Gaighat Bazar 2 गाईघाट बजार २ | New Purbeli Geet, Sunita Thegim, Bijay, Manma Bi, Binod Ft-Umesh Rai

  Рет қаралды 3,720,996

Sumnima Paruhang Music

Sumnima Paruhang Music

Күн бұрын

#Gaighat_Bazar2 #गाईघाट_बजार_२
AUDIO🎶🎶
🎵SONG
GAIGHAT BAZAR 2
🎵SINGER
BINOD DANUWAR
SUNITA THEGIM
BIJAY RAI
MANMA BI RAI
RITA RAI
🎵LYRICS
MANGAL RAI
🎵MUSIC
NIKESH RAI
🎵ARRANGE
KRISHNA BHAKTA RAI
🎵STUDIO
SEWA RECORDING ANAMNAGAR
🎵MIX/ MASTERING
MUSKAN MUKARUNG
VIDEO🎬️🎬️
📽️ARTIST
UMESH RAI [FULANDEKO AAMA]
ANUSHA RAI
SITA RAI
DURGA BANTAWA RAI
📽️CINEMATOGRAPHER
MANOJ RAI
DURGA BANTAWA RAI
📽️CHOREOGRAPHER
AASHISH RAI
ISMRITI RAI
DEV CHAMLING
📽️EDIT
MANOJ RAI
📽️COLOR
AMRIT CHAPAGAIN
📽️DIRECTION
AASHISH RAI
[Om Arun Kala Kendra Kadaghari]
DURGA BANTAWA RAI
📽️POST.PRO
DMK.production 9818048085
JANATA DIGITAL FILMS
📽️CAMERA TAKECARE
FS5 MARK II & CRENE S3
ROMAN BANTAWA RAI
📽️EQUIPMENT & LIGHTS
BIKASH DAHAL TEAM
📽️KITCHEN & SET
MANIK LAMA TEAM
📽️MAKEUP ARTIST
ANISHA CHAMLING
ASHREYA LAMA
📽️DRESS
PHAMAHIN BOUTIQUE
LIBJU COLLECTION
DISCOVER DRESS & HIRE CENTER
THOKPHELA LINGDEN
SUPPORTED💪💪
JAPAN SAMBAHANGPHE - HK
RUSTHAM SHRESTHA MACAU
PABITA PUMA RAI- HK
NIRMALA RAI- HK
SARMILA GURUNG- HK
PRATIMA RAI -HK
MITHILA RAI- RAI JUMBA DANCE INSTITUTE
BIMALA ATHPAHARIYA RAI- KTM
TARA MANGPAHAMG RAI - BHOJPUR
PUSHPA GHALE - POKHARA
SANJIB KOYEE - MACAU
DILIP RAI - JHAPA
UMESH CHAMLING -KTM
RAJ KUMAR RAI-KTM
UDAYPUR MEDIA HUB- BELTAR
BHUWAN RAI- GAIGHAT
AAYUSH RAI - GAIGHAT
©sumnima_paruhang_music Official PRODUCTION ALL RIGHTS RESERVED *Uploading this video on other KZbin channels or Facebook pages without prior permission is strictly prohibited. (Link sharing and/or Embedding to websites is allowed)

Пікірлер: 745
@durgabantawarai11
@durgabantawarai11 3 жыл бұрын
सबैभन्दा पहिले म यस गीतको सानो पात्रको तर्फबाट सम्पूर्ण दर्शक हरुलाई मिठो सम्झना। गाईघाट बजार १ जस्तै यो २ लाई पनि माया गर्नु हुनेछ भन्ने कुरामा म विश्वस्त छु। मेरो सम्पूर्ण कलाकार टिम र टेक्निकल टिमलाई सम्झना सधैभरी। विश्वास गरेर मलाई भिडियोको काम जिम्मेवारी दिनुहुने Mangal दाजु प्रति सधेैव सम्मान छ।
@truelines1041
@truelines1041 3 жыл бұрын
Raijumba cultures dance ko mithuka mam le pakaunu vayako sell mithyoxa xa
@durgabantawarai11
@durgabantawarai11 3 жыл бұрын
@@truelines1041 हजुर हो नि
@GajenBantawa
@GajenBantawa 3 жыл бұрын
Hardik suvakamana xa vai
@saradkumarrai6544
@saradkumarrai6544 3 жыл бұрын
Wau
@sumnimaparuhangmusic9693
@sumnimaparuhangmusic9693 3 жыл бұрын
धन्यवाद तपाई लाई।
@NepaliTV842
@NepaliTV842 3 жыл бұрын
बधाई छ आफ्नै ठाउको शब्द सुर सुन्नपाउदा सारै मन खुशी भाकछ ।
@rainayandra2085
@rainayandra2085 3 жыл бұрын
लभ्ली शॅ सुन्दा सारै आन्नद आयो हजुर, धन्यबाट सम्पुर्न टिम्लाई,
@chandrakumarshrestha5490
@chandrakumarshrestha5490 3 жыл бұрын
Super song super act....aajhi dhari Pragati ko kamana.
@kamalmate3948
@kamalmate3948 3 жыл бұрын
आहा गाइघाट बजार 2 आयछ हजुरहरु सम्पुर्ण टिमलाइ धेरै धेरै बधाई छ धेरै राम्रो लागियो 1 ले भन्दा 2 ले सफल्ता पावस
@MiracleRai
@MiracleRai 3 жыл бұрын
जन्ममुभी को माया सम्झना र सम्मान मा प्रस्तुत कर्णप्रिय भाका गाइघाट वजार २ को अपार सफल्ता को हार्दिक शुभ कामना सुम्निमा पारुहाङ संगित प्रालि का प्रोपाइटर श्री मंगल राई दाई जी 💐💐🙏🙏
@sumnimaparuhangmusic9693
@sumnimaparuhangmusic9693 3 жыл бұрын
धन्यवाद तपाईको यो मीठो प्रतिक्रियाको लागि हामीलाई सधेैव माया गरिदिनु होला! तपाईको एक कमेन्टले हामीलाई धेरै हाेैसला मिलेको छ।
@premshrestha3472
@premshrestha3472 3 жыл бұрын
घुमेको location गाइघाट बजार अति सुन्दर, सम्पुर्ण पक्ष अति राम्रो , सबै टिम लाई बधाई अनि सफलताको शुभकामना ।
@ramraiofficial...9955
@ramraiofficial...9955 3 жыл бұрын
हौ योहोनित हाम्रो पुर्बेलिको सान , धेरै समयपछि गाइघाट बजार पनि दर्शन गरियो , सम्पुर्ण यो कलाकार टिम लाई धन्यवाद , म हाल बहराइन बाट ,नमस्ते सेवा 🙏💕
@sumnimaparuhangmusic9693
@sumnimaparuhangmusic9693 3 жыл бұрын
धन्यवाद हजुर
@thamimusic
@thamimusic 3 жыл бұрын
लु बधाई छ मङ्गल सर हजुर। धेरै राम्रो गित साथै निकेश सर ज्युलाई पनि मीठो संगीत दिनुभएको छ। अनि उमेश सर दुर्गा सर बैनिहरु सबैमा बधाई छ।मन्मा बि , सुनिता बैनी र रिता बैनी मिस यु।।।
@sumnimaparuhangmusic9693
@sumnimaparuhangmusic9693 3 жыл бұрын
धन्यवाद तपाईको यो मीठो प्रतिक्रियाको लागि हामीलाई सधेैव माया गरिदिनु होला! तपाईको एक कमेन्टले हामीलाई धेरै हाेैसला मिलेको छ।
@karanofficial5394
@karanofficial5394 3 жыл бұрын
आहा कति राम्रो हाम्रो उदयपुर गाईघाट बजार गीत पनि कति नै राम्रो बनेको रहेछ धेरै धेरै बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई
@kasmirarai2308
@kasmirarai2308 3 жыл бұрын
ल एति मिठो शब्द रचना को लागि हाम्रो आदरणीय दाइ मङलसिङ लाई तथा सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद 😍😍
@hindahindai
@hindahindai 3 жыл бұрын
विश्वकै सबैभन्दा सुन्दर भेषभुषा को साथै सुन्दर ठाउँ हाम्रै नेपाल भगवानले पनि उपहार दिएको हाम्रो सुन्दर नेपाल👌🇳🇵
@sumnimaparuhangmusic9693
@sumnimaparuhangmusic9693 3 жыл бұрын
धन्यवाद तपाईको यो मीठो प्रतिक्रियाको लागि हामीलाई सधेैव माया गरिदिनु होला! तपाईको एक कमेन्टले हामीलाई धेरै हाेैसला मिलेको छ।
@basundhararai5355
@basundhararai5355 3 жыл бұрын
Sarai mitho purbeli song 🙏🙏गीतकार मंगल बाबै को दमदार प्रस्तुति साथै सम्पुर्ण कलाकार को मेहनत ले गीत साच्चै मीठो बनेको छ सम्पुर्ण लाई बधाई तथा शुभकामना 🙏🙏🙏
@sumnimaparuhangmusic9693
@sumnimaparuhangmusic9693 3 жыл бұрын
धन्यवाद हजुरको मीठो प्रतिक्रियाको लागि यसरी नै सधैंव माया गरिदिनु होला।
@firegamer8263
@firegamer8263 2 жыл бұрын
सधैं आशिर्वाद छ छोरी । आगामी दिनमा अझ उच्च सफल्ताको शुभकामना छ तिमीलाई ।
@ManojRaiCreationNp
@ManojRaiCreationNp 3 жыл бұрын
हाम्रो पुर्बेली गितहरु धेरै ओझेलमा परेको थियो अब फर्को मार्दैछ है पुर्बेली गित यत्ती मिथो बनेको छ सरै मिठो जय गित जय सङित अनि भिडियो पनि यत्ती मज्जा च कि हेरिरहु लाग्ने मङ्गल दाजु ले अरुको देश म पसिना बगाएर पनि नेपाली गित सङित लाई यत्ती धेरै माया गर्नु हुन्छ उहालाई भन्ने शब्द नै छैन दाजु 🤟🤟🤟🎸🎸🎤keep roking keep sinning 💘💘
@sumnimaparuhangmusic9693
@sumnimaparuhangmusic9693 3 жыл бұрын
धेरै धेरै धन्यवाद छ हाम्रो टिमको एक होनहार कलाकार तपाई लाई।
@chamskirati3585
@chamskirati3585 3 жыл бұрын
Alapatrei parera thulo kura garni dis hanne😡😡😡🤣
@srijanalimbu2116
@srijanalimbu2116 3 жыл бұрын
सारै नै मिठो र भरपुर मनोरञ्जन युक्त छ गाना मलाई त सारै नै मन पर्छ हाम्रो पुर्वेली लोक गित हरु । यो गाना सुपर हिट हुन्छ 👌❤️
@umeshpun4035
@umeshpun4035 2 жыл бұрын
Purwiligit Purbiligitju
@firegamer8263
@firegamer8263 2 жыл бұрын
सम्पूर्ण भाई बैनीहरु लाई सधैं माया आशिर्वाद । अन्य सम्पूर्ण भगवनरूपी दर्शक शुभेच्छुकहरु प्रति धेरै आभारी छौं ।
@bhanpurapunmagar8896
@bhanpurapunmagar8896 3 жыл бұрын
Rita rai बहिनिको गित रहेछ सफल्ताको शुभकामना । the voice of nepalma कति मीठो गित गाउंथिन । उहाँ दृष्टिबिहिन कलाकार हुनुहुन्छ, अझै प्रगतिको शुभकामना
@devmagar6192
@devmagar6192 2 жыл бұрын
बिनोद दनुवार भाईको स्वरमा साच्चै जादु छ मन नै छुन्छ मोहनी माया वाऊ शुभकामना र आशिर्बाद सधै छ 💐💐
@saruthulungentertainment6441
@saruthulungentertainment6441 3 жыл бұрын
नमस्कार सेवा म तपाईकै चेली सरू थुलुङ्ग ।। आँहा कती राम्रो गित बनेको रहेछ ।। बधाई सबैलाई ।।,❤️❤️
@sumnimaparuhangmusic9693
@sumnimaparuhangmusic9693 3 жыл бұрын
धन्यवाद हजुर
@firegamer8263
@firegamer8263 2 жыл бұрын
हजुरहरूको यो माया शुभेच्छा र आशिर्वाद प्रति सधैं आभारी छौं हामी गाईघाट बजार सम्पूर्ण टिम ।
@mahendraraiofficial652
@mahendraraiofficial652 3 жыл бұрын
मेरो आदर्णिय दाजु मंगल राई 🙏दुख सुखको मेरो अभिभाक हुनुहुन्छ समाजसेवी उहाँको शब्द साचै राम्रो लेख्नु हुन्छ सम्पूर्ण टिमलाई शुभकामना उमेश राई निकेश राई प्यारो भाइ बिजय राई भाइ सम्पूर्ण मा धेरै धेरै शुभकामना 🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
@sumnimaparuhangmusic9693
@sumnimaparuhangmusic9693 3 жыл бұрын
धन्यवाद तपाईको यो मीठो प्रतिक्रियाको लागि हामीलाई सधेैव माया गरिदिनु होला! तपाईको एक कमेन्टले हामीलाई धेरै हाेैसला मिलेको छ।
@premrai5946
@premrai5946 3 жыл бұрын
Mahe dara ji sewa hai
@firegamer8263
@firegamer8263 2 жыл бұрын
सधैं माया आशिर्वाद छ नै मेरो भाई | अझै उच्च प्रगतिको शुभकामना छ ।
@ukta_rana_magar4603
@ukta_rana_magar4603 3 жыл бұрын
हैट त हो हन किन यति राम्रो राम्रो भाकाको पुर्बेली गीत आउछन हौ ।त्यसका बाजे मेरो कटारी बजार पनि देखायो त अझै मेरो गाउँ बेतेनी भन्ज्याङ पनि देख्नु पाए झनै सुनमा सुगन्ध हुने थियो ।गाईघाट बजार तेस्रो मा पक्कै देख्न पाउनेछन भन्ने आसा गरौ अत:सम्पुर्ण गीत सर्जक कला र गला ले सुसज्जित भाई बहिनीलाई हिर्दय देखि सलाम छ फेेरि फेरि पनि यस्तै यस्तै गीत को आसा राख्दछु
@rupeshrai476
@rupeshrai476 3 жыл бұрын
Wow अतिनै मिठो गित अझ आफ्नै गाउँ ठाउँको All the best all entire team
@sumnimaparuhangmusic9693
@sumnimaparuhangmusic9693 3 жыл бұрын
धन्यवाद तपाईको यो मीठो प्रतिक्रियाको लागि हामीलाई सधेैव माया गरिदिनु होला! तपाईको एक कमेन्टले हामीलाई धेरै हाेैसला मिलेको छ।
@Pabitra_Balaram
@Pabitra_Balaram 3 жыл бұрын
Wow धेरैले राम्रो र मेरो best song😘❣️ Gaighat Bazar 1 ko video जति मन परेको थियो त्यो भन्दा हजारौं गुणा बढी मन परो यो Gaighat Bazar 2 song🙏Gaighat Bazar 3 song को पर्खाइमा हुनेछु always keep it up and fully support and regular like and comment person है म चाहि👏❣️यो song को लागि🙏
@firegamer8263
@firegamer8263 2 жыл бұрын
हजुरहरूको यो माया शुभेच्छा प्रति हामी धेरै आभारी छौं हजुर ।
@limbuhari829
@limbuhari829 2 жыл бұрын
Right gaighat bazar3ko parkhaima🙋‍♂️
@ourcreation1844
@ourcreation1844 3 жыл бұрын
अति नै मीठो मलाइ मनपर्ने गाइका मनमाबी अनि उमेश दाइ लगाएत सम्पुर्ण टिम लाई धेरै धेरै धन्याबात यति मीठो गीत को लागि आउने दिन मा पनि सुन्न पाउ❤️🙏🙏
@RupakChamlingRai
@RupakChamlingRai 3 жыл бұрын
गाइघाट बजार भन्दा यो गाइघट बजार गीत सारै राम्रो लाग्यो मुख्यतया शब्दहरुनै अति राम्रो सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना
@kiranraskaofficial
@kiranraskaofficial 3 жыл бұрын
बधाई छ सम्पुर्णमा अतिनै राम्रो छ मेहनतले गरिको काम देखियो सबैलाई उत्तर उत्तर प्रगतिको कामना ❤️👌👌🙏
@sumnimaparuhangmusic9693
@sumnimaparuhangmusic9693 3 жыл бұрын
धन्यवाद तपाई लाई, १ देखि निरन्तर २ सम्म साथ दिनु भएको छ।
@kiranrai4819
@kiranrai4819 3 жыл бұрын
sundai hamro Gaighat Bazaar Sunita sis & Binod bro ko voice sarai ramro lagyo ani baki sabai ko ramro xa team work,thanks for all the team
@mohanraised7
@mohanraised7 3 жыл бұрын
अति मार्किक गित यहाहरुको भिडियो उतिकै बबाल छ सबै कलाकारहरुलाइ धन्यवाद दिनैपर्छ
@sumnimaparuhangmusic9693
@sumnimaparuhangmusic9693 3 жыл бұрын
धन्यवाद तपाईको यो मीठो प्रतिक्रियाको लागि हामीलाई सधेैव माया गरिदिनु होला! तपाईको एक कमेन्टले हामीलाई धेरै हाेैसला मिलेको छ।
@RcR_Nepal
@RcR_Nepal 3 жыл бұрын
Ekdum ramro baneko x haii music video success ko lagi wish gareko xu 😍😍😍❤️❤️❤️❤️❤️💓💓💓💓💓💓😘😘💚💚💚💙💙💙💙💙❤️❤️❤️💓💓💓💓💓💓💓💓💓💓💓💓💓💚💚❤️❤️❤️❤️❤️❤️❤️❤️
@bikramyakkha6390
@bikramyakkha6390 3 жыл бұрын
बधाई तथा शुभकामना एकदमै राम्रो पुर्बेली भाकामा बनिएको गित तथा म्युजिक भिडियो रहेछन् मैले मज्जाले हेरे सुने अति मन छोयो सम्पुर्ण यस प्रोजेक्टका जति पनि सम्पूर्ण सदस्यहरु हुनुहुन्छ सबैमा एकमुष्ट रूपमा हार्दिक बधाई साथै शुभकामना व्यक्त गर्दछु ।
@sussani327
@sussani327 3 жыл бұрын
Wow dherai mitho geet akdamai ramro baneko xa sampurna team lai badhai sathai subhakamana 🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🌷🌷🌷🌷🌷🌷❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
@abiralkanchhapurbelee6636
@abiralkanchhapurbelee6636 3 жыл бұрын
अत्यन्तै मीठो आवाजमा गुन्जियकोछ सबै टिम प्रती हार्दिक बधाई तथा शुभकामना छ हजुरहरुलाई
@sumnimaparuhangmusic9693
@sumnimaparuhangmusic9693 3 жыл бұрын
धन्यवाद हजुर
@yambahdurmagar3755
@yambahdurmagar3755 3 жыл бұрын
धेरै राम्रो लाग्यो गित ! साथै सम्पुर्ण टिम लाई हार्दिक बधाई छ र सुभ कामना छ🤗🤗🤗
@writer3895
@writer3895 3 жыл бұрын
अति सुन्दर गित मनै छुने।। wowow verry nice...❤️❤️❤️
@shambhuchams5430
@shambhuchams5430 3 жыл бұрын
बधाई छ सम्पूर्ण टिमलाई साह्रै राम्रो बनेको छ है भिडियो....❤️❤️❤️❤️
@hamipardesinepaligorkhali2250
@hamipardesinepaligorkhali2250 3 жыл бұрын
दामि मलाई यस्तै यस्तै गित धेरै मन पर्छ 1/2 नै राम्रो छ गडि चलाउदा सुन्ने गर्छु बिसेस गरेर । अल टिम लाइ धन्यवाद को साथै बधाई छ।
@sumnimaparuhangmusic9693
@sumnimaparuhangmusic9693 3 жыл бұрын
धन्यवाद सर र तपाईंको साथीहरू लाई पनि सेयर गरिदिनुस है
@sirurai3314
@sirurai3314 3 жыл бұрын
Atinai mitho geet wow keep working 👍👍👍🤝🤝🤝 congratulations to all Gaighat bazar 2 team 💐💐💐💐💐💐💐💐💐💐🎤🎤🎤🎶🎶🎵🎵🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️
@thamsuhangdipesh2625
@thamsuhangdipesh2625 3 жыл бұрын
पर्बेली लोक गित जति सुन्यौं उति सुनुम सुनुम लाग्छ भन्या र यति राम्रो गित ल्याउनु हुने सम्पूर्णमा शुभकामना आगामी दिन मा पनि यस्तै मीठो गित ल्यानुस है।🙏❤️❤️❤️
@sumnimaparuhangmusic9693
@sumnimaparuhangmusic9693 3 жыл бұрын
धन्यवाद तपाईको यो मीठो प्रतिक्रियाको लागि हामीलाई सधेैव माया गरिदिनु होला! तपाईको एक कमेन्टले हामीलाई धेरै हाेैसला मिलेको छ।
@SaGarKepchakeeyMaGar
@SaGarKepchakeeyMaGar 3 жыл бұрын
मिठो गित यसरि नै अघि बढ्दै जानुस्। गाइघाट भनिने थाउ पनि नेपाल लगायत विश्वभरिलाइ थाहा हुनु पर्छ। कति पय मानिसलाइ थाहा नै छैन गाइघाट भनेको कहा हो भनेर। अनि निच्चा पनि देखाउछ कहा हो गाइघाट नेपाल मै पर्छ नि भनेर भनेर। अब केहि चिन्छ कि।
@sushilshrestha7497
@sushilshrestha7497 3 жыл бұрын
अहिले को झन उदुम राम्रो भएछ ल बधाइ छ सम्पुर्ण टिम लाई
@kiratsunahang4058
@kiratsunahang4058 3 жыл бұрын
आफ्नै मौलिक संस्कार संस्कृति झल्काउने म्युजिक भिडियो अत्यन्तै राम्रो छ ।।
@afkgammer9258
@afkgammer9258 3 жыл бұрын
Sarai ramro lyrics dada hjur tyatikoi utkrista video bneko x badhai x entire teamlai Ma merry boiniko tarfa bata
@chandrakalaraiofficial9920
@chandrakalaraiofficial9920 3 жыл бұрын
ल बधाइ तथा भारी शुभकामना सबै टिमलाई नै। अडियो जति मीठो छ भिडियो पनि उत्तिकै उत्कृष्ट बनेको रहेछ।
@sumnimaparuhangmusic9693
@sumnimaparuhangmusic9693 3 жыл бұрын
धन्यवाद तपाईको यो मीठो प्रतिक्रियाको लागि हामीलाई सधेैव माया गरिदिनु होला! तपाईको एक कमेन्टले हामीलाई धेरै हाेैसला मिलेको छ।
@sumnimaparuhangmusic9693
@sumnimaparuhangmusic9693 3 жыл бұрын
धन्यवाद तपाईको यो मीठो प्रतिक्रियाको लागि हामीलाई सधेैव माया गरिदिनु होला! तपाईको एक कमेन्टले हामीलाई धेरै हाेैसला मिलेको छ।
@daybitnepali7137
@daybitnepali7137 3 жыл бұрын
साच्चिकै हाम्राे गाहिघाट बजार धेरै नि सुन्दर छ ।
@sumichamlingrai3190
@sumichamlingrai3190 3 жыл бұрын
Wow
@suptihangma
@suptihangma 3 жыл бұрын
धेरै राम्रो गित लग्यो best of luck all team आफ्नो थाउ गाउको गित सुन्न पाउँदा धेरै खुशी लागो बेल्टारे कान्छो
@surendrakhadka1115
@surendrakhadka1115 3 жыл бұрын
Ab 3 lyaunu paro " hai purbako san ✊✊✍️ sabbai team lai thank you ??
@bibaslimbu6880
@bibaslimbu6880 3 жыл бұрын
मार्मिक शब्दमा मनमुट्टु छुने मीठो गित, / बधाई सम्पुर्ण कलाटिम प्रति, सफलताको अग्रिम शुभकामना ,,
@firegamer8263
@firegamer8263 2 жыл бұрын
हामी सम्पूर्ण टिम धेरै आभारी छौं हजुर ।
@arjunlimbu230
@arjunlimbu230 3 жыл бұрын
Nice
@indrakumarsdiary
@indrakumarsdiary 3 жыл бұрын
शुभकामना मीठाे काेसेली पस्किनु भएछ अाहा !
@ebutuoy402
@ebutuoy402 3 жыл бұрын
सायद स्थानिय ठाउँ मै छायांकन गर्न सकेको भय उत्कृष्ट हुने थियो!! बरु सहयोगी हात हरु खोज्न सकिने थियो!! स्थानीय सरकार ले पनि केही सहयोग गर्थ्यो!!
@tamangtejbahadur2662
@tamangtejbahadur2662 3 жыл бұрын
Mlai garba lagxa उदयपुरे huna ❤️❤️❤️❤️❤️❤️🤗🤗🤗🤗
@birenrai6300
@birenrai6300 3 жыл бұрын
Sunita thegim ra the voice bat seasion 2 bat out vayeko bijaya raiko sumadhur awash sarai mitho lagyo yo geet
@rashmirai5629
@rashmirai5629 3 жыл бұрын
wow
@kabitaale7402
@kabitaale7402 3 жыл бұрын
धेरै नै राम्रो गित अनि भिडियो आफ्नै जिल्लाको सम्पुर्ण ठाउँ हेर्न पाउदा धेरै खुशी लाग्यो धन्यवाद सबै जना लाई
@balihangrai6751
@balihangrai6751 3 жыл бұрын
Sarai ramailo lagyo sabai jana mero best hunu hunx song ni ramro lagyo congratulations
@renuchamlingofficial4267
@renuchamlingofficial4267 3 жыл бұрын
सम्पुर्ण टिमलाइ हार्दिक बधाइ साथै दमदार बनेको छ गित सफलताको कामना सबैलाइ 😍😍
@sumnimaparuhangmusic9693
@sumnimaparuhangmusic9693 3 жыл бұрын
धन्यवाद तपाईको यो मीठो प्रतिक्रियाको लागि हामीलाई सधेैव माया गरिदिनु होला! तपाईको एक कमेन्टले हामीलाई धेरै हाेैसला मिलेको छ।
@bbrai8363
@bbrai8363 3 жыл бұрын
ल गीत एक्दाम राम्रो बनेको छ धैरै धैरै सुभकामना छ है
@junikhalingraiofficial2904
@junikhalingraiofficial2904 3 жыл бұрын
बधाई छ सबै मा👏👏
@indrakumarsdiary
@indrakumarsdiary 3 жыл бұрын
बधाई तथा शुभकामना सबै टिमलाई रिता नाना नमन है
@RcR_Nepal
@RcR_Nepal 3 жыл бұрын
Binod, Bijay rw sunita ko voice mannuparxxx😍😍😍😍😍😍😍😍😍❤️❤️❤️❤️❤️❤️❤️
@kamansinghrai2493
@kamansinghrai2493 3 жыл бұрын
Dami 👍pargatiko suvakamana sabae tem lae✋👏
@MohanAwai
@MohanAwai 3 жыл бұрын
साह्रै राम्रो लाग्यो 😍😍😍😍😍😍
@manjumagar979
@manjumagar979 3 жыл бұрын
धेरै दामी हाम्रो गाईघाट बजार
@haidibona5588
@haidibona5588 3 жыл бұрын
Dami👌
@prakashrairai8406
@prakashrairai8406 3 жыл бұрын
nice
@jasudarai2865
@jasudarai2865 3 жыл бұрын
Wawo manai xune geet ani hamro gaighat bazar 🙏🙏🧚‍♀️🧚‍♀️🧚‍♀️🧚‍♀️🧚‍♀️
@dineshtamang1232
@dineshtamang1232 3 жыл бұрын
साह्रै राम्रो wow सबैलाई बधाई छ
@hvrchamlingraivlogs406
@hvrchamlingraivlogs406 3 жыл бұрын
Afnu pan ko geet bhaneko afnai lagcha ❤️🙏Sarai mitho cha geet /music video as well ..love from Japan 🇯🇵🙏
@tbsvlog1880
@tbsvlog1880 2 жыл бұрын
धेरै राम्रो मिठो गित Gaighat Bazar 2 पनि आगामी दिन हरु मा पनि येस्तो राम्रो मिठो गित Video हेर्न पौ All The best Gaighat Bazar 2 team 💞🌹🌹💞🌹💞🌹🌹💞🌹💕🌹
@sanchibomjan496
@sanchibomjan496 3 жыл бұрын
Wow sarai ramro purbeli geet aajhai ramro ramro yestai get suna pau
@ganeshlimbu9567
@ganeshlimbu9567 3 жыл бұрын
आहा अत्यन्तै मीठो गित सारै रमाइलो लाग्यो
@rudrarai3446
@rudrarai3446 3 жыл бұрын
सम्पुर्ण गाईघाट2 TEam लाई हार्दिक बधाई तथा शुभकामना 🌹🌹🌹!
@rosanimagar6043
@rosanimagar6043 Жыл бұрын
❣️❣️❣️
@AadimChautari
@AadimChautari 3 жыл бұрын
सम्पुर्ण टीम्लाई सफलताको शुभकामना !
@sumnimaparuhangmusic9693
@sumnimaparuhangmusic9693 3 жыл бұрын
धन्यवाद सर हजुर। आगामी दिनहरूमा सहकार्य गर्ने छाै
@baburaiofficial6824
@baburaiofficial6824 3 жыл бұрын
अत्यान्तै मीठो पुर्बेली गित दाजै लगायत सम्पुर्ण टिम लाई हार्दिक बधाई
@sibaarai9009
@sibaarai9009 3 жыл бұрын
धेरै राम्रो लाग्यो गित 😗😗😗😯😯😘😘😘
@puskarraii2920
@puskarraii2920 3 жыл бұрын
अति राम्रो
@kalyanrai6459
@kalyanrai6459 3 жыл бұрын
गाईघाट बजार २ आहा हार्दिक बधाई सम्पुर्ण टिम लाई😍😍
@sumnimaparuhangmusic9693
@sumnimaparuhangmusic9693 3 жыл бұрын
धन्यवाद हजुर
@pusparazs
@pusparazs 3 жыл бұрын
Waa kya dami watching from kanchanpur 🇳🇵❤️
@aashishlama8958
@aashishlama8958 3 жыл бұрын
❤️❤️
@sukralama9887
@sukralama9887 3 жыл бұрын
1 k 😍
@pradipdanuwar2264
@pradipdanuwar2264 3 жыл бұрын
राम्रो छ अझै राम्रो हेर्न पाउ।
@rudrarai697
@rudrarai697 3 жыл бұрын
Yas I like this song . congratulations to entire family. And thank you so much sathi Anisha suggested to me listen this beautiful song.
@jibanchamlingrai
@jibanchamlingrai 3 жыл бұрын
बधाई छ रिता नाना लगायत सम्पूर्ण टिम लाइ
@raivabin7788
@raivabin7788 3 жыл бұрын
Daami👍️
@rashmirai7716
@rashmirai7716 3 жыл бұрын
धेरै राम्रो लाग्यो पुर्बेली गीत
@bhuwansingrai5381
@bhuwansingrai5381 3 жыл бұрын
साह्रै मीठो गीत छ, सबैलाई बधाई छ।
@kulungrai3500
@kulungrai3500 3 жыл бұрын
धेरै राम्रो छ गीत नयाँ पुर्बेली गीत
@ShantimanRai
@ShantimanRai 3 жыл бұрын
राम्रो लाग्यो है
@tarawambulerai7592
@tarawambulerai7592 3 жыл бұрын
❤️❣️🙏❣️❤️
@HARPAL24
@HARPAL24 3 жыл бұрын
धेरै राम्रो लाग्यो अझै सफल्ता मिलोस ।
@sabitarajdhamiofficial7843
@sabitarajdhamiofficial7843 3 жыл бұрын
Wou wou mitho mitho 😚 badhaex sampurn ma🙏🙏🙏🙏🙏🙏
@mobilecreation963
@mobilecreation963 3 жыл бұрын
Utkrista geet banaunu vayexa sabaijanalai dherei dherei badhai
@limbuhari829
@limbuhari829 3 жыл бұрын
कसम मलाइत साराइ राम्रो लाग्यो हेरेको हेरै छु
@ambulerai6792
@ambulerai6792 3 жыл бұрын
Best of luck all team.
@hdxamling4661
@hdxamling4661 3 жыл бұрын
Ramro xa 👏
@jeetmagar745
@jeetmagar745 3 жыл бұрын
सारै राम्रो लागेको छ आफ्नै ठाउको गित सुन्न पाउँदा अनि हजुर हजुर लाई देख्दा ♥️♥️♥️♥️♥️♥️♥️😍😍😍
@sagarrai1852
@sagarrai1852 3 жыл бұрын
राम्रो गीति राम्रो काम को लागि गाईघाट बजार २ तिम लाई धेरै धेरै धन्यवाद सफलता को शुभकामना छ 💟🎶🎶🇳🇵🇳🇵
@sumnimaparuhangmusic9693
@sumnimaparuhangmusic9693 3 жыл бұрын
धन्यवाद हजुर
@dewanrai4890
@dewanrai4890 3 жыл бұрын
Ramro chha clean voice 💖💖💖💖
@kiratisaphal8333
@kiratisaphal8333 3 жыл бұрын
Dherai mitho song hamro udaypur gaighat
@bikashsundash4712
@bikashsundash4712 3 жыл бұрын
Mitho geet💕
@durgabahadurrai2485
@durgabahadurrai2485 3 жыл бұрын
dami xa Durga Bantawa Rai Sir
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 9 МЛН
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 73 МЛН
Sanjokle Louna Mel Bhayo ll Sireiko Numburle ll Anju Panta & Keshav Kasur Ft.Umesh Rai,Anusha Rai
8:51
Limdumi Creation लिम्दुमी क्रियशन
Рет қаралды 1,5 МЛН
New Nepali Song || Chiuri Chillo pat || Shambhu Rai || Melina Rai || MV
35:41
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 9 МЛН