हे भगवान बालेनको शहरमा एकाबिहानै नसोचेको भयो बाइकसँगै दुई जना युवायुवती भ्वाङ भित्र खस्यो_Balen News

  Рет қаралды 150,566

Golden TV

Golden TV

4 күн бұрын

#goldentv #balenshah #like_share_subscribe
Golden Tv Presents:-
Host : Anup Limbu
Camera & Edit :
Online Supporter : Bishal Rai (Mfu )
#goldentv #Like_share_Subscribe
© GOLDEN TV, 2020
Kathmandu, Nepal
-----------------------------------------------
Social Links:-
KZbin:- tinyurl.com/y27y6nld
Website:- www.Goldennepal.com
सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 268
@goldentv4203
@goldentv4203 2 күн бұрын
प्रचण्ड सत्तामा उथल पुथल राजधानीमा बाढीको बितण्डा,बालेन सम्झिन्दै जनताले भगवान पुकारे_Rabi and Balen Shahkzbin.info/www/bejne/hmiqk4aIeqaNmLs
@prajwalthapa117
@prajwalthapa117 2 күн бұрын
Yo Sadak Bivag lai prasna garnu paryo hajur....Balen lai ramro sanga kaam nih garna didaina....Yo Sadak Bivag KO pramukh ko interview linu paryo hajur
@harigautam2726
@harigautam2726 2 күн бұрын
जताततै स बि लेख्ने ले जिम्मेबारी लिनुप्रदैेन
@mukeshbhujel2128
@mukeshbhujel2128 2 күн бұрын
सहि हो
@Nikshreth
@Nikshreth 2 күн бұрын
😂😂😂 नगर पालिका को काम होइन कुन कानुन पदेको बाबु😂😂सबि को होइन
@safaltamanandhar3881
@safaltamanandhar3881 2 күн бұрын
Asti varkhar vayeko S.B lekheko ko kanun padheko n dekheko. I humbly request, yedi tapai ley bujnu vako cha vaney sabai lai bujai dinus.
@ramkumarshrestha446
@ramkumarshrestha446 2 күн бұрын
चोर फटाहा भ्रष्टाचार sa bi
@MariaSantos-dv7ei
@MariaSantos-dv7ei 2 күн бұрын
Sadak bivag yamale ko Congress mawobadi machikne kasaile ni gardana aba naya yuwa le garna parxa
@neerajjoshi8371
@neerajjoshi8371 2 күн бұрын
क्षतिपूर्ति दिनै पर्छ बाइक चलाउने लाई
@rakeshshrestha4722
@rakeshshrestha4722 2 күн бұрын
स. वि. आँखा खोलेर हेर है तेरो काम यस्तो छ होई...... अब तेरो दिन आउँदै छ..... होशियार......!
@biradhikari5466
@biradhikari5466 2 күн бұрын
सडक बिभाग हजुर । न्युरोडमा राम्रोकाम गर्न खोजदा अबरोध गर्ने मित्रहरू कताजानु भयोहोला।
@gelee1523
@gelee1523 2 күн бұрын
स. बि. ।।।। क्षतिपूर्ति को प्रक्रिया म जाने ।।।
@binodshrestha2553
@binodshrestha2553 2 күн бұрын
याे जिम्मा सडक बिभागले लिनुपर्छ याे मेन राेड हाे स बि मात्रै लेख्ने ? नगरकाे भित्री सडक र फुटपाथ पर्छ
@haminepali5269
@haminepali5269 2 күн бұрын
भाई को आज दिन बलियो रहेछ,जय पशुपतिनाथ।
@rameshbhandari7553
@rameshbhandari7553 2 күн бұрын
भगवान श्रीपशुपतिनाथले यि दुईलाई बचाउनु भयो। भोलेनाथ कि जय हो, सबैको जय हो, जय नेपाल।
@user-vg6cv2xw4o
@user-vg6cv2xw4o 2 күн бұрын
लाडोको पशुपतिले रक्छ्या गर्छ प्रकृतिले भन
@ekrajtamang105
@ekrajtamang105 2 күн бұрын
काठमान्डू बालेनकाे मात्रै हाे सरकार काे धायान पाटी पलटाउने सरकामा गयर कुरसिकाे आेगटने कामगरने लाईकामगरनु दिदैन ।
@maiyakatuwal7653
@maiyakatuwal7653 2 күн бұрын
बालेनलाइ रामृाे काम गर्न दिदैनाै तेहि भएर यस्ताे हुन्छ ।😊
@sumitathukari4759
@sumitathukari4759 2 күн бұрын
भ्रष्टहरूलाई जनताको मतलव छैन सरकार ढाल्न बनाउन ब्यस्त😠 84 मा चिन्न पर्छ है साथी हो
@SherpaKevin25
@SherpaKevin25 2 күн бұрын
Brother ko soch jasto sabai ko bhaideko bhay nepal 🇳🇵 jamana mai ranggi changgi huntyo
@sadhuramshrestha8158
@sadhuramshrestha8158 2 күн бұрын
सडकबिभाग ले घन्टाभरमा पिचगर्नसक्नि यस्ताे मान्छे डुबनि खाल्टाे नदेखनि फेरि
@dipendrathapa3491
@dipendrathapa3491 2 күн бұрын
Sadak bebabag ko galatai ho
@bhimkumarrai767
@bhimkumarrai767 2 күн бұрын
नयाँ जिबनको लागि तपाईंलाई हार्दिक बधाई ।
@shyamdongol5946
@shyamdongol5946 2 күн бұрын
यो कुन निकायको लापरवाही हो त्यसले जिम्मेवारी लिई क्षतिपूर्तिको व्यवस्था तत्काल गर्नुपर्छ ।
@malishapun7592
@malishapun7592 2 күн бұрын
Sahi Balen shah sir lai dherai thanku salot xa ❤❤❤❤❤❤❤❤❤
@manbhaktagurung1078
@manbhaktagurung1078 2 күн бұрын
त्यो सडग बिभाग को त्यो चोर मन्त्री कता मरेको छ?
@Mr.savage777
@Mr.savage777 2 күн бұрын
स.बि भ्रस्टचार को नाइके हो । सडक बिभागको लाइ त्यहि खाल्डोमा पुर्नु पर्छ।जय बालेन ❤
@sbrai8048
@sbrai8048 2 күн бұрын
स.वि. काहाँ मरे...सबै जिम्मा सडक विभागले लिनुपर्छ ।
@miss-zq9yp
@miss-zq9yp 2 күн бұрын
जुनै ठाऊमा बिकास गर्द स्थानीय बासी र सम्बन्धित निकाय सगँ मिलाएर गर्नुपर्छ र बिकास हुन्छ ।
@pujashrestha9018
@pujashrestha9018 2 күн бұрын
यो अवस्थामा सरकार चलाउने ठूला नेता वडा अध्धक्ष र्मयर सडकको हाकिम सो ठाउको सडक कर्मचारी जिम्मेवार हुनु पर्छ । साथ साथै कारवाही नि हुनु पर्छ ।
@user-vo7cp3dd5w
@user-vo7cp3dd5w 2 күн бұрын
जय बालेन सर
@BudiBhai-je5cd
@BudiBhai-je5cd 2 күн бұрын
जय बालेन शह हिरो ❤❤❤
@ritaacharya9983
@ritaacharya9983 2 күн бұрын
बालेनको शहर हैन हौ बालेनले बनाईदिएको हाम्रो शहर सडक बिभाग लाई कारबाही गर्नुपर्छ न्युरोडमा हानाथाप बांकि ठाउँमा यस्तै हो ।
@PramilaThakuri-yp5pu
@PramilaThakuri-yp5pu 2 күн бұрын
स,बि लेखेर हिड्ने सडक बिभाग कहाँ छ।
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 2 күн бұрын
सडक बिभागको मान्छेलाई पुर्नुपर्छ , सबै चोरहरु छन् विकास कहिले गर्लान
@sanjeebshrestha3669
@sanjeebshrestha3669 2 күн бұрын
बालेनलाई पनि
@sunilkarki4670
@sunilkarki4670 2 күн бұрын
@@sanjeebshrestha3669ta muji nyaar jyapu amale ko jhole hos …. Futeko aakha lay dekhdainas ? Sadak bivag ko kaam haina tyo? Newroad ma ta khubai maii ho vandai road pureko thyo ni… kaam garna deko xa balen lai?? Tallai jyapu dimag kata xa tero? Chak ma xa ki kya ho
@Sgsyog2263
@Sgsyog2263 2 күн бұрын
शहर बालेनको भएपनि सडक त सडक विभागको हो त यसको सम्पुर्ण जिम्मेवारी स.वि. ले लिनु पर्छ ।
@MerinaRajbhandari
@MerinaRajbhandari 2 күн бұрын
स.वि कहाँ छ??
@iiiinnnn
@iiiinnnn 2 күн бұрын
बालेन को कमाल
@sunilkarki4670
@sunilkarki4670 2 күн бұрын
Balen ko kaam ki sadak bivag ko kaam road banaune?? Balen ko toli police vanda xito tyo sabai machine liyera pugeko thyo baru jay balen vannu
@user-we4kg7xj9q
@user-we4kg7xj9q 2 күн бұрын
MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT !
@user-ue2oq9fe1e
@user-ue2oq9fe1e 2 күн бұрын
Jay balen sir 💯💯💯💯🇳🇵
@ambikapathak2974
@ambikapathak2974 2 күн бұрын
Jay meyar balen gi ❤
@sanjeebshrestha3669
@sanjeebshrestha3669 2 күн бұрын
😂😂😂
@nimatsheringlepcha8629
@nimatsheringlepcha8629 2 күн бұрын
Manchay jhandai mariga ko thiyo, ajai pani Balan jindabad, haiit kastow bidambana ayo Kathmandu maa.
@PARICHITCHETTRI121
@PARICHITCHETTRI121 Күн бұрын
प्रिय स बि क्ष्यतिपूर्ति दिन्छौ कि तिम्रो घरमा येस्तै खाडल खन्नआउने हो जनता सबै अब
@AmbikaThakuri-uz8ld
@AmbikaThakuri-uz8ld 2 күн бұрын
स बी लाइ क्षेती फुर्ती दीनु पर्छ
@suneelthapa9758
@suneelthapa9758 2 күн бұрын
क्षतीपुर्ती दिनु पर्छ संबंधित निकाय ले।।। संबंधित निकायहरु मुलाहरु लडाइ गर्दै ठिक छ ... सबि सडक बिगार
@bishnuprasadneupane853
@bishnuprasadneupane853 2 күн бұрын
नेपाल मुलुक र नागरिककेा जिम्मा लिने नेता र सरकार नेपालमा छैन !
@sarulimbu2017
@sarulimbu2017 2 күн бұрын
Thank God 🙏dui jhana nai ramrai niskinu safal vayo🙏
@atctech5460
@atctech5460 2 күн бұрын
यदि यस्तो बिदेशतिर भएको हो भने सम्बन्धित निकाय जस्तै महानगरपालिका वा सडक बिभागले क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ अब यो नेपाल हो हेर्न बाँकि नै छ
@pratapmool6854
@pratapmool6854 2 күн бұрын
अब जाउ न स.बी गुहार्न न.पा मा भांजोहाल्नेहरू
@aarjukhadka3056
@aarjukhadka3056 2 күн бұрын
बाटो छेउको बिजुलीको पोलम स.बि. लेखेर मत्र सुख पाइने रछ जनता मरोस बाचोस स.बि. लाई बाल ।"यो हो हाम्रो देश नेपाल"।
@nabinlama72
@nabinlama72 2 күн бұрын
Sadak bibhak lai bhannu hola bhanyabad
@budhilawati8179
@budhilawati8179 Күн бұрын
सुरूमै कम्जोर समरचना बनाए पछि, प्राकृतिकलाई मात्र दोष दिन मिल्दैन, यो १००% स . बि कै गल्ती हो।
@chijbahaduradhikari6011
@chijbahaduradhikari6011 8 сағат бұрын
सबै तिर स बि लेख्नेले जिम्मेवारी लिनुपर्ने ।
@ashakumarisharma3095
@ashakumarisharma3095 Күн бұрын
बालेर जी लाई नभन्नु भन्नुनै छ भने सडक बिभाग र मंत्री लाई भन्नु।
@pranishtamang7558
@pranishtamang7558 2 күн бұрын
Good job a.p.f. A.H.C guna raj gurung vai Pani Muni xirera bike nikaleko ma
@Hansam682
@Hansam682 2 күн бұрын
खै‌भोवाङ देखाउने होइन हल्ला मात्रै छ राजनिति कुरा देखाउन बनाएको भिडियो हो फोकटलाल
@sthaabin5313
@sthaabin5313 2 күн бұрын
याे सडक कस्काे भागमा हाे ? सबि काे कि नगर पालिकाकाे ? कहाँ छ सडक बिभाग ? पाेलमा सबि बाटाेमा खाल्डाे माेटर साईकिल नै पस्ने खाडल ?
@user-ys5sw5ku1n
@user-ys5sw5ku1n 2 күн бұрын
Good bless you
@alxra1_e909
@alxra1_e909 2 күн бұрын
रंगरोगन मात्रै भएछ काठमाडौ
@sunilkarki4670
@sunilkarki4670 2 күн бұрын
Balen lai kaam garna didaina …Sadak bivag ko dosh ki balen ko??
@user-jh9eq5zc8b
@user-jh9eq5zc8b 2 күн бұрын
न्युरोडलाइ रातारात पिच गर्ने सडक बिभाग भन्ने चोर सस्थाले लिनु पर्छ!
@smritikoirala279
@smritikoirala279 2 күн бұрын
काम गर्दा चाई कसैले साथ न दिने अनि काम बिग्रोकी बलेन् को नाम मात्र आउने । सडक बीभागलाई भने हो
@nityanandabhusal7739
@nityanandabhusal7739 2 күн бұрын
कति नम्बरको वडामा हाेला बिराेध गरने वडा अध्यक्ष त हाेइननि
@MotivationbyNabin
@MotivationbyNabin 2 күн бұрын
महानगर बैठक मा राजनीति घुसार्नु बालेन शाह लाई मात्र होइन बिकास का बाधक हुन् एमाले माओवादी काङ्ग्रेस का झोले हरु बास्तवमा नालिका किरा हरु हुन् जय देश जय बालेन ब्राण्ड
@bishowramdulal5198
@bishowramdulal5198 2 күн бұрын
स बि को हनुमान खोइ
@cookwithmeNepal
@cookwithmeNepal 2 күн бұрын
Sadak bibhag sarkari paryo ni office khokney time ni 10 baje ho ni dai usko kaam 10 baje dekhi 5 baje samma matra ho ni
@gitashrestha9675
@gitashrestha9675 2 күн бұрын
Goo bless both u
@rikeshdongol2150
@rikeshdongol2150 2 күн бұрын
Newroad ma turuntai sadak banaune sadak bivag kaha xha yo bato banau nu pardai ne
@rupeshlama800
@rupeshlama800 2 күн бұрын
सडकमा यति ठुलो खाल्डो भए पछि वरपरको जन्ताहरूले के हेरेर बस्नु भएको सडक बिभाग वडा वा नगरपालिका खबर त गर्नु पर्ने होइन र अाफ्नो अगाडीको केही कामहरू हामीहरू को पनि दाइत्यो होइन र।
@yubrajmagar9329
@yubrajmagar9329 2 күн бұрын
हो यस्तै हुन्छ भनेर त बालेन दाइले खोला हरू फैलाउनु पर्छ सडक हरु विस्तार गर्नु पर्छ भनेर बिकास गर्न खोज्दा पार्टी को पछि लागेर विरोध गर्छौ त अनि अहिले समस्या पर्दा बालेन को नाम लिन्छौं बालेने लाई होइन सडक भरी को पोलमा स वि लेख्ने लाई र तिमी हरू को पार्टीका नेता हरु लाई भन बालेन लाई होइन !
@harilamichhane-lm8fi
@harilamichhane-lm8fi 2 күн бұрын
रिङरोड समयमा बनाउन र नया बजार सडकका खाल्डा सबै पुर्न जरूरी छ स. बि ले बिरोध मात्र गर्नि होइन इमानदार बन्न सिक। जनता धेरै निराश छन तिमीहरूको ब्यबहार देखेर ।
@LilaBudhathoki-g8m
@LilaBudhathoki-g8m 2 күн бұрын
बालेन्द्र जी २ बर्ष बिति सक्यो ।
@ashokshakya1908
@ashokshakya1908 2 күн бұрын
कहाँ गयो सडक बिभाग ? कुन मुसा को दुलो म पस्यो ? अस्ती त् न्यू रोडमा निक्कै फुर्ती देखएको थियो
@krishnakunwar4689
@krishnakunwar4689 2 күн бұрын
Sa bi sa bi lekher hidne sadag bivag le k gerer baseko x
@sankalpaparajuli8202
@sankalpaparajuli8202 2 күн бұрын
बालेन् ले चै के गर्नी जे भय पनि बालेन् काम गर्न दिनु पर्यो नि
@rajeshgharti4859
@rajeshgharti4859 2 күн бұрын
Nepal sarkar le bahut sohnu parcha
@indirathebe7625
@indirathebe7625 2 күн бұрын
Jay balen ❤
@dhurbakumarshrestha1549
@dhurbakumarshrestha1549 2 күн бұрын
Good
@tnobs3979
@tnobs3979 2 күн бұрын
स. बि. कहाँ गयो?
@user-cg4uy8fz7s
@user-cg4uy8fz7s 2 күн бұрын
Jay balen
@raghuupadhyay4400
@raghuupadhyay4400 2 күн бұрын
Jai balen❤❤
@user-yq4fy8gp4y
@user-yq4fy8gp4y 2 күн бұрын
भष्टाचारी चाेर दले ब्यवस्थाकाे परिणाम
@dreamer3954
@dreamer3954 2 күн бұрын
Tya sa B lekh 😂
@sushilajoshi2197
@sushilajoshi2197 2 күн бұрын
Sahar sabai ko ho bato banaune kam Sadak Bibhag ko ho. Kasari New Road Ma eakai chinma pitch garyo tyaste yahan garnu paryo.
@AshishSharma-kc2bs
@AshishSharma-kc2bs 2 күн бұрын
Ward le dinu parcha chyatipurti
@bharabsharma1943
@bharabsharma1943 2 күн бұрын
Balen active
@bhimshrestha7098
@bhimshrestha7098 2 күн бұрын
❤❤❤
@krishnalalshrestha8715
@krishnalalshrestha8715 2 күн бұрын
यस्को जिम्मेवारी को ? सडक बिभाग कि खाने पानी संस्थान ? बालेन शाह लाई काठमाण्डौंको सबै ( खानेपानी, सडक,ढल, बिजुली, फोहोर मैला आदि ) कामको जिम्मा दिइएको भए यस्तो हबिगत भोग्नु पर्दैन थियो।
@user-vg6cv2xw4o
@user-vg6cv2xw4o 2 күн бұрын
बालेनको सहर अझ त देशकै मुख्य सहर्🤣🤣🤣
@sunilkarki4670
@sunilkarki4670 2 күн бұрын
Sadak bivag lay newroad ma footpath purne kaam garna sakne road banaune kaam kasko?
@user-ff3zq2cy6f
@user-ff3zq2cy6f 8 сағат бұрын
J garda ni balen le garnu hami nepali khi jimmewar xian ra
@Premrai4237official
@Premrai4237official 2 күн бұрын
बाचेकोमा बधाईछ।तर हिड्दा पानी जमेको ठाउहरुमा सिधै नपस्नु यो भिडियोबाट पाठ सैकौ सवै जनाले।
@LekhbahadurNeupane-dt8tb
@LekhbahadurNeupane-dt8tb 2 күн бұрын
Newrod ma khaldo purne sadak bivag ko mantri mahaseth le dekhe ki dekhe na hola s b matra lekhera kam hudaina
@binodkhadka2305
@binodkhadka2305 2 күн бұрын
Ani kama garnai didaina ani kasari kama.garxan xa balen yaklaile sabaile satha dinu parxa yadi diyanai bhaya yasta ghatana bhairahanxa tesaile sabaile satha di sathi ho
@malurana2872
@malurana2872 13 сағат бұрын
First area ko Janta wada ra shadak bibhag sab le hernu parcha....
@artplussk_222
@artplussk_222 2 күн бұрын
Sarkar ra sadak bivag bata xati purti paunu parxa.
@BibashDhakal-x9h
@BibashDhakal-x9h 2 күн бұрын
बालेन सर को केही गल्ती छैन यो सडक बिभाग को गल्ती हो
@piyushmanlakheshrestha629
@piyushmanlakheshrestha629 2 күн бұрын
Kulangaar sadak bibhagka danka hakim dekhi danka karmacharèeharulai thoolai karyewahi garaun!
@sitaramdharel6886
@sitaramdharel6886 2 күн бұрын
Balen ji help him
@shantikoiralabhattarai4460
@shantikoiralabhattarai4460 2 күн бұрын
स बि लेखेपछि काम किन गर्नु पर्यो?
@narayanbabu5122
@narayanbabu5122 2 күн бұрын
स बि लेखिएको होला।बालेनलाई के को टाउको दुखाउनु।
@nayanauloramailo6353
@nayanauloramailo6353 2 күн бұрын
Yestai Ho balen ko sahar.. Aba dos chai aarulai aouchha 😅😅😅
@riktmg7330
@riktmg7330 2 күн бұрын
Sadak bibhak ko adhikari lai yei khaldo ma halnu parxa
@TaraOjha-vb9py
@TaraOjha-vb9py 2 күн бұрын
Rajdhaniko halat.
@maiyakatuwal7653
@maiyakatuwal7653 2 күн бұрын
तेत्राे पानी माथि बाइक कुदाउने तिमी पनि पागल हाे भाइ अब कसले दिने क्षतिपूर्ति ।😊
@dewanamrita
@dewanamrita 2 күн бұрын
भगवानले रक्षा गरुन तपाईंको डेढ लाखको मोबाइल फिर्ता होस यस्तो धेरै दुःख गर्नेलाई क्षतिपूर्ति चाहिँ सडक विभागले दिनुपर्छ।यस्तो धेरै केसहरू भएको छ पहिला पनि एउटा बच्चा बगायो यो सडक विभागको गल्ती हो।
@usharai-bi3ih
@usharai-bi3ih 2 күн бұрын
यो बालेन ले होइन जो बर्सौं देखि चोरहरुको पेट नभरिएको ले जनता को यो दसा यस्तो……….????!!!!!
@lurbusherpa1662
@lurbusherpa1662 2 күн бұрын
Yekai din ma pitch garne chai maryo ki jiudai xa? Road ko awasthha herda ta sarai jiudo xa jasto lagena . Rip 💐
@rajeshgharti4859
@rajeshgharti4859 2 күн бұрын
Nepal ko sarkar bekacha iam a india rajesh gharti india ko sarkar thikcha
@ritaacharya9983
@ritaacharya9983 2 күн бұрын
सडक बिभाग लाई भन्नू नि सबै काम बालेन शाह ले मात्र गर्ने हो र ?
@myideamyoption.7646
@myideamyoption.7646 2 күн бұрын
त्यहा स.बि लेखेको छ कि नाई ?
@abinnewa341
@abinnewa341 2 күн бұрын
Sa.bi.
The Voice Kids - Episode 07 | Season 3 - 2024
2:03:56
The Voice of Nepal
Рет қаралды 603 М.
БОЛЬШОЙ ПЕТУШОК #shorts
00:21
Паша Осадчий
Рет қаралды 8 МЛН
Tom & Jerry !! 😂😂
00:59
Tibo InShape
Рет қаралды 62 МЛН
ToRung short film: 😭i'm not blind😢
0:58
ToRung
Рет қаралды 115 МЛН
Когда Нашёл Нового Друга в Диснейленде ❤️
0:18
Глеб Рандалайнен
Рет қаралды 3,7 МЛН
Вор в законе заступился за официантку  ...
0:59
Сериалы 🍿
Рет қаралды 9 МЛН
ДЕДУШКА ВЫ ГДЕ? 🤣🤣
0:59
РЕАЛЬНЫЙ ВОВАН
Рет қаралды 2,7 МЛН
One Two Buckle My Shoes ! #spongebobexe #shorts
0:17
ANA Craft
Рет қаралды 8 МЛН