Aaru umer kina chahiyo ? Marne mancheko barema ke ke bhayo batauda ramro.kuna Thau ho?.
@pavitrasubbashrestha188011 күн бұрын
Yo thau pahila hatti ko hidne thau hola. Jungle masera basti basaunu hunna.
@sitapaudel746910 күн бұрын
कुन ठाउँमा हो भाइ
@DirghaLimbu11 күн бұрын
बिक्रम यो कुन ठाउँ हो
@hemprasadrai911111 күн бұрын
यो कुन ठाउँमा हो, हात्तीले यस्तो उपद्रो गरेको? हात्ती निकै भोकाएको अवस्थामा त्यो पराल धान बिनाको पाँउदा रिसले यस्तो गरेको हो। यदि केहि खानपाएको हुँदो हो त यस्तो नगर्ने।अब हात्तीबाट बाँच्ने दिर्घकालिन उपाय भनेको उसको लागि राम्रो हेबिटाट वनाइदिने हो।