Пікірлер
@raijalpa
@raijalpa 4 сағат бұрын
यति राम्रो सामाग्री प्रस्तुत गर्ने कार्यक्रम को आवाज फेर्न अनुरोध गर्द्छु ।
@lakpasangesherpa2637
@lakpasangesherpa2637 10 сағат бұрын
कहिले ती खचडाहरु कता होलन..???
@satyanarayandas6241
@satyanarayandas6241 11 сағат бұрын
धेरै राम्रो काम गर्नु भएको माओवादी ले ❤❤
@satyanarayandas6241
@satyanarayandas6241 11 сағат бұрын
राम्रो काम गर्यो माओवादीले ❤❤
@frozentamang4231
@frozentamang4231 11 сағат бұрын
ब्राह्मणबादी नेपालमा लुट्न आएको हो र एक लुटेर समुदाय हो।
@MahadevBhatt-y3q
@MahadevBhatt-y3q 13 сағат бұрын
❤❤राजा🙏🙏🙏🙏
@haripanday
@haripanday 17 сағат бұрын
Koirala khaandaan sabai madeshi khaandaan Hun.....
@Khimg-vlogs
@Khimg-vlogs 17 сағат бұрын
😂😂😅😂😅😂😂😅
@pamphagyawali8333
@pamphagyawali8333 20 сағат бұрын
हाम्रो देश नेपालमा लि क्वान जस्तो छोरो कैले जन्मिने होला 🎉🎉
@nabingurung9587
@nabingurung9587 22 сағат бұрын
राजा विरेन्द्र सधैं सबै नेपालीको मुटुमा रहन्छ र भारत भनेको नेपालको लागी शत्रु राष्ट्र हो।।।
@NiNjagaming-wo7co
@NiNjagaming-wo7co Күн бұрын
Thukka masala kukur haru 😢
@somsingar1304
@somsingar1304 Күн бұрын
1000000000% सहि कुरा।
@keshavupreti120
@keshavupreti120 Күн бұрын
गुरु कहिले काहीँ बिस्व भुराजनितिकको बारेमा पनि बनाउनु पर्यो भिडियो ,
@Bikranttalimbu
@Bikranttalimbu Күн бұрын
2lakha chae karcha vayena hola hawa jasto lagyo video tetiker ko 2 lakha vaneko kati ho kalpna pani garnu sakidaina
@kabiraj1421
@kabiraj1421 Күн бұрын
राजा विरेन्द्र सरकार अमर रहुन
@krishnagosain1494
@krishnagosain1494 Күн бұрын
Well done. Thanks
@omprasadthapa8600
@omprasadthapa8600 Күн бұрын
Smart analysis
@mohanrai688
@mohanrai688 Күн бұрын
manabadhikar pani agent nai ho patrakar jiu tyo sangkatkal ma maile vogeko xu
@PrakashShrestha-bc1ls
@PrakashShrestha-bc1ls Күн бұрын
नेपालमा कुनै माओवादी नै छैन ।ती सबै लुटेरा हो ।।
@kanchanjanghatv5114
@kanchanjanghatv5114 2 күн бұрын
राणिको छोरा राणाहरु राक्षेसनै थिए छन।।
@RamLimbu-p6i
@RamLimbu-p6i 2 күн бұрын
Ho Ho Yo muji Rada Haruko Lutnu parxa
@muskanrai5824
@muskanrai5824 2 күн бұрын
कथित आदिवासी जनजाती वनाईएका मुलवासी भुमीपुत्र मंगोलहरु एक नभै यो ब्रामहनवाद अन्त्य हुन्न
@user_9_23
@user_9_23 2 күн бұрын
Book number 6
@rajchamling7983
@rajchamling7983 2 күн бұрын
ब्राह्मण वाद नियमले जात उच्च निच् बनायेको हो कति सहमती हुनुहुन्छ?
@arjunghale1456
@arjunghale1456 2 күн бұрын
बाहुन बाद चम्बु चाेर नई हाे , बाहुन बाद अनत्य गर्नु नई पर्छ ।
@chayanpun6198
@chayanpun6198 2 күн бұрын
100%
@gauravchand-wd7yc
@gauravchand-wd7yc 2 күн бұрын
सेलुत हाम्रो राजा धन्यवाद राजा।
@lokeshgharti
@lokeshgharti 3 күн бұрын
जसले न्याय पाइसक्यो मार्ने हरुजेल गैसके न्यायनपाकाको भिडियाे बनाउनु पर्यो जसले न्याय पायका छैनन।राजनैतिक फाइदाको लागि भिडियो नबनाउ।हजारौ डेकेन्द्र सहिद छन।जोजो सहिद थिए सबै नेपाली थिय ।media ले 2/4 जनालाई मात्र सहिद देख्छ।
@mamajigarment
@mamajigarment 3 күн бұрын
Argha ra khanchi rajya ko barema jankari paunu paro
@bhimrakhal9450
@bhimrakhal9450 3 күн бұрын
हिन्सा हो कि अहिन्सा के भन्छौ खाओ बादी हो
@manbahadur5487
@manbahadur5487 3 күн бұрын
अति गरे खति हुन्छ? अमेरिका अहिले पनि उस्तै छ? नेतालाई मात्र गौरव होला? जनताको हालत विश्वभर उस्तै छ।
@pratiksyarai1695
@pratiksyarai1695 3 күн бұрын
डेकेन्द्र थापा जस्तै हजारौं निर्दोष जनताको हत्या गर्ने माओवादीको २०८४ को आमनिर्वाचन बाट पुर्णरुपले पत्तासाफ होस र तमाम निर्दोष मारिएका दाजुभाइहरुको आत्माले शान्ति पाओस् ।जय राष्ट्रवादी ।
@gunkesharitv9190
@gunkesharitv9190 3 күн бұрын
gyanbardak
@namratadhungel-m2e
@namratadhungel-m2e 3 күн бұрын
Excellent 👍
@bindarana-kc4qq
@bindarana-kc4qq 3 күн бұрын
सुन्न योग्य भिडियो !:
@devn.yadavnep3106
@devn.yadavnep3106 3 күн бұрын
जन्मको आधारमा वर्णाश्रम व्यवस्था गलत हो र कर्म संस्कार आचरण कोे आधारमा हुनुपर्छ, बर्तमान समयमा मूल्यांकन गर्ने हो भने सबै अछूत भैसकेका छन् लोभ लालच अहंकार पाखण्डपन कोे कारण... विरलै कोही कोही होलान् शुद्ध पवित्रता...
@ramakhadka668
@ramakhadka668 3 күн бұрын
Justice for him
@basednepalese
@basednepalese 3 күн бұрын
Payena ra justice ???💀
@nabaraj6510
@nabaraj6510 3 күн бұрын
211K रहेछ subscribers 90% ता बाहुन जाति नै होलान सबैले ओनसस्क्राब गर्नु पर्छ्।
@khatrichhetri837
@khatrichhetri837 3 күн бұрын
कालू पाण्डे एक देश भक्त थिय ❤
@defi-journey2889
@defi-journey2889 3 күн бұрын
Thanks for sharing truth 🫵
@KrishnabahadurnepaliKrishna
@KrishnabahadurnepaliKrishna 3 күн бұрын
💖💖💖💙🍀💛🌺💖💖💖💖🍁🍁💐💖💐🍎💖💛💛💛💛
@mukhiyagurung9817
@mukhiyagurung9817 3 күн бұрын
God bless
@mukhiyagurung9817
@mukhiyagurung9817 3 күн бұрын
Justice
@mukhiyagurung9817
@mukhiyagurung9817 3 күн бұрын
God bless
@iblibl9958
@iblibl9958 4 күн бұрын
Adhadmikta matrai ko rastra huna sakdsina thiyo tehi vayo . Nepal ma pani hindu rastra chahane le tyo kura bujhiyos
@mespangrai5240
@mespangrai5240 4 күн бұрын
1. नेपालको मानव शास्त्रका पिता मानिने प्राध्यापक डोर बहादुर बिस्ट ले बाहुनबाद ( Bahunism )शब्द प्रख्यात बनाउनु भएको हो! 2. प्रा. बिस्ट अनुसार - आफुलाई ठुलो , आफ्नो संस्कार , संसकृति अरुको भन्दा ठुलो भन्ने बिचार बाहुनबाद हो 3. बाहुन त अरु जात/जाति मा जस्तै कोही राम्रा कोहि नराम्रा - कोहि पुरातनवादी , कोही परिवर्तनवादी हुन्छन - कोही समानतामा, कोहि कसैले ठुलो भनोस नभनोस आफुलाई ठुलो मान्ने हुन्छन! 3. अर्थात, बाहुनवाद र बाहुन बिल्कुलै फरक कुरा हुन्!
@sikasbkoju3715
@sikasbkoju3715 3 күн бұрын
@@mespangrai5240 tapaile Dr. AMBEDKAR chinnu bhako cha ki chaina, uha le ni yestai kura garnu bhako cha.
@sikasbkoju3715
@sikasbkoju3715 3 күн бұрын
@@mespangrai5240 Dr. AMBEDKAR le pani aafno kitab ma lekhnu bhako cha. Yes bisayeema.