न्यायाधीशको घरमा चरम अन्याय, श्रीमतीलाई घरमै पस्ननदिएको खुलासा||good tv||

  Рет қаралды 483,739

Good tv

Good tv

5 жыл бұрын

good tv
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने
/ goodtv13
instagram.com/#reactivated
/ goodtv13
mail.google.com/mail/u/0/#inbox
यस पेजहरुमा म्यासेज गर्न सक्नुहुनेछ ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#prakash_man #lalita #GooD_Tv

Пікірлер: 667
@Sristy2080
@Sristy2080 5 жыл бұрын
न्यायाधीश तेस्रोलिङ्गी होला 😫कसरी माया दिन्छ त स्वास्निलाइ ...
@dabidgurung651
@dabidgurung651 5 жыл бұрын
Shreestii Raii.Maile timlai gareko Jasto mayata Aru ksaile Kasai lai pani gardena Aaja Thaha Vayo Holani Timlai Oagilni😍😘
@sajanthapa6816
@sajanthapa6816 5 жыл бұрын
😂😂😂
@uktamang4704
@uktamang4704 5 жыл бұрын
Sai ho thopada herdai xakka jasto xa
@dilmayagautam5293
@dilmayagautam5293 5 жыл бұрын
Bisnwln
@user-ry5eu5pi5u
@user-ry5eu5pi5u 5 жыл бұрын
संसार मा शान्ति फैल्याउन भारत सँग युद्ध नगरि हुदै हुदैन ,,, नेपालको नेतृत्व मा चीन र अरू देशलाई संलग्न गराएर भारतको विस्तारवादी निति खत्तम गरि छाड्नु पर्छ ,, नत्र एशियामा शान्ति संभव छैन ,, भारत काला अंग्रेजले चलाएको कृस्टियन देश ,, त्यहॉ केही जनता हिन्दु भए पनि सरकार चलाउने सैतानमन भएको कृस्टियन हरू ले नै हो !!
@immanueltamughaley3526
@immanueltamughaley3526 5 жыл бұрын
महिला खेलौना होइन महिला लाई न्याय चाहिन्छ ।न्यायाधीश भएर यस्तो गर्नु मिल्दैन।।।।
@kalumantamang4184
@kalumantamang4184 5 жыл бұрын
आफ्नो घरमा खुशी राख्न नसक्ने न्यायाधीश ले के जनता को न्याय दिन्छ ???????येस्तो भयेरपो निर्मला ले न्याय नपाको रहेछ यस्तो न्यायाधीश लाई अब के बुझ्न् सकिन्छ त जनता ले ?????
@bomsstruggle1850
@bomsstruggle1850 5 жыл бұрын
कुरा छर्लङ्ग छ , बिचरा न्यायाधीश प्राकृतिक रुपमा सन्तान र समभोगको लागि असक्षम अनि अयोग्य रहेछ । घटनाको चुरो कुरो यौन दुर्बलता र नपुंसकता हून सक्छ तसर्थ पहिले यौन उपचार अनि मात्र कानुनी उपचार उपयुक्त हुन्छ ।
@saritathapa8558
@saritathapa8558 5 жыл бұрын
Tero bau
@susanthapa8243
@susanthapa8243 5 жыл бұрын
haha..ahahaha...
@kaloboka4774
@kaloboka4774 5 жыл бұрын
@@saritathapa8558 तेरी आमा
@kuberparajoli55
@kuberparajoli55 5 жыл бұрын
न्यायाधीश नै यस्तो भयको देशमा जनताले के जनताले न्याय पाउलान त?
@nepalkorea7095
@nepalkorea7095 5 жыл бұрын
न्यायाधीश भन्दा नि सरम लाग्ने थुकका कुकर तलाई अलिकति नियम कानुम थाहा भयन्छ पसु
@tirtharaj7304
@tirtharaj7304 5 жыл бұрын
यदि यो सत्य घटना हो भने तत्काल कार्यवाही गर्न पर्छ न्यायाधीश ज्यु लाई
@balikaoli8625
@balikaoli8625 5 жыл бұрын
Kina hola ma bujnai sakena....bichara lai yesari ...na marnu na bacnu gari rakheko.....
@himaanisundas1107
@himaanisundas1107 5 жыл бұрын
एस्तो मान्छे सरकार को गरिमय ओदामा बसेर आफ्नो घरमा न्याय दिन नसक्ने मान्छे ले जन्ता लाई के न्याय दिन्छ होला? सरकारले तुरुन्तै बर्खास्त गरेर। कडा भन्दा कडा सजाय देयोस।
@makaryonjanmawongdlamamaka2049
@makaryonjanmawongdlamamaka2049 Жыл бұрын
देसमा महिलाकोन्याय पाऊन को निमित न्यायधीश महिला हुनुपर्छ र तेस्रो लिंग भएको कानुनको भागी हुनू जरूरी छ यो ठुलो अपराध गरेको ठहरिन्छ नेपालको कानुन दैबाले जानुन जय देस जय नरेस
@MountainTVOfficial
@MountainTVOfficial 5 жыл бұрын
यो न्यायाधीशलाई कडा भन्दा कडा कारबाई हुन पर्छ
@birbahahur6286
@birbahahur6286 5 жыл бұрын
न्यायाधीश त सडकमा दौडाई दौडाई मार्ने जस्तो पो रहिछ यस्लाई छाड्न हुदैन
@pokharahandicrafts6424
@pokharahandicrafts6424 5 жыл бұрын
yasto naayadhis lai thulo sajaya dinuparyo.
@menukachapain2706
@menukachapain2706 5 жыл бұрын
कठैबरै, नेपाली महिला हरुको अवस्था हो यो।न्याय पाउनु पर्छ।
@prakashthapa2335
@prakashthapa2335 5 жыл бұрын
न्यायाधीश चोर साला कुकुर रहेछ परिवार लाई पनि खुशी राख्न नसक्ने ले जनता लाई केको खुशी राख्ला पापिले
@elfatmiand3092
@elfatmiand3092 5 жыл бұрын
Kun khale nedhshomhilahingsa grnu paina
@laxmighimire1431
@laxmighimire1431 5 жыл бұрын
Bichara asto pida ma basnu bhako rahexa yo niyadhis lai chi jel halnu parxa
@royalmount6571
@royalmount6571 5 жыл бұрын
हे भगवान के हो एस्तो कति अचम्मको कुरा सरकार न्याय दे
@kumbhatamang3348
@kumbhatamang3348 5 жыл бұрын
खै दुई जनाको कुरा सुन्न पाए को ठिक को बेठीक छुट्टाउनु हुन्थेउ। एकलौटी कुरा सुन्द त धेरै पीडित लागेउ।
@himallaksham959
@himallaksham959 5 жыл бұрын
नेपालमा कस्तो कानुन अायाे नयाँ युगमा अाेलि सरकार काे कमनट महिला माथि धेरै हिनशा मात्र हुदै छ
@minabohara7296
@minabohara7296 5 жыл бұрын
Yo fataha oli sarkar ma aayai dekhi nai desh ma shanti chhai.
@keshargurung9339
@keshargurung9339 2 жыл бұрын
गंगा जी त्यसलाई पनि यसरी नै live मा ल्याउनु पर्यो
@parshuramrai5010
@parshuramrai5010 5 жыл бұрын
हस्त मैथुन गरेर चित्त बुझाउने न्यायाधीश 😅😅😅😅😅
@thapanibeshthapa8666
@thapanibeshthapa8666 5 жыл бұрын
पागल रैछ साला न्यायधिस आफ्नै मान्छे लाइ दुख दिरा छ भने अरु लाइ कति दुख दियाे हाेला चाेर दलाल रैछ कस्ता कस्ता मान्छे लाइ न्याय धिस बनाकाे हाेला नेपाल मा पनि
@samirapariyarnepal575
@samirapariyarnepal575 5 жыл бұрын
सबै ठुला बडा भन्ने हरु का घरमा एस्तै हुन्छ बाहिर मात्रा राम्रो देखिन्छ
@wetelekk7028
@wetelekk7028 4 жыл бұрын
नेपाल हो ऐहा छुट छ सबैकुरा
@ramrana7367
@ramrana7367 5 жыл бұрын
न्याधिस को अर्को श्रीमती छ।त्यो भएर घर मा नहेरेको हो।
@user-fc3lo8qz2g
@user-fc3lo8qz2g 5 жыл бұрын
कि अर्को श्रीमती पनि हुनुपर्छ कि यो न्यायाधीश मा pshyically problem हुनुपर्छ।
@balikaoli8625
@balikaoli8625 5 жыл бұрын
Ma ta bujna sakena...arko vako vaye pani divorce di alg hunu parne....bich ma ghundai rakheko xa......sayad higada ho.ki jasto lagyo.....
@shyambudha8386
@shyambudha8386 5 жыл бұрын
खाते न्यायदेस आउत केपिई ओलिई देस निगाला गरनु परेओ
@tamangonlinetv4761
@tamangonlinetv4761 5 жыл бұрын
दर्शन नमस्कार, ल्हास्सो फ्याफुल्ला.. सहि गर्नु भएछ आफ्नो हक अधिकार दिलाउनु पर्छ
@harishsinghdhami158
@harishsinghdhami158 5 жыл бұрын
लीङ्ग बाट बीर्य नै आउदैन होला कसरी हुन्छ फ़ेरि
@meenamoktan2090
@meenamoktan2090 5 жыл бұрын
न्यायाधीश को घरमै एस्तो बुढी माथी पीडा हहाहाहाहा बिचारा दिदी न्यायाधीश लाई कार्बाही गर्नु पर्छ सबै जन्ता मिलेर
@shalikrambk598
@shalikrambk598 5 жыл бұрын
देस खानेले कसरी धर बचाउ छ जस्ले नारी लाई दुखदिन्छ तेस्लाईत तिनै लाेकमा बास मिल्दैन कसरीदुख्दिय काे रहेछ सुन्नुस दुख्काे कुराहरु
@sanubhai2516
@sanubhai2516 5 жыл бұрын
त्याे न्यायधिश पकै पनि छक्का हुनुपर्छ । कठै देशका न्यायधिश
@bhupendramagar7195
@bhupendramagar7195 5 жыл бұрын
ho
@ramkrishnadhakaldhakal8191
@ramkrishnadhakaldhakal8191 5 жыл бұрын
बिहे भा को 15 बर्स मा जम्मा 4 चोटि सेक्स। .... न्यायाधीश त हिजडा रेछ। यस्तो नि न्यायाधीस । के को न्याय दिन्छ जनता लाई । आफ्नो घर मिलाउन नसक्नी हिजडा खाते ले।
@reshmigurung8106
@reshmigurung8106 5 жыл бұрын
thik vannu vayo
@user-es2kl4iz1l
@user-es2kl4iz1l 4 жыл бұрын
Yo thulo aparadha ho salako
@rajukc6479
@rajukc6479 5 жыл бұрын
डिबोस न गर्नु होस दिदी यो खातेलाई सपत सिकाउनु जरुरिछ साले भिकारिलाई हामी हजुर को साथ मा छौ दिदी हिक्मत न हार्नु होला
@rksparsha1751
@rksparsha1751 5 жыл бұрын
हस्ते न्यायाधीश को अब काम छैन, डिभोर्स गरेर अरु संगै बिहे गरेर बच्चा पाउनु म्याडम, कुरा सुन्दा साह्रै दुख लाग्यो।
@gopalsingh-vc1bp
@gopalsingh-vc1bp 5 жыл бұрын
यस्ता न्यायाधीश चाहिन हामलाई एउटा आफ्नो श्रीमती लाई न्याय नदिन सक्ने न्यायाधीश ले के जनता लाई न्याय दिन सक्नु हुन्छ त
@rajukc6479
@rajukc6479 5 жыл бұрын
बाईर केटिसङ्ग सुत्न पाउने भातेलाई के बुडिको वास्था गरोस यस्को पैलै देखि नै नेद खराब रैछ
@ganeshbohara4459
@ganeshbohara4459 5 жыл бұрын
यो न्यायाधीश लाई कडा कार्बाही गर्नु पर्छ।
@bibeksarma1080
@bibeksarma1080 5 жыл бұрын
News 24 ma rabi g lai yo kura sunauda 100% right hun6
@nirmalaraiparibesh7439
@nirmalaraiparibesh7439 5 жыл бұрын
सत्य कुरा स्विकार्नु नै उचित हुन्छ होला...................
@umeshdhital980
@umeshdhital980 5 жыл бұрын
न्यायाधीश छक्का होला अनि नत्र महिला सङ को यस्तो किन ???
@manjusapkota7719
@manjusapkota7719 5 жыл бұрын
हो माफी मागेर बेबस्था गरेर राख्नु पर्छ
@gharhamrokiratlimbuwan5302
@gharhamrokiratlimbuwan5302 5 жыл бұрын
आफ्नै घरमा न्याय दिन नसक्ने ले देश र जनताको लागी कसरी न्याय पुर्याउन सक्छ😮 यो अपराधी लाई छोड्नु हुन्न ठोक्नु पर्ने हो महिला लाई खेलौना ठान्ने न्यायाधीश बलत्कारी तस्करी हो प्रहरी को चै काम छैन जाहा पनि पहुँचवालाको पक्ष्यमा हुन्छ किन???
@lastyear7790
@lastyear7790 5 жыл бұрын
tyasto behaviour garda pani dhanna saher basnu bhyeko rahex salute garxu hajurlai
@alinakunwar3686
@alinakunwar3686 5 жыл бұрын
तेसको पद खारिद हुनु परछ अरु लाई के निया दीनछ तेसलाई जुता को माला कालों मुसो दलेर हीडलान परछ जनता मिलेर
@rajchandthakuri6913
@rajchandthakuri6913 5 жыл бұрын
यस्तो त हाम्रो नेपालको प्रधानन्यायाधीश कसरी पाउछन् न्याय ।
@indraindra4376
@indraindra4376 5 жыл бұрын
yo salaha kukur ho yasley k din sakxa jantalai neyay
@chamingkshiteej8582
@chamingkshiteej8582 5 жыл бұрын
जनताको न्याय हेर्ने मान्छे ले नै आफ्नै wife लाई यस्तो अन्यए
@goldenboy5217
@goldenboy5217 5 жыл бұрын
न्यायधिस लाई त्यो कुर्ची बात चादो बर्खास्त गरिओस र उन्कि श्रीमतिलाइ कानुन बमोजिम न्याय दिइओस र दोसि न्यायधिस लाई कानुन अनुशार कार बाही होश के पि ओलि जि लाई अनुरोध छ
@loveislife5937
@loveislife5937 5 жыл бұрын
दुई तर्फबाट नै कुरा बुज्नु जरुरी छ
@devdas3074
@devdas3074 5 жыл бұрын
छक्क सग बिहे गरेर जिन्दगी नै बर्बद भयछ बिचरा।
@thakurkhanal9509
@thakurkhanal9509 5 жыл бұрын
हाहाहाहाहा
@goshairayamajhi5642
@goshairayamajhi5642 5 жыл бұрын
Kukura ho
@kopilabasnet7307
@kopilabasnet7307 5 жыл бұрын
Rabi sir please help her tar huha pura garo conditions mh parnu bhako cha
@reshamneupane6902
@reshamneupane6902 5 жыл бұрын
यस्तो पनि न्यायाधीश हुन्छ? न्यायाधीशको नाममा कलङ्क हो यो अत्याचारी अधम अपराधीलाई कडा कार्बाही होस् ।
@bhaktarajjoshi984
@bhaktarajjoshi984 5 жыл бұрын
देश को न्यायाधीश को घरमा यस्तो पिडा छ कठै मेरो देश
@jiyarai5571
@jiyarai5571 5 жыл бұрын
एक पल्ट सोधपुछ गर्नु पर्छ श्रीमती लाई सायद तेस्रो लिङ्गी हुनु पर्छ न्यायधिस
@boharaagabar9237
@boharaagabar9237 5 жыл бұрын
यसकाे नाममा मुद्दा चलाउनु पछ
@mbbmbaralmagar3670
@mbbmbaralmagar3670 5 жыл бұрын
आफै न्यायाधीश भए पछी ,आफैले जिति हाल्छ नि 😁😁😁
@milanpardase3367
@milanpardase3367 5 жыл бұрын
लाडो,त,किन,नऊठ्नु,अरुतिरै,पल्लेको,होला,अप्राधि
@jiyarai5571
@jiyarai5571 5 жыл бұрын
येदि नययधिस को अर्को बुढी छ भने पनि तेस्लाई कडा भन्दा कडा कारबाही हुनु पर्छ
@yampun2299
@yampun2299 4 жыл бұрын
यस्ता पनि न्यायाधीश हुन्छ तेस्रो लिङी होला
@shyamkumar-ki5cb
@shyamkumar-ki5cb 5 жыл бұрын
कठइ हाम्रो देश को न्याया दिश सबै बिदेसी हसायौ
@user-zt6fo8ui8j
@user-zt6fo8ui8j 5 жыл бұрын
यतिसारोनैत गर्न नहुनेहो, निज ललिताले न्याय पौनैपर्छ।
@asadkhan9984
@asadkhan9984 5 жыл бұрын
1oo% sahikura bhanuvayo nar ba ji
@jagatmagar4579
@jagatmagar4579 5 жыл бұрын
जन्ता को न्याय दिने न्यायाधीश को कुरा
@kamalbudha1248
@kamalbudha1248 5 жыл бұрын
न्यायाधीश ज्यु नपुंसकलिङ हुनु पर्छ मेरो बिचार मा अनि फेरि बिचरा न्यायाधीश ले सबै नाम मा गरिदिन्छु भनेकै रहेछ नि बिचरा उस्को पनि कुरा बुझी दियको भय हुथ्योनि,, तर न्यायाधीश नपुंसकलिङ हुदाहुदै बिचरी लाई यससी नफसायको भय हुन्थ्यो,,, न्यायाधीश ज्यु ले,,,
@samjanakatuwal5191
@samjanakatuwal5191 5 жыл бұрын
Yo kura satya ho vana karbai huno parxa
@rrhirashrestha809
@rrhirashrestha809 5 жыл бұрын
कस्तो न्यायाधीस छैन के हो सामान
@pashupatikunwar7111
@pashupatikunwar7111 5 жыл бұрын
फासी दिनुपर्छ यस्तो नारीलाई अऱ्याय गर्ने
@govindaghimire6610
@govindaghimire6610 5 жыл бұрын
मिडिया सचेत हुनुहोस् । तथ्य बुझ्नुहोस्। यसमा न्यायाधीश नै अन्यायमा परेका छन् ॥
@organiczong8840
@organiczong8840 5 жыл бұрын
very good dammna
@bimalagurung7796
@bimalagurung7796 5 жыл бұрын
न्यायधिस जस्ता नेता यो नेताहरुलाइ कस्ले बहुलाउने दबै खुयाइ दियो सबै नेताहरु बहुलाय नेपाल्मा हे हे हे
@gbdevmagar4895
@gbdevmagar4895 5 жыл бұрын
ए नेपाली प्रहरी हरु अलिकति लाज पनि मान्ने गर ! कति सम्म तल गिर्छौ तिमीहरु ले साथ र सुरक्षा दिने अन्यायमा परेका र पिडित लाई हो अपराधीलाई होइन !
@kumbhatamang3348
@kumbhatamang3348 5 жыл бұрын
होइट यो न्यायाधीश होकि के हो? मिडियामा आउन नसक्नुको कारण गल्ती छ भन्नी कुरा प्रष्ट हुन्छ।यस्ता लाई पहिलै छोडेर पोहिला जानू पर्नी रहेछ्नी त।
@sunlama
@sunlama 5 жыл бұрын
न्यायाधीश हाम्रो देश नेपाल को.. न्यायाधीश को नै यस्तो पारा छ त. किन न होस् बलात्कार हाम्रो देश नेपालमा.. यो न्यायाधीश लाई कुर्सी बाट हटाउन पर्छ.. माहिला हरू लाई इज्जत गर्नु पर्छ भन्ने कुरा थाह रहेन छ.. मुद्दा चलाउन पर्छ यस्तो पापी लाई.. यो महिला माथि हिंसा हो..
@mohantamang3303
@mohantamang3303 5 жыл бұрын
Ram ko bhajan
@premrbahadurrahumagar357
@premrbahadurrahumagar357 5 жыл бұрын
न्याय दिने न्यायाधीस ले पनि आफ्नै श्रीमती लाई नै न्याय दिन न सक्ने न्यायाधीस ले किन न्यायाधीस को जागिर किन खानु पर्यो मुलालाइ जागिर बातै निकाल्दिनु पर्छ
@anjubanjara4990
@anjubanjara4990 5 жыл бұрын
बिचरा सोजि हुनुहुदोरहेछ ,अनि हेपेछ ,बच्चा बुढाको पो नभएको होकि चेकजाँच गराइन जानुनी दुबैजना,,कस्तो हुन श्रीमान पनि,,!
@riyasunuwar4507
@riyasunuwar4507 5 жыл бұрын
यस्तो छ नेपालको हालत आफ्नो श्रीमतीलाई अन्याय गर्ने न्यायाधीशले के गर्ला अरु को न्याय यस्तो पापी लाई त देश निकाला गर्नु पर्छ 👾
@gobindabk5651
@gobindabk5651 5 жыл бұрын
कडा कारबाइ गरनुपर्छ
@babycute1866
@babycute1866 5 жыл бұрын
ओहो के के सुन्नुपर्छ।कस्तो मान्छे रहेछ।
@sunitashrestha6300
@sunitashrestha6300 4 жыл бұрын
न्यायदिने न्यायदिसनै यस्ताे छ नेपालमा अनि कसरी न्याय पाउनु बिचरा यतिठुलाे पीडा कसरी सहनु यभयाे हजुर सारै माहान हुनुहुन्छअब नडराउनु न्यायकाे लागि लड्नु
@umakantray3988
@umakantray3988 5 жыл бұрын
न्यायाधीश जस्तो पदमा बसेको मान्छे ले नै आफ्नै घरका स्वास्नीलाई यत्रो दुख दिनु कतिको जायज होला।
@yubabhujel320
@yubabhujel320 5 жыл бұрын
यो पद र पावरको दुरुपयोग हो, जो अघुवा उहि बाटो .... यस्तो पनि न्यायमुर्ती हुन्छ
@chaukote
@chaukote 5 жыл бұрын
बर्खास्त गर सरकार आफ्नै घरको झगडा मिलाउन सक्दैन यस्ताले जनतालाई के न्याय दिन्छ ।
@pardipbuda7936
@pardipbuda7936 5 жыл бұрын
न्यायाधीश बुद्धि तेरिमा नालायक लु है मिडिया गोरू लाई flowoff गर्नुस् ल
@kalpanagurung5365
@kalpanagurung5365 5 жыл бұрын
Bichra yo didiley sarai dukha paunu vako rhich nyay paunai parch hami sathmaa chau didi
@tulbahadur3175
@tulbahadur3175 5 жыл бұрын
सदाको लागी अन्यायधिस बनाउनु पर्छ ।
@tarashrestha1367
@tarashrestha1367 5 жыл бұрын
न्यायाधीश गे हो पक्का , डोको ले छोपेका दिन देखिन्छ। तर 15 बर्ष आफ्नो इज्जतजोगौन का लागि एउटा महिला लाई प्रयोग गर्न पाइदैन ।तत्काल कारबहि भको देख्न पाउ ✊✊
@ridhankoaama1117
@ridhankoaama1117 5 жыл бұрын
यो न्यायाधीश तेस्रो लिङ्गी नै हुनु पर्छ
@TrUpd7154
@TrUpd7154 5 жыл бұрын
न्यायाधीश ले यौन मा सन्तुष्ट र बालबच्चा दिन नसकेपनी आफ्नी धर्मपत्नी लाई शुख शान्ती सङग त राख्न सक्नुपर्छ कस्तो कुलङ्गार रैछ(आफ्नी श्रीमति लाई शुखशान्ती सङग राख्न न सक्ने मान्छेले कसरी नेपाली जनतालाई शुखशान्ती मा राख्न सक्छ कदापि सक्दैन तेसैले एस न्यायाधीश लाई न्यायाधीश पदबाहाली बाट बहिष्कार गर्नु पर्छ) नत्र ..........
@khadkaprem2799
@khadkaprem2799 5 жыл бұрын
न्यायाधीस ले पनि ३६ धमकेदार हान्दो रैछ मोरो
@dikshabhandari5128
@dikshabhandari5128 4 жыл бұрын
सजिलै बोजिन्छ त्यो मान्छे नागो रहेछ किन बुढिलाई समय दिन नस्ने
@ratishroshanrimal4706
@ratishroshanrimal4706 5 жыл бұрын
Sabitri Subedi baini lai salute !! Good job
@harishsinghdhami158
@harishsinghdhami158 5 жыл бұрын
थुक्क चोर धीस हो जन्ता लाई के हेर्छ र खाते ले बुढी लाई पनि हेरेन यस्लाई नीकाल
@reshmigurung8106
@reshmigurung8106 5 жыл бұрын
Good .
@nepalijanatakoaawaza
@nepalijanatakoaawaza 2 жыл бұрын
सबै ले तानेर ठोक्नु प्रछ
@shivarimal3314
@shivarimal3314 5 жыл бұрын
Yeslai Darkhasta garnu parxa yesto Niyadish chahidaina
@yuwarajchamlingshow3805
@yuwarajchamlingshow3805 5 жыл бұрын
न्यायाधीश को अरु गल्फ्रेन रहेछ कि क्या हो।
@kulrajbaral678
@kulrajbaral678 5 жыл бұрын
सावित्री को कुरा मा बबाल दम छ...
@sisulimbu1618
@sisulimbu1618 5 жыл бұрын
God bless you
@hiralalthakur3955
@hiralalthakur3955 4 жыл бұрын
नमरि बाचे देखिने रच दुनियँाकाे लिला,,।
@govindaghimire6610
@govindaghimire6610 5 жыл бұрын
यी महिलाले न्यायाधीसको नाम कृते गरि जिल्ला प्रशासन कार्यालय उदयपुर मा धर्मपुत्र लिने तयारी गर्दा पक्राउ परेकी हुन् ॥ सबैले बुझाैँ। कृते मुद्दा चलिरहेको छ॥
@minabohara7296
@minabohara7296 5 жыл бұрын
Ghimire jyu. Yes mahila matrai hoinan uni. Uni hun judge ki shreemati. Tapai pani afno shreemati lai testai garnnuhunthiyo.
@nabarajkhadka2571
@nabarajkhadka2571 5 жыл бұрын
कानुन नेता पुलिस चोर र gunda हुन
@dipakthapa2736
@dipakthapa2736 5 жыл бұрын
हस्ते बानि लागेको न्यायाधीशले के को बुढि लाई माया गरोस्
@kaliparesaila6861
@kaliparesaila6861 5 жыл бұрын
Dipak Thapa tehi t pwakka pareko papa xoder हरि ॐ
@TrUpd7154
@TrUpd7154 5 жыл бұрын
हाम्रो नेपाल मा त माथिबाट नै महिलाप्रती एति ठूलो हिंसा छ अरु नेपाली शोझा शाझा नेपाली चेली के गरि बसेका होलान्
@Luckydipendra
@Luckydipendra 5 жыл бұрын
सथ्य तथ्य बाहिर आइयोउस ।दुबै तर्फ को कुराहरु सम्बिन्दिध ब्यक्ती बाट बाहिर आयमा सबै स्पष्ट हुन्छ।
@bishnushrestha7631
@bishnushrestha7631 4 жыл бұрын
Thik ho !
@railarens9634
@railarens9634 5 жыл бұрын
yes
@uttamkunwar4129
@uttamkunwar4129 5 жыл бұрын
नया युगको सुर्वात भयेको हजुर
@rameshmagar9628
@rameshmagar9628 5 жыл бұрын
U
@himaliyak2191
@himaliyak2191 5 жыл бұрын
यसको घर भित्र पकै पनि केहिन केही लुकाको हुनु पर्छ न सुनपो लुकाको छकी?कित यसको पकै अरु बुदि हुनु पर्छ
@pashupatikunwar7111
@pashupatikunwar7111 5 жыл бұрын
यस्तालाई न्याधीष बनाउने सरकार कस्तो निलम बन गर्नुपर्छ ़ यस्ताले जनतालाई न्याय दिन्छ
@bikrambk3031
@bikrambk3031 5 жыл бұрын
पाप गर्ने ठाउँ बाकी राखेको रहेन्छ्स सजाय भोग्नु पर्छ
A little girl was shy at her first ballet lesson #shorts
00:35
Fabiosa Animated
Рет қаралды 9 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 9 МЛН
Опасность фирменной зарядки Apple
00:57
SuperCrastan
Рет қаралды 7 МЛН
Clowns abuse children#Short #Officer Rabbit #angel
00:51
兔子警官
Рет қаралды 76 МЛН
On Air With Sanjay #317 - Nikhil Upreti Returns!
3:02:42
Sanjay Silwal Gupta
Рет қаралды 1 МЛН
MISS CIRCLE STUDENTS BULLY ME!
0:12
Andreas Eskander
Рет қаралды 15 МЛН
Gymrat CAT is a CHEATER?! 🙀 #kitten #cat #cute #aicat
0:45
Stunning Cat Stories
Рет қаралды 13 МЛН
Поймали акулу
0:51
Pavlov_family_
Рет қаралды 2,2 МЛН
А ЧТО С ЗУБАМИ ТО?😂😂🦷
0:54
СЕМЬЯ СТАРОВОЙТОВЫХ 💖 Starovoitov.family
Рет қаралды 1,9 МЛН
КАЧЕЛИ ИЗ АРБУЗА #юмор#cat  #топ
0:24
Лайки Like
Рет қаралды 1,6 МЛН
ЖВАЧКИ!!!
0:47
Li ALINA
Рет қаралды 6 МЛН