बुहारीहरु पनी ज्ञानी सुशील संस्कारी लाग्यो। आमाको अर्गानिक शब्द चल्च नेपालमा 👌♥️
@pranishsn71463 жыл бұрын
अर्को मुभी पनि बनाउदै हुनुहुन्छ र सर? डल्ली आमालाई विशेष नमन।
@k.psharmabhusal54063 жыл бұрын
Utheko basti vag 2 bandaix film
@tarabahadurthapa36493 жыл бұрын
डलली आमा को सबै परिवार मा मेरो नमन...
@kalibahadur82333 жыл бұрын
कति राम्रो मिलेकाे परिवार सबैलाई धन्यवाद
@kulbahadurtandan50953 жыл бұрын
आमा जति कडा भय नि मन को खानी हुनु हून्छ एक दम खुशी लाग्छ आमा को कुरो सुन्दा
@Sahity103 жыл бұрын
आमा बोलीमा चर्क़ो हो तर ज्ञानी दयालु साहसी पनि हनहुंक्ष। आमालाई अर्को अर्को फ़िलिममा पनि देख्न पाईयोस 🥰आमालाई दीर्घ जीवनको शुभकामना🙏🥰
@manishmalla71523 жыл бұрын
अति नै कडा आमा हुनुहुन्छ अनि अर्को फिल्म मा फेरि लेउनु परो सर
@prabh7063 жыл бұрын
100%
@gurung--dai3 жыл бұрын
#आमाको अन्तर्र बार्त अति मार्मिक लाग्यो मिस यु आमा@
@bikashmohara48813 жыл бұрын
खुसी लायो रेसम सर उठेको बस्ती 2 आउने भयो बदाइ अनि सुभ कामाना हजुर लै छिटै हेर्न पाय्योस उटेको बस्ती 2
@nandanepali16813 жыл бұрын
फेरि आमाको अभिनय देख्न आतुर छौ खुशी लाग्यो
@shantikokhojima60403 жыл бұрын
आमा साह्रै कडा हुनुहुन्छ क्यारे 😍🤩
@purnasunam81093 жыл бұрын
उम होनि 🙏🙏
@rhythms2573 жыл бұрын
😊🤗🤗🙏उम
@dineshbohora43143 жыл бұрын
कडा देखिए पनि अहिले सम्म कसैसँग नराम्रो गरेको सुनेको छैन हाम्रो गाउँले डल्लि दिदीले
@dineshbohora43143 жыл бұрын
सर तपाईले के कुरा गर्नु भको कुरो बुजेर बोल्नु भयो कि नबुझेर
@purnasunam81093 жыл бұрын
@@dineshbohora4314 has balla buje sorry
@migmardolma473 жыл бұрын
Ramailo Aama 🙏🏾♥️ Best of luck for next movie 🎥 🍿
@rambk36523 жыл бұрын
अामाकाे अभिनय चाहिँ १००% ठिकछ। यत्तिकाे अभिनय गर्न अहिलेका कलाकारहरुले ५ बर्ष अभ्यास गरेपनि सक्दैनन। बाहिरी स्वभाव कडा हुने मान्छेहरुकाे मन चाहिँ अतिनै काेमल र दयानि हुन्छ। अामालाई दिर्घायुकाे कामना गर्दछु।
@durgarai5 Жыл бұрын
पहीलो चोटी हेर्दै भय पनी राम्रो लाग्यो अब म पनी डल्ली आमाको प्रोग्राम हेर्ने गर्छु
@dharmrajsapkota47143 жыл бұрын
भगवान्ले जति दुख दिए पनि पुज्न छाडिदैन खुशि पार्न प्रयास गरिन्छ, आमाबुवालाई आफ्नो कमीकमजोरी सुधार गरि पुज्नुपर्छ ।
@topkhatri75563 жыл бұрын
कान्छि भाऊजिको सोच कति राम्रो
@bishalkumar51793 жыл бұрын
पुरानो पुस्ताको पुरानो सिदा कुरा कति राम्री हुनुहुन्छ आमा
@narb.shreepali98153 жыл бұрын
आमा लाई ढोग छ । यो ईन्टेरभ्यू हेरेर आँसु आयो रेशम सर । कान्छी बुहारी ले आमा को बारेमा भन्दा आँसु झार्यो ।
@Tarakhola_Ramugckamal3 жыл бұрын
आहा धेरै पछि कमेन्टमा आइयो यी आमालाई सम्मान छ कसम लास्तै रमाइली अनि रिसाया डल्ली आमा लाई प्रणाम अनि रेशम सरलाई सलाम छ 💟💟💟🙏🙏🙏
@limbumitra43363 жыл бұрын
डल्ली आमाको बोल्ने शैली सुन्दा गाउघरको याद आइदिन्छ।नमन छ।
@sharadachapagain703 жыл бұрын
रेशम भाइ रमाइलो कुराकानी देखाएको मा धेरै धेरै धन्यवाद ।
@turnofthelove37762 жыл бұрын
आमा acting दमदार छ🙏🙏🙏🙏
@mayanebal54683 жыл бұрын
कडा हुनु हुन्छ जस्तो लाग्थ्यो आमा ठीकै हुनु हुदो रही छ आमाको छोरा बुहारी देखन पाई खुसी लागो
@buddhiman26273 жыл бұрын
जे होस आमा ले हसाउनु भो आमा लाई बधाई छ
@biswasgr1433 жыл бұрын
कति राम्रो डल्ली आमाको घर अनि सबैजना बसेरा राम्रो भिडियो बनाउनु भयो परदेश मा बसेरानी गाउँ घरको मौलिक भिडियो हेर्ना पाईएको छ जस्ताकोतस्तै अति राम्रो लाग्यो रेशम भाइ गाउको मौलिक भिडियो बनाउनु भएको मा धन्यवाद
@prabh7063 жыл бұрын
मन पर्छ अामाको यकटिङ्ग रियल जस्तो 🤗🙏
@gittaraj30423 жыл бұрын
Wow kati ramailo aama
@k.psharmabhusal54063 жыл бұрын
Good job resam bhai
@hirasunar61943 жыл бұрын
सर्ब प्रथम आमालाई मनैदेखि नमन गर्न चाहे हजुरको चलचित्र अझै धेरै भन्दा धेरै हेर्न पाईयोस।
@atengabu70483 жыл бұрын
आमा हो,
@anulama50323 жыл бұрын
हैत कडा बुढी आम 😂😁 हाम्रो हजुर आम नि यस्तै थेय 😂 पहिला को बुढी हरु यस्तै हो कडा नै हुन्छ 😂
@narayansherstha57033 жыл бұрын
Dali amaa ko dialog chai ramro xa hi.. Ama lai dherai namn..... Lov you. Ama
@sugamonlinetv19522 жыл бұрын
धेरै राम्रो
@bhimbahadurkhadka82783 жыл бұрын
आज को इन्टरभियु खुब राम्रो लाग्यो
@bijayarawal57213 жыл бұрын
अामा लाई एक पटक ईण्देणिमा ल्याउनु पर्याे
@gittaraj30423 жыл бұрын
Congregations aama
@tekbahadurbk86132 жыл бұрын
यो भिडियो जति हेर्दानी हेरौ हेरौ जस्तो लाग्छ
@श्यामरावतक्षेत्री3 жыл бұрын
आमाप्रती को दयामाया छोरा को जिम्मेवारी लिएका छोरा हुन जस्तै लाग्छ
@gsfh21523 жыл бұрын
बधाई छ भाइ धेरै धेरै शुभ आशिर्वाद छ भाइ
@saraswatikoushal15483 жыл бұрын
सबै परिवार लाई बधाई छ ल
@mohanrosaili4013 жыл бұрын
Ama kti ramro
@hiramagar61192 жыл бұрын
कडा हुनुहुदो रैछ आमा
@श्यामरावतक्षेत्री3 жыл бұрын
यी आमा र छोरा बनेर खेलेका बुवा को रियल एक्टिङ जस्तै लाग्छ