हामी जहाँ रहेपनि आफ्नो देश र आफ्नो माटोको माया उत्तिकै लाउदो रहेछ। भारतले हामी प्रति गरेको अत्याचारलाई गीत मार्फत भएपनी खवरदारी गर्ने प्रयास गरेका छौ गीतको १/१ शब्द सुनेर हेरेर सच्चा नेपालीले अबश्य सियर पनि गर्नुहुनेछ।
@parahgm75294 жыл бұрын
Ek damai ramro geet banau vay Ko xa hjr lai badahi xa hoii sir 🙏🙏
@youthschannel14774 жыл бұрын
नेपालको नक्शा अहिले कै नयाँ राखेको भए सुन्मसुन्दर हुनि थियो है सुर्य जि
@JapanSamachar4 жыл бұрын
भाई र आगो सानो नठान्न भारतलाई चेतावनी दिंदै सुर्य र सम्झना भन्छन्-'दादागिरी छोड भारत' japansamachar.com/entertainment-news-/3983
देशभक्ति भावले भरिएको अति नै राम्रो गीत ! नेपाली शिर उचो बनाउने, स्वाभिमान बचाउने राष्ट्रिय भावना समेटिएको र बुलन्द आवाज भरिएको गीत ! सशक्त देशभक्ति भावले छताछुल्ल भएका यी ओजस्वी शब्दका श्रष्टा र आदरणीय गायक गायिकाहरुलाई हार्दिक नमन् तथा असीम शुभकामना !!
@SamjhanaDigital4 жыл бұрын
गीत मात्र हामिले गायका हौ यो गीत पूरा नेपाली को प्रतिनिधित्व गरेको गीत हो त्यसैले हजुर हरुले हेरिसके पछी शेयर, कमेण्ट गर्नु होला है 🙏🤪😢
@bijayjungthapa53644 жыл бұрын
🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
@hareesskarki33974 жыл бұрын
I love my nepal
@meghraj17074 жыл бұрын
Congratulation nice song👍
@ravitamang67024 жыл бұрын
हाँस हजुर👏👏
@nepstat4 жыл бұрын
राम्रो छ। नयाँ नक्सा देखाउनु होला।
@ramchandrathapa84524 жыл бұрын
दर्सक महानुभावहरु यो गित शब्द लेखनले गर्दा हामी सारा नेपाली एउटै छातामुनि गोलबद्ध भई बस्छौ लोक संस्कृति अति मन छोयो जसले बनाउनु भयो उहाँलाई र उहाँको सारा टिमलाई हार्दिक धन्यवाद।
@mayatamang48112 жыл бұрын
दामि छ गित सुन्दा पनि अचम्मै भयो जुनि जुनि राम्रो होस् जय नेपाल जय नेपाली गीत संगीत कला कालकार सम्पुर्ण टिम धन्यवाद छ मेरो घर रामेछाप जिल्लामा हाल जोडानमा छु
@sunwalyoutubechannal16704 жыл бұрын
एकदम राम्रो छ ल गीत यस्तै यस्तै राम्रो राम्रो गित लिएर आउनु होला
@seemalamalopchan22684 жыл бұрын
अहिले देशमा भैराहेको यथार्थ लाई समेटेरा गाउनु भाको गित एकदम जायज छ सलाम 🙋♀️🙋♀️छ सम्पुर्ण संगीत प्रेमी हरु लाई जय गित जय संगीत ।।।लिपुलेक कालापानी लिपिया धुरा हाम्रै हुन जय नेपाल ✊✊🇳🇵🇳🇵🙏🙏
@prakashb.kanurag36374 жыл бұрын
धेरै राम्रो छ गित ✍️👌 अल टिम लाई सफलता को शुभकामना 🌷 अब नेपाली एक जुट भएर लडनु पर्छ भारतीय बिस्तार वाद मुर्दबाद
@SuryaKhadkaOfficial4 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई १ चोटि गीत पनि सियर गरेर सहयोग गर्नु होला है 🇳🇵जय स्वाभिमान 🇳🇵
@kamalbhandari.74544 жыл бұрын
Chuttia Nepali ko Bharat ko Khana khayer Tyahi desh lai testo sochni Thuk Nepali
@gamvirlimbugamvirlimbu7784 Жыл бұрын
जे होस गित सारै राम्रो छ गित बाट खबरदारी दिएको सबै कलाकार हरु लाई सलुट छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@balkrishnadahal90664 жыл бұрын
रगत उम्लिएर आयो आङ नै सिरिङ्ग भयो धन्यवाद सुर्य खड्का र सम्झना लामिछाने लाई
@SuryaKhadkaOfficial4 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई १ चोटि गीत पनि सियर गरेर सहयोग गर्नु होला है 🇳🇵जय स्वाभिमान 🇳🇵
@asmitathapa4454 жыл бұрын
केही दिन पछि नेपाली भूमिको बिषयमा नियमित अपडेट दिँदै जाने छौं , कृपया हाम्रो च्यानल सर्वस्क्राईब गरि सहयोग गर्नु होला । नेपालको भूमि रक्षाको लागि आवाज उठाउन खोलिएको यो च्यानल हो ।
@bambc76494 жыл бұрын
जय नेपाल
@krishnadangi9964 жыл бұрын
साँच्चै रगतै उम्लने गीत रैछ best of luck surya भाइ
@SuryaKhadkaOfficial4 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई १ चोटि गीत पनि सियर गरेर सहयोग गर्नु होला है 🇳🇵जय स्वाभिमान 🇳🇵
@kavyaneopaney11833 жыл бұрын
One rafale will send towards your country your garam blood will be thanda 😂😂
@shyamsaha53014 жыл бұрын
I am from india 🇮🇳 I love Nepal and Pashupatinath baba 🕉️
@jaibhawani67163 жыл бұрын
I love you my India Nepal
@jaibhawani67163 жыл бұрын
I love you samjhana darling
@jaibhawani67163 жыл бұрын
I love you samjhana
@smartgamingoo44223 жыл бұрын
Thanks support for the Nepal
@manjudarai3213 жыл бұрын
Thanks for nepal I am from nepal but I love Nepal💓💓💓❤️❤️❤️❤️🤗🤗🤗💐💐💐🥰🥰🥰🥰🥰🥰
@sumitramoktan20582 ай бұрын
एकदम राम्रो लाग्यो गीत यस्तै यस्तै राम्रो गीतहरु लिएर आउनुहोला। 👍️👍️👍️❤️❤️🙏🙏
@bhawanipantha44254 жыл бұрын
राष्ट्रिय भावनाले वोतप्रोत भएको समय सान्दर्भिक मीठो गीत ।
@mahendraacharya18994 жыл бұрын
राष्ट्र भक्ति गित
@brijeshjoshi85844 жыл бұрын
@@mahendraacharya1899 तस हुन्छी भक्ति
@dipakathayat15184 жыл бұрын
सुर्यभाई र सम्झनाबहिनिको देशबक्तिगित दामि छ धेन्नेबात भाई बहिनिलाइ
@SuryaKhadkaOfficial4 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई १ चोटि गीत पनि सियर गरेर सहयोग गर्नु होला है 🇳🇵जय स्वाभिमान 🇳🇵
@KamleshSingh-xz7ix4 жыл бұрын
No we can understand a little bit of the song 😠😡😠😠
@dilipshresthashrestha37392 жыл бұрын
गित मात्र गाएर जमिन फिर्ता हुदैन साथिहरु गीत गाएर हाम्रो मिचेको जमिन फिर्ता हुने भए हामी सबै मिलेर ब्यक्ती पिचछे गीतको एल्बम मत्रा निकाले हुन्थ्यो यो गीत मार्फत मात्र सन्देश त जाला तर भारतले यो गित सुनेर तेर्ने वाला छैन केवल उपाय भनेको प्रत्येक हर नेपालीले खुकुरी को धार उध्याउने र मौका परना साथ इन्दियन धोती लाई छपकाइ हाल्नु पनि पर्छ अनि मत्र केही हथ छोद्ला नेपालीहरु हामी प्रती यै जमिन को कारण पक्कै रिसाएका हुन भन्ने भारतियहरु को मनोबल गिरेको हुनु पर्छ नत्र तेर्ने वाला छैन यो 100% हो
@ApsaraDhakal-y6g3 ай бұрын
राष्ट्र प्रेमले भरिएको अति नै सान्दभिक र मार्मिक मनहुने गित जय जय मेरो देश नेपाल❤❤❤
@netajyu70554 жыл бұрын
वाह हाम्रो देशका कलाकारहरूलाई मेरो सलाम छ्🙏❤️🌹🇳🇵
@smarakshrestha534 жыл бұрын
Yo geet manai dekhi man paraune haru 1 like 😍😍😍
@SuryaKhadkaOfficial4 жыл бұрын
Himal mgr mogar धेरै धेरै धन्यवाद हजुरलाई १ चोटि गीत पनि सियर गरेर सहयोग गर्नु होला है 🇳🇵जय स्वाभिमान 🇳🇵
@ninekonchitbonasatheekapde77494 жыл бұрын
@@SuryaKhadkaOfficial stfu india always respected nepals sovereignty and india will respect nepals sovereignty but kalapani is indian territory And your song is much worse than dhinchak pooja's song 💩💩
@ninekonchitbonasatheekapde77494 жыл бұрын
@@SuryaKhadkaOfficial and now your coward police is shooting down innocent and unarmed indian farmers mtfs
@BobbyFootballFan3 жыл бұрын
@@ninekonchitbonasatheekapde7749 dhoti
@BobbyFootballFan3 жыл бұрын
@@ninekonchitbonasatheekapde7749 ta lai herna xaina bane naher dhot tu je nahi dekhna he to mat her but nepal kuch mat bol muje jo bol par mera des ka bareme bolis bane moris dhoti machika
@Rohit5-2372 жыл бұрын
वाह , बडो राष्ट्र प्रेमले ओतप्रोत गीत मनै छोयो शब्द शब्दहरुले अनि एक किसिमको ज्यान र खून पनि तातेर आयो । अब यो दादागिरीमा जुटेर लाग्नै पर्छ
@rajbharti825510 ай бұрын
I am from India and we love you brother. We all Indian want healthy relationship with Nepal. Lots of love from Shimla (Himachal Pradesh) "कालू (4 year small boy) येते मेरी कुरा ता सुना, तिमी केटा छ की केटी छ" I have learned many sentences from People of Nepal residing in my home....
@MagarBinita Жыл бұрын
यत्ति साह्रै राम्रो शब्द प्रति हार्दिक नमन 🙏🙏 मन नै बहाकाउने श्रृजना, नेपाली प्रतिको माया , सदैव अटुट भइरहोस् जय नेपाल जय नेपाली 🙏🙏❣️❤️
@lalitgiriofficial76064 жыл бұрын
यो त कडक लाग्यो... हामि नेपाली जहाँ भय पनि मन त नेपाली होनी राष्ट्र को हित को लागी कलाकार हरू यसरि कुर्लिदै छन्.. अब मन्त्री र सांसद हरू जाग्नु पर्यो.. बधाई छ सुर्य सर शिव सर र सम्झना बहिनी लाई
@shivaakheli92774 жыл бұрын
धन्यवाद सर
@SitaBhujel-p4w Жыл бұрын
I am from Nepal 🇳🇵 I love Nepal and pashupatianath baba 🕉️🕉️
@SuryaKhadkaOfficial Жыл бұрын
हामी जहाँ रहेपनि आफ्नो देश र आफ्नो माटोको माया उत्तिकै लाउदो रहेछ। भारतले हामी प्रति गरेको अत्याचारलाई गीत मार्फत भएपनी खवरदारी गर्ने प्रयास गरेका छौ गीतको १/१ शब्द सुनेर हेरेर सच्चा नेपालीले अबश्य सियर पनि गर्नुहुनेछ।
@Travelling26354 жыл бұрын
साह्रै मन छुने गित कलाकारले यसरि बाेलेझै हाम्रा नेता ले पनि यसै गरी बाेल्ने भने हामीलाई हेप्न सक्दैनथ्याे ईन्डियाले !! सबै कलाकारलाई धेरै धेरै धन्यवाद जय देश 🙏🙏
@SuryaKhadkaOfficial4 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई १ चोटि गीत पनि सियर गरेर सहयोग गर्नु होला है 🇳🇵जय स्वाभिमान 🇳🇵
@psgr904 жыл бұрын
यस्तो पो गीत! सुन्दापनी रगत उम्लेर आउॅछ! सुभकामना छ सफलताको!
@SuryaKhadkaOfficial4 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई १ चोटि गीत पनि सियर गरेर सहयोग गर्नु होला है 🇳🇵जय स्वाभिमान 🇳🇵
@basudevchaulagain2216 Жыл бұрын
आहा देश भक्ति गीत मनै रोयो,धन्यबाद।
@sitaramkarki9230 Жыл бұрын
ragattataaune git .best song. नेपाली अगिबध।
@chiranjivichhetri4 жыл бұрын
अत्यन्तै मार्मिक सही सन्देश मुलक सबैले हेरौ है चिरञ्जीवी खड्का
@SuryaKhadkaOfficial4 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई १ चोटि गीत पनि सियर गरेर सहयोग गर्नु होला है 🇳🇵जय स्वाभिमान 🇳🇵
@mohankarki95204 жыл бұрын
याे देशभक्तिकाे प्रेमले भरिएको गीतका सर्जक, संगीतकार र गायक गायिका प्रति हृदयदेखिकाे सम्मान छ।हाम्राे प्याराे देश जन्मभूमि नेपाललाई यसरी नै सबैले माया गराैं।🇳🇵🙏
@SuryaKhadkaOfficial4 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई १ चोटि गीत पनि सियर गरेर सहयोग गर्नु होला है 🇳🇵जय स्वाभिमान 🇳🇵
@jhalakshresthavideo29144 жыл бұрын
मेरो पनि रगत उमलियर आयो सारै मन छोयो good
@SuryaKhadkaOfficial4 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई १ चोटि गीत पनि सियर गरेर सहयोग गर्नु होला है 🇳🇵जय स्वाभिमान 🇳🇵
@nabinbaidya12033 жыл бұрын
Song भनेको यस्तो पो हुनुपर्छ आँहा कति मिठो सुनिरहु जस्तो लाग्ने !!!
@SuryaKhadkaOfficial3 жыл бұрын
Thankyou So Much❤️❤️ Share Plz
@prakashsubedi89703 жыл бұрын
ल आज फेरि पनि हेरियो शब्द हरु ल मन छोयो क्या शब्द 💚🎉🎖️🙏
@KB5953sure4 жыл бұрын
Go back india देशमा राष्ट्रियताकाे ठेक्का लिएका हाै भन्नेहरू चुपचाप बसिरहेका बेला यस्तो गित मार्फत राष्ट्र र राष्ट्रियताकाे गित अाउनु उत्कृष्ट छ । सलाम छ सम्पुर्ण गित निर्माण गर्नुहुने हजुरलाई ✊👍️ स्वर लय शब्द संगित वास्तविक भिडियो उत्कृष्ट छ । सफलताको शुभकामना
@SuryaKhadkaOfficial4 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई १ चोटि गीत पनि सियर गरेर सहयोग गर्नु होला है 🇳🇵जय स्वाभिमान 🇳🇵
@handsomeboy9334 жыл бұрын
@@SuryaKhadkaOfficial tegda and Rue village are under China ...Rest in peace nepal
@sumankalauru13084 жыл бұрын
@@handsomeboy933 hhahaahha yes bro u r damn right 😂😂😂😂 uttarakhand hi kafi h inko inki aukat yad dilane ko
@narayndahal9428 Жыл бұрын
राष्टृइयताले ओत पोत देशभक्ती कलाकारहरुमा मेरो सलाम।
@rajukarki1901 Жыл бұрын
सारै मीठो गीत सुर्य सर बधाइ छ तपाइलाइ बहु म्य्ल्य गीत
@nepalikta4295 Жыл бұрын
साच्ची कै नेपाली को मनमा देशको लागि येही माया भकोभए यो नेपाल दश ठाउँमा टुक्रारा भएर बाडीएनी थीएनकी
@kedarpokharel81424 жыл бұрын
देशको माया गर्ने रचयिता र गायक दुवैलाई सलाम!!
@purshottamsigdel4 жыл бұрын
देशको लागि लेखिएको र गाइएको गीत,दादागिरी छोड भारत,जुरूक-जुरुक पार्ने खालको छ,सुर्य सर,सम्झना बैनी,शिब सर लगायत सम्पूर्ण टिमलाई हार्दिक धन्यबाद ।
@SuryaKhadkaOfficial4 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई १ चोटि गीत पनि सियर गरेर सहयोग गर्नु होला है 🇳🇵जय स्वाभिमान 🇳🇵
@jeevankalaofficial642 жыл бұрын
यो गीत सुनेर मुटु फुलेर भकानै छुटेर आयो । एक एक टुक्का कति गहकिलो छ ,बिहार बचोस् नेपाल दुबोस भन्ने तै होस पापी भन्दा आङ नैं सिरिङ्ग भएर आयो । प्रत्येक पटक सुन्दा एउटा कमेन्ट छोड्न मनलाग्छ ❤️❤️❤️❤️
@shayaneelucy67774 жыл бұрын
सुन्दै जोश आउने गित अति सुन्दर !धन्यवाद लेखक देस्खी सबै सबैब्लाइ!!
@SuryaKhadkaOfficial4 жыл бұрын
Thankyou So Much Hajur lai.. Share Plz
@kamalghimire62154 жыл бұрын
आमा रोइरहँदा कुन सन्ततिको मन रुन्न होला र? धन्यबाद सुर्य खड्का ज्यु लगायत सम्पुर्ण टिमलाई यो खबरदारिपुर्ण कोशेली पस्कनु भएकोमा!!
@SuryaKhadkaOfficial4 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई १ चोटि गीत पनि सियर गरेर सहयोग गर्नु होला है 🇳🇵जय स्वाभिमान 🇳🇵
@chautarimedia5554 жыл бұрын
Ekdam desvakti geet xa ❤️❤️🇳🇵❤️❤️❤️🇯🇵👍 Milion views jaos suvakamana 👍samae sandharvik and real
@SuryaKhadkaOfficial4 жыл бұрын
Himal mgr mogar धेरै धेरै धन्यवाद हजुरलाई १ चोटि गीत पनि सियर गरेर सहयोग गर्नु होला है 🇳🇵जय स्वाभिमान 🇳🇵
@brightwin6221 Жыл бұрын
Very good song go back india
@birtamu87724 жыл бұрын
एक दमै राम्रो छ देशको बारेमा गित गाउनु भएकोमा मलाई सारै खुशी लाग्यो भाग अब भारत नेपालको सिमाना नबस इन्डिया go back
@SuryaKhadkaOfficial4 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई १ चोटि गीत पनि सियर गरेर सहयोग गर्नु होला है 🇳🇵जय स्वाभिमान 🇳🇵
@yamyam24504 жыл бұрын
Nice song all the best mero dada
@SuryaKhadkaOfficial4 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई १ चोटि गीत पनि सियर गरेर सहयोग गर्नु होला है 🇳🇵जय स्वाभिमान 🇳🇵
@aviralshrivastav9662 жыл бұрын
ये वीडियो देखने के बाद पता चला कि भारत द्वारा इतनी मित्रता और मदद,और सबसे बड़ा सहयोगी होने के बाद भी नेपाल भारत के बाद भारत के बारे में क्या सोचता है। तुम 3 करोड़ नेपालियों को अपने देश से प्यार है तो हम 140 करोड़ भारतीय भी अपने देश से प्यार है। 🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳 जय भारत जय भारत
@deepakbohara94942 жыл бұрын
इतिहास हेरेर कमेन्ट गर भाइ फुच्छे
@msytuk122 жыл бұрын
Ye kuchh nepal apni aukat bhul jate hainn 😡😡😡😡
@bikrammahat5264 Жыл бұрын
Bai afna desh sabko pyer hota hai jastara tuma tumara jamu kasmire peyra ha Hama vi afna lepulke lipedura pyera hai Tumna kyekha tumra140 corde hire Nepali 3 crode tumlgko kye lagtha gorkhali kayer hai kabi tuna gorkhali ka history padaka ju tu ore Tara desh 200 sale gule ki British k use British ko bi hamna kaisa bagai ta patahana tuga Gorkhali kabi kamjor mate samjne
@laxmisunar3676 Жыл бұрын
Tum ko aafni Des se payar he bolkar hamari Nepali jamin ko Bharat ki jamin ha Bolna band karo tab thik se sambande aagi badhega
@kimjongunkilledbtsarmy9141 Жыл бұрын
@@bikrammahat5264 yeh Kaliyug hain yeha shib powerful kii jit hoti hain . Aur tumahare gokhara Sikho sai darta hain 🤣
@ramprasadchaudhary4233 Жыл бұрын
❤❤❤❤धेरै मनपर्ने गित जति हेरेपनी हेरिरन मन लाग्छ।
@syangjalithuldai2925 Жыл бұрын
सुन्दै जोश आउने अति मार्मिक गीत 🇳🇵🇳🇵🇳🇵
@himanshupoon87264 жыл бұрын
राम्रो गित सुर्य सर सधैं नेपाल र नेपाली प्रतिको माया नघटोस प्रदेशमा भएपनि नेपाली साङ्गीतिक क्षेत्रमा लागिरहनुभएको छ धन्यवाद छ
@iamshyamrai Жыл бұрын
We Are Divided By National But We Are United By Our Sanatan Dharma But Politicians Are Making Bad Our Relettion 😢😢 Jay Shree Ram 🚩🚩 Love From India Jay Nepal Jay Hind 🇮🇳❤️🇳🇵
@jyungsam Жыл бұрын
Lauda Sanatan. Nepal is not Sanatan.
@PravinKumar-gs3wn Жыл бұрын
Damdaar deshbhakti geet shabd swar singing ati suhaudo xha solute garxhu geetkaar ra sangitakaar laai beautiful combination ati xha sundar VDO outstanding VDO song. Jay Greater Nepal. Jay Sri Ram.
@tankalamsalofficial76774 жыл бұрын
रास्ट्रियताले आेतप्राेत गित 🙏👏👏 नेपाल छ र त हामी छाै रास्ट्रलाई माया गराै। अतिनै मार्मिक शब्द याे गितलाई सबैले शेयर गराैल सबैले । कृपया यता पनि जाेडिनुहाेला ।🙏🙏
@SuryaKhadkaOfficial4 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई १ चोटि गीत पनि सियर गरेर सहयोग गर्नु होला है 🇳🇵जय स्वाभिमान 🇳🇵
@tankalamsalofficial76774 жыл бұрын
pakkai pani
@DIlendraJoshi4 жыл бұрын
रागत उमाल्लने देश भक्त गीत बधाईछ सूर्य दाज़ी समझना दीदी शिव अखेलि सर
@SuryaKhadkaOfficial4 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई १ चोटि गीत पनि सियर गरेर सहयोग गर्नु होला है 🇳🇵जय स्वाभिमान 🇳🇵
@manjeshvishwakarma3689 Жыл бұрын
भारतबाट सहयोग नगरे भोकै मर्ने छ ।
@shantikoiralabhattarai4460 Жыл бұрын
अति नै राम्रो अनि रास्ट्रियता बकेको गित
@tsentertainment66874 жыл бұрын
जनताको रगत र पसिना अनि बलिदानले बचायको देश हो ।कसैको दमन सहदैनौ।हामि नेपाली जय देश जय संगीत। सम्पूर्ण टिमलाई धन्यवाद टक्र्याउन चाहन्छु
@@jaibhawani6716 British silivers didnot know history of Nepal ...so you #Doti bark like dogs...first tell your godi media to teach truth history of Nepal..In Nepal There is famous line gulami endian we should not trust..india full form search in dictionary...!!! Nepal tera baap ha..jab Nepal tha tab tera endia gulami ka name nahi tha...samajh Jaa gulami ..ganta ka aakhanda barat...tu gulami log ka khuch logic nae ha...isliye tum gulami log ko godi media aankhda barat bolta ha ..sala dotii..kitna saal gulam huhaa samjh ja...Doti first read history...gobackdoti muzii...
@Kishanethompson_9.77 Жыл бұрын
@@jaibhawani6716biggest joke of chaturyug😂
@davidkafle7424 Жыл бұрын
@@jaibhawani6716😂😂😂😂😂
@anshulkandari57494 жыл бұрын
Oli's this dream will surely effect life of millions Indian Gurkha living respectfully in India. I prey for your dea...... H. Oli Jai hind. Jai Gurkha
@s.b.sushilkumaryadav82343 жыл бұрын
Dherai ramro geet suner man khus bhayo Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 kalakar haru lai mero tarf bat dandavat pranam
@Debraj90s4 ай бұрын
After listening this song all love & respect gone from my side for Nepal... Indian always support you alot...& If you people going like this...then you people get same reaction from🇮🇳...jai hind🇮🇳
@rautsangip61043 жыл бұрын
Ysto ramro song xa kin dislike gare ko hola jhole haru le
@anmolbista23924 жыл бұрын
I'm an indian Nepali and i think this is new dhinchak pooja series going on in Nepal🤣
@AnkitThakur-gz2po4 жыл бұрын
🤣🤣🤣epic
@asmitathapa4454 жыл бұрын
केही दिन पछि नेपाली भूमिको बिषयमा नियमित अपडेट दिँदै जाने छौं , कृपया हाम्रो च्यानल सर्वस्क्राईब गरि सहयोग गर्नु होला । नेपालको भूमि रक्षाको लागि आवाज उठाउन खोलिएको यो च्यानल हो ।
@kulveer.kandiyal4 жыл бұрын
नेपाली सिंगर पग्ला गए है ये क्यो नेपाल को बदनाम करने में तुले हो लिपुलेख कलापनी लिंपिया धुरा हमेशा भारत का था ओर रहेगा ओर आपके लिए उत्तराखंड ही काफी है जय हिन्द जय भारत जय उत्तराखंड देव भूमि उत्तराखंड सारे नेपाल को उत्तराखंड पाल रहा
@lightedlamp83014 жыл бұрын
Taro bau ko ho kalapani sala dhoti dum xa vana malai vetna aaija....trps ani godi media heris hola pakkai itihas herna ta dum hunu paro ni..talai puja lago puja garna hamlai ni aauxa khukuri ley.. jay gorkha jay nepal❤🇳🇵🙏❤
@lightedlamp83014 жыл бұрын
Ta baulais hola kalapani ta ni khun ko khola bagxa tara talai didainau....purkha lada nalapanima hami ladxau kalapanima 🙏🇳🇵
@DeepakKumar-ce5bz Жыл бұрын
गित सहि भनेको छ जय नेपाल आमा
@rameshsunuwar77572 жыл бұрын
यो गीत मलाई ज्यादै मन पर्छ ।
@adbhutbharat1763 жыл бұрын
Nepal and India has Free border. So no need of this dispute. We are culturaly similar, our languages are similar, our foods are similar and our religion is same. So why we fight. We should stay unite. Jai shree ram. Jai hindu.
@playfootball74542 жыл бұрын
Ham vi nepali he yedi bhhbhag return nahi aajay na to ham vi lad sakte he
@aviralshrivastav9662 жыл бұрын
दादागिरी छोड़ नेपाल। अगर तुम्हें अपने देश से प्यार है तो हम 140 करोड़ भारतीयों को भी। जय हिंद,जय भारत 🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳
@akashthapa13912 жыл бұрын
मै भी नेपाली हूँ मै भारत मे रहता हूँ सारे देश को सम्मान करता हूँ जो भी भारत और नेपाल मे विवाद चल रहा सब ठीक हो जाये जय भारत 🇮🇳 जय नेपाल 🇳🇵
@dipendrasapkota75764 жыл бұрын
धेरै राम्रो मार्मिक गीत गाउनु भाकोमा हामी नेपाली हजुर माथी आबारी छौ🙏🙏jay desh🙏🙏
@jayarana7406 Жыл бұрын
gajab re gajab
@jhankarusha Жыл бұрын
राम्रो देशभक्ति गित झुक्दैन कहीले नेपाली को सीर ❤❤❤जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@hemantamagar38424 жыл бұрын
एकदम राम्रो देश प्रती समर्पित गित सार्है मन पर्यो सलिउट छ सम्पुर्ण टिम लाई जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳आयो गोर्खे🇵 we are fire so keep far away with Nepali 🔥🔥Go back India🔥🔥
@SuryaKhadkaOfficial4 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई १ चोटि गीत पनि सियर गरेर सहयोग गर्नु होला है 🇳🇵जय स्वाभिमान 🇳🇵
@OLDISGOLD-jm5jr4 жыл бұрын
🇳🇵कलाकार लाई त्यसै रास्ट्रका गहना भनिदैन! मन बाट नै सबै कलाकारलाई धन्यवाद🇳🇵 🇳🇵🇳🇵जय नेपाल🇳🇵🇳🇵
@gopalprasadpokhrel787 Жыл бұрын
3क नेपाली जनताको आवाज ।
@umeshboharaofficial73324 жыл бұрын
अति राम्रो गीत जय गीत जय संगीत जय गायक, गायिका ❤️❤️🙏जय नेपाल 🇳🇵
@darmrajraj49824 жыл бұрын
धेरै राम्रो धन्यवाद कलाकार ज्यु
@SuryaKhadkaOfficial4 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई १ चोटि गीत पनि सियर गरेर सहयोग गर्नु होला है 🇳🇵जय स्वाभिमान 🇳🇵
@uttamchhetrivlogs31024 жыл бұрын
यो गित सुनेर मेरो छाति गर्भले चौडा भयो आङ जिरिङ भयो बिदेशको ठाउमा बसेर सुर्य दाईले नेपाललाई दिनु भयको योगदान अबिस्मरणिय छ धन्यवाद सुर्य खड्का दाजु सम्झना लामिछाने दिदि अनि सिभ दाई अनि सम्पुर्ण टिमलाई यो गित हिन्दिमा पनि हुनुपर्ने अनि भारत हल्लिन्थो भुकम्पले जस्तो love You All.
@rabikarnalkarnal50783 жыл бұрын
Good xa git Ra Satya pane
@dilbahadur85114 жыл бұрын
धेरै राम्रो गित छ दाजु सलाम छ दाजु हजुर लाई 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SuryaKhadkaOfficial4 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई १ चोटि गीत पनि सियर गरेर सहयोग गर्नु होला है 🇳🇵जय स्वाभिमान 🇳🇵
@kulveer.kandiyal4 жыл бұрын
चीन की चाटनी छोड़ दे नेपाल यार हम नेपाली सोंग सुनते है क्यों कि नेपाल से हमारा राज्य भी टच है पर हिंदुस्तान के लिए हम कुछ भी कर सकते है हमारा देश महान है
@kamalfirmal40614 жыл бұрын
SAHI H BADE BHAI
@liberandudeshdrohi52774 жыл бұрын
China ne Nepal par 12 Badi jagah par kabja kiya hai. Aur inko Bharat ki dadagiri dikhati hai, andhe mat bano.
@ashugc4 жыл бұрын
Sub kuch bharat se lete h Or humko hi aankh dhikate h very very shameful innone itni gehri shri ram sita ke time ke realtion torda kutte China ke liye very shameful agar hindustan bi inni ki tarah behave krne laga toh bahut budi mushkil m fus jayega nepal Or 1 Or baat agar bharat ko kabza krna hota toh kubka whole nepal pur hi kr leta hai hi kiya nepal my foot but nhi kiya very shameful song nepal
@vimalpandey80944 жыл бұрын
अरे भाई लोगों क्यों चीनियों की बात में आ रहे हो, वो फूट डालना चाह रहा है, वो तिब्बत जैसा हाल कर देगा भाई लोगों, सम्भल जाओ , चीन की साम्राज्यवादी नीति को समझो भाई लोगो
@factfiles45154 жыл бұрын
विनाश काले विपरीत बुद्धि यही इनका हिसाब भी है 🇮🇳🇮🇳🇮🇳🇮🇳
@bihanirodhighar81864 жыл бұрын
एकचोटि हेरेर सबैले सियर पनि गर्दिनु होला है
@Nationalking-p4m Жыл бұрын
गित शँङसगै सारा नेपाली यकजुट हुनुपर्छ जय नेपाल
@shivaakheli92774 жыл бұрын
नमस्कार म यो गीत को लेखक शिव अखेली""आमाको माया कस्लाइ हुन्न र" आमाको छातिमा आज डोजर चल्दा यति मन रोएको छ " आमा को अंग काटेर दुश्मन ले लैजादा यति मन रोएको छ "" कहिले रोएर गीत लेखियो" अब म रिसाएरै कलम चलाएको छु अब भारत सित डराउनु हुदैन हाम्रो भुमी जसरी भए पनि फिर्ता लिनु पर्छ"एकपटक यो गीत सुन्नुस र हाम्रो सरकार को कान सम्म पुराउ ।जनता तिम्रो साथ मा छौ नेता ज्यु तपाइँ हरु नडराउनुस हाम्रो भुमी लाई फिर्ता ल्याउन कुटनैतिक को बाटो अपनाउनुस नडाराउनुस भनेर उहाको हरुको कान सम्म पुराउ है"" सक्दो सेयर गरिदिनु होला धन्यवाद ।।।
@rekhapoudel48324 жыл бұрын
Sir hajur ka sabda ma comment garne sabda hudaina 🙏🙏🙏yo git le ta bideshi bhumi mai xu ra pani varat sanga ladne sahash aako xa ♥️🥰♥️♥️koti koti namam 🙏
@shivaakheli92774 жыл бұрын
@@rekhapoudel4832 मन मुटु देखि धन्यवाद हजुर लाई।।
@masterlive91064 жыл бұрын
दाइ हजुर को हरेक गितको शब्दमा दम छ ।।। पुरानो गित देखि नया सब राम्रो लाग्छ दाइ ।#कलाकरले देखे जस्तै खाल्को अर्को नया सुन्न आतुर छु ।#बाग्लुङ
@shivaakheli92774 жыл бұрын
@@masterlive9106 मन मुटु देखि धन्यवाद हजुर को यो मायाको लागि भाइ।।
@JapanSamachar4 жыл бұрын
भाई र आगो सानो नठान्न भारतलाई चेतावनी दिंदै सुर्य र सम्झना भन्छन्-'दादागिरी छोड भारत' japansamachar.com/entertainment-news-/3983
@sanjayasigdel91764 жыл бұрын
धेरै राम्रो छ , सफलता को शुभकामना सुर्य सर 👌
@SuryaKhadkaOfficial4 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई १ चोटि गीत पनि सियर गरेर सहयोग गर्नु होला है 🇳🇵जय स्वाभिमान 🇳🇵
@kamalbhandari.74544 жыл бұрын
Hindu yo dui desh x bash khali backwash ladai
@TheUserseef Жыл бұрын
BANGLADESH ALWAYS WITH YOU Nepal..We All Want A Great Nepal🤝🇧🇩
@Womenturnmedown Жыл бұрын
Aa gaya Kanglu chattu
@amitroy2346 Жыл бұрын
😂😂 ..... Both of you are gandu, Our India 🇮🇳 is atomic power, rip your dreams.
@Aryan_Harx10 ай бұрын
As a Nepali I want Bangladesh's unification with India under the Indian state “Bengal”.
@jeevankalaofficial643 жыл бұрын
सुन्दाखेरी शरीरमा काँडा उम्रिने शब्द भएको देश भक्ति गीतको भिऊ आको छ जम्मा सात लाख , अरु तिग्रा देखाएको दित भए करोड भिउ आउँथ्यो होला,के भन्नु हाम्रा देशभक्ति नेपाली दाजुभाइलाई ।😭 सम्झना दिदीको आवाजमा यो शब्द बोल्दा त कसम आँसु नै आयो ।
@uttamchhetrivlogs31024 жыл бұрын
आहा 10 पटक सुने कति आनन्द धेरै धेरै धन्यवाद दाई
@politicsiseverything96264 жыл бұрын
If our gorkha soldier listen this song they will sure very disappointed . There is no friendship in countries only interest but india never used nepal for interest they always help Nepalis . You will soon realize what is real dadagiri from China .
@munapokhrel31003 жыл бұрын
Go back India
@politicsiseverything96263 жыл бұрын
@@munapokhrel3100 😇 That's not your fault, you got manipulated, but as an Indian I will always love Nepal people and to respect their culture is taught by our culture. Thanks 😊
@dhankafle35363 жыл бұрын
@@politicsiseverything9626 we love Indian public but not your government and world worst Indian media 👊,plz come back our gorkha brother, let's see what happen it's our land and it's will be our truth is truth it cannot be modified jay Nepal 🇳🇵
@dhankafle35363 жыл бұрын
Hahaha they are the son of our soil 🇳🇵 gorkha are Nepali 🇳🇵 don't be over smart like your media ✊
@politicsiseverything96263 жыл бұрын
@@dhankafle3536 Dear Nepali brother 😊 what about your media they are mostly controlled by communist party of Nepal, they never show what aid given to Nepal, what construction has done by india Nepal corporation, they will never show you that. So I think its not your fault you hot manipulate by them
@Superiorclass4 жыл бұрын
Indians always loves Nepal and Nepal loves Indian We Are One we are brother our religion is same, our Enemies is same.. We are all Bhartiya including all countries with is in the Great bharatkhand
@oldandnewproblem2285 Жыл бұрын
Gorkhali Nai Pugcha Bharat lai Takar dinu.. Yo kura yaad Garnu Didi Kurkhali Nepal ma Matrai Haina Bharat ma pani cha Jai Gorkhali Bharat mata ki jai Jai Shree Ram 🙏
@ganeshkumarbist96524 жыл бұрын
अति राम्रो, जति सुन्यो त्यति जोस आउने गीत । भिडियो को 3:17 मा देखिएको नेपालको नक्सामा नया नक्सा राखीदिएको भए सुनमा सुगंध हुन्थ्यो जस्तो लाग्यो।
@mangeshgupta2809 Жыл бұрын
भारत अखंड भारत का सपना नेपाल को हथिया कर कभी नहीं करेगा यह हम भारत वाशियों को विस्वास है, नेपाल वाशी निश्चिंत रहें 🙏
@nepaligamer8911 Жыл бұрын
Di
@cutie444 жыл бұрын
Nepali version of Dhinchak Pooja🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣😁🤣
@98523ty4 жыл бұрын
@india anime punde
@veerapatiyal14764 жыл бұрын
Absolutely Correct....👍😆
@avij844 жыл бұрын
He even gave a heart to your comment 🤣🤣🤣🤣
@anmolldada57474 жыл бұрын
Ta thapa mula Indian dhoti Bhag 😆
@asanremedies90414 жыл бұрын
Haha right 🤣🤣🤣🤣
@priyampodder801 Жыл бұрын
म भारतको गोर्कालाई सम्मान गर्छु। तर तपाईको गीतले सम्पूर्ण गोरखा समुदायलाई घृणा गरेको छ । तपाई भारत सरकारसँग रिसाउन सक्नुहुन्छ। तर गोर्खालाई तान्नु हुदैन तिनीहरु निर्दोष छन् ।
@somanthepomedian8724 Жыл бұрын
क्षमा करें मित्र पर हम भारतवासी आपके साथ मित्रता पूर्वक रहते है, कोई ज्यायती नही करते ।। जिस तरह हम आपके देश में बिना किसी permit के आ जा सकते है और रह सकते है ठीक उसी तरह आप भी भारत में रहने के लिए स्वतंत्र है हम सदा आपका स्वागत करेंगे।। हमारी सर्वश्रेष्ठ मित्रता इसी में है की हम सदैव एक दुसरे के साथ रहे सभी विचारो में और सभी निर्णयों में
@baitebudathoki92323 жыл бұрын
pround to be indian GORKHALI jai hind
@GhugutiJagar4 жыл бұрын
हमने कभी भी नेपाल को अपने से अलग नहीं रखा। हम बड़ा ही भरोसा करते रहे हैं नेपाल से। हमारी सीमा से लगा होने की वजह से यहां का लोकसंगीत हमें हमेशा से ही आकर्षित करता रहा है। मगर आज इस गीत को सुनने के बाद मन दुखी है।
@relaxingmusic-forinstanthe5228 Жыл бұрын
दुखद: Ghuguti Jagar Team : मन दुखि करने से क्या होगा दाई, हमारा हिस्सा हमे मिल जाए फीर तूम कति ले जाई , भऩ्न रया, भारत हमारा भाई!!
@NarayanSingh-wj5ll3 ай бұрын
😂😂😂😂😂😂😂@@relaxingmusic-forinstanthe5228
@NarayanSingh-wj5ll3 ай бұрын
Nepal hamara bhai
@sundarshrestha361 Жыл бұрын
अत्यन्त देशप्रेम ले भरीएको गित।
@adhikarichiranjivi50244 жыл бұрын
अति सुन्दर गित सलाम सुर्य सर अब नेपाली जनता एक हुने दिन आए
@SuryaKhadkaOfficial4 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई १ चोटि गीत पनि सियर गरेर सहयोग गर्नु होला है 🇳🇵जय स्वाभिमान 🇳🇵
@asmitathapa4454 жыл бұрын
केही दिन पछि नेपाली भूमिको बिषयमा नियमित अपडेट दिँदै जाने छौं , कृपया हाम्रो च्यानल सर्वस्क्राईब गरि सहयोग गर्नु होला । नेपालको भूमि रक्षाको लागि आवाज उठाउन खोलिएको यो च्यानल हो ।
@sabinakc25004 жыл бұрын
उम
@saurabhrawatsaurabhrawat55254 жыл бұрын
Bhia q ham se dusmni le rhe ho bauht megi pad jyegi aaap ko
@roshanhamal74284 жыл бұрын
राम्रो लाग्यो सम्पूर्ण टीम लाई सफलताको शुभकामना छ शेयर पनि गरेको छु दाजु।
@SuryaKhadkaOfficial4 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई १ चोटि गीत पनि सियर गरेर सहयोग गर्नु होला है 🇳🇵जय स्वाभिमान 🇳🇵
@SamjhanaDigital4 жыл бұрын
हाम्रो भूमि छोड भारत ख़ासमा यो गीत सम्पूर्ण नेपाल र नेपाली को लागी बनेको गीत हो तपाईहरु को अपार मायाले केही हद सम्म हौसला बढ़ेको महसूस गरेको छु।। मेरो आवाज़ को अरू पनी गीत सुन्न हेर्न चाहान्छ भने यो लिंक kzbin.info/door/L4y9A2acd5Meoxm9q7iLLw open गरेर Subscribe गर्नु होला है🙏🙏🙏 धन्यवाद 😍🇳🇵