घट्दो जन्मदरले नेपालमा केही वर्षपछि सक्रिय जनशक्तिको अभाव हुने | Kantipur Samachar

  Рет қаралды 1,458

Kantipur TV HD

Kantipur TV HD

22 күн бұрын

चीन विश्वको दोश्रो धेरै जनसंख्या भएको देश हो । तर अहिले पनि उ जनसंख्या बढाउने योजना बनाइरहेको छ । कसैले स्वदेशमै जनसंख्या बढाउने योजना बनाएका छन् भने कसैले आप्रवासन कानुन अन्तगरत विदेशी ल्याएर पनि जनसंख्या बढाइरहेका छन् । किनकी अहिले जनसंख्या हरेक देशको सम्पति हो । विकसित देशहरुले रोजगारीका लागि विकासशील र गरिब मुलुकबाट श्रमिक लिएर जाने योजना नै बनाएका छन् । यसले विकसित मुलुकमा सक्रिय जनशक्ति पर्याप्त नभएको प्रष्ट पार्छ । नेपालमा पनि अहिलेको जनसंख्या वृद्धिदर हेर्ने हो भने अबको केही वर्षमा सक्रिय जनशक्तिको अभाव हुने र देशमा निस्क्रिय जनसंख्या उच्च हुने देखिन्छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
kzbin.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 2
@tulachan5791
@tulachan5791 20 күн бұрын
Yeuta pusta gayeb vai sakyo. Yesko impact xitai dekhinxa.
@SarojGorkhali
@SarojGorkhali 19 күн бұрын
युवा जतिलाइ बिदेश लखेटेर ,मान्छे बेचेर सरकार चलेको छ ती माथी नेपालमा के हि रोजगार छैन अनि कसरी बच्चा जन्माउने
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 15 МЛН
ВОДА В СОЛО
00:20
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 30 МЛН
Mama vs Son vs Daddy 😭🤣
00:13
DADDYSON SHOW
Рет қаралды 42 МЛН
Inside Mark Zuckerberg's AI Era | The Circuit
24:02
Bloomberg Originals
Рет қаралды 1,2 МЛН
Kantipur English News 11 AM | Full English News -  31 July 2024
19:46