHANA ...JAI GHANTI ...🎉🎉
@RatanThapa-th9hc
@RatanThapa-th9hc Ай бұрын
छि छि छि देउवा को सधै बिरोधी मन्त्री लाई देउवाको पछि लागेर लुटे भन्न लाज मान पाजी पत्रकार त नि पैसामा बाइकको होस
@laxmiadhikari-e3n
@laxmiadhikari-e3n 28 күн бұрын
कठयि गगन कठयि विश्व।
@user-qg6vf2qy9m
@user-qg6vf2qy9m Ай бұрын
Waw❤ patrakar jeu maile pani 1maina aagadi dekhi yo kura kasle garcha vanerra socirako thanku
@balrajpradhan9881
@balrajpradhan9881 Ай бұрын
YO HO NI NEWS VANEKO TA....❤❤🎉🎉
@binaymoktan8302
@binaymoktan8302 Ай бұрын
दाई भाउजुले फालेको हड्डी चुस्दै हुर्केको २ जना पराजीबी देवर बाबुहरु भाउजुको अगाडी पानीले भिजेको मुसा जस्तै हो,१ सब्द पनि बोल्न सक्दैन
@Kushallama293
@Kushallama293 29 күн бұрын
स्वार्थ ले उत्तप्रिरित हरु अबो काहा देखन्छर स्वर्थ पुर्ति भै सके अपराधि हरु को सर तर जनता सजग रहेरा खोज्न जरुर छ भ्रष्टचारी जनता मारा अपराधि हरुलाई खोजी खोजी लखेट्न पर्छ नेपाली जनता ले होईन भने जनता लाई बिभिन्न प्रकार ले झुक्याउँदै ईनि हरु ले यसरी नै ढली मलि गरी नै रहने छन नेपाली जनता पिसिऐरा बिदेश लखेटिनु को बाहेक बिकल्प अझै केही रहने छैन होशियार नेपाली जनता
@user-lv7ci1pw4w
@user-lv7ci1pw4w Ай бұрын
गगन र बिस्वप्रकास भनेकाे शेरे र अारजुकाे पाल्तु कुकुर भन्दा केहि फरक देखियन,मालिकले भाैक भन्दा भाैक्ने चुप भन्दा चुप,यिनिहरकाे हैसियत यस्तै हाे भने अागामि दिनमा दाजु भाउजुकाे ढाेके भन्दा माथि जान सक्दैन।
@jkpersonalview8800
@jkpersonalview8800 Ай бұрын
जुनसुकै कालखण्डमा भएका भ्रष्टचार काण्डहरु जहिले पनि छानविन हुनु पर्छ
@Gmvlogropeaccess
@Gmvlogropeaccess Ай бұрын
जे सुकै भए पनि कुलमान जनता को लागि 100%
@gurungjamansing7322
@gurungjamansing7322 Ай бұрын
यो पत्रकारहरुले किन ओलि र शेरेलाइ यसरि कुलमान लाइ जसरि प्रश्न सोध्न सक्दैन
@narayannarayan7700
@narayannarayan7700 29 күн бұрын
सही विश्लेषण गेरूउ
@madhabbhattarai76
@madhabbhattarai76 Ай бұрын
बङ्गलादेस मा जस्तो आन्दोलन जब यहाँ हुन्छ तब देश परिबर्तन को बाटो बल्ल जानेछ!!
@dharmbhatt9976
@dharmbhatt9976 Ай бұрын
गगन पार्टीको काममा व्यस्त छन्
@madhavgautam8128
@madhavgautam8128 Ай бұрын
यस्तो कुकुरको पार्टी कुन हो
@user-ib1ni1nw9l
@user-ib1ni1nw9l Ай бұрын
हे भगवान यस्तो अपराधी हरुको नास हुने दिन कहिले आउछ❤❤
@mohanrai8721
@mohanrai8721 27 күн бұрын
भष्टचार विद्येक पास गरे सिंहदरबार 🔥🔥🔥जल्ने खतरा
@KhimBahadur-x4c
@KhimBahadur-x4c 28 күн бұрын
Jaya rabi sir good
@lokbhujel7918
@lokbhujel7918 Ай бұрын
Jay hos kul man ko
@sharanshrestha1357
@sharanshrestha1357 Ай бұрын
अझै रबिको पछि लाग हो काङ्रेस एमाले
@binodshrestha2524
@binodshrestha2524 Ай бұрын
Raja aau Desh bachau 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-nq1cy2uw2l
@user-nq1cy2uw2l Ай бұрын
यी दुई ले गरेकाे राजनिति जनताकाे लागि हाेईन । नक्कलि भुटानि कम्पनि भाउजू काे लागि हाे,हाे ।।
@lands86
@lands86 Ай бұрын
बाघे झाप्पु हान्नी खाल्का महामन्त्री हरु
@user-mm2om1fl6x
@user-mm2om1fl6x Ай бұрын
ओली कुलमान बालेन को लागि मात्र होइन नेपाली जनता को लागि अभिशाप बनेको छ याे ओली भन्ने बाटो काे काँडा लाई उखली नफ्याकी हुन्न,
@OliVer-eh6lz
@OliVer-eh6lz Ай бұрын
Ye bhumafiyalai bhumimai gaadnu parchha Ani mattra bhumafiyako ante hunchha Santos sir jaya balen jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kiratikumar666
@kiratikumar666 Ай бұрын
रबि लाई धेरै बिस्वास थियो तर बाहुन त हो। अब कुनै बिस्वास रहेन जन्ता हरु हामिलाइ झुक्कायो रबिले पनि।84 मा चितवन बाट खुलित्तै
@aasikchand
@aasikchand Ай бұрын
य य तिम्रा लागि यी माथी भनियका पात्र नै हुन होइन त?
@KhimBahadur-x4c
@KhimBahadur-x4c 28 күн бұрын
Jaya ghanti
@Feel_the_music_np
@Feel_the_music_np Ай бұрын
सबैले देखेकै छ काम गर्ने लाई सरकार नै खेदो गरेको काम गर्नु दिनु पर्योनी भ्रष्ट हरुले
@khati2044
@khati2044 Ай бұрын
Jay hos kulman sir , 🎉🎉🙏🙏
@manishakc6484
@manishakc6484 Ай бұрын
गगन र विश्वप्रकाश को चुरिफुरी खै आजभोलि
@budhilawati8179
@budhilawati8179 Ай бұрын
ती गगने र बिस्वा प्रकासले धेरै चरि फरी नदेखाए हुन्छ, आर्जुका दुई पप्पीहरू नेपाली जनताहरूले राम्ररी चिनिसकेकाछन,नेपाली जनताहरूले सोचेका थिए नेपाली काँग्रेसका यी दुई युबा नेतहरूले निक्कै राम्रो सुधार गर्लान भनेर, तर उई हजुर बा जोगीहरूनै रहेछ, भन्ने प्रमाणीत गरे।
@Yogesh-o2u
@Yogesh-o2u Ай бұрын
नाइ नदेखेको धेरै भो सुनेको थिए उनीहरु अहिले राष्ट्रिय भाउजूको पेटिकोट को भित्र लुकेका छन अरे
@kabirai2776
@kabirai2776 Ай бұрын
यशताे चाेरहरु युवा नृतारे छिछिछि झाेलेहरु जनताहरुले बुछिशकाे ईनिहरुले केही गरदैना
@sukraraj2042
@sukraraj2042 Ай бұрын
Good analysis sir .gagane ra biswo its too bad
@sanjip4098
@sanjip4098 29 күн бұрын
यो गगन बिश्सो प्रकाश को कुरा सुन्दै रिस उठ्छ मलाइत अनि मिडिया पनि उस्तै छ रबि पत बाट हटेसी अहिलेको गृहे मत्रि लाई केही प्रस्न सोध्नैत
@subhawatigupta4218
@subhawatigupta4218 Ай бұрын
Jay kulman Good news
@extramind2955
@extramind2955 Ай бұрын
के को गगने र विश्व प्रकासे जस्ता घातक तत्वह्रुले जनतालाइ कति धोका दिएको छन ?? एक एक हिसाब जन्ताले राख्नै पर्छ
@BhabishyaSapkota
@BhabishyaSapkota Ай бұрын
धेरै राम्रो
@USAjaynepal
@USAjaynepal Ай бұрын
😢 🇳🇵 नेपालको पहिलो प्राथमिकता: ३५ बर्ष यता खरबौ खरब रुपियाँ 💸 💸 💸 राष्ट्र धन भ्रष्टाचार तस्करी भएको छ। ती थुप्रेका प्रमुख भ्रष्ट तस्कर नेताहरू र त्यसमा आबद्धहरूलाई आलेटाले नगरीकन जेल ठोकियोस र तिनका धन संपत्ती तुरून्त शर्वस्वहरण गरी शुशाशन, कानुनी राज्य र समाजबाद स्थापित गरियोस्। जनचाहना र राष्ट्रको नितान्त आवश्यकता त्यही हो र सो कार्य अती ढीलो भैसक्यो।
@nauserrokaya8668
@nauserrokaya8668 Ай бұрын
Good
@krishnalamichhane905
@krishnalamichhane905 Ай бұрын
SHREE PACH MAHENDRA SHAH SARKAR ZIÑDABAAD ❤❤
@shivaaryal482
@shivaaryal482 Ай бұрын
गगन,विश्व काे पछाडि हात धाेएर नलागाै न अहिले २जनाकै घाँटीकाे अपरेसनका कारण ३ बर्ष डाक्टर ले बाेल्न राेक लगाएकाे छ।
@tejkc7263
@tejkc7263 29 күн бұрын
We are with Kulman
@magartilak7975
@magartilak7975 Ай бұрын
Kulmanlai chalaya hatay shashakle arudeshko shasak ko jasto halat hola good information for society
@pujashrestha9018
@pujashrestha9018 Ай бұрын
यो व्यापारी हर लाज पचायर उद्योगहरुले तिर्नपर्ने रकम नतिरेर मिनाहा पाउनु पर्छ भन्ने गरेका छन् सबै नेपालीले त्यस्तै मिनाह मागेमा प्राधिकरण ले के गर्ला
@birendrachand8868
@birendrachand8868 Ай бұрын
कडा बोल्नु भो दाइ सलुट
@user-wk7ll6lu2b
@user-wk7ll6lu2b Ай бұрын
द्उवाको प्यारोभाइ भाउजुको प्यरो देबरबाबुहरु
@sapkotanarayan5437
@sapkotanarayan5437 29 күн бұрын
विश्व गगन नपुंसक जन्तुहरु हुन।
@bishnupaudel4684
@bishnupaudel4684 Ай бұрын
Nice report 👍
@katakrai4344
@katakrai4344 Ай бұрын
ऐले कुलमान किक आउट गर्दै गराेस के पि ले केहिदिनपछि के पि आफै किक आउट हुदैछ आफुले गल्ती गरेकाे नदेख्ने अरुले गरेकाे छ छैन काेट्याई काेट्याई हेर्ने धेरै काेट्याईयाे भने आफु निस्के काे पुवाल देखिन्छ याद रहाेस
小丑和白天使的比试。#天使 #小丑 #超人不会飞
00:51
超人不会飞
Рет қаралды 36 МЛН
小丑和白天使的比试。#天使 #小丑 #超人不会飞
00:51
超人不会飞
Рет қаралды 36 МЛН