No video

GH 106 || सुखानी हत्याकाण्ड कसरी घट्न गयो ? || झापा विद्रोह || Jhapa Rebellion ||

  Рет қаралды 197,332

History in Nepali

History in Nepali

Жыл бұрын

The Jhapa Rebellion was an attempted peasant uprising in the Jhapa district of Nepal in 1969. A conflict between landowners and tenants began after the land reforms program announced by then-King Mahendra in 1964...
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 106 || सुखानी हत्याकाण्ड कसरी घट्न गयो ? || झापा विद्रोह || Jhapa Rebellion ||
नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक सही तथ्यलाइ उजागार गर्ने उद्धेश्य लिएर नेपाली भाषामा नै यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहबाट यो "History in Nepali" युट्युव च्यानलको निर्माण भएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा विश्वस्त गराउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि कोषे ढुंगा सावित हुने कुरामा विश्वास दिलाउन चाहान्छौं ।
हाम्रो सम्पर्क:
Email: digibrary18@gmail.com
Facebook Page: Spiny-Babble...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
धन्यवाद् । - Admin (History in Nepali)
#History_in_Nepali #Jhapa_Rebellion

Пікірлер: 186
@dhanbahadurkhatri4485
@dhanbahadurkhatri4485 Жыл бұрын
धेरै सुनिने गरेको यो घटना वास्तवमा के हो भन्ने केही जानकारी थिएन तर आज बुझ्ने अवसर मिल्यो धेरै धेरै धन्यवाद History in nepali साथै विशेष सार्थक जिलाई ।
@bishnuprasadtimilsina9447
@bishnuprasadtimilsina9447 Жыл бұрын
Ramro lagyo
@dilliramdahal9332
@dilliramdahal9332 Жыл бұрын
राम्रो छ, ऐतिहासिक जानकारी का लागि
@indrashrestha1665
@indrashrestha1665 Жыл бұрын
Right
@kiranravi1000
@kiranravi1000 Жыл бұрын
आज यो भिडियो ले जानकारी दियेको मा धन्यबाद
@deepakthapa8395
@deepakthapa8395 Жыл бұрын
साह्रै सरल र स्पष्ट घटनाको जानकारी भयो जुन मैले धेरै पहिले बाट पढ्न र बुझ्न चाहेको थिए । धन्यवाद पत्रकार महोदय 🙏
@HistoryinNepali
@HistoryinNepali Жыл бұрын
Thank you so much.
@kedaranjan8571
@kedaranjan8571 Жыл бұрын
यो कार्यक्रम निकै मन पर्छ मलाई धेरै कुराबुझ्न पाइयको छ
@taramankunwar9253
@taramankunwar9253 5 ай бұрын
राम्रो जानकारी भयो झापा काण्ड बारे ।
@essubro5720
@essubro5720 Жыл бұрын
वलिले माओबदिलाइ हत्यारा भनथ्याे त! आफै पनि हत्यारा रहेछ त टुक्के।
@agyakharel275
@agyakharel275 3 ай бұрын
प्रचन्डहरुले पनि यसरी नै मान्छेमारे,अहिले उनी नेपालकै ठुला सुन तस्करका नाइके,cantonment को अरबौं भ्रष्टचारी भएर पनि प्रधानमन्त्री छन् ।नेपाली राजनीति यस्तै यस्तै हत्याहरु र महाभ्रष्टचारी हरुको नेतृत्वमा छ!
@meghrajbhandari8737
@meghrajbhandari8737 Жыл бұрын
यो इतिहास अझै पुर्ण रुपमा राखी दिनु हुन अनुरोध गर्दछु !
@arunbasnet2291
@arunbasnet2291 Жыл бұрын
धेरै धेरै धन्यवाद यस्ता घट्ना सुन्न पाउँदा ।
@rajibpokhrel3432
@rajibpokhrel3432 Жыл бұрын
जानकारीका लागि धन्यवाद बाँकी कुरा छुटै सुन्न पाइयोस्।
@punnyaramsuwal8048
@punnyaramsuwal8048 Жыл бұрын
अती सुन्दर, थाहा नभएका कुरा थाहा भयाे ।
@HistoryinNepali
@HistoryinNepali Жыл бұрын
Thank you so much.
@krishnathapa5760
@krishnathapa5760 Жыл бұрын
याे शप बाहुन हरुकै डिजाईन हाे जाे कि शर्रबशाधार्रन नेपाली दबाउने र देश भित्र बिदेशी भित्र्याउने 😱😱😱😱
@ashoklohani2273
@ashoklohani2273 Жыл бұрын
बिग्रेको बाहुन हरु हुन
@48rules67
@48rules67 Жыл бұрын
झापा बिद्रोहका नाइकेहरुले भ्रष्ट्रचार गरि हाल अकुत सम्पत्ति जोडेर सामन्ति बनेका छन कि छैनन ? उनीहरुलाई कस्तो कारवाही गर्नु पर्छ वा पर्दैन ?
@meseeamrai898
@meseeamrai898 Жыл бұрын
खोकु छिन्ताङ्गको बारेमा भिडियो बनाइदिन आग्रह गर्दछु।
@shankarpathak5192
@shankarpathak5192 Жыл бұрын
जनचेतना जगाएर मुलुक परिवर्तन गर्न संभव छ,कसैको हत्या ,खेदो गर्नु जरुरी छैन।यी मगन्ते फटाहको मनपरिले कहिल्यै पनि परिवर्तन संभव छैन।न पहिला,न अ अहिले।
@dayaramchaudhary6294
@dayaramchaudhary6294 Жыл бұрын
टिकापुर हत्या कान्डको बारेको पनि बनाउनु पर्यो सर
@vheshkarki487
@vheshkarki487 Жыл бұрын
सत्य घटना म झापा जियमिरगडी बाट हो।
@ramchandrapaudel1727
@ramchandrapaudel1727 Жыл бұрын
भारतको देखासीकीमा गरिएकोन ताई न तुईको झापा आन्दोलन थियो ।
@sureshale6033
@sureshale6033 Жыл бұрын
धेरै धेरै धन्नेबात सुन्न र बुझ्न पाइयो हजुलाइ
@deviramacharya2871
@deviramacharya2871 Жыл бұрын
Very impressive presentation ! Thanks 👍 a lot for the same!
@rambdrbudha2827
@rambdrbudha2827 Жыл бұрын
धन्यवाद । मैले झापा विद्रोह र नक्सलाइट आन्दोलनको अन्तर्सम्बन्ध विषयमा एम्फिल थेसिस लेख्दैछु । यो भिडियो तयार गर्ने साथीहरुऐत भेट्न चाहन्छु।
@gorkhali100
@gorkhali100 Жыл бұрын
Ramro lagyo aajha badi janaa ra bujhna maan lagyo part2
@user-ms1lw6gd5r
@user-ms1lw6gd5r Жыл бұрын
राम्रो लाग्यो थाहा पाउने मौका पाए सुखानी र झापा बिद्रोह
@bhimacharya7680
@bhimacharya7680 Жыл бұрын
चारु बंगालीको,हावाले,भेटेर, निर्दोष नागरिकहरुको,टाउको,गिंडने काम,गरेकाहुँन। पंचायती व्यवस्था ले,राजनिति, गर्न बन्देज लगाएको थियो तर जनताहरुको,दोष,के थियो?अहिले,तिनै, भषमासुर हरु सत्ताको चुचुरोमा पुगेका छन।
@ampmskm
@ampmskm Жыл бұрын
CP र Rk मैनाली आफै नै ठूला जमिन्दार हुन्। यो कुनै वर्ग संघर्ष होइन भन्ने कुरा यसै बाट हुन्छ। केही निर्दोष को हत्या गरेर राजनीतिक रंग मात्रै दिएको हो। ओली हरुले निर्दोष राजवंशी जस्ताहरुको हत्या गरेका हुन। यो कुनै लोकतन्त्र गणतन्त्र को लागि थिएन व्यक्तिगत हत्या थियो जसलाई राजनीतिक रंग दिने कोसिस गरिएको मात्रै हो।
@krishnakhadayat4919
@krishnakhadayat4919 Жыл бұрын
धेरै धेरै धन्यवाद ❣️❣️ अति राम्रो भिडियो ❣️❣️🙏🙏🙏 अर्को पार्ट्को पर्खाइ मा
@gopalacharya1065
@gopalacharya1065 Жыл бұрын
इतिहास बुज्ने मौका दिनु भयो जानकारिको लागि धन्यवाद ।अनि अरु बिद्रोही अझै जिउदै छन त।आफू लाई नेपालको ठुलो नेता मान्ने ती हत्यारा लाई नेपाल्को कानुन लाग्दैन?
@bhuwanhanggam994
@bhuwanhanggam994 Жыл бұрын
जानकारी को लागि धन्यवाद
@nilamsiwakoti6230
@nilamsiwakoti6230 Жыл бұрын
धनयबाद हजुर लाई 🙏🙏🇳🇵🇳🇵
@user-fr7ke6dy6l
@user-fr7ke6dy6l 4 ай бұрын
धेरै राम्रो कार्यक्रम जार राख्नुहोला।
@krishnabhattarai9063
@krishnabhattarai9063 5 ай бұрын
तथ्य हरु कहाँ बाट संकलन गर्नु भएको सानू हुदा सुनेको निकै कुरा मेल खायो सानोमा केही समय पन्चायती ब्यवस्था पनि भोग्ने मौका मिल्यो र ब्यवस्था बिरोधी लाई असामाजिक तत्व अनि बामे पनि भन्दथे र धड पकड गरेको पनि देखेको पुलिस को ड्रेस त भिडियो मा देखाए जस्तै नै थियो खाकी बर्दी खैरो इन्डियन पुलिस को जस्तै
@chandrasinghbhattarai2194
@chandrasinghbhattarai2194 Жыл бұрын
Remarkable. Thanks.
@tilakbhattarai6088
@tilakbhattarai6088 Жыл бұрын
सारै राम्रो प्रस्तुति
@user-ns1ke2gw2i
@user-ns1ke2gw2i 3 ай бұрын
मान्छे मार्दै हिड्ने मान्छे चाही कसरी सहिद भए नि मान्छे मार्दै हिड्नेलाई त ज्यान मारा भनिन्छ नि
@lilakumarthapa3864
@lilakumarthapa3864 4 ай бұрын
धन्यवाद 👍️
@krishnabhattarai9063
@krishnabhattarai9063 5 ай бұрын
भुमिसुधार एन लागू भएता पनि त्यस्को प्रभावकारी कार्यान्वयन हुन नसक्दा गरिब किसान हरु शोषित हुन पुगेका थिए राजा महेन्द्र ले त सुधार गर्न खोजेको हो तर भ्रष्ट पन्च र उच्चस्तरीय सरकारी कर्मचारी को कारण हुन सकेन
@gannubhai6727
@gannubhai6727 Жыл бұрын
केही चिजकाे पनि नयाँकाे स्वाँद अर्कै हुन्छ। याे भनी राख्नु नै पर्दैन,त्यसैले याे बेला नयाँ अनुहार सबैले रास्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह 🔔🔔🔔घन्टीमा अत्याधिक बहुमत दिई बिजयी गराऊ।।
@baburampanday6914
@baburampanday6914 Жыл бұрын
खुसी लाग्यो,
@HistoryinNepali
@HistoryinNepali Жыл бұрын
Thank you.
@bibekwelcome32
@bibekwelcome32 Жыл бұрын
राम्रो जानकारी
@vishnuprasadbhattarai693
@vishnuprasadbhattarai693 Жыл бұрын
Ramro chha. Astai Aitihasik Ghatanaharuko Janakari Garaunu hola.
@padamshashi290
@padamshashi290 Жыл бұрын
यो बर्ग सत्रु को लागि होइन निजी स्वार्थ को लागी ब्याक्ती हत्या थियो
@makurimakuri7
@makurimakuri7 Жыл бұрын
Sahi lago thanu so much
@HistoryinNepali
@HistoryinNepali Жыл бұрын
You are most welcome.
@Kamalyatriyoutube
@Kamalyatriyoutube Жыл бұрын
Great ❤❤❤❤
@deshlabhulakochora143
@deshlabhulakochora143 Жыл бұрын
Soo good
@sombhandari6141
@sombhandari6141 3 ай бұрын
झापा बिद्रोहको बिषयमा जानकारिमुलक भिडियो प्रसारण गर्नु भएकोमा केही थप घट उतारचढाबका साथ प्रस्तुत गरेपनि धन्यवाद ।
@laxmangurung5484
@laxmangurung5484 Жыл бұрын
I like history so much. I like to thanks always ❤
@bibekgautam2969
@bibekgautam2969 Жыл бұрын
Well explained sir....waiting for next episode about JHAPA rebellion
@arunarai2829
@arunarai2829 Жыл бұрын
Thankyou
@reubenrai2961
@reubenrai2961 Жыл бұрын
यी महा हत्याराहरूलाई त सबैलाई सुखानी लानु पर्ने रहेछ
@ninirema4532
@ninirema4532 Жыл бұрын
Great one C.P commared.
@bikram.khatiwada
@bikram.khatiwada Жыл бұрын
Dear sir, Ilam ma bhako 1st tea factory ra ilam,kanyam ko tea plantation sambandhit euta video banai dinu hos na...
@shyamdahal368
@shyamdahal368 4 ай бұрын
प्रस्तोताले गरेकाकुरा धेरैमात्रामा सहिहुन तर अझै सॅलग्न व्याक्ति सॅग सॅवाद र सम्वन्धितठाऊमा गएर वुझि भिडियो वनाएको भए उत्तम हुनेछ ॥
@ashoklohani2273
@ashoklohani2273 4 ай бұрын
याे सब भारत काे नक्कल गरियेकाे थियाे नेपाल लाई कम्जाेर बनाउने मात्र थियाे
@arunkumarshah6847
@arunkumarshah6847 Жыл бұрын
Good
@UmaKantaAcharya-vp9we
@UmaKantaAcharya-vp9we Жыл бұрын
सहि थियो
@nowalgaming8970
@nowalgaming8970 Жыл бұрын
आरिसे ले गरेको राजनीति ले के नि नापो त हत्यारा हरु ले देश नै सखाप परे ।
@user-iv9xs2bm3l
@user-iv9xs2bm3l 3 ай бұрын
यीनै आन्दोलन,बिद्रोह र असन्तुष्टका अंस हरु जम्मा हुँदै आएपछि २०५२मा जन्मेको जनयुद्धले संघिय संबिधान स्थापितभयो यसैको जगमा टेकेर मुर्खहरु मात्तीरहेकाछन्
@drunkerage1628
@drunkerage1628 Жыл бұрын
Sukhani hatya Kanda bhayeko thau ra mero ghar ko duri matra 500 miter jati hola! Tyo thauma auta rukh ko biruwa palayeko xa jasma 5 Ota alag alag rukh xan! Yani Jara auta Tara bot alag alag! Sachikai achmma xa tyo rukh!
@shislalrajbanshi1064
@shislalrajbanshi1064 Жыл бұрын
Dhanya bad
@HistoryinNepali
@HistoryinNepali Жыл бұрын
Thank you so much.
@salturover2970
@salturover2970 Жыл бұрын
क.रत्न कुमार बान्तवा ज्यूँको जिबनी देउँमाईको किनारमा बिशेष कनटेन्ट बनाउँनुपर्यो सार्थक सर! 😭😭😭😭😭😭
@vikashmagar2026
@vikashmagar2026 4 ай бұрын
Good job oli ba
@rupbahadurgurung9539
@rupbahadurgurung9539 Жыл бұрын
बहुनले अरुसोझो जातलाप परयोगगरेछ
@deshlabhulakochora143
@deshlabhulakochora143 Жыл бұрын
I wanna listen next episode of this Jhapa Kanda
@bhimkhapun6893
@bhimkhapun6893 Жыл бұрын
Ramro chha
@HistoryinNepali
@HistoryinNepali Жыл бұрын
Thank you so much.
@bikarammalla1039
@bikarammalla1039 Жыл бұрын
Nice
@dhanapatighimire5599
@dhanapatighimire5599 Жыл бұрын
खै आज दुर्गा भाऊजु र छोरीहरू काहां छन नेत्र घिमिरे शहिद हुनु भो अथवा के थाहा छैन।
@parasmanshrestha638
@parasmanshrestha638 Жыл бұрын
सर मोरङको झोडा काण्ड पनि बिस्तृत प्रस्तुत गर्नु पर्यो कृपा गरेर🙏
@tekbahadurkhapung6664
@tekbahadurkhapung6664 Жыл бұрын
तपाईंले सुने/जाने जति कृपया कमेन्टमा लेखिदिनु होला किनकी यो काण्ड मैले नि बच्चा हुँदा सुनेको थिएँ।
@parasmanshrestha638
@parasmanshrestha638 Жыл бұрын
खै के कारणले हो कुन्नि आज भन्दा धेरै बर्ष अघाडी सामुहिक हत्या काण्ड भएको थियो रे ।लगभग सय जना भन्दा धेरै मान्छेलाइ निर्ममता पुर्ण तरिकाले हत्या गरिएको थियो रे।यो कुरा सत्य हो कि होइन मलाई थाहा छैन।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 6 ай бұрын
झापा अान्दाेलन् का अगुवा राधाकृष्ण,सि पि ,अधिकारीहरु र रामनाथ,कृष्ण फायदा लिने वलि ?जहाँ पनि छट्टुहरु नै अगाडि ?सहिद वने साथिहरु।लंका जित्ने हनुमान् ,पगरी गुथ्ने ढेंडु।
@hiralalkushwaha4116
@hiralalkushwaha4116 Жыл бұрын
Panchayat system ka election barely.. videos banaunu Sr please 🥰
@diwakarkhanal1451
@diwakarkhanal1451 Жыл бұрын
Thank you sir....for distributing knowledge
@coolboymilan6729
@coolboymilan6729 Жыл бұрын
happy tihar🎆🎆🎆
@GhanashyamKhadka-it6xp
@GhanashyamKhadka-it6xp 3 ай бұрын
सुखानिको जङगलले भन्छ हामीलाई ,सहिबाटो हिंड्दैछौ कि भुल्यौ दाजुभाइ ।
@bibekpokharel6395
@bibekpokharel6395 5 ай бұрын
❤❤❤❤❤❤
@motiramdhungana1282
@motiramdhungana1282 Жыл бұрын
टिम्बुरबोटे काण्डका बारेमा पनि विस्तृत जानकारी पाऊ न सर
@Krishnaprasadpaudel-dn1pg
@Krishnaprasadpaudel-dn1pg 2 ай бұрын
कर्म बद तरीकाले यो लेखेर प्रकाशित गरिदिनुभयो धन्यबाद
@HistoryinNepali
@HistoryinNepali 2 ай бұрын
You are most welcome.
@saagarbasnet4468
@saagarbasnet4468 Жыл бұрын
अब कांग्रेस को पालो अहिले का यी वृद्ध भत्ता खाने बुढा हरुको पालो Main जिब्रो नभएको बाउ नभएको देउपा को पालो सहित कांग्रेस को उत्पत्ति कसरी भयो ......?
@iiiinnnn
@iiiinnnn 5 ай бұрын
प्रचण्ड ले यसैबाट सिकेर युद्ध गरेको रैछ ।
@krishnabahadurgthapa4910
@krishnabahadurgthapa4910 Жыл бұрын
Namaskar .maile kaski jilla Rupa gau palika phalyangkot ko barema itihas ma bhaeko satte tathe vedio pathai dinu bhaneko khoi 5 month bho kehi khabar aaena .tesaile dukhman lagyo
@bhajindrarai1033
@bhajindrarai1033 Жыл бұрын
Very good sir yestai ma jaat jaati ko uthaan kahan bata bhayo yo pani hernu pau Bhajindra rai uk
@thapazgopi8368
@thapazgopi8368 Жыл бұрын
Please make documentary about Tamil Tiger thanks 🙏
@dhanbahadurkhatri4485
@dhanbahadurkhatri4485 Жыл бұрын
👍️👍️🙏🙏
@ninirema4532
@ninirema4532 Жыл бұрын
अहिले पनि Tribhuvan Universityमा विद्यावारिधीको अध्ययन र अनुसन्धानमा मैले किन अन्याय र लैड़िग बिभेद बेहोर्नु पत्यो?
@chandramaden6226
@chandramaden6226 Жыл бұрын
पढ्नत धेरै अगाडी पनि पढेको थिए यो घट्ना, झन मिठो सम्झना दिलायो । तर एउटा जिज्ञासा कसैले धर्म प्रसाद ढकालको घाटी गिड्ने केपी हो भन्छ ,कसैले केपीले बुटन चौधरीको हत्या गरेको भन्छ । यथार्थ वुझ्न पाए हुन्थ्यो ।
@sukralama3087
@sukralama3087 2 ай бұрын
Kp oli le bhutan chaudari ko ragat piyo bhanne kura sunyo kati satya hola
@gangajhedi8102
@gangajhedi8102 Жыл бұрын
Sir🙏🙏
@sharadsharma6256
@sharadsharma6256 Жыл бұрын
Will you please make video of mahispal. Gopal, kirat ,Baise, chaubise period?
@chudamanilimbu4378
@chudamanilimbu4378 Жыл бұрын
केपी ओलीलाई सुखानी हत्याबाट मात्र रामनाथ दाहालले बचाएको होइन उस्को पालन पोषण शिक्षा दिक्ष्या समेत दिएका थिए । तर बैगुणी ओली रामनाथ दाहालको नाम र पनि उच्चारण गर्नु कन्जुस्याइँ गर्ने एक खुङखार जघन्य अपराधी हुन केपि ओली मित्रहरू ।
@dbjan936
@dbjan936 Жыл бұрын
Bastabak kura chha
@bikram.khatiwada
@bikram.khatiwada Жыл бұрын
Sathai ilam ko maiesthan mandir ma nepal army ko security ma rakhiyeko "Nishan " ko barema pani euta video chadae aayos...
@user-ev9uk9mn3j
@user-ev9uk9mn3j Ай бұрын
पापिहरुले ल्याएर केगर्नु कुमाईहरुत हो लुटनुलाई
@manojsawad4671
@manojsawad4671 Жыл бұрын
aw
@prashantadhikari8438
@prashantadhikari8438 2 ай бұрын
जबव राजा ऐिभुवनले ज्ञानेन्द्र लाई छाेडेर इन्डिया गयए थबव डल्लाेपरेर गुलामिगरेर बुलेटीन लेख्नेकिी कारान्तिपनि गर्ने भन्ने बाटाेहरु ऐिपछीय शम्झाैताले झनै ऊजागार गरिदीयएकाे थियाे छ हाे्
@ninirema4532
@ninirema4532 Жыл бұрын
फेरी झन् एक आपसमा लडाई किन गरेको?
@roshansunuwar5234
@roshansunuwar5234 3 ай бұрын
मंगल सुनुवार अोखलढुङ्गा को ठाउमा मंगल सतार लाइ १४ बर्ष जेल राखेका थीए झापा बिद्रोह मा
@ninirema4532
@ninirema4532 Жыл бұрын
हाऔ कता छन् त? अरू जीबित कमरेडहरू।
@nitingiri5138
@nitingiri5138 Жыл бұрын
Jhapa bidrohako nauma sojha sidha sadha garib Butan Choudhary,Bishnu prasad bimali ra niskalanka Gyanu Dhakal lai katnai parne karan ke ho? Jhapa bidroha ko aauchitya pusti garna sakchan ta oli mainali le?
@ninirema4532
@ninirema4532 Жыл бұрын
मैले सुनेको छु मोहनचन्द एक्लै किन भय?
@luckydlucky5379
@luckydlucky5379 Ай бұрын
Yesma sunayeka harek sabda sahichhan ajhaipani katipaye samantiharulai yesarinai marnuparchha
@bidurkhatiwada8321
@bidurkhatiwada8321 Жыл бұрын
अहिलेका सासक पनि त्यस्तै त छन् नि।
@mrabishekyadavofficalmusic423
@mrabishekyadavofficalmusic423 Жыл бұрын
sukhani ghatna pchhi pheri ke bhyo sir ....
@manoharyakkha6061
@manoharyakkha6061 Жыл бұрын
Jhapa bidroha Nepal ko Jhapa ma matrai simit thiyo ki anya bhag ma pani tyasko prabhaw thiyo ? Syano jigyasa 🙏🙏
@ubthapa4608
@ubthapa4608 Жыл бұрын
kp oli 14 बर्षे ज्यान मारा जैल भनेको यो पो रहेछ
Как бесплатно замутить iphone 15 pro max
00:59
ЖЕЛЕЗНЫЙ КОРОЛЬ
Рет қаралды 8 МЛН
这是王子儿子吗
00:27
落魄的王子
Рет қаралды 20 МЛН
But why ? : The Truth about Nepali Marwadi’s
15:13
Thaha
Рет қаралды 204 М.