घरमा यी छ कुरा छन् भने आजै मिल्काउनुहोस नत्र महा गरीबी|

  Рет қаралды 362,315

Nitai Das Sapkota

Nitai Das Sapkota

Күн бұрын

घरमा यी छ कुरा छन् भए आजै मिल्काउनुहोस नत्र महा गरीबी
कृपया यस च्यानललाइ सब्स्क्राइब गरी अमुल्य ज्ञान पाउनुका साथै सनातन धर्मको बिज्ञान प्रचारमा सहयोग गरिदिनुहोला
हाम्रो फेसबुक पेजलाइ पनि फलो गरेर अथाहा ज्ञान प्राप्त गर्न सक्नुहुन्छ
/ bhaktisagar8
साथै हामीलाइ फेसबुकमा आफ्ना यस्तै यस्तै समस्याहरु लेखि पठाउन सक्नुहुन्छ
मानिसहरुमा व्याप्त मूख्य समस्याको पहिचान गराएर ती सम्पुर्ण समस्याहरुबाट स्थाई छुटकारा दिलाउनु नै हाम्रो अभियान को मुख्य उद्देश्य हो । जीवेर स्वरुप हय कृष्णेर नित्य दास-सारा जीवहरु सच्चिदानन्द श्रीकृष्णका शाश्वत सेवक हुन् ,अनि गीतामा स्वयम् भगवान् श्रीकृष्णद्वारा भनिए अनुसार : ममैवांशो जीवलोके जीवभूतः सनातनः(गीता १५.७) -सारा जीवहरु मेरा सनातन अंश हुन् । यसप्रकार भगवान् का शाश्वत अंश भएर , उहाँ जत्तीकै आनन्दमय , ज्ञानमय र जन्ममृत्यु रहित भएर पनि यो अशाश्वत ,कष्टप्रद , मिथ्यापुर्ण भौतिक जगतमा हामी अड्किएका छौं ।यही दिव्य संदेशको बोध गराएर सम्पूर्ण मानव समाजलाइ वास्तविक आनन्द(कृष्ण) तर्फ उन्मुख गराउनु नै हाम्रो यस चेनलको वास्तविक लक्ष्य हो।
If you like the video , you are most welcome to donate Us
For Nepali Bank
****************
Everest bank
Account number -02800501210674
branch-golfutar
ac name-Nirmal Sapkota
Swift code - EVBLNPKA
Esewa transfer -9849120570
India Bank deposit
*********************
Kotak bank
a/c number :8147381617
India Swift code - KKBK0000811
International Swift -KKBKINBB
Name -Nirmal Sapkota
******************************
Google Pay- servekrishna97@oksbi
patym-7668065029@paytm

Пікірлер: 313
小丑在游泳池做什么#short #angel #clown
00:13
Super Beauty team
Рет қаралды 32 МЛН
Шок. Никокадо Авокадо похудел на 110 кг
00:44
هذه الحلوى قد تقتلني 😱🍬
00:22
Cool Tool SHORTS Arabic
Рет қаралды 97 МЛН
Dad Makes Daughter Clean Up Spilled Chips #shorts
00:16
Fabiosa Stories
Рет қаралды 8 МЛН
小丑在游泳池做什么#short #angel #clown
00:13
Super Beauty team
Рет қаралды 32 МЛН