Ps buwa jmc ma yeuta question garna man laggyo...k soloman raja le payeko buddhi sansarik thiyo jasle hittopadeshko dherai khanda haru lekhe......prasta paridinusna...
@speakingthetruthinlove415 Жыл бұрын
तिमीले परमप्रभुको भय बुझ्नेछौ र परमेश्वरको ज्ञान भेट्टाउनेछौ। किनभने परमप्रभुले बुद्धि दिनुहुन्छ; उहाँको मुखबाट ज्ञान र समझ निस्कन्छन्। हितो. २:५-६ Parmeshawer le dinu hune gyan ra buddhi parmeshawr ko bhaya bata suru huncha परमप्रभुको भय नै ज्ञानको शुरु हो; तर मूर्खहरूले बुद्धि र शिक्षालाई तुच्छ ठान्छन्। हितो. १:७ Parmeshwar bata awnw buddhi kaile pani sansarik hudai na हे व्यभिचारी र व्यभिचारिणीहरूहो, संसारसँगको मित्रताचाहिँ परमेश्वरसँगको शत्रुता हो भनी के तिमीहरू जान्दैनौ? यसकारण जो संसारको मित्र हुन चाहन्छ, उसले आफूलाई परमेश्वरको शत्रु बनाउँछ। याकूब ४:४ Tara yedi hami waha ko bhaya ma hidne chunaw garchum ra aagya palan garchum vane hami buddiman huncham aatma ma, pran ma., ra sarir ma pani. Huncha Jaimashi🙏