हास्य व्यंग्य छेत्रका एक मात्र महा कलाकार मनोज गजुरेल लाई हार्दिक नमन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@nimpd43192 жыл бұрын
Ho
@bhimkapair1472 жыл бұрын
हो सर
@victorpoudel43582 жыл бұрын
Sahi ho. Hami Nepali vanauda haru Neta ka kando chuscham vane Nepal ka Neta haru Indian haruka Gu khanchan
@lovediarypresents28882 жыл бұрын
kzbin.info/www/bejne/aH2Th6FqnLedd68
@anmolbohara70692 жыл бұрын
बीस पटक हेरिसकेँ । अझै मनोरञ्जन दिन छोडिरहेको छैन यो लेजेन्ड व्यंग्य ले । हार्दिक नमन कमेडी क्षेत्रका हिरो मनोज गजुरेल 🙏
@marasini123narayan2 жыл бұрын
देश द्दोहि अनर्थ मन्त्री लगाएत लुटेरालाइ आउदो चुनाबमा गतिलो छापट दिनलाइ हार्दिक अनुरोध गर्दछु।।।
@naribanAidi32 жыл бұрын
लास्टै व्यङ्ग्य प्रहार गर्नु भएकोमा धन्यवाद सर
@Luesgurung23342 жыл бұрын
दामी लाग्यो मनोज दाजुको प्रस्तुति 👍️👍️👍️👍️👍️
@lovediarypresents28882 жыл бұрын
kzbin.info/www/bejne/aH2Th6FqnLedd68
@Newrevolution1232 жыл бұрын
यो गाइजात्रा हेरेपछी अलिकती लाज शर्म घिन र नैतिकता भए भ्रष्टचारी श्री जनार्दन शर्मा ले राजीनामा दिउन । हैन भने इतिहास र नेपाली जनता ले जनार्दन लाई धनार्जन को दर्जा दिने निश्चित छ ।
@sanvithapa63142 жыл бұрын
Video upload before 1 hour but this comment 5 hour ago।।।। How is this possible???? गाईजात्रा।।। गाईजात्रा।।।।गाईजात्रा।।।।।।
@narayanbhusal90842 жыл бұрын
अाह याे गाईजात्रा हाे कि यथार्थ हाे,,, रमाइलो छ,
@brighternepal28132 жыл бұрын
आउदो मङ्सिर चार ,रबिबार ! रबिकै नेतृत्वमा जनताको सरकार !! यसैपाली हालौ सबैले घन्टिमा भोट् ! जनता लुटने नेतालाइ दिन्छौ चोट
@shahiroshan56092 жыл бұрын
Dear गजुरेल। प्राय सबै हेर्छु तपाईंको। यो प्रस्तुति एकदम राम्रो लाग्यो। सम्पूर्ण नेपाली ले हेर्न जरुरी छ। देश को दुर्दशा देखाउन सक्नु निकै मेहनत र साहस गर्नु भको छ। सलाम।शब्द मिलान चयन पनि क्या गज्जब।
@som51272 жыл бұрын
अति उत्तम गजुरेल सर । अब यि नेता भनौंदाका छैन भर ।अब यो सार्वभौम सत्ता भनेको विदेशीले लिन्छकि भन्ने डर । कुनै विकासको यात्र होस ।या हसा॓उने गाई जात्र होस। लौन हो गजुरेल sir. नेपाली जनतालाई सचेत गराउ । यो देश (नेपाल) लुटने (बेच्ने) कु...कू...र नेतानै भनौं । लाई सके ठहरै नसके अचेत गराउं । मेरो आग्रह ।
@dipakchaulagai76662 жыл бұрын
कुनै सब्द नै छैन यो पो हो गाइजात्रा
@Reshambohora2 жыл бұрын
आहा सारै मज्जा आयो 😁😁😁 Gharkakura पनि हेर्नु होला 🌹
यो होनि त तरीका गजुरेल ज्यु माने हजुर लाई हार्दिक नमन् गद॔छु।
@surendrasejuwal5112 жыл бұрын
कडा प्रस्तुति मनाेज दाइ ।
@basudevchaulagain22162 жыл бұрын
मनोज जी तपाई लाई शुभकामनासहित प्रणाम छ। तपाई को गाईजात्रे ऐकटिङले हासदा मुख दुख्यो। धेरै सुन्दर छ।कृष्ण लाई प्रणाम छ जय होस
@laxmipaudel5392 жыл бұрын
धनार्जन शर्माको प्रस्तुति गजब छ
@rupathapa76462 жыл бұрын
एक्दम सत्य तथ्य प्रस्तुती। अति राम्रो। नेताजीहरुलाई मजाको दनक दिनु भएको छ।
@kisimlama10952 жыл бұрын
Gajureal जी को बर्था मन्त्रीको कारिकेचर अनि उत्तम लाग्यो। जति भने पनि जति व्यंग गरे पनि सबैको कानमा कपास हाले पछि कस्को के लाग्छ र खै।
@sushil7567 Жыл бұрын
❤❤जय पशुपतिनाथ मुक्तिनाथ जय ❤❤मनोजदाई असलीअर्थमन्ती ज्युलाई सलाम गणतन्त्र बीदागरम
@minrajroshyara81202 жыл бұрын
ब्याग्यात्मक बजेट साह्रै मन पर्यो मनोज जी लाई धन्यवाद
@ajitgautam26242 жыл бұрын
मनोज जीले महाकवि लक्ष्मीप्रसाद देवकोटा आदि साहित्यिक क्षेत्रका विशिष्ट महानुभाव हरूको क्यारिकेचर गरेको हेर्न मनछ।
@namrajacharya40772 жыл бұрын
I feel proud that he was born in nepal.such a multitalent person stay in nepal its a amazing.respect to manoj sir from core of heart ❤️❤️❤️
@Rijanshortvideo122 жыл бұрын
Thank jAGul@Jyu
@Rijanshortvideo122 жыл бұрын
Thank jAGul@Jyu
@biratgahatraj51432 жыл бұрын
Nepal ma janmera proud feel hunu k chaina...
@victorpoudel43582 жыл бұрын
Sahi ho. Hami Nepali vanauda haru Neta ka kando chuscham vane Nepal ka Neta haru Indian haruka Gu khanchan
@shyamshrestha65852 жыл бұрын
@@Rijanshortvideo12 ण
@bishnupaudel56072 жыл бұрын
होस हुनेलाई लाज भएकालाई यहा भन्दा भन्न पर्दैन तर हाम्रा नेताको नत होस छ नत लाज लाग्छ नत काम गर्ने चाहाना छ यी नेतालाई अब छानीछानी हराउनु पर्छ !
@chandraraigainofficial2 жыл бұрын
रियल मै माग्ने सदस्य हो हाम्रो नेता ज्यु हरु माननिय भन्न कत्ति पनी सुहाउँदैन सही ब्याँग्य गर्नु भयो मनोज गजुरेल दाईले ।
@Surya_Prakash_Acharya2 жыл бұрын
बहुप्रतिभायुक्त; महजोडी पछिको एकमात्र हास्यमहाकलाकार, जय होस् ।
@maheshpaudyal93892 жыл бұрын
गाई जात्रा को नेता हरु लाई शुभकामना छ।
@sujanjoshi94622 жыл бұрын
हास्य व्यंग्य छेत्रका एक मात्र महा कलाकार मनोज गजुरेल लाई हार्दिक नमन
@chandramannepali96732 жыл бұрын
अति उच्च स्तरकाे ब्यंग्य, मनाेज सर लगायत सबैजनालाई मुरी मुरी धन्यवाद ।
@hariprasaddahal97622 жыл бұрын
यदि मान्छे नै हुन भने यति गर्दा र भन्दा त सच्चिनु पर्ने । तर सबै पचेकाहरुलाई जति गरेपनि यस्तै हो ।
@mankc1542 жыл бұрын
बिकसित राष्ट्र नेपाल बनाउन लाई प्रदेश खारेज ,भ्रस्टचारी लाई कारबाही ,प्रत्यक सार्बजानिक पदमा बसेका व्यक्तिको सम्पति छानबिन र जफत ,नारायणहिटी र राणाहरुको सम्पति सरकारी कारण हुन्छ भने यी देउबा ,प्रचण्ड ,ओली ,माकुने राजाहरुको सम्पति किन जफत नगर्ने ,जनता जाग्नु पर्छ
@tekbahadurkhapung66642 жыл бұрын
मेरो विचार नि यहि हो कसैलाई नछोड्ने तर यहाँ सबै राजाबादी, माओवादी, एमाले, काङग्रेस बाहेक जनता को नै छ र?
@nepaligeet12 жыл бұрын
यी कमेडी नभएर हाम्रो वास्तविकता हुन् / बहु आयामिक प्रतिभाका धनि मनोज गजुरेल / नेपालमा सायदै यति मर्मपर्शी प्रस्तुति कसैले दिएको छ / यिनका हरेक प्रस्तुतिहरु अत्यन्त गहिराई सम्म पुगेका हुन्छन र देश र जनताका समस्यालाइ उज्गार गरेका हुन्छन / जति बधाई दिए पनि पुग्दैन बधाई दिने शब्द नै छैनन् / लाख लाख धन्यबाद तथा शुभकामना मनोज जी !❤❤❤👌👌👌👋👋👋🙏🙏🙏 !
@babunathdahal12822 жыл бұрын
सबै शिक्षित वेक्ति ले एसरी बुद्ध नेता को कर्तुत काम एसरी पब्लिक गर्नु जरुरी छ।
@ramugamla20732 жыл бұрын
दामी दाम्मी,,अरब अरब,,,,👏👏👏👏👏👏 सबैको राम्रो धेरै नै,,,
@avamneupane2 жыл бұрын
सन्तोष पन्त, मह जोडी पछि साच्चिकै हास्यरस प्रस्तुति गर्न सक्ने हस्ती हुन मनोज गजुरियल। लभ इट।
@nandakumaripun76072 жыл бұрын
मनोज गजुरियल गाईजात्रा अति उत्तम छ, बधाई छ टिमलाई
@yubrajthapa92952 жыл бұрын
जति सुने पनि न अघाउने, वास्तविकता, सुन्नुपर्नेले सुने सुनेनन् ?? बुझेबुझेनन् ??? महसुस गरे गरेनन् ????
@GanganTV2 жыл бұрын
सभामुर्ख ज्यु हरुलाइ नमस्कार छ ।
@asharai70002 жыл бұрын
मारो मारो धन्यवाद छ है गजुरेल सर
@Sailoprakash20472 жыл бұрын
हाँस्य व्यंग्य जगतका महा गरु मनोज गजुरेल सर 🙏🙏
@samratpoudel19922 жыл бұрын
अबको प्रतिनिधिसभाको चुनावमा मात्र दुई पाटिलाई सम्सद भवनमा छिराउनु पर्छ। १: राष्ट्रिय स्वतन्त्र पाटी (रबि लामिछाने) २: राष्ट्रिय प्रजातन्त्र पाटी (राजेन्द्र लिन्देल) यी दुई पाटिलाई सम्सद भवन छिराएर एउटा पाटिलाई सरकार पक्ष र अर्को पाटिलाई प्रतिपक्ष बनाउनु पर्छ। अब जनता जाग्नु पर्छ मासु भात मा बिक्नु हुदैन अरु बाकी पाटी एमाले, काङ्ग्रेस , माओवादि, समाजबादी आदि सबै पाटिलाई ईन्डिया तिर लखट्नु पर्छ।
@harkalimbu95332 жыл бұрын
मैले देखेको मान्छेहरुमा सबैभन्दा talented मान्छे गजुरेल सर जय होस तपाईंको
@kbchauhan42612 жыл бұрын
ब्यर्थ मन्त्रिको उत्कृष्ट भाषण समाजमा जल्दा बल्दा यथार्थ चित्रण मनोज गजुरेलजीको सदा जय होस् जनताका बोली । भ्रष्ट नष्ट नेता नेत्रित्वलाई कस्तो लाग्छ होला ?
@kalebpremrai66112 жыл бұрын
धन्यवाद! मनोज गजुरेल सर! 2089 सालको गाई जात्रा हास्य ब्याङ्ग्य कार्यक्रमले सबैको आँखा खुलिएको होस यही मेरो शुभकामना छ।
@sarojmangmu49712 жыл бұрын
2079 hola hai
@JibanYatra2 жыл бұрын
हास्यव्यंग्य क्षेत्रका महान कलाकार मनोज गजुरेल सर लाई अन्तर हृदय देखि सम्मान🙏व्यक्त गर्दछु
@kedargyawali77222 жыл бұрын
वाह !वाह!वाह!बधाई छ रास्ट्र्भक्त कलाकार,मनोज गजुरेल लाई।
@pushprajkunwar87612 жыл бұрын
धेरै धेरै उत्कृष्ट 100% सहि ब्याङ्गे।
@moderntvnepal2 жыл бұрын
Manoj Gajurel is not only a comedian but also a intellectual property of nation.
@premlimbu89132 жыл бұрын
बिगत का र बर्तमान का सरकार का काम प्रक्रिया का बारे घुसघास सम्म समेटेको रहेछ 👌👌
@rameshnepal91942 жыл бұрын
हार्दिक नमन मनोज गजुरेल!!!
@premrajpandey45412 жыл бұрын
कसरी तारिफ गरु कुनै शब्द छैन मनोज सर 🙏🙏🙏♥️♥️♥️
@dearhammer2 жыл бұрын
जती हेरे पनी नअघाईने भिडियो👍 Love you dada
@fullknowledge442 жыл бұрын
यो गाइजात्रा साह्रै नै उत्कृष्ट लाग्यो!! म पनि धेरै मिहिनेत गरेर रमाइलो भिडियो बनाउछु तर कसैले हेर्दैनन😥😥!!🙏❤️
@bikramlamichhane812 жыл бұрын
don't compare ur video with gajurel video
@musictunenepal2 жыл бұрын
Don't go after success focus on your content
@lovediarypresents28882 жыл бұрын
kzbin.info/www/bejne/aH2Th6FqnLedd68
@deepakpaudel56132 жыл бұрын
अचम्मै छ यति विधि हुँदा सम्म पनि नेपाली भेडाहरुले सहेरै अझै काध थापेरै बस्या छन् कहिले सम्म रैछ हेर्दै जाउ 🤔
@ayushkhanal35172 жыл бұрын
Yo hasna ne kura haoina yo sachhai ho aila desh kohalat yestai xa....aba rabi sir chio
@peacehappiness67342 жыл бұрын
एकदमै एकदमै स्पष्ट मनाेरञ्जन, व्यङ्ग, सुचना र संदेशकाे लागि हार्दिक आभार 🙏🙏🙏🙏🙏
@rameshnepali91392 жыл бұрын
हास्यव्यङ्ग्य जगतका गुरु लाई नमन गर्दछु
@bharatdahal40862 жыл бұрын
जनार्द्न्न अहीले कोमामा छ्न म भर्खर भेटेर आय
@indramainali46132 жыл бұрын
सारै स्वादिलो प्रहार ! धन्सबाद सबैलाइ!
@rajanthapa23892 жыл бұрын
वा गजुरे काका सलुट हजुर लाई 💘💘💘💘
@arjunregmi61972 жыл бұрын
धेरै धेरै राम्रो छ ,समय सान्दर्भिक छ, बधाई छ गजुरेल सर।
@kisanchhetri19082 жыл бұрын
super bujha janata aba bujha samayale neto katyo desh ra janatale khi payana
@pan.ramchandradhungana98332 жыл бұрын
मनोज sir सांचै हजूरको बोली 3करोड़ जनातको बोली हो हजुर्लाई सरस्वतीमाता कृपा अझ रहोस भ्रष्टहरुको कानमा वतास लागोस र सही व्यवहार देखियोस नत्र जनता जनार्दन सशक्त जागरूक हन जरूरी भईसकेको छ।
@ganeshkc32152 жыл бұрын
यथार्थ लाई ब्याइ्या गरेको हेर्दा मजा आयो ♥️🥱
@dhkdp66272 жыл бұрын
Artist maker salute 100 %matched, manoj gajurel is absolutely amazing
@dipakkc38782 жыл бұрын
अति राम्रो लोजिकल कुरा हैत राम्रो हास्न पाइयो सर
@rohitkhatiwada40612 жыл бұрын
मनाेज सर यसपाली सिस्नुपानी देउसी भैलाे पनी आउनु पछ है ।
@govindamagar24982 жыл бұрын
VERY NICE✌️✌️✌️गजुरेलको गजुर🌹🌹🌹🌹अग्लिरहोस्💕💕💕💕साधुवाद् गाम्नागे जी र चक्र महाशय प्रति पनि❤️
@lovediarypresents28882 жыл бұрын
kzbin.info/www/bejne/aH2Th6FqnLedd68
@Physioneuro142 жыл бұрын
महा हाँस्य कलाकार मनाेज गजुरेल कलाकार
@ghanashyamkhatri4832 жыл бұрын
भव्य भव्य ।।मज्जा आयो ब्याङ्गे
@ashikasubba22722 жыл бұрын
गज्जब को व्यङ्ग्य प्रहार । शुभकामना गाईजात्रा टिमलाई।।🙏🙏
@bebishabhusal70262 жыл бұрын
मनोज सर नेपाल कै अब्बल कमेडियन 😍
@bbsirofficial10282 жыл бұрын
ठूलो पंखा म पनि हजुरको।। जय देश जय नरेश । #bbsirbright
@yogyaprasadojha68682 жыл бұрын
यो गाइजात्त्रा र हास्य व्यंग्य मात्रै होइन यो त वास्तविकता नै हो
@prabindhimal63612 жыл бұрын
गजब गजब गजुरेल सर । most entertain प्रस्तुति । सारै रमाइलो भयो। जे भयेनी जय नेपाल ।🇳🇵
@bishalgirientertainment84152 жыл бұрын
Wow! excellent व्यङ्ग्य|त्मक प्रस्तुति
@musictunenepal2 жыл бұрын
नेपाली नेताहरु लाई जति गाईजात्रामा पेच हानेपनी आउँदैन मनमा चेत।
@silenthill32982 жыл бұрын
Highly grate content.i think no one can create such a great satire.
@kalyanbista97122 жыл бұрын
daakaa हरुलाइ जति ब्याङे गरे पनि छुदैन
@manojbatala02 жыл бұрын
गजुरेल जातका एक मानस ! जस्तो अनुहार बनाए पनि उदुमै सुहाउने !जन्म चै लिएकै हुन 😀
@durgagc4992 жыл бұрын
इ चोर नेता लाई जति भनौ तेति नै आरम मिल्छ रे
@kiratimadhu56972 жыл бұрын
अति उत्कृष्ट गाइजात्रा वाउ वाउ🙏
@arjunghimire87282 жыл бұрын
Manoj Gajural is such a great artist in Nepal 🇳🇵🇳🇵
@kedarkoirala39502 жыл бұрын
Wow .. words and lines. Brilliant comedian 👏 ganurel ji
@phurbadong82372 жыл бұрын
love you nepal my ancestors land from kangra Himachal Pradesh India.
@harkabdrgurung73052 жыл бұрын
माङ्ने नेता हरु ! र गोबर नेता हरु ! अति राम्रो यश पाली को गाई जात्रा ! कलाकार समाज को आइना हो ! दले नेता हरु ले गरेको दुरुस्तै सुनाउनु भो गजुरेल को जय होस