फुटपाथ विस्तार कार्य नरोकिने बालेनको प्रष्टोक्ति, विभागमाथि नै कारबाहीको चेतावनी - NEWS24 TV SUBSCRIBE: / news24tvchannel / nbcnepal www.tiktok.com... WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNews
Пікірлер: 366
@GharDeshParDesh3 ай бұрын
यिनिहरुले थर्काएर थर्किने हैन बालेन - भबिस्यको प्रधानमन्त्री हो बालेन ।
@pashupatidhakal383 ай бұрын
बालेन सहर मा हरेक पार्टि कार्यालय,हरेक ठुला नेता बस्ने घरको गेट मा एकएक टिपर खन्याईदिए लाईन आऊछन साला चोर हरू।😭🙏🇳🇵
@Neapal9773 ай бұрын
Sahi ho 😂
@ShyamBhattarai-ve8ke3 ай бұрын
काठमाडौ हामिपुरै देसबासिको मुटुहो मुटुराम्रो बनाउन पुरै देसबासिले बालेनको साथ दिनुपर्छ
@user-jg8oi7gn1c3 ай бұрын
पार्टीको झोले वडाअध्यक्ष
@Harshamana3 ай бұрын
Yo choor jhole wadaadkshyalai laat haanuu parchhh yo loottantra yo Bewastha yi dalalharuko chadai bidhai garnuparchha Ktmma jantaharu milera🙏🙏🙏
@OmPrakash-lu6gj3 ай бұрын
आफ्नो मर्यादाको पनि ख्याल गर्नु पर्छ ,किन थुकिमाङ्नु?धत।
@Neapal9773 ай бұрын
Tyo jholey ko jhola chyatera falnu parcha abo janta le😂
@mohanprasadacharya3 ай бұрын
बिभाग माथि मात्र कार्बाहि होइन यि भष्ट सोसक र नालायक माथि नै एक एक गर्दै कार्बाहि गर्दै सक्काउन पर्छ ॥😊
@bishowlalshrestha24023 ай бұрын
राष्ट्रप्रेमि जनताहरुले पनि, आबश्यक परे, यस्ता खाले दासहरुलाई भाटे कार्वाही गर्न पछि पर्न भएन ...
@bishowlalshrestha24023 ай бұрын
सडक विभाग, दम् छ भने बालेनलाई,छाेएर मात्रै दे खा ?
@prakashnepal77123 ай бұрын
बालेनकाे काम ठिक छ । चिनिकाजी गुलियाे हुनु पर्ने तिताे छ ।
@mamtachand66223 ай бұрын
mahanagar ko meeting live heri rakheko chha,yo wada aadyachha le aafnu izzat aafai phaalyo.😂😅😊
@DoctorChaudhary-rx4tu3 ай бұрын
ab karela ko nam chini rakhepachhi yastai ho
@ramcharanrai71153 ай бұрын
well done balen यिनिहरुलाइ यसै गरि शिक्षा दिमु पर्छ।
@Mogarjerry3 ай бұрын
विकास र परिवर्तन बिरोधी जति सबै देश द्रोहि पार्टीका झोले पाल्तु बादरहरु हुन जस्ले न आफुले घर बनाउछ न अरुलाई बनाउन दिन्छ । बालेनको अघि यिनिहरुको एउटा कपालको रौ जतिको नि औकात छैन । जय बालेन🇳🇵❤️🙏🏾
@RameshNepal-y1z3 ай бұрын
धन्यवाद सर बालेन सर यिनीहरुलाई क्लास दिनुभएको छ। यो अनपडहरुलाई कुनै नबुझ्ने भाषा राम्रोसँग सिकाउनुपर्छ सर हजुरको साथमा जनता छ
@deendayalkewat77393 ай бұрын
यस्तो साहस छ कुनै नेतामा बालेन जे गरिराछन् त्यो राम्रो गरिराछन् उनलाई गर्न दिनुपर्छ ५वर्षमा काठमाडौँको मुहार फेरिदिन्छन् बालेन शाहले।
@prabinkc893 ай бұрын
यो मान्छेलाई आफ्नो ओडा कहाँ सम्म पर्छ भन्ने ऐले सम्म थाहा xoina mujilai। 😂😂 म भएको भए त 2 झापड हानेर भन्थे 😂
@taraghimire13973 ай бұрын
२२ वडाको वडाध्यक्ष ले पार्किङको पैसा खाइरहेको रहेछ । अहिले खान नपाउदा फायर छ भन्ने बुझियो है ।
@user-vx1wb1of1v3 ай бұрын
Sahi kura
@deepakpokhrel73113 ай бұрын
यो कदमको लागि काठमाडौं बासिले साथ दिनुपर्छ बालेन लाई
@rajarampandey71763 ай бұрын
22 number wada adhyakksh lai sampurna 22 wadaka jantale ramro sanga chini rakhau hai , wada basi aama bubu daju bhai , didi bahini haru ho!!🎉🎉 jaya balen shaha 🎉🎉🎉🎉
@santoshgharti21283 ай бұрын
पुराना मान्छे को पुरानो सोच हुन्छ तर बालेन सर न दराउनु हजुरको साथ्मा पुरा काठमाण्डौ को बासिन्दा छन जय बालेन
@PubgGamer2.0-ux1tt3 ай бұрын
Jaya Balen Dai We are with you Keeep supporting and give positive energy to our king of KTM, mayor balen sir 🙏😍👌
@maheshsinghdhami69323 ай бұрын
कान्तिपुर पढेर आको रे🙄अझै कान्तिपुर को बिश्वासमा हिडेका छ्न तोरि हरु कान्तिपुरले के भन्छ त्यो मत्लब छैन मेयर ले के भन्छ त्यो बुझ्न
@KrishnaMaharjan-t2w3 ай бұрын
जनता को सहमती नै ठुलो हो।त्यो सडक बिभाग को मतलब भयेन । जनता हिद्ने पेति त्यो ठाउ मा सानो भयेकै हो। त्यसै ले तेस ठाँउ को पेति बढाउनै पर्छ । वदा अध्यक्ष को तर्क यो बिसयमा जनता को हित बिपरित भयो । 🙏🙏🇳🇵🇳🇵🙏🙏
@ri.kaajee3 ай бұрын
स्थानिय चुनाव दलरहित हुनुपर्छ । अबको स्थानिय चुनावमा कुनै दललाई मतदान दिनु हुँदैन ।
@RamShresthaShrestha3 ай бұрын
जय बालेन जय नेपाल् ❤❤❤
@dipendrabogati70863 ай бұрын
Balen shah best mayor of world
@surendrashakya41823 ай бұрын
२२ वडा अध्यझको दिमाग पट्टकै छैन। २४ वडा अध्यझको अनुरोघ र सहमतिमा सुरु भएको काममा २२ वडाको चोरलाई के को टाउको दुखाई?
@kebalkarki65233 ай бұрын
पार्टीका खाते झोलेले आफ्नो मालिकको आदेशले बालेनको बिरोध गरेको हो । त्यो खातेको दिमागनै छैन । तेस्तो खातेलाइ भोत दिने जनताचै मुर्ख हुन् ।
@user-vx1wb1of1v3 ай бұрын
Tei ta sala
@tejendramanmalla70723 ай бұрын
सबै भन्दा राम्रो त साँझ ४ बजे पछि संपूर्ण चारपांग्रे बाईक न्यूरोड ढोका देखिनै बन्द गरि,न्यूरोड वाहिर पार्किंगको व्यवस्था गरे त समस्या समाधान भै हाल्यो नि।अनि व्यवस्थितरूपमा खाने देखि अरू साना व्यापार होस।
@RitaKC-lh5vc3 ай бұрын
Balen is best 👍🇳🇵❤️👍🇳🇵🇳🇵🇳🇵🇳🇵
@agntperfect3 ай бұрын
एक पटक, पैदल यात्रीको सम्स्या बुझ्नको लागि फुटपाथमा हिड। हाम्रो कानुनले चालकलाई भन्दा पैदल यात्रीलाई बढी प्राथमिकता दिन्छ। फुटपाथमा हिड्दा पैदल यात्रीलाई ठूला समस्या भएको छ। भेडालाई होइन जनतालाई साथ दिनुपर्छ । जनताले एतिकै वडाअध्यक्ष तपाईंलाई बनाको होईन । जनतालाई साथ दिनु जनताले तपाईंलाई साथ दिनेछ ।
@sharada53833 ай бұрын
२०३१ सालको कानुन संबिधाननै खारेज भैसकेको अवस्थामा कसरी सडक बिभाग ले ३१ सालको कानुन लागु गर्ला ? त त्यो नयाँ सडक , पहिले सडक बिभागलेनै बनाएको होइन , राजाको पालामा नगर पंचायत ( नगर पालिका ) ले बनाएको हो भने , आफुले जिम्मा लिएको रींङ्गरोड सडक चाहिं खै त सडक बिभागले पुरा बनाएको ?????
@dorjelama28783 ай бұрын
पार्किङ राखेर पैसा खान नपायर बालेन सह लाई बिरोध गरेको होला
@ramsita81983 ай бұрын
जय बालेन सर
@dipendrabogati70863 ай бұрын
We people love our mayor balen shah 🙏
@BISWOKARMAKAMAL3 ай бұрын
अनपढ वडा अध्यक्ष भय यस्तै हो❤
@user-vx1wb1of1v3 ай бұрын
Good yo sala anpat nai ho
@neerajbhattarai61173 ай бұрын
गूड् बालेन 🇳🇵🇳🇵🇳🇵🙏
@bhuvaneshoritiwari95553 ай бұрын
Thanks so much Mahanagar team. Balen do best for the development of valley as well as whole Nepal.
@usatrukinglife34743 ай бұрын
great leadership
@surendrasharma47603 ай бұрын
Live meeting is the Best ....
@kawasotichannel8113 ай бұрын
बिकासको काम १ सेकेन्ड पनि रोकीनु हुंदैन ।
@binashrestha44973 ай бұрын
सम्पूर्ण नेपाली जनताहरुले बालेनलाई साथ दिऊ
@krbrooklyngurung6623 ай бұрын
वधा २२ को जन्ता हरु ले यो मूला लाइ खोजर ठीक ठाऊ मा ल्याउनू पर्यो ! यो कुक़ूर बेशी बुक्यो
@roshanthapa9683 ай бұрын
Ho ekdam sai
@dipsankarki16333 ай бұрын
Jay Balan Sar J grx Balan Bro la grx❤❤❤ from KHADI
@kajipatamagar51973 ай бұрын
बालेन नरोक्किनु कागहरु कराउदै गर्छन् ,,,,,,,,,,
@balarampradhan61503 ай бұрын
Go.... Go..... Go..... Ahead Balen. Jee. God is with you, God bless you. Dear. Balen.
@binashrestha44973 ай бұрын
सम्पूर्ण नेताहरू एक तर्फ बालेन एक तर्फ त्यहि पनि तिमीहरुको दिमागले भेट्दैन बालेनलाई