भीम रावलको किल्लामा ओलीको पत्तासाफ हुने संकेत, रावलको खतरनाक चाल, ओली के गर्लान् ? Bhim Rawal

  Рет қаралды 50,354

Global TV HD

Global TV HD

Күн бұрын

Пікірлер: 110
@thelightoftheworldnepal
@thelightoftheworldnepal 2 күн бұрын
भिम रावल जिन्दावाद। म पनी एमाले छोड्न चाहन्छु। तपाई संग आबध्द हुन चाहन्छु।
@sulavsharma3955
@sulavsharma3955 2 күн бұрын
सबै एमाले जनताले अब भिम रावल सर लाई साथ दिनु पर्छ यहाँ देश को नेता हो
@ramchandrapaudel3657
@ramchandrapaudel3657 3 күн бұрын
धेरो राम्रो ! टुक्के एण्ड कम्पनीमा दास भएर बस्नुभन्दा छाडीदिए राम्रो !
@shivatiwari137
@shivatiwari137 2 күн бұрын
भिम रावल राम्रो नेता हो
@jagatgc6760
@jagatgc6760 3 күн бұрын
धेरै राम्रो
@shivarimal8011
@shivarimal8011 3 күн бұрын
राजतन्त्र जिन्दबाद♥️♥️♥️♥️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@BikramYonghang
@BikramYonghang 2 күн бұрын
म पनि एमाले गाउपालिको अध्यक्ष हु अब पनि एमाले छोड्ने घोसणा यहि कमेन्ट बा गर्दैछु 🙏🙏
@AnilRKYXettriVlogs
@AnilRKYXettriVlogs 3 күн бұрын
म पनि एमाले छोडदै छु जिल्ला कमीटी सद्स्य पद बाट
@BMLvlogs12
@BMLvlogs12 3 күн бұрын
छिटो छोद्नु पर्यो
@begmagarsinjali6116
@begmagarsinjali6116 3 күн бұрын
८४ मा एमाले पत्तासाफ हुने छाटकाट शुरु भयो।
@laxmichhetri4780
@laxmichhetri4780 2 күн бұрын
अबकेपिवलिको राज निति सकिंदै अराजक राज निति गर्दै
@krishnalamsal554
@krishnalamsal554 2 күн бұрын
अब भने बिस्तारै एमालेमा भएका सच्चा नेता कार्यकर्ताले राम्रोसँग बुझे जस्तो छ।
@manojdhami7819
@manojdhami7819 3 күн бұрын
म पनि छिटै एमाले को जिल्ला सचिव पद छोडने छु
@Prazi-q3o
@Prazi-q3o 2 күн бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"। संसद बन्द गरेर एमालेले अद्यदेश मार्फत आइ टि IT company मार्फत नेपालको पैसा विदेश लैजाने पाउने कानुन बनाएर भ्रष्टाचार गरेको पैसा Cambodia , विदेश लैजाने तयारी थालेको छ नेपालिले विदेशमा गएर कमाएर पठाएको पैसा एमालेले लुट्ने प्रयास भइरहेको छ ।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@sulavsharma3955
@sulavsharma3955 2 күн бұрын
केपी ओली ले अब एमाले पाटी नै सक्छ घमण्डी ओली
@bibekbhatta8994
@bibekbhatta8994 2 күн бұрын
भीम रावल सु प क्षे का सबैभन्दा ठूला र जनप्रिय राष्ट्रबादी नेता भएकाले अब सु प क्षे का सम्पूर्ण एमाले नेता,कार्यकर्ताहरू भीमरावलको पक्षमा लाग्ने निश्चित देखिन्छ र अरू पार्टीका अधिकांश कार्यकर्ताहरू पनि भीम रावलको साथमा आबद्ध हुने निश्चित देखिन्छ !
@indrarai3694
@indrarai3694 2 күн бұрын
ओली लाई छोड्नै पर्छ।👍👍👍👍👍
@HomebahadurTamang-m6z
@HomebahadurTamang-m6z 2 күн бұрын
जय भिम राउल सर
@SaritaPuri-l1e
@SaritaPuri-l1e 3 күн бұрын
Ramro xa
@mansinggurung-tz5qo
@mansinggurung-tz5qo 2 күн бұрын
Good news Bim Rawal jinda bad
@navarajbaniya5748
@navarajbaniya5748 2 күн бұрын
के योगेश भट्टराई ले ओलीलाई मान सम्मान पुर्‍याउन सक्लान?
@bookingzilla
@bookingzilla 2 күн бұрын
We support Bhim Rawal, he is true leader
@anandakhadka6525
@anandakhadka6525 2 күн бұрын
भिम रावललाई पार्टीबाट निस्काशन गर्नु भनेको अरु ईमान्दार एमाले कार्यकर्तालाई पार्टी छोडन बाध्य पार्नु सरह हो । यो कदम नेतृत्वले बेलैमा पुनर्बिचार गरोस् ।
@diamondkrishna-ls7nw
@diamondkrishna-ls7nw 3 күн бұрын
Good luck 👍
@GopalGopalayvai
@GopalGopalayvai 2 күн бұрын
भ्रस्ट पार्टीकाे नाउमा परिचित एमाले पार्टी देशैभरी चर्चामा काण्डै काण्डमा रमायकाे एमाले पार्टी देश र जन्ताकाे आबस्यक्ताभन्दा बढी एमाले पार्टी र पार्टीकै नेता कार्यकर्ता आसेपासेकाे ब्यवस्थापनमा ब्यस्त छ ।
@hiranthapa
@hiranthapa 3 күн бұрын
good news
@DhanrajJoshi-x9p
@DhanrajJoshi-x9p 3 күн бұрын
धेरै राम्राे
@BikashRegmi-l4k
@BikashRegmi-l4k Күн бұрын
Oli rip
@HukumBasnet-x4y
@HukumBasnet-x4y 2 күн бұрын
कम्युनिष्ट का नाम्मा चोर्ने ठग्ने लुट्ने ढाँट्ने भ्रष्ट्रचार गर्ने मान्छे यो देशमा एमाले नै हो
@lilaruchal4274
@lilaruchal4274 2 күн бұрын
Good 👍🏻👍🏻👍🏻
@norbulamajumli1768
@norbulamajumli1768 2 күн бұрын
राष्टबादी नेता डा भिम रावल❤❤❤
@krishnalamsal554
@krishnalamsal554 2 күн бұрын
ओली बाले अहिले आएर यो राम्रा मान्छेलाई देख्न नसक्ने राम्रा मान्छेको खेदो खनिरहने आफ्नै पार्टीभित्र पनि आफ्नो एक्लो दम्ब र घमण्ड प्रदर्शन गरेर आफ्ना पार्टीभित्रका राम्रा मान्छेहरुलाई दुःख दिने निष्कासन गर्ने यो सबै आखिर उनले केका लागि गरिरहेका छन्।
@durgalimbu6513
@durgalimbu6513 2 күн бұрын
एमालेमा बसेर बदनाम कमाउनछैन भनेर बुझ्नुहुने नेतामा जनताकाे धन्यबातछ भरस्टकाे भारि वाेलि सरकार
@hariramgrg
@hariramgrg 2 күн бұрын
कुनै पनि दल को नेता कार्यकर्ता ले आफ्नो दल को नीति नियम र अनुसासन पालाना गर्दैन भने हुने भनेको भिम रावल जस्तै हो। भोलि भिम रावल को पार्टिमा पनि अनुसासन पालन नगर्नेलाई गर्ने त्योही हो।
@HomnathLamichhane-z1i
@HomnathLamichhane-z1i 3 күн бұрын
याेखरखरे,सुख्खा,पहिराेक्निवाला,छेेन
@Prazi-q3o
@Prazi-q3o 2 күн бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"। संसद बन्द गरेर एमालेले अद्यदेश मार्फत आइ टि IT company मार्फत नेपालको पैसा विदेश लैजाने पाउने कानुन बनाएर भ्रष्टाचार गरेको पैसा Cambodia , विदेश लैजाने तयारी थालेको छ नेपालिले विदेशमा गएर कमाएर पठाएको पैसा एमालेले लुट्ने प्रयास भइरहेको छ ।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@krissuwal333
@krissuwal333 2 күн бұрын
Vlogger डांकालाई थाहै छैन रहेछ पत्तासाफ भएको त ३० वर्ष भैसक्यो
@deeptamang1198
@deeptamang1198 3 күн бұрын
चोर एमाले बेमाले केतु को कालो कोठिमा बस्नु हुन्न ?राम्रो काम?
@RajuKatuwal-s2z
@RajuKatuwal-s2z 2 күн бұрын
एमाले सकिनु पर्छ
@NarBdr-x3y
@NarBdr-x3y 2 күн бұрын
फेरि पनि एमाले गल्ती स्विकार्न तयार छैन बैगुनी केटाको भनाई सुन्दा।
@saileshdahal-No.1A
@saileshdahal-No.1A 2 күн бұрын
Yemaale congress saaf hos 84 maa
@Rambahadursadasankar-xq6sl
@Rambahadursadasankar-xq6sl 2 күн бұрын
नेपाल र नेपाली जनताकाे हित चाहाने चेतना भयका मान्छेहरुले भ्रस्टचारीकाे पछि लाग्नु हुँदैन कुहियकाे आलु हाे के पि ओली काम छैन ✊✊✊
@shivalamichhane2542
@shivalamichhane2542 2 күн бұрын
ओलि को दम्भ र घमण्ड ले एमाले सकिने भो
@ngadorjeesherpa4586
@ngadorjeesherpa4586 2 күн бұрын
Derai ramro ho patiko neta biuje chha
@satyalama3125
@satyalama3125 2 күн бұрын
❤❤❤
@CreativityIntelligence
@CreativityIntelligence 2 күн бұрын
एमाले कंग्रेस मुक्त नेपाल
@MahendraAc-xe3vc
@MahendraAc-xe3vc 3 күн бұрын
Ramro Kuro
@DipakKhatri-y1t
@DipakKhatri-y1t 2 күн бұрын
यति नगरे चोर खड्के मा सुधार आउदैन
@SurbirShahi-nz9gb
@SurbirShahi-nz9gb 2 күн бұрын
तर डाक्टर भिम रावल राज्तन्त्र बादी बन्नु हुदैन है
@life.is_learning1234
@life.is_learning1234 2 күн бұрын
Amale bharastachari netaharu ko party ho.
@bikramthapamagar9805
@bikramthapamagar9805 2 күн бұрын
पि एच डि vs कक्षा ८😂😂😂
@TribikramKunwar
@TribikramKunwar 2 күн бұрын
तथास्तु
@mdDamber
@mdDamber Күн бұрын
पाटीलाई माया गर्ने।मान्छेले त्याे पाटी सकियाे बरू अाफ्नु।अास्ता भराेषा छाडदैन कुनै बेक्तीले कुनै पद अथवा स्वार्य लिन पायन र पाटी छाेडेर जान्छ अनि तेसकै पछी लागेर जानेहरू पाटीका मान्छे हैनान ब्यात्ती बादी हुन
@AaganThapa
@AaganThapa 2 күн бұрын
अब एमाले का सम्पुर्ण कार्यकर्ता र नेताले ओलि गद्दार चोर भ्रष्टाचारी को नाइके हो भन्नेकुरा स्पस्ट बुझ्नु पर्छ !
@shaligramkafle6595
@shaligramkafle6595 2 күн бұрын
आउने दिनमा हेराैला कस्काे पत्ता साप हुने रहेछ पित पत्रकारीता गर्ने पत्रुकारले हेर्ने छन
@kismatmalla7587
@kismatmalla7587 2 күн бұрын
Good luck👍️
@durgalimbu6513
@durgalimbu6513 6 сағат бұрын
👍️👍️👍️👍️👍️👍️👍️
@RaiGopal-n1p
@RaiGopal-n1p 2 күн бұрын
PHD holder Lai 8.class fail le Jiskayo.! Teskai parinam ho !
@BMLvlogs12
@BMLvlogs12 3 күн бұрын
अब बामाले सकिने भयेउ
@princetumsung20118
@princetumsung20118 3 күн бұрын
ओलीले आफ्नो जिवनको उत्तरार्धमा प्राप्त गरेको सत्ताको दुरुपयोग गर्नु नहुने, आखिर यो सब मोह के का लागी होला ?
@Prazi-q3o
@Prazi-q3o 2 күн бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"। संसद बन्द गरेर एमालेले अद्यदेश मार्फत आइ टि IT company मार्फत नेपालको पैसा विदेश लैजाने पाउने कानुन बनाएर भ्रष्टाचार गरेको पैसा Cambodia , विदेश लैजाने तयारी थालेको छ नेपालिले विदेशमा गएर कमाएर पठाएको पैसा एमालेले लुट्ने प्रयास भइरहेको छ ।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@JagnathTimilsaina
@JagnathTimilsaina 2 күн бұрын
भीम रावल जीन्दा बाद केपी ओली रन्डीको छोरो मुर्दा बाद
@kiranprakashpun9611
@kiranprakashpun9611 2 күн бұрын
kp नमर्दा सम्म केही हुदैन एमाले मा
@shankerrai795
@shankerrai795 2 күн бұрын
एमालेमा पहिरो चिन्ता global हरूलाई।
@tikakc8355
@tikakc8355 2 күн бұрын
लुलु के पी वलि नमर्दा सम्म पार्टी छाडे हुन्छ ।अब एमालेलाई अधेरी लाउदै छ ।
@BalramShrestha-q5h
@BalramShrestha-q5h Күн бұрын
Oli jhutka kheti garne hamra tukke neta hun enle kehi garne wala chhainan
@AaganThapa
@AaganThapa 2 күн бұрын
बैगुनी केटो अब काङ्रेस तिर जान्छ होला !
@HukumBasnet-x4y
@HukumBasnet-x4y 2 күн бұрын
के पि ओलि भनेको देशकै कलङ्क हुन
@DipakDhakal-m2y
@DipakDhakal-m2y 3 күн бұрын
Dharai ramero
@MahendrabudhaRaket
@MahendrabudhaRaket 2 күн бұрын
Rawal
@angngymalama9844
@angngymalama9844 Күн бұрын
एकदिन केपि ओलीकाे पछि झाेलेहरूले पनि छाेडने निश्चित छन।तर भिमरावलजी ,तपाइकाे गैर कम्युनिष्ट पार्टि बनाउने हल्ल सत्य हाे भने तपाइ पनि बेकुफ नेता भन्छु म।
@shreedarbashyal7831
@shreedarbashyal7831 2 күн бұрын
ओलिले घस्याएर राखेका भ्रस्ट बाहेक सबै निसन्छन निस्कनु पनि पर्छ।
@manbahadur357
@manbahadur357 3 күн бұрын
Mapani chhorneho
@devidlama8798
@devidlama8798 2 күн бұрын
अब एमालेमा उखानेको गुखाने कुकुर हरु मात्र हुन्छन ! भात खाने मान्छे जति ले एमाले छोडेर जाग्रीत अभियान मा लाग्नु पर्छ !
@roshansunar4364
@roshansunar4364 2 күн бұрын
😂😂😂 पार्टी छाड्नेकोे लर्को 😂 घण्टाको लर्को राजावादी घन्टे पार्टी, दुर्गे ठगहरुको नाटक हो 😂! एमालेकोे कोई गका छैन र नेकपा एमालेका जनतालाई भीमे त कुरै छोड ओलि बा नै गए पनि हामी एमालेलाई अझै शक्ति साली बनाउँछौं
@rajendrakunwar861
@rajendrakunwar861 2 күн бұрын
Kp ko damm ra ghamanda le garda yamale sakinne vayo My support also dr bhim rawal
@manojgautam4870
@manojgautam4870 2 күн бұрын
Thikai xa vai, tero ni jane din aauxa.
@narayangurung6197
@narayangurung6197 2 күн бұрын
Napis Bhim pani makune ko chela ta ho
@DipeshShahi-d7y
@DipeshShahi-d7y 2 күн бұрын
Kp sakin parxa
@gopallimbu3034
@gopallimbu3034 2 күн бұрын
खुलित युटुबे के भ्रम छरेको?
@kajikarki4137
@kajikarki4137 3 күн бұрын
Prachande le mukh mithai rakheko hola bime dai kati samsad ladaixau
@MuskanShahi-sv8fm
@MuskanShahi-sv8fm Күн бұрын
सुदुर पश्चिम मा अागाे वालौ।शलाम
@KinjalChaudhary-kf2zc
@KinjalChaudhary-kf2zc 2 күн бұрын
Sudurpachim maa ta killa bandaina hola achaam maa banxa hola
@santoshlimbu8415
@santoshlimbu8415 2 күн бұрын
A male pati thik xina chadnu parcha
@ManGurung-um9uv
@ManGurung-um9uv 2 күн бұрын
kp oli lay desh ta sakyo2ab Marni bela party Pani sakni vo Buda lay. Dr.vhim rawol jasto party ko vabi lider lie party Bata niskan garayra galti garyo.vhim rawol jindabad.
@SimaDahal-h7w
@SimaDahal-h7w 3 күн бұрын
Aba emale sakiyo
@kulanandaacharya5818
@kulanandaacharya5818 2 күн бұрын
उखाने बुढोको अंहकारलाई ठूलो झट्का हो
@diamondkrishna-ls7nw
@diamondkrishna-ls7nw 3 күн бұрын
Good luck 😂😂
@DurgaPokhrel-q4n
@DurgaPokhrel-q4n 2 күн бұрын
Aba e ma le ko party ka kendiry satta ka jhole ani swarthi neta haruko desha ra nepali jantako lagi khatranak hune dekhieko le yasta neta haru lai part bata kinara lagaunai parxa yasta nalayaak netako parti kunai asha ra bharosa dekhinna bekar xa
@kajikarki4137
@kajikarki4137 3 күн бұрын
Rawal le party futauxa ani PM bane sapana adhurai rahyo ki kah ho.
@LokKhatri-l5s
@LokKhatri-l5s 3 күн бұрын
Hahaha
@Rajbabu7-1
@Rajbabu7-1 2 күн бұрын
Nepal ko Combust ma ko oli ,jhale ra makune lai thau ko thau goli nahani nepal ko comunist banne wala chhoina comnist bane pachhi Nepal banxa :
@PurnaBasnet-zz1ky
@PurnaBasnet-zz1ky 2 күн бұрын
देशभक्ति नेताहरू एमालेमा कदापि बस्दैनन् एमाले पार्टीमा बस्ने जति सबै चोरै हुन् जय भीम रावल
@B.NYadav-i2s
@B.NYadav-i2s 3 күн бұрын
Good thought
@AmarTamang-zm7hd
@AmarTamang-zm7hd 3 күн бұрын
Ramro xa
@bijaymoktan3630
@bijaymoktan3630 2 күн бұрын
Good 👍
@devendrapanta7406
@devendrapanta7406 3 күн бұрын
Good news
@mansinggurung-tz5qo
@mansinggurung-tz5qo 2 күн бұрын
Good news
Chain Game Strong ⛓️
00:21
Anwar Jibawi
Рет қаралды 41 МЛН
Что-что Мурсдей говорит? 💭 #симбочка #симба #мурсдей
00:19
THE DAY LIONEL MESSI SCORED 5 GOALS IN 1 GAME
14:02
VSP7 FOOTBALL
Рет қаралды 606 М.