मेहेनत गर्यो विचरा बेलुका मछड को टोकाई खादै नाचदै दाजु 😅 कारण : समय मा उपस्थित नभएर
@Kirawaxa11 күн бұрын
@@haxalivlogs7 हाम्रो भन्दा बाक्लो उपस्थिति छ नी भाई।। हाम्रो त बिजोग एकै चोटी फाईनलमा आउँछ म आफै चिन्दिन म पनि १९ को हो भन्दै आउँछ को हो को हो।।। 😂😂😂😂
@doxside354410 күн бұрын
aashish vai ko practice dekhin competiton ma pani jhurrr 😁😂😂😂😂
@haxalivlogs79 күн бұрын
Kei xoina 😅 Practise ma ta bhaihalxa halka
@sujatarai811011 күн бұрын
Yo tir haneko chai khatra lagyo malai
@haxalivlogs710 күн бұрын
नया केही गरौं , मौलिक गरौं भनेर ह्जुर
@pumashakty11 күн бұрын
कहिन कहि मेहेनतले फल चै पायो
@haxalivlogs711 күн бұрын
यो नि मुस्किल ले त्यही दिन सबैजाना भेला भयो 😅😝 नत्र जैले full team पुग्दैन थ्यो
@sujatarai811011 күн бұрын
Tiyo xeuko sekuwa karnarko sekuwa khadai practice garnu parthiyo
@haxalivlogs710 күн бұрын
सेकुवा फ्रि मा आउने भएँ त हुन्थ्यो हजुर 😅
@SatruChamling11 күн бұрын
Hamro Dharan-15 samuha koi vanda kaam xaina jaba sakela sili ko Kura aawxa😂
@haxalivlogs711 күн бұрын
अझ जिम्मेवारी बढेको छ जस्तो लाग्छ पासुङ , अब नाम जोगाउनु लाई झन् गर्नुपर्ने हुन्छ 😅❤️