Exclusive:पीडितको कुरा राख्दा गंगालाई खुलेआम मा र्ने धम्की|सञ्चार मन्त्रालयबाट भन्दै मुखछाड्ने कोहुन

  Рет қаралды 468,599

Good tv

Good tv

2 жыл бұрын

Host:Ganga lama
Guest: Nar bahadur dagi
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Пікірлер: 1 700
@bhaktatamu7176
@bhaktatamu7176 2 жыл бұрын
यो सिताल रेग्मी जेल बाट उम्केको अपराधीलाई राजनीतिले समरक्षण गरेको प्रस्टा छ है गंगा बहिनीले गरेको काम अति सरानिया छ र साहसी पत्रकार हुन सिताल भन्ने अपराधीले यसरी धम्की दिएकोमा प्रहरी के हेर्दैछ ।
@Thakurimaisab17
@Thakurimaisab17 2 жыл бұрын
प्रहरीले थुन्ने भनेको त पल शाह जस्तो सोझा साझा लाई हो के ,,,,हो यस्तै पागल हरुको जमात ले पल शाह लाई फसाएको हो ,,प्रहरी देखेर घिन लाग्छ यस्तो मान्छे लाई जेल हाल्नु पर्दैन ? के हेरेको छ?
@sitaldangalientertainment7860
@sitaldangalientertainment7860 2 жыл бұрын
Tero bau lai bola पर्हरि बनाएर
@saritarai9415
@saritarai9415 2 жыл бұрын
@@sitaldangalientertainment7860 ..
@rameshprasad4676
@rameshprasad4676 2 жыл бұрын
@@sitaldangalientertainment7860 साले खाते त जस्ता दलाल हरुको अब दिन गए राम्रो काम गर्ने लाई राम्रो भन्न कुकुर खाते भात खान्छ्न कि गु खान्छ्स गगा लामा ले धेरै गरिब दुखी लाई उधार गरेको छ
@pukarmalla5856
@pukarmalla5856 2 жыл бұрын
@@Thakurimaisab17 22
@tiktoklovernepal8462
@tiktoklovernepal8462 2 жыл бұрын
हजुर जस्तो छोरी यो देशले पाएको मा हामी गर्ब गर्छौ ,🙏🙏 हामी लाखौं शुभ चिन्तक हजुर को साथमा छौ,
@birbahadurtamang7763
@birbahadurtamang7763 2 жыл бұрын
yo chorko chaak hannu ganga
@sujatalimbu1846
@sujatalimbu1846 Жыл бұрын
Ganga is a bast patrakaar love you 🇮🇳 sis
@user-eo8yh3eq5g
@user-eo8yh3eq5g 6 ай бұрын
.,😅o.......N😅😅😅​@@sujatalimbu1846
@nepalexpress259
@nepalexpress259 2 жыл бұрын
गङ्गा लामा जस्तो निडर पत्रकारलाई लाखौ सलाम । वहाँलाई सधै साथ दिनु पर्छ है जनताले ।
@dayashrestha9502
@dayashrestha9502 Жыл бұрын
Nidar baini ganga lai salam
@priyarai9507
@priyarai9507 Жыл бұрын
Right 👍👍👍👍
@narbgurung9142
@narbgurung9142 2 жыл бұрын
गयो अब यो केटाको जिन्दगी यो मान्छे लाई छोडनु हुदैन मेम सम्पुर्ण जनता हजुर को साथ हुनेछ
@dilmayamagarnii8710
@dilmayamagarnii8710 2 жыл бұрын
दिदिको हिम्मत देखि धेरै धेरै खुशी लाग्यो र सत्य को जित हुन्छ दिदी ❤️
@purnasunam8109
@purnasunam8109 2 жыл бұрын
नेपाल सरकारले बुज्ने हो भने राम्रो पत्रकार लाई सुरिसक्ष दिनु जरुरी छ गङगा बहिनीलाई मेरो सलुटछ 🙏🙏🙏
@susmeekandel5993
@susmeekandel5993 2 жыл бұрын
यो मान्छेलाई जसरी भएपनि मिडियामा ल्याउनु अनि खुट्टा ढोगेर माफ माग्न लगाउनु गंगा दिदी
@Thakurimaisab17
@Thakurimaisab17 2 жыл бұрын
खुट्टा दोगेर हैन क्या जिउँदै मट्टीतेल छर्केर मार्नु पर्छ छोड्यो भने त फ़ेरि उही चाल हो
@GaganSingh-vi5ed
@GaganSingh-vi5ed 2 жыл бұрын
यस्ता धम्की दिने खुलायाम धम्की दिनेलाइ सार्वजनिक गर्नु गङ्गा जि त्यस्को अनुहार हेर्न मनलाग्यो ।।
@kalpanarai4675
@kalpanarai4675 2 жыл бұрын
गंगा बहिनी लाई धेरै धेरै धन्यवाद 🙏 आफ्नो ज्यान को प्रभा नगरी हिम्मत जुटाएर यस्ता पापि अपराधी लाई छोड्नु हुन्न ।
@partimapaudel3710
@partimapaudel3710 2 жыл бұрын
साले चोर लुटेरा जो चोर उसैको ठूलो स्वर 😡😡😡😡
@mangalbahadur3988
@mangalbahadur3988 2 жыл бұрын
गङ्गा मेम यस्ता फटाह हरूको मुसे धम्कीले डराउनु पर्दैन हामी अम जनता हजुरको साथमा छन् पीडीतले जसरी भए पनि न्याय पाउनु पर्छ
@mohanpon3320
@mohanpon3320 Жыл бұрын
Thank. You. Ganga. Maam
@Kritangaming123
@Kritangaming123 Жыл бұрын
गङगा दिदि हरुर पीडित को दुख भगवान hunuxa didi hjr ko kam lai salam x🙏
@uddhabnaral1675
@uddhabnaral1675 Жыл бұрын
Great job Ganga Jee!!!
@mohanghale2197
@mohanghale2197 2 жыл бұрын
I respect u gangalama ji don’t worry plz im with u and proud of u ganga ji !!!!
@sujan426
@sujan426 Жыл бұрын
I am with you haitt mula pareko bela ma kasaile kasailai help gardaina Nepali haru Yasto hunchan
@user-yj9ff9qe7u
@user-yj9ff9qe7u 2 жыл бұрын
सिस्टर यस्लाई मिडिया म लेउनु है जसरि पनि हजुर को ज्यान लाई जोखिम हुन्छ जसरि नि समाउनु पर्छ यस्लाई
@reemarai8670
@reemarai8670 2 жыл бұрын
सहि बोल्नु हुन्छ हाम्रो गङ्गा मेम अनि न्याए पाएका छै पिड्ले 🙏🙏
@mrpoon5731
@mrpoon5731 2 жыл бұрын
Well done 👍 Ganga Ji राम्रो काम गर्ने हरुको खुट्टा तान्ने हरु धेरै हुन्छन र गॅगा जी हजुरको सपोर्टमा पुरै जनता हरु छन Don’t worry 😉
@ajitshrestha5518
@ajitshrestha5518 2 жыл бұрын
Brave fight 💪. We will come to support u ganga mam
@indrakumarrai8586
@indrakumarrai8586 2 жыл бұрын
हिम्मत वाली Ganga Sister लाई सलाम छ 🙏🙏🙏 एस्ता ठग चोर दलाल हरु लाई त सिधै सुट हुनुपर्ने एस्ता पनि जिन्दगी हुन्छ थुक्का ।
@bhumayagurung6514
@bhumayagurung6514 2 жыл бұрын
बुनु आफ्नो सुरक्षा गर्नु है। आजकल त जसले पनि धम्क्याई रहेछ। पिर लाग्छ मलाई। तर सत्यको लागी लड्न साहस अझ बढोस् शुभकामना!
@rairamkaji1563
@rairamkaji1563 2 жыл бұрын
गङा बैनि तपाईलाईभएको सब्द प्रहार सुन्दा सारै दुख लाग्यो हिम्म्त छ तपाई सङ्ग all the best
@harkaharka3962
@harkaharka3962 2 жыл бұрын
सम्मान छ, यहाँको काम कार्य देखेर प्रत्रकार गंगा लामा ज्यु ,
@ghisingentertainment9502
@ghisingentertainment9502 2 жыл бұрын
वाँक स्वतन्त्रता भनेको बुझ अध्यान गर भाइ ठूलो ,ठूलो कुरा नगर तलाइ जिउँदै अागो लगाउनु नपरोस् याद राख
@rajkumarisubba614
@rajkumarisubba614 2 жыл бұрын
Yo chore li faci hunu parch
@aniltamang5836
@aniltamang5836 2 жыл бұрын
Good say..👏👏👏 aslaya tamang ko power dakya ko xenna aslai dakhunna parnna vya ko xa aslaya hamro chali lai jpt bolnna???,👊👊👊
@Thakurimaisab17
@Thakurimaisab17 2 жыл бұрын
जीउँदै आगो लगाएर आउनु भएको नाई ? यो केटा लाई कसैले आगो लगाको भिडियो हेरौ न .... मुखले मात्रै बोलेर हुदैन क्या ब्रो
@srijanarai9643
@srijanarai9643 2 жыл бұрын
Good job sis 🙏🙏. चोर ,दलाली कारबाही गर्नु पर्छ छोड्नुहुन्न्न् 😡😡😡
@udendragurung5004
@udendragurung5004 Жыл бұрын
यो बोल्ने केटा लाई मार्नु पर्छ।
@KalpanaRa123
@KalpanaRa123 10 ай бұрын
हजुर जस्तो महान छोरी यो देश ले पाएकोमा।हामी धेरै गर्व गर्छौ।।।र लाखौ पिडित जन्ता सधै हजुरको साथमा।।।र जत्ती पनि पीडित ले तपाईं मार्फत न्याय पाएका छन।।गङ्गा मेम लाई जैले पनि सलुट छ। 🙏🙏🙏
@gurungsuresh7182
@gurungsuresh7182 2 жыл бұрын
प्यारी साहासी गङ बैनी तपाईं लाई भगवानले सधै स्ट्रोङ रकक्ष गरून् । हामी सबैले परि अएको बेला सबै किसिमको हेल्प गर्छु हामी छु ।
@devadc6555
@devadc6555 2 жыл бұрын
गंगा बहिनी हजुरलाई लाखौं लाख शुभकामना छ।गंगा बहिनी जहिले पनि हजुर सत्य काे पक्षमा हुनुहुन्छ ।सत्य लाई नै साथ दिनुहाेला ।कसैकाे डर र धम्की बाट नडराउनु हाेला ।यी सब ठगलाई प्रदाफास गर्नु हाेला ।।पैसा तिर्न नसकेर पावरकाे धम्की दिदैछ ।साले ठगहरु।।
@kajiramthapa7277
@kajiramthapa7277 2 жыл бұрын
देश नै भ्रष्टहरुले चलाको देशमा सबै चोर नै चोर छ? यी चोर हरुको सबैको पर्दा फास गर्नु पर्छ?गगा बैनी दुखिहरुको भगवान हुन धेरै धेरै धन्यवाद छ बैनी🙏🙏
@khagendrashahithakuri2034
@khagendrashahithakuri2034 2 жыл бұрын
हजुरको हिम्मत लाई सम्मान छ बहिनी !
@kopilatamang1449
@kopilatamang1449 2 жыл бұрын
We r with u ganga g👍👍👍u r such a brave girl
@bishnugiri2644
@bishnugiri2644 2 жыл бұрын
अति भयो योत के बोल्दै छु भन्ने नि थाहा नहुने ले गङ्गा लाई थर्काउने उफ जाड खायर बोल्दै रछ लिडर पत्रकार गङ्गा जि सलुट छ keep it up🙏🙏🙏
@ombudha5844
@ombudha5844 2 жыл бұрын
Don't worry ganga sis टेस्ता चोर हरु काे धम्की बाट पछी नहट्नु होला आम नेपालि जनता तपाईंको साथ मा हुनेछौं।
@rajgurung394
@rajgurung394 2 жыл бұрын
Ganga sister we are always with you don’t worry
@mohansapkota657
@mohansapkota657 2 жыл бұрын
सलाम छ दिदी हजुर लाई धेरै राम्रो काम गर्नु भएको छ यस्तै हिक्मत गरेर अगाडि बड्नु होला ।
@rupeshrai3066
@rupeshrai3066 2 жыл бұрын
फोटो हेर्दा त भर्खर आमाको दूध खादै जस्तो छ! कुरा चाहिँ ठुलै कुरा गर्छ!
@devrajdewanofficial3033
@devrajdewanofficial3033 2 жыл бұрын
यि ठग हरुको अनुहार देखाउनु पर्यो।। घोप्टो पारेर चाकमा फुटबल हाने पछि था हुन्छ।।को हो यो राज्य भित्रको मान्छे भनेर भन्ने?राज्यले एस बिषयमा गम्भिरताको साथ लिनु पर्यो।।
@bimaladhakal1582
@bimaladhakal1582 11 ай бұрын
गंगा बहिनी नारी शक्तिकाे सलाम र साथ छ।
@edufm6997
@edufm6997 2 жыл бұрын
Salute Ganga jee!!! Go ahead for social justice!!!
@mrsmile4911
@mrsmile4911 2 жыл бұрын
अनुहार हेरदा खलासि जस्तों छ झारे..जो चोर उस्को थुलो स्वोर😡मैले भेंटे देखौथे कून राज्य को रैछ
@sanujee7401
@sanujee7401 2 жыл бұрын
निडर बहिनी गङ्गा बहिनी मा हामी सबैको नमन।
@kailashadhikari9462
@kailashadhikari9462 2 жыл бұрын
जो कोहि ले पनि यो सब गरेर दुख दियको हो सुनेर याद गर अपराधिहरु🙏
@yolsub31
@yolsub31 Жыл бұрын
We are always there for u and admire ur guts, ur voice for those who are deceived and oppressed , ur righteous voice, indiscriminating mind...if these qualities are appreciated and acknowledged by the mass then I guess nepal would develop and stand neck to neck with these self proclaimed and so called first world. Thanks and love to ur heart and work.
@ramswarup8999
@ramswarup8999 2 жыл бұрын
तुरुन्तै यसलाई कारबाही हुनुपर्छ ,,,,नभए राज्य छैन भन्ने अाभास हुन्छ
@pabitrarai9840
@pabitrarai9840 2 жыл бұрын
एता ठक लाई कुनै हालत छोडनु हुदैन बहिनी ❤️🙏🇳🇵
@dipakthapa8040
@dipakthapa8040 2 жыл бұрын
Ms Ganga keep it up.U r a brave girl.Think positive.God bless u.Really,I salute n respect u.U r a really nation loving girl who loves to Nepal.Good luck!These kind of stupidity warns throw from ur mind.B strength.The God's bless always with u Ms Ganga.
@nishantamang2110
@nishantamang2110 2 жыл бұрын
I proud of u Ganga mym hjr jasto sahac emandari patrakar hamro Nepal ma khacho xa so hami Sade tapai KO sath ma Xu .🙏🙏
@lekjomghising3128
@lekjomghising3128 2 жыл бұрын
Great Ganga lama 👍👍👍🧡
@springgurung7850
@springgurung7850 2 жыл бұрын
Great works ..ganga hjur yo mero nepala yo hamro nepala jai chandra surya🇳🇵🇳🇵
@anuofficial6704
@anuofficial6704 2 жыл бұрын
Proud of u Ganga lama 🙏🙏
@ganeshbhattarai7684
@ganeshbhattarai7684 Жыл бұрын
You are best in your field. You are courageous and matured and special media worker. Go ahead. God bless you.
@mayarai4279
@mayarai4279 2 жыл бұрын
Here we have so many media but you are so strong.. I have watched so many issue that you have solved so many case.. Salute to you dii.. Very proud of you di❤❤❤
@reshmapkmagar9028
@reshmapkmagar9028 2 жыл бұрын
ए गङ्गा दिदि यस्तो फताहलाइ जसरि भएनि मिडियामा लिएर आउनुन एक झापड दिन मन लाग्यो मलाई।
@sishirrai9260
@sishirrai9260 2 жыл бұрын
Good job ganga ji 🙏 keep it up from sikkim
@Pokhara15
@Pokhara15 Жыл бұрын
Mahan aama ko mahan chori Ganga ma am hjrlai salut xa🙏🏿❤️❤️
@somshrestha9673
@somshrestha9673 2 жыл бұрын
यो धम्की दिने मान्छेको नम्बर सर्बजनिक गरिदिनुस प्लिज टाउको काट्ने काम मेरो
@duwalcross1644
@duwalcross1644 Жыл бұрын
Her na xa tai
@kiku1258
@kiku1258 Жыл бұрын
🙄🙄🙄
@Mrbh-8495
@Mrbh-8495 Жыл бұрын
Hajur.jasto.atti.10.jana.hnu.parxa.anni.matra.hami.sida.sada..thag.dekhi.bachau.pahila.katne.ani.question.garne.jeal.janu.pare..ma.janxu
@shantabasnet3519
@shantabasnet3519 2 жыл бұрын
Really so strong Baini so proud of you Baini
@ashokkumartamang2260
@ashokkumartamang2260 Жыл бұрын
I'm from India I'll see you for your Goondagardi....Ganga bahini I will protect you.....
@sanjitarai0001
@sanjitarai0001 Жыл бұрын
ganga lama sahasi mahila hunuhunx malai dherai man parx hajur ko kam haru lai man dekhi sada sammman x good luck x hajur lai ganga sister 🙏🙏
@bikramtamang6930
@bikramtamang6930 2 жыл бұрын
Ganga didi lai full saport garnu parcha Salam cha Ganga didi🙏💪
@diliplama1132
@diliplama1132 2 жыл бұрын
राष्ट्रिय स्वतन्त्र पार्टी बाट चुनाव लड्नुपर्छ यसपाली तपाईं ले पनि हाम्रो चेलि तपाईं राष्ट्रिय राजनीतिमा निति निर्माण तह मा नै पुग्नुपर्छ यस्ता हरु लाइ अब माथिल्लो निकाय बाट नै कार्बाही गर्नुपर्छ
@kristinashrestha4606
@kristinashrestha4606 2 жыл бұрын
Good job sis...
@naranbahadur5555
@naranbahadur5555 2 жыл бұрын
Kina ganga lama jiu jasto mahan nidar sahasi Nepal ko xori kina rabi lamichhane jasto europian union ko vatuwa ko party ma kina janu paryo
@bokalgurung3538
@bokalgurung3538 2 жыл бұрын
सलाम छ बैनी लाई 🙏🙏🙏🙏🙏
@annigrg16
@annigrg16 2 жыл бұрын
You are so strong Sis Hajurko sadhai bhagwanle rakcha garos Hami tapaiko sath ma Chau ❤️❤️
@songdomashepa1690
@songdomashepa1690 2 жыл бұрын
Good job ganga is very brave
@preetamtamang5785
@preetamtamang5785 2 жыл бұрын
Don’t worry Ganga ji you have whole publics’ support…! You’re absolutely doing right thing for voiceless people. Keep up the great work 👍
@gurungminbahadur8450
@gurungminbahadur8450 2 жыл бұрын
Good job.Ganga.
@bikkigurung3713
@bikkigurung3713 Жыл бұрын
गाङ्ग जि हजुर नडराउनु होला यो सितल रेग्मी भान्ने लाई चै कसरी हुन्छ कार्बही गर्नु पर्यो हजुर ले
@sangitachhochoon8285
@sangitachhochoon8285 Күн бұрын
great job . Really app🙏🎉🌷reciated
@shantabahadurtamang2032
@shantabahadurtamang2032 2 жыл бұрын
You are breave lady .I salute u.namarda Le matra dhamkauxa.plz don't worry sister .we support and help u.
@holyaction8726
@holyaction8726 2 жыл бұрын
You are great and strong Ganga sister not only strong but very very strong lady God will give his hand on u be strong still our Country Nepal want so many truth and strong lady like you congratulation.
@bimaltheengtmg7866
@bimaltheengtmg7866 2 жыл бұрын
त्यो सितल रेग्मि भन्ने को घाँटी चिलाको रछ भन्ने बुजियो। लु हामी पनि हेर्छुम गङ्गा दि लाई कस्ले के गर्दो रछ 😠
@indiraneupane9449
@indiraneupane9449 2 жыл бұрын
गंगा जस्ता अाँटिला छोरी नेपालमा सयौँ जन्मिउन🙏🙏
@parvatigurung2815
@parvatigurung2815 10 ай бұрын
धन्यवाद गंगा बैनि येसरी नै नडरा सोच्छ साचो मन ले काम गर्दै जाउ तिमीलाई भगवान्ले रच्क्ष गरुन
@user-uj7zp6zm5y
@user-uj7zp6zm5y 2 жыл бұрын
बहिनी यी दलालि हरुलाई तेसै छोड्न हुदैन 🙂
@sgrg1909
@sgrg1909 2 жыл бұрын
Great job Ganga ji, Sachet sab nepali yak vayara yasta lai tik parnu parxa, lakhau janta na uthe vartha lai thik garnu parxa…
@kumarshrestha3741
@kumarshrestha3741 11 ай бұрын
sahasi ganga mem🙏nabiraunu nadaraunu satya ko git hunxa साहासि नेपाल गंगा मेम
@gitaghimire7896
@gitaghimire7896 Жыл бұрын
Sanga sis hajurko pidit aasha varosa aat hajur jasto great xori nepali jantale payko xa salut
@kamalsunuwar1191
@kamalsunuwar1191 2 жыл бұрын
यो मुलालाई जता भेटाए पनि ठोक्नु यो गोरुलाई मुला अलि ठग मुजि कुन राज्यको मान्छे र छ यसलाई जसले भेटाउछ त्यहि जान्नु होला ।
@ManojManoj-gx9hz
@ManojManoj-gx9hz 2 жыл бұрын
सेय्बाश गंगा बुनू अाफ्नु खेल राखेर हमेशा हमेशा तिम्ले गरेकोकाम सफलै सफल रहोश 👍️👍️👍️👍️
@Sabi19_
@Sabi19_ 2 жыл бұрын
Proud of you Ganga ji♥️
@shankarthapamagar7678
@shankarthapamagar7678 2 жыл бұрын
Keep it up ganga mam yasta bakamfuse dhamki dine Haru sanga nadaraunus hami Sara xau hajurko sath support ko lagi🙏👍👍👍👍
@diliplama1132
@diliplama1132 2 жыл бұрын
यिनिहरु को मनपरि भयो यिनिहरु लाइ जेल हाल्नुपर्छ तुरुन्तै केश गर्नुहोस् चेलि सुने मैले पनि यसको कुरा रबि ले मान्छ तिमिले किन नमानेको भनेको छ यसले यसलाइ जसरि पनि कारागार चलान हुनुपर्छ
@tenzingmoktan8692
@tenzingmoktan8692 2 жыл бұрын
Good job ganga sister 👍❤❤
@dayashrestha9502
@dayashrestha9502 Жыл бұрын
Good job ganga baini sital Regmi kukur dherai nabhuke hunxa tero paxi Tiger lagi sakexa hekka rahos
@diwasshrestha929
@diwasshrestha929 Жыл бұрын
Good job ganga sister
@manjubista2386
@manjubista2386 2 жыл бұрын
छोरि गङ्गा तपाई जस्तो देश र जनताको आवजला सहि तरिकाले बोलने नाति होस गर है
@aaishacottage6279
@aaishacottage6279 Жыл бұрын
ganga sis jasto mahan ra satyako pakxya bolne manxelai yesari dhamkaudai ganga sis tapaiko sathama hami xu❤❤❤
@shamiprai4340
@shamiprai4340 2 жыл бұрын
यो सञ्चार मन्त्रालयकै कर्मचारी होत??? यदि हो भने यसलाई सरकारले कार्वाही गर्ने कि नगर्ने??
@sitamaya964
@sitamaya964 2 жыл бұрын
Sarkar nai poishama bikxa k karbahi garxa yasto sarkarle
@everestmomoplus1939
@everestmomoplus1939 2 жыл бұрын
You are doing great job sister 👍 please go ahead we are with you 🙏🏻
@munatamang9895
@munatamang9895 2 жыл бұрын
Great job Ganga sis
@singilama3466
@singilama3466 2 жыл бұрын
Great ladies,...may god bless you.....!
@reemarai8670
@reemarai8670 2 жыл бұрын
ओइ साले खाते सितल कि पितल थाहा छैन एसलाई छोड्नु हुन्न जसरिनी कार्बही गर्नुस
@rupeshrai3066
@rupeshrai3066 2 жыл бұрын
घाँस र झोल खानेको कुरा सुन्दा अचम्म लाग्छ!
@manojgurung9896
@manojgurung9896 Жыл бұрын
Ganga baini ko himmat lai salam cha..yasari nai himmat gareyra agadi badnu baini..Sai Kam Sai kura garnu hajur lai hami sath dinchu ..Sai kurama pura janta ko sath pauneycha baini..
@birmanghalan557
@birmanghalan557 3 ай бұрын
गंगा पत्रकार बहिनी,भर-भरोसा रहि रहनु भागवान साथ छ,सम्पुर्ण राष्ट्रभक्ता र देशभक्ता सदैव साथ छ।
@AmarAmar-pp8qq
@AmarAmar-pp8qq 2 жыл бұрын
गंगा sis हजुरलाई सालुट छ हजुरलाई साथ दिने हामी छौ एस्तो ठग दलाल लाई नछोड्नु एसरी धम्की दिने भरौटे लाई मुद्दा हाल्नु गंगा मेम
@nabinkatwal9284
@nabinkatwal9284 2 жыл бұрын
Good job ginga sister keep it up we are always with you don't worry
@sanjinashahithakuri6117
@sanjinashahithakuri6117 2 жыл бұрын
Good job ganga sister 👍👍👍👍👏
@sarman5039
@sarman5039 Жыл бұрын
गगा लामा ज्यु यो सितल रेग्मी लाई जुनै हालत ले पनि कानुन कठ्घेरा मा उभ्याउनुस त्यो शब्द हरुले कस्तो कारबाही हुन्छ।त्यस्को दोब्बर कारबाही रहोस।बरु सहयोगम लगायत सबैले साथ दिने छ।आर्थिक खर्च बारे ढुक्क हुनुस यो बिसय को लागि मलाई खर्च अपुग भो सहयोगी मन ज्यु हरु ले हात अगाडि बढाउनु सक्नु हुनेछ।यो अपांग दाजु ले न्याय पाइयोस।दिलाइ दिनुस सलुट गरिरहेको हो।सलुट गर्छु।धन्यवाद
@unnatinepal5208
@unnatinepal5208 11 ай бұрын
पत्रकार गंगा लामा सलाम गर्नु पर्छ र जस्ले उहाँ लाई जस्ले प्रस्न उठाउछ त्यसलाई कानुनी कारबाही गरियोस्।।।।। सम्मान छ 🙏🙏🙏 गंगा लामा बैनी लाई।। सधैं सक्रिय भएर अगाडि बढनु शुभकामना 🌹🌹
@mamatarai2247
@mamatarai2247 2 жыл бұрын
यस्तो ठग आइमाईहरू केटा लिएर हिँड्छन् , ठगेको पैसा केटालाई खुवाउने तेही संग मोज मस्ती गर्ने आदत हुन्छ यस्ता आइमाईको
@saradgautam
@saradgautam 2 жыл бұрын
Ganga mam be strong the word (scared)is not in your life.You know very well that”Barking dog shall not bite”so ignore them those who bark infront of you.Good luck 🍀
@khagendrathapa6400
@khagendrathapa6400 Жыл бұрын
Salut cha ganga bahini yasto jhare sanga daraunu pardhain ru a brave woman we r a with u
@rajankhatri2827
@rajankhatri2827 2 жыл бұрын
Great person Ganga Lama
@ganeshbahadur1392
@ganeshbahadur1392 2 жыл бұрын
यस्ता ठगको घाँटी रेटिनछ जो चोर उसैको ठूलो स्वर कानुन छ कानुन ले गरेन भने जनता अदालत ले यसको के के गर्नुपर्छ गरौंला उम्किन पाउने छैन् होसियार।
@sitapoudel2763
@sitapoudel2763 2 жыл бұрын
नमन छ गंगा बैनी 🙏❤️
@yambahadurrana7985
@yambahadurrana7985 Жыл бұрын
Good tv is very good TV God bless you mem ,🙏👌👍
Зачем он туда залез?
00:25
Vlad Samokatchik
Рет қаралды 3,3 МЛН
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 65 МЛН
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 51 МЛН
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 451 М.
Зачем он туда залез?
00:25
Vlad Samokatchik
Рет қаралды 3,3 МЛН