दाजुभाइको जग्गा विवादमा ८० बर्से बृद्धबुबा कुटपिट|फिल्डमा पुग्दा छिमेकिले खोले बास्तबिकता|Ganga Lama

  Рет қаралды 201,785

Good tv

Good tv

Күн бұрын

Host:Ganga lama
Edit/Camera:sukra blon
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv

Пікірлер: 233
@rojgurung1681
@rojgurung1681 Жыл бұрын
Ganga Lama sister को काम लाई मन पराउने को को हुनुहुन्छ यता हाजिर 🙏🙏🇳🇵
@PabitaGm
@PabitaGm Жыл бұрын
1 ma ne haiii 😘✊🇳🇵
@yashodakc5389
@yashodakc5389 Жыл бұрын
याे वडा अदक्षि पनि मिलकाे छहाे कि
@yashodakc5389
@yashodakc5389 Жыл бұрын
याे वडा अदक्षे ठिक नितिकाे रहेनछ
@yashodakc5389
@yashodakc5389 Жыл бұрын
पुव अदक्षे काे विचार धेरै रै राम्रो छ
@SrijanaPandey-oi7ll
@SrijanaPandey-oi7ll 6 ай бұрын
Y. V😢
@krishnabahadurbista6278
@krishnabahadurbista6278 Жыл бұрын
अहिलेको वडा अध्यक्ष मै हुँ भन्नेखाले र छ यस्ले पक्कै पैसा खाको हो नत्र समाजमै नपच्ने कुरो गर्दैन जनप्रतिनीधी चोर भयपछी केही लाग्दैन
@Anticorr318
@Anticorr318 Жыл бұрын
यो वडा अध्यक्ष बसन्त सँग मिलोमत्तो छ् ! किनभने उस्को भनाइ नै अस्पश्ट छ् !
@sunilgiri765
@sunilgiri765 Жыл бұрын
यो वडा अध्यक्ष पैसामा बिकेको जस्तो छ है गॅगा म्याम
@kushisharma2666
@kushisharma2666 Жыл бұрын
यो वडा अध्यक्ष लाई के चटकन लगाउनु पर्ने बल्ल हुन्छ पैसा खाएको छ यस्ले एकतर्फी गरेको छ ।पुर्व अध्क्षय लाई हेर्नू होस कस्तो निश्पक्ष बोल्नु भएको छ ।अहिलेको त थुक पागल जस्तो 😡 जग्गा जे जस्तो भएनि बुबालाई पिटेको मा कानुन मा जानुपर्छ ।मुद्दा हाल्नुहोस बुबालाई पितेकोमा😢
@aashishgurung6390
@aashishgurung6390 Жыл бұрын
यस्तै जग्गाको विवादमा मेरो बाउलाई ठुलोबाले मर्नेगरी पिटेको थ्यो 2058 सालमा,अनि मैले पनि ढुङ्गाले हानेर ठुलो बाउको टाउको फुटाईदिए ! तेतिबेला म 13 बर्षको थिए !!
@khema6694
@khema6694 Жыл бұрын
ओ हो को रहिछ त्यो माहान मान्छे अमेरिका बाट गएर तेस्तो ८१ वर्षको बृद्द बुबालाई पिट्न सक्ने मान्छे क्यामेरामा देखाउनु परेयो! बिदेश बाट गएर आफ्नो बुबा आमालाई सम्झाउनुपो पर्छत!होस गर केटा अमेरिकाको कालेको हातको तातो गोली र पिटाई खालास पापाले। यी बुबाको पापले सधै पोल्ने छ भाई तिम्रो बाउछोरालाई याद राख्नु होला।
@chetmanthapa1887
@chetmanthapa1887 Жыл бұрын
मरेर लिनु केही छैन माँछेलाई जति भएनि नपुग्ने? संपतीको लागी आफ्नाले आफ्नैको ज्यान समेत लिन पछि पर्दैनन्।।
@janakigurung6391
@janakigurung6391 Жыл бұрын
You are 💯 percent right 👍🏻👍🏻👍🏻
@sanuale460
@sanuale460 Жыл бұрын
कस्तो वडाअद्छय हो यो कुकुर जस्तो यस्तो पनी जनपर्ती नीधी रे थुक्क मेरो देशको नेता 😡😡
@purnimabhandari724
@purnimabhandari724 Жыл бұрын
रातो जाकेट लाउने दाई को कुरो सहि छ ❤❤
@saralalama7707
@saralalama7707 Жыл бұрын
यो वडा अध्यक्ष काम छैन 😡😡😡
@jamunalamichhane5134
@jamunalamichhane5134 Жыл бұрын
यो दाइ हरु ले न्याय पाउनु पर्छ तिनी हरु घमन्डी नै रैछन सिर्मती पनि 1नम कि रैछे😡
@anishstvlog9036
@anishstvlog9036 Жыл бұрын
यस्तो लाई छानेर वडा अध्यक्ष बनाएछन अनि कहाँबाट समस्याको समाधान हुनु
@joytisubba9582
@joytisubba9582 Жыл бұрын
81 yr ko buwa lai hat laune manxe lai sajaya dinu nai parx ganga mam 🙏 bless you ❤️👌👌🙏🙏❤️
@gunarajrai1554
@gunarajrai1554 Жыл бұрын
धन को मुख कालो हुन्छ भन्थे हो रहेछ आफ्नै दाजुभाइ सम्पत्ति को लागि काटमार हुदैछ कति लोभ लालज छ।
@indirabasnet1861
@indirabasnet1861 Жыл бұрын
अध्यक्ष र पुलिस पैसा मा बिके अध्यक्ष धेरै डराएको छ
@lalbahadurbk2348
@lalbahadurbk2348 Жыл бұрын
ग्याजे अध्यक्ष कुरा बुझेर मात्र बोल्ने बानी बसाल
@rajukunwar2936
@rajukunwar2936 Жыл бұрын
गङगा बेनी धेरै राम्रो काम 🙏🙏❤️❤️❤️
@bijanbariinfotainment6492
@bijanbariinfotainment6492 Жыл бұрын
यसको फलोअप हेर्न पाउ है गंगाजी
@geetabhattarai702
@geetabhattarai702 Жыл бұрын
Ganga Baini, good jog , Bravo Bravo
@laxmishrestha5724
@laxmishrestha5724 Жыл бұрын
प्रहरिपैसामा बिक्छहौ गंगाबैनि
@prasadgharti8080
@prasadgharti8080 Жыл бұрын
सलोत छ रातो जाकेत लगाउने दाइ को कुरा
@sitasubedi8348
@sitasubedi8348 Жыл бұрын
तेस्ता बृद्धअबश्था का बालाइपुजागर्ने बेलामा जग्गकाे लागि कुट्ने फटाहा ले मर्दा जग्गा लानेरहेछन्।पापिस्ट मान्छे।
@aayuandaabishkar9466
@aayuandaabishkar9466 Жыл бұрын
एउटा सम्पत्तिको निहुँमा येति बृद बुबालाई कुटपिट गर्ने मान्छे होइन दानब यो हो येस्तोलाइ पितृ शराब लाग्छ! चित्त नबुझे कानुनमा जानुपर्ने। दोषी हुन् कुट्ने यसलाई कडा कारबाही गर्नु पर्छ।
@GitaKhatiwada-lf2ru
@GitaKhatiwada-lf2ru Жыл бұрын
Piteko xina hamla Pani dakhako xam
@krishnagurung8546
@krishnagurung8546 Жыл бұрын
बाघको अनुहार हेर्नु मन लागे बिरालाेकाे हेर्नु दुश्मन काे हेर्नु मन लागे दाजुभाइलाई हेर्नु कुराे ठिकै रहेछ🤣🤣🙏
@NirdoshRawatchannel
@NirdoshRawatchannel Жыл бұрын
जता पनि पैसा र पावर मात्रै हे मेरो देस😢😢😢😢😢😢😢😢😢😢रुन मन्लाउछ
@sachingurung9796
@sachingurung9796 Жыл бұрын
1
@ridam8418
@ridam8418 Жыл бұрын
Astai ho hajur jaba sama jhole janta le asto neta lai jitaepxi ani ka bat ramro hunxa
@aatamayatamangasta2646
@aatamayatamangasta2646 Жыл бұрын
यो अध्यक्ष डरायो 👊
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम Жыл бұрын
good job गँगा नाना 🙏
@DipshikaRaee
@DipshikaRaee Жыл бұрын
अरु त ठिकोइ हो बल भाको हरु जुध्छ तर त्यो बुढो बा लाई हात हाल्ने लाई कडा भन्दा कडा कार्बाही हुनुपर्छ बिचरा त्यो बुढो सरिस काती जिउ दुखेको होला
@susilasilwal7962
@susilasilwal7962 Жыл бұрын
मान्छेका दुख पनि कति हुन कति 🤔
@gunarajrai1554
@gunarajrai1554 Жыл бұрын
यो वडा अध्यक्ष लाई यस्तो गाली गर्नु मन थियो तर गङ्गा सिस्टर लाई सम्मान गरेर नगरेको हो।
@pabitravishwakarma7149
@pabitravishwakarma7149 Жыл бұрын
नेपाल को कानून भगवान धन संपत्ति को लागि ज्यान लिन र दिन पनि पछि नपर्ने भय कठै हाम्रो नेपाल को हालत 😢😢😢
@Mr-Hukumbasi
@Mr-Hukumbasi Жыл бұрын
बिदेस को जस्तो कानुन बनाउनु पर्यो। जस्को नाम मा सम्पत्ती छ त्यो त्यसैको हुने। मर्नु भन्दा पहिले यो सम्पत्ती मा कसैको दाबी हुन नपाउने। मरे पछि अम्सियार सबै लाई बराबर दिने यदि सम्पती हक वाला ले अरु कसै लाई कानुनी कबुल पत्र नलेखिदियेको भये
@muktinathchanel5657
@muktinathchanel5657 Жыл бұрын
Good tv ले पुलिस प्रशासन सँग किन बुझेन बुझ्नु पर्छ नि होइन् र
@aatamayatamangasta2646
@aatamayatamangasta2646 Жыл бұрын
यस्तो त अध्यक्ष रे थुक्क कस्तो लाज पचेको 👊
@bhimapandey5988
@bhimapandey5988 Жыл бұрын
बाउ पागल नै होस न यसरि कुटेकाे त हेर्न सकियन भगवान
@krishnasisham9951
@krishnasisham9951 Жыл бұрын
😢😢😢😢😢😢😢😢😢
@sudharayamajhi7724
@sudharayamajhi7724 Жыл бұрын
धेरै हुदा पनि दख, न हुदापनि दुख। यो संपत्ती धेरैलाई काल बनेको छ। न हुनेलाई अनिकाल बनेको छ।
@jamunalamichhane5134
@jamunalamichhane5134 Жыл бұрын
यो अध्यक्ष लाई खारेज गरि पुर्ब अध्यक्ष राख्नु पर्छ र बल्ला तेहा का मान्छे ले न्याय पाउँछन्।
@mbtjanamlama7976
@mbtjanamlama7976 Жыл бұрын
Good Job Ganga Mam
@pravinpant08
@pravinpant08 Жыл бұрын
सबै कुरा जग्गा को भाऊ बढेरै हो यस्तो बिबाद
@krishnalamawaiba8394
@krishnalamawaiba8394 Жыл бұрын
ईस्थानिय सरकार,पुलिस प्रशासन भन्ने चोरहरु कता मरेछ,यिनीहरूको काम होईन यो,साला।नेपालमा पैसा बिकने हो,अरू केही बिकदैन।
@thulokanchhalama8470
@thulokanchhalama8470 Жыл бұрын
All Leaders media police officer brothers sisters keep always one happy honest work hard for your life style and future
@rukff5952
@rukff5952 Жыл бұрын
😅
@AARAJ_RAI
@AARAJ_RAI Жыл бұрын
Godd job ganga mam❤❤❤❤ hajurko sab video ramro lag cha mam
@rameshlama1942
@rameshlama1942 Жыл бұрын
Good job ganga mam
@bhimgurung138
@bhimgurung138 Жыл бұрын
ल हेर्नुस् हाम्रो देशमा येस्तो वडाअध्यक्ष छन््दुबईलाई बाेल सत्य तथ्य के हाे बुभेर मिलाउनु पर्छ
@bikenpalungwa3733
@bikenpalungwa3733 Жыл бұрын
त्यो कुट्नेहरुको गल्ती छ ।
@lalbahadurmagar3599
@lalbahadurmagar3599 Жыл бұрын
मरेर लानु केही छैन्! छोडेर जाने एक दुई हात जमिन यता उता पर्न सक्छ। अाखिरी अाफ्नै दाजु भाइ त हो। किन धनको लोभले अाफ्नो मरेता बिर्सिन्छ ?
@namjungreynamjung8921
@namjungreynamjung8921 Жыл бұрын
👍👍👍👍
@topjungchand
@topjungchand Жыл бұрын
नेपालमा गतिलो कानुन नै छैन , कानुन नभएसी जनता नेता जो पनि जे मन लाग्यो त्यही गर्दै हिडेभो
@Kishoryonghang
@Kishoryonghang Жыл бұрын
लाेभ ले लाप।। लाेभले बिलाप हुने समभ्भना देखियाे!मरेर लानु केनै छर।।सर्ब-प्रथम हाेहल्ला गर्नु भन्दा मिलेर सल्ला गर्नु राम्राे हुन्छ बाँकी न्याय दिने कानुन छदैछ, समाज छन् दाजु भाई छर छिमेक मिलेर जानू राम्राे हुन्छ।। सेवाराे
@thapadipendra8722
@thapadipendra8722 Жыл бұрын
छ्या पैसा जग्गाको लागि यस्ता घिन लाग्दो कृया कलाप थुक्क नालायक सन्तान हरु
@DurgaRai-n5f
@DurgaRai-n5f Жыл бұрын
दुइटैले सहमति मा बाटो दिसके पछि बाटो उता सम्म मेरो जज्गा पर्छा भन्नू कत्ती को जाहिज लाग्छ
@payangovlog8492
@payangovlog8492 Жыл бұрын
कुटाइ खानेहरु त्यति नबुझने जस्तो लाग्ने अन्याय कहि कति भाको हो
@itsmebadboyofficial5192
@itsmebadboyofficial5192 Жыл бұрын
Uff yo sampati vane chij le daju vai Aama bau kehi vanena k hunxa hola nepal matrai ho Sampatiko lagi jagada garne Bidesh ma afule garna sake paxi xora hos ya xori kehi matlab hudaina uff hamro desh
@tejendrabhadurbudha-ws1oi
@tejendrabhadurbudha-ws1oi Жыл бұрын
Ganga didi yo wada adxy sahi xoin na huni kuro gardai x wad adxyle
@payangovlog8492
@payangovlog8492 Жыл бұрын
क्यामरा मेन चाहिँ कस्तो हौ
@krishnasisham9951
@krishnasisham9951 Жыл бұрын
Bichara buwa aama pidit daju 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@Duet2074maonzanya
@Duet2074maonzanya Жыл бұрын
K garnu dukha lagxa des ko halat ani manabta hin manab dekhi 🥺🥺🥺
@sudipthapachhetri714
@sudipthapachhetri714 Жыл бұрын
Xi xi odadx ko para yo odadxyko melemtoxa hai
@roxsiiy
@roxsiiy Жыл бұрын
Yo wada adkhakshya pani jhole poisa khayera kamjor laai hepne baliyo laai sath dido rahe chha. Yo dai haru laai nyaaye dinu pryo,
@subashrijal1281
@subashrijal1281 Жыл бұрын
kanun aunusar janu parxa 🙏🙏pahile kinne bela nai sochnu parxa🙏🙏
@Arjunofficalchannel
@Arjunofficalchannel Жыл бұрын
वाडा अध्यक्ष नगपालिकाको केही डाका हरु मिलेर उहाँ हरुलाइ फसाउनै खोजेका रहेछन् ती बुढा बाउलाइ हान्ने मुला हरुलाइ जेल कोचे हुन्छ
@Rasma557
@Rasma557 Жыл бұрын
K k dekhna parxa yr jindagima pataki haru
@pradhanrai7577
@pradhanrai7577 29 күн бұрын
Kanuni rupma karvahi navye vautik akraman garnu parxa yo sosak harulai💪
@garimathapa4702
@garimathapa4702 Жыл бұрын
जाेजे भयनि ८0वर्षको बाबु लाई कुट्नु अप्रादहाे अध्यक्ष पनि बिकेकाे रईच
@kamalshrestha8249
@kamalshrestha8249 Жыл бұрын
अध्यक्ष को बोली आनुसार पद्काउनु पर्ने
@thapadon1167
@thapadon1167 Жыл бұрын
रातो जकेट लगाउने दाई कुरा सारै चित बुझेयो
@Meena-sharma85
@Meena-sharma85 Жыл бұрын
Yo वडा अध्यक्ष ले पैसा भेट्टाएको जस्तो छ यस्तो चोर वडा अध्यक्ष किन चाहियो र
@sadhuramshrestha8158
@sadhuramshrestha8158 Жыл бұрын
याे पलटिङ बन्द गर्नुपर्छ नत्र भबिस्यमा कातमार हुन्छ
@mendolafoletrainingcenter3084
@mendolafoletrainingcenter3084 Жыл бұрын
म्याम नमस्कार मलाइ रिमा सेवा घर को नम्बर कुप्लब्द गराइदिनुन
@ramathapa1149
@ramathapa1149 Жыл бұрын
यो ओडा अध्यक्ष उता पट्टीको मान्छे सङ्ग मिले छ पहिलाको अध्यक्षले कति राम्रो बोल्नु भएको छ?पहिला सबै बराबर मिलेको बाटो?अहिले फेरि अरुको जग्गामा यक्कासी जान्छ त?कानुनी अनुसार जान्छम भन्दा भन्दै किन पिट्नि😡?उसलाई चाहिन्छ भनी पिडितलाई नि चाहिन्छ नि कस्तो कुरा गरेको यो अध्यक्षले😡?नछोड्नु?यस्ता दलालिलाइ😡😡😡😡😡😡😡
@rukff5952
@rukff5952 Жыл бұрын
😊
@oepttttv2403
@oepttttv2403 Жыл бұрын
निष्पक्ष रूपले दुवै पक्ष मिलियो भने नहुने केही छैन
@shantathapa1591
@shantathapa1591 Жыл бұрын
Red jacket lagaune dai ko kura ramro chha.
@utsavchhettri2773
@utsavchhettri2773 Жыл бұрын
थाहा छैन यो वडाले कहिले शिक्षित, निडर, भस्टचार बिरोधि, न्यायीक, .... नेता पाउने हो ।
@Neeshani-li
@Neeshani-li Жыл бұрын
कसम सबै ठाँउ मा एस्तै बिकामे वार्ड अध्यक्ष भए के गर्नु होला 🙄🙄🙄😃
@ubim0
@ubim0 Жыл бұрын
Sahi ho.kanooni tarika last ma.warda adhxeko kaam tehi ho.
@nabinban6491
@nabinban6491 Жыл бұрын
i have same problem at my home
@fitnessclubgorkha8425
@fitnessclubgorkha8425 Жыл бұрын
पत्तुर झरि झम्पट गोरु मुते वडा अद्यक्ष काम छैन त्यो चोरको के बोले को प्रतिनिध भएर त्यो खाल्डोमा जिउँदै पुर्न पर्ने वडा अद्यक्षलाइ साला भाग्यो त
@indraphombolimbu5935
@indraphombolimbu5935 Жыл бұрын
Thatterika ameni lyayera nap jacha gare ra kasko kati parchha chhutyayera bad phad garda bhaihalchha ta ❤❤😢❤
@nirmalarijal3381
@nirmalarijal3381 Жыл бұрын
Basant pandit jato vai mara daju vai hunu bhanda nabhyako ramrow
@indiradahal402
@indiradahal402 Жыл бұрын
जे गर्छ सम्पतिले गर्छ बिनास काले बिपरीत बुद्धि मरेपछि बाँसको डोलामा लान्छन् खोलामा😢😢 😒😒😒
@parbatirai1625
@parbatirai1625 Жыл бұрын
अध्यक्ष बिकिसकेको छ नभए निस्पछ गर्नु पर्ने
@bungkshyangchha
@bungkshyangchha Жыл бұрын
तिमी हरुको जग्गा नगरपालिका लाई दान गर 1 मिनेटमा समस्याको समधान हुन्छ
@ishwarlal9657
@ishwarlal9657 Жыл бұрын
Omg
@rajikumartamang7819
@rajikumartamang7819 Жыл бұрын
यो अर्काको डाहा लोभ गर्ने , थिचोमिचो गर्ने , चियो चासो गर्ने सोच भएका जति पनि मानव रुपिहरुलाई चै जिउँदै खाल्डोमा हाल्नु पर्ने😡 मरेर के लगिन्छ ? जस्को जे जति छ नाप नक्सा र कानुन अनुसार सर-सल्लाह सहमतिमा बसेर समस्या समधान गरे भयोत।
@atitthapa2395
@atitthapa2395 Жыл бұрын
यो आेडा अध्यक्ष ले पनि पोइसा मा बाइकको रै छ
@dipakacharya9310
@dipakacharya9310 Жыл бұрын
वडा अध्यक्ष पनिमीलेजसतो छ
@aayuandaabishkar9466
@aayuandaabishkar9466 Жыл бұрын
पालिकाबाट किन सुइकृित नै नलिकन डोजर लगाएको त? यो कुराले पण्डितको टिमले जबर्जस्ती गरेको बुझिन्छ।
@radhika-Nachhiringgrg
@radhika-Nachhiringgrg Жыл бұрын
वडाअदक्ष्य सोझो हुनुहुन्छ जे सत्य छ त्यति बोल्ने खाल्को अहिले त्यस्तो मान्छेको अहिले काम छैन त्यति कै दाजु भाइ भनेको कण्डोको पिलो भनेको हैन रहेछ अचम्म मान्छेले बाटोको लागि जग्गा दान गर्छन यो पिलन्धारेहरु दुइहात बाटोको लागि भाइ भाइ लडेर बस्छ छि छि मरेको बेला छातीमाथी राखेर लैजा जाठाहरु अनि ८१ बर्षको बुढोलाइ प्रयोग गरेर जित्न खोज्दै रहेछ तर त्यो बुढो त्यस्तो भिडमा किन गएको ??? जे जे गर्ने सक्ने छोराछोरीले गरि हाल्थ्यो नि पिण्ड खाने बेला कति लोभ छि छि बेइज्जती
@yashodakc5389
@yashodakc5389 Жыл бұрын
अाफनु जग्गा मा किन डरानु पुलिस बुलाउनु राम्रो हुनछ
@bantawadhumla6127
@bantawadhumla6127 Жыл бұрын
मान्छे कुटेर अमेरिका भाग्ने को नागरिक्ता छानबिन गर्न परो ।
@mohonmohon1057
@mohonmohon1057 Жыл бұрын
baato सार्न खोजेको छ।त्यो मुर्खता देखाएर पेल्न खोजेको हो।।।।।
@bijaysherma4637
@bijaysherma4637 Жыл бұрын
Ghanga G asuv sabda lai chai cut garda ramro hunx ki (Advice) thank you.
@kamalshrestha8249
@kamalshrestha8249 Жыл бұрын
बातो सार्न मिल्छ
@RTVLOG864
@RTVLOG864 Жыл бұрын
Aambo. Nayapati ma pane yesto kandha 🥺🥺😴😴
@punsanam1274
@punsanam1274 Жыл бұрын
सोझो मान्छे हुनु नै गल्ती हो😪😪
@tulsisinjali7326
@tulsisinjali7326 Жыл бұрын
K garnu kasailai lov lach k hi xaian sabai Dan garxan kasailai k hi napugni 😢 astai xa sansarik chalan mari lanu k nai xara🙏🏻😢😢😢
@binashrestha7428
@binashrestha7428 Жыл бұрын
Ganga lamaji ok contact no. paye dherai aabhari hunethiye.
@jamunalamichhane5134
@jamunalamichhane5134 Жыл бұрын
यस्ता लाई वडा अध्यक्ष राख्नी छ्या😡😡😡
@hamisathi7129
@hamisathi7129 Жыл бұрын
मेरो नी ३ बिगाहा जग्गा यउटा नेपाली कांग्रेसका बाट निर्वाचित वडा अध्यक्षले गारी खाको छ तेसको पुरा कागजात म संग नभएको कारण म तेही ठाउको मालपोत कार्यालयमा गाको थिए तेहाको हाकीम ले त यो जग्गा अाफुहरुकौ हो भनेको छ। मेरो नि बाबा बितीसकनुभयो मालपोत बाट सिफारिस लिएर आउनु भनछ तर वडा अध्यक्षलाई जग्गा १/२ गरउ मिलेर काम जाम भन्दानी मानेको छैन क गारन सकिन्छ होला मलाई सलाह दिनुहोस।
@kumarnewa-k7
@kumarnewa-k7 Жыл бұрын
यस्तो पठ मुर्ख ओडा अध्यक्ष काम छैन।२१ सौ शताब्दी को ओडा अध्यक्ष पनि कस्तो लाई छानेको होला।
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 85 МЛН
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 9 МЛН
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 32 МЛН
NASA’s Search for Aliens | The Voyager Missions | Dhruv Rathee
26:15
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 85 МЛН