नेपाल आर्मिनै लाखौं ठगिएपछि मिडियामा|१ करोड ३१ लाख खाने दलाललाइ गंगाले साफ थर्काएपछी फोन काटेर फरार|

  Рет қаралды 118,049

Good tv

Good tv

Жыл бұрын

नेपाल आर्मिनै लाखौं ठगिएपछि मिडियामा|१ करोड ३१ लाख खाने दलाललाइ गंगाले साफ थर्काएपछी फोन काटेर फरार|
Host:Ganga lama
Guest : Prem bahadur tamang
Edit/Camera:sukra blon
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #prem_bahadur_tamang #sabin_prakash_danuwar #thagi

Пікірлер: 399
@krishnakathayat1753
@krishnakathayat1753 Жыл бұрын
गङा दिदी को भिडियो नहेरी सुत्न पनि सक्दिन्न
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 Жыл бұрын
गंगा लेख्नु न जाने को होला
@nirumagar888
@nirumagar888 Жыл бұрын
​@@onlinevlogsbhojpur8035😂😂😂😂😂
@tejbahadurrai7773
@tejbahadurrai7773 Жыл бұрын
@@onlinevlogsbhojpur8035 as!QA!
@jeeBanStar12013
@jeeBanStar12013 Жыл бұрын
​@@onlinevlogsbhojpur8035 🤣🤣🤣🤣🤣
@chemzongsanu
@chemzongsanu Жыл бұрын
​@@onlinevlogsbhojpur8035 ताईपिङ मिस्तेक😂😂 जस्तै हो हजुर टाईपिङ मिस्टेक🙄
@lalbahadurmagar3599
@lalbahadurmagar3599 Жыл бұрын
नेपालको कानुन नै फित्तालो छ। कानुन छ, तर कानुन किनबेच हुन्छ। त्यसैकारण नेपालमा ठगिहरु मौलाइरहेको छ।
@ramsubba2579
@ramsubba2579 Жыл бұрын
गङ्गा मेम नेपालमा महान नारि नि-डर शक्तिशाली राम्रो काम गर्ने अनि पत्रकारितामा सबै भन्दा मन पर्ने गङ्गा मेन नै हो हजुरलाइ स्यालुट गर्छु🙏
@kamallama6224
@kamallama6224 Жыл бұрын
जसरी भए नि यसलाइ झिकाउनु पर्यो गङ्गा बहिनि
@manrajtamang8804
@manrajtamang8804 Жыл бұрын
साहसी नारी गङ्गा मेम् धेरै पिडित हरुको आँशु पुछ्नु भएको छ सलाम हजुरलाई 🙏🏻🙏🏻
@shyamshrestha4491
@shyamshrestha4491 Жыл бұрын
यस्तादलाल हरु लाई त भाटै हान्न अाबस्यक छ त्याे दिन छिटै अाउदैछ। गुड टि भि काे अांखामा परेका ठग हरुकाे नाम थर ठेगाना राख्नुहाेला । सलाम छ गंगा बहिनी।
@tulgurung5652
@tulgurung5652 Жыл бұрын
देशमा ठ्गिगर्ने गिरोहालाई कारबाही होस् ।पीडितले न्याय पाओस् (धन्नेबाद)🙏🙏🙏
@shantarana1314
@shantarana1314 Жыл бұрын
नेपालको कानुन ठिक छैन चोर नेताहरूले चोरहरुलाई बचाउने कानुन बनाएका छन।यो कानुन संसोधन गर्नु पर्छ।
@DhanGurung-qf4ty
@DhanGurung-qf4ty Жыл бұрын
गॅगा बैनी यस्तो अपराधी हरु लाई पटकै नछाड़नु होस् है
@user-rl4rx2my6d
@user-rl4rx2my6d Ай бұрын
यस्ता कति ठग होला कानुन नेपाल को न्याय पाउन मिडिया मा जानू पर्ने लाज लागेर आउँछ गगा दिदी लाई सम्मान छ मेरो
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
नेपालमा माहान पत्रकार निडर गुट टिभी गंगा मेय्म सलाम छ अरुक को पोईसा चाईदा लिनु अनि काम सके पछि हिसाब मिलाउदानै राम्रो होलाहै गंगा मेय्म नमन❤️🙏
@bantawadirgha6352
@bantawadirgha6352 Жыл бұрын
यस्तो ठगी गर्ने मान्छे लाई नेपालको कानुनले छुदैन बरु जहाँ भए पनि पीडित हरुको अगाडी ल्याएर भौतिक कार्बाही गर्नु शिबाय अरु केहि छैन । गङ्गा मेडम लाई सलाम 🙏
@tekbahadurpulami6259
@tekbahadurpulami6259 Жыл бұрын
अब गङ्गा म्यामको फन्दामा परे पछि त्यस्को बिहे देखिने छ ।
@rastrarai6426
@rastrarai6426 Жыл бұрын
गंगा मेम प्रणम 🙏सरै राम्रो लग्छ हजुर को काम धेरैलाई न्याय दिलाउनु भए को छ❤ हजुर को कार्य हरु साधै सफल रहोस र अफू सुरक्षित रहनुस ल ❤भगवान ले साधै रक्ष गरुन 🌷🙏
@chemzongsanu
@chemzongsanu Жыл бұрын
जो चोर उसैको ठुलो स्वर अलिकती लाजसरम इज्जत भन्ने कुरा पनि छैन रैछ एस्लाई जस्ले देखे पनि गंगा म्याम लाई सम्पर्क गर्नु होला।
@TV-zf3cc
@TV-zf3cc Жыл бұрын
यो ठग को पनि माहा ठग रहेछ।येल्लाइ जाहा भेटिन्छ ।तेहि ठेगान लगाउनु पर्छ। यो कस्तो खालको न्याय हो?के येहि न्याय हो करोडौं खायेर 2 बर्ष जेल बसे हुन्छ ???
@NetraMajhi492
@NetraMajhi492 Жыл бұрын
यो चोर लाई जसरी भए पनि बाहिर मिडिया मा ल्याउनु पर्छ फोन मा धम्की दिन्छ यो सङ्ग face to face कुरा गर्नु पर्छ ganga bunu
@mbtjanamlama7976
@mbtjanamlama7976 Жыл бұрын
सहि मिडियामा आउनु भएछ पीडितले न्याय पाउछ भन्ने ठुलो आशा राखेको छु यो चोर खाते दलाल फटाह लाई भेटेर नै हिसाब किताब लिएर पुरै शहर नांगै घुमाउनु पर्छ यस्को कुरा सुन्दै पारा तातेर आयो यस्लाइ त्येतिकै छोडनु हुन्न गङ्गा मेम हामी अम पब्लिक तपाईंको साथमा छौ ।
@harkamayatamang8068
@harkamayatamang8068 Жыл бұрын
Teslai k ko llaz lagxa ra teslai ta marda matra chitta bujxa kasto uskai damba thulo
@user-pj5ei7pw9k
@user-pj5ei7pw9k 4 ай бұрын
गङ्गा म्यामले धेरैलाई राम्रो काम गर्नुभएको छ।
@devirai9060
@devirai9060 Жыл бұрын
Good job ganga nani ..sarai khusi lagxa tapaiko kam dekhera ❤
@madhupokhrel1074
@madhupokhrel1074 Жыл бұрын
मेरो घरमा सामान चोरि भयो केहि दिनपछि मैले आफै चोर समाते उसले सामन बेचेर खाइसकेछ अनि लगेर प्रहरी लाइ जिम्मा लगाए अनि प्रहरि बाट कुरा आयो त्यो चोर को तेहा राखुन्जेल को खर्च मैले उठाउन पर्ने अब भन्नुस मैले के गरौ ?? हाम्रो देश को कानुन 🥺🥺
@dilkumarjoshi8089
@dilkumarjoshi8089 Жыл бұрын
Thank u Ganga Lama ji u r doing very well so keep it up.
@indraakerungg-xm3md
@indraakerungg-xm3md 10 ай бұрын
Good tv.and ganga sister ko Jay jay .sewaro
@yubarajsahani1552
@yubarajsahani1552 Ай бұрын
दिदी हजुरले धेरै उधार गरेर पुन्या गरनु भयको छ म सित पनि फैनसको चेक दियर भगि रहेको छ
@randomeverything7148
@randomeverything7148 8 ай бұрын
नेपाल आर्मीको रीतार यौता खुट्टा र्हात कातेर फाल्न सकिदैन
@bhabib.k5874
@bhabib.k5874 Жыл бұрын
२ बर्ष जेल बसेपछि कराेड पैसा तिर्नुनपर्ने भएपछि सबैले यसै गरे भैहाल्याे अब।दुनियाँलाई ठग्याे अर्काकाे उठिबास लगायाे,सम्पत्ति जाेडेर अासेपासेकाे नाममा सार्याेअनि यसाे १/२ बर्ष जेल भित्र सरकारी भात खाएर अाारामले बस्याे,कति सजिलाे हाे याे देशमा ठग्न,लुट्न,डकैती गर्न।बिगाे तिर्दैन भने अाजिवन जेलमा काेच्नुपर्ने हाे नि।जाे चाेर उस्कै ठुलाे स्वर।यत्तिकै अात्मादाह गरिराछैनन् मान्छेहरुले नेपालमा।
@pratimadhamala6854
@pratimadhamala6854 8 ай бұрын
Good job ganga sis god bless you🥰
@KalpanaRa123
@KalpanaRa123 6 ай бұрын
गङ्गा मेम लाई शलुत छ।।।है राम्रो र सत्या को लागि हिम्मत राखेर बोल्ने मेम मात्र गङ्गा लामा मेम
@ashma7203
@ashma7203 Жыл бұрын
यो मान्छेलाइ त उठाउदै झापड हान्दै थुचुक्क राख्नु पर्ने मासाला थकलाइ.यो पापी अपरधिलाई.एस्को थोप्दा राम्रो संग notice गरिराख्नुहोस फेरि उहाँ पीडित uncle जस्तै अरु मान्छे पीडित हुनु नपरोस् । salute xa ganga ma'am 🙏🙏🙏❤️🤗
@shyamgurung7356
@shyamgurung7356 Жыл бұрын
मलाई यस्तो हालत बनाए त सिधै टाउको छिनाईदिन्थे, नरहेका बाँस नबजेगा बाँसुरी।
@PrakashTamang-vo6oh
@PrakashTamang-vo6oh Жыл бұрын
Good job❤❤
@user-dn1lp1vc5e
@user-dn1lp1vc5e 7 ай бұрын
Good job Ganga sister.👍
@rahulghising1599
@rahulghising1599 Жыл бұрын
नेपालको कानुन भनेको जो सङग पैसा र पावरछ उसैको गोजिमा हुन्छ नेपालको कानुन
@somshmagar896
@somshmagar896 Жыл бұрын
गंगा जी तपाईले धेरै राम्रो काम गर्नु भाको छ सारै मन पर्छ सहासी महिला हुनुन्छ हजुर सलाम छ हजुरलाई 🙏🙏🙏
@meenathapa8552
@meenathapa8552 Жыл бұрын
Ganga great work ramro kam garnu vakoxa Nepal xori salamxa hajur lai
@gyanurana2224
@gyanurana2224 Жыл бұрын
आर्मीको कराते खेलाडी भए पछि एक हुस दिए भै हाल्छ नि समाउने अनि
@krishnakathayat1753
@krishnakathayat1753 Жыл бұрын
कस्ता कस्ता चोर हुन्छ्न नेपाल मा
@BeautifulVdo
@BeautifulVdo Жыл бұрын
खाएको पैसा दिनु पर्छ नत्र जेल कोचे हुन्छ होइत मान्छे मुर्ख नै रहेछ
@pushpalama443
@pushpalama443 Жыл бұрын
Superb maam
@tmgbdr68
@tmgbdr68 Жыл бұрын
गङ्गा मेडम लाई सलाम छ तपाईंले सधैं पीडितको न्याय दिने काम गरिरहेको हुन्दा हामी सबैको माया शुभ आशीर्वाद र भगवानले रक्षा गरोस् भनी भगवान प्रति पुजा गर्दाछौ।
@lppptl1937
@lppptl1937 Жыл бұрын
दलालहरु र भ्रष्ट नेताहरुलाइ चिर्दै नुनचुक लगाउनु पर्ने 😡😡
@UrmilaSanjel-ep1mu
@UrmilaSanjel-ep1mu 2 күн бұрын
good didi best of luck
@meenasapkota-rq7wq
@meenasapkota-rq7wq Жыл бұрын
Good job mam 🙏❤️
@tekbahadurpulami6259
@tekbahadurpulami6259 Жыл бұрын
दनुवारको पनि यत्रो ठग्ने हिइम्मत कस्ता कस्तालाई त तह लगाई दिनु हुन्छ भाई तिम्रो खैरेत छैन
@tamuraj9846
@tamuraj9846 Жыл бұрын
अब यसरी जति मीडिया मा आए पनि यो खाते ले पैसा दिँदैन जो चोर उसको ठूलो स्वर यसलाई जहाँ भेटे त्यही शुट गर्दिनु पर्छ हो टन्टै साब।।।।।
@premsagar7597
@premsagar7597 Жыл бұрын
Ganga dd great job.❤❤❤
@sanukhatri3173
@sanukhatri3173 Жыл бұрын
Great work
@aayushmansunar4593
@aayushmansunar4593 Жыл бұрын
Good job ❤❤❤❤, 👍
@tejbdradhikari3247
@tejbdradhikari3247 Жыл бұрын
Good analysis
@kewalruchal6093
@kewalruchal6093 Жыл бұрын
Ganga lama ji tyo dalallai jhikaunuta kaha xa tesko anuhar sab darsakko samu dekhaunu pareyo. Arkako paisa khani ani thula thula kura gardai rahixa.
@AashishAle-ze5ks
@AashishAle-ze5ks 5 ай бұрын
नेपालको कानुनमा सबै चोर ठगी भनेकै नेपालको ठुलो ठुलो नेता कुकुरहरुको हातमा हुन्छ। त्यसैले मेरो टिम छ जसले न्याय पाउँदैन। त्यसको लागि पिटेर हुन्छ कि त्यसलाई मारेर हुन्छ कि नयाँ दिलाउने काम हाम्रो हुन्छ। हाम्रो टिम छ २० जनाको तपाईँहरूले यस्तो गुरु खातीहरूको इन्फर्मेसन। हामीलाई दिनुहोस्। हामी सच्चा देशप्रेमी हो। र हामी भित्रभित्रै काम गर्छु।
@radhalimbu8656
@radhalimbu8656 5 ай бұрын
Good Ganga baini ❤
@rujalthapa6395
@rujalthapa6395 Жыл бұрын
धेरै दुखी साहारा बिहिन ब्यत्तीको मलम बनेर सेवा गर्ने न्याय दिलाउने गगा म्याम हजुरलाई सलाम ,,,
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 Жыл бұрын
गंगा म्याम यस्तो चोर लाई संसार भरि बनाउनु पर्छ अझै अर्को भिडियो पनि ल्याउनु होला
@kumarshrestha3741
@kumarshrestha3741 Жыл бұрын
गंगा मेम काे काम राम्रो छ 💚🙏💛सबैकाे समस्या समाधान गरिदिनु भएकाेमा धन्यवाद यस्काे सम्पति जफत गरिदिने काम गर्दिनु हाेला ganga lama mem राज्यले त भरस्ट र गुन्डालाई मात्र हेर्छन,नमस्कार 🙏मेम
@manojchaudhary7155
@manojchaudhary7155 Жыл бұрын
गङ्गा सिस सलुट छ। नेपाली पत्रकार मध्ये १ नम्बर पत्रकार
@chandasunuwar793
@chandasunuwar793 Жыл бұрын
Gangaa maam should be leader of Nepal 🇳🇵 she is really iron lady
@user-sv7nn4nk8e
@user-sv7nn4nk8e 8 ай бұрын
गङ्गा बैनिलाई धन्यबाद यो गतिछाडा यो रागालाई जस्ले जहा भेटे पनि खुट्टा भाच्दा हुन्छ।
@RajKumar-md2qf
@RajKumar-md2qf Жыл бұрын
चिनेको साथि पो रैछ प्रेम तामाङ्ग सर लाई पनि यस्तो अप्ठ्यारो परेछ। चिन्ता नगर्नुहोस् गगा मेमले मियादिनु होला
@bharatbirrai9791
@bharatbirrai9791 Жыл бұрын
खुकुरी मा रगत न लाग्ने गरि च्वाट्ट पार्दा पनि रिस मर्दैन होला हो, यस्ता दलाल लाई।😂🤣
@user-pg3jx6uz2y
@user-pg3jx6uz2y 11 ай бұрын
Good tv bhanda Pani dukhi prid lai sath dine ganga mem lai very good Vanna chahen
@vinayakkulu8940
@vinayakkulu8940 Жыл бұрын
God bless u mero DD.tapaiko kaam pratti salam cha DD.
@jeferrydujon7324
@jeferrydujon7324 Жыл бұрын
कानून न भये को देश मा यसतै दुख पाईरहने छन
@saritarai3266
@saritarai3266 Жыл бұрын
good job mam🙏🙏
@indraphombolimbu5935
@indraphombolimbu5935 Жыл бұрын
Paisa saisa naline baru yesko ramro bebasta garda hunchha ❤❤
@gautamkafle9952
@gautamkafle9952 Жыл бұрын
कहाँ बाट कानुन बन्छ कानुन बनायो भने ठुला दल का ठुला नेता सबै पर्छ्न ।कनुन बनाउने ठाउमा उनिहरुनै छ अनि कानुन किन बनाउछ्न
@RealmeC30s-tv3lk
@RealmeC30s-tv3lk Жыл бұрын
Wow ganga mam tapai dherai ramro kura garnu hunchha Malai dherai man parchha.
@kamalnepalidellejitxpathak4601
@kamalnepalidellejitxpathak4601 Жыл бұрын
थुकक पातकि याे काहा छ शमपरक गरदिनु हाेला नेपाली जनता हाे मरनेबेलामा कातराेपनि नपाअाेश
@khumathapa4519
@khumathapa4519 Жыл бұрын
Great job ganga myam❤❤❤
@thaparitu3018
@thaparitu3018 Жыл бұрын
Good job mam
@bhabib.k5874
@bhabib.k5874 Жыл бұрын
यस्तालाई लाज सरम केही हुदैन,जेल बसेर निस्केका त झनै बेसरम हुदारैछन,,एकजना यस्तै दलाल महिला देखिराछु,जेल बसेर निस्केपछि त झन उदुम,,,
@saradathapa1942
@saradathapa1942 Жыл бұрын
You are a brave woman Ganga mam.I salute you always.
@aashishgurung6390
@aashishgurung6390 Жыл бұрын
भिडियो पुरै हेरेर बल्ल पो कुरा बुझियो,साला खाते दनुवारको ! दुई बर्ष जेल बसेर पैसा तिर्नु पर्दैन भन्ने सोचेको रैछ साला दनुवारले, अब गए तेरो दिन !!
@renukaranjit8808
@renukaranjit8808 Жыл бұрын
Tks ddd
@samikshyasubedi5552
@samikshyasubedi5552 Жыл бұрын
Good job
@bimalabashyal2812
@bimalabashyal2812 11 ай бұрын
Great job myam❤❤❤❤❤❤❤❤❤good 👍 ♥️ ❤️ 💖 👏
@user-yb6zu6qz8m
@user-yb6zu6qz8m 7 ай бұрын
Good job di❤
@binojthing5860
@binojthing5860 Жыл бұрын
Yess gangga mem....hajur jasto bekti hamro deshma huna jaruri chha....../
@tejendralimbu8225
@tejendralimbu8225 Жыл бұрын
Keep it up ganga mam
@nabinatamang7556
@nabinatamang7556 Жыл бұрын
Nana yo khatelai samater sisnu Ra Pani lagayer jelmai kochhnu hola bichara piditalai kasle neye dine😢😢😢😢
@dharmagurung2702
@dharmagurung2702 Жыл бұрын
गंगा लामा बैनिलाई धेरै धेरै धन्यबाद यस्ता कुख्यात ठगलाई सर्बस्व सहित जन्मकैद हाल्नु पर्ने अथवा अदालतले न्याय दिंदैन भने सिधै गाेलि ठाेक्नु पर्ने रैछ ।
@dilmaya6750
@dilmaya6750 5 ай бұрын
Asto papi haru lai kahile pani Valo nahos bichara pidit le Naya paun ganga nanu lai dherai dherai danybat
@Rajkumarlimbu-ue8gr
@Rajkumarlimbu-ue8gr 11 ай бұрын
Good job 👍
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 11 ай бұрын
सलामछ गंगा लामा नानीलाई
@sagarbist1207
@sagarbist1207 10 ай бұрын
Good
@user-gs3tt6js9u
@user-gs3tt6js9u 5 ай бұрын
🙏Good job mam♥️♥️♥️♥️♥️♥️👍👍👍👍
@Anusunuwar348
@Anusunuwar348 Жыл бұрын
यसलाई समाएर पब्लिक धुलाई हान्नुपर्छ 😡👊👊👊
@shreedawalama9744
@shreedawalama9744 Жыл бұрын
Good jab
@user-tx7mu3im8l
@user-tx7mu3im8l Жыл бұрын
good job mem 🙏❤❤❤❤
@ganeshrayamajhi5601
@ganeshrayamajhi5601 5 ай бұрын
यस्ता ठगहरु लाई कडा सजाय दिनु पर्छ
@songdomashepa1690
@songdomashepa1690 Жыл бұрын
Good job ganga sis thik parnu prxa esta lai
@abinashgurung2363
@abinashgurung2363 Жыл бұрын
Good Job Medam yasto Thagi haru lai ta taha lagaunus
@janakithapa1112
@janakithapa1112 11 ай бұрын
Ganga nani great job hajur ko yo good tb ko kaam haru herxu dherai jana ko madat garnu bhaxa god bless u nani
@shyamgiri3757
@shyamgiri3757 Жыл бұрын
एस्ता फटाहलाई सिधा तरिकाले नहुने रहेछ उनिहरुको भासाले सम्झाउनु,पर्छ
@charugurung-rt6qb
@charugurung-rt6qb Жыл бұрын
Great ganga sis yo thag lai sabak sikaunu parxa
@Magar277
@Magar277 Жыл бұрын
salute sis❤❤
@prabh706
@prabh706 Жыл бұрын
खातेलाइ फेरि जेल हाल्न पर्छ
@shilaadhikari719
@shilaadhikari719 Жыл бұрын
जेल मात्रै होर कुटि कुटि हातखुट्टा भांच्नुपर्ने मान्छे रैछ जे ल मात्र होर😊
@munakandel4217
@munakandel4217 Жыл бұрын
Salute sis 😘Please help him
@tulsiramrai732
@tulsiramrai732 Жыл бұрын
Brave Ganga mam.
@damargurung6686
@damargurung6686 4 ай бұрын
Sulute ganga mem🙋
@yamunarai3975
@yamunarai3975 Жыл бұрын
mero deshko kanun कठै 😥😥😥😥😥
@rinabhandari4576
@rinabhandari4576 Жыл бұрын
कानुन किनेहाेला नि गँगाम्याम
УГАДАЙ ГДЕ ПРАВИЛЬНЫЙ ЦВЕТ?😱
00:14
МЯТНАЯ ФАНТА
Рет қаралды 4,1 МЛН
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 61 МЛН
УГАДАЙ ГДЕ ПРАВИЛЬНЫЙ ЦВЕТ?😱
00:14
МЯТНАЯ ФАНТА
Рет қаралды 4,1 МЛН