प्रचण्ड-रविको अन्तिम बज्र,गगन-बालेन सहयोगी,हर्कले महिलालाई घिसार्दै निकाले,रिलायन्स IPO ले डुबाउँदै

  Рет қаралды 132,404

Yoho Television HD

Yoho Television HD

4 күн бұрын

Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
सम्पर्क : 9851358320
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 594
@DarpanChhetri-ih1ms
@DarpanChhetri-ih1ms 3 күн бұрын
हर्कले थिक गरेको हो त्यो महिला ले त्यसरी बोल्ने तरिका होइन नि।।😂
@LaxmiPantaNeupane
@LaxmiPantaNeupane 3 күн бұрын
पत्रकारको बोल्ने सैलो त्यही हो,धरानको प्रमुख संग बोल्ने तरिका त्यही हो,अनि बिना प्रमाण दोशी देखाउन पाइन्छ,त्यो आइमाइले थुतुनो र ...... दुबै जोगाउनु पर्छ्🤗हर्कले जे गरे १०१% ठिक गरे 👏👏👏
@tekchetri6680
@tekchetri6680 3 күн бұрын
llamas poop l pp p p lol pl lp pop l lol lol lol p lol lol lol lol p lol lol pop lol lol lol ppp l lollllll i’m
@Jugalcommunitytelevision
@Jugalcommunitytelevision 3 күн бұрын
हिजो हर्के सडकमा हुदा कसरी बोल्थ्यो भिडियो खोजेर हेर्नुस
@-Rr1990
@-Rr1990 3 күн бұрын
नेताको भाषण सुनेर वाक्क र दिक्क भएको सर्वसाधारण/जनता बोल्ने तरिका यस्तै हुन्छ। मत दिएर जिताएको जनताको आवाज ठुलोनै होस् तर जनप्रतिनिधिमा संयमता हुनुपर्छ।
@kamikazehang8115
@kamikazehang8115 2 күн бұрын
​@@Jugalcommunitytelevisionअभियान्ता र पत्रकारमा फरक छुट्याउन सक्दैनौ कि क्या हो?पत्रकार बिना प्रमाण बोल्नु हुँदैन प्रमाण छ भने पेश गर्नु पर्यो यदि दिंदैन भने बार्गेनिङ गर्न राखेको भनेर बुझिन्छ आचार संहिता हुँन्छ।
@shankarsunar6469
@shankarsunar6469 3 күн бұрын
महिला हाेस या पुरूस प्रमान नाभए जथाभाबि बाेल्ना पाइन्दैना गल्ति गरेभने प्रधानमन्त्रि लाई पनि छाेड्ना हुदैना महिलाकाे गल्ति लेखिन्छ
@ChyangbaChyangba-pg5bs
@ChyangbaChyangba-pg5bs 3 күн бұрын
हर्क साम्पाङज्यूलाई फुल्ली सपोर्ट छ मेरो। जे गर्नुभयो एकदम राम्रो काम गर्नुभयो। पत्रकार भयो भन्दामै बिना एभिडेन्स बिना सबूतमा जे पाए त्यही बोल्नु लेख्नु पाइँदैन एभिडेन्स हुनुपर्छ अरु यस्तो यस्तो पत्रकारहरुलाई पनि कारबाही हुनुपर्छ बिना एभिडेन्स बिना प्रुफमा मान्छेलाई त्यत्तिकै बेइज्जत गर्नेहरुलाई
@suryabohara3959
@suryabohara3959 Күн бұрын
V😊
@user-zt5yt2bj7f
@user-zt5yt2bj7f 3 күн бұрын
यो महिला पत्रकार ले हरका देखि पैसा खानु पाऐन होला जस्तो लागै किन परमाण देखाऊनु परने । नत्र मेहर हरका धरानको लागि 100% excellent good job --------
@BikashAdhikari-tk8rn
@BikashAdhikari-tk8rn 3 күн бұрын
ठिक गरे हर्कसाङ्पाङले १००%ठिक
@ADDventures.
@ADDventures. Күн бұрын
Aani Harka lai Galatyerw nikelako chai thick ki bethick ? Muji Lato Ho ki k ho taw ? Harka Ley aaru gareako kaam Ramro hola terw Yoh taw Ramro hoinw nih vannw khojeako ho News Reporter ley .♥️
@gangarajbanshi1632
@gangarajbanshi1632 3 күн бұрын
Hamro mayor Harka sampang is 1000%right .. janata ma pani daar hunu parxa. .. yasta kaite aaimaii pani drn ma rahexa dukh lagyo... Jay harkabad ❤❤❤❤ respect and love always ❤️ ♥️ mayor jyu...❤❤❤❤ go ahead ❤❤❤
@user-ht1qg1jg2l
@user-ht1qg1jg2l 3 күн бұрын
हर्कले धमलालाई निकाल्नु वाध्यता थियो धमलाको शैली अराजक थियो
@binrai1826
@binrai1826 3 күн бұрын
तिमार पत्रकारले गौसालालाई खिसिटिउरी गर्दा मिल्ने तर जनप्रतिनिधिले नागरिकता सिफारिसका लागि घुस मागेको प्रमाण छ भन्दै ब्लाकमेलिङ्ग गर्न चाहाने महिलालाई प्रमाण माग्दा दिन्न भन्दै अराजक शैली अपनाउने आइमाई लाई पक्रीन नपाउने हो?
@rajeshtimalsina6677
@rajeshtimalsina6677 3 күн бұрын
कस्तो मुजी रैछ नागरिकता जस्तो संबेधनसिल कुरा मा घुस माग्छ भने त्यो कुरा नगर प्रमुखलाई राख्न नपाउनु? तिमीहरू जानि जानि यस्तो हुन्छौ कि? तिमीहरूको जन्मिदै दिमाख हुँदैन,? लाजको पसारो
@prakax_rai
@prakax_rai 3 күн бұрын
⁠@@rajeshtimalsina6677tero ni kati dimag raixa dhekhiyo..
@freefireid7509
@freefireid7509 3 күн бұрын
ta ​@@rajeshtimalsina6677 ta mug mayor lai budalai karako jasari karaunu milx mug vatti pasal hor tyo?
@truthtv5715
@truthtv5715 3 күн бұрын
अलि कम भयो प्रमाण छ भनेर त त र म म गर्ने लाई सिस्नु पानी लाउन पर्ने कानुन हुन्न पर्यो
@binrai1826
@binrai1826 3 күн бұрын
@@rajeshtimalsina6677 तिमी चोर दिमागले भरिएको बुद्धिमानले पहिला यथार्थ बुझ।यथार्थ भन्दा जातका पछाडी लागेर निस्कर्स निकाल्ने बानी अब त्याग।
@ranjitabudha
@ranjitabudha 3 күн бұрын
धरान को मामिला मा हर्क थिक छ्न ।झुथो आरोप लगायर उम्कन पाइन्छ? प्रमाण बिना?
@nareshmagar5219
@nareshmagar5219 3 күн бұрын
यो मिडिया लाई पनि रविको नाम नलिए सम्म भिउज आउँदैन की क्या हो
@prembhujel9839
@prembhujel9839 3 күн бұрын
सहि भन्नु भो अहिले नेपाल मा रबिको नाम नलिएसम्म युटुबेहरुलाइ चित्त बुझ्दैन ।
@KumarAxya
@KumarAxya 3 күн бұрын
Harka समपाङ भेरी good लिडर
@user-zj6zq3gj6b
@user-zj6zq3gj6b 3 күн бұрын
एस्ता बेस्या आईमाई जताततै बिनासताइको कुरा गरि कार्यालयमा आएर झगडा गर्ने लाई फुलमालाले स्वगत गर्नु पर्ने म भए बाधेर घाँस घाँस खानु दिन्थे।।।
@trinity396
@trinity396 2 күн бұрын
Tero ama lai yasari nai Gali garxchas ho?
@trinity396
@trinity396 2 күн бұрын
Tero ama lai vaney KO holas hoina?
@goldenbridge4143
@goldenbridge4143 2 күн бұрын
@@trinity396tero ama lai gali gareko xa ra
@SudinRai-un2ry
@SudinRai-un2ry 3 күн бұрын
ती कुसस्कार भएकी पत्रुकार मैला हो तेसलाइ सहि गर्यो मेयर ज्यु ले जय हर्कबाद 🙏🙏🙏
@govindaadhikari8733
@govindaadhikari8733 3 күн бұрын
हर्कले जे गरे ठिक गरे यस्ता आईमाई पत्रकार हुनै सक्दैन
@gurungkarna4868
@gurungkarna4868 3 күн бұрын
ठिक छ हर्क जि जस्ता लै तस्तै गर्नु पर्छ ❤🎉🎉🎉
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 3 күн бұрын
बालेन, हर्क र रविलाई खेद्दै जादा एकदिन आका गरेको पनि देख्छौ तिमीहरुले ।
@nareshmagar5219
@nareshmagar5219 3 күн бұрын
हर्क भनेको एकदम किलर कुरा गर्छन
@Osanbantawa
@Osanbantawa 3 күн бұрын
Harka sampanglai sano tino manxele bujhan sakdain.... Jay harka sampang...... Jay desh Jay Nepal
@amritchohoblon3293
@amritchohoblon3293 2 күн бұрын
यतिको केही हैन।हर्कले ठिक गरेका हुन धेरै बढाई चढाई नगर पत्रकार ज्यु।जय हर्क
@lamahyolmo9535
@lamahyolmo9535 3 күн бұрын
Good luck rabi sir ❤❤❤❤❤Jay ghanti
@shyamlimbu1320
@shyamlimbu1320 3 күн бұрын
We stand with you sir Prachanda and Ravi g go ahead we must fight
@ShovaramKc-kv4ct
@ShovaramKc-kv4ct 3 күн бұрын
त्यो महिला नी गतिलो हुनुपर्यो नी
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 2 күн бұрын
जिबि राईलाई आजसम्म पक्राउ नगर्नुले रवीमाथि जनताको आशंका बढेको हुँदा रवीले आफू फेल हुनुअघी जिबि राईलाई पक्राउ गरि नेपाल ल्याउनुपर्छ । लाखौं सहकारी पीडितलाई न्याय देउ सरकार ।
@sudhanmagar2319
@sudhanmagar2319 3 күн бұрын
नेपालको प्रधानमन्त्री कोही हुन्छ भने हर्क जस्तो मान्छे हुनु पर्छ अनि तिमी जस्तो वाइयात सूचना सम्प्रेषण गर्ने जति सबैलाई यही अवस्थामा देख्न पाइन्थ्यो सायद
@gobindakandel3035
@gobindakandel3035 2 күн бұрын
Good news presenter santosh sir🙏👍❤️🇳🇵
@TeenageTime
@TeenageTime 3 күн бұрын
Jai Harka
@ShovaramKc-kv4ct
@ShovaramKc-kv4ct 3 күн бұрын
पत्रकार बन्धु धमलाको धमला हमला नी हेर्नु न एकपटक
@tejrai8676
@tejrai8676 Күн бұрын
यस्ता पत्रकार ले गर्दा नेपाल पछि परी रहेको छ सत्य तथ्य बोल्नु परेउ लेख्नु परेऊ मेयर को हैन महिलाको गलत छ आरोप लगाए हुन्छ जे बोलेनी हुन हुन्छ प्रमाण दिनु परेन
@kedarkhadka-eg6ux
@kedarkhadka-eg6ux 3 күн бұрын
Hark ko bisaya hawa kura nagarnu 100% hark right hun
@KSvlog
@KSvlog 3 күн бұрын
GD LUCK HARKA SAMPANG
@lokbahadurgurung445
@lokbahadurgurung445 3 күн бұрын
आफै जान्छु भन्दै बसिरहने अनि तेस्ता लाई घिर्सादै न लगेर सतकार गर्ने? मेयरको कार्य कक्षमा जो कोहिले पनि अभद्र ब्यहार गर्नु मिल्दैन. महिला होस वा पुरूष कसैलाई छुट छैन.धन्यवाद
@Nishanlamamoktan
@Nishanlamamoktan 3 күн бұрын
यो धमाला हरु सबै बौलाहा नै हुदो रहेछ
@user-lm2dz7zs3d
@user-lm2dz7zs3d 3 күн бұрын
पत्रकारिता 🤣🤣🤣 धरानको सन्दर्भ । पुराहेनु जरुरत छ। पत्रकारितामा PHD गरेकोलरे🤣🤣🤣🤣। राष्ट्रिय टेलिभिजन भन्दा युटुव नै बिस्वस्नियता लाग्यो पित पत्रकारिता 😢😢😢😢
@umakantasitoula6562
@umakantasitoula6562 3 күн бұрын
रबि नया शैलिको प्रचण्ड नै हुन,रबि बाट पनि आश हरायो।
@manuojha6563
@manuojha6563 3 күн бұрын
आस हराए आफुले काम गरेर देखाउनुनी 4/5 मैनामा तेती काम गर्नु भनेको पुरानो दल हेरी लाखौं गुना धेरै हो चोर झोले लुटेरा हरुले सहज रूपमा काम गर्न दीएको भए रबीले धेरै काम गरि सक्थे2 मैन त समसद भवनमा रबीकै बीरुद्द्मा लाखे नाच मात्र भयो र हामी जनताले यी कुरा राम्रो सङ्ग बुझेका छौ र बीस्वास पनि जनतालाइ रबीको मात्रै छ
@-Rr1990
@-Rr1990 3 күн бұрын
प्रचण्ड ,देउवा र ओलि बा ले आशा गरेको पूरा गर्देलान् भनेर बस्दा-बस्दा आधा उमेर गएको थाहानै भएन।
@NoormohammadShabnam-i5v
@NoormohammadShabnam-i5v 3 күн бұрын
Mr Thapa is the best Journalit in Nepal.Thank you very much sir.
@shekharghimire230
@shekharghimire230 Күн бұрын
50/50नै हो आत्तिनुपर्ने अवस्था केहि छैन हजुरले प्रस्तुत गर्नु भएको कार्यक्रम अतिनै मार्मिक र यथार्थ परक छ।
@premlalchaudhary7461
@premlalchaudhary7461 3 күн бұрын
लछारपछार ले मात्र ले पुगेन थुतुनोमा पनि च डकाउन पर्नी तियोकाम छुतेछ
@haircarebyresham9744
@haircarebyresham9744 2 күн бұрын
Harka ji le dherai ramro garnu vayo jhole patrakar haru lai yestai Garne ho
@buddharajlimbu967
@buddharajlimbu967 3 күн бұрын
i have a many proof😂😂😂 त्यो सञ्जिता कस्तो भनेर देखेको छस मुला हावाको रूपमा बोल्नु काम छैन।
@Cafal426
@Cafal426 2 күн бұрын
हर्क साम्पाङ को लोकपृयता घटेको छ कि बढेको छ आँखा च्याटेर हेर्न पत्रकार महोदय लाई अनुरोध छ
@Guestvoicechannel
@Guestvoicechannel 3 күн бұрын
रबि केही गर्न खाेज्ने नेता हाे तर सरकार मा धेरै पाट्टीकाे गठबन्धन भएकाेले काम गर्न समय र बाताबरण अनुकुन नभएर काम गर्न सकेनन तर छातीमा हात राखेर भन्न सक्छु , रास्वपाकाे एकलाैटी सरकार भयाे भने भनाै या बहुमत भयाे भने देशमा परिवर्तन हुन्छ हुन्छ, पुराना पाट्टि भन्दा सयाै गुणा बिबेकसिल छ रास्वपा , जय देश , जय ८४..🎉🎉
@tekgurung8673
@tekgurung8673 Күн бұрын
हर्क भनेको नेपालको good lidar
@dalusherpa5268
@dalusherpa5268 3 күн бұрын
हामी मेयर हर्क देखि गर्ब गर्दछै अरुले जे सुकै भने पनि हामी मेयर हर्क देखि खुशि छै हर्क र बालेन जस्तो मान्छेको खॅचोछ 🙏 कुलगारनि नि लाई पत्रकार होईन पु….तुरिकार्नी हो खातिनी 👊👊
@durobahadurgiri2568
@durobahadurgiri2568 3 күн бұрын
रास्पा झन् बलियो हुदै गएको छ🇳🇵🇳🇵🇳🇵
@manilimbu3864
@manilimbu3864 3 күн бұрын
मुकुल ले त सोंची सम्झी पार्टी र पार्टी अध्यक्ष लाई नज़र अन्दाज़ गरेरै प्रहार गरेका हुन्, तर कति मान्छे हरू किन उनी माथि दया देखाइ रहेका छन्, अचम्मै छ ?!
@BishalTamang286
@BishalTamang286 3 күн бұрын
good luck रबि दाई🔔🔔🔔🔔
@angsangesherpa4616
@angsangesherpa4616 3 күн бұрын
प्रमाण नभए किन अरुको बद्नाम गर्ने हर्कले जे गरे ठिक गरे।अब देशै भरि येस्तो गर्नु पर्छ।
@user-pf4nz5vw6o
@user-pf4nz5vw6o 3 күн бұрын
❤❤❤ हर्कबहादुर छोरो हुन
@SuryaMarhatta
@SuryaMarhatta 3 күн бұрын
रबि को राम्रो काममा तेरो झड्केलो भाइ कैलासे को कुरो छुटाइस ।
@jayaramaccharaya1539
@jayaramaccharaya1539 3 күн бұрын
Jaya ghanti all team ❤️ ❤❤❤❤
@bikramthapa9961
@bikramthapa9961 Күн бұрын
Rabi जनताको भगवान hun
@user-ss6hh7co6k
@user-ss6hh7co6k 2 күн бұрын
Rabi लाई हटाउन परछ
@johngurung3968
@johngurung3968 3 күн бұрын
जय हर्क्💪💪💪👍️👍️👍️
@MnojLembu
@MnojLembu 3 күн бұрын
होस गर त
@minkumargole
@minkumargole 3 күн бұрын
full video herera matra bisay bastu utthan garnu hola patrakar mitraharu atti bhae pachhu bahira nikalieko full videoma dekhna sakinchha dharanko video full watch garnu hola sabaile
@user-yi1uu2dq3e
@user-yi1uu2dq3e 2 күн бұрын
राणा कालको कथा भन्दा बढी नै देखियो महिला त लतारिन पर्छ भने पुरुष लाई झन कस्तो गर्लान , यो भिडियो जस्ताको तस्तै बनाउनेलाइ अनगिन्ती धन्यवाद ।
@user-wb7gh7bb5v
@user-wb7gh7bb5v 2 күн бұрын
यो देश मा नम्बर १ बाहुन नम्बर २ छेत्री नम्बर ३ राई नम्बर 4 लिम्बू छ्न धरान को जनतालाइ मात्र हैन नेपालको गरिब जनतालाई लाई पनि गरिखानु नदिने भनेर लागी पारेकोछ। नेपाल को ठुलो ठूलो नेता, माफिया पोलिसी प्रसारण र प्रबक्ताहरु सब भारत बाट परिचालित रहेछ डर या पैसाको लागी।
@minkumargole
@minkumargole 3 күн бұрын
हर्क ठिक छ आजको तर्कमा
@thaparamesh4478
@thaparamesh4478 3 күн бұрын
शुभ प्रभात सर म बिराटनगर बाट हेर्दै
@miss-zq9yp
@miss-zq9yp 2 күн бұрын
मेहर हर्क समपाङ ले धेरै राम्रो कामहरू गर्दै आऊनु भको छ तर यस्तो अराजक गर्नु ठिक भएन ।
@Asenhang
@Asenhang 2 күн бұрын
नेपाली किम जंग नै हो। अब गर्छौ के हर्क सम्पाङले ठिक गर्‍यो
@podverse69
@podverse69 3 күн бұрын
Jaye Raswopa Jaye Ghanti Jaye Rabi Dai 💖❤️❤️❤️
@bholakhatri7265
@bholakhatri7265 3 күн бұрын
ठगहरुलाई ठग्न सकने स्मार्ट ठग हो !!!
@agurungkanchha5274
@agurungkanchha5274 3 күн бұрын
त्यही भएर अरुको समर्थनमा गृहमन्त्री त के प्रधानमन्त्री नै भएपनि भने जसरी खासै केहि गर्न सकिन्न, धेरै थोरै त अब प्रधानमन्त्रीले भनेको मान्नुपर्ने बाध्यता पर्यो होला भन्न सकिन्छ, अरु सानो तिनो कुरा छोडौ, रास्वपाको मन्त्रीहरुले अहिलेसम्म भ्रष्टाचार गरेको छैन,, यही भएर भने जसरी काम गर्न बहुमतको सरकार चाहिन्छ एक पटक रस्वपालाई एक पटक बहुमत दिएर हेर्नुपर्छ
@jeevanritzsamsung3096
@jeevanritzsamsung3096 3 күн бұрын
Salute...
@Bayambu.K
@Bayambu.K 3 күн бұрын
पत्रकार चाहिँ रबिको प्रबक्ता जस्तो देखियो । आहिले सम्म कुनैपनी मन्त्रीको राम्रो र नराम्रो काम भनेका थिएनन् । रबिको मात्रै भने त । अरुको चाहिँ राम्रो लुकाएर नराम्रो मात्रै भनेको सुनिन्थ्यो ।
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x 3 күн бұрын
good luck RSP
@bijayalimbu4896
@bijayalimbu4896 2 күн бұрын
सलाम छ मेयरसाब !
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y 2 күн бұрын
रबिले सहकारी घाेटाला गरेकै हुन भने यि जस्ताे धुर्त अरु काेही हुन सक्दैन।तर सहकारीमा रबि त्यत्तिकै मुछिएकाे भए,रबिलाई नराम्रो भन्नु गलत हुन्छ।
@SukkharBudha
@SukkharBudha 3 күн бұрын
अदालत ले बाट पिल्सिने रबि ! पुराना दलले पिल्सिने रबि! जनताबाट पिल्सिने रबि! भ्रष्टाचारि र मिडिया ट्रयायल बाट पिल्सिने रबि!इनिसबैलाइ पचाउने रबिको मुटुचाही हो यदि त्यो ठाउँ अरुकसैको हुन्थ्यो भने उतिखैर स्वर्ग पुगिसक्थ्यो!
@user-ev8qu8vf2u
@user-ev8qu8vf2u 3 күн бұрын
सगकारी ठग् हो यस्को विगत् हेर्दा गर्नु पर्ने सबै गल्ती गरेको छ।
@TECHGPG
@TECHGPG 3 күн бұрын
सबै ले अनसस्क्राइब गर्नु पर्ने खाली झुठो समाचार र रबि बिरोधी निउज मात्र प्रसारण
@KiranKc-rb6oi
@KiranKc-rb6oi 3 күн бұрын
सामाचार बनाउने पत्रकार ज्यु लाई नि मान्नै पर्छ यमाले कङ्रेस मिल्नु को सत्य तथ्य के हो जन्तालाई दूध को दूध पानी को पानी देखाइ दिनु पर्यो 5 महिना सरकार चल्न न पाउदै किन ढल्छ के कारनले यस्तो हुन्छ भन्दिनु पर्यो पत्रकार महासय ज्यु
@diehardfanofanmolkc7681
@diehardfanofanmolkc7681 3 күн бұрын
Good luck Rabi dai 🤞
@pahalmangurung7935
@pahalmangurung7935 3 күн бұрын
Done good job Harka jyu You are 100% right
@Subashlimbuofficials5554
@Subashlimbuofficials5554 2 күн бұрын
मुजि सब समचार राम्रो छ तर यो बेस्या आईमेको ठिक भएन 🐅🐅
@raiprakash3057
@raiprakash3057 3 күн бұрын
हर्कको हर्कत ठिक छ ! हामि सम्पुर्ण धरानेको मेयर माथिको दुर्ब्यावहार वान्छनिय छैन ! योनि र स्तन हुदैमा महिला हुन्छ? बेहोरा हेर प्रस्तुति हेर प्रमाण छ भन्दै सार्वजानिक सुवाइ मा कराउने अनि प्रमाण ल्याउ कार्वाहि गर्छु भन्दा नानाथरि बोल्नेलाइ के धरानेले फुलमाला लगाइदिनु पर्ने ?
@raikirat5157
@raikirat5157 Күн бұрын
यस्को प्रमुख लाएनमा नै आपत्ती जनाउन चाहन्छु! खस्ते पत्रुकार!
@tantrichill192
@tantrichill192 3 күн бұрын
We Buddhists stand with Mr. Harka Sampang Rai. He is a legit politician. He has done nothing wrong. Harka does not come close anywhere in any level comparing to old corrupted politicians here in Nepal who have been robbing Nepali people and country.
@samirmagar6417
@samirmagar6417 3 күн бұрын
यो बिसयमा मेयर हर्क १००% सहि छन्🇳🇵
@khimansingbudha6549
@khimansingbudha6549 2 күн бұрын
मेयर हर्क र त्याे पत्रकार भनिने गतिछाडा महिलाकाे बिचमा के भयकाे हाे सबै२४/२५ मिनेटकाे भिडियाेमा प्रस्ट छ। यस्ताे भ्रमपुर्ण समाचार काे पछि नलागाै।।।
@lakshmankunwar7524
@lakshmankunwar7524 3 күн бұрын
सत्तापक्ष कै नेता उठाउने पहिलो गृहमन्त्री काजी हुन जो चल्दोबल्दो नेता बालकृष्ण खाण लाई पक्राउ गरेका थिए महरा को त लगभग राजनिती सकिएको अवस्था हो उनलाई उठाउन गार्हो थिएन
@krishnakc4153
@krishnakc4153 3 күн бұрын
Good luck rabi dai 🔔🔔🙏🙏
@bibekrai6685
@bibekrai6685 2 күн бұрын
ए गु पुत्रकार भाइ त्यो महिलाले बिना प्रमाण जे पनि बोल्दा हुने। प्रमाण छ भने सम्बन्धित निकायमा दिनु पर्यो नि । हर्क साम्पाङले ठिक गरे ।
@user-wu6po8ro9p
@user-wu6po8ro9p 2 күн бұрын
याे धरान काे मेयरकाे अपिसमा अपिल त्रिर्पाटि जस्तो पत्रकार ले छानबिन गर्नु पर्नि अनि थाहाहुनि थियाे धराने बासिलाई मेयर जस्तो पदमा बसेर पर्स्न गर्नि नाग्रिक माथि यस्तो दम्बदेखाउनु याे जस्तो लाजै मर्दाे के हाेला जय बालेन सर जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@RamRungmahang
@RamRungmahang 3 күн бұрын
समया चक्र भन्ने पत्रुकार कुनै पार्टि काे दास कहिले सम्मा जनता झुक्का रहने हाे तिमीहरु काे जनता ले नियाली रहेकाे छ?
@NarayanShrestha-py7dz
@NarayanShrestha-py7dz 2 күн бұрын
Jay rabi jay ghanti ❤❤❤
@devimayatumbapo8117
@devimayatumbapo8117 2 күн бұрын
सहि गरे मेयर हर्कले
@gautamrajbanshi3614
@gautamrajbanshi3614 3 күн бұрын
Jay rabi ji🙏🙏🙏🙏🙏🙏🙏🙏
@jayathapa679
@jayathapa679 2 күн бұрын
Rsp doing absolutely great
@Sisir497
@Sisir497 3 күн бұрын
❤❤
@sanjeebsubedi434
@sanjeebsubedi434 3 күн бұрын
रबि सफल गृहमन्त्री हो राजनिती र नीति नियम प्रक्रिया बुज्ने हरकोही मान्छेले भन्नसक्छ रबि सफल गृहमन्त्री हो 🔔🇳🇵🙏🙏🇳🇵🔔🇳🇵🙏
@lakshmankunwar7524
@lakshmankunwar7524 3 күн бұрын
😂😂😂
@godofwar6177
@godofwar6177 2 күн бұрын
good job harka sampang 👍❣️
@sonscreations8880
@sonscreations8880 3 күн бұрын
अर्काले 0 देखि सुरुगरेको कम्पनी फोकटा के अरुलाई बाड्थ्यो। Ipo जति बिबादित भो तेति हारालुछ हुन्छ यो बरु बिग्यापन गरेजस्तो भो। 2500 प्रतिकित्ता पक्का पुग्छ।यहाँ पर्ला कि नपर्ला भन्ने मात्र चिन्ता छ 😀
@BirbahadurOli744
@BirbahadurOli744 3 күн бұрын
Good 💯🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
@purnabahadurtamang8633
@purnabahadurtamang8633 3 күн бұрын
रबि थिए त रास्वपाको जन्म भए र रास्वपा नजन्मिएको भए त्यहाँका कोहि कसैलाई पनि जनताले चिन्ने थिएनन।
@netrabhusal8060
@netrabhusal8060 2 күн бұрын
रास्कोट अस्पताल बनाउने मुकुल नै असली मुलुक बनाउने सम्भावना पो भयो त।रवि का ओरिपरी का हरु बौद्धिक नभई अरिङ्गाल मात्र भएछन्।
@podverse69
@podverse69 3 күн бұрын
यो देउवा ओली भन्दा त प्रचण्डनै ठिक लाग्न थाल्यो आज भोली
@HiraNanne
@HiraNanne 3 күн бұрын
🙏🙏
ИРИНА КАЙРАТОВНА - АЙДАХАР (БЕКА) [MV]
02:51
ГОСТ ENTERTAINMENT
Рет қаралды 13 МЛН
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 47 МЛН
Heartwarming: Stranger Saves Puppy from Hot Car #shorts
00:22
Fabiosa Best Lifehacks
Рет қаралды 20 МЛН
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 47 МЛН
Inside Akhilesh Yadav's Wild Wild Rally ft. Samdish Bhatia | Unfiltered by Samdish
21:16
ИРИНА КАЙРАТОВНА - АЙДАХАР (БЕКА) [MV]
02:51
ГОСТ ENTERTAINMENT
Рет қаралды 13 МЛН