New Nepali Song || Chiuri Chillo pat || Shambhu Rai || Melina Rai || MV

  Рет қаралды 2,264,314

Shambhu Rai

Shambhu Rai

2 жыл бұрын

New Nepali Song || Chiuri Chillo pat || Shambhu Rai || Melina Rai || MV
Advisor
Pramoda Rai
Audio Credit´s
New Version By
Shambhu Rai
Melina Rai
Old Version By
Shambhu Rai
Birendra Rai
Loreto Singh
Sangita Mukhiya
Music
Birendra Rai
Lyrics
Birendra Rai
Arranger
Narbu Sherpa
Mixing
Dipesh Pradhan
Recordist
Shyam Limbu
Recording Studio
Shradha Recording Studio
Video Credit´s
Concept / Director
Deo Krishna Dewan Linkha
Artist
Rekha Limbu
Bimala Limbu
Yuman Sodemba Limbu
Numa Mabuhang Limbu
Co-Artist
Devendra Limbu
Rabi Kiran Maden
Adhunik Dewan (Bhumiraj)
Supporting Artist
Aarati Limbu
Fulmaya Limbu
Anjana Limbu
Dalman Limbu
Narman Limbu
Jog Bahadur Limbu
Lal Bahadur Limbu
Purna Bahadur Limbu
Laxami Limbu
Manrani Limbu
Three Prasad Jimee Yakkha
Khadka Bahadur Limbu
Chintange Rai
Durga Limbu
Purandhoje Limbu
Suman Limbu
Roberd Shrestha
Ram Gurung
Purna Bahadur Gurung
Padam Bahadur Thapa
Sunil Situla
Binaya Maden
Gobind Yadav
Wardrobe
R square Collection Boutique, Dharan
(Contact # 805310529, 9814355278)
Arnaments
Dawa Gunjan - Dharan
Editor/Color
Anil Rana
Cameraman
Devraj Sigdel
Drone
Suren Senihang Limbu, Basantapur
MUA
Lokesh Thapa
Production Controller
Rabi Kiran Limbu
Light Man
Ranjit Lawar
Susil Adhikari
Bikram Dhimal
Bijaya Rai
Kitchen
Kabita Limbu & Team
Transportation
Rabin Yakso & Team
Equipments
Koshi Vision Films Pvt. Ltd, Ithari
@ 2022
FOLLOW ME
----------------------------------------------------
Facebook: / shambhurai123
Email: mail2shambhu2016@gmail.com
TikTok: / shambhurai80
KZbin: / shambhurai
----------------------------------------------------
Ⓒ & Ⓟ SHAMBHU RAI SHRADHA RECORDING, ALL RIGHTS RESERVED
*Uploading this video on other KZbin channels or Facebook pages without prior permission is strictly prohibited.
(Link sharing and/or Embedding to websites is allowed)
----------------------------------------------------
#Shambhu_Rai #chiuri_chilo_pat #Melina_Rai #new_song_melina_rai #New_Nepali_Song #chiuri_chillo_Pat_Shambhu_Rai #New_Song_Shambhu_Rai #New_Song_Melina_Rai

Пікірлер: 656
@ShambhuRai
@ShambhuRai 2 жыл бұрын
Today 5 Pm release Now नमस्कार म शम्भु राईको सम्पुर्ण दर्शक श्रोता हरुले स्वीकार गरि दिनु भएको सल्लेरी बनपर्यो चिउरी चिल्लो पात लाई पुन रेकर्ड गरि यहाँ हरुको माझमा सम्पिएको छु।
@KoyuBrothers
@KoyuBrothers 2 жыл бұрын
Lou salute sir , sarai chitta bujhyo
@bishnurai1163
@bishnurai1163 2 жыл бұрын
The cc
@manirajrai8430
@manirajrai8430 2 жыл бұрын
Thank you sir
@fulmayashrestha4763
@fulmayashrestha4763 2 жыл бұрын
767779p
@madanrai5434
@madanrai5434 2 жыл бұрын
🙏 यसै गरि अरु गित पनि पुनः रेकर्ड गरि बजारमा ल्याउन हुन अनुरोध छ है दाजै🙏
@KiratRai58
@KiratRai58 2 жыл бұрын
सम्भु राई को स्वर नै दाम्मि । पहिला को पुरानो गित सबै क्लिअर बनाएर पोस्ट गर्नु परो
@rajandragurung3975
@rajandragurung3975 Жыл бұрын
नमस्कार अति नै दामी उहिले म केटाकेटी हुदाखेरी यो गित हजुर अति नै सुनिन्थ्यो दाजुहरुको क्यासेट मा ओल्ड इज गोल्ड song sir
@abiralkanchhapurbelee6636
@abiralkanchhapurbelee6636 2 жыл бұрын
यो आवाज सुन्दा अँखामा आसुनै भर्सिएको पत्तै भएन साह्रैनै मिठास बनेकोछ तपाईहरु सबैमा बधाई साथै शुभकामना
@aadhunikdewan1668
@aadhunikdewan1668 2 жыл бұрын
मलाई सानै देखि अति नै मन पर्ने गायक शम्भु राई दाईको गित मन पर्थ्यो तेसैले होला सन्जोक पनि उहाँको गितमा अभिनय गर्ने सुनौलो अवसर पाए अत्यन्तै आफुलाई भाग्यमानी सम्झेको छु सुमधुर स्वरको धनी गायक शम्भु राई साथै यश गितको डाईरेक्टर देउ कृष्ण देवान लाई धेरै धेरै धन्यवाद
@sagarkhajum7039
@sagarkhajum7039 2 жыл бұрын
उहाँ हाम्रो पुर्बाको धरोहरा गायक शम्भु दाजु तर मलाई यहाँ एकखालको मज्जा चाही सबै कलाकार हरु प्रय चिनजानको भएर होकी खुब मज्जा लाग्यो ! साथै बालपनको खुब याद आयो यो गीत सुनेर तमोर तिरा गोठालो गरी हिडेको याद ताजाई झझल्को मन भरी कठाई समयले कति छिटो छाड्दै जाने रहेछ ! हाम्रो मानब जीवन यो गीतले झस्कायो आजा 😔😔😊😉
@Yaduvanshigop
@Yaduvanshigop 2 жыл бұрын
I m Indian but love all Nepali people's Nepali so 🇮🇳🇮🇳🇮🇳🇮🇳
@krishnanembang2448
@krishnanembang2448 2 жыл бұрын
स्वगत हे आब गो मेरे नेपाल मे भाई ❤❤❤
@pushpalal4693
@pushpalal4693 2 жыл бұрын
🇳🇵❤️❤️🙏🙏🙏🙏
@YumaArts
@YumaArts 2 жыл бұрын
कलाकार हरुको छनाउट सहि छ । म्याचिङ छ । - निकै गजब लाग्यो ।
@sanjitraianidho5386
@sanjitraianidho5386 2 жыл бұрын
क्या दामी पुरानो लोक गीत बधाई छ सबै कलाकार टिमलाई पुर्वेली गीतको बादसाह नै हुनुहुन्छ शम्भु राई दाजु🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@MKRshortsvideo2044
@MKRshortsvideo2044 2 жыл бұрын
वाव सानो हामी कटु नलगाई हिड्दा suneko गीत फेरि न्यू version ma Sunna पाउँदा सारै खुसी लाग्यो सुन्दा आनन्द दुःख पीडा भुलिने।
@BarpipalMusic
@BarpipalMusic 2 жыл бұрын
😆😆
@d.b.khadkag4495
@d.b.khadkag4495 2 жыл бұрын
यो नया भर्जनमा पनि गित धेरै राम्रो छ 😍😍 पुरानो गित पनि धेरै राम्रो छ 😍😍 सबै भान्दा राम्रो सबै कलाकार 😍😍😍😍 त्यो भान्दा पनि धेरै राम्रो यो गित सुटिङ भको ठाउँ धेरै राम्रो तेह्रथुम जिल्ला लालिगुरास नगरपालिका बसन्तपुर को चोत्लुङ्ग ( चोम्लुङ्ग) पार्क धेरै राम्रो 😎😎😎मलाई मेरो गाउँ घर को धेरै याद आयो 🤔🤔🤔 हाल दुबई बाट सुन्दै गितको आनन्द लिदै छु 🤗🤗🤗 ल बधाई छ सम्पूर्ण टिम लाई🙏🙏🙏👏👏👏
@lokendrakarki1347
@lokendrakarki1347 2 жыл бұрын
राजै ले त काटेको पान सुक्की # भेट नभै मै मरि जान्छु कि# सार्है सुन्दर तरिका ले पस्किनु भएकोमा बरिस्ठ गायक शम्भु राई र मेलिना राई लाई धन्यबाद✍️🙏🙏🙏🙏
@harkajangrai2075
@harkajangrai2075 2 жыл бұрын
बधाई छ शम्भु दाजु पुरानो गिता लाई फेरि नयाँ भाकामा गाउँनु भएछ सम्पुर्ण टिम लाई बधाई छ
@lachhumanrai2901
@lachhumanrai2901 2 жыл бұрын
निक्कै पुरानो हजुरको गित फेरि यसरी सुन्न अनि देख्न पाउँदा त्यो बालापन म फिरि पुर्याउनु भयो धन्याबाद। अनि सम्पुर्ण तिमलाइनै बधाई साथै सुभकामना।
@rameshbastola1277
@rameshbastola1277 2 жыл бұрын
नमस्कार सम्भु सर हाम्रो पुर्ब को सान पुर्ब लि लोक गित लाई सम्मान छ हजुर सबै गित को म सुभचिन्तक पनि हु हजुर जति पनि पुरानो गित छ्न यसरी नाय बनाउने कोसिस गर्नु होला ता कि नाय पुस्ता थाहा होश धेरै धेरै शुभकामना छ हजुर लाई missyou all best you
@atengabu7048
@atengabu7048 2 жыл бұрын
शम्भु दाजुको जुन गीत आए पनि पुर्व छपक्कै थियो। teenage मा सुनेको यो गीतले पर्म खेल्दाको दिनको झल्को दिलायो।
@Rajesh-Samjhana.217
@Rajesh-Samjhana.217 2 жыл бұрын
आहा..... म सानो फुचे हुदा नै तेती धेरै hit पुरानो गित फेरी new virsion मा यति मिठो सुनिएको छ फेरी पनि मेरो बालापन को याद हरु दिलायो Big fan Melina rai and sambhu rai ❤❤❤❤
@santoshghimire5829
@santoshghimire5829 2 жыл бұрын
उ बेला सुनेको गीत अहिले फेरि सुन्न पाउँदा त्यो बेलाको याद आयो। सारै राम्रो छ।
@HemRodung
@HemRodung 2 жыл бұрын
👍️Old is gold. मेलिना राई को स्वर लोक गित गाउने स्टाईल अलिक फरक लाग्यो। उहाको गित गाउने स्टाइल नै फरक लाग्छ अचेल। तैपनी पुरानो गितलाई भिडियो मा देख्न पाईयो धन्यवाद दाजुलाई🙏
@MSR_Vlog10
@MSR_Vlog10 Ай бұрын
आहा असाध्यै राम्रो मिठो लाग्यो पुर्ण रेकर्ड पुरानो सबैको मन मुटुमा बसेको गीत 🤗🤗🎹🎶🎼🎵👌🙏🙏
@dandabazar1975
@dandabazar1975 2 жыл бұрын
राम्रो छ खुशी लाग्यो र अर्को खुशी बल्ल हाम्रो लिम्बु समुदायहरुले आफ्नो पहिचान लिम्बू दिन र लेखाउन थालेछ नत्र पहिले लिम्बुको थर हागा पात को मात्र पहिचान दिन्थे अब हामिले आफ्नो लिम्बू पहिचान लाई यसरी नै सबैले लिम्बु पहिचान दिनु पर्छ र लेखाउनु पर्छ धन्यवाद सेवारो।
@prakashprakashrai6288
@prakashprakashrai6288 2 жыл бұрын
बच्चा हुदै सुनेको गीत अझै नी उतिकै सुन्न मन लाग्छ बधाई छ टिम लाई
@jagatanmol3464
@jagatanmol3464 2 жыл бұрын
सानो हुदा बिहे वा कुनै कार्यक्रममा बज्ने गीर पुन नयाँ भर्जनमा सुन्नु पाइयो । मज्जा आयो। ❤️🙏
@mrjumsonghello381
@mrjumsonghello381 2 жыл бұрын
सानाे बच्चा हुँदा गाउँघरतिर शम्भु राई दाज्युकाे स्वरमा गीतहरू सुनिन्थ्याे अहिलेसम्म पनि सुनिन्दैछ राम्राे मीठाे स्वर लाग्छ , जति बुढाे भए पनि शम्भु दाज्युकाे स्वर परिबर्तन भएन जस्ताकाे त्यस्तै छ खुशी लाग्छ ।
@deepalimbu2068
@deepalimbu2068 2 жыл бұрын
धेरै राम्रो laagyo सम्भु राइ दाइ सदा बाहार बरिस्ट कलाकार अनि अनि भाइ बैनि हरुको राम्रो अभिनय 😘😘😘
@sanchitaraut1685
@sanchitaraut1685 2 жыл бұрын
सानै छुकी जस्तो आभास दिलायो आज फेरि यो गीतले, सम्भु दाजुलाई फेरी नमन अनि नमस्कार
@bairagisahila7326
@bairagisahila7326 2 жыл бұрын
अग्रज समानित सुरिलो स्वोर गिंत सगिंत का जादुमय दाजै श्री शम्भु राई जिउ अनि बहिनी मेलिना राई जिउ को यो उत्कृष्ट गित आज सुन्न पाउँदा अति खुशी लाग्यो लु बधाई शुभकामना ।
@suresh17sureshrai8
@suresh17sureshrai8 2 жыл бұрын
भखर भखर जवानी हुँदै गर्दा यो गित खुबै बजाउने,सुन्ने गर्थे आजभोली उमेर ढल्किदा पनि तेतिकै मीठो गरि सुन्न पाउँदा रमाइलो लाग्यो।
@yunchhomonlinechannel9596
@yunchhomonlinechannel9596 2 жыл бұрын
पूर्वेली लोक संगीतको श्रद्धेय आदरणीय शम्भु राईको धेरै पुरानो धेरै जन मानसले रूचाईएको गीत पून नयाँ पन सहित ल्याउनु भएकोमा हामी धेरै नै आभारी छौ। सम्पूर्ण टीमलाई धेरै२धन्यवाद छ।
@dajubhai4418
@dajubhai4418 4 ай бұрын
कुनै एक जमनामा यो गित चर्चामा हुदा यो गित बझीरहेको बेलामा पहाडको ठाउ झम झम पानी परेको थियो त्येही याद आउदो रहेछ।
@shreerai3920
@shreerai3920 2 жыл бұрын
ओ हो! शम्भु राईजी को चर्चित पुर्वेली भाका पुन: सुन्न र हेर्न पाईयो । अझै मेलिना बैनीको स्वरले झन् जादू थपिएको जस्तो भान भो। बधाई छ सम्पूर्ण team लाई 🎶 👌
@user-wc4ts2gu5f
@user-wc4ts2gu5f 2 жыл бұрын
आहा ! मिठो यहाँहरुमा बधाई छ !
@dipeshrai1688
@dipeshrai1688 2 жыл бұрын
कमीनी पो गेएका
@bhuwangurung7333
@bhuwangurung7333 2 жыл бұрын
me too I REALLY support of you my French.
@anjalirai1819
@anjalirai1819 2 жыл бұрын
@@bhuwangurung7333 è
@mdkuber3650
@mdkuber3650 Жыл бұрын
नाहिस सङ
@rajendrasherma4649
@rajendrasherma4649 2 жыл бұрын
वाउ धेरै धेरै धन्यवाद शम्भु राई सर यो हजुर को गीत म सानो उमेर मा घास काड्दै बाख्रा चराउदै सुनेको गीत आज यो नयाँ भर्सनमा सुन्नु पाइयो 🙏🙏
@sushmapaudyal6300
@sushmapaudyal6300 2 жыл бұрын
Zcb
@krishnadhamala1174
@krishnadhamala1174 2 жыл бұрын
बच्चा बेला मा सानो वाल्कमेन मा रिल वाला चक्का हालेर यो गित सुन्दै हिनेको याद अायो धन्यवाद शम्भु सर र मेलिना सिस लाई
@BarpipalMusic
@BarpipalMusic 2 жыл бұрын
अतितका मिठा यादहरु फेरि बल्झायो। कति सुन्दर थिए ति दिन हरु,रात भर-रात भर नाचेर हिनिन्थ्याे।
@dineshbhujel5050
@dineshbhujel5050 Жыл бұрын
यही गित सुन्दै हुर्किएको म त्यति बेला कयासेट रिलमा उपल्बध हुन्थियो टाईगर ब्याट्री किन्दै बजाईन्थ्यो ।
@dipenphiyak2166
@dipenphiyak2166 2 жыл бұрын
ओहो! लु सारै मन पर्ने शम्भु राई दाईको सदाबहार गित फेरि आएछ। बधाई छ!
@bibekyamdhangrai6516
@bibekyamdhangrai6516 2 жыл бұрын
पुर्बेलि भाकाको दोहोरी पनि कम छैन । मेरो मनपर्ने दुबै कलाकारलाई धेरैधेरै धन्यवाद।🇳🇵🇳🇵🇳🇵💓💓🙏🙏🙏
@mangjabungcollection1444
@mangjabungcollection1444 2 жыл бұрын
उहीँ बेला उहीँ समयको याद आयो 😍😍
@kedarrai1951
@kedarrai1951 2 жыл бұрын
आजको यो जमानामा पनि यस्तो खालको गित गुन्जिदात सारै मन आनन्द हुदोरहेछ ।
@seselimbu1151
@seselimbu1151 2 жыл бұрын
Yo age ma pani Shamvu Rai jyu sir ko Voice ma Ajhai pani kati dam rahexa....dherai khushi lagyo shambhu rai sir ko yeti metho sabda ani sangeet sathai voice ko lagi....
@nayanrai3878
@nayanrai3878 Жыл бұрын
सारै मिठो लय स्वर हजुरको म करिब २५ बर्ष पहिले बहराईन बाट घर फर्कदा कटारी देखि भान्टा बारि ,बोबोला , बरपानी हुदै हलेसि सम्म धाक्रे दाजु भाईहरु सॅग सुन्दै हिदेको याद आयो हजुर कास त्यो दिन त फर्केर आउदै तपाईले रिमेक्स गरेर नया लय आए जस्तै जिन्दगिनि फर्कने भए ........
@juddharajrai441
@juddharajrai441 2 жыл бұрын
यो गीत First release हुँदा पल्टन घर कश्मीर बाट सुनेको थिएं केही सुधार र फेर बदल पश्चात second release बहराईन बाट हेर्ने सुन्ने अबसर मिल्यो। साँच्ची नै यो दिलले आनन्दको अनुभूत गरेको छ।
@johnraya2853
@johnraya2853 2 жыл бұрын
आहा!लु सारै राम्रो फेरि आज नौलो स्वाद मा पुर्बेली लोक भाका को गीत सुन्न पाइयो।मलाई एकदमै मन पर्ने आदरणीय गायक शम्भु राई र मेलिना राई को कर्णप्रीय स्वर ले सजियेको।बिदेशी भुमि मा बसेर आफ्नो मौलिक गाउँ घर को गित सुन्न र हेर्न पाउँदा आफै लाई भाग्यमानी महसुस गरिरहेको छु।भिडियाे मा अभिनय गर्नु हुने सबै कलाकार हरु को तारिफ नगरी बस्नै सकिन।धेरै धेरै धन्यवाद जय नेपाल जय नेपाली लोक संगीत।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@prakashdumirai9247
@prakashdumirai9247 2 жыл бұрын
मेरो पापाले किनेर ल्याउनु भएको थियो सायद ५२ साल तिर होला मेरो आमा बित्नु भएको म ८ बर्षको थिए पहिलो चोटि क्यासेट देखेको र प्रत्यक्ष सुनेको यो गीत साह्रै मन पर्थ्यो अनि आज यो गीत सुन्न पाउँदा उहिदिनको याद आयो यसरी नै सधै सदाबाहार बनी सुन्न पाईयोस so धेरै धेरै धन्यवाद शम्भु सर मेलिना बैनी 💅🙏🙏🙏👍️👍️👍️👏👏👏🎼🎼🎵🎤📢🔊
@reedamto3110
@reedamto3110 2 жыл бұрын
हाओ... सार्है नाचेको गित हो नयाँ भर्सनमा सुन्न पाउँदा पुरानो ती दिनका यादहरु एक पटक फेरि तन्देरी भाको छ्🙏🙏🙏
@ghisingtb3161
@ghisingtb3161 2 жыл бұрын
हैन आमामा हाम्रो भिता घरे बाजे छिन्ताङ्ग दाई रेनुको मामी दिदी बसन्तपुरको सबै जानलाई देखें कति राम्रो गीत फेरि बल्या कालको याद आयो धन्याबड कलाकार अग्रज सम्भु राइ दाजु मेलिना जी सफलताको सुभकामना
@karnabahadurrai8557
@karnabahadurrai8557 2 жыл бұрын
wawawa katti mitho purano song shambhu rai sir ko melina ko awajle jhan sunma suganda thapeu 😍😍😍😍😍
@prithivilimbuchemjung6779
@prithivilimbuchemjung6779 Жыл бұрын
बधाई छ शम्भु सर पुरानो लोक दोहोरी गित हो।यो अहिले फेरि न्यू भर्सनमा दर्सक सामु लियेर आउनु भएको रहेछ खुसि लाग्यो। सुन्नअनि भिडियो पनि हेर्नु पाउँदा आफुलेआफुलाई भाग्यमानी ठानेको छु।मेलिनाको स्वरले झनै सुन सुगन्द थपिएको छ।
@beenamagar1318
@beenamagar1318 2 жыл бұрын
वा!! कति मिठो गीत। हामि सानै थियौ तर मलाइ अझै याद छ लगभग 24 बर्ष अघि त्यो समयमा गाउँमा कार्जे पुजा, बिवाह हुदा हाम्रा बुडापाका आमा, मुमा, छेमा, निनिहरु रातै भरि यहि गीतमा नाच्नु हुन्थ्यो। हामिलाइ भने दिक्क लाग्थ्यो बार बार एउटै गीत.... तर अहिले सम्झिदा निकै प्यारो लाग्छ।
@Truestorytellerfromthemountain
@Truestorytellerfromthemountain 2 жыл бұрын
मिठो मिठो भएछ, बिशेष हाम्रो भाई बहिनी रेखा करीयन जस्तई छिन big fan
@santosbc6897
@santosbc6897 2 жыл бұрын
पहिलाको जस्तो मज्जा त आएन तर पनि मेरो सम्मानित दाजु शम्भु राई मेलिना राई अजुरहरुलाइ नमन छ
@aashishrai4967
@aashishrai4967 Жыл бұрын
Wow सारै मिठो गितहरू छनू दाजू आलूदाम चाना एहो सझेनी बिरसेनी चिठी मिती लाई धारा पानी मा यसतै 1000 गित छन र फेरी चिउरी चिलोपाट आए छ धेरै मिठो गित छ सफलटा को शुभो कामन छ दाजू लाई सेवारो 🙏🙏🙏🙏
@nskfamilytv6308
@nskfamilytv6308 2 жыл бұрын
बबाल बबाल... 👌👌 दाम्मि लाग्यो.. धनकुटा तिन्जुरे को सिन झनै राम्रो..सबैमा सेवा सेवारो.. हार्दिक बधाई साथै शुभकामना 💗🌺👌🙏🙏
@pravashlimboo9657
@pravashlimboo9657 2 жыл бұрын
आहा...बचपनमा सुनेको हजुरको यो गीत आज फेरि सुन्न पाउँदा वर्तमान पनि अतीत भइ दिए जस्तै भान भयो। अति मीठो। 𝐋𝐨𝐯𝐞 𝐟𝐫𝐨𝐦 𝐒𝐢𝐤𝐤𝐢𝐦.
@bhaktarai9le728
@bhaktarai9le728 2 жыл бұрын
वाव त्यतिकै शम्भु राई लोकगितको किङ्ग .... फेरि यो गित भनेको बिर्सन नसकिने .... अझै पुरानो गित हरु नया सैलिमा आवोस है
@jibanraison9439
@jibanraison9439 2 жыл бұрын
साह्रै राम्रो लाग्यो धन्यवाद सम्पूर्ण टिमलाइ यस्तो मीठो गीतको लागि🙏🙏
@dirghadirgha3616
@dirghadirgha3616 Жыл бұрын
अत्तिनै मिट्ठो लोक भाखा बधाई छ। साथै रेखा लिम्बू ठूलो पर्दाको फिल्म्मा खेलेको यो हेर्ने इक्षा छ।
@tilakrai288
@tilakrai288 2 жыл бұрын
अत्यन्तै राम्रो बनेकोछ गित बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@naindrarai5092
@naindrarai5092 Жыл бұрын
बालापन मा असाध्यै सुनेको भएर होला यो गित सुनी रहन्दा खोटाङ जिल्ला को त्यो मेरो जन्म गाउँ को सबै याद हरु ताजा बनाई दिनु भयो स्कुल गएको त्यो खोटाङ बजार,गोठालो गरेको त्यो चिप्लेटार,बस्नी डाडा,सिर्वानी,मतान्टार,पिङुलेटार,देबेटार,दसमी डाडा,खर्क,कात्तिके,अनि पुरै गाउँ भरिको याद आयो हजुर लाई धेरै धेरै धन्यवाद
@lawati7345
@lawati7345 2 жыл бұрын
बधै तथा कामना सबै मेम्बार हरु मा। मेरो चाहान यहि थियो मन्पर्ने गायक सम्भु र मेलिना हजुर्हरु मा नमन।। घर त हिले हो पनि new varson मा ल्याउनुपर्यो।।।
@birumongol4527
@birumongol4527 2 жыл бұрын
मेरो जवानिको याद आयो । आलाङ्ने सेवा हजुरहरु दुबै गायक लाई
@padamkuwar
@padamkuwar 11 ай бұрын
मलाई अतिनै मनपर्ने गीत त्यस्मापनी गायक गायिका देखि लिएर अभिनयगर्ने सम्म सबैको एकदमै राम्रो अभिनय छ ।
@adeepmacrihangrai6408
@adeepmacrihangrai6408 Жыл бұрын
Wow साच्चिकै पिडा दुख भुलेर एक्छिन , यतै हराउन पो पुगेछु , ❤️❤️❤️❤️
@raeeyogesh
@raeeyogesh Жыл бұрын
यो गित सुन्दा त फेरि पुरानो याद आयो यही गित सुनेर हुर्केको मान्छे म र अझैसम्म पनि सुनी रहेको छु र अहिले नयाँ भर्सन मा ल्याउनु भएको छ यहालाई धेरै धेरै धन्यवाद जय गित जय संगीत ❤️❤️❤️✊✊✊
@semuhanglabung7870
@semuhanglabung7870 2 жыл бұрын
निकै राम्रो छ समग्र हेर्दा तर शम्भु राई,जितन राई दाईहरुको लोकगीतहरु त पुरानै मन पर्छ मलाई चै😀
@yogyalimbu9441
@yogyalimbu9441 2 жыл бұрын
धेरै राम्रो छ गित सबै कलाकार को अभिनय पनी उत्तिकै राम्रो छ। Congratulations 👏👏 👍 युमन मेरो प्यारो भाई।।।
@deepakrai4857
@deepakrai4857 2 жыл бұрын
कुनै जमानामा यो गीत क्यासेट मा रिल बज्दा हाट बजार गाउँ घरमा यो गीत नसुन्ने कमै थियो ।यो गीत फेरि ल्याउनु भएकोमा खुसी लाग्यो मेरो मात्र favourite हैन यो सबैको मनमा बसेको गीत हो।
@prabinrai923
@prabinrai923 2 жыл бұрын
आदरणीय गायक शम्भु राई ज्युको चिउरीको चिल्लोपात नयाँ भर्सनमा पनि उत्तिकै कर्णप्रीय
@sewaromangsebung7190
@sewaromangsebung7190 2 жыл бұрын
अत्यन्तै आनन्दित गित सुन्न बेग्लै मज्जा जे होस पुरानो मेलोडी को गित भनेको पुरानै ठिक लाग्यो
@SumanSharma-tt2lv
@SumanSharma-tt2lv 2 жыл бұрын
अत्ति नै मार्मिक गित सुनेर आनन्द लाग्यो!!
@TulasiRamPuri
@TulasiRamPuri 2 жыл бұрын
सानैमा सुनेको गीत! बालापनको याद आयो! अत्ति मिठो गीत बनेछ!😍😍😘
@chamlingyoutube2891
@chamlingyoutube2891 2 жыл бұрын
पुरानो भन्दा धैरै राम्रो लागो मलाई चाई अग्रिम सुभकामान सबै टीम लाई
@ratnaraika1589
@ratnaraika1589 2 жыл бұрын
बिहे,रत्यौली हाटबजार तिर त्यतिबेला टेप्लिकोट भनिन्थ्यो परिपरिको हुन्थ्यो यो गित खुब बज्थ्यो हामी वरिवरी झुम्मिन्थौं नाच्थौं त्यही पुरानो दिनहरुको याद आयो। धन्यवाद पुर्बेली लोकगितका बादसाह शम्भु राई सर र चेली मेलिना राई साथै सम्पुर्ण टिमहरु प्रति👍️👍️👌👌🙏🙏💖💖
@NarendraChamling819
@NarendraChamling819 2 жыл бұрын
समग्रमा सबैको प्रयासलाई सम्मान छ।
@ShyamKumar-ob6uy
@ShyamKumar-ob6uy 2 жыл бұрын
आहाँ! सार्है मीठो गित सम्भु राई सर &मेलीना राई बैनिको स्वारले झनै सुनमा सुगन्ध छरेजस्तो भो बधाई छ सम्पूर्ण टिमलाई 👏👏👏👏👏👏🙏🙏🙏🙏
@tankayamphurai
@tankayamphurai 2 жыл бұрын
जति सुने पनि नघाउने दाजु शम्भु राई र मेलिना राईको सुमधुर आवाजले यो हामी करोडौं नेपालीको मन जितिरहेको छ।
@pradiptamang1550
@pradiptamang1550 Жыл бұрын
Hait Hora, malaita hajur nai man paryo, WOW SO SWEET SONG I LIKED N I ENJOY FIVE STARS 🌟
@user-we5cb8ye1g
@user-we5cb8ye1g Жыл бұрын
आहा! कति सुन्दर गित संगित साच्चिकै मेलिना राई शम्भु राई को
@sherbdrrai2788
@sherbdrrai2788 2 жыл бұрын
गीत पुरानो भएँ पनि सारै मिठो छ । फिमेल भर्सन मा सुनिना थेगिम भएँ अझै बेतर हुने थियो ।
@surendralimboo5929
@surendralimboo5929 2 жыл бұрын
ल दामि छ हाम्रो पालामा यो गितले सबैेको मन मुखमा यहि गाना मात्र गाउने गरिन्थ्यो परेली खेल्दा
@bimalaiwaram5389
@bimalaiwaram5389 2 жыл бұрын
गीतको नयाँ रुप नयाँ बेस्ट कलाकारहरु इडिट पनि दामी लाग्यो 🕵️‍♀️🕵️‍♀️तर अलि पुरानो जस्तो लय धुन अनि स्वरमा मिठास्ता नयाँमा भेट्न सकिन मैले सायद म अझै पुरानो एल्बम नै धेरै सुन्छु तेहि भएर होला ?🤔 बधाई छ सबै नयाँ कलाकारहरुमा 👌👏👏👏
@hastarai7135
@hastarai7135 Жыл бұрын
उबेला जमानामा क्यासेटमा सुनेर खुब गाईएकाे गीत पुन: सुन्दा आन्नद आउने जय शम्भु दाजु
@bbibeklimbubbebeklimbu6830
@bbibeklimbubbebeklimbu6830 Жыл бұрын
भर्खर बैसमा धान नाचिहिडदाकाे याद झझल्काे अायाे,झन् मेलिना नानुकाे मिठाे स्वरले अझै मिठाे भाछ।
@RoshanDeepOfficial
@RoshanDeepOfficial 2 жыл бұрын
हाम्रो पूर्वेली लाेक धराेहर आदरणीय दाजु शम्भु राई र मेलिना राईकाे याे मेलाेडी अझ गज्जव लाग्यो । पुरानोवाला पनि नराम्रो भने हैन ।।
@premkumarrai1661
@premkumarrai1661 2 жыл бұрын
सदाबाहर गित यहि गित सुन्दै हुर्केको हो अझै फिमेल्मा हुदा सुन्मा सुगन्ध भएकोछ सबै तिम्लाई सुभकामना दिनु भन्दा केही दिन सकिएन
@dhankumarkhadka9926
@dhankumarkhadka9926 2 жыл бұрын
Geet marmik xa.purano yad aaunenai vayo.new new geet pani nikalnu paryo shambhu sir
@ajyjpn
@ajyjpn Жыл бұрын
पुर्वेली भाका मा त शम्भु दाई को कुनै जवाफ छैन 👏👏💞
@santoshsamoangrai1132
@santoshsamoangrai1132 10 ай бұрын
यो गीत आउदा त सायद मेलिना बिनुको जन्म नै भएको थिएन होला ! अजम्बरी र सधै जवानी रहने भनेकै गीत संगीत,गाला चाउरी आखा धमिलो देखने उमेर भै सक्यो तर यो गीत सुन्दा त्यो teenage को दिन हरु ताजा गराउने .!
@raivabin7788
@raivabin7788 2 жыл бұрын
शम्भु राई पुर्बेली लोकभाका को एक उर्वर शत्ती हो जस्को प्रेरणा ले आज उहाँ जस्तो धेरै नयाँ पिढी को आगमन छ / तर किन हो उहाँको जस्तो अरुको मा मिठास पाईन्न जति सुन्यो उति सुन्न मन लाग्ने भोक प्यास थकान निद हराम हुन्छ ! नयाँ टिम जमेको छ बधाई 🙏🙏❤️
@BhojpurDabali
@BhojpurDabali 2 жыл бұрын
पुरानो नै मिठो है शम्भु राई ज्यु 🙏🙏 पुरानोको श्वर घुमाइ नै मन छुने छ।
@75gangatch
@75gangatch 2 жыл бұрын
अहा!मिठो-मिठास छ । यो भन्दा २५-३० बर्ष अगाडीको याद आयो त्यो समय खुबै सुन्ने गर्थे रिनै गरेरो टेप किनेरो भए पनि गाउ घर तिरा गुडुङ्डुङ्ग नै दन्काएरो दिन रात सुन्ने गर्थे । यहाँहरु सम्पुर्णलाई बधाई छ ।
@sunitakarki4602
@sunitakarki4602 Жыл бұрын
Wow man dherai Khushi vayo 🙏😘😘
@user-yz3fm9jw7l
@user-yz3fm9jw7l 2 жыл бұрын
मलाई चै पहिलेकै मन पर्यो यो पनि राम्रो हो तर मलाई चै पुरानै मन पर्यो ।।रिस्पेक्ट सबै कलाकार हरुमा।।🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵
@dilanrai2425
@dilanrai2425 2 жыл бұрын
शम्भु राई मेलिना राई🙏🙏❤️❤️
@dhadkanrai2621
@dhadkanrai2621 2 жыл бұрын
आहा धेरै राम्रो लाग्यो नया भर्जन पनि
@padamrai7236
@padamrai7236 2 жыл бұрын
पुरानो गित लाई फ़ेरि रिकापी गर्नु भएको छ सारै राम्रो सारै मन पार्ने गित हो सबै पुरानो गित लाई फेरि पनि यसैगरी लेउदै गर्नु होला सम्पूर्ण टिम लाई बधाई छ love you all 💞💞💞🙏
@bishnulimbu596
@bishnulimbu596 2 жыл бұрын
उ बेला बेसरी सुन्थे आज हेर्न पाए खुशी लाग्यो..👌👌🙏🙏
@Kiwahang145
@Kiwahang145 7 ай бұрын
सारै राम्रो लाग्यो यो लोक गीत ❤❤
@bijeshofficial1666
@bijeshofficial1666 Жыл бұрын
आहा एकदमै राम्रो गीत बच्चा बेलाको याद आयो
@rupanlimbu2898
@rupanlimbu2898 2 жыл бұрын
एकदम राम्रो बनेको छ सानोमा पनि गाएरै हुर्केको ऐलेपनी फेरि गुनगुनाउने बनाउनु भो ।सम्पुर्ण रेकर्डिङ परिवारलाई बधाई छ है।
@raijalpa
@raijalpa 2 жыл бұрын
मेरो पापाको टेपरेकर्डर मा सधै बजि रहने गित हो यो । यो गित हरु बज्दा सानो बेलाको गतिबिधी चक्चक गरेको हरु खुब याद आउछ
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 55 МЛН
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 52 МЛН
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 10 МЛН
New Nepali Song || Shambhu Rai || Melina Rai || Shambhu Rai Jukebox
1:01:22
Kunti Moktan Special | Video Jukebox | Music Nepal
41:43
Music Nepal
Рет қаралды 2,2 МЛН
LISA - ROCKSTAR (Official Music Video)
2:48
LLOUD Official
Рет қаралды 121 МЛН
Iliyas Kabdyray ft. Amre - Армандадым
2:41
Amre Official
Рет қаралды 1,3 МЛН
IL’HAN - Pai-pai (lyric video) 2024
3:24
Ilhan Ihsanov
Рет қаралды 447 М.
Bakr x Бегиш - TYTYN (Mood Video)
3:08
Bakr
Рет қаралды 2 МЛН
Stray Kids "Chk Chk Boom" M/V
3:26
JYP Entertainment
Рет қаралды 34 МЛН
Alisher Konysbaev - Suie ala ma? | Official Music Video
2:24
Alisher Konysbaev
Рет қаралды 761 М.
Zattybek & ESKARA ЖАҢА ХИТ 2024
2:03
Ескара Бейбітов
Рет қаралды 472 М.