अब त हामी जोतिशको भरमै छौ ,जनताले त केइ गर्नै सकेनन अबको १० बर्श पछि पो बालेन प्रधानमन्त्री बन्ने भएछन भने पछि यी बुढाहरु अझै बाच्छन अझै राज गर्छन उफ्फ,हामी अझै दुखमा रुमलिन्छौ बिदेश तिर लाग्छौ हरे शिव सुखले परिवार सङ बस्न नपाउदै हामी जनता नै मर्ने भयौ 😢
@narhanglimbuАй бұрын
धन्यवाद छ गुरु 🙏
@BiraendraKoirala23 күн бұрын
गुरु यहाँको बभिसेबाणि सत्य होस् गुरु
@rajangautam2061Ай бұрын
यो कुरा सार्थक होस
@latalumsali145023 күн бұрын
हजुरको भविष्य वाणी सिध्द होस्।🙏🙏🙏🙏🙏
@kamalaghimire3398Ай бұрын
हजुर नमस्कार खुसिकाे कुरा। सुनाउनु भाे धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@keshavchhetri7823Ай бұрын
Guruji lai mero namashkar hajur points haru 100/right
बालेन शाहको सधैँ राम्रो राम्रो मात्रै दिमाग आवोस बुद्धि बडोस्। आशाको बाटो देश र जनतालाई बालिन शाह नै हुनुहुन्छ।❤
@Ram-pg1fw20 күн бұрын
नेपालमा काङ्ग्रेस एमाले र माअाेवादि लाई सिद्वाउने हाे भने देश बन्छ। अब देखि १ छाक मासुभातमा भाेट नहालौ, पहिला जनता सुद्रिउ
@dibakarpant3390Ай бұрын
जय होस् ! जय हिन्दू-अधीराज्य ! जय पशुपतिनाथ !
@sudhachhetri1675Ай бұрын
❤ गुरु काे बोली मा सरस्वति माता ले बास गरुन ❤
@purnabahadurrai318021 күн бұрын
गुरु MCC ले नेपाल लाई कत्तिको फाइदा दिन्छ कि अफ्गानिस्ठान बनाउछ?
@ManbadhurBasnet-d4bАй бұрын
Very good guru hjr Le RAMRO KURA garnu vyo hjr Lai thank 6
@gopalrasaili599828 күн бұрын
गुरू जी लाई नमन 🙇 हामरो देश को मुहार फेरियोस आसा बादी छु ❤
@baikunthakarki3932Ай бұрын
हजुरकाे र मेराे विशलेसन मिलाे।
@Anjubashyal-h4u28 күн бұрын
हजुर को जय होस्
@palchhangyonzon5969Ай бұрын
जय होस् गुरु देव
@PadamBist-g8oАй бұрын
धन्यवाद छ गुरु लाइ❤❤
@sabinadhikari12345Ай бұрын
जय होस
@sabinakc916Ай бұрын
जय होस 🙏🙏
@mallok342519 күн бұрын
केपि ओलि कहिले मर्छ?
@BindaLimbu-vb4nu18 күн бұрын
देश धर्म निरपेक्ष नै हुनुपर्छ राजसस्था कुनै हालतमा मान्य हुन्दैन ।
@DilipGhale-yd1vvАй бұрын
रास्वपाको मिसनः ०८१ मा लूलो, ०८४ मा धूलो ! बालेन र हर्क साम्पाङले पाटी खोले रास्पा सिधिनछ र यो दुई हिरोहरु राजनीतिमा आउनु अरुर छ।
@bisheshpokhrel862224 күн бұрын
रबिको कार्यलाइ पनि नजर अन्दाज नगरौ साथी हो,,उनी पनि गिनिज बुकमा नाम लेखाएका चर्चित ब्यक्ती हुन रबि लामिछाने,,ग्रह ले खेदो गरेकोले अहिले उनी सबैको आखाको कसिङर बनेका छन तर देशलाइ माया गर्ने रास्ट्रबादी नेता हुन रबि ,,
@sharadakumarregmi9816Ай бұрын
कर्ण पृय आवाज,धन्यबाद डा साहव
@gangarai3501Ай бұрын
जय बालेन, जय देश ❤❤❤❤
@indratamang8186Ай бұрын
❤❤❤❤❤❤❤
@MeghrajChand-bx6zzАй бұрын
राईट
@narayangurung6197Ай бұрын
Guru jay hoss
@Iwillbeback100Ай бұрын
Jaya guru ji jaya balen
@akhileshshrestha1482Ай бұрын
♥️♥️♥️♥️♥️♥️♥️
@nirmalaadhikari9374Ай бұрын
We need king
@bindapaudel6806Ай бұрын
जयहोस बोली वरदान हवस
@prakrambogati476Ай бұрын
गुरु हजुरको भविश्य आकलन पूराहोस |
@DeepakJungShinghАй бұрын
जस्काे जे छ तेहि वकालत गर्नु उचित हाे जोतिष तन्त हाे सबैलाई क्रमकाे फल छ
@tilakthapa3835Ай бұрын
very good तपाइको वचन श्रीपशुपतिनाथले पूरा गरून्!!
@rameshbhattarai992629 күн бұрын
गुरु तपाईंको भबिस्यबाणी पुगोस बालेनले नया पाटी खोलेमा म नि खुशी साथ बालेनलाई साथ दिन तयार जय बालेन।
@tekbahadurpun4745Ай бұрын
Radhe radhe guru uk
@TaraThakur-j1e28 күн бұрын
Nice balen ❤❤❤❤
@tirajbasnet1344Ай бұрын
तपाईंका भनाइमा भगवानले बास होस❤❤❤❤❤
@BishnuhariRimal-k6t18 күн бұрын
❤❤❤❤❤great
@chiranjibiacharya938323 күн бұрын
मेहर हर्क साम्पाङकाे ।स्थिति के छ।उनकाे पनि वताई दिनुहाेस।
@shubharajdhakal5654Ай бұрын
Rìght sir
@himaljungkhadka6739Ай бұрын
वैदिक सनातन राष्ट्र नेपालको जय
@manmayarai7069Ай бұрын
सहि हो गुरु जि को यो कुरा सहि
@minbahaudrranabhat.9829Ай бұрын
हजुर को बोली पुगोस् भगवान सङ कामना❤
@thamonrana20 күн бұрын
Balen lai shiv sarma le aaphai jyotish hun shahi kura garanu bhayo.
@bholasah600925 күн бұрын
Jai hos guru g jai nalen
@shivabhajanmandal3501Ай бұрын
राधे राधे गुरूजी।
@santoshkhadka4214Ай бұрын
हजुर को भोलि मा सरस्वती को बास होस र भष्ट्रचारी देश दोर्हि नेता हरु लाइ लखेटेको हेर्न पाउ
@alanshah6136Ай бұрын
जय होस गुरु जि
@fafnismp6205Ай бұрын
एति भन्दिनु भीकोमा हजुरलाऊ धेरै धन्यबाद
@chamlingtulasi633425 күн бұрын
Dr,Saab! Balen prati hajurko Jyotisshastra Anbeshan khoj yetharta hos aba Desh hakna layak Nayak NO:ONE Balen ra Dui Bhai left & right pankha(WINGs) Harka -Gopal(Gopi) ya Gopal(Gopi)-Harkaharunai abako bikalpa🙏🙏🙏
@keshavbhandari9582Ай бұрын
जय हो चाडै नै बालेन शाह ले देश लिड गरेको देख्न पाइयोस जय बालेन 💐
@binrai182626 күн бұрын
ज्योतिषको नाममा यीनले आफ्ना फेभरको कुरा गर्दा रहेछ।।
बालेन , दुर्गा प्रसाई , नवीन रा प्र पा एक ठाउँमा आउनु पर्छ । एति भएपछि गुरूले भनेको मिल्छ । देश र जनताको हित हुन्छ ।
@kirankunwar6372Ай бұрын
ज्योतिष ले हेरेर देश चल्ने भा भे, न राजनीति शास्त्र को काम हुन्थ्यो , न जनताले भोटिंग गर्न मतदान केन्द्र सम्म जान पर्थ्यो । जान्ने भए ज्योतिष ले आफ्नो भाग्य आफै हेर्ने थिए ।