अब नेपालमा पुलिस लाई बोलाउनु भन्दा पहिला पत्रकार लाई बोलाउने अभियान चलाउनु पर्ने भयो किन भने पुलिस लाई बोलायो भने प्रमाण नस्ट गर्छ सहि सत्य छानपिन गर्नै सक्दैन
@ramalathakori89205 жыл бұрын
उम हाेनि पुलिस हरुकाे त काम तेहित हाेनि घुसखान पायाेभने जेपनिगर्छ
@ghimiregiriraj98735 жыл бұрын
Right
@donlay11375 жыл бұрын
Sahi kura
@durgathapa78125 жыл бұрын
Yek dam sahi vnnu vyo yo kukur police le kei gardaina
@premkumarigurung41015 жыл бұрын
Sahi vannu vayo
@gopinarai25905 жыл бұрын
यो भाइलाई खतरा हुन सक्छ हत्यारादेखी , छिमेकी ,प्रहरी प्रशासन ,पत्रकार सबैजना यो भाइको protection मा पनि ख्याल राखौं है ।
@ranamagarmanoj41555 жыл бұрын
yes u r right...
@rajbasnet62735 жыл бұрын
Gopina ji u r right
@sangmosherpa71585 жыл бұрын
U r right sis
@dilipkumarsunar95655 жыл бұрын
@Gopina rai सहि कुरा।
@anmolgautam28755 жыл бұрын
100% Sahi
@gayatrishrestha94385 жыл бұрын
आमाको चरीत्र देखेर नै छोरा त्यति दुखी छैन एस्तो नहोस दिदिबहिनी हरु को दिमागमा घाम लागोस।
@krishnagrg7765 жыл бұрын
Gayatri Shrestha तपाई को क़ुरा सही लाग्यो खै यो बाबु को face म रति भर दुःख देखदिन मो गल्ती रूपा को पनी छ तर जे हुनु भै सक्यो अब त्यों हत्यारा लाई कारबही गर्नु पर्यो र त्योई कमल नेऊपाने भन्ने लाई पनी सोदपुछ गर्दा हत्यारा को पता लागंने छ
@ishorshahi70865 жыл бұрын
सहि कुरो लाग्यो
@gayatrishrestha94385 жыл бұрын
@@krishnagrg776 hajur .harek thauma nasocheko ghatna haru ghatdai aai raheko x tesaile hami sadhai sahi bato rojyou bhane esto durghatna haru niunikaran hune chh ..
@म्यार्मिनम्यार्मिन5 жыл бұрын
त्यहि त है।म पनि यहि सोचिराछु।बिचरा छोरा आमाको यसरी मृत्यु भएको छ तर पनि बाबूको बोली अनि अनुहारमा पिडा नभए जस्तो।
@romirana51085 жыл бұрын
Dhikkar xa yesta gatixaada sampurna ama baulai. Buda huda hudai, xora xori xeuma huda hudai yesto kukarmako paap yesari nai dekhinxa
@ramailopalanita5 жыл бұрын
धेरै दुखद घटना बाबुलाई अलि जाेगाएर राखनु हाेला बाबुलाई पनि डेनजर हुन सक्छ
@tilujimee56435 жыл бұрын
MERO PANI MANKAI KURA😨😨
@yourselfyourself26015 жыл бұрын
right massage
@facebookpun5 жыл бұрын
kzbin.info/www/bejne/pmS5oap5jrN8p7M
@gayatrishrestha94385 жыл бұрын
हे भगवान बच्चा भएको आमाहरु एस्तो नराम्रो काम कहिले नगर्नु होला बिचरा यो बाबु ।
@Bloxyblo2815 жыл бұрын
Hai chora ta hasi hasi boldai cha k ho chal
@truefan21235 жыл бұрын
*चिलाउने समस्याले गर्दा गार्हो हुन्छ*
@Soulful_7165 жыл бұрын
Ama lai dosh nadiu..sayad dhamki le garda ama le hatyara ko kura pani mannu parne ra..namanda marne dhamki thiyo ki ba think critically.. it is clearly mention that camera captured the kidnapper..think critically.. she is mother of a child and alone to raise him..
@subscribewithoutcontent49545 жыл бұрын
Srija Shahi wah 1 year agadi dekhi tyo manxe sanga sex gardei hidne ani ailhe ayera galti haina re kt ko
@commentyoutub88355 жыл бұрын
यो बाबू ले सत्य बोलेको छ तर मलाई डर लाग्यो पापिले बाबू लाई जे पनि गर्न सक्छ बाबू लाई सुरक्षा सङ राखी दिनु होला ।
@ramchandraghale30175 жыл бұрын
कमल नेपाल भन्नेलाइ पक्राउ गर्नु पर्छ हिरासतमा राखेर छानबिन गर्नु जरुरी छ
@anjanakafle43405 жыл бұрын
मर्ने मरो तर बाहुनलाई चाहि जेलमा सडाउनु पर्छ
@मगरसाजन5 жыл бұрын
CCTV camera ma gadi bhanepachhi gadi bhitra ghrinit karya garer mare paxi lyaer fyakexa
@homacharya48445 жыл бұрын
Ganga jii can I talk wid you
@renukagurung49715 жыл бұрын
समचार दुखद नै भए पनी,,, गंगा जि को सोध्ने शैली एकदम राम्रो लाग्यो।।
@parshuramrai89945 жыл бұрын
छोराको कुरा सुन्दा ती आमाको पनि गल्ती चै पक्कै रहेछ तर यसरी हत्या नै गर्ने जो ब्यक्तिहरु हो तिनिहरुलाई खोज्नु होला किन कि यो 100% आत्मा हत्या चै हुदैहोईन त्येसैले यो हत्या नै हो !! अब सिधै त्यो छोराले भनेको मान्छेलाई किटानी जाहेरी दिदा हुन्छ !!
@sumilimbu3025 жыл бұрын
Arkako euta parai purush ko paisa kharcha garaune niyat le aaja yo ghatna ghatyo ki jasto lagyo
@rekhamagar91055 жыл бұрын
hereafter
@homacharya48445 жыл бұрын
Ganga jii number dena sagnu huncha
@junutimalsina27025 жыл бұрын
अरु जेजे भएनि यो भाई को चै धेरै माया लाग्यो बिचरा 😓😓😓
@debinapradhandutta2375 жыл бұрын
nanile yo kura aama le navannu vanda chup lagera basnu hunna thiyo.aafanta harulai vannu parthiyo n aama lai tapai kina baba huda2 yesto gareko vannu parne.ani thiyo manxelai yad garnu parthiyo
@nabinpoudel20695 жыл бұрын
Malai junu name sunne bittikai risuthxa
@ujwaldhimal76425 жыл бұрын
😥😥
@shasankkunwar40325 жыл бұрын
Saelee kaa garxau vai naae muskan dedaae interview dedaexà
@rameshpoudel19135 жыл бұрын
आफुले खनेको खाल्डा मा आफै परीछन , श्रीमान लाई दीएको धोखा को परीणाम हो यो ,पाप र धर्म अझै पनि जीउदो छ ! मृत आत्म ले सान्ती पाओस
@amritnaharki16925 жыл бұрын
कुरो सहि हो
@arjunyonghang53175 жыл бұрын
Ramesh Poudel g 100%sahi kura garnu vayo
@basantbc40225 жыл бұрын
Ur Right bro
@jholedhakal2835 жыл бұрын
बुद्दी नभको आईमाई रहेछ 13 बर्सको छोरालाई किन थाहा नदियेको र आफुले खनेको खाल्डो मा आफैई परेको हो त्र सोजो लोग्नेको फाईदा उठाको रहेछ येस्तैई हो के गर्नु मिर्ताअत्माले सोर्गमा बास्स पाओस
@binodshahi68195 жыл бұрын
बास्तबिकता त्यही हो । नैतिकता हिन भएको परिणाम हो ।
@thirendrakc13535 жыл бұрын
सर्बप्रथम Good Tv लाई सलाम छ ।अनि यो काण्डको दोसि पत्ता लगाउन हरप्रयास गर्नु होला ।
@rabinrai98855 жыл бұрын
त्यो कमल नेपाललाइ खोजेर कार्बाही गर्नुपर्छ
@kusikusi71365 жыл бұрын
100% Rit kamal npl ni ho
@naranthami915 жыл бұрын
Rabin Rai कमल नेपाल्को मात्र गल्ती मान्नु बेकार हो सर आईमाई को नै गल्ती हो घर मा छोरा सिरमती छोरा को लागि भनेर नै सिरिमान बिदेश मा उडिको चाल तेस्तो नाठा खेलाउने गरेपछी के राम्रो होला कैलै पनि केटि ठिक रहे केटा हरुले तेस्तो गर्न सक्दैन ।
@jimjhong98515 жыл бұрын
200% hatyara kamal Nepal ho.
@surendrapantha59715 жыл бұрын
Naran Thami galti dekhaune kam usko husband ko ho .....timile aruko wife lai galti vane adhikar xaina but...jyanmara apradhi ho vane adhikar sabaiko xa....
@bishwokarma8645 жыл бұрын
म सबै पत्रकार लाई सम्मान र सेलुट गर्छु पत्रकार दिदिबहिनी र दाज्जु भाइ न भएको भा यो देशमा यमराज्को शासन चल्थ्यो होला धन्नेबाद हाम्रो पत्रकार सिस लाई
@सितलसेवाङ5 жыл бұрын
गंगा शिस लाई धेरै धेरै धन्नेबाद । हरेक दुख मा हजुर काे उपस्थिति छानबिन्न काे लागि खटिनु हुन्छ । खुसि लाग्छ हजुर काे माहान कार्य काे लागि ।
@Taranathbh5 жыл бұрын
परपुरुषमा लागेपछि यही दुर्गति हुन्छ ,विचरा छोरो कति सीधा र असल रहेछ , श्रीमानलाई पनि समस्या नै हुनेभयो , हे ईश्वर ! के जमाना आयो , यो पत्रकार बहीनीलाई साधुवाद
@dilipbaburai84565 жыл бұрын
म चै भन्छु कि जो महिला बिबाहित या अविवाहित कुनै केटासँग बोल्ने कुनै जरुरी छैन ! तेसैले सोच्नुस 1000 चोटि आफन्त र आफनै मान्छे को बिश्वास हुदैन पैसा को लागि भाइले दाइलाइ पनि मार्नु सक्छ ! तेसैले सोच्नुस र बुज्नुस को मान्छे कस्तो बोल्छ अनि म कस्तो सङ्ग बोल्दा ठिक हुन्छ भनेर र सम्बन्ध गासी सके पछि कुन हिसाब ले बोल्दा के राम्रो काम के नराम्रो काम हो भनेर जोसुकै ले बुज्नु जरुरी छ ! पैसा ले गर्दा आफ्नो जिन्दगी नै मृत्यु को सिकार हुनु पुक्छ ! जिन्दगीमा अरब पति भएपनी जिन्दगीमा कहिल्यै पनि मन सुख सान्त हुदैन तेसैले जथाभावी अपरिचित मान्छे हरुसङ्ग बोल्नु र बिश्वास नदिलाउनुस !
@sujitastha12585 жыл бұрын
Uhh
@neemalama43955 жыл бұрын
dilip babu rai That's a point👍👍
@saritagharti85255 жыл бұрын
ह्जुर को कुरा यक दम ठिक हो जो कोइ xora manxy xori maany bibhahit mahila bolnu hudina
@kusumlama58285 жыл бұрын
💯 right bannu vayo
@kanchhigurung58565 жыл бұрын
Sahi ho kura
@laxmibata24955 жыл бұрын
पत्रकार बहिनी यो बाबु को सुरक्षा को bebsthaa गर्न जरुरी छ है आमा marne ले छोरा लाई chhoddaina save him
@sanytamang12085 жыл бұрын
Sahi ho
@ruparamroho88215 жыл бұрын
Bichara babu ko dari maya lago babu time Ly aafno kylgarnu.hai
@arjunbastola36685 жыл бұрын
@@ruparamroho8821नाओ
@birmalthapa35165 жыл бұрын
पत्रकार होस त गंगा लामा जस्तो, अरू त सब डलर कमाउने चोर मात्रै हुन, फेमिली को अन्तरबार्ता पनि सहि छ, दोसिलाई छिटो पत्ता लगायर कडा भन्दा कडा कारबाही गरियोस।।
@@Dhading407 रबि सर र भाग्य अपिल आकासमा तारा हुन ब्रो, उनिहरुको कार्यक्रम नछुटाई हेर्ने गरेको छु।
@rokkyrenss93895 жыл бұрын
कमल नेपाल लाई समातेर इनटरभिउ लिनु परो र भिडियो अपलोड गर्नु परो पत्रकार महोदयलाइ मेरो अनुरोध छ धन्यवाद
@mandirabaniya62295 жыл бұрын
Sahi ho
@sapunagurung96615 жыл бұрын
मान्छे माेरिसक्याे अब चरित्रको कुरा नगम अब अप्रधिलाई कारबाही हाेस
@somraj43005 жыл бұрын
Aafno karan le mareko hun Marna t hami sabai marnu parxa yek din Babule vaneko kura sacho ho vane Aamako bani pani thik rahenaxa Poi bidesh ma gharma joi mojma Tesaile k ta ya k ti naramro kaam Nagarda ramro ....
@Ganeshsingh-dr6nj5 жыл бұрын
Tyo sano babu bachalai k thaha charitarko kura je dekhyo je sunyo tehi boldaix
@kingrai77875 жыл бұрын
Sahi Kura ho.aparadhi lai ta karbahi hunu pareo ni .
@Ronado7175 жыл бұрын
आफुले खनेको खाल्टो मा आफै खस्यो 🤣🤣🤣rip
@lbthing8445 жыл бұрын
Sapuna grg timi pani yestai khalko xauki k ho charitra ko kura nagaram re hattyara patta lagauna sodeko guu Voreko Dimakh le k soche ko?
@rameshsunuwar5305 жыл бұрын
हाम्रो नेपाल को पुलिसले न्याय दिलाउन सक्दैन हौं जब रमेश खरेल ले राजिनामा दियो तब देखि जनता ले न्याय कहिले पनि पाएन किन कि निरमला पन्तको को त केस सेलाई सक्यो म त रमेश खरेल काम को ठुलो फ्यान थिए
बिचरा छोरा , आमा को तेस्तो हर्कत थाहा पाउँदा नि बुबालाइ भन्न नसक्ने ! आमाको लागि बियर ल्याइदिने , आमाले लुकि लुकि पर पुरुस सङ्ग video कल गर्दा लुकायर गर्ने भने पछि केटि लास्ट खतम हो ! जे हुन्छ राम्रै को लागि हो ,
@durgabhusal61955 жыл бұрын
Sai ho sai..ho sali randi nai raixi vanuu parda aarkako ghar bigarni kt r tyo kta sala aafno budi ko life bigardiyo...sala..teslai ni marnu parxa
@sahikuroyoung75995 жыл бұрын
Babu le sahi kura batayo babulai jogaunush hai
@iarnesa8113 жыл бұрын
Valuwomen
@adicbasnet74945 жыл бұрын
गल्ती जस्को भयनी छान बीन दारो गरि सत्य तथ्य बाहिर ल्याउन नेपाल पुलीस कीन यती पछी पर्दै छ जुन सुकै केस मा कीन येती लापर्बाही
@gopallimbu795 жыл бұрын
पत्रकार ले यहाँ सम्म अन्दाज पाइसकेपछि यो काम फते गरेर बच्चा र उस्को श्रीमान लाई सहयोग गर्नुहोस भन्ने बिनम्र अनुरोध छ ।
@yourkanchadallskancha88345 жыл бұрын
ल गगा ज्यु हजुरले नै हो दोषीलाई अगाडि ल्याउने
@chandchandchand77225 жыл бұрын
आत्मा हत्या हो भने कसरी नाङ्गो शरीर भयो 🤔🤔बाबु को क?कुरा 100%हो
@sanjangautam21455 жыл бұрын
Kamal nepal लाई छिटो भेटनु ना गंगा दिदि
@hatuwagadionlinetv29175 жыл бұрын
नेपालका पुलिस सबै चोर हुन । पैसाको लागी जसतै घटना लाई मीलाउने गर्छन । हो कि हैन भनुस त सबैले ।हो भन्ने जती सब्स्क्राइब गरी हाम्रो च्यानल लाई सहयोग गर्नुस है । सब्स्क्राइब को लागी 👉️👉️👉️kzbin.info/www/bejne/e4W8mYV-jbp_las
@nirajansunuwar49025 жыл бұрын
lado
@rachanathapa65025 жыл бұрын
सबैलाई त्यसो भन्न नमिल्ला कि,राम्रो काम गर्ने पुलिस पनि त छन् नि हजुर!!!
@platinummine55315 жыл бұрын
नेपाल पुलिस मुर्दाबाद।।।
@nisthurikonanuma98545 жыл бұрын
Sahi kuro
@मेरोदेशप्यारोलाग्छ5 жыл бұрын
के गर्छस् मङ्गले दुःख पाइस आफ्नै ढङ्गले महिला नै सहि बाटोमा हिँड्नुपर्ने देखिन्छ अरू जेसुकै भए पनि यो घटना हत्या भएको हो किन भने आत्महत्या गर्दा कसैले नाङ्गो भएर गर्दैन
@skgorkhali94745 жыл бұрын
बिदेश मा भको बुढाको बिस्वास घात गर्ने चरीत्र हिन आइमाइको येस्तेइ हुनुपर्छ। जे होस RIP....
@wphhahaha2045 жыл бұрын
महिलाकाे पनि गल्ति छ बिबाहित मैलाले गरने यस्तै हाेत यसैकाे सिन्दुर पहिरे पछि यस्काे कदर गरना सिक्नु परछ
@roshanghimire28445 жыл бұрын
जस्तालाई तेस्तै
@रुपामगर5 жыл бұрын
यो बाबू आफ्नो आमा मर्दा नि थोरै पनि चिन्ता छैन कति खुसी छ साच्चै मन मुटु दरो भएको बाबू रहेछ
@jimjhong98515 жыл бұрын
Babu bichara sanu xa thaha chaina aama baa bhanya ke ho
@nareshrai62585 жыл бұрын
नेपालमा पुलिसको काम छैन।
@बविन्द्रथापामगर5 жыл бұрын
Tero baau
@nirajansunuwar49025 жыл бұрын
Aston ka ho
@senmihaangrai5 жыл бұрын
Right 👍
@चिरायुमगर-श4ड5 жыл бұрын
अहिलेको आइमाईको चर्तीकला ९५% को यस्तै हुन्छ यसको परिणाम यस्तै हुन्छ कस्लाइ दोस दिनु लोग्ने बिदेशमा छ यो कुरा घरमा बस्ने बुढी हरुले सोच्नु जरुरी छ बुढा लाई छक्काउदाको नतिजा यस्तै हुन्छ।।
@krishnagrg7765 жыл бұрын
थैंक्स पत्रकार मैडम सोदपुछ ग़र्ने तरीक़ा राम्रो लाग्यो अनी त्यों कमल नेऊपाने लाई पनी तपाई ले सबै को सामने इंटर्व्यू लिनु पर्यो मैडम एस्तै राम्रो संग सोदपुछ गरेरा हत्यारालाई सबै को सामने पर्दा फाँस गर्नु होला है अनी मैडम त्यों प्रहरी हरू लाई पनी सोदपुछ गर्नु होला एसरी नै
@jibrajdangi96705 жыл бұрын
मृत आत्मालाइ सान्ती मिलोस भन्न चाहन्छु तर छोरा को कुरा सुन्दा त बाबू छोरा को लागि त पहिले नै मरिसकेकी रैछ ! भौतिक शरीर हुनु र नहुनु मा के फरक रैछ र ! बाबू पिर नगर के गर्छौ र तिम्रो भाग्य मा नै तेस्तो ममि पाउन लेखेको रैछ ! अब अर्काको घरबार बिथोल्न खोज्ने त्यो पापी लाई नि तेस्तै मरन होस !
@chandraraiyoutubechannel12125 жыл бұрын
जो सुकै पनि तर बढी चै बिहे गरे पछी महिला होस या पुरुष गतिलो हुनु पर्छ नभए यस्तै समस्या आइरहन्छ।।।।।।।।।
@nepalihindicoversong87405 жыл бұрын
छोरा को आमा भएर आफ्नो बच्चालाई पालन पोषण गरेर घरबार थामेर बस्नु पर्ने तरुनी भएर कन्सर्ट तिर रातभरि हिड्यो आमा कता छोरा कता हे भगवान 😭😭😭
@bijukhatiwada745 жыл бұрын
मान्छे मरिसके पछि वाहाको चरित्र हत्या नगरे हुन्थ्यो कि मिडियाको साथीहरु ।छानबिन गरे हुन्थ्यो कि। सबैलाई पब्लिसिटी चाईएको छ 😪😪🙄🙄🙄
@gayatrishrestha94385 жыл бұрын
होइन यो हेरेर अरु दिदीबहिनी हरु पनि सचेत हुनुपर्छ भन्ने संदेश दिएको हो नि ।
@bijukhatiwada745 жыл бұрын
@@rajdhaniktm1152 gun gaunu vanya hoina.tara dherai kura garera duniya samu charitra hatya garnu vanda pani khhaash kura patta lagayera karbahi agadi badhaunu vaneko ho..
@fulkumari1575 жыл бұрын
Xorale vani rako xa mobile paisa dine pahila dekhi call gareko garai garne.. ani yasto manxeko k ko charitra hatya.. ramro manxeko naramro kura garda po charitra hatya
@bijukhatiwada745 жыл бұрын
@@fulkumari157 hahhaha....huna ta tapaiharu jasto soch vako lai ma vanna pani kei chaaanna...uni marera ta gain...tapaale jati j gare pani kei hune wala xaina tara uno saga related manchhe lai ashar parxa vanera ho ..tapaiko kei bigareki xainan vane tauko dukhai nagarisyos hjur
@bijukhatiwada745 жыл бұрын
@@rajdhaniktm1152 tapaiko mitho boli 😊😊 path siknu hoina afu sabai jana afnu thau ma basnu parxa..tapai masaga personal nahus la? Tapailai kei vanya xaina.. so,no more arguments..thank u
@lenovk97305 жыл бұрын
कसरी भन्न सक्छन पुलिस ले आत्म हत्या भनेरा ह !यो हात्या गर्नु मा पुलिस साप मिलेको छ भन्ने बुजौछ दोशिलाइ कडा भन्न्द कडा कर्भएइ होउ !
@laxmibista66875 жыл бұрын
पत्रकार ज्यु हरूले चरित्र काे बारेमा नसाेध्नु हाेला उहाँको अात्माले शान्ति पाअाेस् भाबपुर्ण श्रद्धाञ्जली छ🌳🌳🌳🌺🌺🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻
@kaleshingtamang88395 жыл бұрын
सबै भन्द ठूलो गल्ती केटी को जस्तो छ्न तर जे जस्तो भए पनि हत्यारा चही को छ्न छ्नबिन हुनु पर्छ ।छ्नबिन भएर त्यो हत्यारालाई जसरी भए पनि कानुनमा हुनुपर्छ
@bickkynon15365 жыл бұрын
त्यो पापी लाई फासी हुनुपर्छ
@samabesiaawaj5 жыл бұрын
good TV सन्चालक ganga lama मिस ज्यु लाई प्रथम सलुट जुन कुराले सताको थियो हजुर पुग्नु भयो घटना को बारेमा हामी माझ प्रष्ट पारी दिनु भएको मा
@magarofficial43635 жыл бұрын
मलाई लाग्छ आफ्नो जालमा आफै फसेको हो कि जस्तो ....कारण जे जस्तो भएपनि मृतकको आत्माले शान्ति पाओस श्वर्गमा बास मिलोस्
@bindaparajuli67175 жыл бұрын
केटि काे चाल ठिक रहे न छ
@madhukarishmathakuri60035 жыл бұрын
चरित्र हिन आइमाई मोरेको नै ठिक तर हत्यारालाइ कामकारबाही होस
@magarnisunita18154 жыл бұрын
तेसरी भन्नु गलत हो सत्य कोसै ले राखेको छैन आफ्नो लेखेको भोग्नै प्रछ
100% mahila ko galtix bidesh ma vako pati lai dhoka deko parinam ho Yasta lai vagawan le sajay dinx vanthe aaja proof vo
@manjutamushyo68955 жыл бұрын
Kall khojan hideki ni
@pkmisra23725 жыл бұрын
100% right
@nirapantha71835 жыл бұрын
Dhan bahadur Pulami .
@neemalama43955 жыл бұрын
परपुरुष संग को अनैतिक सम्बन्ध को परिणाम हो यो मृत्यु !!! एउटा गल्ति ले गर्दा सिंगो परिवार को बिच्चलि भयो यो बाबुको भविष्य पनि बर्बाद हुने भयो😟😟त्यसकारण कृपा गरेर सम्पुर्ण दिदि बैनि हरु जसको पति कामको सिलसिलामा बिदेश अथवा परिवार बाट टाढा हुनुहुन्छ परपुरुष संग फोनमा कुरा गर्ने नजिकिने अनैतिक सम्बन्ध नबनाउनु होला !!! आफनो पति को रगत र पसिना को कमाइ लाइ रमाइलो गरेर नउडाउनु होला नत्र यस्तै अवस्था नआउला भन्न सकिदैन !! 😍💃🏼🍷🍻 घटना को सत्य तथ्य पता लगाएर दोषि लाइ सजाय हुन पर्छ धन्यवाद 🙏🙏
@sudankc87465 жыл бұрын
त्यो कमल नेपाल भनाउदो को गुन्दा लगायर होला नि मारेको अपराधी ले
@bobal9545 жыл бұрын
Bidesiko jiban ma ghatne ghatna abo ta rormal nai ho bhanda thikai nai hola buda khadi ma budi arkakai gadi ma
@पृतमखत्री5 жыл бұрын
amako galat kam dekher chora nidar vaisakeko raicha 14 barsako chora sabai bujhne huncha yo babuko muharma katipani nairassata chain kati nidar tarikale bolecha God bless you babu ama babuko galtile chorachoriko bichhali
@roshanghimire28445 жыл бұрын
ए गरोस्न तेस्तो बुढी के काम
@samserdhami45405 жыл бұрын
*श्रिमान हुदा हुदै पराई पुरूष सँग* *Living Realetion मा बस्ने बेस्या लाई यस्तै हुनुपर्छ ।* _र अपराधिलाई सजाय दिनुपर्छ_ | 😖😃😂
@ramalathakori89205 жыл бұрын
हत्यानै गरेकाेहाे हत्यारा लाई कार्बाहि गर्नुपर्छ
@bhojrajdahal24005 ай бұрын
होइन होउ यो अन्तरबार्ता हो कि जड्याहा हेरु को मिटिंग हो???? सबै बच्चा देखि बुड़ो सम्म दारु मा मस्त 🥰🥰🥰
@ravipunmagar58385 жыл бұрын
तेइ त नेपाल मा सबै भन्दा ठूलो कम्जोरी हो नेपाली बाध्याताबस बिदेसिनु पर्छ घरमा बुढी एकातिर अर्को सङग पल्केकी हुन्छे बूढो तेइ बुढिलाई पुर्ण रुपमा बिश्वास गरेर पैसा कमाउने आसा मा बसेको हुन्छ !तर यो बाबू को कुरा सुन्दा कतै मृतकको पनि गल्ती छ !!!!
@pabitrarai27275 жыл бұрын
जे हुन्छ राम्रै हुन्छ यदी केटिलाइ नमारेकाे भए बिदेसबाट अाएकाे उसकाे बुढालाइ मार्ने थियाे हाेला बुढिले पाे गल्ति गर्याे उसकाे बुढाकाे त हाेइननि बिचरा अर्काकाे देसमा खाइ नखाइ दुख गरेकाे थियाे हाेला बुढि बच्चाकाे लागि झन support गर्नु पर्ने but उसकाे अात्माले सान्ति पावाेस अपराधिलाइ फासि हाेस जे भयनि ज्यान त लिनु ठुलाे अपराध हाे अनि कसैलेनि नराम्रमाे संगत गर्नु हुदैन केटा भनेकाे (bf) केइ पनि हाेइन बाच्नु सकिन्छ be careful राम्राे असल केटा नपाए single बस्नु बेस
@skbrokhadka33465 жыл бұрын
कमल नेपाल लाई पाता कस्नु पर्यो...
@madankumarrai16845 жыл бұрын
त्याे बरम्बार फाेन गर्नेलाइ पनि interview मा लियाउनु पर्याे
@yonzankesab62195 жыл бұрын
Tyo himmat online midia ma xaina daju online midia le apradhi ko pardafass hoina apradhi lai vagauna sahayog garxa kina ki harek online le fake headline diyeko hunxa vitri rahasya khulyo re pardhfass vyo re online midia le pni chutiya banaune kam garxa
@ritikmangvlg5185 жыл бұрын
Real Nepaliko Hiro Pattrakar Baneko, #Rabilamichane #sishirbandari #Bagyaneupane #xadkegandaki #damala uha harule matraa Gatnako gudi nikalna saknu hunca.... Aru le ta gulaie kotayuda ganauxa bane jastai ho nachahine kuralaie kotaudei...samaj ma ganda baaraune kam garxan u pattrakar jyu harule ...ma k sabda le....bayan garu ...aba....!!!
@shankaroli5045 жыл бұрын
पहिलो गल्ती महिलाको हो ।।
@RamChandra-zm3jp5 жыл бұрын
easta manxe marnai parxa
@anjanakafle43405 жыл бұрын
बाहिर बस्ने दाजूभाई पनि सचेत हुनुपर्यो बुडि किन रातभरि किन फोनमा ब्यस्त छ
@मगरसाजन5 жыл бұрын
Sahi ho shanka garnuparxa
@mayamuller17135 жыл бұрын
Ho sadai dosh aaimai Kai hunxa uslai yo absthama lyaune chahi kasle ho kin jahile dosh aaimaiko matr hunxa😠
@mayamuller17135 жыл бұрын
Bibahit Mahila ho vanne janda jandai kukur jasto puchchhar hallaudai ryal chuhaudai paxi lagne ko ta Mahila ki purush Ani kin galti mahilako matr....?
@utcst19945 жыл бұрын
यो इन्टरब्यु सम्पुर्ण नेपाली यङ आमाले हेर्नै पर्ने अनि बुज्नु पनि पर्छ आमा को स्थान भनेको भगवान भन्दा एक लेबल माथी को स्थान दियेको हुन्छ जुन भगवान ले साथ छोड्दा नि छोरो नर्मल अबस्थामा छ्न कुनै पनि आमा को अबस्था यस्तो नहोस मलाई मृत्यु भन्दा अरु कुरा मै धेरै दुख लाग्यो ।।।
@chandraraiyoutubechannel12125 жыл бұрын
पक्का घरमा राखेर पसिना बगाउन बिदेश जान्छ लोग्ने सब परिबार छाडेर.... अर्का को गाली खाएर महिना पुराउछ अनि पैसा थाप्छ तर स्वदेश मा स्वासनी ले बियर लिएर राती राती दुनिया को कत्रो छ भनि नाप्छ ................. खै खै
@mayamuller17135 жыл бұрын
Ani kasko logne bidesh gako xa vaner chiyo Charcha gardai hidne chahi ko ni xora manxe nai ho ni arkako budi ho bachcha ko aama ho vaner xora manxe le wastha nagare hunxa ni.....
@chandraraiyoutubechannel12125 жыл бұрын
Maya Müller हजुर को कुरा पनि १०० % सहि हो तर छोरा मान्छे हरु यस्ता हुन्छन म अलिक टाढा बस्नु पर्छ भन्ने सोच्नु पर्छ भन्ने कुरा हो
@technicalbibekagrwaal1305 жыл бұрын
100% kasai ksai swasni harule yastaini khojxa hjr le vaeko 1 dam correct ho
@sheila19245 жыл бұрын
Yo babu ko sarai maya lagyo. Kta kti haru le kahile dhatdaina vagwan ko boli hunxa yo babu lai chai protect garnu paryo 🙏🏻
@madanmagar24505 жыл бұрын
पुलिस को मिलोमोतो छ जस्तो लाग्यो मलाई त
@srijanasharma78145 жыл бұрын
Police le yo babu sanga inquiry linu, its part of investigation. But journalists haru le yesari yo bachha sanga interview linu thik ho? It will hamper him more on his mentality yar. KZbin view pauna lai j ni garne?
@rajanadhikari555 жыл бұрын
exactly
@mandirabaniya62295 жыл бұрын
Sahi hoo
@ujwaldhimal76425 жыл бұрын
Please stop asking this type of quedtion
@gangatandan97345 жыл бұрын
सबै कुरा छोरालाई थाहा रहिछ तेयो फोन गर्ने मान्छेलाई सिधै फासी हुनुपर्छ आफ्नो छोरा अनि लोग्ने लाई धोक्का दिने महिला लाई के भन्नू जे हुनुपर्ने भै गयो रिप
@rajthing37055 жыл бұрын
Good tv and sister you are doing nice take care and keep it up
@rachitadarnal78515 жыл бұрын
हैन के हुन लागेको हो बुढा विदेश यति ठूलो छो रा भएको मान्छे लाई के कुम्ते लागेको। कसले योस्तो गरेको हो
@roshanghimire28445 жыл бұрын
अरु के हुनु पानी जमेको ने
@truefan21235 жыл бұрын
चिलाउने समस्या
@technicalbibekagrwaal1305 жыл бұрын
Taruniko sarir ma paani thamn na sakepaxi yastai hunxu paani thamn control garn saken vane ustai hunxa 😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁
@ritakumari54065 жыл бұрын
ganga ji you are such a good journalist. journalist vaneko yesto po hota
@reuellucky38515 жыл бұрын
Chora kasto strong no tears...
@jimjhong98515 жыл бұрын
He is a kid bro no idea about any thing
@somraj43005 жыл бұрын
Thanku sister ......hajur ko kaam Patrakarita dherai ramro xa
@pahelikiduniyabysantoshtam17675 жыл бұрын
Media has no right to arise such questions, aspecially with kid.this work is of police.. You must learn
@chandrarai31485 жыл бұрын
Babu lai save ma rakhnu 😍god bless you babu
@kanchankanchan63255 жыл бұрын
छत बाट खसेको होइन मारेर फालेको हो देसिलाई कडा भन्दा कडा कारबाही हुनु पर्यो केके हुन लागेको हो हाम्रो नेपाल् मा 🤔🤔
@chaintamonibiswa28605 жыл бұрын
ratotikanidhar
@ninamrai76605 жыл бұрын
स्वतन्त्रता चाहान्छन तर स्वतन्त्र कसरी हुने भनेर नजान्दाको परिणाम हो यो मृत्यु । यो हुनुको पछाडि हामी नेपाली बेरोजगारिको कारण पनि हो भन्ने जति यता हाजिर
@Dhading4075 жыл бұрын
जहाँ जे भएनी कंचनपुर निर्मला पन्तको जस्तो कुनै पनि प्रमाण नस्ट हुन नपाओस र हत्यारालाई कडा भन्दा कडा करबाही होस्
@ashimsashankhar96735 жыл бұрын
हाम्रो देशमा जस्तो सुकै घटना पनि पुलिस प्रशासनले गर्न सक्दैन, त्यसैले पत्रकार हरुलाई यस्तो घटनामा हात दिनु पर्छ अनि मात्रा पत्त लाग्छ,
@suvamadhikari56065 жыл бұрын
कमल नेपाललाई किन कारबाही गर्ने ? बूढो बिदेशमा दुख गर्ने , श्रीमती चाहिँ दुनियाँ पर-पुरुषसँग सुत्दै हिड्ने ? गति छाडा आइमाई ! बिबाहित महिला पहिलै सचेत हुन पर्दैन ? किन सम्बन्ध राख्ने परपुरुष संग ??
@Sandeepcggfg5 жыл бұрын
Relation vayo thikoi cha kina marnu paryo ta marne lae ta karbahi hunae parxa ni
@dineshkarki11325 жыл бұрын
Krista Poon buda huda hudai duniya snga hidni haru lai sab lai marnu parxa valu haru lai
@mhjk64485 жыл бұрын
Kti le matra haina kta le pani kina rakhne sambanda.. ani marnai parne k karan thyo
@birkhamangurung303111 ай бұрын
यस्तो महिला छोरा भएको बाउ बिदेस,महिलाले चाहेर त्यो पुरुष आएको हो।पुरुष को छानबिन हुनु पर्छ सजाय पाउनु पर्छ ।महिलाको हक मा येक दम ठिक।चिलाय पछी यस्तै हुन्छ ।
@kumarrai86395 жыл бұрын
के खोजेर कारबाही गर्नु पर्छ भनेको मित्रहरू यस्लाई पनि येसरी नै मर्नु पर्छ र येसको कुनै बाँच्ने अधिकार छैन यो धर्ती मा यो कमल भन्ने लाई मार्नु पर्छ ।
@amm.technoyoutube.channel49505 жыл бұрын
Ganga baini you are amazing, you can do that you can support to arrest the criminal we always support you. Kunai pani ghatanako sahi binaran lyauna ko lagi sadhai prayas garnu hola Marne ta marera janxa maarnelai sajaye paunai parchha.
@sundardolkhanepal37975 жыл бұрын
आइमाई हरु को ताल नाइ खतम छ मैले पनि एस्तो घटना धेरै देखेको छु अफु अफ्नो ठाँउ म बस्नु पर्छ धेरै के म हो बोसो लागे पछि एस्तै हो मर्नै पर्छ
@nirmalspmagar91695 жыл бұрын
एकदम सहि हजुर,, मैले हजुरको च्यानल सब्सक्राइब गरेको छु, मेरो पनि गरिदिनु है।।।
@sundardolkhanepal37975 жыл бұрын
@@nirmalspmagar9169 धन्नेबात हजुर लाई
@renukabhanadari59365 жыл бұрын
Sabai jura vanyo vanera vai lai ni khi garla tyo manxe le tkcr babu god bless u mero bachcha 😘😘
@lovelychanel32105 жыл бұрын
yastolai bachnu vanda marnu nai bes lagyo mlai ta tetro xora ani budo 50 digree ma kam garne lai yasto garekole morekai thik
@bhimthapa58575 жыл бұрын
Ganga ji hjr ko yakdami ramro tayled ,as
@pasangtamang65065 жыл бұрын
जत्ती सुकै पोल खोले पनि केही नप्दैन हार्दिक बधाइ छ आफ्नो बुढा छोडेर अरु सङ्गा लाग्ने ठिक bhayo😁😁😁😁😁😁😁😁😁😁😁😁
@jamunadevi72635 жыл бұрын
म पनि नारी हाे तर यस्ता चरित्रहिन नारीको लागि मेरो मनमा कुनै पनि सहानुभूति छैन, यति हुंदाहुंदै पनि मरिहाल्न चाँहि नहुने हाे
@Japan-j1m5 жыл бұрын
यस्तै चरित्र हिन आइमाई को कारणले गर्दा आज देशमा शान्ति त के सम्बन्ध राम्रो हुन पनि गारो हुन्छ।।। र सच्चा दिदी बहिनी को घर बार बिग्रिनु काे मुल कारण यो हो।।।सबैले छोराको बयान को साथ दिँदै कमल नेपालीलाई कानुन बमोजिमको कारवाही गर्नु पर्छ।।।
@commentyoutub88355 жыл бұрын
आफू गतिलो भएको भए मरण पनि गतिलै पाराले हुन्छ जे भए पनि दोशी लाई कडा कार्बाही होस बाबू ले पोल खोल्यो भनेर बाबुको ज्यान खत्रामा होला बाबू लाई सतर्क रहन अनुरोध गर्दछु।
@timromaya67875 жыл бұрын
Bichara babu po bichalit vayota kati ramro cute babu raixa
@kalpanashrestha46165 жыл бұрын
Yo babu lai Aama mareko sokh pareko jasto lagena. Kati sajelo garera Boleko hasi hasi.. So sad 😣😣😣
@bhushandhungeldhungel91775 жыл бұрын
Tysti aama bacheko vanda marekai bes
@imnepalihere69425 жыл бұрын
Babu Lai sabai Tha raycha, Ani aama ko character, bichara character namaro aamo vayara Hola ne
@kalpanashrestha46165 жыл бұрын
@ajit Magar Ea ho.... Testo po Ho kura . Intu na chintu vako herdai Taha hunxa. Interview ta majja le Di rakhekko xa ta. Aakha ma ek thopa aasu xaena. Khe navako jasto normal vayera baseko xa. Varkhar 14 barsa ko kto. Mero pani Buwa hununna. 4 years vayo Waha lai gumako aajhai samjhda aasu aauxa. Achama lagyo Yo vai dhekhera
@rajankc20725 жыл бұрын
Aama jasto Aama huna paryo ni Dukhi huna lai tw
@santoshgomdenofficial9985 жыл бұрын
First of all thanks Ganga bainilai. भन्छ नी एउटा मान्छे दुइटा टुंगना मा खुट्टा लायो भने मृत्यु हुन्छ रे यो सही कुरा रैछ होई ।
@radhikagiri53635 жыл бұрын
Good job ganga sis
@sapanalimbu18545 жыл бұрын
हुना त एकदाम पिडा को कुरा हो पीडित पक्षय लाई न्याय मिलोस त्यो हतियारा लाई आजिबन जेल सजाय हुनाई पर्छ तर एक कुरा आफ्नो बढो हुदा हुँदै बोका खोज्ने एैमाइ लाई एस्ताई गर्नु पर्ने पनि हो
@technicalbibekagrwaal1305 жыл бұрын
1 dam sahi vannu vayo hjr le boka ko paxadi parne imailai yastai hunu bes kin ki budha huda hudai
@bimalaacharya39265 жыл бұрын
गङ्गा जि त्यो कमल नेपाल को चै फोटो देखाउहोस न छ भन्दै हुनुहुन्छ
@lureaavash39395 жыл бұрын
हाम्रो समाजमा पनि यस्तै छ जब बुढा विदेशमा छ भने बुढाको दुख किन बुझ्दैनन यि महिलाहरुले जब कि बुढा आफ्नो परिवारलाई खुसि पार्ने सपना बोकि विदेश तथा खाडी मुलुक भित्रियका हुन्छन😌😌
@purirekha99745 жыл бұрын
Paxhadi ko dai haru ley kati dherai beer 🍺khana hun.. Vani manchey pani holan tara teo beer haina ni deu ki k jati ho chiso
@greennepal87465 жыл бұрын
ganga didi thapai ko anusanda derai ramroxa good tv
@rajgole36285 жыл бұрын
Kt koi galti Ho kina natho sanga lagnu buda xoro huda hudai
@roshanghimire28445 жыл бұрын
जस्तालाई तेस्तै हो सन्सार
@bikram___50605 жыл бұрын
Babulaii ali surasit rakhnu paryoo..babulai ali danger hunu sakxa..sakdo suraxya dinu hola babu laii .