घरमा लगाउनैनहुने 5 फूल/ रुख हरु के के हुन ?? हुनेछ कलह,धननाश,पैसा फस्ने आदि समस्या

  Рет қаралды 55,993

Shastra Vigyan

Shastra Vigyan

Күн бұрын

#घरकोवास्तुमिलाउनेवृक्ष #घरमालगाउनैनहुनेफूलहरु #घरकोसमस्यासमाधन #घरमालगौनैपर्नेरुखबिरुवा
घरमा लगाउनैनहुने 5 फूल/ रुख हरु के के हुन ?? हुनेछ कलह,धननाश,पैसा फस्ने आदि समस्या
Govinda Pandey Facebook :- / pandey.gajal
Subscribe Our Channel :- / @shastravigyan
च्यानलको बारेमा -
स्वागत छ तपाईलाई, यस च्यानलमा तपाइहरूले पुर्वीय दर्शन शास्त्र, ज्योतिष बिज्ञान, वैदिक सनातन धर्म बिज्ञान, हिंदूधर्म बारे, चाडपर्व, तिथी, व्रत, ग्रहहरू र ज्योतिषिय विषय सम्बन्धी सम्पूर्ण जानकारी हरू पाउनहुनेछ ।
About The Channel-
Welcome to this channel, you will find all the information about Eastern philosophy, astrology, Vedic Sanatan Dharma, Hinduism, festivals, dates, fasts, planets, and astrological subjects.
ज्योतिषीय सेवाको लागी-
श्री आलम देवी ज्योतिष तथा वास्तु परामर्श केन्द्र
ज्योतिषाचार्य- गोविन्द पाण्डेय ।
+9779844777110
+9779821449496

Пікірлер: 117
@bookworm4504
@bookworm4504 12 күн бұрын
हावा गफ दिन्छ बाजे, हाम्रो घर वरिपरि केरा, काँडा भयको सुन्तला, वाँस सबै बेचेर मनग्यपैसा भैराछ त। यो वकवास भरम फैलाउँदा मेरो पारो तातेर आउँछ।
@ShastraVigyan
@ShastraVigyan 12 күн бұрын
घरको अगाडि र घडेरीको एरिया भित्र मात्रै भनेको छ । व्यपारिक हिसाबले त जस्तो गर्यो तेस्तै हुन्छ हजुर
@bishnupudasaini3110
@bishnupudasaini3110 12 күн бұрын
कागती ,सुन्तला ,लगाउन हुन्छ कि हुन्न गुरु जि अनि मेरो घर को अगाडि डुम्री डाले घाँस को बोट छ तर त्यो अर्काको जग्गामा पर्छ के गर्नु
@laxmibista6687
@laxmibista6687 8 күн бұрын
दिमाग खेलाउछन् यी जान्ने बाजे हरू 😰😰😰
@dhakalbhagwati1505
@dhakalbhagwati1505 2 сағат бұрын
😅8uhb877o7o78òooòi90​@@ShastraVigyan
@suryagautam9665
@suryagautam9665 12 күн бұрын
अन्धविश्वासलाई झन झन बढावा दिने यस्तै पण्डितका कारणले हो।
@ShastraVigyan
@ShastraVigyan 12 күн бұрын
Kin ??? वास्तु शास्त्रले र प्रमाण अनुसार यस्तै हो हजुरहरु जस्ता अबुझलाई केही भन्न सकिँदैन । मुर्खस्य किम् -औसधम् ।।
@rajshrestha6593
@rajshrestha6593 5 күн бұрын
हरेक information को पछि practical or scientific reason हुन्छ। जस्तो पिपलको वृक्ष घरको अगाडि लगाउन हुन्न। किनभने पिपलको वृक्षले रातको समयमा carbon dioxide फाल्ने गर्छ। Size ठूलो हुनाको कारण त्यो carbon dioxide को मात्रा ठूलो हुनेगर्छ। फलस्वरुप, त्यस्ले घरका बासिन्दालाई नकारात्मक असर पुर्‍याउने गर्छ। त्यस्का अतिरीक्त त्यस्ले घरलाई छेकेर सुन्दरतामा ह्रास ल्याउने नकाम गर्छ। त्यहाँ ठूलै परिणाममा लामखुट्टे र अन्य हानिकारक कीटहरु आकर्षित हुनेछन्। अनि पिपलको जरा घरको जगतिर फैलिएमा के हुन्छ (?)। त्यो मैले भनिरहन नपर्ला। ई बाजेले information चाहिँ दिन खोजेकै हुन। तर कारण भने हावादारी दिए। बोन्साई रोपेमा त्यो घरको मान्छे बामपुड्के हुन्छ रे। बाफ्रे, कस्तो बामपुड्के तर्क हो, ई बाजेको। 😂😂😂 बाजे, भिडियो बनाउने काम राम्रो हो। तर information सहि दिनपरो। यदि त्यो दिनसक्ने क्षमता छैन भने video नबनाको राम्रो। रहरै रहरमा झुक्किएर बनाई हाले पनि, upload नगरेको राम्रो। Because अल्प ज्ञानम् भयंकरम।
@nareshbantawarai4454
@nareshbantawarai4454 5 күн бұрын
सेतो फुल्ने आँक त राम्रो हुन्छ भन्थे अनि लालु पाते फुुल नि के हुन्छ गुरु
@ShastraVigyan
@ShastraVigyan 5 күн бұрын
आक राम्रो हो
@surajsagar6935
@surajsagar6935 10 күн бұрын
सबै बर्मको सिर्जना जस्ले बर्मलाई पुज्छ मनद्खि उसको लागि सबै छुट केवल सबलाई प्रेम दिन जान्नु होस सदै सुख हुन्छ हरहर माहादेब
@ShastraVigyan
@ShastraVigyan 6 күн бұрын
ब्रह्मको शृजनामा पनि अनेक छ्न राम्रो नराम्रो सबै छ्न । आफुले कुन लिने भन्ने मात्रै हो
@pashupatighimire7937
@pashupatighimire7937 Күн бұрын
नमस्कार। गुरूज्यू छतमा ससान पिपल र बर ऊम्रीएर आफै आएका छन अनी तो के राम्रो हो की फालम् कसो हो बताऊनु है
@yugmapalli1981
@yugmapalli1981 13 күн бұрын
लालूपाते फूल पनि घर अगाडि रोप्नु हुदैन गुरूजी।
@SurendraPrasadSahu-r7q
@SurendraPrasadSahu-r7q 3 күн бұрын
cactus नै सिँउडी हो गुरूजी
@Bishwa-pl8xd
@Bishwa-pl8xd 5 күн бұрын
एकमिनेटको कुरा भन्न १० मिनेट समय।थैट।
@indrasorali5861
@indrasorali5861 7 күн бұрын
धुध निस्कने बिरुवा राम्रो हुनु पर्ने हो किनकि धुध भनेको राम्रो हो किन सास्त्रले नराम्रो मान्छन
@ShastraVigyan
@ShastraVigyan 6 күн бұрын
हामीले राम्रो मानेर हुदैन , बास्तु शास्त्रले राम्रो मान्दैन ।।
@nakulkumarojha8857
@nakulkumarojha8857 13 күн бұрын
जय होस
@bishnupoudel3593
@bishnupoudel3593 5 күн бұрын
मेरो घर छिमेकिको जमिन सङ्ह जोदियेको छ त्यो बारिमा कतर निबुवा अनेक थरिका कादेदार बोत्बिरुवा छ येस्म के कुन्छ
@ShastraVigyan
@ShastraVigyan 5 күн бұрын
अर्काको ले केही गर्दैन आफ्नोमा त्यो पनि घर अगाडि हुनुभएन
@lamjungebaje8736
@lamjungebaje8736 14 күн бұрын
जय गुरु
@umagautam5133
@umagautam5133 12 күн бұрын
गुरुपनी बउलाउन थाले
@NBRai-z8k
@NBRai-z8k 13 күн бұрын
हानलो गुरुजिमेरोघअगाडिआपलिचिजमुनाअनिरुखसिरीषसानोछतलटिरधनरेसिरिषहरुछएउतारुडराछेथियोतिचाहिकातिदियकोछुरतपाइलेएसकोसुभअसुभछूतायेरभनिदिनुहोला धनेबातगुरुबिदस।
@yubarajdhungel2483
@yubarajdhungel2483 9 күн бұрын
dragan fruit लगाउन हुन्छ कि हुदैन गुरु जि।
@ShastraVigyan
@ShastraVigyan 6 күн бұрын
घर अगाडि हुदैन
@mayagiri1880
@mayagiri1880 12 күн бұрын
Radhe Radhe guru 🙏🙏❤️❤️🌹🌹 !! Jai Jai hos hajur ko 🙏🙏 !!
@nirmalabista5692
@nirmalabista5692 13 күн бұрын
जय होस गुरुजि
@sarmilapandey4567
@sarmilapandey4567 6 күн бұрын
सिउडि घरको छतमा हुन्छ कि नाई
@ShastraVigyan
@ShastraVigyan 6 күн бұрын
Hunchh
@NarThalal
@NarThalal 6 күн бұрын
ड्रागन फ्रुट पनि सिउडी प्रजाति को हो त्यो घर नजिक लगाउनु मिल्छ कि नाइ ।
@ShastraVigyan
@ShastraVigyan 6 күн бұрын
Gharko agadi nalagaunus pachadi wa chhata ma lagaunu
@manithulung6191
@manithulung6191 11 күн бұрын
गुरु नमस्कार , चुवाको बोट राख्न मिल्छकी मिल्दैन?
@ShastraVigyan
@ShastraVigyan 11 күн бұрын
चुवा????
@premabhattarai7134
@premabhattarai7134 7 күн бұрын
Dragon fruit pani naropne hora??
@ShastraVigyan
@ShastraVigyan 6 күн бұрын
हो नि घर अगाडि नलगाउनु
@GgfGchgv-ip5oo
@GgfGchgv-ip5oo 4 күн бұрын
🙏🙏🙏💐💐💐❤❤
@sharadapoudel7798
@sharadapoudel7798 12 күн бұрын
गुलाब को फूल र कागती हुन्छ कि हुँदैन
@ShastraVigyan
@ShastraVigyan 12 күн бұрын
गुलावको फुल घर अगाडि नलगाउदा राम्रो।।
@krishnap.shrestha270
@krishnap.shrestha270 12 күн бұрын
हावा गफ गुलाबको पनि काडा हुन्छ त
@braj3510
@braj3510 11 күн бұрын
गुलाफ को पनि काडा हुनछ
@koiralatunna5448
@koiralatunna5448 13 күн бұрын
❤❤ ॐनम
@Uday_limbu
@Uday_limbu 4 күн бұрын
कागति सुन्तला चाहि
@bishnukoirala7923
@bishnukoirala7923 9 күн бұрын
कागतीको बोट लगाउन हुन्छ कि हुँदैन त?
@ShastraVigyan
@ShastraVigyan 6 күн бұрын
घर अगादी हुदैन ।
@parugurung72
@parugurung72 12 күн бұрын
गुरू 🙏🏿🙏🏿 सपनामा mobile हराएको देख्नु सर्प जुधेको देख्नु,, के हुन्छ होला नी
@bishnukuikel39
@bishnukuikel39 12 күн бұрын
गुरु कौसीमा लाल्पती लगाउन हुन्छ कि हुँदैन ।
@ShastraVigyan
@ShastraVigyan 11 күн бұрын
हुन्छ
@shivarajbaralbaral1166
@shivarajbaralbaral1166 12 күн бұрын
एउटा ड्रागनफ्रुट राेपेकाे हटाउन पर्छ कि क्या हाे?
@ShastraVigyan
@ShastraVigyan 12 күн бұрын
घर अगाडि छ भने हटाउनु राम्रो हुन्छ।
@ApsaraDhakal-ei2py
@ApsaraDhakal-ei2py 12 күн бұрын
गुरु घर को अगाडी गुलाफ अनि मेवा को बिरुवा राखन हुन्छ कि हुदैन ?
@Motilalaryal-gy1di
@Motilalaryal-gy1di 8 күн бұрын
सिउडि मसानै छदा छदा २०??२२ सालदेखि आज सम्म सिउडि घरबनायर धुरिमा माटाको भाडामा लगाउनि चलनछ ।।नज्र प्रर्दैन भन्ने भनाइछ।। पुराना बिध्यान हरुको भनाइछ।। के असत्यहो।। बर पिपल कटहर बैगुर लाइ त भन्छन।। अरु बडि होकि।।
@ShastraVigyan
@ShastraVigyan 6 күн бұрын
सिउडी घरको छत वा धुरिमा लागाउनु अति राम्रो हो घरको रक्षा हुन्छ । तर घर अगाडि हुन भएन त्यसले राम्रो गर्दैन ।
@khusalrajsubedi1005
@khusalrajsubedi1005 13 күн бұрын
केरा पनि लगाउनै पर्याे,अनि कलमे गरि सानाे साईज काे बनाएर पनि नलगाऊने रे याे त चित्त बुझेपन है अब कस्ताे वृक्ष लगाउने हाेत।
@ShastraVigyan
@ShastraVigyan 12 күн бұрын
सानो बनाएर लगाउदा के हुन्छ भन्ने फल पनि सुन्नु भयो??
@pitambarchhetri4968
@pitambarchhetri4968 13 күн бұрын
Jay Jay Jay sanidev
@pimalaneupane6563
@pimalaneupane6563 14 күн бұрын
😮😮
@ManjuPokhrel-l9j
@ManjuPokhrel-l9j 12 күн бұрын
गुरु बेलपत्र को बिरुवा घरको छतमा छ के गरु
@ShastraVigyan
@ShastraVigyan 12 күн бұрын
बेलपत्रमा कुनै दोष छैन।।
@madhavbelbase6496
@madhavbelbase6496 12 күн бұрын
गुरुजी घरको छतमा सिउडि छ के गर्ने?
@ShastraVigyan
@ShastraVigyan 12 күн бұрын
छतमा त राम्रो हो
@AmmarGurung-z2e
@AmmarGurung-z2e 12 күн бұрын
गुरुज्यु नवरात्रको समयमा बिबाह गर्न मिल्छ कि मिल्दैन
@SukramaniRai
@SukramaniRai 11 күн бұрын
लालुपाते फुल पनि हुदैन गुरु?
@ShastraVigyan
@ShastraVigyan 11 күн бұрын
घर अगाडि हुदैन
@nirmalakhadka943
@nirmalakhadka943 11 күн бұрын
लालुपाते पनि हाे गुुुरु ? आँकलाइ पनि राेप्नु हुदैन?
@ShastraVigyan
@ShastraVigyan 11 күн бұрын
मिल्दैन , घरको अगाडि नरोप्नुस अन्त केही हुदैन
@ghalakman8512
@ghalakman8512 12 күн бұрын
साँचिकै भाईले भननुभएजसतै सुनताेला कतिमीठाे केरा कागति
@chhayadevibaidya8619
@chhayadevibaidya8619 Күн бұрын
Lalpate fulma pani dhut aauxa
@ananddangol3076
@ananddangol3076 12 күн бұрын
नरिवलको रूख लगाउनु मिल्छ?
@manjupoudel4264
@manjupoudel4264 10 күн бұрын
गुलाब को फुल हुन्छ कि नाइ !
@ShastraVigyan
@ShastraVigyan 6 күн бұрын
घर अगाडि हुदैन
@sushilaadhikari9429
@sushilaadhikari9429 11 күн бұрын
कुनै ज्योतिष ले आक ,सिउडि लगाउनु भन्छन ,हजुरले नरोप्नु भन्नू भयो अब के गर्ने 😂😂😂
@ShastraVigyan
@ShastraVigyan 11 күн бұрын
ज्योतिषले के भन्छन भन्दा नि शास्त्रले के भन्छन भन्ने तिर लागौं ।।
@GhanBohara-r4m
@GhanBohara-r4m 2 күн бұрын
सबै बकवास कुराहरू हुन् यो भिडियो मा
@rabinsainju2774
@rabinsainju2774 12 күн бұрын
गुरु जी टिमुरको बोट हुन्छ कि हुन्न
@LalbahadurGhartimagar-kd2dk
@LalbahadurGhartimagar-kd2dk 13 күн бұрын
Gharko pachhadi nimbu chha ke hunchha guru?
@luxmigcpaudel562
@luxmigcpaudel562 12 күн бұрын
Aakha KO biruwa umremo X aapai rakhnu hunki hudain guruji
@shankaradhikari5539
@shankaradhikari5539 12 күн бұрын
कागती रोप्न हुन्छ कि हुदैन
@kantipur999
@kantipur999 12 күн бұрын
पिपल बोट गमला मा छ ?
@ShastraVigyan
@ShastraVigyan 12 күн бұрын
राख्नै हुदैन
@ManjuGC-s5y
@ManjuGC-s5y 12 күн бұрын
Ghar ko chat ma ropna hudaina gurujee
@ShastraVigyan
@ShastraVigyan 12 күн бұрын
छतको कुनै दोष छैन
@sushilk.c.4155
@sushilk.c.4155 12 күн бұрын
गफाडि बाजे हावा कुरा।गर्छ यार हाम्रो घर मा सुन्ताला निबुवा लगयर कति आम्दानि भै राको छ अनि आक को बिरुवा गेट को दाय लगाउनु भन्छ अरु गुरु हरु
@yugmapalli1981
@yugmapalli1981 13 күн бұрын
मेरो घर पछाडि बाँसको रूख छ कि हून्छ गुरूजी।
@mabbmabb3875
@mabbmabb3875 9 күн бұрын
सितल हुन्छ
@ramprasadchhetri7429
@ramprasadchhetri7429 11 күн бұрын
Suntala hunxa ki hudaina
@bimlakhanal1613
@bimlakhanal1613 12 күн бұрын
Gheukumari ropna hunx kinai guru
@ShastraVigyan
@ShastraVigyan 12 күн бұрын
हुन्छ हुन्छ ।।
@rabinsainju2774
@rabinsainju2774 12 күн бұрын
सुकेको बोट भन्नाले जमीन बाट निकालेको सो काे लागि काटेर सजाएको चाहिँ?
@SitaLimbu-ss3ic
@SitaLimbu-ss3ic 13 күн бұрын
Kagati chahi guruji
@bhagawatishrestha656
@bhagawatishrestha656 12 күн бұрын
Lalu pata fulko. K hunxa guru
@ShastraVigyan
@ShastraVigyan 12 күн бұрын
Hudain
@pushpabista2496
@pushpabista2496 12 күн бұрын
किन फाल्तुको बकबास गरि रहेको यो मान्छे ले जन मानसमा किन संधिघदता उत्पन्न गरेको प्रकृतिले उत्पन्न गरेको सबै वृक्ष को आ -आफ्नो गुण हुन्छ
@TejmayaPoudel-zb3kq
@TejmayaPoudel-zb3kq Күн бұрын
कुरा मात्र कति भरेको
@IndraGurung-ng4up
@IndraGurung-ng4up 13 күн бұрын
Drank foot hunchh ki hudina😊 guru.
@prabhaacharya1963
@prabhaacharya1963 13 күн бұрын
गमलामा नि गुरु ?
@Ballas620
@Ballas620 12 күн бұрын
सिउडी घर पैसोमा घुरीमा राखिन्छ यनै वाउनले भन्छन् अईले नराख भन्छन् यस्ता चोर वाउन
@IndraBholan
@IndraBholan 3 күн бұрын
फटहा बाउँन मुख सिलाई दिनु पर्ने पाारेा तातेर आउछ🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬
@BaburamBanjade-y3w
@BaburamBanjade-y3w 12 күн бұрын
Mewa falmapani dudh aunchh ke garam
@aaratikhatri4816
@aaratikhatri4816 11 күн бұрын
Lalupate ko plant ni ta guru..............
@chandrakalarai4104
@chandrakalarai4104 12 күн бұрын
Kasaiko gharma kaanda vako Bricha nai chsin ra pani Kalaha bhaira ko cha tyo chain kasari vako ? Nahune kura👎👎
@ghalakman8512
@ghalakman8512 12 күн бұрын
जेकाेघरकसताेहाेला तेशताबृक्षहुनेहरुकाेघर५तलाकाेहुनछ अबकेगरने
@deepikamahata8509
@deepikamahata8509 12 күн бұрын
Hawa kura hoki k honi
@laldhankulung7672
@laldhankulung7672 12 күн бұрын
मेवा
@ShastraVigyan
@ShastraVigyan 11 күн бұрын
मेवा राम्रो हो
@shreeram9080
@shreeram9080 13 күн бұрын
आलम शब्दको अर्थ के हो नि!
@GhanBohara-r4m
@GhanBohara-r4m 2 күн бұрын
बकवास बोल्ने मान्छे कसरी सुन्न पुगे कसरि आयो यो भिडियो
@mayasoti7056
@mayasoti7056 3 сағат бұрын
बाजे तपाईंको कुरा न त बास्तु सङ्ग मिल्छ न त व्यबहारमा यस्तो बेतुकका कुरा नगरेको राम्रो । फकुबाजे।
@KrishnamurariKc-eg2rp
@KrishnamurariKc-eg2rp 13 күн бұрын
Katigufgareko
@ShastraVigyan
@ShastraVigyan 12 күн бұрын
@Poadcasters
@Poadcasters 13 күн бұрын
Aap ko chop aauxa re 😂😂😂 bahula kuro...😢😢😢
@RameshChhetri-q3g
@RameshChhetri-q3g 5 күн бұрын
आप होइन आँक भन्नुभएको
@Rip12393
@Rip12393 12 күн бұрын
आनि गुरु जि केरा को बोटमा पुजा गर्न मिल्छ कि नाइ र कहाँ राख्ने
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 79 МЛН
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 79 МЛН