Рет қаралды 3,291
नेपाली गजल फाँटमा अहिले थुप्रै नया सर्जकहरु भित्रिदै हुनुहुन्छ। धेरैले जानी-नजानी गजल लेखिरहनु भएको छ। यसरी भर्खर गजल लेख्दै गर्नु भएकाहरुले गजल सिर्जना गर्दा धेरै नै त्रुटिहरु गरिरहनु भएको छ।
अरुले लेखेको देखेर, हेरेर लेख्दा गजलको सही नियम के हो? भन्ने थाहा हुँदैन। तसर्थ फराकिलो अनलाईन मिडियाले यो च्यानलबाट सही जानकारी दिदै आएको छ।
आज पनि यी र यस्तै सर्जक र श्रष्टाहरुलाई मध्यनजर गरेर गजलको तखल्लुसको बारेमा ज्ञानवर्द्धक जानकारी प्रस्तुत गरिएको छ। नया सर्जकले अरुले जस्तो लेख्यो, जसरी लेख्यो, त्यसरी नै लेख्ने भएकाले सानो - सानो कुरामा पनि अल्झिने र त्रुटि गर्ने गर्छन्। अतः यस्तो नहोस् भनेर यिनै ससाना कुराहरुको बारेमा यहाँ जानकारी प्रस्तुत गरिएको हो।
हामीलाई यी तल दिईएका लिंकहरु मार्फत सम्पर्क गर्न सक्नु हुनेछ।
(Follow Us On Theses Links Given Below)
हाम्रा आधिकारिक लिंकहरु:-
(Our Authoritative Links)
*फराकिलो साहित्यिक मनको फेसबुक खाता लिंक
(Facebook Account Of Farakilo Sahityik Man)
www.facebook.c...
*फराकिलो साहित्यिक मनको फेसबुक पब्लिक ग्रुप लिंक
(Facebook Public Group Of Farakilo Sahityik Man)
www.facebook.c...
*पूर्ण समीतको फेसबुक लिंक
(Facebook Link Of Purna Sameet)
/ purna.sameet.1
*फराकिलो अन लाईन मिडियाको फेसबुक पेज लिंकहरु
(Farakilo Online Media Facebook Page Links)
/ farakilo-online-media-...
/ dahalpurna30
#takhallus #nepaligazalmatakhallus