म घरबार बिग्रेकिलाई बच्चासितै सियार्नु भो !! उ रोयको हेर्न सकिन र बिहे गरे | सबैलाइ रुवाए आज

  Рет қаралды 1,278,832

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Күн бұрын

Пікірлер: 1 400
@kharomedia9452
@kharomedia9452 Жыл бұрын
किरण श्रीपाली बहिनि र गोबिन्द पंगेनीको स्वरमा केहि दिनमा सिमसिमे पानि बोलको गीत आउदै छ प्रतिक्षा गर्नुहोला.../ गणेश अनि आशा, सधै हासी खुसि रहनु तपाईहरुको धेरै प्रगति भयको हेर्ने ठुलो रहर छ / खरो मिडियाबाट हुने हरेक सहयोग रहिरहनेछ....
@sunilkhanal3155
@sunilkhanal3155 Жыл бұрын
Ewrrww5t6
@ramharibhandari7461
@ramharibhandari7461 Жыл бұрын
​@@sunilkhanal3155व्व्व@#क
@SitaGelal-qd2xt
@SitaGelal-qd2xt Жыл бұрын
@
@khadkanepal1239
@khadkanepal1239 Жыл бұрын
​@@sunilkhanal3155à77
@NepaliAmal
@NepaliAmal Жыл бұрын
👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👎🏻👎🏻👎🏻👎🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻🤙🏻🤙🏻🤙🏻🤙🏻🤙🏻🫵🤘🤘🤘🖐🖐👋🏾👋🏾👋🏾👋🏾💤💤💤💯💯🦶🏼🙏🏼🤝🏻🤝🏻🤲🤲👐👐🫶🏻🫶🏻🤳🏻🫵
@goodwiii8477
@goodwiii8477 Жыл бұрын
यो आजको अन्तरबार्ता ले मन छोयो गोबिन्द जि यो जोडीलाई हृदय देखिको उच्च सम्मान।
@chandrabc1984
@chandrabc1984 Жыл бұрын
महान पुरुष वा समाज मा एउटा उदाहरणिय काम गर्नु भयो सलाम छ गणेश भाइ❤❤
@Goma1882
@Goma1882 Жыл бұрын
Omg way kti manchae aru ko buda sang janchan vane kti manchae lae najane 😂😂😂😂😂😂Mahan 😂
@kalpit_minu_karki
@kalpit_minu_karki Жыл бұрын
प्रायःजसो नारीले मात्र पराइ पुरुषको बच्चा स्यारेर बिहे गरेको देखिन्थ्यो। तर, एउटा नारीलाइ बच्चा सहित स्विकारेर, दुनियाँले जे सुकै भनोस कुनै प्रवाह नगरी, धुमधाम सङ्ग बिहे गरेर जीवन अघि बढाएको देख्दा एकदम खुसी लाग्यो। एउटा नारीको कथा-ब्यथा बुझिदिने कति महान्🙏 Ganesh जि हजुरलाइ सम्मान र सल्युट गर्न चाहन्छु। सबैले यसरी नै बुझ्दिन सके समाजमा आमूल परिवर्तन आउथ्यो। गणेश जि, तपाईं जस्तो उच्च बिचार भएको साथी पाउँदा आफुलाई अत्यन्तै गौरवान्वित ठानेकी छु। यो उदाहरणिय जोडिलाइ धेरै -धेरै शुभकामना सधै हासी खुसी रहनु है🥀
@karanjanala6453
@karanjanala6453 Жыл бұрын
सारै खुसि लाग्यो भाई दुख्ख पायकि नारिका आसु पुछ्नु भयो दुबै जनाले मिलेर बस्नु बैनिलाई कहिले दुख्ख नँ दिनु अति खुसि लाग्यो ❤❤❤
@GopalBk-bf7vd
@GopalBk-bf7vd Жыл бұрын
गनेश सर साच्चिकै महान हुनुहुन्छ 🙏सबै पुरुषले यस्तै बेसहारा महिलालाइ सहारा दिने हो कुनै महिला रुनु प्रदैन ❤❤❤
@RitaKhattri-g9e
@RitaKhattri-g9e 10 ай бұрын
😢😢😢
@dineshnepali3863
@dineshnepali3863 Жыл бұрын
उदाहरणीय जोडि भन्दा पनि महान पुरुष लाई र मायालु मन भयको र कलाकार हृदय भयको मान्छेलाइ कोटि कोटि नमन।आगामी दिन सफल होस। युगल जोडि सफल होस कामना छ।
@balbahadur8057
@balbahadur8057 Жыл бұрын
सम्मान छ भाइ गणेश प्रति समाज मा थोरै मात्रामा भेटिन्छ यस्ता दयालु आटिलो साहासि पुरुष कसैको जीवनमा भगवान बनेर कसैको भन्छन् नि नारि एउटा कुखुराको फुलमा दाजिन्छ तर यस्ता माहान पुरुष पनि हुन्छन् 🙏 र बैनिको कुराले सार्हो मन छोयो भाग्यमानी मध्ये बैनि पनि पर्नु हुन्छ र बाबु पनि यहाहरुको जोडी को हजारौं बर्ष को मिलन साथमा उज्ज्वल भबिस्यको कामना 🙏🙏 पृथ्वी गोलो छ भन्छन् हरेस नखानु रे दुख पछि सुख बिछोड पछि मिलन अबस्य आउछ जो यहाहरु को जोडी मा पाए 🙏🙏 thank you so much kharo midiya prati 🙏🙏
@bhuwankumar1214
@bhuwankumar1214 Жыл бұрын
खुसी लाग्यो यो महान काम गर्नुभएको मा गणेश सर सधै भरी मिलेर बस्नुहोला समाज समाज नभन्नुहोला समाजले जेसुकै भनेतापनी आफ्नो काम कर्तब्य मा एकचित भएर लाग्नुहोला हजुरले गर्नुभएको कामलाइ म सधै सिरोपर गर्दछु गणेश सर र माइला सिरियल लाखौं भाग पुगोस ।
@chandrakhadka6243
@chandrakhadka6243 Жыл бұрын
गणेश सर धन्यवाद, बिहे गरेर समाजमा उदाहरणीय बन्नु भयो। एउटा असल र सहयोगी जिवनसाथी भेट्नु भएको छ।
@HamiBalbalika
@HamiBalbalika Жыл бұрын
उहा एक महान पुरुष हुनुहुदो रहेछ, कोटी कोटी नमन 🙏🙏 शिक्षित समाजमा चेलीको सम्मान भएको देख्दा खुसि लाग्यो
@anjana3999
@anjana3999 Жыл бұрын
कति महान गणेस सर एउटा नारीको कथा बुजिदिने हजुर लाई धेरै समान गर्दछु
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
A hor anjana nari ko matrai katha bujher hunxa ra hij en le nara ko katha bujhna na saker po ho ki gharbar bigreko
@loknathghimire8471
@loknathghimire8471 2 ай бұрын
यो काम महान हो तर आफ्नो घरमा, आफन्तमा, भएमा चैँ देखि सहन सकिन्न , कुरो काटिहाल्नु पर्छ, गिराइहाल्नु पर्छ नि भन्नू पर्नी हो,
@baburamghatani5528
@baburamghatani5528 Жыл бұрын
आज यो अन्तरबार्ता हेर्दै गर्दा कता कता मपनि भकानिन पुगेछु।तर बिसेस गरि आदरणीय गणेश सर लाइ हृदय देखिनै सम्मान ब्याक्त गर्न चाहान्छु यो समाज को अन्दो बिचार र अन्दो हेराइ लाइ चिरेर यति माहान कार्य गर्नु भयको छ🙏🙏र आदरणीय म्याम लाइ पनि बिसेस नमन छ यति दुख र संघर्ष को बाबजुत पनि नराम्रो बाटो मा लाग्नु भयनछ।धेरै धेरै सुभकामना छ यो परिवार सदैभरि यसै गरि खुसि र सुखि भयको देख्न पाउ🌷🌷🌷🙏🙏🙏
@sabinarai5594
@sabinarai5594 Жыл бұрын
एउटा नारी बिहे भयेर जान्छिन घरबार समाल्दा समाल्दै बिगि्रिन पुग्छ अनि तेइ नारीलाई अर्कि नारिले घरगरि खान साकिन तथानाम भन्न थाल्छिन तर अह बुज्दैन किन उस्ले घरगरि खान सकिन के भयो भनेर बास नानाभाती कुरा गरो सको हाइ हाम्रो समाज गजब छ 😔 खुशी लागो यो भिडियो देखेर येस्तै साथ अनि माया रहिरहोस यो जोडिमा🙏🙏🙏 gud bless you 💕💕💕
@basantakhadka3162
@basantakhadka3162 Жыл бұрын
धेरै खुशी लाग्याे तँपाइ महानसाहसी हुनुहुँदाे रहेछ, सहाराबिन एक नारीलाइ साथदिनु भएकाेमा , मिलेर बस्नुहाेला , बहिनी पनि सहासी हुनुहुँदाे रहेछ, बाबुहरू अति राम्राे , गाेपालभाइ सानातिना कुराहरूमा झै झगडा नगरी बस्नु, पत्तीले अाफनाे पत्त्निमाथि अधिकार जमाउनु, पत्त्निले पनि अाफनाे पत्तिामाथि अधिकार जमाउनु, बाबुहरूलाइ राम्राे संग अध्ययपन गराउनु, छाेराहरूकाे पढाइमा बढीध्यान दिनु भएमा त्याे नै सवभन्दा ठुलाे धन हाे, सम्पति भनेकाे त अाफनाे क्षमतानुसार गर्ने हाे, तर छाेराहरूकाे भविषयत लाइ पहिलाे प्राथमिकता राख्नु, सवै समाज छिमेकीकाे उदाहरणीय बन्नुभएकाे मा धेरै धेरै शुभकामना, सुन्दर जाेडीलाइ, कसले के भन्याे केभनेन् त्यतातिर ध्यान नदिनु, अाफनाे सुन्दर जीवनमा मेलमिलाप भएर बस्नु, तँपाइहरूकाे जिवन सुन्दर सुःखी, खुशी, शान्तिमय साथ बित्नसकाेस् शुभकामना
@samjhanagurung8018
@samjhanagurung8018 Жыл бұрын
कति महान पुरुस यो जोडीलाई कहिले कोसैको आखाँ नलागोस ♥️मलाई पनि यस्तै भनेको थियो हामी घर बिग्रेको चेली महित बस्दा भाईहरुको बिहे हुदैन रे 😭😭तेसैले म अर्काको घरमा भाडा माझेर बसेकी छु l
@tarathagunna9402
@tarathagunna9402 Жыл бұрын
कति राम्रो सुच हजुरको कति महान पुरूष हुनुहुन्छ तपाइलाइ शब्दमा बयान गर्ने शब्द नै छैन ❤❤
@dhankumartamang
@dhankumartamang Жыл бұрын
राम्रो जोडी जुडाएछ भगवान ले सधैं सुन्दर रहोस शुभ कामना छ 💐💐💐
@rajeshkhadka3634
@rajeshkhadka3634 Жыл бұрын
😘😘😘🥰🥰🥰🥰🥰🥰
@ayushroka94
@ayushroka94 Жыл бұрын
सलुट छ गोबिन्द सर यस्ता जोडि पनि रैछ्न कतै सम्मान छ महान पुरुसलाइ रुदै आनंद भयो मन ❤❤❤❤❤❤
@jeetumagar4990
@jeetumagar4990 Жыл бұрын
हजुर को मीठो सोच र बिचारको लागि धन्यवाद।धेरै खुसी लायो सबैको यत्सै राम्रो मनै देखि सोच भए घर वार छुटेका दिदी बैनी रूनु पनें थिएन।❤❤
@manojajaiswal359
@manojajaiswal359 Жыл бұрын
कस्तो मन छोयो यो कथाले सच्चै काहाबाट काहा गएर ठोकिन्छ जिन्दगी एस्तै राम्रो शुखमय हुँदै जाओस ❤
@kumarbaraili2568
@kumarbaraili2568 Жыл бұрын
सँधै ,पार पाई नसक्नु दुखपाकाे ,हिंसा भाेगेर बाँचेकाे महिला र पुरुषकाे नमिठाे कथाहरु सुनिन्थ्याे तर आज यस्ता महान जाेडि देख्न पाईयाे खुसि लाग्थ्याे।
@mankumaribasnet
@mankumaribasnet Жыл бұрын
😊😊😅😅😅😊😊
@Shyamkumar-oq5jw
@Shyamkumar-oq5jw Жыл бұрын
मानवीय भावले उतकृष्ट व्यक्तित्व गणेश स्यालुट! असाध्यै महान कर्म ।
@netrabdrstha1823
@netrabdrstha1823 Жыл бұрын
गणेश सर आत्मिक ब्याक्ती एक दम मन पर्यो बिस्वाशी इमानदारी धार्मिक येस्तै सोच गर्नु पर्छ।
@poshannicesongyogi6982
@poshannicesongyogi6982 Жыл бұрын
Nice jodi
@KalpanaShrestha-m2n
@KalpanaShrestha-m2n Жыл бұрын
🎉
@INDRAKC-fz1dq
@INDRAKC-fz1dq Жыл бұрын
एकदम राम्रो कुरा ।गणेश भाइ तपाईलाई मुरी मुरी धन्यबाद ।अरु घरबार बिग्रिएर बसेकालाई हिम्मत र प्रेरणा जागोस यहि छ मेरो शुभ कामना ।।।।।
@केपीचौलागाइ
@केपीचौलागाइ Жыл бұрын
कति मिठो आवाज दुबै जना को वा वा ,साच्चै नै इ जोडी समाज को उदारहन बन्ने छन तेसमा दुई मत नै छैन्❤️❤️❤️
@shobhaghale1492
@shobhaghale1492 Жыл бұрын
Baini ko voice jhan kati ramro❤❤
@KamalKumar-rc4yd
@KamalKumar-rc4yd Жыл бұрын
यो भिडियो ढिलै भए पनि हेरे राम्रो लागो यो भाइको ठूलो मन रहेछ र श्रीमती पनि सारै राम्री भेटे छ्न।जे होस कन्या केटि भन्दा कम छैनन।जै होस राम्रो जोडि होस।
@kumarbaraili2568
@kumarbaraili2568 Жыл бұрын
वाह!स्यावास।कहिले कहीँ त यस्ता मन आनन्द आउने भिडियाे पनि आउँदाे रैछ यूटुबमा। खुसि लाग्याे।
@sunitabaral4163
@sunitabaral4163 10 ай бұрын
कति मिठो स्वर बहिनीको।।अब गीत पनि निकालेको देख्न पाइयोस्।।
@tilakbohara7370
@tilakbohara7370 Жыл бұрын
❤❤❤❤ याे जाेडि देखेर मनै देखि सम्मान र मायाकाे बास्तबिकता झल्काउने एउटा उदाहरणीय जाेडि सधै खुसि रहाेस् भगवान् सँग प्राथना छ सधै सुखि र खुसि देख्न पाइयाेस् शुभकामना छ
@thapamagerchampssing1940
@thapamagerchampssing1940 Жыл бұрын
कति सुन्दर जाेडि । अब याे जाेडिकाे जुगाैजुग सम्म अजम्बरि माया रहि रहाेस ।❤❤❤
@manbahadur3428
@manbahadur3428 Жыл бұрын
महान विचार भएको जोडी सलतापूर्वक जीवन वितोश ।
@RamBahadurVideos
@RamBahadurVideos Жыл бұрын
नेपाल को येउटा ईतिहास कोर नु भयेको मा धेरै धन्ने वाद यो जोडी कैले पनि नछुटोस 🙏🙏🙏🙏
@deepakrai4857
@deepakrai4857 Жыл бұрын
सहि लाग्यो सहि ब्यक्ति हुनु हुदो रहेछ।खुल्ला हृदय सफा मन भगवान्ले साथ देओस खुसी लाग्यो ।
@rajkumarneupane1130
@rajkumarneupane1130 Жыл бұрын
पहिला देखि नै आशाले मिठो गित गाउ थियो उसले एक अबशर पायो भने केहि साङगितिक छेत्र मा राम्रो गर्ने सक्छ जे हो सुन्दा राम्रो लाग्यो दाम्पत्य जीवनको शुभकामना 🎉
@minathakuri1812
@minathakuri1812 Жыл бұрын
बाउ जस्तै छ है छोरा त ।सधैं भरि आफ्नै छोरा लाई जस्तै माया गर्नु होला है गणेश जि।2 छोरा हरु बराबर देख्नु होला त्यो भन्दा ठुलो धर्म अरु केहि हुदैन ।।
@gokulbk241
@gokulbk241 Жыл бұрын
पुरुष होइन माह पुरुष हुनु हुदो रहेछ सुखी रहुन यो जोडी सधै खुसी रहुन
@gopalshrestha9723
@gopalshrestha9723 Жыл бұрын
कति राम्रो जोडि यो भगवानले जुराएको हो , सधैं जिवन भरि यसरिनै खुसी रहोस् । धेरै धेरै शुभकामना साथै बधाई पनि छ । आशिर्वाद पनि छ ।सदा जय होस्।
@birtamang3403
@birtamang3403 10 ай бұрын
पत्रकार मिडिया पैगिनि न्यौपाने तपाई राम भगवान रहेछ हमेशा नेपाली जनतालाई यसरीनै देखाउनु होस् शुभकामना व्यक्त गर्दछु फलोस्-फुलोस् मन्मा सोचेको काम कुराहरु पुरा गरुन
@sharadarayamajhi9139
@sharadarayamajhi9139 Жыл бұрын
धेरै राम्रो सोच गणेश भाइ को धन्यवाद भाइ आफंनो परिवार लाइ खुसि शुखी राख्नु भाको भगवान ले संधै कल्याण गरुन सबै परिवार लाइ 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@letsfrien
@letsfrien Жыл бұрын
विधुरको दोस्रो बिहेबारी गराएको कथामा फिल्म बनाएर समाजलाई ठुलै सन्देश दिएँ भन्ठान्नेहरुले यीनीजस्तै समाजका जिवन्त नायक पात्रहरुको कथामा पनि कथानक चलचित्र बनाउने हिम्मत गर्ने थिए भने उन्नत समाज निर्माणमा हातेमालो हुने थियो । गणेश सरको हिम्मतलाई सलाम ! साथै सबैलाई सुखद जीनवको शुभकामाना
@reshampurja6996
@reshampurja6996 Жыл бұрын
एकदमै मिलेको शुन्दर जोडि, सलाम छ मेरो यी जोडीलाई
@karnathapa8842
@karnathapa8842 Жыл бұрын
तपाई हरु को सुन्दर जोडी सुःखी परीवार अमर रहोस। कुनै किसिमको जिवन मा अबरोध न्आवोस ।सफल दाम्पत्य जिवन को शुभकामना व्यक्त गर्दछु।
@simkhadasunita1725
@simkhadasunita1725 Жыл бұрын
वास्तविक कान्छि सीरियल त यता पो रहेछ ... समाजमा यति राम्रो मान्छेहरु नी देख्न पाइने रहेछ । best of luck both of you .
@khimarana8287
@khimarana8287 Жыл бұрын
Wowwow❤गणेश दाइ हजुरलाई कुन सब्दले सम्बोधन गरैा🌹साच्चिकै महान महानहुनुहुन्छ 🙏सबै पुरुषले यस्तै बेसहरा महिलालाई सहारा❤ दिने हो किनै महिला रुनि परदैन 🌹🌹🌹🌹🌹🌹❤❤❤❤🙏🙏🙏🙏🙏
@yambahadurgurung69
@yambahadurgurung69 Жыл бұрын
यो जोडी लाई कहिले पनि दुःख नपरोस भगवान सग प्राथन गर्छु
@padamchemjong5893
@padamchemjong5893 Жыл бұрын
गणेश मानबताले भरिपूर्ण महान ब्यक्ति हो, बाँचेर अरूको दुःखमा दुःखि हुनु भगवानरूपि बिचारको सम्मान र नमन शीरझुकाएर गर्छु ! बहिनी सधै खुशिरहनुहोस् केहि नराम्रो हुन्छ जिन्दगीमा त्यो राम्रोकोलागि हुन्छ । पिर गर्नु हन्न, HAPPY GOES LUCKY भन्छन् खुशिरहनुहोस् !!! अन्तमा भाग्यमानी, सु-स्वास्थ्य आरोज्ञता एबंम् दिर्धायुको उत्तरात्तर कामना तपाईहरूको जोडिमा टक्य्राऊँछु ! समाजको बिकृति र बिसंगति बिरूध्द एऊँटा नमुना तथा शाहसीलो जोडि भएर गर्भको साथ जिउनुहोस् !!!❤❤❤ धन्यबाद !!! तपाईहरूले समाजकोलागि पनि राम्रो काम गर्नु भएकोछ ।
@kabitarai7250
@kabitarai7250 Жыл бұрын
धेरै धेरै धन्यवाद छ उहाँ दाजु हुनुहुन्छ कि भाई हुनुहुन्छ तपाईलाई🙏जिन्दगीभर सधै हाँसिखुसिले जीन्दगी बितोस नानीलाई कहिल्यै बाबाको कमि हुन नदिनुहोस् सबै केटा मान्छे हजुर जस्तो महान हुदैनन्।🙏👏👏❤️♥️
@rubeldasrubel7435
@rubeldasrubel7435 Жыл бұрын
😊
@pavitravauju2565
@pavitravauju2565 Жыл бұрын
सलामछ यिजोडिलाइे सदैभरिफलोस फुलाोस भगमानले पुरागरऊ👍🌹♥️♥️♥️♥️
@smt-rjaaryansunam1630
@smt-rjaaryansunam1630 Жыл бұрын
दुख परेको बेलामा साथ दिनुलाई भगुवान भनिन्छ,,गनेश जि लाई म सलुट गर्छु,दुख परेको बेलामा अङ्गाल्नु भयो,बधाई छ तपाई दुबैजना जोडिलाई
@pratapgurung8328
@pratapgurung8328 Жыл бұрын
गणेशजीले साबित गरिदिनु भयो मान्छे कर्मले ठुलो हो थरले होइन गणेशजी सधै असल इमान्दार भएर समाजलाई गाइड गरनुहोस हजुरलाई उच्च सम्मान छ
@nareshb.k.3926
@nareshb.k.3926 Жыл бұрын
दुबै जोडीको फलोस् फुलोस्... हार्दिक शुभकामना छ। ❤️❤️❤️
@ChandraJugjali-k2u
@ChandraJugjali-k2u Жыл бұрын
यो परिवार मा सधै खुसि आवोस गणेश भाई सम्मान छ जोडी राम्रो छ ❤❤❤❤
@haribk5820
@haribk5820 Жыл бұрын
आहा कति राम्रो सोच र सोर हो दुबै जनाको संगीतिक यात्रा को सफलाताको सुभकामना
@SushmaPm
@SushmaPm 10 ай бұрын
यति राम्रो जोडी कहिले नछुटोस्् 🙏🙏🙏🙏
@balkrishnapun795
@balkrishnapun795 Жыл бұрын
कति राम्रो स्वर दुबै जनाको । जिन्दगीको उताड चढाव त भैहाल्छनि सबैको यो त जिन्दगीको संघर्ष हो।
@brabosera4829
@brabosera4829 Жыл бұрын
यस्तो राम्री श्रीमती पाए मैले पनि गर्थे नि, हजुरहरुको जीवन सधै शुखमय रहोस शुभकामना 🎉
@kajipariyar5065
@kajipariyar5065 Жыл бұрын
अति राम्रो जोडी छ सदैव एसै गरि राम्रो संघ गरि खानु मान्छे ले ३/४वाटबच्चालाई ता स्यारेका छन एउटा बाबू ता होनि केहि फरक पर्दैन गोबिन्द जि लाई सलाम छ जय नेपाल
@yamprsad850
@yamprsad850 Жыл бұрын
यो दुई जोडीको सधै रमाइलो शुखले बितोस
@GbkEntertainment9476
@GbkEntertainment9476 Жыл бұрын
नमस्कार म कलाकार गणेश बाबु बि क कथा 5 बर्ष पुरानो थियो आज याद फेरियो खरोमिडिया सर लाई धन्यवाद सानो कुरानि गर्न जोडिन पुगियो खै म कतै गल्ति गरेको भय माफि दिनु होला // धन्यवाद ।।
@suknairoyal-bd9sw
@suknairoyal-bd9sw Жыл бұрын
Sahi garnu vo sir. Proud of you. Be strong always sir.
@GopalBk-bf7vd
@GopalBk-bf7vd Жыл бұрын
आजदेखी म पनि माइला सिरियल हेर्नेछु 🙏❤
@rnbashyal
@rnbashyal Жыл бұрын
mahaan kam ko salut xa ganesh ji
@gobindbk8076
@gobindbk8076 Жыл бұрын
धर्म गर्नुभयाे सर महान❤
@gobindbk8076
@gobindbk8076 Жыл бұрын
आज देखि म पनि माईला सिरियल हेर्नेछु
@amarsunar7967
@amarsunar7967 Жыл бұрын
आफ्नो भाग्य जस्तो लेखिएको छ त्यो भोग्नुनै पर्छ ।तिमिहरुको जोडि अति नै मिलेको छ जिन्दगीभर खुशी सङ जीवन बितोस तिमिहरुको। शुभकामना ल।❤❤
@dipakpariyar6516
@dipakpariyar6516 Жыл бұрын
बाहादुर पुरुस मानेकाे छु र सध्भाबना भयकाे पुरुस ले मात्र भावना बुज्ने आँसु पुज्ने गर्छन बाबू याे खुसिकाे कुरा हाे दुबै जनालाइ
@amarshahi9080
@amarshahi9080 Жыл бұрын
आउदा दिन मा दाजु लाई दिदी ले कहिल्यै घात गर्नु हुदैन जोडी राम्रो छ 💝💝💝💝💝💝💝💝💝👌👌👌👌👌👌👏👏👏
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 Жыл бұрын
जता ततै मैलाले मत्र पुर्षको बच्चा सियाऐर बिहे गर्ने र पुर्षले मैलाको बच्चालाई सयाऐर मैलालाई बिहे गरेको देख्दा खुशी लाग्यो गनेस ज्युलाई धेरै धेरै बधाई छ जे जस्तो भऐ पनि मिलेर जिबंन चलाउनु झै झग्डा भए पनी ती गल्ती हरुलाई बिर्सेर दुबई जनाले ऐक साथ जुनी बित्याउनु शुभकामना छ दुई जनालाई
@bishnumayapoudel1108
@bishnumayapoudel1108 Жыл бұрын
राम्रो श्रीमान् माहान पुरुष पाएकि छौ नानु अब रुनु पर्दैन दुबै मा प्रर्तिभा रहेछ अझै राम्रो गर्दै जानुस् सुभकामना छ❤❤❤❤❤ राम्रो सुन्दर जोडिको नमुना बनि रहोस्
@ttekanthapa7465
@ttekanthapa7465 Жыл бұрын
उच्च सम्मान र उच्च सल्युत छ गणेश ज्यु लाई।
@JibachhDhakal
@JibachhDhakal Жыл бұрын
दुई जना महान, भगवानले सधैभरि नै रच्छा गर्नु होस शुभकामना।
@shashithakuri2762
@shashithakuri2762 Жыл бұрын
अर्को भिडियो पनि ल्याउनु होला।। यो जोडी मनमुटाव नहोस्
@sudeepbabumahar3057
@sudeepbabumahar3057 Жыл бұрын
😒😒यो interview हेरेर धेरै मन रोयो 😭 जुन पीडा आशा दि ले भोग्नु भयो तेस्तो पीडा कसैलाई भोग्नु नपरोस् 😒♥️ गणेश सर लाई धेरै धेरै उच्च सम्मान 🙏🙏 बाकी जिन्दगी सुखमय होस् ♥️
@shashithakuri2762
@shashithakuri2762 Жыл бұрын
बिचरी बुढी को कुरो सुन्दा दुख लाग्यो। म पनि यस्तै यस्तै दुख पाएको महिला भेटे साथ दिने थिएँ।
@sirjanasunar3479
@sirjanasunar3479 Жыл бұрын
😂
@RameshRamesh-fh7wl
@RameshRamesh-fh7wl Жыл бұрын
जस्तो मलाई तेसतै परेकाे रहेछ तपाईं लाई पनि
@Tekgrg-t1p
@Tekgrg-t1p Жыл бұрын
तँपईलाई यो नानिको दुखमयँ जिन्दगिलाई शुख मयँ बनाउनु धेरै धेरै धन्यबाद तँपाईलाई सँद सँदा भगवाने खुसिको दियो तँपाईको मुहाँरमा छावस भन्न चाहान्छ र कोहि अबुझ ब्याक्ति भए योहि जोडि हेरेर दुखिलाई साथदिम भन्ने आस आकेम्क्षा राखेर हिड्नु होला ल।
@allgamingaron226
@allgamingaron226 Жыл бұрын
यो जोडिलाई यति सफलता र खुशी मिलोस कि हेर्ने र सुन्ने सबैको मुटु ईर्श्याले जलोस, फुटोस, तर जोडि सधै शुखि र सम्ऋिध होस। भगवानले सधै रक्षा गरोस।।
@drakomgr7886
@drakomgr7886 Жыл бұрын
Waw veri nice jodi kahilyai.naxutos 🥰🥰🥰🥰🥰🙏🙏🙏
@MinarokayaRokaya
@MinarokayaRokaya 11 ай бұрын
गणेश सर सलाम छ हजुर लाई हजुर जस्तो महान पुरुष सायद कमै हुन्छन आगामि दिन हरु मा अझै मिलेर हासि खुसि सुख मय होस हजुर हरु को जीवन 🙏🙏🙏🙏🙏🙏
@birprithakthapamagar7509
@birprithakthapamagar7509 Жыл бұрын
कति महान पुरूष सलाम छ उहालाई ❤❤
@haribdrthapa9114
@haribdrthapa9114 Жыл бұрын
तपाईं बाहेक अरु कसैले तपाईलाई खुशी बनाउन सक्दैन जब कसैले तपाईको हात र साथ छोडिदिन्छ त्यतिबेला प्रकृतिले तपाईको लागि एक औला समात्ने ब्याक्त्ती पठाउछ । प्रकृतिले नै जुराएको हजुरहरुको जोडिलाई सम्मान छ दाम्पत्य जीवन शुखमय छ अझै धेरै धेरै खुशी मिलोस ।❤❤❤❤❤🎉🎉🎉🎉🎉
@pranishasunar2537
@pranishasunar2537 Жыл бұрын
Yo jodi lai manai dekhi samman aasman जस्तो सोच भएको गणेश जी लाई heartly solute,, समाज मा udharaniya काम गर्नु भो समाज ले यस बाट केही सिक्नु जरुरी छ,,
@govindakarkianek1922
@govindakarkianek1922 Жыл бұрын
गणेश सरकाे महान विचार छ सलुट छ।🙏
@khatrichhetri837
@khatrichhetri837 Жыл бұрын
गणेश महान पुरुष यस्तै हुनुपर्दछ धन्यवाद ❤
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Name noi kafii xa tw garesh
@sandhyabudha7231
@sandhyabudha7231 Жыл бұрын
यो समाज मा सबै पुरुष हरुले यस्तै माया गर्ने हुनु पर्छ
@shivarimal8011
@shivarimal8011 Жыл бұрын
बिचरा बहिनी यो जोडी को उतोरउतर पारगति को शुभकामना ❤❤❤❤दामी छ जोडी
@kamalasapkota3574
@kamalasapkota3574 Жыл бұрын
यो सन्सार मा जति रुप फरक का बेक्ति छन् तेतिनै बेबहार फरक भयका बेक्ति कसैलाइ आफ्नै सन्तान को माया मोह छैन कसैलाइ अरुको सन्तानलाइ नि आफ्नै सन्तान् मानि रहन्छन् सधै टिकोस यो जोडि 🙏
@dileeppun2881
@dileeppun2881 Жыл бұрын
जुन दैवले जोडी छुटाउछ त्यही दैवले जोडी मिलाइ दिन्छ बैनी तपाइको पिडाले मन सारै छोयो आगामि दिनहरु मा सधै हासि खुसि जीवन जिउनु होला शुभकामना राधा र कृष्ण जस्तो जोडी तपाइहरुको माया अमर रहोस
@Muskaan_for_You
@Muskaan_for_You Жыл бұрын
गणेश बिक र बहिनीको स्वर राम्रो रहेछ बहिनि सिंगार बन्न लायक देखिन्छ .मिठो स्वर छ .................जे होस् राम्रो कलाकार को काम पनि तेस्तै ......जे होस् यस्तो बिरलै नै हुन्छ ......एउटा असहाय बच्चा को आमालाई सहारा दिएर बिहे गर्नु नै ठुलो कुरो हो .....सफल दाम्पत्य जीवन धेरै शुभकामना दुवै जनालाई .......धेरै खुसि लाग्यो
@lalibahadur1119
@lalibahadur1119 Жыл бұрын
साच्चिकै नमुना जोडी देख्न पायो,सदै हाशी खुसी रहनु होला दुख मा साथ सपूत दिनु भछ ती बाबु ले हजुर लाई महान बाबा सम्जेहोस बदाइछ ❤❤❤
@anjunabin3141
@anjunabin3141 Жыл бұрын
भरसक ठुलो बाबू लाई उस्को बाउ अर्को छ भन्ने ऐले सानो मा थाहा नहोस ।पछि ठुलो भए पछि बुझ्ने भए पछि बल्ल था पाउँदा राम्रो।सारै राम्रो जोडी कसै को नराम्रो दृस्ठि नपरोस।
@ganeshsunar9547
@ganeshsunar9547 Жыл бұрын
गणेश भाइ शरीरमा प्राण हुदा सम्म सधैं मिलेर बस्नुपर्छ ल ।
@dhanbahadur5601
@dhanbahadur5601 Жыл бұрын
Tiyo bahila ko kura nasamjiyar chita nagarnu dd estai xa sansan nirdhak vayra gads dai sanga jindagi kataunu dd
@Goorungsunil
@Goorungsunil Жыл бұрын
यो किटिक्कको जोडीलाई मन पराउने को को हुनुहुन्छ्🙏🙏🙏
@rijanbist292
@rijanbist292 Жыл бұрын
गणेश सर लाई पहिलो चोटो मिडिया मा देखेर खुसी लाग्यो र अझै उत्तरो उत्तर प्रगती को कामना❤❤❤
@Defender-du7gr
@Defender-du7gr Жыл бұрын
माहान माइला लाई सेलुट . सुन्दर जोडी 👌👍😍🥰❤️🎉🎊❤️❤️।
@ghanthapamusic
@ghanthapamusic Жыл бұрын
गणेश सर गणेश देवता नै हुनहुन्छ । हार्दिक नमन salute छ गणेश सर । दुख्ख मा साथ शुखमा साथ दिनु नै हजुरको महान्ता हो।
@kalpanasunar2681
@kalpanasunar2681 Жыл бұрын
सबै ले गणेश भाइले जस्तै बुजिदिने भए यु सन्सर कति राम्रो हुन्थ्यो सधैं यक अर्को ले सपोट गर्दै अन्ति साहस सम्म न छुटिनु होस
@BalenRai_23kulung
@BalenRai_23kulung Жыл бұрын
साच्चै नै माईला महान रहेछ🙏सधै खुशी रहोस यो जोडी 🙏🙏❤❤
@shreeharikhadka5216
@shreeharikhadka5216 Жыл бұрын
यति राम्री र शुसिल नारी हातवाट फुत्काउने त्यो कुन अभागी पुरुष होला ?! कलाकार गणेश भाइलाइ धेरै धेरै आदर तथा माया र धन्यवाद !! दुवै जना मिलेर अवका दिनहरु सुखमय वनाउनु होला वच्चाहरुको भविष्य उज्ज्वल वनाउनु होला !!!!❤❤❤❤❤
@sandhyagiri4483
@sandhyagiri4483 Жыл бұрын
स्वर दामि 2 जनाकाे,,,भगवानले रक्षा गरून् यी जाेडिलाई,,,🙏
@renutamang2509
@renutamang2509 Жыл бұрын
जे होस एक घर बिग्रेकाले अर्को घर भनाउनु कति राम्रो जोडी भगवान ले सधै आशीर्वाद बर्साई रहुन 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ritusakira1681
@ritusakira1681 Жыл бұрын
टिकटकमा देखेर आको है म चाहिँ खुशी लाग्यो यिनीहरुको परिवार देखेर सधैभर खुशी रहनु
@mohanrai448
@mohanrai448 11 ай бұрын
यो जोडिको कुरा सुन्दा धेरै दु:ख लाग्दो रछ तर अहिले भने जस्तो नै मिलेको छ। जेशोस सधै राम्रो होस।
@ChhabiGurung-e5c
@ChhabiGurung-e5c 3 ай бұрын
❤❤❤😢😢😢😢😢😢❤️❤️💘💘💘 ramro rahos sundar couple ❤❤
@shamsher384
@shamsher384 Жыл бұрын
महान काम गर्नु भाको रैछ । सलाम छ गणेश सर
@sanjilatamang1012
@sanjilatamang1012 11 ай бұрын
तपाई जस्तो महान पुरुष world मै कम मात्रा मै पैछ
@Absfilmsproduction
@Absfilmsproduction Жыл бұрын
धेरै धेरै बधाइ अनि सुभकामना गणेश सर अनि आशा जिलाइ । जीवन सधै खुसी,सुखी रहनु । ❤❤❤❤
@netrabahadur2988
@netrabahadur2988 Жыл бұрын
❤❤❤
@jagatmagar1637
@jagatmagar1637 Жыл бұрын
@@netrabahadur2988 ju66u
@jamunathapa7278
@jamunathapa7278 Жыл бұрын
​@@jagatmagar1637 😊
@ajgamer2246
@ajgamer2246 Жыл бұрын
du
@thammayathapa
@thammayathapa Жыл бұрын
​@@jagatmagar16371😮😮😢 use
Une nouvelle voiture pour Noël 🥹
00:28
Nicocapone
Рет қаралды 9 МЛН
Quando A Diferença De Altura É Muito Grande 😲😂
00:12
Mari Maria
Рет қаралды 45 МЛН
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 62 МЛН