घरमा माउसुली आउनु,देख्नु शुभ कि अशुभ/माउसुलिको शुभ अशुभ फल/shreeguru

  Рет қаралды 18,386

shree guru

shree guru

6 күн бұрын

माउसुलिको बारेमा सम्पु्र्ण जानकारी सबैले हेरेर सेयर गरौ।।
हजुरको घरमा छन कि छैनन कमेन्ट गरौ
माउसुलिको रहस्य
new astro vedio
shreeguru vedio
श्री गुरु युटुब च्यानलमा हजुरहरुलाइ स्वागत छ हाम्रो नियमित भिडियो हेर्नुभएको मा हजुरलाई धन्यवाद दिन चाहान्छु हाम्रो भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला र हजुरलाई समस्या परेको केही छ भने कमेन्ट गर्नुहोला हामिले तेहि अनुसार भिडियो बनाउने छौ।
चिना कुण्डलि हेराउन चाहानुहुन्छ भने हामिलाई फोन गर्नुहोला
PH NO-9840950221
भुत भबिश्य बर्तमान र सम्पुर्ण जिज्ञासा फोन गरेर मेटाउन सक्नु हुन्छ।
हामिले नियमित धार्मिक,ज्योतिष भिडियो राखेका छौ केही सुझाव छ भने कमेन्ट गर्नुहोला।
-हाम्रो भिडियो कपि गरेर कुनै सामाजिक संजाल मा पोष्ट नगर्नुहोला गरेको पाएमा कानुनि उपचार खोजीने छ धन्यवाद।

Пікірлер: 22
@thakurnew3615
@thakurnew3615 4 күн бұрын
म सधै शालिग्राम पुजा गर्छु मेरो पुजा स्थल मा मैले राखेको शालिग्राम माथी सधै आयर बस्छ ।माउसुली ले शालिग्राम जिलाइ छोपेर बसिराको हुन्छ गुरु किन हो यस्तो किन हुन्छ भन्दिनु होला माउसुली कालो पनि छैन सेतो पनि छैन हल्का खैरो ह्ल्का पहेलो जस्तो छ कृपया भन्दिनु पुजा कै मन्दिर मा धेरै बस्छ्न माउसुली किन होला 🙏🙏🤔
@surendrakhadka1234
@surendrakhadka1234 Күн бұрын
कोठाको सरामा नीरलमा अनि बीसेसगरी कोठाका भीत्ताहरुमा पत्रीका टासेको छ भने तेस्तोमा बेलुका पख बाहिर नीस्कने ,आउने गरेकोछ ?
@NirmalaThapa-gi4mf
@NirmalaThapa-gi4mf 2 күн бұрын
दसओैला जोडेर नमन गरे गुरु 🙏♥️🙏सोरै आनासहि जीवन मा भोगेकिछु गुरु
@user-ic4zx5md2f
@user-ic4zx5md2f Күн бұрын
मेरो घरमा धेरै माउसुली देखिन्छ के हुन्छ गुरु जि ?
@sumitraniraula1452
@sumitraniraula1452 6 сағат бұрын
Guru namaskar🙏 mero ghar ko jyal ko sisa ma charaharu aayera thungirahunxa jahile k hunxa vanidinuhosna
@user-mr5mo7sf7m
@user-mr5mo7sf7m Күн бұрын
पुजा कोठाको भितामा चड्दै गरेको रातो र पहेलो रंगको एकदमै राम्रो छेपारो देखे के हुन्छ गुरु बताइदिनुपर्यो 🙏🙏🙏🙏🙏एकदमै डर लागेको छ 😢😢😢😢
@IshworiPaudel-rw2mi
@IshworiPaudel-rw2mi 2 күн бұрын
❤❤❤❤
@AsthaMaya-zq7km
@AsthaMaya-zq7km 3 күн бұрын
मेरो मन्दिरमा त सधैं सेतो र छिर्के मिर्के आइराख्छ यो के हो त भनिदिनु गुरु🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@bhagirathiojha5561
@bhagirathiojha5561 7 сағат бұрын
2Wata sarp beriyeko dekhe ke hunx hjr
@PramilaGautam-dm8jh
@PramilaGautam-dm8jh 3 күн бұрын
जय हाेस, हजुर 🙏🙏🙏
@user-rs6pg8nz8u
@user-rs6pg8nz8u 4 күн бұрын
🙏🙏🙏🙏
@santoshjung
@santoshjung 2 күн бұрын
माउसुलि दुईवटा खप्टेकाे दे खेकाे के हाला बाटाेमा देखेकाे गुरु देब मलाई त के हुछ भनेर खुलदुलि भछ
@nxtbikram7642
@nxtbikram7642 3 күн бұрын
🙏🙏🙏🙏🙏🙏
@user-gl5sk2zv7n
@user-gl5sk2zv7n 4 күн бұрын
मेरो घर्म अस्ति यक माउसुलि सेतो भित्र पस्दै गरेको देखे गुरु देब
@user-vf1bw5oi9y
@user-vf1bw5oi9y 4 күн бұрын
यो विषालु हुन्छं भनेर आशुभय भनेको हो
@KarishmaKhadka-bj4qc
@KarishmaKhadka-bj4qc 3 күн бұрын
Hamro ma ta 7 ota xa yo chai suva ki aasuva
@MinaSharma-jl8yu
@MinaSharma-jl8yu 4 күн бұрын
❤❤❤❤❤❤,
@user-mr5mo7sf7m
@user-mr5mo7sf7m Күн бұрын
सपनामा
@riyasunar9060
@riyasunar9060 3 күн бұрын
Kati dherai xan guru kasari hataune😢😢
@user-de7di2ki4c
@user-de7di2ki4c 3 күн бұрын
🙏🙏
@IshworiPaudel-rw2mi
@IshworiPaudel-rw2mi 2 күн бұрын
❤❤❤❤
@IshworiPaudel-rw2mi
@IshworiPaudel-rw2mi 2 күн бұрын
❤❤❤❤
Homemade Professional Spy Trick To Unlock A Phone 🔍
00:55
Crafty Champions
Рет қаралды 60 МЛН
Неприятная Встреча На Мосту - Полярная звезда #shorts
00:59
Полярная звезда - Kuzey Yıldızı
Рет қаралды 7 МЛН
СНЕЖКИ ЛЕТОМ?? #shorts
00:30
Паша Осадчий
Рет қаралды 8 МЛН
A hui hou, Rick Quan!
2:36
Island News
Рет қаралды 6 М.
Homemade Professional Spy Trick To Unlock A Phone 🔍
00:55
Crafty Champions
Рет қаралды 60 МЛН