Hamro Toli, Ramro Toli. Tarahara Toli always rocks.. 🤘😁
@haxalivlogs78 күн бұрын
नौ तँले घर को धरहरा .. ससुराली बनाउकी तरहरा 😅 Taraharaa toli indeed rocks ❤️🤘😅
@sujanrai779214 күн бұрын
Happy sakela
@haxalivlogs713 күн бұрын
धन्यवाद तपैहरुलाई पनि ❤️
@pumashakty14 күн бұрын
वासा सिलि
@haxalivlogs714 күн бұрын
चरा सिली 😅
@pumashakty14 күн бұрын
नाराक्वा सिलि पैलो चोटि
@haxalivlogs714 күн бұрын
असली नारावा झन् खत्रा हुन्छ कमरेड
@haxalivlogs714 күн бұрын
असली नारावा झन् खत्रा हुन्छ कमरेड
@user-ew1pg5em7u14 күн бұрын
यो सिलिहरु सब पुर्खादेखी गरि लेको होकि आकर्सित देखाउनुलाइ आफै बनाको हो ???
@haxalivlogs713 күн бұрын
@@user-ew1pg5em7u म नि त्यत्ति जानकार छैन हजुर , काराङ्कुरुङ / नारावा हरु गोलो घुमेर जोदिएर नाच्ने र अन्तिम मा फेरी छुतिने जस्तो सुनेको थिए अनुसन्धान गर्दै जानुपर्छ यो भिडियो को तरिकाले पनि कुनै गाउ ठाउँ तिर नाच्थ्यो होला की ??
@user-ew1pg5em7u13 күн бұрын
@@haxalivlogs7 नारावा सिलि तेसरी नचिदैन मलाइ चाहि यो सब बनावट सिलि लागो यो सिलि अनुसार प्रथम नहुनु पर्ने हो आयोजकको निर्णय अनुसार सब मुन्धुमी सिलिहरुलाइ मात्र प्राथमिकता दियिने भनो आबो निर्णय यस्तो ढोल बजाउदा नि तेसरी खेपै पछि बिट मारिन्दैन ।