उत्कृष्ट ड्रोन भिडियो गल्याडं बलपुक लल्याडं असेर्दी ।
@ashokmalla81982 жыл бұрын
गल्याङ्ग स्याङ्गजावाट दक्षिणतर्फ कालीगण्डकी नदी पारी पाल्पाको असर्दी ( रम्भा गा.पा. वडा नं. ) देखिएको छ । थप जानकारी अन्य दर्शकवाट आउला है लाग्छ । असर्दीघाट र गल्याङ्ग जाने सडकको लागि कालीगण्डकी नदीमाथि नवनिर्मित पक्की सडक पुल वनाइएछ, विकासको शुरुआत यस्तै संरचना निर्माण हरु वन्दै गर्दा देखिन्छ । पाल्पा असर्दी हुदै राष्ट्रिय गौरवको सडक आयोजना कालीगण्डकी कोरिडोर तयार भएछ । गाउँको दृश्य धेरै मनमोहक पनि देखिएको छ ।
@biyanadhikari48374 ай бұрын
babal
@Narubhaivlog2 жыл бұрын
Galyaang is also known as a Queen of hills same as Darjeeling most of Syangjali so called...
@krishankhatri24392 жыл бұрын
ati sunder
@rajivsubedi60692 жыл бұрын
दाइ स्याङ्जा चापाकोटको र पाल्पा रामपुर पनि वनाउनु पर्यो ।