गोलमाल हास्यसियल असाध्यै राम्रो र रमाईलो लाग्छ!धेरै प्रगति गर्नुहोस र कल्याण होस् ! नयाँ सालमा नयाँ अभियान होस् ! नयाँ कलाकार होस् ! सबै कलाकारहरुको भलाई र भलो होस् ! अभिनय राम्रो र सफलता होस् ! धेरै मेहनत पनि गर्नुहोस् ! मेहेनतको फल मीठो हुन्छ!सबै कलाकारको नाम, काम,दाम र ईज्जत होस् ! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस् !२०८१ सालको उपलक्ष्यमा सबै कलाहरुलाई जनै पुर्णिमाको लागि अग्रिम शुभकामना!गोलमाल तथा भ्वाईस क्रीएसन परिवार !
@SantoshShrestha-nx9elАй бұрын
यो भन्दात उल्टो sulto नै राम्रो छ
@lalitjoshivlogs7278Ай бұрын
यो सिरियल चल्दैन उल्टो उल्टो जस्तै गोलमाल आउन पर्यो अति भो जस्तै ख्याल ठ्ट्टा आयो त्यस्तै आउनु पर्यो😢😢
@ParvatiSaud-s8zАй бұрын
जसरी उल्टो सुल्टो मा रुप खेलेका छन् त्यसै रुपमा खेल्नुपर्छ natr त्यो सिरियल भन्दा उल्टो सुल्टो na राम्रो छ
@tilaramghartimagarofficial9424Ай бұрын
Nice comedy ❤❤❤❤
@dhanushanitavlogsАй бұрын
मता तराईको सानो Creator 😢😮
@ghamandaoli2083Ай бұрын
Riply dinus hoi #GhaManVlogs
@RamGomja-d7tАй бұрын
name matrai change kalakarharu sabai tehi ulto sultokoi rahexa😂
@RishiramShrestha-lt1bbАй бұрын
सासु बुहारी बाट सौता बनेछन् झगडा त जसरी पनि हुनै भयो
@SubhadraPaudelАй бұрын
नमस्ते सम्पुर्णमा कथा राम्रो छ सफलताको सुभकामना
@BUDDHAKATReАй бұрын
गाेलमाल हो यो गाेलमाल,हाहा
@MyChildVideo28 күн бұрын
2 swasni ko poi kuna pasi roi testai vayo kalvairab budo lai
@lalitjoshivlogs7278Ай бұрын
उल्टो सुल्टो राम्रो छ यो भन्दा
@kakahajur5371Ай бұрын
म्याकुरि बिनाको गोलमाल निकै खल्लो लाग्यो!
@AshTheDukeАй бұрын
6:20 baba bhandeu na re
@kirangurung5853Ай бұрын
Kati xoto ho video alik lamo hunu paro
@ToyanathRanabhatАй бұрын
Ao imailai suhawne sirel aopo rahexa
@GobinGobin-os9blАй бұрын
मलाई पनि उल्टो सोल्टो मन प्रर्थ्यो
@RaiMitra-j2cАй бұрын
Bangeko bhanji le sarae dami gari jabafab diyo hai
@kamalraj2345Ай бұрын
🎉 super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck congratulations new show