शब्द शब्दमा मुटु छुने भाब भयको गजल सुन्दा सारै मार्मिक लाग्यो सम्मान छ रोदन सर ❤❤❤❤❤
@ramesholi37082 жыл бұрын
कतिसम्म विनम्र हुन सकेको यो भुइँ मान्छे ? दुनियाले ओइ भन्दा पनि उबाट हजुर निस्किन्छ ! वाह! कडा जवाफ संचालकलाई ।
@sangitawaiba2 жыл бұрын
टिकटक देखि खोज्दै यहाँ आइपुगे ❤️❤️❤️ विग फेन प्रदिप रोदन दाइ ❤️❤️🙏🙏🙏
@mohansingjalimission_102 жыл бұрын
जे चिज पनि टिकटकले भाइरल बनाइदिने म युट्युबाट खोज्दै आएको ।
@santoshparajuli44592 жыл бұрын
कसैले चिन्दैन यो पिर लाग्दैन मलाइ! मुख छोप्न नपरोस कसैले चिन्छ भनेर!!🔥🙏
@NepalDR2 жыл бұрын
कसैले चिन्दैन पिर लाग्दैन मुख छोप्न नपरोस् कसैले चिन्छ भनेर ❤️ वा वा 🙏👏👏❤️
@ShibajiDahal-ip9jg11 ай бұрын
गजलको नशा मस्तिष्कमा छाएको छ शब्द शब्दले मन खाएको छ प्रशंसा गर्ने सबै खुसी छन् भन्ने छैन तिम्रो प्रगति हेर्दै मन जलाएको छ गर्व गर तिमी उसको मस्तिष्कमा छौ बेरोजगारले पनि काम पाएको छ 😅😅😊
@saimanashrestha0011 ай бұрын
राेदन महाेदय हमेसा रुवाउनु हुन्छ रुवाउन सक्नु जाे काेहिकाे बसकाे कुरा पनि होइन 😢
@bipinluitel8 ай бұрын
यो दुनिया उचाई चुम्न चाहान्छ र दुर निस्किन्छ म हारमेनियम हु मेरो त दबाए पछि सुर निस्किन्छ । के बित्छ होला दुर्योधन जन्माउने रानिहरूलाई जब दासी को कोखबाट एउटा बिधुर निस्किन्छ ।
@autarisaila4532 Жыл бұрын
दाम्मी लाग्यो निद्रा भाग्यो सुन्दा सुन्दै मनै थाक्यो गजलकार प्रबिन जि लाई हेर्दा हेर्दै सुन्दा सुन्दै एक दिन भेट्न मन लाग्यो?
@prabinneupane805210 ай бұрын
प्रबिन होइन प्रदिप रोदन चही हो है।
@GunuPaudel Жыл бұрын
कति राम्रा शब्दहरु म त उहाको गजल हजारौ पटक सुन्छु।
@subash_khatiwada2 жыл бұрын
नेपाली साहित्यकासका चम्किला नक्षत्र... प्रदिप जय होस् छन्द लय र गजल उत्तिकै मन छुन्छ मेरो !
@balkumar13412 жыл бұрын
वाह प्रदिप दाजु मन छोयो कसैले चिन्दैन दुख लाग्दैन कसैले चिन्छ कि भनेर मुख छोप्नु नपरोस ।।।। सारै मन छोयो👌👌👌👌👌👌👌👌🤛
@loksewagyaan Жыл бұрын
कसैले चिन्दैन यो पिर लाग्दैन मलाई मुख छोप्न नपरोस् कसैले चिन्छ भनेर दिनहुन्थो काललाई पनि घुस दिनसकिन्न महोदय ठट्टा नगर्नुहोस् मरेपछी बिउँझन सकिन्न आफ्नै नाम र थर त छुट्टिएर बसेको छ, तिमी के सोच्च्छौ के तिमी र म छुट्टिन सकिन्न ?? मन छुने लाइन
'Bhawagan tapaile aajasamma malai ruwaunuvayo, aaja yo mrit janmeko bachchalai Pani ruwaeedinus' Wah! Pradip Rodan.
@sabitakhadka77669 ай бұрын
नमन छ भाइ तपाइलाइ कति मिठा सब्दहरु तपाइलाइ जन्म दिने महान आदर्णिय आमा लाई पनि धेरै नमन आजकल स्वार्थ ले भरिएको सन्सार मा अर्कालाइ दुख पर्दा कोहि आउदैन
@sabitakhadka77669 ай бұрын
होनि महिलो लुगामा गाज आउदैन
@homniraula58162 жыл бұрын
मलाइ मन पर्ने बिधा गजल अनि अत्यन्तै मन पर्ने सर्जक प्रदीप सर 🙏🙏
@durgakhadka78462 жыл бұрын
उसलाई रुवायर पुगेन र मलाई रुवाउको छौ। कि तिम्लाइ मान्छे रुवाउने टेन्डर परेको छ
@saagar1232 жыл бұрын
समुद्रको गहिराईभन्दा पनि गहिरो गजल मन छोयो❤️❤️❤️
@manishapokharel84162 жыл бұрын
गहकिलो शब्दमा आहा🤗
@Sahadev_dahal2 жыл бұрын
कति आनन्दता आहा, ह्रदियश्पर्शि❤️❤️🙏🌸
@SarojPanthi92 жыл бұрын
This man is fire....💥💥💥💥💥💥 Jati suney pani mann variney matra tara na pokhiney. Legend Of Nepali Literature. Big Fyan Pradip Guru💚💚💚💚💚
@OrganicBGGurung869111 ай бұрын
Hardik Naman Pradeep Jee. The way of reciting a poem is absolutely mesmerising.
@chhabilalbanjade1295 ай бұрын
मन छुने गजलको लागि धेरै धेरै धन्यवाद प्रदिप सर्❤️❤️❤️❤️❤️
@nirmantapaswee68532 жыл бұрын
ब्याक राउन्ड को फोटो र लोगो क्या सुन्दर😍😍😍😍😍 किन्न पाए किनेर सुत्ने कोठा सजाउन मन लागेउ।
@ArbinGiree Жыл бұрын
गजलको त्यस्तो बादशाह जस्को शब्द,शब्दले जो कसैलाई पनि प्रभावित पार्छ।। यस्तो गजल वाचन हुन्छ प्रदिप गुरुबाट,यदि मृत मानिसले कान सुन्न समर्थ हुन्थ्याे भने त्यो पनि एक फेर त सुन्छु!सुन्छु भनेर व्युतिन्थ्यो होला।।।।
@sumanrai3934 ай бұрын
मलाई सबै भन्दा मनपर्ने शब्द गजल साइतिक जोक्स कविता मुक्तक❤❤❤
@thenepaleselifestyle43922 жыл бұрын
कसैले चिन्दैन दुख लाग्दैन कसैले चिन्छ कि भनी मुख छोप्न नपरोस्।।🙏🙏🙏
@Pandeyvairaja77745 ай бұрын
तिम्रै बाटो कुरि बसेको छु फर्कि आउन ! तिम्रै सपना भित्र पसेको छु फर्कि आउन !! ढड्कन कहिले बन्द हुने हो मायाँ छैनथाहा तिम्रै यादहरुमा खसेको छु फर्कि आउन !!
@kusalneupane989616 күн бұрын
If u r here after 2 years then u have the best choice in literature 🌿🫀 नमन गुरुदेव 🙏❤️ 🙏
@bharatdhamala885211 ай бұрын
के भनेर बयान गरौं। कस्तो भाव कस्तो शब्द कस्तो शैली भनीन्छ नी समग्र मा full packege❤❤❤
@surajdahal77202 жыл бұрын
आफ्नै नाम र थर त छुट्टिएर बसेको छ तिमी के सोच्छौ के तिमी र म छुट्टिन सकिन्न || वाह
@suratrawal743 Жыл бұрын
वावावावावा क्या गजब छ दाई तपाइको प्रस्तुति
@shyamsapkota5782 Жыл бұрын
शब्द शब्द मा गहिरो झटाराे वा वा वा रोदन जि
@becomingshyamji2 жыл бұрын
नेपाली गजलमा एक अदभुत नक्षत्र" ❤️🇳🇵
@शिव-स2झ2 жыл бұрын
एक्दम मज्जा आयो।।मन मै लाग्यो कति कुराहरु त।।प्रदिप दाइ 🙏🙏🙏
@sarswatishrestha244 Жыл бұрын
प्रदिप रोदन भाइ लाई २१ तोप को सलामि
@barshabudha521210 ай бұрын
के भनेर प्रशंन्सा गरु शब्द छैन🎉❤
@rajunepali36998 ай бұрын
हरेक शब्दले मन छोयो दाजु हार्दिक नमन्
@bimalgautam2275 Жыл бұрын
प्रदीप रोदन हिरो कवि म साउदी बाट
@diparegmi-yq7qq Жыл бұрын
नेपाली गजलको एक महान नेत्र हो दादा हजुर त❤❤❤❤
@YeRtrZ Жыл бұрын
मज्जा लाग्यो। प्रकट पंगेनी `शिव´ पछिको मेरो मन जितेको गजलकार प्रदीप रोदन। शुभकामना
@omstha2 жыл бұрын
रोदन महफिल साच्चै शव्दहरुको वदमास हुन उनिको शव्दहरुले सवैलाई मन्दमुक्तक बनाई रहेने छ ।
@sapanaphuldel7662 жыл бұрын
बयान गर्ने शब्द छैन दाजु😘😍😘
@deeness6479 Жыл бұрын
नेपाली गजलका हिरो हुन।।।
@OHIO-TOPICS6 ай бұрын
गज सम्राट को उपाधी ले सम्मान गर्नुपर्छ उहाँ लाइ
@buddhimanbista6982 Жыл бұрын
धेरै राम्रा राम्रा छन गजलहरु❤❤
@DipakSaud-j5y5 ай бұрын
धेरै मार्मिक शब्द दाई ❤
@devendravlog9244 Жыл бұрын
नमन्। यादमा हजुरलाई सुन्ने गर्छु र भुलाउँछु आफुलाई। बिर्सियो परदेशीले नभन्नु हैं।
@tarabohara9399 Жыл бұрын
बयान गर्ने कुनै शब्द छैन
@sisu5212 жыл бұрын
14:05 omg best line what was that🤗👌 harek sabda ma jadu hunx hjur ko sir dheraii dheraii suvakamana sadhaivari lai🙏 Nepali sahitye ko chamkilo tara hunu hoss🇳🇵🎶
@nischalmagar4936 Жыл бұрын
प्रदिप रोदन जि को आगो गजल सुन्न पाउँदा खुसी लाग्छ
@PRAKASHKHATRI-f2n8 ай бұрын
दामी साहित्यकार बहुत मन पर्ने मान्छे ।
@himeshtimalsina5578 Жыл бұрын
गजल सम्राट!जति सुनेपनि धित मर्दैन उहाँ को गजल।🙏🙏🙏
@dikshasapkota7921 Жыл бұрын
you are just an amazing. A huge respect for you" Pradip Rodan" sir.
@birodhsir Жыл бұрын
❤❤
@saritajoshi7762 Жыл бұрын
"Purai matra khanu parne ta okhati ho.. Ekai matra khaye pani jahar pugxa" 👌
@KapilBhattarai-x3f Жыл бұрын
जति सुन्यो तेति सुन्न मन लाग्ने ❣️
@sureshjoshi19862 жыл бұрын
Gajjab ❤दिमाख हिल गया मेरा तो … Love❤ You रोदन महोदय
Rodan aarabau ma ek mind blowing ho doshro gautam Buddha jastai mahan purus
@MilanRai-f7e8 ай бұрын
आहा क्या मजा वाह प्रदिप दाइ ❤️❤️
@bhupendrasaud6865 Жыл бұрын
यस्तो शेरमा वाह! नभने त मानहानी हुन्छ होला🤔😍
@bishnuxetri44582 жыл бұрын
आहा क्या शब्द अनि रचना pardip rodan ji big fan💗💓
@ramdeuba9715 Жыл бұрын
गजल क्षेत्रका भब्य नक्षत्र हार्दिक बधाईछ।
@Karnalivlogs14652 жыл бұрын
एउटा पीर आगोमा आफ्नो घर परेको छ आर्को पिर दुश्मन को हातमा सागर परेको छ ❤️
@RBmagar_Official8 ай бұрын
वाह || ❤ जय नेपाली साहित्य 🇳🇵
@urmilapandey7583 Жыл бұрын
अत्यन्तै मनछुने गजल हजुरका सबै
@PrakritiXhettri8 ай бұрын
,, बोकेकै हु,भन्ने बचन राख्नलाई मात्र बोल्ने गर्छन मान्छेहरू थाहा छैन मेरो कुन आनि बानि उनिहरुलाई बोज लाग्न थाल्यो सम्बन्ध बाट छुटिन्छु भनेर सोचेको नि धेरै भयो सकेको छैन् 😢😢
@karishnasunar2471 Жыл бұрын
येकदम रार्मो छ मज्जा आयो
@deepakgautam69012 жыл бұрын
नेपाली साहित्य क्षेत्रमा गजल बिधाकाएक अद्भुत नक्षत्र✨
@bankhatri32332 жыл бұрын
Maile bulbul sunera chineko najik ko mitra pradip ji 🙏🙏🙏🙏🙏jay gorkhali .. tiktokma pradip ji ko gazal 2019 ma afaile bachpan pani gareko xu
@Kryptonefootball2 жыл бұрын
Woow..kati sundar gajal😍
@Educational_Platform15 ай бұрын
Kada❤❤❤
@khembahadurnayak63912 жыл бұрын
अति भाव्नात्मक रचना प्रदीप जि
@ganeshkhadka14112 жыл бұрын
Derai aananda aauxa jab tapai bata gajal suninanxi