Manoj Gaurel - BAA (Father's Day Special)

  Рет қаралды 1,665,209

GajuReal

GajuReal

Күн бұрын

Manoj Gaurel - BAA (Father's Day Special)
Website: gajureal.com
Facebook: / gajureal
Twitter: / gajureal
For more updates, follow:
Manoj Gajurel on Facebook: / majurel

Пікірлер: 765
@reshamsubedi2233
@reshamsubedi2233 5 жыл бұрын
भात त पोखिइ गयो भने त जाबो यो माड को के आश ,😭 क्या मन छोयो
@megnathapa1877
@megnathapa1877 3 жыл бұрын
💞🥰🥰🥰💞💞🥰🙏🏼🥰💞🙏🏼🙏🏼🥰
@bhaibibek
@bhaibibek 5 жыл бұрын
हृदय स्पर्सि र सत्यता भरिएका भोगाईहरू। कहिले हसाउँछन् कहिले रूवाउछन्।
@nawarajhatuwal801
@nawarajhatuwal801 2 жыл бұрын
आमा र बा को सहि कहानि धेरै लाई परेको छ धन्यबाद मोनोज भाई
@dthapaofficials.1239
@dthapaofficials.1239 5 жыл бұрын
Sachai nai man xoyo ... majasta sanai ma father gumaune lai matra haina father nagumaka hajur haru kani aakha rasaye hola ni... 😥😍💞🇳🇵🙏🙏
@subbeygaming6890
@subbeygaming6890 5 жыл бұрын
यो भिडियो हेरे पछि त आँखा रसाये अनि आँसु झर्यो अनि बाबु आमा को धेरै याद आयो। बाबू आमा लाई भेट्न कति धेरै मन लागेको छ।।
@tilochancruzze4975
@tilochancruzze4975 4 жыл бұрын
सारै मन छुने यथार्थ
@rupakoirala2466
@rupakoirala2466 5 жыл бұрын
Sarai ramro ...manoj gajurel gahiro soch vayakaa buddiman purus
@RahulYadav-wk2nr
@RahulYadav-wk2nr 4 жыл бұрын
Maan choyo sir 😭 sadhai hasaune manchhe aaj kasre royo 😭BAA
@bishaldhakal-5940
@bishaldhakal-5940 4 жыл бұрын
असाध्यै मन पर्यो
@kishorsapkota6135
@kishorsapkota6135 3 жыл бұрын
So heart touching ... Salute Manoj dai !
@santoshsaru3926
@santoshsaru3926 2 жыл бұрын
मेरो बुवा मर्दा म ४ बर्सको थिए रे भाइ ४महिनाको दाइ ६ बर्सको र दिदि ८ बर्सको आज बुवा बित्नु भको नि ३४ बर्स भय छ ।
@bibasnepal1077
@bibasnepal1077 4 жыл бұрын
Waa waa nis
@saitama-bg5gv
@saitama-bg5gv 3 жыл бұрын
I love my father
@nabarajshrestha2054
@nabarajshrestha2054 3 жыл бұрын
Wow outstanding sir
@rojkrajrojkraj9494
@rojkrajrojkraj9494 4 жыл бұрын
Sharai mn xueyo
@rajkumarbhandari9760
@rajkumarbhandari9760 3 жыл бұрын
❤❤🙏
@princebhattarai9843
@princebhattarai9843 5 жыл бұрын
भनिन्छ नि जस्ले सबैलाई हसाउने गर्छ उसैको मन मा धेरै पीडा हुन्छ
@gurungrachhe1199
@gurungrachhe1199 5 жыл бұрын
हो हजुर हो ! तपाईं को कुरा सहि हो ! मलाइ पनि त्यस्तै लाग्यो !
@shreedevrai2148
@shreedevrai2148 5 жыл бұрын
🙂😁
@RamRam-bq1il
@RamRam-bq1il 4 жыл бұрын
💯✅✔️
@sajangautam9517
@sajangautam9517 Жыл бұрын
​@@gurungrachhe1199 lol lmk I'll look
@sanjivpokharel9716
@sanjivpokharel9716 5 жыл бұрын
सधै हसाउनु हुन्थ्यो आज रुवाउनु भयो । सलाम छ मनोज दाइ😍
@deepadeepakatuwal8722
@deepadeepakatuwal8722 4 жыл бұрын
chakka.panja
@protshanstha4453
@protshanstha4453 2 жыл бұрын
@@deepadeepakatuwal8722 prasuram
@protshanstha4453
@protshanstha4453 2 жыл бұрын
@@deepadeepakatuwal8722 l
@binodshrestha7636
@binodshrestha7636 2 жыл бұрын
आमा हेर्य पछी बा हेर्न आएको म
@rk3244
@rk3244 5 жыл бұрын
भात त पोखिगयो भने त यो मादको के आश। क्या मन मुतु छुने शब्द भन्नू भयो मनोज दादा ।
@satyakhadka3035
@satyakhadka3035 5 жыл бұрын
चित्र बहादुर केसि र नारायण काजी श्रेष्ठ बाएक सबै नेता आफनै तालमा छन् ।
@kamalgyawali680
@kamalgyawali680 4 жыл бұрын
Satya khadka नबुझेर होला
@kanchhakazi949
@kanchhakazi949 2 жыл бұрын
​@@kamalgyawali680 commission ko ho ki
@MoonChamling
@MoonChamling 5 жыл бұрын
सुहाउछ! सुहाउनेलाई जेमा नि सुहाउछ सोच्या थियो कसैले सधै हसाउन्ले यसरी रुहाउछ ??😪😪
@bistadhanu
@bistadhanu 5 жыл бұрын
सधैँ हँसाउने मान्छेले आज कस्तो तरिकाले रुवाए । बा !
@arjundhami5952
@arjundhami5952 5 жыл бұрын
Heart touching
@tarapandey8218
@tarapandey8218 5 жыл бұрын
एक एक शब्दहरु हृदय स्पर्सि र सत्यता भरिएको ।नमस्कार दाजु मनोज
@bedsubedi317
@bedsubedi317 2 жыл бұрын
8i
@anishluitel8125
@anishluitel8125 2 жыл бұрын
​@@bedsubedi317
@anishluitel8125
@anishluitel8125 2 жыл бұрын
​@@bedsubedi317 . z an
@gitapandey4900
@gitapandey4900 5 жыл бұрын
हेदा हेदै कति बेला आसु झरेछ मलाई थाहा नै भयन / जति हेर्दा पनि नपुग्ने कस्तो शब्द //30 मिनेट जतिको भयको भय अझ धेरै आँसु ज।ने थियो ठिकै छ ।।।।
@krishnaprasadghorasainee6789
@krishnaprasadghorasainee6789 Ай бұрын
Same here too
@theeagles8039
@theeagles8039 5 жыл бұрын
भिडियाे कति बेला सकियाे थाहा नै पाईएन। साहित्य भन्दा ठुलाे याे संसार केही छैन जस्ताे लागाे मलाई अाज याे सुने पछि।
@gajalgunjan6417
@gajalgunjan6417 3 жыл бұрын
बणो गज्जबको टिप्पणी
@shantirajbk9912
@shantirajbk9912 5 жыл бұрын
म यो भिडीयो हेर्दा आतीको याद आयो त्यो। हुर्केको घर गाऊ र छीमेकी बा ले कमाएको मानो को आटो धडो खादा कति आन्नद हुनिथियो मन। बिहान ऊठ्दी। सरिर मा कति ताकत भरियको हून्थियो अईले लाखौ कमाई मिठो मसिनो भनिने चिज खादा पनि कुनै स्वाद लाग्दैन मेरोबूवा लगायत सम्पुण बुवालाई नमन धन्याबाद
@GowinDhimal
@GowinDhimal 5 жыл бұрын
वाह, मीठो अनि मर्मस्पर्शी कथा अनि व्यथा ✋👉️😍🇳🇵🤭😒😎💘
@LbGiri.
@LbGiri. 4 жыл бұрын
प्रत्यक शब्दले मन छोयो,अतितको यादले मुटुमा भक्कानो फुट्यो। यस्तै हो हाम्रो वास्तविक कथा बेथाको इतिहास😭।बाबालाई धेरै धेरै सम्झना।
@sanjugm8568
@sanjugm8568 5 жыл бұрын
हो मनोज दाजु हजुरको जिवन संग मेरो पनि मेल खान्छ । मैले पनि 12 ,13 बर्षको उमेर मा बाबा गुमाएको हो । जसको बुबा हूनन कति पिडा हून्छ हजूर उसलाई नै थाहा हून्छ । Miss u dad everything 😫
@rishiguru2049
@rishiguru2049 5 жыл бұрын
कमेन्टका लागि शब्द अाएनन् बा! शब्दै काफी
@बसन्तइस्मालीमगर
@बसन्तइस्मालीमगर 5 жыл бұрын
सारै मर्मस्पर्शी कथा बा। त्यही भएर म भन्छू धर्म कमाउन मन्दिर र तीर्थ ब्रत जान र बसी राख्न पर्दैन बस् आमा बुवा लाई सधैं खुसी राख्नुस्।
@सैलेशभट्टराईबसिस्ठ
@सैलेशभट्टराईबसिस्ठ 5 жыл бұрын
बास्तबिकता बोकेको कथा रहेछ बडो रमाइलो र मन चसक चसक छोयो!
@bluediamondsociety6782
@bluediamondsociety6782 4 жыл бұрын
म निष्बद भए एकाग्र भए म टोलाए म हराए बा को समझनाले आत्मा को मूल फुटेर आँखा मा पानी बगाए । सूसकेरा संगै बा लाई फेरी आफै भित्र पाएँ। पिङकी गूरुङ
@aaryas6204
@aaryas6204 4 жыл бұрын
Mami😊😊
@rupeshkatuwal299
@rupeshkatuwal299 4 жыл бұрын
गजुरेल लाई कानुन बमोजिमको कारबाहि हुनुपर्छ। यसरी मान्छे रुवाउन पाइन्छ । कुसेअौशि को दिन पनि सुन्दै छु गजुरेल बा तपाइलाई पनि शुभकामना 🌹🌹
@shankarmahat508
@shankarmahat508 5 жыл бұрын
सदै पेट मिची मिची हसाउने मान्छे ले कति सारो आँसु बगाइ दिनु भयो 😥😥😥🙏🙏🙏🙏🙏🙏
@krishnabhujel541
@krishnabhujel541 5 жыл бұрын
अस्ति सुनेदेखि खोजेको बल्ल आज upload भएछ।
@aakashxetry168
@aakashxetry168 5 жыл бұрын
yati mahan ब्याक्ती को kasti श्रीमती parixan ....dukhkha lagxa....😑😑
@sumantamang1796
@sumantamang1796 5 жыл бұрын
आन्तरिक कुरा र बाहिर कुराको मेल हुदैन।
@locklock2706
@locklock2706 5 жыл бұрын
@@sumantamang1796 sir, Atyantai sahi kura garnu vayo.
@gurungrachhe1199
@gurungrachhe1199 5 жыл бұрын
Yes bro ! You are right !
@s.p412
@s.p412 5 жыл бұрын
त्यसैले त छोरा छोरी लगायत सबैको नाम आयो ! श्रीमतिको नम आएन
@Sun_Deep1
@Sun_Deep1 4 жыл бұрын
मन छोयो ❣️❣️😪😪😪😪😓 sorry पुरै हेर्न सकिन किन किन 😓❣️❣️
@rabinbhattofficial1316
@rabinbhattofficial1316 5 жыл бұрын
दाई सधैं हँसाउने आज लास्टै रुवाइदिनु भो thanks a lot दाई
@BishnuMagar-de9ec
@BishnuMagar-de9ec 5 жыл бұрын
One of da most talented artist of our country Proud of u🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@rabindrashahi6035
@rabindrashahi6035 5 жыл бұрын
Exactly
@anarudraneupane8891
@anarudraneupane8891 Жыл бұрын
Good
@kalpanasunuwar4277
@kalpanasunuwar4277 5 жыл бұрын
जति नै comedy गरे पनि भित्री कथा मर्मस्पर्शी होदोरहेछ मनै भक्कानियो 😥😢😢😢😭 माहन मानव गजुरेल सर लाई सलाम🤚🙏🙏🙏
@prakashbhandai1028
@prakashbhandai1028 5 жыл бұрын
येस्तो प्रतिभा अचम्मै विलक्षण प्रतिभाका प्रतिमुर्ति मनोज
@rajibtamang2329
@rajibtamang2329 5 жыл бұрын
Every word toched my heart, i cant believe sir, you have that much pain inside you, Stay safe stay blessed
@pabitratimsina9432
@pabitratimsina9432 4 жыл бұрын
सँधै हसाउने अग्रज कलाकार हरुकाे व्वाङ्गेले अाज रुवायाे। अग्रवातिहरुमा मेराे शुभकामना ।👍️👍️🙏
@taratamang6011
@taratamang6011 5 жыл бұрын
सुन्दा स्वर्गमा पुगेको भान भयो एकदम राम्रो बा कविता
@dilipmagar9666
@dilipmagar9666 4 жыл бұрын
हँसाउने कलाकार सँग कती दुःख लुकेको हून्छ बझ्नेले मात्र बुझ्छ ..😢😢😢😢
@DURGABC
@DURGABC 5 жыл бұрын
सधैं हंसाउने मान्छेले आज एक छिन घोरिएर सोचेर कता कता अन्तर मन भित्रको गाउँ अनि बालापनमा पुर्यानु भो अनि तप्प तप्प आँसु झर्यो मनोज दाइ ।।
@djrai2539
@djrai2539 5 жыл бұрын
आज मनोज बोल्नुभको छैन उहाको आत्मा हृदय बोलेको छ उहाको जिउदो कथा बोलेको छ
@akgamers1396
@akgamers1396 2 жыл бұрын
खै लेख्ने शवेद नै भेटियन
@gurungrachhe1199
@gurungrachhe1199 5 жыл бұрын
गजुरेल सर को डाइरेक्सन चेन्ज भएछ को कसो ? जे होस आज को एपिसोड एकदमै उपदेश मुलक छ ! हाम्रो मुटु छोएको छ ! धन्यबाद मनोज सर !
@sapanabhandari2944
@sapanabhandari2944 5 жыл бұрын
मनोज गजुरेल दाईको भनाईले मेरो मन सारै भावुक भयो बिगत लाई संम्झे अतीत लाई बिर्से हजुर सारै राम्रो कुरा गर्नु भयो
@nirmalbelgium
@nirmalbelgium 5 жыл бұрын
खै , कसरी बयान गरूं यिनको बख्यान् , !!!! ४ मिनेट भन्दा बडी सुन्नै सकिन, भक्कानो छुटेर आयो र भिडीयो बन्द गरे .... यिनले जे भने अगाडी बसेर मुक दर्शक बनेका दर्शकहरूमध्य जो कोही पनि भावुक भएको देखिन्छ सिवाय नेताहरू... नेताहरूलाई भावुक्ताले छोवोस पनि कसरी? आत्मा , धर्म र भावना बेचेर खाईसके पछि।।।। मनोज जि ले मलाई नचिने पनि आज यो भिडियो हेरे र सुने पछि आजीवन Diehard Fan भए, समय र भाग्यले साथ दियो भने एक दिन तपाईसंग भेट्ने छु। जय मनोज। जय राष्ट्र। जय नेपाल।
@ashimkarki5062
@ashimkarki5062 5 жыл бұрын
one who makes me laugh..... makes me cry today
@dipakpasman3889
@dipakpasman3889 Жыл бұрын
बुवा भए के भयो संसारै भएन जस्तो लागयो मलाई
@prakashbikramshahi8181
@prakashbikramshahi8181 5 жыл бұрын
मेरो नि मन नै त हो नभक्कानिएर रहनसकेन ।।#Respect_to_you Gajurel Dai💕💕💕
@radhabshrestha
@radhabshrestha 5 жыл бұрын
बा को ! सारै मर्मस्पर्शी कथा ! भनिन्छ नि जस्ले सबैलाई हसाउने गर्छ उसैको मन मा धेरै पीडा हुन्छ | सलाम मनोज सर, तर हाम्रो नेपाल पनित हाम्रो आमा हो ! यी नेताहरुले आफ्नो बिबेक गुमाएर लुच्ची चुडी गरेका छन्, एस्तो कार्यक्रममा येसो केहि सद्बुद्धि दिएको भए हुने थियो !
@bikashgautam2655
@bikashgautam2655 5 жыл бұрын
निस्वार्थ माया गर्ने एक माहान पात्र हुन् "आमा"❤️❤️ "बुबा " 🙏🙏
@ishwortimalsina3576
@ishwortimalsina3576 5 жыл бұрын
sachchai nai man xoyo mero
@sureshgajurel8678
@sureshgajurel8678 5 жыл бұрын
Wow dai...I am literally crying. You are a gem. You made entire nepali proud. Love you endlessly.😍
@sameerghimire786
@sameerghimire786 5 жыл бұрын
मलाई धेरै दुख लाग्छ एस्तो देख्दा!काम नलाग्ने हावा भिडियो हाल्ने छाडा कुरा गर्ने हरूको subscriberकति धेरै हन्छ मनोज गजुरेल जस्तो मान्छेकोsubscriberकति थोरै होइन हो भेडाहरू कहिले हो कला र कलाकारलाई सम्मान दिने?
@dawatamang3547
@dawatamang3547 5 жыл бұрын
जन्म भूमि को माया, जन्म दाता प्रति को उच्च सम्मान, मर्मस्पर्शी प्रस्तुति को लागी मनोज गजुरेल लाई........सलाम ।
@ganeshacharya12
@ganeshacharya12 2 жыл бұрын
आज पनि search गरि गरि हेरियो 😍😘
@jayaramjungthapa
@jayaramjungthapa 5 жыл бұрын
You’re great man 👨 I salute to you Dai🇳🇵😘.
@gopalrajneupane8497
@gopalrajneupane8497 5 жыл бұрын
दुनियालाई हसाएर खुशी बनाउन त्यहि लागिपरेको हुन्छ जो आफै दुख र पीडाले दबिएको हुन्छ। सलाम मनोज गजुरेल लाई
@jambeytenzin566
@jambeytenzin566 4 жыл бұрын
Is remains me my past life while I was 13 years old I lost my dad ....
@TheKunwarchhetri
@TheKunwarchhetri 4 жыл бұрын
Mero pani buba ma 7 barsa ko huda bitnu bho testai sagrsa bta ajai yaad aayo buba ko
@subhanupokhrel6603
@subhanupokhrel6603 4 жыл бұрын
के हो यो येसरी मान्छे लाइ रुवाउन पाइदैन है मनोज गजुरेल sir आज बाट respect हजुर माथी निकै बढेको छ ।
@pabitratimilsina6551
@pabitratimilsina6551 5 жыл бұрын
U r great u dont deserve this types of wife ..
@laxmanbhandari4631
@laxmanbhandari4631 4 жыл бұрын
Outstanding Novel Manoj Daju..💕💕💕❤️❤️❤️❤️
@birmantamang4619
@birmantamang4619 2 жыл бұрын
नमन गरे हजुरकाे कलकारिताकाे , म हजुर काे डाईहाट फ्यान हुँ सर , जनकपु धाम बर्दिबास
@Bishal_Bhattarai0
@Bishal_Bhattarai0 4 жыл бұрын
हजुर ले मेराे मन जगाइ दिनु भयाे
@astrowealth3776
@astrowealth3776 5 жыл бұрын
सारै छाेयाे। मन राेयाे। अासु झरे। के भनम। शब्द छैन। सलाम छ।
@kalyangiri2663
@kalyangiri2663 5 жыл бұрын
Baa puran ra bachan dubai sarai ramro But Madan Krishna Shrestha ra Ani Choying Drolma jasta Nepal ka ghahana lai second row ma dekhda sarai namaja lagdo rahecha
@shresthacreationsofficial9703
@shresthacreationsofficial9703 5 жыл бұрын
Yo dislike garne mahanubhav harulai 2 minutes ko maun dharan. RIP
@sakurasakura4328
@sakurasakura4328 5 жыл бұрын
Daju le hasaune matra hoina rahexa dhrdhari ruwaune banune pani rahexa 😰😰
@bibekpangeni4817
@bibekpangeni4817 3 жыл бұрын
I watched it more then 50 times True legend manoj sir❤
@nishaprakash628
@nishaprakash628 5 жыл бұрын
सारैराम्रो सारैराम्रो असाद्दे असाद्दे राम्रो
@birendraadhikari85
@birendraadhikari85 5 жыл бұрын
बुवा पर्ती को माया लाई छोराले दर्सायेको भाब मा भावुक हुन बिभस भये म कविता अतेन्त राम्रो लागो साथै बाचन गर्ने शैली यो कविता बाट दाजुभाइ को सभन्द त झन इस्पट दर्सायेको छ पर्तेक भाइले दाजु लाई यस्तै सोच्ने हो भने दाइ र भाइको नात म कुनै किसिमको अद्भभाब आउने थियेन सलाम छ सर हजुर को कविता को भाब लाई ।
@sagarghimire1174
@sagarghimire1174 5 жыл бұрын
Thank you for sharing your stories. You had have lots of pain in life, still you are highly motivated.Great dai.
@duganaa7315
@duganaa7315 5 жыл бұрын
मनोज गरुजेल सरको भावना वा यथार्ता सुन्दा मेरो अँखामा आसु थाहै नापाई बगेछ,,हजुरलाई सम्मान छ🙏🙏🙏🙏।।। सच्चिकै बाबा कति माहान हुनु हुन्छ।।। धन्यवाद ।।।
@professionalbeautican7579
@professionalbeautican7579 4 жыл бұрын
आँखा बात आँसु खसेको पतै पाइन!बुवाको कमि त कसैले पूरा गर्न सक्दैन😘😘।हजुर को आत्माले सान्ती पाओस् बुवा म पनि आज जे छु हजुरकै कारणले छु।
@gsp8642
@gsp8642 5 жыл бұрын
यो कहानी मेरो जीवन संग मेल खायो आँखा बाट आँशु आयो।😭😭😭😭
@jayaadhikari9614
@jayaadhikari9614 5 жыл бұрын
wow very nice and heart touching story
@narayanoli1
@narayanoli1 4 жыл бұрын
नमन छ । धेरै राम्रो छ सर हामीलाई पनि सहयोग गर्नुहोला subscribe garera
@sufrajkhadka8187
@sufrajkhadka8187 5 жыл бұрын
सधै हसाउनु हुन्थ्यो आज रुवाउनु भयो । सलाम मनोज sir😍
@subashprembahadurkhatri
@subashprembahadurkhatri 4 жыл бұрын
बाटोमा मानिसहरुको चहलपहल धेरै नै हुन्छ बिहानको समयमा।मानिसहरुलाई सामाजिक दुरी कायम गर्नु पनि छ,आफुलाई बिहानको पर्यावरणमा घुल्मिल्याउनु छ अनि स्वास्थ पनि हुनुछ।समय नै त्यस्तै छ, अवस्था नै त्यस्तै। पहिलापहिला भेटहुदा जिउमै उफ्रेर आउने साथीभाईहरु पनि बाटोमा भेट्दा जे होस् ३ फिट परै बसेर गफ गर्छन।।। सधैँ जसो आशिष र म बिहान आजपनि बिहान हिडिरहेको थियौ।बाटोमा हरेक कुराहरु देख्न पाइन्छ ,देखाउन पनि पाइन्छ (अरुको लागि हामी दृश्य )। आज देखेको दृश्य एकदम प्रेरणादयाक थियो।त्यहाँ ३ जना (हेर्दा एकैपरिवारको )मानिसहरु हुनुहुन्थ्यो।महिला (श्रीमती ),पुरुष (श्रीमान) मिलि सानो बालक (छोरा)लाई बाटो छेउको खाली ठाउँमा फुटबल खेलाउनु हुदैथियो।घरि त्यो फुटबल आमाले छोरातर्फ फ्याक्नु हुन्थियो ,घरि बुबाले छोरालाई।३ जना बिच त्यो फुटबल घुमिरहेको थियो। चाखलाग्ने कुरा त के हुन्थियो भने ,जब आमाले छोरालाई फुटबल दिनुहुन्थ्यो ,बल बिस्तारि छोरा सामुन्ने पुग्थ्यो।बालक हास्दैहास्दै बललाई फ़्याक्थे।अनि जब बुवाले बालकतर्फ बल फ्याक्नुहुन्थ्यो ,बल चारै तिरबाट जान्थ्यो। बालक,बुवाले बल हान्ने बेलामा एकदम चनाखो भएर बललाई हेर्थे ,कता जान्छ पुरा ध्यान दिन्थे, बललाई रोक्थे अनि फ़र्काउथे।।। मलाई संदेश : बुवाआमा दुवै मायाको खानी हुनुहुन्छ।आमाको मायाले अरुलाई माया गर्न सिकाउदोरछ ,बुवाको मायाले संघर्ष गर्नु सिकाउदोरछ । मेरो अनुरोध : मेरो बुझाई फरक हुनपनि सक्छ।यो लेखाइमा महिला र पुरुषबिचको जातीय भेद अनि तागतको कुरा गर्ने मेरो मनसाय होइन।त्यस्तो झल्किन गएमा क्षमा चाहन्छु।
@novemberqueen212
@novemberqueen212 5 жыл бұрын
😭😥❤️touch
@chandrakanxa291
@chandrakanxa291 3 жыл бұрын
मेरो पनि पिताजी ले छोडेर जानू भएको २0 बर्ष भयो पिताजी को अन्तिम सस्कार मा पनि सहभागी हुन नपाउने म पिताजी को कान्छो सन्तान हजुर जहाँ भए पनि मेरो सिर माथी सधैं भरी आशिर्वाद दिनु होला बाबा हजुर को धेरै अभाव महसुस गर्दै छु 🤣🤣🤣🤣🤣🤣
@sanjeebdahal9192
@sanjeebdahal9192 5 жыл бұрын
tears on my eyes..such a great liness 😍
@nepalbhakta8972
@nepalbhakta8972 3 жыл бұрын
काम नदेख्ने मन्त्रिको के काम आफै लगाएको कपडा च्याति आफै सिलाउ ! कोविडमा जनताको उपचार नहेरी मौका छोपी पैसा कमाउ ! चुनाब सरकारको बहाना हुने भो देशको ढुकुटी कसरी खाली गराउ ! क्रान्तिकारी जननेता यसरी नै बनिने भो विश्वमा नाम कमाउ ! संसद बिनाको मन्त्रि बन्नी टुक्का हानी हसाउ झोले जति ताली बजाउ !...
@SundarSudur1-2-3-4
@SundarSudur1-2-3-4 5 жыл бұрын
भात त पोखिगयो भने अब जाबो यो माड को के काम 😪😪😪😪😪😪😪😪😪मन छोयो
@prakashbhaukajee1728
@prakashbhaukajee1728 4 жыл бұрын
भावना अादर्श र जीवन जगतकाे ब्यवहारकाे यथार्थ धेरै फरक कुरा हाे। कुनै पनि भ्राता - पिता समान का बन्न कदापी पनि सम्भव छैन। परिवारमा पनि देशमा पनि। सन्तान र सन्तान जन्माउँनेकाे सन्तान प्रति हेर्ने दृष्टि फरक पर्छ नै। समानता र सम्यक व्यवहार या त बुद्ध बाट या बाबू बाटै हुन्छ । सन्तान बाट सन्तानलाई समान र सन्तुलित ब्यवहारकाे अपेक्षा राख्नु हाम्राे मूर्खता हाे। कूल अाशय के भने नागरिक रैतिका त कुरै छाडाैं पृथ्वीनारायण जस्ता अर्का राजा नेपालमा हुनै सक्दैन। परिवारमा पनि मनाेज गजूरेल अथवा हाम्रै पनि - बा, अामा- जस्ता उहाँकाे अरू छाेरा छाेरी हुनै सक्दैन र माया रूपी याे दूनिंयाँकाे प्रपञ्चमा रूमल्लिने हाैं भने गुरूजन प्रतिकाे श्रद्धा शरणागतिले पनि खासै अर्थ राख्दैन भन्ने मेराे बुझाई छ।
@Aussie17
@Aussie17 2 жыл бұрын
म तपाइलाई धेरै respect गर्छु तर यसो भन्दै गर्दा तपाईंलाइ यो स्थितिमा लेराउने मीना भाउजु को पनि कतै न कतै हात छ नि l उहाँको पनि नाम लिनु भएको भए झनै राम्रो हुन्थ्यो नि l
@love10messi71
@love10messi71 3 жыл бұрын
माफ गर्नु है मनोस सर, सधै हजुर को कमेडी हेरेर हास्ने म... यो भिडियो हेरेर रोएको पत्तो पाइएन। क्या मन छुने शव्द,, हजुर र मेरो कथा ब्यथा उस्तै उस्तै
@nepalbhakta8972
@nepalbhakta8972 4 жыл бұрын
राम लक्ष्मन नभैइ यो सेवक हनुमान कता जाने हो ! रावण हरु मिली सीता लाई रुवाए म लिन जाने हो ! कलिमा पनि म जीवित नै छु सेवा गर्ने हो मेरो काम ! उसैको घिउ तेल लिइ उसैको लंका जलाउने हो मेरो नाम ! म सित बादर सेना छ जदि सुर्यमा दाग भए तेसै लाई पनि क्वाप समाती खाने हो अहिने नै हो मेरो काम ! जहाँ अस्तौन्चन रबी ताहा उदाउछन् कबि ! कोरोना को याद मात्रै आउने भो सधै भरि !.....
@nepalbhakta8972
@nepalbhakta8972 4 жыл бұрын
अस्पाली दसैँमा नेता जतिले अफ्नो मुख छोपी टिका लाउन गाउँ किन जाने हो ! दिनु छैन कैइ जनता लाई तैइ भान्सा को आलु र पिडालु तरकारी कुन मुख ले खाने हो ! भ्रम र झुट को एस्तो राजनीति भोका जनता कुन मुख ले सुनाउने हो !
@binubasnet4871
@binubasnet4871 2 жыл бұрын
internet चलाउनुको नतिजा आज मात्र पाएको महसुस गरे मैले। मेरो बुवा को कथासङ मेल खन्छ ।😭
@sumanchaulagain3589
@sumanchaulagain3589 5 жыл бұрын
कति हृदयस्पर्शी भनाई दाजुको यस्ता कार्यक्रमले समाजलाई सकारात्मक सन्देश दिन मद्दत गर्दछ ।
@biswajitpaul5012
@biswajitpaul5012 Жыл бұрын
O
@ganeshshrestha6912
@ganeshshrestha6912 5 жыл бұрын
कस्तो मनमा बाको याद आयो 😭 यो मनोज दाइको मन त कति दरो रैछ धन्न बेलैमा पगल्नी बुडि छोडेर राम्रो काम गर्नु भएछ दाजु । तपाइँको मन लाई माने 🙏🙏🙏🙏
@suntayonzan2678
@suntayonzan2678 5 жыл бұрын
वास्तवमै धेरै थोरै हामी सबैको कथा हो यो...
@stephythakuri2248
@stephythakuri2248 5 жыл бұрын
Hasya kalako legendary manoj gajurel ko speech ati bhavuk banayo
@limgamer9207
@limgamer9207 Жыл бұрын
यो video हेर्ने थिए तर सुरु मै प्रचड लाई देखे ,,,,, हेर्दिन अब ।
@ljs333
@ljs333 5 жыл бұрын
Prachanda ra laal baabuko anuhaar hernu napareko bhaye sajilai aansu aauthyo mero ta. Tapai mahan hunuhunxa Manoj ji mero salute xa.
@officialchanel9652
@officialchanel9652 3 жыл бұрын
आमा बुबाको महत्व प्रचण्ड लगायत का माओवादी लाई थाहा हुन्छ र के महत्व थाहा हुन्छ र सुन्छौ
WORLD BEST MAGIC SECRETS
00:50
MasomkaMagic
Рет қаралды 54 МЛН
Win This Dodgeball Game or DIE…
00:36
Alan Chikin Chow
Рет қаралды 37 МЛН
The day of the sea 😂 #shorts by Leisi Crazy
00:22
Leisi Crazy
Рет қаралды 2,2 МЛН
Minecraft Creeper Family is back! #minecraft #funny #memes
00:26
STORY ON LONELINESS | How to Deal with Loneliness | Gyankunda
33:38
Chhori || छोरी  || Sisnupani Nepal || Epi 1 || 2079 Full Video
1:24:21
MAGICIEN VS MOLDU (Les best X3942) 😂🪄
1:00
Achille Magic
Рет қаралды 3,3 МЛН
Гүлжанның енесі келді ! | ЕНЕШКА 2  | 10-бөлім
19:24
Oh my god! There are two clowns? Who is the real one #clown #angel
1:00