कथा माइलीको भाग १३७ [Katha Maili Ko 137] Rama, Sabin, Tika, Sharmila, Yan, Shankar, Huma , Rabindra

  Рет қаралды 425,980

Tika Sanu

Tika Sanu

3 күн бұрын

------------------------------------------------------------
कथा माइलीको भाग - १३७
------------------------------------------------------------
🎬️ Story
Tika Sanu
------------------------------------------------------------
------------------------------------------------------------
🎬️Direction
Man singh Khadka
------------------------------------------------------------
🎬️ Camera
Shiva B.K
------------------------------------------------------------
🎬️ Edit
Bishal Nath Yogi
------------------------------------------------------------
🎬️ Artists:-
★ Tika Sanu
★ Rama Thapaliya
★ Sabin Bastola
★ Sumitra Adhikari
★ Gita Sunar
★ Huma Bk
★ Dhanmaya Nepali
★ Ramila BK
★ Leliya BK
★ Yan Prasad Neupane
★ Shankar Sunar
★ Sharmila Bc
★ Keshari Gharti Magar
★ Anil Sunar
★ Gopal Paudel
★ Raj Kumar Century
★ Rabindra Sunar
★ Asha BK
★ Binita BK
★ Parkash Diyali
-----------------------
🎬️ Story / Concept:-
Tika Sanu
© Tika Sanu-2024,
-----------------------
Facebook:
/ tika.sanu.1
-------------------------
Tika Sanu is authorized to upload this video. Using uf this video on other KZbin channels without prior permission will be strictly prohibited
----------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
------------------------------
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Пікірлер: 725
@DhanmayaNepali
@DhanmayaNepali 2 күн бұрын
नमस्कार सम्पुर्ण मा हाम्रो कथा माईलिको भाग १३७ कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला धन्यवाद ।
@mikfunglimbu1411
@mikfunglimbu1411 2 күн бұрын
Sarai marmik 😢😢😢😢😢😢😢😢
@rajendrashripalishripali8895
@rajendrashripalishripali8895 2 күн бұрын
धेरै राम्रो छ बहिनि👍️👍️👌
@manitapandey9519
@manitapandey9519 Күн бұрын
Eeede!ee##​@@rajendrashripalishripali8895
@ramachand5348
@ramachand5348 Күн бұрын
नमस्कार सबै कलाकार लाई हीरा त सूर्दियको देख्न पाईयो अब रिटेको पालो सूर्दिने
@Dipson97
@Dipson97 Күн бұрын
Darai ramro 👌👌👌
@kamalavalak
@kamalavalak 2 күн бұрын
यो रिठेलाई मुखमा हानम जस्तो के बोलेको अब सुरधिनु पर्छ र मालिकले सुख पाऊनु पर्छ भन्ने कोको हुनुहुन्छ यता हाजिर हुम त
@SamitaRawal-offlcial
@SamitaRawal-offlcial 2 күн бұрын
कथा माईलि आउदा को को खुसि हुनुहुन्छ हुने जति ले म त असाध्यै खुसि हुन्छ सानि सिरियल आउदा हेर्ने पनि गर्छु तर सानि को दु:ख पाएको देखेर मनै रोन सक्दिन के हेर्दाहेर्दै आँखा बाट कति खेर आशु खस्छ थाहा नै हुदोरहेन छ के गर्ने छोरिको जिन्दगी भनेकै हारेको जुनि रहेछ सानि किन होलाके दुखिलाई दुख भईरहने जुन हजुरले सिरियल मा दुख पाउनु भएको छ सानि हजुरको घर परिवारमा यस्तै भएको छ है सानि धेरै परि नगर्नु है सानि ❤❤ यस्तो यो दुनियाँमा त जे भने पनि मेरो सानिले कहिल्यै पनि हार खानु हुन भने ठानेको छु सानि ल धेरै बधाई छ सानि सिरियल अति राम्रो छ सानि❤❤
@SureshOli-fv7fx
@SureshOli-fv7fx 2 күн бұрын
णणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणण
@SureshOli-fv7fx
@SureshOli-fv7fx 2 күн бұрын
ृृउउ
@sakuntalarawat5729
@sakuntalarawat5729 2 күн бұрын
Maila you don't have won House where she go no same
@reemareema4166
@reemareema4166 2 күн бұрын
कति अाशु अायो अाजत❤
@vanjapurivanjapuri2293
@vanjapurivanjapuri2293 Күн бұрын
P😊l❤​❤❤❤🎉@@SureshOli-fv7fx😊😊❤
@laxmanbishwokarma5304
@laxmanbishwokarma5304 2 күн бұрын
जुनबेला जुन ब्यबहारिक हुनुपर्ने हो रिठ्ठेको वचन र ब्यबाहारले चसक्क मन पो दुख्यो है। माईलिको बुवा बिरामिको अवस्थामा तेस्तै वचन अहिले आमाको अवस्थामा झन् पिडादायिक वचन सुत्केरी अवस्थामा। साच्चिनै यथार्थ पुराना घटना त हुन् अब परिबर्तन न आए कहिले सुध्रीन्छ मान्छेको सोच ? जे होस् सिरियल राम्रो छ टिकासानु सहित सम्पुर्ण टिमलाई धेरै शुभकामना🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@namratarai8943
@namratarai8943 2 күн бұрын
प्यारी बैनि टीका त हाम्रो सर्बस्स्व हो आजको भाग पनि दुख लाग्दो थियो त्यो रिठ्ठे को माइली प्रतिको व्यवहार राम्रो लागेन श्रीमती लाई साथ saport हुनु पर्छ र एउटा अप्ठ्यारो मा परेको दुइ जीउ कि छोरी मान्छे लाई साथ saport र श्रीमान को दर्जा दिइएको मा big सम्मान 🙋🙋🙏 अब यो रिटठे ले पनि श्रीमान को कर्तव्य पुरा गर्नु पर्यो सबै teem लाई सुभकामना ❤🎉❤🎉
@Puju-subu
@Puju-subu 2 күн бұрын
यो माइली लाई नि रिठे ले राम्रो व्यबहार राम्रो गर्नुपर्छ 😊😊😊
@harichetry592
@harichetry592 2 күн бұрын
मह इन्डिया आसाम बाट हु टिका सानु बहिनी। हजुर को यो सिरियल मैले भाग एक देखि आज सम्म नछुटाइ कन हेर्दै आएको छु।आज भोलि हाम्रो गाउ समाज मा भइ रहेको घटना हरुलाइ साकार रुप मा प्रकाशित भयेको हरेक एपिसोड ले मन छोयेको छ।सारै नि मार्मिक र यथार्थ चित्रण छ। आउदो एपिसोड मा रिट्ठे को सुधार र हजुर को सुखमय जीवन यापन हेर्न चाहान्छु।
@HimalKarki-lm7iy
@HimalKarki-lm7iy 2 күн бұрын
बादल पारी को बिरानो देश बाट माइली टिम सबै लाई मीठो सम्झना अनि नमस्कार छ है सुइकार्नु होला 🙏🙏🙏हिरा त सुदृयछ यो भाग मा अब रिठे पनि सुध्रिनु पर्छ मेरो प्रदिकृया धन्नेवाद्🌺🌺🌺🙏🙏🙏🙏🙏🙏
@Sabitri-ir1zs
@Sabitri-ir1zs 2 күн бұрын
हिरा बरु अब सुध्रिने लक्षण देख्दा खुशी लाग्यो रिठ्ठे कहिले सुध्रने होला बरै नि! कथा माइली टिमलाई हार्दिक शुभकामना!❤❤❤❤
@ashusunar9782
@ashusunar9782 2 күн бұрын
सर्ब प्रथम त अाफ्नै परिकल्पना गर्नि निर्देशनक सानू हजुर लाई हार्दिक 🙏❤️❤️ नमन छ भाग १३७ पनि धेरै मार्मिक छ जीवन मा सबै ले भाेगे का भाेगाई लाई समेटि बनायकाे नेपाली सिरेल राम्राे छ लाईक कमेन्ट गर्न नभुल्नु हैई अभिनय कलाकार हरु मा उच्च सम्मान छ दिदी काे🙏❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👌❤️❤️❤️🌺🌺🌺❤️
@dilukumarishahi2513
@dilukumarishahi2513 2 күн бұрын
यो सिरियल पनि हेर्न मन लाग्न छोड्यो कहिले पनि माहिली ले सुख पायको हेरन मन छ
@user-qv4ck7qs7l
@user-qv4ck7qs7l 2 күн бұрын
❤❤❤ खै म त के भनौं कथा माइली को मा रिठ्ठे को चला ठीक रहेनछ हिर ले सिरी मती लाई राम्रो गरून् है र माहिली को जय जय होस् 😂😂😂😢😢😢😢🎉🎉🎉🎉🎉 मेरो त आँसु नै आसु आयो म भोजपुर झापा बाट पदम प्रसाद दियाली को तरफ बाट सुभ कामना साथै आशीर्वाद बधाई छ 🎉🎉🎉तर सबै जना हाँसी खुसी रहेको हेर्न पाइयोस् है माहिली को विष्णु र गुइँठी को हिरा ले सिरी मती लाई माया गरेको मा बधाई छ त्यसरी नै माय रहिरहोस् भगवन ले राक्छ्या गरून् ❤❤❤🎉🎉🎉🎉🎉
@upendrathapa54
@upendrathapa54 Күн бұрын
आमा गतिली भय पो सङै बश्छन त हिरा ले ठिक गर्दै छ यस्तै माया गर बुढी लाई आमा सुर्दिय पछि सबै मिलेर बस्नुपर्छ ❤❤❤❤
@bhimsaraimithosorxananukob1762
@bhimsaraimithosorxananukob1762 2 күн бұрын
आज रिथेको बेउरा हेर्दा माइली ले दिबस दिनु पर्छ र बिस्नु नानुको दुई मा मिलन भको हेर्न पाउँदा सारै खुसी लाग्यो
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 2 күн бұрын
यान र रिठ्ठेले जान परिवारलाई केहि गरि पनि सुख नदिने भए बरै।माइलि र केसरि दिदि र केसरिको सौतालाईलाई कति दुख दिएका ए डाम्नाहरु भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
@SunitaTiwari-mi5td
@SunitaTiwari-mi5td 2 күн бұрын
पपप
@gangasen5079
@gangasen5079 2 күн бұрын
ई ठुलि अामा केे साराे पापिनी हाेेलिि बरै यति तेल पनि दिनन
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 2 күн бұрын
@@gangasen5079 हो नि
@user-xy2re5td5n
@user-xy2re5td5n Күн бұрын
Yo dui Danna le buri sukha Diya na
@user-kr1ef3pj3b
@user-kr1ef3pj3b 2 күн бұрын
नमस्कार सबै जानालाइ यति राम्रो गाउँ बेसि पाखा पखेरा समिटेर बनाउनी कलाकार सबै जानालाइ उच्च सम्मन आमा आमा हुन आमाको यो सब्दलाइ उच्च सम्मन छ अनि अझै उन्न्ती पर्गती हुँदै जाओस सफल्ताको सुभ कामना बहिनी म साउदी बाट है❤❤❤❤❤❤
@laribarientertainment
@laribarientertainment 2 күн бұрын
माइली लाई माया गर्नु हुने कोको हुनु हुन्छ ।❤❤🎉
@radhasunar8547
@radhasunar8547 2 күн бұрын
❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@luckeysherpa123
@luckeysherpa123 2 күн бұрын
❤❤❤❤
@AxcsnabinDurbakoti
@AxcsnabinDurbakoti 2 күн бұрын
सबै जना लाई मीठो सम्झना न्यानो माया miss you टीका दिदी र शंकर ❤❤❤
@anitashrestha3188
@anitashrestha3188 2 күн бұрын
केशरीलाई यानले र माइलीलाई रिठ्ठेले माया गर्नु पर्छ र भगमानले यि दुई दिदी जोडीलाई कहीले पनि दुख नपावस् भन्ने जतीले लाइक कमेन्ट गरेर जिताउनु होस् ❤❤❤❤❤
@sakuntalarawat5729
@sakuntalarawat5729 2 күн бұрын
Maili your jethima is very hopless lady
@sakuntalarawat5729
@sakuntalarawat5729 2 күн бұрын
Maili be strong ok y husband is very bad don't make dance in your head. Tell him get out of you r example
@shobhakhanal8253
@shobhakhanal8253 2 күн бұрын
याे कथा माईली सीरीयल हेर्दा खाली रुन शिवाय केही छैन् यो रिठ्ठे जस्तो पोई त कसै लाई पनि नपरोस् हे प्रभु ❤❤
@dolsarimaya3818
@dolsarimaya3818 2 күн бұрын
कत्ति मेल खाएको मेरो जिवनमा धेरै राम्रो लाग्छ कथा महिली यता हाजिर हुन होला
@gjrdnmrhiheyyebkk476
@gjrdnmrhiheyyebkk476 2 күн бұрын
लहै त माईली बडाउले ५००० पैसा रीन्नदीये को तनाब्ले बाउ पनी म्रीतु हुनु भो अब आमा ले पनी धेरै तनाप्ले बीत्नु आटेकी जस्ती छीन मरीन्भनेता रीठे लाई नीक्कै सम्झाउनु परेउ है माईली 👍👍👍❤❤🥰🥰
@user-fs7qw1lw6n
@user-fs7qw1lw6n 2 күн бұрын
याे पर्देश मा बसेर कथा माईलि हेर्दा धेरै राेए अनि आमा लाहि सम्जे 😢😢😢😢
@sunilbardewosunil3626
@sunilbardewosunil3626 2 күн бұрын
अाजको भाग निकै राम्रो लाग्यो नछुटाई हेर्ने गर्छु साउदीबाट 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌹🌹🌹
@upendrabhattarai6058
@upendrabhattarai6058 2 күн бұрын
🎉 मलाइ माइली सिरियल अती राम्रो लाग्छ ।सुरुमै माइली सिरियल हेर्छु। रिठे काे सत विद्धी आओस् ।माइली काे माइती र माइली काे दुख्ख हरोस्।🎉🎉🎉
@ghimiredevi7113
@ghimiredevi7113 2 күн бұрын
माईलिले दुखपाएनि भाइले बुहारिलाइ मायागरेकाे देखेर सुखिलाग्याे भाइ बुहारि मिलेकाे देखेर खुसिले अासुअायाे😂😂😂😂😂😂
@sujanbishwokarma7363
@sujanbishwokarma7363 2 күн бұрын
बिचरा माइलि लाई धेरै दुःख दिनेछन् रिठे ले❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉 🎉🎉
@nirmalaacharya2310
@nirmalaacharya2310 2 күн бұрын
मैले पनि यसरीनै मेरी आमा छोडेर आएकी थिए त्यही अन्तिम भेट भयो आमा संग
@user-jr2ro9ul1b
@user-jr2ro9ul1b 2 күн бұрын
सारै आमाको याद दिलाउछ यो कथा ले ,अनि सारै रुन मन लाग्छ 😭😭😭😭
@user-hw1zc8wt2y
@user-hw1zc8wt2y 2 күн бұрын
खै के शब्द लेखु यो सीरियल लाई कस्तो मुटु चिरा पनि आउँछ मेरो zindagi देखि मेल खान्छ जब आफ्नो पोई ले दुःख दिन्छ तब आफन्त समाज ले कस्तो वचन लाउँछन् कति दुःख हुन्छ xori को zindagi k hola 😢😢😢😢 ek कसैको विश्वास न गर्नु पर्ने रहेछ यो मतलबी दुनियामा 😢😢😢 टीका dd lai man dekhi samman xa big fun dd and sankar dada ❤❤❤ yo sireal Herda naroyako kunai vag xaina hola 😢😢😢
@user-dj7wr9xv5p
@user-dj7wr9xv5p 2 күн бұрын
दुख धेरै भयो अब त दिन आउस माइलि लाई खुसि को दिन धेरै दुख नबनाउनुस मेन मान्छे ले धेरै दुख पाएको नराम्रो हुन्छ खुसि र सुख भएको हेर्न मन लाग्छ किन कि सुरु देखि दुख भयो अब अलि खुसि र सुख मा आउनु होस हेर्दा पनि कति मिलेको जोडि जस्तो भए हेर्न राम्रो हुन्छ धेरै दुख मात्रै भयो भने हेर्न पनि मजाक हुदैन सधै किन दुख अब खुसि मा हेर्न मन छ माइलि नत्र त धेरै दुखि भएर कति हेर्ने सुरु देखि
@kamla8263
@kamla8263 2 күн бұрын
हीरा सरले आफ्नु शिरमती लाई माया गनू परयो ❤❤❤❤🎉
@bindugharti5629
@bindugharti5629 2 күн бұрын
रिठ्ठे ले दुःख दिएको देख्दा हेर्न मन लाग्नै छोड्यो😢😢
@user-kr1ef3pj3b
@user-kr1ef3pj3b 2 күн бұрын
आमा आमा हुन कति माया गर्नु भको छोरोलाइ कति पबित्र नाता छ आमाको नाता❤❤❤❤❤❤
@sameera-nw7kh
@sameera-nw7kh 2 күн бұрын
My favourite serial maile❤❤❤
@kamla8263
@kamla8263 2 күн бұрын
अबत रिठे सर पनि सूधीन् परयो अत्ति नै भयो ❤❤❤❤❤🎉
@user-jc1nx6gc4v
@user-jc1nx6gc4v 2 күн бұрын
यो सिरियलको जस्तो रियलमा चाहिँ नहोस है टीका सानूको जिबनमा 🙏🙏❤️
@rupkhatri3361
@rupkhatri3361 2 күн бұрын
आहा अति रमाइलो माईलि सिरीयल सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🍒🍒🇳🇵🇳🇵
@tomlalsubedi3573
@tomlalsubedi3573 2 күн бұрын
हे भगवान ! कस्ताे बिडम्बनापूर्ण परिस्थितिबाट गुज्रेका छन् हाम्रा दिदी बहिनीहरू यही समाजमा ! एकातिर आफुलाई जन्मदिने आमा बिरामीबाट आक्रान्त, अर्कोतर्फ त्याे निष्ठुरी एवं दुष्ट स्वभावकाे लाेग्नेलाई पछ्याउनु पर्ने अबाेध सन्तानकाे गलपासाे ! याे संसारकाे अपार नारी शक्तिलाई कसरी परिबन्धकाे भूमरीमा धकेलेर कमजाेर बनाएर हुर्मत लिने परम्परा बसाइएकाे रहेछ । आजकाे भागले त भावविह्वल नै बनायाे ! कति जीवन्त र सटिक ! समाजकाे अनाैठाे र पुरूषप्रधान बर्बरतापूर्ण कुसंस्कारप्रति तीखाे ब्यंग्य गरिएकाे छ यसमा...! दिदी बहिनीहरूलाई यही चंगुलबाट बचेर स्वाभिमानी र कर्ममुखी हुन असाध्यै चाेटिलाे र जीवन्त सन्देश प्रवाह भएकाे छ याे सामाजिक सिरियलमा । यसमा समाजका अन्य तमाम् विसंगतिहरूलाई पनि अनबरतरूपमा सन्देशमूलकढंगले उतारिएको छ । यसकाे परिकल्पना र जीवन्त अभिनयकाे लागि बहुप्रतिभाशाली कलाकार टीका सानु लगायत समस्त टीमलाई हार्दिक नमन्, सम्मान तथा शुभकामना ।
@maileegurung622
@maileegurung622 Күн бұрын
Kasto raixa xoryko karma😢 man xiya xiya banayo😢
@user-vf3mz2cv6d
@user-vf3mz2cv6d 2 күн бұрын
यो भागबहुत रामरो लागयो यसतो घटना समाजमा घटिरहेका छन यो सिरियलको परगतिहुदैजावश
@sirjanapandey567
@sirjanapandey567 2 күн бұрын
याे भिदियाेले मेराे यथार्थ भाबनामा यसरी मन बहकियाे मनलाई समाल्न सकियन
@SupriyaThapa-j8e
@SupriyaThapa-j8e Күн бұрын
माईलिकाे कथा सार्है मन मुटु छुने छ,म सातचाेटि राेए।
@user-el7ku9zd5e
@user-el7ku9zd5e 2 күн бұрын
रिठ्ठे ले बानि। सुद्ना। पर्यो अनि माइलि। लाइ। माया। गरेको हेर्नु मन छ
@krishnaportel9957
@krishnaportel9957 2 күн бұрын
कथा माईलिको सधै सफलता चाहाने को को हुनुहुन्छ मत सधै सफलता होस भन्ने चाहान्छु र सम्पुर्ण कलाकार टिम लाई धेरै धेरै सम्मान पनि छ अत्ति सफल होस यो सिरियल
@sitasanjel3813
@sitasanjel3813 2 күн бұрын
म पनि छु कथा माइलिको हेर्ने कति खेर आउँछ भनेर सम्जिरहन्छु मन पर्छ मलाइ यो सिरियल❤
@sanopul4124
@sanopul4124 2 күн бұрын
सम्पुर्ण नमस्कार छ माइली कथा रमाइलो छ धेरैधेरैधन्यबाद छ
@ramabhattarai8452
@ramabhattarai8452 2 күн бұрын
यो रिठेको पारा भयन माहिली ले सुख पायको हेर्ने मन छ
@malbsunar1239
@malbsunar1239 2 күн бұрын
सबप्रथम कथा माईली सिरीयाल परीकलपन टिकालाई धेरै धनदेबाद राम्रो छ सिरीयाल निकै मार्मिक छ सफलता मिलोस टिकालाई र सबै कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤❤❤सफलता को कामाना छ
@shyambk4406
@shyambk4406 2 күн бұрын
आजाको भाग झनै मन पर्यो बधाई छ सम्पूर्ण कथा माईलिको टिम लाई सफलता को शुभकामना ।
@dilipstha2379
@dilipstha2379 Күн бұрын
सधैं भरि सफल्ता मिलोस सानू माया लगायत माइली परिवरर्लाइ❤❤🙏🙏
@abinarayankattel1648
@abinarayankattel1648 2 күн бұрын
माइली कथा ले सधै दुख को कथा मात्रै उठान गर्नु राम्रो हुदैन माइली कथा ले अब क्रममै संग उठाउने गर्नु राम्रो हुन्छ ❤❤
@rupasharma1812
@rupasharma1812 2 күн бұрын
My favourites serial ho tikadi
@tekrajpuri1151
@tekrajpuri1151 Күн бұрын
सारै राम्रो छ यथार्थ हाम्रो गाउँ समाजमा घटिरहेकाघटनाहरु यस सिरियल मा ल्याउनु भयको छ धेरै धेरै धन्यवाद आउँदा दिनहरुमा अझै सफलता को शुभकामना
@suryagole8262
@suryagole8262 2 күн бұрын
धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
@suryagole8262
@suryagole8262 Күн бұрын
धन्यवाद छ टिका बहिनि
@user-uy9kf2eu3s
@user-uy9kf2eu3s 2 күн бұрын
अती मनछुने मार्मिक शब्दको प्रयोग गरेर वास्तविकता लाई समेटेर वनेको छ।
@bharatbohara4830
@bharatbohara4830 Күн бұрын
माईलि दिदि सुख पाएको हेर्न मन क-कसलाई छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤
@khusbuoli122
@khusbuoli122 2 күн бұрын
एकदम राम्राे छ माइली टीम लाई अझै सुभ कामना
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 2 күн бұрын
राम्रो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤
@nanukamala8392
@nanukamala8392 Күн бұрын
याे सिरियल ले धेरै मन रुवाउछ जुनै भाग मा पनि मेराे बिगत जिन्दगी लाई याद आउँछ मेराे बुढाे शीत रिठेलाई मीत लाई दिनु जस्तो लागाे याे रिठे लाई अरुबेला नसके पनि मातेकाे बेलामा भकुण्डो खेलेझै पिटनुनि हाे माईलि सिस याे रिठे टेडे लाई देखेर साच्चिकै धेरै रिस उठेर आउँछ यस्तै थियाे मेराे बुढाे मईले धेरै समझाए कहिले सुदृिएन अनि मैले छाेडि दिए मेराे बुढाेलाई अहिले दुबई आएर काम गरि खादै छु याे भाग मा त झन् पछि त ठेकै मिलाे मेराे आमा पनि बिरामि हुदा यसै गरि मेराे बुढाेले घर हिड भनदै लेर गाकाे थियाे मेराे बिरामि आमा लाई छाेडेर रुदै घर गए धेरै भावुक बनायाे आज म मेराे आमा समझेर धेरै रुए 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@BichitraSansar2081
@BichitraSansar2081 2 күн бұрын
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
@basantashrestha
@basantashrestha 2 күн бұрын
miss u all 333
@SamitaRawal-offlcial
@SamitaRawal-offlcial 2 күн бұрын
यो कथा माईलि सिरियल लाई अझै हौसला र दिनु पर्छ भने जतिले माया र सप्रोट गर्नु पर्छ है सबैले माया गदिनु ल ❤❤
@chandragharti9299
@chandragharti9299 2 күн бұрын
ऐकदम राम्रो लाग्यो भिडियो हेरि रऊ लाग्यो
@MeraDevi-pj3nd
@MeraDevi-pj3nd 2 күн бұрын
रिठ्ठे लाइ तह लाउन प्रयो 😭😭😭😭😭♥️♥️
@SitaLamichane-wy5uq
@SitaLamichane-wy5uq 2 күн бұрын
यसो समाज मा जनचेतना हुनि बनाउन परछ नारि तलदबे को हुनुनुदैन तेस्ताजरिया को पछिलार नगको भय राम्रो हुन्थो घरपनि छैन बस्नि
@laxmitiwari1220
@laxmitiwari1220 2 күн бұрын
रिठे जस्ता अबुुझपुरुष धेरै छन् यहाँ महिलाले यातना भाेग्नु परेकै छ कथा सिरियल राम्राे छ
@harikrishna9590
@harikrishna9590 Күн бұрын
कति सारै रुखो जिवनशैली हो, जय पुरुष!! जय नेपाली । गरिबी भित्रको पिडा उत्खनन् गरेको छ, सिरियल ले।
@user-pw1ef2gv2q
@user-pw1ef2gv2q 2 күн бұрын
राम्रोछ धन्नेवाद 👌✋🤙👌
@arajun1193
@arajun1193 2 күн бұрын
माइलि काे पाेइ रिठ्ठे काे बुद्दि अाकाे खाेइ कथा माइलि माँ,,🙏🙏🙏🇱🇷🇱🇷🇱🇷🇱🇷
@phapendarbhandari
@phapendarbhandari 2 күн бұрын
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤
@SamjhanaRoka-be8vg
@SamjhanaRoka-be8vg 2 күн бұрын
Sutkeri baserw Ghar farkida ko pida Yad aayo😢😢😢
@chabisharjha2569
@chabisharjha2569 2 күн бұрын
आजको भाक हेरेर रुनमन लाग्यो मलाइ सारै मन पर्छ यो सिरियल
@shovasnr3345
@shovasnr3345 2 күн бұрын
रिठ्ठे को रोल त सारै मन पर्छ हो 😊😊
@maheshwariokheda6392
@maheshwariokheda6392 2 күн бұрын
Very nice siryal ❤❤❤🎉🎉
@SaritaRai-hn4gw
@SaritaRai-hn4gw 2 күн бұрын
यो भागमा चाहिं सारै रिस उठेको छ मलाई
@user-yy8gx4rc4f
@user-yy8gx4rc4f 2 күн бұрын
My favorite serial Malli ❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
@Chandar-sy1oc
@Chandar-sy1oc Күн бұрын
आज को भाग ले मन खायो टीका बहिनी को र शंकर को सिईले बधाई छ सबैलाई राम्रो गर्दैजानु होला बधाई छ
@nirmala3103
@nirmala3103 2 күн бұрын
नविराई हेर्दै छु टीका सानुकाे सिरियल राम्रो लागेछ❤
@kopilashrestha613
@kopilashrestha613 2 күн бұрын
❤❤❤❤❤राम्रो छ
@nirmalashrestha8350
@nirmalashrestha8350 2 күн бұрын
माइलीको जीबनमा अब सुखको दिन पनि आउन पर्यो 😊
@dharvindersingh5232
@dharvindersingh5232 2 күн бұрын
My favourite teli serial Katha maili Ko speciali thanks Tika g hjr lai Yati Ramro serial Nirman garnu vayeko ma thanks again Tika g hjr lai ❤❤❤❤❤
@dhaneshwargaurung3953
@dhaneshwargaurung3953 2 күн бұрын
Umm Saudi Arabia bat herirahaxu 🇸🇦🇸🇦🙏🏼 hjr biutiful 🌹
@user-et3oe3ri7m
@user-et3oe3ri7m 2 күн бұрын
maili didi sukhapako hernmanx
@hurmatXetri
@hurmatXetri 2 күн бұрын
Maili ko maiti dhani vako hern man x
@chandrabk4328
@chandrabk4328 2 күн бұрын
धेरै राम्रो छ ❤❤❤❤❤❤
@RameshSunar-gr3dd
@RameshSunar-gr3dd 2 күн бұрын
Aaga ko vag ma hira sudre ko ra sirmati lai maya gare dekhda yakdamai khusi lagyo aba maili le sukha pako herna man xa aba aaune vag ma la ❤❤❤❤
@hemakc7870
@hemakc7870 2 күн бұрын
अब माइलिले सुख पाएको देखाउनु है
@ransunar9567
@ransunar9567 2 күн бұрын
hira ra bisnoko jodi akdmai ramro xa abinai pani rel xa ❤❤❤
@BhumiKa-mw2yd
@BhumiKa-mw2yd 2 күн бұрын
Maili dd ma hjr ko serial ma aauna chahanxu
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 күн бұрын
यो सिरियल मा जस्तो भोक्न नपरोस प्यारी बहिनी टिका सानु लाई ❤❤❤❤ मिठो सम्झना छ है बहिनी टिका सानु ❤❤❤❤❤
@ganeshmagar8032
@ganeshmagar8032 2 күн бұрын
नमस्कार धेरै राम्रो लाग्छ कथा माईली को सिरेल
@junubishow4963
@junubishow4963 2 күн бұрын
माईली दिदीलाइ पनि अब त रिठे दाईले माया गर्नु पर्याे के छि ❤❤❤
@SamitaRawal-offlcial
@SamitaRawal-offlcial 2 күн бұрын
सानि धेरै राम्रो छ के गर्ने अर्का भए पछि धेरै गाह्रो हुने रहेन्छ सानि हेदा हेर्दाहेर्दै भकानिएको थाहा नै भएन सानि दिन पनि कति सकेको के रिठ्ठा ले हजुरलाई ❤
@diluzpradhan7336
@diluzpradhan7336 2 күн бұрын
Kha kasto vannu yesto rethay jasto agatilo poi संघ बसेर ठूलो गल्ती गर्यो माइलेले अझै छाेरी पाएर मुख लाग्नु पर्छ अनि मेरो त पहिले त नोकरी गर्ने , तर चार पांच वर्ष मै काम सिदियो यस्तै bewra ले निक्कै वर्ष सँगै बसे नानी पाइ दिए तिनको इच्छाले आजु मैलेनी धेरै गारो भएर , alagai छु,सहनु को सीमा हुन्छ
@rekhachhetri3110
@rekhachhetri3110 2 күн бұрын
निकै मन छ्ने कथा बेथा छ यो कथा मैली सेरल 😢❤
@TularamMajakoti
@TularamMajakoti 19 сағат бұрын
दुखीको पनि सुख्खको दिन आउँछ भन्छन् खै कहिले हो माइली हजुर को दिन आउने कथालाइ रिट्ठेले कमाएर सुख्खा मा राखेर धेरै मायाँ गरेको तिर मोडनु परो के टिका जी
@lacchuSunuwar
@lacchuSunuwar 10 сағат бұрын
यो भाग चाहि मलाई एकदमै सहि लाग्यो, टिका बहिनी ले आब फिल्म पनि बनाउनु परेयो। मेरो सुझाव छ
@prakashkalpana996
@prakashkalpana996 2 күн бұрын
❤❤❤❤
@kamalathakuri1234
@kamalathakuri1234 2 күн бұрын
यो रिठे को मुख फुट्ने गरि दिनुन माहिलु जि❤❤
@mayamukmi8420
@mayamukmi8420 2 күн бұрын
Aama papi bhayeci xora papi nahunu kurai bhayena😊
@sunitabohara7873
@sunitabohara7873 2 сағат бұрын
मेरो जीवन को यथार्थ कथा😭😭😭😭😭रिठे जस्तै छ मेरो नि
small vs big hoop #tiktok
00:12
Анастасия Тарасова
Рет қаралды 23 МЛН
Неприятная Встреча На Мосту - Полярная звезда #shorts
00:59
Полярная звезда - Kuzey Yıldızı
Рет қаралды 7 МЛН
THEY WANTED TO TAKE ALL HIS GOODIES 🍫🥤🍟😂
00:17
OKUNJATA
Рет қаралды 7 МЛН
когда повзрослела // EVA mash
0:40
EVA mash
Рет қаралды 2,7 МЛН
Funny cat woke up early 😂👻🥳
0:38
Ben Meryem
Рет қаралды 3,6 МЛН
Щенок Нашёл Маму 🥹❤️
0:31
ДоброShorts
Рет қаралды 6 МЛН
Парковка ТАКСИ от клоуна!
0:22
Клаунхаус Kids
Рет қаралды 1,1 МЛН