ठग गायक सुजनले नावालक थिए भन्दै आएपछि पिडितले दिइन दरो झापड|गंगाले जवाफ माग्दा फोन काटेर गायब|ganga|

  Рет қаралды 179,635

Good tv

Good tv

Күн бұрын

Host: Ganga lama
Guest: Indu Tumbapo
Edit/Camera: Blon Shukra
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला । #Ganga_Lama #goodtv

Пікірлер: 485
@यमराजामहत
@यमराजामहत Жыл бұрын
जस्ले जे भनेपनी गंगा लामा एक साहसी महिला लाग्छ।🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
@bishallama1437
@bishallama1437 Жыл бұрын
100%Sahi ganga miss
@rtmg5624
@rtmg5624 Жыл бұрын
Ganga ji, ekchoti jasari vayepani yee giroha bau-xoralai mediama good tv le interview garnai parxa, taba matra boli banda hunxa ra youtube lai pani, yeti gareko khandama wow! Well done vanna gajab hunethyo. Try ur best.
@birendrasunuwar3286
@birendrasunuwar3286 Жыл бұрын
Sis lai pidit ko nam tah clear aaudina raixa
@Dubai739
@Dubai739 Жыл бұрын
kzbin.info/www/bejne/apLJp2NmjLWeg5I
@heatplays9962
@heatplays9962 Жыл бұрын
@@bishallama1437 hhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhz7hhhhhhhhhhhhhhhh&hhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhh&hhh&hhhhhhhhhhhhhh&&&&
@reubenrai2961
@reubenrai2961 Жыл бұрын
अति राम्रो गङ्गा म्याडम! हो तपाईको कुरा १००% सही हो। त्यो नालायक गायकलाई कडा कारबाही हुनुपर्छ।
@indrakumarrai8586
@indrakumarrai8586 Жыл бұрын
हिम्मत वाली Ganga Sister लाई सलाम🙏🙏ठग होइन यो त माहा ठग रहेछ एस्ता पनि गायक हुन्छ हैट ।
@mayasubba6868
@mayasubba6868 Жыл бұрын
उम गायक त खत्रा गायक पाे रहेछ हाउ😂😂😂
@monchandrasubba131
@monchandrasubba131 Жыл бұрын
गँगा जि लाइ धेरै धेरै धन्यवाद साथै बधाई छ
@kumarrasaili1068
@kumarrasaili1068 Жыл бұрын
गंगा म्याम हजुरले धेरै राम्रो काम गर्नु भएको छ। सधै यसरी नै अगाडी बढ्नु होला शुभकामना 🙏
@shantarana1314
@shantarana1314 Жыл бұрын
सत्यबादी पत्रकार गंगा सीस तपाईंलाई सलाम छ यस्ता ठगलाइ तह लगाउने एक कर्मठ योद्धा हुनु हुन्छ।
@deorai5152
@deorai5152 Жыл бұрын
पवित्र उदेश्यकाे साथ अघि बढ्नु हुने नेपाली चेली गंगा लामालाई हार्दिक बधाई छ साथै आगामी दिनहरूमा अझै पिडित ,ठगिएकाहरूकाे मुद्दालाई उठान गरि सामाजिक तथा न्यायिक न्याय दिलाउनमा तपाई चट्टानझै स्थिर रहनुहाेस भन्ने कामना गर्दछु।
@udendragurung5004
@udendragurung5004 Жыл бұрын
१००% सहि छ गङगा जि को। यो कलाकर होइन यो pure ठगा हो।
@gangagurung8800
@gangagurung8800 Жыл бұрын
Ganga lama one of the active journalists I really appreciate her, god bless you madam ❤️👍🙏
@kulrajdevkota2122
@kulrajdevkota2122 Жыл бұрын
यो नालाक छोरा र नालाक छोराको बाउ लाई गंगा म्यामले गतिलो झापट हान्नु भयो । सलाम छ गंगा म्याम लाई ।
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 Жыл бұрын
अब त कलाकार पनि ठग हुन लागे। आजभोलि कलाकारको सारै बेईज्जत हुन लाग्यो। यस्ता सडैललाई कलाकार संघले किन कारबाही नगरेको होला। Ganga sis लाई salute 🙏🙏🙏
@mayasubba6868
@mayasubba6868 Жыл бұрын
तै त कलाकार हु भन्छ भने अलिक हाेसियार रहने बेला आयो है😂😂
@mangalbahadur3988
@mangalbahadur3988 Жыл бұрын
सलाम छ गङ्गा सिस्टर लाई त्यो ठग चोर लाई तुरुन्तै कारबाही गर्नुपर्छ
@nfntsering3762
@nfntsering3762 Жыл бұрын
Ganga sister always follows the truth and I appreciate her job coz she is totally different the other media. 100 percent support from my side.🙏🙏🙏
@kamalyamphurai4759
@kamalyamphurai4759 Жыл бұрын
गंगा लामा जी को बोलि मा सारै दम छ मलाई अति नै मन पर्छ साला ठग गायक यो जस्तो गायक ले गर्दा अरु लाइ बद्नाम छि
@Anjali30304
@Anjali30304 Жыл бұрын
अर्काको पैसा खाएर दिन नजान्ने लाज, सरम, धरम नभएको ब्याक्ती रहेछ । बाउ छोरा नै डाका चोर फटाह रहेछ्ब
@kr7568
@kr7568 Жыл бұрын
Exactly Ganga baineee, 1000% correct! Bhannu vyooo, testatI parents harule gardaa naii yo Sansarr naiii big risk yoo!
@shamshrestha3413
@shamshrestha3413 Жыл бұрын
पिडितकाे साहारा नै गंगा लामा बहिनी हुन्। शुभ र शुरक्षित हाेस।
@kadarkarki944
@kadarkarki944 Жыл бұрын
Really ganga g u r the heart of all of us..!!!!
@gaulevlogs7714
@gaulevlogs7714 Жыл бұрын
एकदम राम्रो गङ्गा बैनी 😘😘😘😘
@ramesworshrestha3228
@ramesworshrestha3228 Жыл бұрын
Ganga lama imandar sahasi nispachaya patrakar hunuhn6 uha lie mero salute 6.uhajasto patrkar desh ko Lagi aawashak 6.
@lhakpadolma4675
@lhakpadolma4675 Жыл бұрын
Salute to Ganga mam❤❤❤
@gitatamang5457
@gitatamang5457 Жыл бұрын
One of my fvt.journalism you are frm Nepal.... keep going ahead always ....lord Buddha bless you ma'am .....frm Gangtok Sikkim
@DhurbaMagar-u4h
@DhurbaMagar-u4h 10 ай бұрын
Dhannebad x ganga baini hjur Lai pidit haru Lai nay dinu vykoma
@karyanlay3529
@karyanlay3529 Жыл бұрын
woooo ganga NaNa.Salut..यस्ता ठग कलाकार को हो यो शंकर यस्तै गायक भनाउदो ठग अरु पनि छ , अहिले नाम लिन चांहिन समय आंएपछी भताउने छु ,
@quranaasmanifakekitabhai5734
@quranaasmanifakekitabhai5734 Жыл бұрын
Host, Ganga Lama you are a Gem 💎 in the Nepal of Journalism. I hope your family and you are safe in Nepal. 🇳🇵God bless you. 🇮🇳
@benudahal8398
@benudahal8398 Жыл бұрын
@gajenyakha2370
@gajenyakha2370 Жыл бұрын
good job ganga sister hajur lai salut chha
@ajitshrestha5518
@ajitshrestha5518 Жыл бұрын
We r with u. Good journalism.
@satyanlama7424
@satyanlama7424 Жыл бұрын
Ganga maam salute to you from my side from INDIA WEST BENGAL
@-jungstrong_6353
@-jungstrong_6353 Жыл бұрын
सलोट छ गङ्गा म्याम तपाईंको साहसी र सत्य कुरा लाई बाहिर लेराउँन सक्नु हुने खुबी लाई म ऋदय देखि नै सम्मान गर्दछु 🙏🙏🙏
@katnet1558
@katnet1558 Жыл бұрын
गंगाजी नमस्कार सलोट🙏 हजुर अझ अघि बढनुस । सधै हाम्रो साथ रहनेछ। कलकारिताको नाउको ठगहरूको पर्दाफास गर्नुपर्छ ।
@aashalama3671
@aashalama3671 Жыл бұрын
गंगा लामा जी हजुरको अत्ति राम्रो कर्मको लागि धेरै धेरै धन्यबाद दिन चहाछु।
@premaadhikari1869
@premaadhikari1869 Жыл бұрын
नमस्कार 🙏🏼🙏🏼गंगा जी हजुरको काम सारै राम्रो लाग्छ ॥ हजुरलाइ बदाइछ
@trijangaming7024
@trijangaming7024 Жыл бұрын
हजुरको महान कार्य लाई सलाम गर्छु म पनि यस्तै पिडित छु
@mayalama140
@mayalama140 Жыл бұрын
good job ganga sis 🙏👌👍️👏 Best of luck
@Loveyouabdtakecares
@Loveyouabdtakecares Жыл бұрын
I love Ganga lama🙏❤️💐👍 बोल्नेतरीका सारै राम्रो छ है हजुरको
@bidhanrai9130
@bidhanrai9130 Жыл бұрын
Ganga baini You're crystal clear & right .Fataha ko father le chora le galat gareko lai saath dinu maha fataha ho.
@ダンゴルリリイ
@ダンゴルリリイ 4 ай бұрын
👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻hats off to ganga mam
@samiralimbu1055
@samiralimbu1055 Жыл бұрын
जो सुकै ले जे भने पनि हजूर को काम एक दम सही लाग्छ। नारी भएर यति साहसी काम गर्नु भएको छ। Keep going mam 👍
@quranaasmanifakekitabhai5734
@quranaasmanifakekitabhai5734 Жыл бұрын
लोग्ने मान्छेको विर्य तगडा भए छोरा जन्मीएको हुन्छ। आइमाई मान्छे को विर्य तगडा भए छोरी जन्मीएकी हुन्छ र छिमेकी घर को विर्य तगडा भए यस्ता सूजन शंकर जन्मिएको हुन्छ।😂
@anitarai770
@anitarai770 Жыл бұрын
Ganga bahini thank u thag harulai karbahi garnu parx tapaiko ko kam salam x🙏🙏🙏
@Chitragomden42
@Chitragomden42 Жыл бұрын
गंगा बहिनि तपाईं को यस कार्य प्रति सल्युट।पिडित लाई न्याया मिलोस धन्यवाद बहिनी लाई।यो गायक को बाउ छोरा नै कोच्नु पर्छ।
@sobitsyangtan7968
@sobitsyangtan7968 Жыл бұрын
गङ्गा लामा मिसको हरेक कुराले मेरो मनमा छुन्छ किनकि उहा सत्य र न्यायको एक बलियो खम्बा हुनुहुन्छ यसैगरी आगामी दिनहरुमा पनि उहा मार्फत धेरै पीडितहरुले न्याय पाउनुहुनेछ भन्ने कुरामा धेरै बिस्वस्त छौ हामि
@buddhalallama1685
@buddhalallama1685 Жыл бұрын
Ganga sister always great and great work keep it the good work.
@chandralimbu9973
@chandralimbu9973 Жыл бұрын
गङगालामा सिस्टरलाइ सलाम गर्नु पर्छ सते तथे कुरा जन्तासामु सामु लेउनु हुन्छ
@krishnaghimire1768
@krishnaghimire1768 Жыл бұрын
गंगा लामाको पैसाको लागि भ्युजको लागि यस्ता समाचार निकाल्ने युट्युबरेको लागि उचित सल्लाह।हेर्दा यो ब्यक्ती अहिले तिसबर्षको ठग जस्तो देखिन्छ।यो भिडियो हेरेर अन्य युट्युबेले यस्ता ठग सङ्ग अन्तर्बार्ता लिंदैनन भन्ने बिस्वास छ।सम्बन्धित निकायले यी महिलालाई चांडै न्याय देवोस।
@Reebamsingh566
@Reebamsingh566 Жыл бұрын
गङ्गा जि सम्मान छ हजुरको हरेक जिम्मेवार पत्रकारिताको धर्म लाइ
@chandragurung2429
@chandragurung2429 Жыл бұрын
पैसा लिने बेलामा लिने साला नाबलक रे थुक्क मुला ठग तेरो जिन्दगी यस्को बाउ छोरालाई नै मिडियामा ल्याउनु पर्यो गङ्ग जि
@narbahadurgurung7874
@narbahadurgurung7874 Жыл бұрын
Well said Ganga ji God bless you
@gummagar6172
@gummagar6172 Жыл бұрын
पीडितले न्याय पाउनै पर्छ ।
@reubenrai2961
@reubenrai2961 Жыл бұрын
यो बुडोलाई पनि कार्वाही गर्नु पर्छ। यसको छोराको क्रेज घट्यो रे। बाउले नै ठग्न लगाएको रहेछ।
@sajanatamangstoneheart2350
@sajanatamangstoneheart2350 Жыл бұрын
Bau nai thag rahexa xi
@jamunakuwait7563
@jamunakuwait7563 Жыл бұрын
यो शंकर नाम गरेको मान्छे चाही काम नै नलाग्ने मान्छे हुदो रहेछ हे भगवान 🤔🙄🙄🙄
@thebravegurkhas7832
@thebravegurkhas7832 Жыл бұрын
honi dear
@अँभांगिछोरि
@अँभांगिछोरि Жыл бұрын
👍👍👍👍
@devirai9060
@devirai9060 Жыл бұрын
Sadhai yesari niya ko lagi aawaj uthaunu hola .. God bless you baini
@qwerty4181
@qwerty4181 5 ай бұрын
Gaga lama didi, 🙏🙏🙏"GINDABADH".🙏🙏🙏👍👍👍👍👍
@ganeshsunar9547
@ganeshsunar9547 Жыл бұрын
गङ्गा बहिनी लासो तपाईं को काम लाई सम्मान गर्छु ।
@benurai1216
@benurai1216 Жыл бұрын
Ganga dedi u r very talent gal...l m always watching urs news from bhutan..
@donzayt1212
@donzayt1212 Ай бұрын
सलाम छ गगा नानि न्याय काे काम मा
@shaghimire7268
@shaghimire7268 Жыл бұрын
Ganga lama sister is great keeps it’s up doing best
@QueenYumaa
@QueenYumaa Жыл бұрын
सुजन गाएकको जन्म दाता बाबुको नै सोच कर्म गलत रहेछ आफ्नो छोरा गलत छन् गलत बाटो बाट रोक्नुको साट्टो उल्टो प्रोशाहन दिईरहेको बुझियो! बोट अनुसारको फलको उधारण स्पस्ट छ! पिडितले न्याय पाउनुपर्छ र अवस्य पाउनेछ! गङगा म्यामलाई सलाम छ
@amarhada3986
@amarhada3986 Жыл бұрын
Great Ganga Sir🙏🙏🙏 Big Salute to you 🙏🙏🙏
@yashodamahat7329
@yashodamahat7329 Жыл бұрын
धेरै राम्रो काम गर्नु भएको छ,,
@johnjoshi8019
@johnjoshi8019 Жыл бұрын
सहीलाई सही गलतलाई गलत भन्नु पर्छ गंगा लामालाई धेरै सलुत छ।
@surendralingdam3787
@surendralingdam3787 Жыл бұрын
Good TV means Ganga.. is the BEST as i always say.. 👍👍👍
@rajkumarisubba614
@rajkumarisubba614 Жыл бұрын
U r great Ganga lama keep it up 👍 don’t worry we r with u ? Yo manche chore ho
@dilamgurung4352
@dilamgurung4352 Жыл бұрын
गन्गा मेम को बोली मा दम छ है 💪🤞😇
@SeetalSubba-d2n
@SeetalSubba-d2n Жыл бұрын
Right ho ganga didi ko kura... Love you di....❤❤❤❤❤❤
@sumansingh2605
@sumansingh2605 Жыл бұрын
Ganga madam is great patrakar
@buddhigrg5244
@buddhigrg5244 Жыл бұрын
गंगा जीको कामलाई म सलुट गर्छु तर त्यो पिडकको कुरा सुन्दा त यिनिहरुको सम्बन्ध निकै गहिरो रहेछ र पो यत्रो पैसा फसाएको रहेछ यो महिलाले🤗ल है छानबिन राम्रोसँग हुनु पर्छ
@vivooppo944
@vivooppo944 Жыл бұрын
सधै राम्रो गर्नु हुन्छ🙏
@pratbhapunmagar
@pratbhapunmagar 3 ай бұрын
Good gang mem asto xori paune aama kasto hunuhunxa hola samman xa hjr lai
@rasmithapa2712
@rasmithapa2712 Жыл бұрын
Good job dd dherai maya,❤️💋❤️❤️❤️
@SharmaGopal28
@SharmaGopal28 Жыл бұрын
I love you your great job Ganga mam 👏👏👏🙏🙏
@numanembang8668
@numanembang8668 Жыл бұрын
Ganga sis dherai ramro kam garnu vako xa.salam xa hjr lai.
@pembalama6912
@pembalama6912 Жыл бұрын
Good job sheerne lama
@alishachhetri673
@alishachhetri673 Жыл бұрын
Great job Ganga Mam 🙏
@MithuMayapuri
@MithuMayapuri Жыл бұрын
हजुरलाई सलाम छ अजुर❤❤❤❤❤❤
@अँभांगिछोरि
@अँभांगिछोरि Жыл бұрын
अरे एसको नामपनि संकर पो यो ठंकलाई तह लंगाऊ है गंगा बैनि 👍👍
@bravegurkha5406
@bravegurkha5406 Жыл бұрын
"Civil Cooperative" registered छ कि नाई ?
@rajrai9836
@rajrai9836 Жыл бұрын
Absolutely right
@deepsagurung6380
@deepsagurung6380 Жыл бұрын
Salute Ganga bhainilai
@lppptl1937
@lppptl1937 Жыл бұрын
अर्काको पैसा सित्तैमा खान खोज्ने जो कोहिलाइ पनि छोडनु हुन्न सितैमा कहाँ पाइन्छ खानु अरुको पैसा 😡😡😡
@punyaghimire7960
@punyaghimire7960 Жыл бұрын
धेरै राम्रो कुरा ।
@ljs333
@ljs333 Жыл бұрын
Great Ganga bahini❤
@tikathapa2994
@tikathapa2994 Жыл бұрын
यसको त सन्तानै ठग जस्तै रहेछ
@bmlaraee2630
@bmlaraee2630 Жыл бұрын
Ganga is breave beauty nice person and god bless you ganga
@nirarjgurung7765
@nirarjgurung7765 Жыл бұрын
You are great 👍 sister
@bishalmagar2543
@bishalmagar2543 Жыл бұрын
Good job Ganga sister
@YMAGAR
@YMAGAR Жыл бұрын
❤ गंगा जी राजनिती ठगहरुलाई नी डरलाग्दो थरिकम पार्नुपर्यो है मौका एकचोटि आउच पांच बर्षमा हैन भने फेरि नराम्रो मान्छ मौका पाउचन, कृपया
@punmayadevi2698
@punmayadevi2698 Жыл бұрын
Sahi kura Ganga baini
@john-xettri8921
@john-xettri8921 5 ай бұрын
वास्तव मा भन्ने हो भने पत्रकारिता र जर्नलिस्ट लाई नेपाल् मा पहिलो अङ्ग को प्राथमिकता दिनु पर्छ पुलिस र कानुन चलाउने हरुलाइ चौथो अङ्ग मा राख्नु पर्छ पैसा घिछे पोछी दिनु नि आउनु पर्यो एस्लाइ घोक्रे थ्याक दिनु पर्छ god bless you gangaa ma'am
@tulasikc4766
@tulasikc4766 Жыл бұрын
Good
@minasinghthakuri8448
@minasinghthakuri8448 Жыл бұрын
100,सहि
@sampada3694
@sampada3694 Жыл бұрын
Wow Ganga sis you are doing good
@devirai9060
@devirai9060 Жыл бұрын
Pidit lai niya dinu parxa .. Sarai ramro kam garnu hudaixa ganga baini le .. Vhagawan le sadhai aasirbad diun
@santoshlama4202
@santoshlama4202 Жыл бұрын
बोउ छोरा को दम भये जानू नि पैसा खानि बेला खायो साला ठूलो कुरा गर्छ
@mamatarai2247
@mamatarai2247 Жыл бұрын
यसको खानदान नैं ठग रैछ यस्तहरूलाई त झ्याम झ्याम सिस्नुपानी लगाएर पैसा असुल्नु पर्छ
@aindraburjamagar7278
@aindraburjamagar7278 Жыл бұрын
wow ganga madam great job
@nimalama9005
@nimalama9005 Жыл бұрын
Ganga didi katti ramro soj hajurko
@LekhnathBhandari-c6h
@LekhnathBhandari-c6h 4 ай бұрын
Very good job
@kamalajabegu8125
@kamalajabegu8125 Жыл бұрын
Good ganga bhani
@OppoOppo-j2k8n
@OppoOppo-j2k8n 10 ай бұрын
Good job ganga mem
@MdMd-bv1rn
@MdMd-bv1rn Жыл бұрын
Patrakaritama ganga ma.am abbal hunuhunxa i salute you
@dhansinghlimbulimbu8596
@dhansinghlimbulimbu8596 Жыл бұрын
छोरा भन्दा बाबु कतरा ठग परेछ होसियार।
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,9 МЛН
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 39 МЛН
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 32 МЛН
King of Jungle "Raute" who are living in Jungle of Nepal
3:49
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,9 МЛН