एउटा कुरा प्रष्ट हुन जरुरी छ । यम्बुको प्राचीन समुदायहरु मध्य तामाङ वा मुर्मी एउटा प्रमुख जाती हो । अब तामाङहरुले आफु तामाङ भएकोमा गर्व गर्न सक्नुपर्छ । नेपाली भएकोमा गर्व गर्न सक्नुपर्छ । सबै नेपाली मिलेर देशको बिकासमा सहभागी बन्न सक्नुपर्छ । Proud to be Tamang Proud to be Nepali ♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️
@elinabhutia7681 Жыл бұрын
धेरै धेरै धन्यवाद हाम्रो तामाङ जाति काे इतिहास लाई राम्रो सँग ले यसरी जनाइदिनु भाको मा म पनि तामाङ हूँ मलाई अति नै गर्व गर्छु कि म तामाङ हूँ अनि म नेपाली हुँ
@sagyalama32963 жыл бұрын
जय नेपाल..तामङ हुनुमा गर्व गरदछु..thanks for videos
@gayatrilama72872 жыл бұрын
Really proud to be a Tamangni.
@parang713 жыл бұрын
विगतमा हाम्रो पूर्खाले भोगेका पिडादायक कालो इतिहाँसका वाबजुद पनि तामाङहरुले आफु तामाङ भएकोमा गर्व गर्न सक्नुपर्छ । Despite the painful dark history, we must be proud to be Tamang!
@imsyangdan51732 жыл бұрын
we don't have dark history because my old people from east nepal
@imsyangdan51732 жыл бұрын
tapai haru ko hola kalo history hami purbeli tamang xoina
@novanova9749 Жыл бұрын
@@imsyangdan5173 He means that Tamang people used to have a Kingdome but it was destroyed by the different kingdoms of Nepal. Even though Tamang were great warrior Tamang were't allowed to recruit in the higher post in the millitary because they thought that if Tamang were recruit in the high post they might fought back to get their kingdom back so they were only allowed in pipa post.
@bijaytamang2342 жыл бұрын
तामाङहरु लाई घुमाई घुमाई त्यहि तिब्बत मै लगेर राख्छ यार😀😀😀😀😀नेपालदेश बन्नु भन्द पहीलानै तामाङ हरु आहीलेकाे ३नं प्रदेश म राज गरेकाे ईतीहास् छ है साथी हरु🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kedarbogatee86043 жыл бұрын
तामाङको वारेमा लेखिएको यो विश्लेषणात्मक खोजपूर्ण लेख सत्य तथ्यमा आधारित लाग्यो । नेपालका अरू जात जातिका वारेमा पनि यस्तै लेख आओस् ।
@sbtvlog5796 ай бұрын
हचुवामा कुरा गर्छ मुला! धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, मकवानपुर, सिन्धुलि, तिब्बत, चीन सिमाना, इन्डिया उत्तरि भेगहरु.....सबै एउटै क्षेत्र त हो नि! देशहरुको सिमाना कोरिएको त अस्ति भर्खर १००-१५० बर्ष अगाडि त हो नि! हामि यहि भेगमा बसिरहेको थियो देशको सिमाना कोरिदा कुनै चीन मा पर्यो कुनै तिब्बतमा पर्तो, कुनै इन्डिया मा पर्यो! सामान्य भन्दा पनि अति सामान्य कुरा हो जसले पनि सजिलै बुझ्नु पर्ने हो! यो क्षेत्र, त्यो क्षेत्र भनेर भन्न मिल्छ तर यो देश ,त्यो देश भन्न मिल्दैन! जो मुलाले जे भने पनि तमाङहरुको उद्गम स्थल यहि क्षेत्र हो भनेर त भात खाने मानिसले जसले पनि सजिलै भन्न सकिन्छ!
@buddiale6033 жыл бұрын
मलाईत तामाङ जाती लाई अत्यान्तै प्यारो लाग्छ अर्को कुरा तामाङ जाती भनेको खास नेपालीनै हुन र तामाङ नेपाली होईनन भन्ने कुरा भ्रामक मात्त्रै हो ।
@dreamleader92652 жыл бұрын
जात भनेका उनिहरुका शामाजिक चालचलन र मुल्यमान्यतामा दिईने चिनारि परिचय वा सर्वनाम मात्र हुन
@lbtamang60305 ай бұрын
सार्थक नेपाल प्रतिमेरो-हार्दिक अभिनन्दन छ,हजूरहरू।दार्जिलिङबाट
@tshewanglama84963 жыл бұрын
कार्यक्रम एक्दम राम्रो लागो । तमांग जती को बरेमा धेरै ज्ञान पाए । धन्यबाद
@suryarijal13013 жыл бұрын
Great respect and love to all Tamang brothers and sisters . They are hardworking and loving Nepalese.
@HistoryinNepali3 жыл бұрын
So nice
@buddhaborninnepal25473 жыл бұрын
तिब्बत मा मानव उत्पती थालो होर ?तामाङ जातिको उत्पती थालो नेपाल को तम्सलिङ काठमाडौं लगायत वारिपारी को ठाउ नै हो काठमाडौं लाई तामाङ ले यम्बु भन्छन।तामाङ नेपाल कै सबै भन्दा पुरानो जाती हुन भन्ने इतिहास छ।ज्य तामाङ जय नेपाल।
@gombongjongonlinetv92063 жыл бұрын
यस्ता बकम्फुसे कुरामा कोही पनि धेरै नअल्मलिऔं र भ्रममा नपर्न हुन हार्दिक अनुरोध गर्दछु । किनकी, जती पनि नाक थेप्चो,आँखा चिम्सो र गोलो/बाटुलो अनुहार भएकाहरु समग्रमा नेपालका मंगोल वर्णका हुन र पर्भदछ भने मानव उत्पत्तीको दृष्टिकोणले यहाँका मुलवासी हुन । त्यसैले मानवीय अस्तित्वमा आउन अत्यान्त जरुरी छ । किनकी, मानवीय अस्तित्व बिहीन हुनु भनेको पशुतुल्य जीवन जिउनु हो । त्यसो हो भने तामाड्ग समुदायहरु जातजाती हुँदैन र भित्र पर्दैन पनि । जात प्रथा केवल हिन्दु आर्य ब्राह्मणक्षेत्रीहरुमा मात्र हुन्छ । त्यस उच्जाच र निंच जात प्रथा हिन्दु आर्य ब्राह्मण़क्षेत्रीहरुमा हुन्छ भन्ने ब्याख्य र बिश्लेशण अक्सरफोर्ड डिसनरीमा पनि उल्लेख गरेका छन् ।
@gombongjongonlinetv92063 жыл бұрын
@kumara rama, तामाड्ग समुदायहरु कहाँ र कहिले उत्पत्ती भएका थिए/हुन् भन्ने बिषयमा आज सम्म कुनै पनि मानव शास्ती बिद्वानहरुले प्रमाणीत गरेका छैनन् र त्यो असम्भ पनि । नोट; नेपालका ८०% अहिन्दु मुलवासी (Indigenous People) मंगोल वर्ण/नश्ल (Mongol Race of Nepal) का नाक थेप्चो,आँखा चिम्सो र गहुँगोह्रो वर्ण/रुप भएका मानव समुदायहरु आज भन्दा १ करोड १० लाख बर्ष पहिले नै पाल्पा जील्लाको वलीहाड्ग नदी अर्थात वर्तमान तिनहुँ नदीको दोभान नेर भएको कुरा अमेरिकाका मानव शास्त्री खोजकर्ता जे०एज० हेजीसनको खोजकर्ता टिमले प्रमाणीत गरी सकेका छन् । जुन मानव वंशजको अवशेष काठमडौंको स्यम्भुको संग्रहालयामा सुरक्षितका साथ राखेका छन् । बिडम्बनाको कुरा, नेपालका अहिन्दु मुलवासी मंगोलहरुको पुर्खाहरुको अवशेष “मंगोल पिथेकस” लाई तिनै शडयन्त्रकारी ब्राह्मणवादीहरुले रामापिथेकस नामाकरण गरी भ्रमीत तुल्याउने चेष्टा गरी रहेका छन् ।
@nimeshlama83073 жыл бұрын
@@gombongjongonlinetv9206 हामीले जति पनि पढिरहेका इतिहास गलत हो त ?? तामाङ जातिको इतिहास किन लेखिएन ? तामाङ आखिर किन कसरी पछि पर्न गयो ?
@binodsharma6046 Жыл бұрын
Nepal ko pailo purano jati rai,limbu ani tespachi sangsangai chireko bahun,chhetri ho satye yehi ho tamang ko history ta 1000 ko dasak tira ho.
@塔芒森 Жыл бұрын
I don't think thats true. Bro tamang le Tibetan Buddhism follow garcha, tesko matlab tamang haru Tibet bata migrate gareko, kina bhanay Nepal ra india ma arkai khalkay Buddhism follow garthio
@khadkamagar59133 жыл бұрын
जुन्सुकै जाती भएपनी नेपाल मा बसेपछी हामी सबै नेपाली हौ यति बुज्नु जरुरी होला
@ashayadav96623 жыл бұрын
0up
@change2change Жыл бұрын
नेपालका सबै जात र जातीहरुको इतिहासबारे पनि पढ्न पाए एकदम राम्रो हुनेथियो ।
@sanovaeestng98523 жыл бұрын
तामाङ जातीहरु राम्रो हुन्छन। तपाईहरुकाे एकताको कामना गर्दछु।
@gyanbahadurthign8893 жыл бұрын
१२ तामाङ १८ जात हुदैपही प्रचिन काल देखी नै हो तामाङ समाज को इतिहाँ कालिन खोज्ने नै हो भने काब्रे जील्ला तेमाल गाउँमा जानूपर्छ पहीला भगवान बुद्ध गुरुछ्योईगी वाँङजु देखी भागवाम मन्जु श्री को शासन खोज्नुहोला धन्यबाद
@Tsering942 Жыл бұрын
बताउनु त तेमालमा मन्जुश्रीको के शासन रहेछ?? तपाइको शब्द छनोट गलत हो कि मैले नबुझेको हो?? होइन भने शासन के लाई भनिन्छ तेति त बुझ्ने पर्ने हो तपाइले
@SomSamjhanaTamang Жыл бұрын
मेरो नाम च्याङ्बा मोक्तान तामाङ वा लामा हो हाम्राे नेपाल देशमा उत्पति भएको मानव जाती कोही होइनन् कसरी भने भाषा धर्म संस्कृति भेषभुषा ले नै देखाउँछ जस्तै शेर्पा र तामाङ जातिको भेषभुषा भाषा धर्म संस्कृति तिब्बत चाइना सँग मिल्ने गर्छ अब अर्को जाती थारु र बाहुन क्षेत्रीहरुको कुरा गरौँ धर्म कर्म सबै भारतीय नागरिक सँग मिल्ने भएको ले उनीहरु भारत बाट आएको हुन् नेपालको बिभिन्न तराई क्षेत्रमा बसेका हुन्
@sujanzekins49502 жыл бұрын
नेपालका इतिहासकार र लेखकहरूको कुरा सुन्दा झनै अन्योल मा पारिन्छ। प्रतेकले आफ्नो आफ्नो तर्क प्रस्तुत गरिरहेका छन। कसको अभिव्यक्ति विस्वास गर्ने? तर यति कुरा प्रष्ट हुन्छ कि मगर, तामाङ्ग, नेवा र लिम्बुहरू नेपालको प्राचीन जातिहरू हुन्। यिनीहरूको आफ्नै भेष भुषा, भाषा र संकृतिले पनि यो कुराको पुष्टि हुन्छ। जय नेपाल,जय नेपाली।
@bijaygole16872 жыл бұрын
Teita yo cultural, traditional dress and language le Garda ta Nepal ko mulbasi chinin cha
@WanglamaWanglama-w3r8 ай бұрын
जै ताम्सलिङ
@somtamang5501 Жыл бұрын
तामाङहरु कहाँबाट आयो भन्ने चाहिँ थाहा भएन तर तामाङ को अर्थ ता को अर्थ घोडा र माङ को अर्थ भुत भन्ने बुझिन्छ । तामाङ अर्थ को पछाडि एउटा घोडा र भुत को रमाइलो कथा पहिलेको मेमे हरु सुनाउनु हुन्थ्यो। र मेमेहरुको भनाइ हामी तिब्बतमा घोर युद्ध भए पछि नेपाल पसेको भन्ने केरुङ नाकाको रसुवा बासी हरु र हाम्रो मेमे हरु भन्नू हुन्छ ।Anyway जहाँ बाट आएनी म तामाङ भएको मा गर्व गर्छु।
@thunderthunder4969 Жыл бұрын
Tamang jati ko history Sarai ramro lagyo, Dherai Dherai Dhanyabad Ani LIMBU jati ko History pani herna ra sunna paye hunthiyo.
@bijayalamathing3 жыл бұрын
यस्तै खाेजमुलक कार्य अनुसान्धन गरिदिनुभएकाेमा मुरी मुरी सलाम छ हजुर ।।।
@mausamtamang.71343 жыл бұрын
Sir vramma naparnu dherai jaso kura jhuto boliraax.
@roshan20182 жыл бұрын
@@mausamtamang.7134 Sacho kura k ho ta? Vdo banayera dekhaunu ta
@nitaraut3710 Жыл бұрын
जहाँ सम्म लाग्छ, तामाङ जाती नेपाल कै धर्तीमा उत्पती जाती हो जस्तो लाग्छ, जसले जे सुकै भनोस तर.. तामाङ जाती नेपालको पोरानो जाती, ठूलो जाती, इतिहासिक जाती हो जस्तो लाग्छ, नेपालको उत्पती जाती जस्तो लाग्छ, नेपालीहरुको मूल पोर्खाहरु नै तामाङ जाती हो जस्तो लाग्छ, तामाङ जातिको ल्वाई, ख्वाई, धर्म, सस्कृती मान्ने परम्परा शुद्ध नेपालीको मत्र देखिन्छ।जय होस सबैको🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@RAJESH-p3b Жыл бұрын
Eh hajur tapai ko yo srinkhala Sarai ma paryo Ma tamang hu Ra malai garva xa yo Kura ma Hami tamang Vanda ni thulo Kura hami Nepali hou Hami sabai Nepali hi hou hamaro Nepal hami Nepali Lots Of love for all nepali
@kunsangdorje8462 Жыл бұрын
नेपाल मा अन्य समुदाय हुनु पुर्व मन्जुश्री को अनुयायी काठमाडौ आगमन सङ्गै र उपत्यका खाल्डोको पानी कटाई मन्जुश्रीको आग्रहमा तामाङहरु नै हुन । त्यस् अर्थमा यहाँ को पुर्व जाति नै तामाङ थियं भन्ने बुझिन्छ अहिले मान्दै आएको ल्होछार पनि तामाङहरुले मन्जुश्री जन्म तिथि अनुसार मानेको छ र बुद्ध भन्दा पुर्व मान्जुश्री तामाङ हरुको लाई पुजा गर्दै आएको तामाङ सस्कार पुजाले स्पष्ट पार्द्छ ।
@krtuladhar9394 Жыл бұрын
इतिहास प्रमाणमा आधारित हुनुपर्छ, कुनै विद्वानको विचारमा होइन।
@sureshyonzon14322 жыл бұрын
I am proud to be a Tamang, best in all activities from sports, music, arts, cultures, and much more except in politics. Tamang the ancient and original tribes of Nepal Himalayas.
@enimy9416 ай бұрын
Proud to be TAMANG real warrior❤💯👍
@harkapakhrintamang97683 жыл бұрын
तामाङ भाषामा ता को अर्थ घोडा माङ को अर्थ लडाकु अर्थात घोडचढी सेना हो प्राचीन कालमा तामाङजाति हरुलाइ युद्धमा कसैले जित्न सक्दैन थिए तामाङ जातिहरुले बौद्ध धर्म अपनाए तब देखि युद्धलाई त्यागेर शान्तिको मार्ग लाई अङ्गाले अहिले तामाङ जातीहरु लाई नेपालको कट्टर बौद्धमार्गि भनेर चिनिन्छ Om Mane Peme Hum....108 / Om Ah Hung Vajra Guru Pema Siddhi Hung....108 / Om Muni Muni Sakya Muni Soha....108
@bijayawaiba10473 жыл бұрын
Sahi ho I agree with you
@historylove24382 жыл бұрын
अन्तिम का शब्द हरु मन छोयो salut🙏
@nirmantapaswee68533 жыл бұрын
यदि तामाङ नेपाली होइन भनेउ भने कोहि नेपाली हुन सक्दैन किनकी तामाङ नेपालका सब्से प्राचीन जाती हुन। ताम्सालिङ कसैले मेट्न सक्दैन।
@rajeshkhatri36122 жыл бұрын
Galat tameng horu Nepal ma sab vanda paxi aune jati ho
@nirmantapaswee68532 жыл бұрын
Bura haru bhag, yaha buddhijiwi haru bolne thauma.
@basantram2938 Жыл бұрын
@@rajeshkhatri3612 😂😂bagmati pradesh tamang le kabja garyo vai vag ta jai tamsaling
@sbtvlog5796 ай бұрын
@@rajeshkhatri3612 हचुवामा कुरा गर्छ मुला! धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, मकवानपुर, सिन्धुलि, तिब्बत, चीन सिमाना, इन्डिया उत्तरि भेगहरु.....सबै एउटै क्षेत्र त हो नि! देशहरुको सिमाना कोरिएको त अस्ति भर्खर १००-१५० बर्ष अगाडि त हो नि! हामि यहि भेगमा बसिरहेको थियो देशको सिमाना कोरिदा कुनै चीन मा पर्यो कुनै तिब्बतमा पर्तो, कुनै इन्डिया मा पर्यो! सामान्य भन्दा पनि अति सामान्य कुरा हो जसले पनि सजिलै बुझ्नु पर्ने हो! यो क्षेत्र, त्यो क्षेत्र भनेर भन्न मिल्छ तर यो देश ,त्यो देश भन्न मिल्दैन! जो मुलाले जे भने पनि तमाङहरुको उद्गम स्थल यहि क्षेत्र हो भनेर त भात खाने मानिसले जसले पनि सजिलै भन्न सकिन्छ!
@sbtvlog5796 ай бұрын
@@rajeshkhatri3612 सब भन्दा पछि भन्नाले कति हजार बर्ष अगाडि??? नेपाल मै त भन्न मिल्दैन तर यो भेगमा प्रदेश ३ बागमति वरपर को सबै भन्दा पुरानो जाति हो तमाङ! सजिलै अनुमान लगाउन सकिन्छ! यहा नुवाकोटमा क्षेत्रिहरु पृथ्विनारायन शाहको पालामा मात्र आको हो क्षेत्रिहरु! जस्तो कि यहां त्रिशुलि वारि पट्टि खाति( क्षेत्री) र पारि पट्टी पांडे (क्षेत्रिहरु) ले राजाबाट बिर्ता पाएर बसोबास गर्न थालेको भनेर त क्षेत्र बुढाहरुले मुखैले भन्छ, अस्ति भर्खरको कुरा त हो नि! अहिलेका नेपाल जति पनि जातिहरु कुनै निस्चित भेगामा बसोबास गर्छ ति सबै जातिहरु त्यहांको सबै भन्दा पुरानो बासि हो, जस्तो कि काठमाडों वरपर बागमति भेगमा तमाङहरु, पुर्वमा राई\लिम्बुहरु, पस्चिममा मगर गुरङहरु,।।।हेर त यि सबै जातिहरु कसरि एउटै भेगमा मात्र पोका पोका परेर बसेको छ! कुरा गर्छ मुला इन्डियुन शरणार्थी हामि संग!
@bijayalamathing3 жыл бұрын
नविनता खाेज र तथ्यकाे जनाकारी धेरै राम्राे लागेउ धन्यावाद ।
@fgkjfgkkghk98323 жыл бұрын
राम्रो पोस्ट दिनु भयो धन्यवाद छ
@jeevanlama75213 жыл бұрын
Thanks you sir.. proud to be tamang. Proud to be nepaliii
@paraskoirala4493 жыл бұрын
सबै नेपाली जय नेपाल।
@novanova9749 Жыл бұрын
I'm Tamang and Proud to be Tamang. Thank you for the Great information.
@sushantlama474 Жыл бұрын
Thank you so much information tmg.
@alexiustamang18192 жыл бұрын
Thank you, you have done a great job, you have enlightened me and Tamang people all over the world.
@HistoryinNepali2 жыл бұрын
Glad to hear that
@bhimrajtamang32503 жыл бұрын
Video herera ramro lagyo Nepal ka aru-aru jatika baremapani banaunuhosh dhnyavad Jai Nepal.
@bloneajax20143 жыл бұрын
Very glad to know about the history of Tamang. Tq 🙏
@dhananjayatamang10793 жыл бұрын
गर्भ लाग्छ तामाङ
@warrisgurung26623 жыл бұрын
भिडियो त निकै राम्रो लाग्यो अब गुरुङ जातिको इतिहासको बारेमा जानकारी गराउनु र गोरखामा सबैभन्दा धेरै गुरुङ रहेका छन गोरखा ताम्सालिङमा हैनकि तमुवानमा पर्दछ धन्यवाद।
@narendratamang82973 жыл бұрын
गोर्खामा तामाङहरु पनि टन्नै छन है ।।।
@warrisgurung26623 жыл бұрын
@@narendratamang8297 Tara tamang Vanda gurung nai dherai xan
@sujantmg7283 жыл бұрын
Grg ra tmg haraharimai xan grk ma.
@JenTamang Жыл бұрын
Bro yasto ahile ko situation ma hola maybe but pahila rajakal ko bela tamang lai job dinthena tesaile tamang haru le Gurung ghale lekhthyo
@laluyogi6813 Жыл бұрын
Jankari ko lagi danyabadh
@binoddhong2 жыл бұрын
राम्रो मो पनि तमाडं ईतिहस लाई बूज्ने कोसिस गर्दै छू ❤
@surentamang99623 жыл бұрын
Tamang haru sharai sojo vayeko karan itihas ma dherai thichomicho ma basnu pareko rahexa, tesaile b.s 2016 saal ma khaniyabaas(Dhadhing) ma bidhroha vayeko thiyo Tamang haru bata. Kripaya yes bidhroha bare pani video banaunu hola. 🙏 Jay Nepal . Jay Nepali. Jay Tamsaling, Jay Tamang.
@mausamtamang.71343 жыл бұрын
Sir ma pani dhading khaniyabaas bata ho. Hamro tamangko galat itihaas sunaudai x yasle tamangko barema bujhna na purano tamang lekhharu mathi anusanfhan po garne ta yasle ta purai bahunle lekheko kitaabko varma vukdai x. dherai galat vaniraax yrr yasle. Haami yaha hunu vanda aagadi bahun aako jasto kura gariraax yo.
@thakaaliratamangvasa29505 ай бұрын
Good
@visibletrip3 жыл бұрын
अत्यन्त राम्रो जानकारी धन्यवाद। कृपया राणा शासन देखि अहिलेसम्मको परिवर्तनकारी इतिहासहरुलाई पनि कार्यक्रममा समावेश गरिदिनु होला धन्यवाद। बिराज राई accept
@उत्तमशाक्य-ज4झ3 жыл бұрын
लिच्छविकाल देखि नेवारहरु तिब्बतमा ब्यापार गर्दथे भन्ने सर्वविविध कुरा हो । अनि त्यहाँबाट ब्यापार गर्ने नेवारहरुले भरियाको रुपमा नेपाल ल्याए भन्ने कुरा मैले पुराना नेवारहरुको मुखबाट सुनेकोछु । अनि भरियाका रुपमा ल्याएका तिब्बतीहरु नेपाल आएर नफर्केको र काठमाडौ वरपरका क्षेत्रमा बसोबास गरे रे खेतिको लागि पनि मोहिको रुपमा पनि जोताहा बनाए रे यसरी जमिनको मालिक पनि भए । कति जना त नेवारै भए भन्ने कुरा पुराना अग्रजबाट सुन्नमा आएको कुरा तर कतिको सत्य हो त्यो चाहिँ थाहा भएन ।
@debendrasahdebendrasah63692 жыл бұрын
100% sahi ho
@LeMoN-vb4pe Жыл бұрын
kun newar teti khera newar bhaneko kei thiena tamang haru vaneko tibet ko first samrat songten gampo le lichhavi haru lai gupta haru le kabja garera 20 barsa paxi lichhavi ra tamag sena milera gupta haru lai harayera ra northern india ko arunasva lai ni harayera feri lichhavi haru le rule gare ra tyo horse soldiers haru tibet nafarkera haru tamang hun aile ko
@youteaser0096 ай бұрын
Tamang haru ko population newar ko vanda badi cha.hasaune kura nagarana bro.tamang haru basobas garne chetra ma newar haru ko basti nai chaina ajhai mohi re😂
@youteaser0096 ай бұрын
@@LeMoN-vb4pe tibetan raja harule Tamang harulai chai rule gareko ho.religion ni utai bata ako ho.pachi uniharu Tamang ethinicity mai assimilate vako ho
@LeMoN-vb4pe6 ай бұрын
@@youteaser009 tamang vaneko songtsen gampo ko imperial soldier haru ho
@amanmoktan97723 жыл бұрын
Thank you for bringing such a detail information regarding the origin of Tamangs.... This video is of very valuable inf..... Great work.
@somtamang34072 жыл бұрын
Good
@sudhansagarjoshi96023 жыл бұрын
तामाङ जाति नेपाली होइनन् भन्ने शीर्षक एकदम दूराशय र कपटपूर्ण छ । जस्तो कि भारतीय सरकारले सिक्किम, दार्जिलिङ, आसाम, आदि क्षेत्रका नेपालीहरूलाई विभाजन गर्ने उद्देश्यले तामाङ, गुरुङ, मगर , नेवार, थकाली , राई, लिम्बु , जातिहरूलाई नेपाली होइनन् भनेर विभाजनको कुटिल राजनीतिक खेल खेलेको जस्तो हो ।
@prakriti15893 жыл бұрын
ABA jati prayas gare pani asfal hunechha. Yasta rajniti sabaile bujhau.
@nabaraj65103 жыл бұрын
Sabai nepali hoin t kin nepali vanne?
@sumitchettri79053 жыл бұрын
I am from Darjeeling. There are LEPCHA, BHUTIA AND NEPALI.
@prakriti15893 жыл бұрын
Yi sabai apas na ladaune, ghrina failaune nai kaam ho. Samaaj barna jaati ma bibhajan gari chhiya,Chiya parne, apas ma lladaune Haru ko nai kaam ho jasto laagchha. Kasai lai sanka lage ABA sabai ko DNA test garnu parchha. Ko ho bideshi, mulbasi spast hune chha. Uresian bahek sabai yahi kai mulbasi hun.Aba lukayer kehi hune wala chhaina.
@nabaraj65103 жыл бұрын
Tamang jati lai nepali banako rajaharule ho.
@ashokjung1 Жыл бұрын
जुन जात जाती जे जस्तो भए पनि हाल हामी सबै नेपाली हौँ र सबै मिलेर बसौँ। अहिले हेर्दा तामाङ जाति सबै धर्मपरिवर्तन गरी ईसाई बनिसकेको र आफ्नो संस्कार संस्कृति भुलेको देख्दा चाहिँ संका गर्ने ठूलो ठाउँ छ । र मानव जीवन कहाँ देखि कसरी भयो भन्ने वैज्ञानिक तथ्य हेर्नुहोस अनि थाहा हुन्छ । सबै प्राणी को उत्पति पानी मा भएको हो र संसारको सबै जीव मध्य को एउटा जीव हामी हौँ यही हो सच्चाई । जात जाती भाषा , धर्म यावत् त मानिस ले आफ्नो स्वार्थ को लागि बनाईएको हो
@dilipsyangbo119 Жыл бұрын
A very very interesting and elaborate history .so many conclusions on the origin of tamangs has emerged.but one acceptableb fact emerges about the origind of tamangs right from mangolia vis tibet to nepal as described by dr anatoly..we the tamangs of darjeeljng feel proud of being tamangs and buddhists from primitive times.we also feel proud of belonging to nepali community and indian nationality.
@tamangdhir53363 жыл бұрын
तामाङ्गको इतिहास बारे अहिले सम्मको उत्कृष्ट भिडियोनै यही लाग्यो। तर भिडियोको thumbnail अलि भ्रमित पार्ने खालका राखिएको रैछ। तामाङ्गहरु तिब्बती होइनन् भन्ने कुरा यही भिडियो मार्फत थाहा पाउन सकिन्छ। तामाङ्गहरु तिब्बती महायान बौद्ध धर्मबाट प्रभावितचै भएका हुन्। किनभने एक अर्काको छिमेकी र एक अर्कासँग व्यापार र आवतजावत भएपछि त्यहाँ पक्कै केही त अवश्य आदानप्रदान हुन्छ्न। तामाङ्गहरुको मृत्यु संस्कारचै महायान बौद्ध धर्म अनुसार लामाहरुद्वारा हुन्छन्। त्यसैले अन्य नेपाली समाज माझ तामाङ्गहरु तिब्बती समुदायका हुन् की भन्ने भ्रम उठेको र फैलिएको हुन सक्छ। तर वास्तवमा तिब्बतीसँग तामाङ्गहरुको न भाषा मिल्छ न भेषभुषा न जीवनशैली न संस्कृति। धर्ममा अहिले पनि अधिकांश तामाङ्गहरू वोन - पितृ पुजकनै छन् जुन नेपालको किरात धर्मसँग र पूर्वी एसियाका धामीझाँक्री जस्ता धर्मसँग मिल्न खोज्छ। मृत्यु संस्कार मात्र बौद्ध परम्परा अनुसार हुन्छन्। हिन्दू धर्म ग्रन्थमा किराती भनेको हिमालयको काखमा बसेको डाँडाकाँडा वनजङ्गलमा बस्ने, धनुवान, भालाद्वारा सिकार खेल्ने जंगली आदिवासी प्रकारका, मंगोल वर्णका मानव समुदाय र समाज भनेर विस्तृत गरेको छ। यसले अहिलेका नेपालका आदिवासी जनजाति भनाउँदा प्राय सबै जातिलाई एकमुष्ट रूपले त्यतिबेलाका समथल जमीनमा (गङ्गाको मैदान) बस्नेहरुले उनीहरूको आफ्नो भाषामा वृत्तान्त गरेको हो। अहिले आएर नेपालका पूर्वमा बस्ने केही समुदायहरू मात्र आफूलाई किराती भन्छन्।
@bakhatshakya30643 жыл бұрын
Glad to know something about Tamang. Very good
@tashingimagole47463 жыл бұрын
In tibbat before Buddhism was spread there was also practice of bon religion so am confused right now how it went to be similar with them?
@himalayanlifestyle62163 жыл бұрын
@@tashingimagole4746 kune bela Nepal ka himali thau ra Tibet ekai thiye.boaredr thiyena.dubai tarfa ka janta kafi najdik thiye
@tashingimagole47463 жыл бұрын
@@himalayanlifestyle6216 Ohk then I would like to know according to your opinion where does tamang came from? I would like to heard your opinion.... Lhasoo! Thujeche...
@himalayanlifestyle62163 жыл бұрын
@kumara rama as I know mongoloid people's not mongol. Mongoloid were first settler in Nepal so they are original inhabitants of Nepal..aryan people's later came to Nepal.and tarai place tharu people's were original and first inhabitants of tarai region of Nepal. They came to Nepal tarai regions almost 12 century. Madesi just settled Nepal during 18 century. After prithbi narayan Shah.
@gyanbahadurthign8893 жыл бұрын
तामाङ समाजको बसुबास काठमाणडाै मा हो कीन ? काठमाणडाै भनेको तामाङ हरुको खेत तेसैले याङला बु भन्नी छ भगवान बुद्ध र भगवान मन्जु श्री ले चोचार को डाड फोरेर तामाङ जनको खेत हो यम्बु भनेको याङला वु !!
@thulokanchhalama84703 жыл бұрын
All nepali mongol sisters brothers and bahun chetri madesi are all nepali friends people family so that keep peace in Nepal and keep go samabesi system really in Nepal
@mohankarki74723 жыл бұрын
Yes bro....hami nepali lai jati bazi jagaera ladaune sajis hudai xa yo kura hami sabai nepali le bujnu parxa pahile ithas ma je bhae pani abo hami jati ma ladnu ramro hain
@champs5143 жыл бұрын
It's not bahun chhetri and madhesi. bahun, chhetri, bisya, sudra is based on occupation. There is bahun.......sudra in all community of entire world. In ancient period people weren't that much interconnected, teaching, protection, business, and service were essential and almost common among all community. Therefore its khas brahman, newar brahman, maithil bhraman, bojpuri brahman, muslim brahman, christian brahman ...... and so on.
@nimatamang5673 жыл бұрын
@Gorkhali Khukuri माथीको मित्रले राम्रो कुरा गरेका थिए तर सम्प्रदायिक कुरो निकालिस। त आफू खस होस भन्छस भने खस साम्राज्यका सन्स्थापक सम्राट नागराजको बंशावलि कहाँको हो?लुम्बिनीमा तिर्थयात्रा गरेर खस सम्राटले शिलालेख किन तिब्बती लिपीमा लेखेको?काक्रे बिहारको निर्माता को हुन?दुल्लुको शिलालेखमा तिब्बती बज्रायानी बौद्ध मन्त्र किन लेखेको ?यतिको उत्तर इमान्दारी पुर्बक दे ।
@nimatamang5673 жыл бұрын
@ gorkhali khukuri अनी चिनको सिन्जियाङ्का हालका उइगुर मुसलमानको अनुहार त मंगोलोईड फिचर छ त ।नेपाली खसको अनुहार तुर्की तुरानिक जस्तै छ ।नेपाली कट्टर बाहुनको अनुहार कस्मिरीहरुको जस्तो छ।दुई बर्ष अघिको चर्चित नवराज बि क काण्डका आरोपी मल्लहरुको मङ्गाेलाेईड फिचरका अनुहार छ ।अनि खसान स्थापना गर्ने सम्राट् नागराज स्वयं हाल्को तिब्बतको ङारि प्रदेशमा जन्मेका हुन् ।त्यहाँ त नेपाली खस अनुहारका तिब्बती छैनन।सबै मंगलाेईड बर्णका मात्र छन् ।
@nimatamang5673 жыл бұрын
@Gorkhali Khukuri अब एउटा प्रश्नको उत्तर दे खस सम्राट्को राज धर्म तिब्बती बज्रयानी बौद्ध तर बहुसंख्यक खसको मस्टाे धामी परम्परा कसरी भो?खस सम्राट्ले शिलालेखमा नेपाली लिपि भन्दा बेसि तिब्बती लिपि बेसि किन प्रयोग गरे?
@furbatamang58943 жыл бұрын
Perfect analysis and research
@BamBahadur-tj5zt Жыл бұрын
Right sir🎉🎉🎉🎉
@rachanasyangtan4622 Жыл бұрын
Proud to be tamang selo song my favorite 💕🇳🇵🇳🇵🙏
@tamangshahir23863 жыл бұрын
महोदय तामाङ्हरु लाई बारम्बार तिब्बत भनी सम्बोधन गरिएको छ यो भिडियो मा ।तामाङ नेपाल को प्राचीन जाती मध्य एक हो। तिब्बत संग कुनै कुराको मेल तामाङ जाति संग छैन तामाङ छोरी चेली ले नाक कान छेड छ्न तिब्बती ले नाक छेडदैनन।।।तामाङ को इतिहास महान इतिहासकार भनौंदहरु ले नि लेखेन लेखेनी बौलाहा शासक रणबहादुर शाह ले जलाउन लगाए।।तामाङहरु प्राय १२थुम 12 कोट का गोल्न्मे सरदार भुरे राजाहरु थिए यी भुरे सरदरहरु लाई काजी राम कृष्ण कुवर ले दमन गरेका थिए। जितनेहरु को इतिहास हार्ने को केहीन केही सेतो पाना किताब मा।। 200 बर्ष सम्म नेपाली क्रूर शासकहरु ले चेपोमा पारे तामाङहरु लाई ।तामाङ नाम त पछि आयो भिम शम्शेर को पाला मा ।।तामाङ को चिनिने पूरानो जातीय पहिचान को नामहरु ,,से ,बाट,,सेन हो ।तामाङ मुलमी,,बाट मुर्मी हो,,जाट हो जाट भोटिया हो ,लामाकन बाट लामा हो। यो सबै मिसिए र तामाङ जातीय नाम को सिर्जना भएको हो।। नेपाली इतिहासकार बिकेका इतिहासकार थिए। जस्ले सत्य बोल्न खोज्यो कि मारियो कि गुमनाम बनायो ।ढोर माणी बिष्ट कता गए।। हं?? मकवानपुर धेरै तामाङ्हरु को घन बस्तीहरु रहेको ठाउँ हो। मकवानपुर गढी को लडाइँमा तामाङहरु को के भुमिका थियो।?? किन लुकाईयो । काप्रे क्षेत्रहरू को जिमल प्रशाशक बुम शाही को थिए।
@khenponhoser64663 жыл бұрын
तपाईको कमेण्ड तामाङ इतिहासको नजिक देखिन्छ, तामाङको धर्म ग्रन्थ सम्भोट भाषामा छन भने तामा्को ५०
@Tsering942 Жыл бұрын
प्राचीन इतिहास हेर्ने भए हिमाली लगायत तिब्बती भुमी बाटै उत्पत्ति मानिन्छ ताम्बा काइरनमा पनि बोइ उइ ग्याम खे ङा फेप्काबा भन्छ पुरानो इतिहास जिकतेन तामछ्योइमा पनि त्यही उल्लेख छ अब इतिहास नमान्ने भए जे भन्दानी भयो तर भनाइको मतलब तिब्बती भन्न खोजेको होइन तिब्बती भुमी ठुङ्सा चाहिँ हो केसा चाहिँ अहिलेको नेपाल भुमी हो भाषा जिबनशैली नाचगान पोसाक त त्रीसुलीपारी देखि पश्चिमी(न्हुप्पा) र सिन्धुपाल्चोक उत्तरी ह्योल्मो बेयुल हिमबतखन्ड पुर्वी(स्यार्पा) र बेयुल ज्योमोलोङ नुवाकोट धादिङ रसुवा लगायत मुगुम हुम्लि तामाङ सम्मको अलग अलग छन अनि भाषा भेसभुसा नाचगान चालचलन मिलेन भन्दैमा तामाङ नभन्ने?? त्यही पुर्व पुर्व तिर डम्फु बजाउने मात्र तामाङ जस्तो लाग्यो कि के हो?? म्हेन्दोमाया मनिदोरा बोम्साङ नाच्ने गाउने तामाङहरु छैन?? मनिछेपा सेब्रु छेर्लु चोलु नाच्ने गाउने तामाङहरु छैन?
@deeplimbu4469 Жыл бұрын
नेपालकाे मुलवासिहरु आदिबासि बनाईएकाे हाे एकल नश्लिय बाहुनबाद नेतृत्वहरुले त्यसैले MNO पार्टि जाे Dr Gopal Gurung ज्युले धेरै अगाडि अनुसन्धान गरेर बुझेर स्थापना गराउनु भएकाे हाे र सम्पुर्ण अहिन्दु मुलवासि आदिबासि भनिएकाेहरुलाई एकै घरमा ल्याएर हाम्राे हक हित र अधिकार सुन्सिच गरि हामि मुलवासिहरु पनि अघि बढनुपर्छ राजनिति,शैक्षिक,र सामाजिक ढङगले भनेर वहाकाे याेगदान आज पनि रहेकाे हाे बि.स १४९५ मा नेपाल छिरेकाे कन्दने र चन्दने धसेर बाहुनहरुले हामि मुलवासिहरु साेझाे,र दयालु भएकाे कारणले पछि हाम्रै राज्य,राजालाई हत्या गरि शासन गर्छ भनेर बिश्वास थिएन र आज पनि नेपालकाे नेतृत्वमा बाहुनबादकाे हाबि छ जबसम्म बाहुनबाद नेतृत्व रहन्छ तबसम्म, जातभात, हिंसा ,अतिबादि,छुवाछुत,भ्रस्टचार,र बिकास बिराेधि रहिरहन्छ बेलैमा चेतना खुलाेस हामि सम्पुर्ण अहिन्दु मुलवासिहरु एक हुनु जरुरि छ✊
Tamang tibetian mul ko ho khas ra kirat Nepal ko ho.
@aakstamang6754 Жыл бұрын
@@gorebhai3363 tero bau ho hamilai bhram kura nagar
@JenTamang Жыл бұрын
@@gorebhai3363vài history herna hawa na bolna
@udayrumba53483 жыл бұрын
तामाङ हुनु मा गर्व छ लासो फ्याफुल्ला
@rebeccatamang95713 жыл бұрын
Of couurseTamangs are pure, genuine Nepalies and Gorkhas
@tamang20103 жыл бұрын
@Hilly Narad nta k ho bhai. Timi chai ko hola ni.
@mohantheeng43453 жыл бұрын
@The Ab-Original Khasas No never ,
@arunpakhrin8643 жыл бұрын
Thank you.
@suson78423 жыл бұрын
तामाङ हरु मल्लकालमा तिब्बत बाट ब्यापार को सिलसिला मा नेपाल पसेका हुन्।।। पछि यतै स्थायी बसोबास गरेका हुन्।। कटु सत्य यहि हो।।
@sumitratamang97893 жыл бұрын
तिबेत मा गयर तामाङ भाषा बोलछ या बोलदैन रामरो संग बुझेर सते पता लगाय भै हालो नी ,
@debendrasahdebendrasah63692 жыл бұрын
100% sahi
@sagargurung90803 жыл бұрын
Bahun jati haru ko bare ma pani euta video banaunu paryo sir...
@siwonrana86483 жыл бұрын
Nepal.ma aryan vanera chinine Bahun jati ko kunaai khas dharma saskar bhasa chaina uni haru ko utpati thalo vaneko rusia ko kakases ho uni haru iran pakistan raq india hudai nepal ma aayeko ho yo baigyanik harule prof gareko kura ho jaha samma ahile nepal ma boline nepali bhasa cha yo hindi basha ko anubad matra ho lipi autai ho hindi raw nepali ko nepal ko rastriya bhasa vaneko newari bhasa ho nepali bhasa nepal ma hindu karan gariye pachi hindu dharma ladiye pachi yeslai rastirya bhasa banayeko ho yahako bahu sankhya bhasalai dabayera
@anotherperspective90063 жыл бұрын
@@siwonrana8648 oh ho youtube be historian. And sanskrit be like: are you comedy me?
@alexlama43653 жыл бұрын
thank you very much for telling tamang aretheone
@radhatamang48883 жыл бұрын
thanku khusi lagyo hami kahile pani bidesi hoaina ra huna sakdaina.
@yogeshtamang22093 жыл бұрын
Akdam ramro ho tamang history
@bijaylama42012 жыл бұрын
its very true .... plz team research tamang culture important of tungan ,,,....
@sumanlama92877 ай бұрын
कुनै समय देशको नामांकन र सिमाना थिएन उक्त समयमा हाल नेपाल को उच्च उतरि क्षेत्रमा बसोवास गर्ने हालको तामाङ हरु तिब्बत संग जोडिनु भौगोलिक कारण हो पछि देश हरुको सिमांकन नामांकन पछि तामाङ हरु ले बसोवास गर्ने उतरि उच्च हिमाली र पहाडी क्षेत्र नेपाल परे पछि स्वतः तिब्बत तिर को आफ्नो रहन सहन र सम्बन्ध घट्दै गयो। त्यसैले तामाङ जाति यहि को मुल जाति हो।
@shortstoryshorts3 жыл бұрын
तामाङहरु नेपालका मुलबासीहरु हुन, तिब्बतका होइनन् किनभने तिब्बतमा तामाङ बोल्ने समुदाय पाइदैन र तामाङ समुदाय पनि छैन। यदि तामाङ तिब्बति भये यिनका पुर्खा त त्यता हुन्थे नि अहिले पनि जसरी यि छेत्री बाहुनका पुर्खा भारतमा अझै छन्। तामाङहरु यो नेपाल भन्ने देश बन्नु अघि देखि नै थिए, त्यसैले त अझैपनि काठमान्डौलाई हामी "यम्बु" अर्थात "याङ्ला बु" अर्थात "हाम्रो ठाऊँ" भनेर बोलाउछौँ। तामाङ यस देशको इतिहासका हरेक कालखन्डमा शोषण गरिएका र हेपिएका वर्ग हुन् ।
@debendrasahdebendrasah63692 жыл бұрын
tibat ma xaina bhane mangoliya tira gayer pata lagaunus wa chin ma kahi na kahi hola kina bhane nepal ma manav utpati bhayeko xaina ntra madhesi ra tibti ko samprak bhayepaxi karas bhayer pani utpati bhayeko huna sakxa prachin yug ma bhart bars ko risi muni tapasiya garna himal ma janthe huna sakxa menka jhai tibatyan keti risi muni sanga sahbas garer utpati huna sakxa.
@RAJESH-p3b Жыл бұрын
@@debendrasahdebendrasah6369 Ehh hajur hepeko Vayena hoi Hami lai hepna painna hoi Hami tamang hou Tyo Vanda thulo hami Nepali hou Mero lagi hami sabai ekai hou Sabai Nepali ekai hunn Hamro Nepal hami nepali
@Punk89ktm0073 жыл бұрын
Malai bahun ko history pani jannu man lagyo. Please
@abhinandanpathak28103 жыл бұрын
नेपाल बिबेना ज़ातजाती को सुन्दर फूलबरी हो।सर्बप्रथम हामी नेपाली हो टेस्पचि हामरो ज़ात,भासा,धर्म हरौनु दिनु हुन तर हामी नेपाली हो र एशमा हामीलाई गर्व छ। ब्रिसटिसले इंडियामाँ हिन्दु र मुस्लिम बीचको फुट र राज ग़र नेपालमाँ चलने छैन।jay Nepal 🇳🇵
@SomTamang-x2w Жыл бұрын
नेपाली भन्न हामिलाइ दिएको छ र हामी नेपाली भन्नु भन्दा पहिला यहाँ को मुलबासी भन्न गर्व गर्छौ , यो हाम्रो अधिकार को कुरा हो,, यहाँ बाहिर बार बाट जो आएर बसेनि नेपाली भने भैगोनी त तेसो भए, जुन सुकै देश मा एउटा सरणार्थी हुन्छ अर्को मुलबासी हुन्छ , हर देश मा मुलबासी को अधिन मा राज्य चल्न पाउनु पर्छ , म नेपाली भन्न गर्व गर्दिना याद राख नेपाली शब्द वैरी ले आएर दिएको नाम मात्र हुन
@SomTamang-x2w Жыл бұрын
तेरो डाइलोग मा अब हामी बस्दैन ल कि ता दोस्रो दर्जा भएर बस नत्र देश छोड ,, यहाँ सिर्फ Mongoloid basnechhan,, तिम्रो जरुरत छैन हामिलाइ , ५०० सय बर्ष देखि अत्य्चार गरेर पनि अझै अखडा देखौदैछ छस ???? हामी मुलबासी भन्न किना न पाउने यो हाम्रो अधिकार हो ,,, बस्न मन छ बस छैन भने देश छोड तेरो धम्की ले हामी डराउदैन ,, तेरो काठ्मान्डौ होला मेरो याम्बु हो,,, तेरो सगरमाथा होला मेरो चोमोलुङमा हो,, सरणार्थी को बोल्ने औकात नै यहि हो त होला नेपाली तर हामी नेपाल भन्दा ज्याद गर्व हिमालयन indigenous tamang community भन्न गर्व गर्छौ ,
@shayanrana57663 жыл бұрын
It's 100% accuracy rate of scientific historical research in Anthropology, anchentry, anchetoral palaces, ancient temple of Himalayan shamanism in Bhim Shamsher Rana Rana Dynasty geanology family generations in Rana regime.
@sanamrajbhandari1236 Жыл бұрын
now if you dont believe that tamang is 1st inhabitant of kathmandu valley on such research and analysis of design of weapons and utinsils , all we need to do is medical research, their dna will prove it, tamang are actually first to inhabit kathmandu before this land was ready to be inhabitant🤣
@sangdupynjn6295 Жыл бұрын
amazinggg . jay tamsaling !
@ramkhanal62132 жыл бұрын
Nice Information
@sitatamang86003 жыл бұрын
यो भिडियो मनगरन्ते तर्क हिन छ बस्तबिक इतिहास दबाइको छ सहि इतिहास ल्याउन खोज्नेलाइ साम दाम लगाएर बेचबिखान गरेको छ वास्तविक इतिहास एकदिन चाडै आउने छ
@jagattamang67653 жыл бұрын
तपाईंसँग कुनै प्रमाणहरू छ भने ठिकै हो।
@dbtamang22672 жыл бұрын
Great work and love it
@maymeronammayahomalikanxis2651 Жыл бұрын
❤
@rupeshlama74383 ай бұрын
thank you so much tapai lai many more ❤
@monbdrtamang2657 Жыл бұрын
Wow beautiful
@TekTamang-n2f24 күн бұрын
Tamang KO aartha Asto po raxata jankary dinubhakoma dhandebadha
@bbektamang2 жыл бұрын
Proud to be Tamang, Proud to be Nepali❤ 🇳🇵
@BishalMAGAR-zu5uf Жыл бұрын
Man naprna muji vota
@nparmy11423 жыл бұрын
Ramro lagyo tama ngko history su nna pauda
@sunitatamang81853 жыл бұрын
proud to be Tamang 🙏🙏🙏
@TFRESTAURANT.3 жыл бұрын
❤️❤️❤️❤️❤️
@Simran-qs7vz3 ай бұрын
Thank you
@sonamlhamutamang58282 жыл бұрын
Proud to be tamang ❤💞🙏❤🙏
@ramkumarwaiba8673 жыл бұрын
Tmng ko Etihas Kelaudai Antim Nirkars ma Puraunu vayko ma Ramro ra dherai khusi lageyko chh, Yo khoj ra Etihas lai Hindi,English, Chinese lagayet vivit vasha ma poni Translat gari taiyar pari Bisu samu sunauna Sakema Aja Ramro ra Tmng hruko pahichn ra Sthan aja Baliyo hunthyo ki🙏🙏🙏🌅
@Swikriti1234 Жыл бұрын
Whether Horse Traders or Horse Riding Soldiers, the Tamangs are one of the largest ethnic groups un Nepal maintaining their language,culture, customs and traditions in Nepal. They are spread not only in the hills around Kathmandu Valley but also in great numbers in the Eastern Nepal especially in Ilam District. More than two thousand houses Tamangs of 12 Clans live in Kanyam,Fikkal,Antu,Piurey area only. Researchers should visit all these areas also to find the facts rather than focusing only around Kathmandu.
@karmayogi99712 ай бұрын
There. Should. Be. A. Conference. In. The. Historical. N cultural. Aspect. Of. Tamang. By. Tamang. Gedun ..Sangh ..of ..nepal
@rsdulal52953 жыл бұрын
कृश्चेन हरुले गर्दा तामाङ समुदायको अस्तित्व हराउन लागीसक्यो । रसुवा , धादिङ , नुवाकोट, गोरखा मा त लगभग लोप हुन लागीसक्यो । चेपाङ हरु को त संस्कार मेटिइ सक्यो । पैसाको प्रलोभन मा प्राय तामाङ हरु कृष्चेन भइसके । यो हाम्रो लागी दुःख को कुरा हो ।
@mayalama17198 ай бұрын
Hjr Tamang hunu ma gurva garxu jay Nepal 🇳🇵❤❤❤❤💐
@sonamtamang7252 жыл бұрын
Appreciate your great effort. Thanks for all 🌈🌎👍✅
@HistoryinNepali2 жыл бұрын
Much appreciated
@RamGhisingOfficial3 жыл бұрын
शीर्षक भएन ।
@dharmakoirala796324 күн бұрын
I felt we have to do more enough research for Tamang. I have 1:06 read many documents but my interest of learning about Tamang and Newars are not satisfied yet.