तत्काल कुलमान लाई हटायो भने यो सँगै ओली को सरकार सकियो भन्ने बुझिन्छ जनता ले
@nabarajpokhrel9295Ай бұрын
झोले कोई आउँदैनन् ,अरूले बोलेको ओलीले सुन्दैन। यी भ्रष्ट नेताहरुको घर घरमा गएर जनताले कारबाही गरे भने मात्रै हुन्छ ।नत्र भने केही हुनेवाला छैन।
@ashokalpavashit1704Ай бұрын
एकदमै सहि कुरा गर्नुपर्ने यस्तै हाे ।
@rajendrabdrbist6257Ай бұрын
लेखेर देश ले न्याय पाउँदैन आऊ काठमाण्डौ
@PremRay-s9kАй бұрын
I accept this opinion 😮😮
@RanBirLimbu-y3jАй бұрын
सपनामा चाहिँ होला?
@keshabkuikel4857Ай бұрын
कुलमान घिसिङले सहि गरेका छन् ।
@nischalchhetry3890Ай бұрын
कुलमानलाई हटायो भने ओली पनि सकियो भने जाने हुन्छ।
@tarathapa7424Ай бұрын
नेपाली जनताले कुलमानलाई साथदिनुपर्छ।जय कलमानजी,
@GovindNepali-m6gАй бұрын
केपी ब्यापारिलाई तह लगाउनै पर्छ ,कुल्मान को साथमा सम्पुर्ण नेपाली जनता साथमा छ ,जय कुल्मान
@jhalak24538Ай бұрын
कुलमान हैन केपिलाई हटाउनुपर्छ।विद्युत माफियाहरुलाई देशनिकाला गर्नुपर्छ।
@dps15Ай бұрын
कुलमान लाई 3करोड नेपाली को साथ र समर्थन छ
@kopilarai8390Ай бұрын
बुढो गोरुले भिर खोज्छ..! बुढो कमिसन खोरले नुहु खोज्छ। जय नेपाली जनता कुलमान घिसिङ सर ❤❤❤❤
@bukeshmudbari2037Ай бұрын
कुलमान घिसिङजीलाई सम्पूर्ण 3 करोड नेपाली जनताहरूको साथ र समर्थनछ । देश र जनताको हक र अधिकारको विधुत वक्यौता राज्यको ढुकुटीमा जम्मा हुने राजस्वहो । राज्यको कर नतिर्ने माफियाहरूको लाइन काटनैपर्छ ।
@kabirajbhattrai8713Ай бұрын
मेरो समर्थन पनि छैन बिरोध पनि छैन हजुर ! मेरो नाम हटाइ पाउ है।
@PunamThapa-f4kАй бұрын
यो हुतिहारा ले गरिब जनतालाई फेरि मारमा पार्नखोजेको मात्र हो!
@sureshkhdkaАй бұрын
b@@kabirajbhattrai8713जि, भनेसी तपाईंको घरमा लाइन जोडिएको छैन हो???कि तपाईं सोलार प्रयोग गर्नु हुन्छ ??
@ramchandrapaudel3657Ай бұрын
नडराउ कुल तिम्रो नाम हरेक नेपालीले चिन्ने छन तिम्रो कदरहुन्छ विचौलियालाई नागरिकले चिनीसके !
@shivaharipokharel6794Ай бұрын
कुलमानजीले सही गरेका छन । उनलाई हटाउनु भनेको देशघात गर्नु हो । हटाउन चाहनेले बुझुन । जनताले मिहिन ढङ्गले हेरिरहेका छन ।
@KrishnaRawal-xm8elАй бұрын
केपी को लागि अब नेपालि जनता ले चिन्ता नगरौ मृगौला फिउज जाँदैछ। भ्रष्टाचारले मृगौला बिष्फोट हुदैछ ।
@bigyabhandari1234Ай бұрын
ओलीले ब्याबसायीहरु संग कमिसन खाने गरेका थिए त्यसको बाधक कुलमान भएका छन त्यसैले कुलमान केपीको आखाको कसिङ्गर भएका छन
@subhash7408Ай бұрын
सही कुरा भ्रष्टाचारी केपी टिम मालदार ए माले
@YuvirajBhartiАй бұрын
💯% correct analysis Same my opinion
@dhurbarajdhungana639Ай бұрын
सरकार ढल्छ कुलमानकाे कारण नडराउ कुलमान जनता साथमा छन ।
@krishnasoti7434Ай бұрын
कुलमान घिसिङ ज्यु ले भनेको एक दम ठिक लाग्यो। धन्यवाद।
@FinisaraSunariАй бұрын
कुलामन सर सलाम छ तपाई जस्तो मान्छे नेपाल मा जरुरी र खाचो छ धेरै राम्रो काम गर्नु भएको छ
@kajipatamagar5197Ай бұрын
कुलमानको बिचार नै राष्ट्र हित र जनसेवा भएकोले 3 करोड देशभक्त जनताले साथ दिनै पर्छ केपी र सेरेलाई मिलायर देश निकाला गर्नु पर्छ। जय प्राधिकरण जय कुलमान।
@Dehang81Ай бұрын
केपि ओलि देश कै लागि घातक छ। अठार,बीस घन्टा लोड्सेडिङ बसेको यति चाडै भुलेको छैन। यो विषय गम्भीर छ।
@GovindaGhising-y2wАй бұрын
हाम्रो नेपाल आमाको सच्चा छोरा long life sir buddha bless you always ❤🙏
@bhairajrai8182Ай бұрын
भ्रष्टाचारीहरुको बीचबाट पनि सच्चा सदाचारी बीउ उम्रदोरहेछ। जनता र व्यापारीमा विभेद हुनुहुन्न।
@subhash7408Ай бұрын
यो भ्रष्टाचार मारवाड भ्रष्टाचार केपि देउबा. कमिसन खोर बेचैन.सरकार .हौ. कुलमlन सर सही हुनुहुन्छ ❤
@Ridimashrestha3903Ай бұрын
धन्यवाद कुलमानजि
@urmilakc1728Ай бұрын
कुलमान घिसिजि नडराउ जनताले हेरिरेछन्
@RomanNepal-v3cАй бұрын
कुलमानले भनेको सही कुरो हो सरकारले फलो गर्नुपर्छ पैसा चाहिँ तिर्नुपर्छ है सबैलाई ओके कुल मान्छेलाई धेरै धेरै धन्यवाद।❤❤❤
@necessaryitems2441Ай бұрын
बरु ओली टिक्दैन, कुलमान जनताको मनमनमा छन्, जागिर गए छिट्टै राजनीतिमा आएर यि भ्रष्टाचारीहरुलाई ठिक पार्लान् ।
@basudevchaulagain2216Ай бұрын
कुलमान जस्तो सत्य देश भक्त ,अनुशासित ब्यक्तिलाई हटाउन खोज्दा देश बर्बाद हुन्छ है,राम्रो कर्म गर्नेलाई किन यस्तो भएको होला ,यस्ले त बिकरालको निम्ता गर्छ है ,सत्यको जयहोस।
❤ Yes Yes Yes Kulman jiu ❤ proud of you ❤ 👏 go ahead ❤ we are with you 🙏 ❤
@TimThapaАй бұрын
तपाईं हरु ले गरेको 100% सहि छ आफ्नो तरिका ले गर्नु तर घुश भरस्त चारि नलाग्नुश , तपाईंको हामि 100% समर्थ छम
@RamChandra-o6m2tАй бұрын
कस्तो निउ खोजेको भनेको पत्रकार महोदय कुलमान सरलाई सलाम छ यो भ्रष्ट सरकार खान पल्केका हरुले जे पनि भन्छन् जनता साथमा छन् ।
@sugamranamgrАй бұрын
जनता साथमा छ्न कुलमान जि तपाई अघि बढ्नुस्🙏
@sonamjbsherpa3530Ай бұрын
केपी अेाली सरकारले कुलमान, रवि लामिछाने र बालेनलाई चलाउनु भनेकाे २०८४ काे चुनावमा यी दुई ठूलादल कमजोरी हुनु हाे। किनकि आम जनताहरूले रामरी बुझिसके।
@selmetemkeman7750Ай бұрын
कुलमानलाई हटाउने बित्तीकै ओलीसिद्धीन्छ
@jangbusherpa9004Ай бұрын
Jaye kulman saheb ❤❤❤❤
@tilakbahadurrai1449Ай бұрын
कुलमान घिसिङलाई हटाए तिन गुणा बढ्छ नफरत गर्ने जनताहरू।
@ManojSharma-br1mvАй бұрын
❤ कुलमान जि को जय होस केपी वली सरकार मुर्दा बाद ❤❤❤🎉
@subedidaiАй бұрын
सहि हो कुमान जि सहि हो
@PurnamanRajbhandariАй бұрын
कुलमानलाई हैन केपिचाेरलाई हटाउनुपर्छ ,याे नेपाली जनताकाेलागि बाधक हाे,जय कुलमान,
@DurgaGhale-w7dАй бұрын
जनतालाई तिरेन भने काट्ने ती ठगहरुलाई काढ्दा चाहिँ जागिर जने हुन्छ केपिको काल आको हो अरु केहि होईन
@DotakLamaАй бұрын
Great
@amijanshrestha7125Ай бұрын
कुलमानलाइ हटाउछु भन्नेलाइ यो देश बाट हटाउन सबै एक जुट हुनु पर्यो देश भक्त नेपाली हो जय नेपाल
@necessaryitems2441Ай бұрын
कुलमान हैन ओली हटाउने हो अब !
@janakkc-p3k22 күн бұрын
सहीकुरा गर्नुभयो कुलमान ज्यु ले जय कुलमान घिसिङ !!!!
@nandub.k8401Ай бұрын
नेपाल उज्यालो महानिर्देशक कुलमान घिसिङ जय जय जय 😊
@padamkandangwa4126Ай бұрын
जय कुलमान !!
@NaveenMagar-mr1iuАй бұрын
जय कुलमान सर❤️❤️👏👏
@shyamthapa8968Ай бұрын
कुलमान हताउने केपि ओलिको पातिलाइ भोत दिने जनताहरु लाई के भन्नु। जनता गलत भयसी भरस्त नेताहरु चुन छ्न भरस्त नेताहरु भयसी राम्रा कुलमान जस्ता मान्छेहरुलाइ हताउछ्न गल्ती कस्को भोतदिने जनताहरुको
@nandub.k8401Ай бұрын
नेपाल प्राधिकरण को महसुल र राज्यको राजस्व नतीरने ब्यबसाइहरु ठगहुन जनताले कट्ठाहानेर असुलगरनु पर्छ
@KrishnaKhadka-lg7ttАй бұрын
Kulman sir great man
@dharmarajgautam8105Ай бұрын
Jay kulman ji 🙏🙏
@rajkumarbhandari4630Ай бұрын
कुलमान घिसिङ लाई आम जन्समुदाय को सहयोग र सपोत गर्नु जरुरी छ !!!
@shambhusah3387Ай бұрын
Right sir u right
@ramraut1609Ай бұрын
पैसाजती सबै पार्टी कार्यालय या सिदै नेताकै घरमा जादो रछ भन्ने प्रमाण हो यो।यो भर्स्त्चार सरकार मुर्दाबाद ।
@rajrai616Ай бұрын
कुलमान देशको लागि सोच्छ भने नेता हरु व्यापारी को सोच्ने गर्छ फरक यति धेरै छ। कुल मान जिन्दाबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵
@KailashPoudel-er1ddАй бұрын
महानायक कुलमान ❤
@chandralama3562Ай бұрын
Jaya kulman
@sanushrestha4958Ай бұрын
Jay hos kulman sar❤❤❤❤
@asbahadurgurung5504Ай бұрын
बिल ठिक छ केपि ओलि ठिक छैन ।
@chakgurung3175Ай бұрын
Kulman jii is light of Nepal 🇳🇵
@amiithan1905Ай бұрын
Kulman Ghising 👏👏👏👏👏👏👏👍🙏
@ramsaranadhikari2818Ай бұрын
बिल अनुसारको रकम सबैले तीर्नुपर्छ नतीरे लाईन काट्नु ठिक छ
@karishmadahal3661Ай бұрын
सलाम छ हजुर लाइ
@ishworbhattarai1223Ай бұрын
सहि गर्नुभयो कुलमान जि 🙏छोड्नु हुन्न है यी भ्रष्ट हरुलाइ ।
@lilarana9195Ай бұрын
Ujyalo kulman jindabad
@shubhalama4160Ай бұрын
कुलमान लाई हटायो भने ओली लाई पनि जनताले हटाउनु पर्छ।
@durgasaru7967Ай бұрын
good job kulman sir janta xa hjr sanga sir❤❤❤❤❤
@GodabariPaudel-my7tdАй бұрын
जय कुलमान घिसिङ
@gopalthapa4937Ай бұрын
Kulman is great
@tcirringlama400Ай бұрын
I always support you sir
@wanglama-kw3nfАй бұрын
Jay kul man sir 🇳🇵
@kmsr749Ай бұрын
Good job kulman sir
@KumariGurung-ux1zsАй бұрын
Good job kulman sir 🇳🇵
@LaxmanAauji-f5wАй бұрын
बिजुली ग्राहक ले बिल केसरी तिरछन।सबै पैसा एमाले ले पहिला नै खाइसकेकोछ।
@arjunparajuli8159Ай бұрын
कुलमान ज्यु महसुल उठाउनैं पर्छ अहिलेको सरकारले अवकास गरेमा २०८४ मा माननिय मा चुनाव लड्नु पर्छ अग्रिम शुभकामना।जय नेपाल।
@binodgautam25Ай бұрын
Great Kulman .. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@007robinhoodlove5Ай бұрын
😮😮कलीयुग नै हो नेपालमा? कुलमान ,बालेन, रवी ,गोपी हमाल जस्तालाइ पो सीद्ध्याउने पर्ने हो ? देशलाई समृद्धि तीर लैजान की लुटतन्त्रको नीरन्तरता दीन?😮🤷♂️🤷♂️ बासवारी जुत्ता ,जुट मील्स,जनकपुर चुरोट कारखाना,हेटौंडा सीमेन्ट ,आदी आदी सीद्ध्याए अब कुलमान ज्युले नाफामा लगेको वीद्धुत प्राधिकरण ,नेपाल टेलीकम,ओइल नीगम ,नेपाल एअर लाइन सबै सिद्ध्याउने छन् अनी भाटभटेनी,चौधरी ग्रुप,Ncell लाइ चै अरबौ नाफामा लगीदीने खेल हो 🇳🇵🇳🇵
@deepakshrestha6644Ай бұрын
Yo kura ta clear nai xa ni sir.. yiniharule des lutna lai nai yo sab garirako xan.. tapai hami janata chahi tulutulu herera basnu parne..
@paritamang616923 күн бұрын
कुलमान सरलाई प्राधिकरणको नियम अनुसार ढुक्कले काम गर्न दिनुपर्छ । सरकार बाधक हुनु हुदैन अन्यथा केपि सरकार दोसि हुनेछ र सरकारले जिम्मा लिनुपर्छ।
@karishmadahal3661Ай бұрын
सहि हो कुल मान सर
@kumbhatamang702Ай бұрын
कुलमान जिन्दावाद
@deepanepal13Ай бұрын
कुलमान नभए त फेरि लोड सेडिंङ्ग हुने पक्का छ | 18 घण्टा..... 😭😭😭😭
@yadurajacharya9751Ай бұрын
Salute for your firm standing Kulman sir.
@ChandraBaduwalАй бұрын
Jay kulman sir 🇳🇵🙏♥️
@YoungGirl-r2xАй бұрын
good कुलमान
@SumarajGaireАй бұрын
हजुरले गरेकाे काममा सरकारले बाधा दियकाे छ नडराइ अधिबढनु जनता साथमा छन
@BirajThapa-v5cАй бұрын
Jay kulman ji
@thambishwakarma2773Ай бұрын
देश भक्त, राष्ट्र सेवक कुलमान !
@DipakSharma-s6pАй бұрын
❤❤❤❤❤❤वलि तन्त्र ठिक छैन
@durgagurung69216 күн бұрын
Jai Kulman sir
@TikaramAdhikari-x4zАй бұрын
Good🎉kulman🎉
@parbatirai5174Ай бұрын
कुलमान सर लाई यो वली सुड्डा र नेपाङ्गेजीको खतरा छ है?
@gangachudal7667Ай бұрын
Jay satya 🎉🎉🎉
@jawansinghtamangАй бұрын
❤Kulman❤
@krishnakumarthapa1027Ай бұрын
कुलमान ले नियम कानुन कार्यान्वयन गरेको मात्र त हो यसमा सरकार ले गद्दार गरिरहेको छ ❤️❤️❤️
@jivanlama4417Ай бұрын
Sahi kura garnu vayo sir🙏
@chandraramanparajuli5665Ай бұрын
अब ओली र जनता आमने सामने हुने बेला आए जस्तो लाग्यो।