ज्ञानेन्द्र साहि जस्ता साहासि साम्सद चारजना हुन जरुरत छ समसदमा
@YogendraBajgaiNАй бұрын
माननीय ज्ञानेन्द्रज्यु सत्यतथ्य निडर बिष्लेसणको लागि धन्यबाल❤❤❤❤पथरि मोरङ्गबाट❤❤❤❤❤❤
@rajendrashahi3769Ай бұрын
❤❤🎉good luck ज्ञानेन्द्र साही🎉 जय नेपाल🇳🇵🇳🇵🇳🇵⚔️✌️💪
@pradhanlokendra743Ай бұрын
सहि हो माननीय ज्ञानेन्द्र शाहीको कुरा चित बुझ्दो लाग्यो❤❤
@yamakantabaral5899Ай бұрын
चित्त बुझ्दो कुरा धन्यवाद
@usercopy1217Ай бұрын
हैसियत छैन यी साला गणतन्त्रका चोरहरुको हरेक भर्स्टचार को फाईल खोल्ने
@AshokMagar00Ай бұрын
माननीय ज्ञानेन्द्र साही जीन्दाबाद
@HANA95826Ай бұрын
१००%सहि कुरा दश जना यस्ता माननीय भए केहि थोरै भएपनि परिवर्तन र भ्रष्टाचार केही कम र थोरै भनेपनि काम हुने थियो।
@sanjoovaie3979Ай бұрын
😢😢 kam hunxa ta hamile xanau na yesta yesta 10 jana vay pni samsad jagjagaune ra garne muluk ko lagi
@kalagaire892027 күн бұрын
Sahiho yo kura
@chakgurung3175Ай бұрын
एकदमै सही कुरा भन्नुभयो ❤❤❤
@NaveenMagar-mr1iuАй бұрын
ज्ञानेन्द्र शाहि 👏👏
@totadripaudel4626Ай бұрын
अर्ना को अगाडी बिन बजाएर केही फाइदा हुदैन । जसो नाम उस्तै पहिचान भएको केटो सलाम छ ज्ञानेन्द्र जी । सुन्ने लाई सुनको माला सुनाउनेलाइ हांसोको माला ।
@amarofficial3325Ай бұрын
, एकदमै चित्त बुझ्यो❤ जय ज्ञानेन्द्र शाही
@NaveenMagar-mr1iuАй бұрын
K p तुलु तुलु हेरेको हेरै भए त ज्ञानेन्द्र जि
@narayankarky8040Ай бұрын
खायो ज्ञानेन्द्र शाहीले खायो
@bogatan.doti_6420Ай бұрын
Ke khayo tapai ko
@kajuniracikunworАй бұрын
अब देशको आम्दानी 10 खर्व खर्च 12 खर्व ॠण 25 खर्व सबै 100 साम्सद पति बढी हुने देशमा 886 जना बनाएर तलब भत्ता सुविधा खाएर कङ्गाल बनाएको नेपालमा जति कुरा गरे पनि उहि जहा कङ्गाल उहा चण्डाल मात्र हो, जय बुद्धभूमि सनातन नेपाल देश जय नरेश जय पशुपतिनाथ
@LalitSaru-b9kАй бұрын
दमदार
@humlalthapa6776Ай бұрын
Dherai Dherai Badhai ko Sath ma Dhanyabad Xa Gyanendra Jiu
@NaveenMagar-mr1iuАй бұрын
ज्ञानेन्द्र शाहि जस्तो संसद धकधकाउने सबै भैदिए 👏
@MonmohanGubhajuАй бұрын
जय ज्ञानेन्द्र साह ज्यु सम्मान छ ❤❤❤❤❤🎉🎉🎉
@NarendraBk-w7vАй бұрын
सबै नेताको सोच यस्तै भएको भए नेपाल धेरै अगाडी बढ्दै जान्थ्यो ज्ञानेन्द्र जी लाई सलाम छ
@हरिप्रसादपाण्डेहालकतारबाटАй бұрын
❤❤❤जय ज्ञानेन्द्र सर ,जय मार्तुभुमी ,सलुट छ हजुरको भनाइलाई ❤❤❤
@DanbahadurRai-vl1zuАй бұрын
Dhanyabad bad gyanendra shai jyu tapaiko baktabya le hami janta Khushi chhau
@ayodhyprasad7267Ай бұрын
100%सहि
@ishworbasnet1262Ай бұрын
सांसद कोे ओर्जिनल बुद्दिमानी सिंह ज्ञानेन्द शाही मात्र हुनुहुन्छ, तपाइलाई सदा सम्मान छ,यो गाउँले कोे मनोभाव बोल्नुभएको छ,,
ग्यानेन्द्र कोसस्कृत बोली सुन्दा अनि माकुन्ने चिक्ने ले मुख चुच्चो पारेर हेर्दा अति हासो लाग्यो ....
@gaharbudathoki782Ай бұрын
रत आआफनो सोचाई बाट अगी बडाउनु नबडाउनु आआफनै घमन्डचै हो तर मेरो सोचले भन्छ एस समीधानलाई जलाहेर नयॅा ज्ञानेन्द्र शाहीको एथार्तामा समाज र पटीले समींधान बनाउनेहो भन्ने आउदै गरेका इनी सरकार र सरकारका कर्मचारीहरूको छोरा छोरीहरूले चै ज्यानको बली चडाहेर बीदेशको रोजगारमा जानुचै पर्नेनै थिएन हैत नत्र ज्ञानेन्द्र शाहीले झै देश र जनताहरू मार्फथ बोलने जाचेमा एतीको सब्दलाई हाक्ने सोच निकालनु हुन्छ भन्ने तपाहरू आआफै त्रिसुलीमा गहेर हाफालेर मरेपनी हुन्छ कित आआफनो घारमा आहेर डोरीको फन्दा बनाहेर झुन्डेर मरेपनी हजुरहरूकै छोरा नातीहरूलाई फाईदा पुग्छ हैत
@chakgurung3175Ай бұрын
Absolutely 10000% Right Gyanendra jii , Salam chha God bless you 👍 🙏 🙏 🙏
जनताहरू सँग मेरो अनुरोध तपाईं आफ्नो प्रधान मंत्री आफै निर्वाचन गर्नु मेरो भनाई हो। संसदमा चोर हरु धरै बसेका छ्न्।❤🎉🙏
@Jibraj-b2sАй бұрын
धन्यवाद ज्ञानेन्द्र जि २०३० साल देखि उताका जति नेताहरू छन जति ठुला ओहोदाका रिटायर बाहाल वाला कर्मचारी अक्तियार प्रमुख सबैलाई लाइ छानबिन गरि सबै काण्ड का फाइल खोलि सम्पति जफत गरि राज्य कोषमा जम्मा गरे एकैसालमा बिकाश भै हाल्छ
@gambarsingthapa950Ай бұрын
Great Neta ho ta yesto hunu parxa Salut xa Gyanendra Sir Good speech