गिरिबन्धुमा ओली फस्ने आधार । सन्दीपका खम्बाहरु । डा. केसी कसको भरिया ? - TO THE POINT

  Рет қаралды 80,475

News24 Nepal

News24 Nepal

17 күн бұрын

गिरिबन्धुमा ओली फस्ने आधार । सन्दीपका खम्बाहरु । डा. केसी कसको भरिया ? - TO THE POINT
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #tothepoint

Пікірлер: 193
@Prem.502
@Prem.502 16 күн бұрын
राज्यको सम्पत्ति दोहन गर्ने जो कोहीलाई कडा कारबाही होस्।
@shyamshrestha4491
@shyamshrestha4491 16 күн бұрын
गाला राताे हुने गरि शब्दकाे झापड गजबकाे थियाे सलाम छ न्युज 24 मेडिया लाई।❤🎉
@theeasycreativetips8523
@theeasycreativetips8523 16 күн бұрын
निडर पत्रकार राजिब जि को जय होस् 🙏💐😊🇳🇵
@SDPElectricPlumber
@SDPElectricPlumber 15 күн бұрын
राजीव पत्रकार जीको कुरा ठीक हो साथीहरु 🥰 नेपाली कांग्रेस भ्रष्टाचारी को मुल जरो हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-dr5hr6ys5j
@user-dr5hr6ys5j 15 күн бұрын
सामाजिक अभियन्ताहरूको एउटा शक्तिशाली छानबिन समिति गठन गरेर सबैको सबै भर्ष्टचारका फाईल र उजुरीहरूको न्यायिक जाँच बुझ गरि दोषीलाई कडा से कडा कार्यवाही गरिनु पर्दछ । राजीव खतर्ी जी तपाईको सम्पादकीय भनाई पर्शंसनीय छ ।धन्यवाद ।
@thebeautyofnature2563
@thebeautyofnature2563 16 күн бұрын
यो पत्रका ठिक लग्यो सबै को छान्बिन हुनु पर्छ।गल्ती गर्ने लाई कार्बाही गर्नु पर्छ।
@deep.deep143
@deep.deep143 15 күн бұрын
भ्रष्टाचार गर्न नेपालिलाइ कसैले नसक्ने भयो यसमा के मनमोहन के माधब के केपि प्रचन्डे सेरे सबका सब 101 सबैको कुम्ल्याउने भन्दा अरु केही उपलब्धी छैन😡😡
@binabina7708
@binabina7708 16 күн бұрын
काङ्ग्रेसका झाेलेहरु र काङ्ग्रेसी नेता तथा कार्यकर्ताहरुका छाेराछाेरीहरु हुन रबिकाे बिराेद गर्नेहरु ।
@NepalEngineershub
@NepalEngineershub 16 күн бұрын
कठै अन्धभक्त
@bbjr9406
@bbjr9406 15 күн бұрын
😂😂 सहकारी ठग चोर 🖕🖕
@user-wr5lg5ol2c
@user-wr5lg5ol2c 15 күн бұрын
एमालेको झोले हरु
@ameerkc5033
@ameerkc5033 15 күн бұрын
सहमत
@RamShresthaShrestha
@RamShresthaShrestha 15 күн бұрын
राम्रो पत्रकारिता राजिब जि दैनिक हेर्छु ओखलढुंगा ❤❤❤❤केपि लाई जेल कोच्नु पर्छ
@anoshsharma342
@anoshsharma342 15 күн бұрын
अब काङ्ग्रेसको‌ प्रधानमन्त्री हुनुपर्छ भनेर अनसन बस्नुपर्यो डा. साब, सङ्ख्या अलिकति पुगेनक्या संसदमा।
@dhanrai5180
@dhanrai5180 14 күн бұрын
सहि आवाजको लागि, धन्यवाद 💯
@razzpahadi4682
@razzpahadi4682 15 күн бұрын
यो पत्रकारिता साह्रै मन पर्यो,, झोलेहरुलाई त कहिल्यै चित्त बुझ्दैन भुकिरहन्छन् तर यो सन्दर्भमा समान हिसाबले समाचार सम्प्रेषण गरेकोमा सलाम छ पत्रकार ज्यू!!🇳🇵🇳🇵🙏🙏 तर भ्रष्टहरुलाई जेल हाल्ने प्रतिपक्षले होइन धेरै नभुकिकन सरकारमा जो छन् उनारुले हो!!
@ramkarki8074
@ramkarki8074 16 күн бұрын
कडा पत्रकार ,कसैलाई बाँकी राखेनन् ।
@jmahadevshah4231
@jmahadevshah4231 16 күн бұрын
गिरीबन्दु को पनी छनबिन हूनूपर्छ है हुनूपर्छ ।।
@SDPElectricPlumber
@SDPElectricPlumber 15 күн бұрын
नेपाली कांग्रेस पार्टीलाई भोट गरेर पथाएको यही देख्न लाई हो नेपाली जनताहरुलको रेमिटेन्स र कर उठाउने भ्रष्टाचार गर्ने जनताहरू को काम नगर्ने कामै नलाग्ने नेपाली कांग्रेस भ्रष्टाचारी पार्टी रहेछ हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-wr5lg5ol2c
@user-wr5lg5ol2c 15 күн бұрын
ओहि केपी ओलि केही कुरा सुइकार गर्नु सबै अर्को पार्टीलाई दोष देखाएर कहिले सम्म चोखो बन्ने
@Nabin-ws6bi
@Nabin-ws6bi 15 күн бұрын
यिनको यो प्रणाली महामन्त्रीलाइ नै भारिपर्ने भयो
@prakashacharya7765
@prakashacharya7765 16 күн бұрын
यसैगरि जनतामा पनि चेतना आउनु जरुरि छ।।
@shreyashgaming98
@shreyashgaming98 15 күн бұрын
सरकारमा बस्ने अनि खोक्ने हैन छान्विन सुरु गर्नु पर्छ
@prajolsimkhada9289
@prajolsimkhada9289 16 күн бұрын
केपि ओलिको येति ठूलो नितिगत भ्रष्टाचारमा दोषी भयेपछी उनका झोलेहरुले कसरी बचाउछन होला हेर्दै जाउ अब
@kedaradhikari8771
@kedaradhikari8771 15 күн бұрын
काङ्ग्रेस पतनको बाटोमा जाँदै छ
@franklin102
@franklin102 16 күн бұрын
तेहि भएर आज केपी ओली आफुले गरेको भसटृ चार लुकाउन सकिन्छ कि भनेर पागल हुदै छ
@sureshbhatta8803
@sureshbhatta8803 15 күн бұрын
लौ यी डा साहेब लाई माउन्ट एभरेस्ट को चिसो हावा खुवाउनुपर्छ। ।
@barasharmacollection2807
@barasharmacollection2807 15 күн бұрын
माइक हातमा भएपछि जेसुकै बोल्ने यस्ता पत्रकारलाई कारबाही नभएसम्म देश सभ्य होला त !
@sharanrajthapa9688
@sharanrajthapa9688 15 күн бұрын
डा, गाेबिन्द केसी काँग्रेस का भरिया हुन्।
@deepashrestha1680
@deepashrestha1680 15 күн бұрын
दुर्भाग्य हामी नेपालीहरुको। देश हॉक्ने नेताहरुले नै भन्छ। मलाइ मात्र किन समाउछस् म मात्रै चोर हो र??त्यस पछी छानबिन खत्तम!
@user-wr5lg5ol2c
@user-wr5lg5ol2c 15 күн бұрын
केपी शेरे प्रचण्ड जस्ता सबैको फाइल खोल्ने अहिलेसम्म कुनै पनि गृहमन्त्रीले फाइल खोल्ने हिम्मत गरेनन् के यी नेताहरु कानुन भन्दा माथी छन र???
@praku97
@praku97 16 күн бұрын
बुथ कब्जा गरेर, पितृका भोटले जितेका हाम्रा माननीय धने दाइले आज आफ्नो मर्यादा र सहनशीलता भुले जस्तो छ। काउरेसले आज गलत गर्यो एकचोटि आएर बोल्न दिने भन्ने, अनि फेरि अर्कोले हुदैन भन्ने, अर्कोले हुन्छ अब गराउ र मिलाउ भन्ने दुई जिब्रेले गर्दा काउरेस पतन हुने निश्चित भयो।
@shantabahadurkc1958
@shantabahadurkc1958 15 күн бұрын
राष्ट्रपति र प्रधानमन्त्री को चरित्र नैतिक्ता कुकर्महरू वाट वाक्क दिक्क भएका जनता भन्झन् सो सव्दको वदला नेपालको छोरी भनिदिएको र भनेअनुसार गरिदिए हुनेथियो
@user-wr5lg5ol2c
@user-wr5lg5ol2c 15 күн бұрын
नीति तथा कार्यक्रम गरिने छ गर्ने छौ मा सकियो ।तर यो नीति तथा कार्यक्रम ८०% पनि कार्यनयन हुदैन लेखेर राखे हुन्छ
@user-mn7lc6mv8p
@user-mn7lc6mv8p 14 күн бұрын
नेपाली को अखण्डता को लगीं राजा chahincha??लाल सलाम
@user-lb3lp9qs9p
@user-lb3lp9qs9p 15 күн бұрын
यिनीहरूको शासनले देश कंगाल बनाउछ्न। यहाँको मुलबासी जनजातिहरुको ठाउँ कब्जा गरेर शरणार्थी हुँदै। नोकर मालिक बन्दै
@user-wf8pt4ru6w
@user-wf8pt4ru6w 15 күн бұрын
राम्रो कुरा
@BidhyaDural-bq1xb
@BidhyaDural-bq1xb 16 күн бұрын
अोली बाले संसद र संबिधानको बलत्कार त गर्नु भयो नै फेरि उता गिरी बन्धुलाई पनि बलत्कार गर्नु भएचन त बाइ ।
@footballmagician7044
@footballmagician7044 15 күн бұрын
Sahi ho patarakar Gi salaut salam xa ❤❤❤❤❤❤❤😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@gurungsiblingsliterature2014
@gurungsiblingsliterature2014 16 күн бұрын
निसन्तान बा मर्ने बेलामा मानो नघोप्टिएला बिचार गर्नुस है कस्को निम्ति सम्पती भेला पार्नुहुन्छ? पत्रकारले आन्द्राभुडी खोलिदिए त?
@bishnupaudel5226
@bishnupaudel5226 15 күн бұрын
भटाभट फाइल खोल्न रबिजी लाई के ले रोक्यो ?
@ratnanagarkalamandir3664
@ratnanagarkalamandir3664 16 күн бұрын
छानबिन सबै कुरा को हुनु पर्छ
@kalakbhandari3073
@kalakbhandari3073 14 күн бұрын
घुस दिने र खाने अपराधी हुन दुवैलाई बराबर सजाय हुन्छ भन्ने कानुन काँ गएछ?
@sangyamagar5262
@sangyamagar5262 15 күн бұрын
तपाईको भनाइ अति सान्दर्भिक छ । केपी ओलीले कम्बोडीयामा लगानी गरेको भनिएको ३० अरब सॅाचो हुन सक्छ, नागरिक स्तरबाट यसको छानबिनको औपचाक माग अघि बढाउनु पर्यो, राज्यको चौथो अंगको ३० अरब बारे मौनता रहस्यमय ।
@tashideleg1
@tashideleg1 15 күн бұрын
You are 100% right. KP OLI should be jailed immediately without delay. I have seen many people sent to jail for stealing few breads. Why not Oli who stole BILLIONS OF RUPEES from the people of Nepal.
@newview1630
@newview1630 16 күн бұрын
बीर नेपाली रे श्रीलंकाली जनताको जती नि बिरता देखाउन नसकने !
@chandrasundas9637
@chandrasundas9637 14 күн бұрын
निडर पत्रकार राजिब जि
@Premsaud12345
@Premsaud12345 16 күн бұрын
very good excellent
@bishu8
@bishu8 15 күн бұрын
Suru ko 1 min nai Kafi news Lai. Well said
@gopalkalikote7048
@gopalkalikote7048 16 күн бұрын
Saiho sar
@user-wr5lg5ol2c
@user-wr5lg5ol2c 15 күн бұрын
सदन भित्र सभामुखले जबर्जस्ती गरे पछि यो गति आएको हो शभामुख निष्पक्ष भएर काम गरौ ।
@sundarshrestha7230
@sundarshrestha7230 15 күн бұрын
SHALUTE RAJIV JI
@jayaramaccharaya1539
@jayaramaccharaya1539 15 күн бұрын
Good news
@prakashbhattarai4311
@prakashbhattarai4311 15 күн бұрын
Damizzz x news
@BabulalSyangtanTamang
@BabulalSyangtanTamang 16 күн бұрын
तपाईको पत्रकारितालाई सल्युट छ ।
@nishashrestha7509
@nishashrestha7509 16 күн бұрын
राजा मारे किन भने त लुट्न पो रहेछ चप्पल पड्काएर आएका नेताको र आफन्तको सम्पत्ति कहाँ बात आयो 😡😡काङ्ग्रेस एमाले माओवादीको पहिला सम्पत्ति छानबिन होस् 😡😡😡🙏 यि कुनै पनि पार्टी काम छैन सबै भ्रष्ट दलाल माफिया देश लुट्न आएका जनता बेच्न आएका
@preetamgaire6093
@preetamgaire6093 15 күн бұрын
थाह भए किन कांग्रेस ला जनता ले वोट दिनछन
@sonikabhandari5550
@sonikabhandari5550 15 күн бұрын
जय राजिब सर
@padamchandraja2209
@padamchandraja2209 16 күн бұрын
५१ साल देखी आजसम्म किन छानबिन नगरेको कति चोटि सरकार बनायौ यस्को मतलब मिलिजुली खाउ भने हो भ्रष्टहरु
@rameshbhetwal3851
@rameshbhetwal3851 16 күн бұрын
२०५९ साल देखि केल सुरू हुन्छ ३०६१ बिचमा खेल सिदिन्छ तर त्यो बेला एमाले कै प्रऱ्धान मन्त्रि भयको कुरा बिर्सिय को जस्तो छ
@user-lx6rh4hf6t
@user-lx6rh4hf6t 15 күн бұрын
सलाम छ 🎉
@budhilawati7654
@budhilawati7654 15 күн бұрын
एक जना लिमबुले झोला बोक्दा बोकदै बिते, अहिले फेरी एक जना गुरूङले,गनगने थापाको झोला बोक्न थाले।
@matribhuminetwork
@matribhuminetwork 15 күн бұрын
Good ❤
@user-kz1xi6lz3b
@user-kz1xi6lz3b 15 күн бұрын
राजिब जि तपाइँले भन्ने हामिले सुन्ने हो यहाँ हुनेवाला केहि होइन सबैचोर हो
@rkmnepal2970
@rkmnepal2970 15 күн бұрын
कर्मठ र सशक्त युवाहरू झिटिझ्याम्टा लिएर विदेशमा कमाउन गएपछि देशकाे हाल हुने यस्तै हाे । नेपालमा केही छैन भनेर खाडीमा ज्यान सुकाउन जानेलाई थाहै रहेनछ, नेपालमा खान जान्नेका लागि अरवाैं अरवका काण्डहरू छन् । नियमलाई घुमाउने हाे, राज्यकाे दाेहन गर्ने हाे भने नेपाल जस्ताे स्वर्ग कता हाेला र ?
@tokprasadneupane5479
@tokprasadneupane5479 15 күн бұрын
❤❤❤❤❤❤
@shivaaryal482
@shivaaryal482 15 күн бұрын
अाफ्ना नेताहरुकाे बारेमा बाेल्न थाले त पार्टीका झाेलेहरु के कमान्डलु बाेकेर कासि जानू यस्ताे गल्ति कदाचित हुन सक्दैन झाेलेहरुबाट।
@DipLama-ds2bu
@DipLama-ds2bu 16 күн бұрын
🙏🇳🇵🌻 शुभ दिनरहोस 🙏 जनचेतना जगाउन आवश्यक रहेको छ बेथिति हटाउन सकिन्छ केही समय लाग्छ देश र जनताको हितमा काम गरौं सत्यलाई बुझम बिधिको शासनलाई आस्थापित गरौं महामानब गौतम बुद्ध जन्मेको देशमा रावन का सन्तान हरुले चलाएको सासन ब्यबस्था मा यस्तै त हुन्छ सारभौम सम्पन्न नेपाली जनता को हकहित का लागी काम गर्नु पर्नेमा आ-आफ्नो पार्टी को नेता कार्यकर्ता को लागी भरन पोशन गर्न मरिहत्ते गर्छन् नितिगत भ्रष्टाचार गर्ने गराउने अनि बेथिति बिसंगति तरिकाले अराजकता सिर्जना गराउने र असफल राष्ट्र घोषणा गरेर अन्तर्राष्ट्रिय सामु नेपाल को बदनाम गराउने चलखेल भैरहेको छ हेक्का रहोस बेथिति बिसंगति नितिगत भ्रष्टाचार बिरुद्ध आवाज उठाउ खबरदारी गरौं 🌻🇳🇵🙏
@manishnepali5180
@manishnepali5180 15 күн бұрын
👏👏
@khadkasundas3315
@khadkasundas3315 15 күн бұрын
Rajiv sir lai salam ati mitho prastuty 🙏🇳🇵🙏🌹❣️☝️ fatah' Chor haruka nam na liun
@bishwadipshresth4831
@bishwadipshresth4831 15 күн бұрын
Ho oli lai yekpalta jail halnu parxa. By the way sabai main neta harulai
@Jharana2and
@Jharana2and 16 күн бұрын
❤❤❤
@SanamThapa-so3uz
@SanamThapa-so3uz 15 күн бұрын
Good luck rabai sir good news
@user-rq6cv8wc9n
@user-rq6cv8wc9n 15 күн бұрын
कस्ले खायो कमिशन? भनन भाई
@sujanakarki4029
@sujanakarki4029 16 күн бұрын
Kp oli sabai vnda vrastachachari hun rahechan
@ShambhuThapa-hg6jv
@ShambhuThapa-hg6jv 15 күн бұрын
रबि सर बोल्न पाउनु पर्छ मान्छे बेच्ने र कलकारखाना बेच्चे कालो काङ्ग्रेस लाई अब तह लाउने बेला आयो ।
@Bayambu.K
@Bayambu.K 16 күн бұрын
वलिको मुख्य दुश्मनी भनेको न्युज 24 नै रैछ ।
@ameerkc5033
@ameerkc5033 15 күн бұрын
छान्बिन चाहे एमाले होस चाहे मावोबादी चाहे कङ्रेस सबै को हुनु पर्छ तर कङ्रेसी हरु को हाल को हर्कत रोइलो नौटन्की देख्दा चै पहिला सबै कङ्रेसी फाइल खोल्नुपर्ने देखिन्छ अनि राजिब सर कङ्रेसी आन्दोलन नाराबाजी गर्ने झोलेहरु लाई कडा दनक दिनु भो सारै खतरा 😁
@KaTa-xx7dm
@KaTa-xx7dm 15 күн бұрын
yo manxe ni herda herdae bolna khappis vaesakyo yaar... hejo aaja hamro rajib daiko news herna majja aauxa ... sarae majjale pyach pyach vannu hunxa... keep going..we are with you... 🎉🎉🎉Best wishes for you🎉🎉🎉
@nirmalgautam6110
@nirmalgautam6110 16 күн бұрын
Rajiv ji,I appriciate yr factual analysis.
@durganeupane7980
@durganeupane7980 16 күн бұрын
सहकारीमा समस्या छ
@user-pe8vr1ic9f
@user-pe8vr1ic9f 16 күн бұрын
केपी का झाेलेहरु जति करायपनि केपी काेनिकटभबिष्य दुराअवस्था अाउनेबाला छ
@saradaacharya4752
@saradaacharya4752 16 күн бұрын
नेपाली काङ्ग्रेस का घाईते नेता जति अब दबाई गर्न अमेरिका तिर लाग्दा हुन्च लाज छैन काङ्ग्रेस लाई
@kumarkoirala4565
@kumarkoirala4565 16 күн бұрын
ओली धेरै झुठ फटाहा फरेव गर्ने बोल्ने मान्छे रैछन।
@jaganathguragain4107
@jaganathguragain4107 16 күн бұрын
सबै पार्टी चोरै चोर हुन्। असल भनेको कोही पनि छैन। त्यसैले राजालाई देश जिम्मा दिए हुन्छ। काम छैन तिमीहरूको
@silenceshiva5404
@silenceshiva5404 16 күн бұрын
श्रीलंका बन्दै छ अब नेपाल!! अब भाटा तिखारेर राख्ने बेला भयो जनताले!! अब कि मर्ने कि मार्ने भ्रस्टचारीहरुलाई!! अरु विकल्प छैन!! गणतन्त्रको विकल्प अब भाटा मात्रै हो अरु हुनै सक्दैन इनिहरुको हर्कत हेर्दा!! यस्ता आफैमा अनुसासन छैन नैतिकता छैन!! अब अति भो!! भाटा तयार गरौ सारा आश छोडेर अब!!🇳🇵🇳🇵
@user-rp5gl2gv3s
@user-rp5gl2gv3s 16 күн бұрын
Balmandir Kanda prakriya ma gaisalyo atrukar.amale kahile Jane hojail ma patrukar.
@nischallama6004
@nischallama6004 16 күн бұрын
यतिको दिए पछी त काङ्ग्रेसको नेता र झोलेहरुले नाक मुख देखाउन सक्ला त!!!
@kumarisangroula3829
@kumarisangroula3829 16 күн бұрын
Dammmi kura
@aavashpant2842
@aavashpant2842 16 күн бұрын
A b pant right version and right analysis
@camilalll7894
@camilalll7894 16 күн бұрын
Thik bhanu bhayo rajib ji 🙏
@ntamu84
@ntamu84 16 күн бұрын
Dr kc congress ko variya......rahe x
@milanbogati8762
@milanbogati8762 16 күн бұрын
Yo desh ma oli.sere.puspa jiu Lai Jel halne kohi janmeko xaina yatt gare bhane desh sudrihalxa
@pradeepdahal9169
@pradeepdahal9169 16 күн бұрын
नेपाली कांग्रेस मुर्दावाद गगन थापा मुर्दावाद आर्जु मुर्दाबाद सेर बाहादुर मुर्दाबाद
@sangyamagar5262
@sangyamagar5262 15 күн бұрын
केपीको दादागिरी ।
@ChakraChatri
@ChakraChatri 16 күн бұрын
Payrakar mahodaya manmohanko nam Lida aafna buba hajur ba lai samjhanus hai ta...
@Rose-zu7qs
@Rose-zu7qs 15 күн бұрын
😷 😥 🤐 पितृ सतात्मक सोच..? सभ्य दयालु चेतन लाइ देवी तुल्य मान गर्ने समाजको कमेन्टस् हेर्दा त भविष्य मा पिडित बालिका महिला हरुले बोल्ने आँट गर्न सक्छ होला त? स्वार्थी समाज को अन्धभक्त हुलले न्यायिक भुमिका वहन् गरेपछी...। सयौं निर्मला निर्णय र न्याय को प्रतीक्षामा शुन्यता मा अोझल पारिएको छन् भने कयौ जिउँदो लाश सरि समाजको लांक्षणा सहदै पिडिता हरुभौतरी रहेका छन्। आफ्नो चेलिबेटी आफ्नो ...अरुको चेलिबेटी पाइतला को धूलो, अझै तथानाम रे... थुइ्इया । सोप्पै जाना ठुलाठाला हरु छुडाउन लागिपरेको तर जिल्ला अदालत मा दोषी ठहरिएको कसोरि पुरै निर्दोष , निर्दोष हो भने त्यो केटी लाइ जेल हाल्नु पर्यो . कि नियाय बिक्यो , रविलामे भन्ने सरकारी मान्छे संग पो संखा लागो हो , निर्मला लाइ निया दिन्छु भोन्दै ऊफरिनदै थियो होगि ना~नी @#&% फलाकिदै थिए पल्लाघरे बाबै😳
@user-bi4lm9lg7y
@user-bi4lm9lg7y 15 күн бұрын
All rip
@sudeepbhattarai7260
@sudeepbhattarai7260 15 күн бұрын
Des vadne kp oli
@mohanb.7442
@mohanb.7442 14 күн бұрын
यो कुन मिडिया हो काङ्रेस को झोले हो जस्तो लागेयो या ओलि को दुस्मन बनेको हो जस्तो लागेयो
@Om.009
@Om.009 16 күн бұрын
ओलि को छानबिन हुनुपर्छ
@yuddharai6613
@yuddharai6613 15 күн бұрын
भ्रष्टाचारी सबैलाई जन्मकैद हुनुपर्छ । काङ्ग्रेस भनदा एमाले धेरै भ्रष्टाचारी देखियो । सबै जनताले पार्टी त्यागेको राम्रो हुन्छ ।
@sushilparajuli731
@sushilparajuli731 15 күн бұрын
Dale media
@arjunsubedi4381
@arjunsubedi4381 16 күн бұрын
धनराज गुरुङ ले रक्सी खायर गयको खुलसा भयको छ
SHE WANTED CHIPS, BUT SHE GOT CARROTS 🤣🥕
00:19
OKUNJATA
Рет қаралды 14 МЛН
Omega Boy Past 3 #funny #viral #comedy
00:22
CRAZY GREAPA
Рет қаралды 31 МЛН
КАКОЙ ВАШ ЛЮБИМЫЙ ЦВЕТ?😍 #game #shorts
00:17
CAN YOU HELP ME? (ROAD TO 100 MLN!) #shorts
00:26
PANDA BOI
Рет қаралды 36 МЛН
Inside Akhilesh Yadav's Wild Wild Rally ft. Samdish Bhatia | Unfiltered by Samdish
21:16
Rabi Lamichhane vs Kantipur: Who is Right?
32:01
The Nepali Comment
Рет қаралды 297 М.
Law Of Karma || Dr.Yogi Vikashananda @ManokrantiCentre
38:59
Manokranti Centre
Рет қаралды 49 М.
Kailash Sirohiya Case Explained | Project Kura
18:15
Project Kura
Рет қаралды 95 М.
SHE WANTED CHIPS, BUT SHE GOT CARROTS 🤣🥕
00:19
OKUNJATA
Рет қаралды 14 МЛН