चमेलिले सत्य तत्थ्य कुरा छिट्टै बाहिर ल्याउन पर्यो ❤❤
@dhanmayatamang77123 күн бұрын
ठीक्क पार्यो यो चामेलिलाई कत्ति नै भरतको परिवारलाई दु:ख दिएको थियोे त्यो सानो काजीसंग मिलेर अब भरतले न्याय पाउनुपर्छ 🙏😍
@panugharti3713 күн бұрын
बिकल्ब र भरत मिलेर सानो काजि लाई सजाय पाउनु पर्छ❤❤❤❤
@raijaan41953 күн бұрын
Ho👍️
@nirmaladuwal4073 күн бұрын
Hoho
@SitaKhadka-dx7sj3 күн бұрын
यो सानो काजि पापि हो यलाइ कारबाइ गरना परनि
@BhimNarayanShrestha-p6q3 күн бұрын
चमेली ले सानो काजी को हर्कत भरत लाई गयर भन्नु पर्छ र सुनाउन पर्छ र चमेली ले केहि दिन गुमनाम बस्नु पर्छ
@Bahadursunar9063 күн бұрын
अब भरले सबै कुरा को प्रदा फास गर्नु पर्छ।
@aashikamagar19683 күн бұрын
भरतले छितो भन्दा छितो यो सानो काजिको पर्दाफास गर्नु पर्यो कजिनिको अगाडि
@nirmaladuwal4073 күн бұрын
Hoho garnu pariyo
@SauteniAamaOfficial3 күн бұрын
को को हुनु हुन्छ गोठालो सिरियल मन पराउने येता आउनु होला🙏
@sharmilaaryal18543 күн бұрын
भरतले न्याय पाउनुनै पर्छ
@apriyansakoirala37973 күн бұрын
अब चमेलिले भरत लाई साथ् दिन पर्छ र सानो काजी सङग बद्ला लिन पर्छ
@रुकुमकाेराजा3 күн бұрын
भरत ले न्याय पाउनु पर्छ भान्ने जति यता हजिर❤
@bidhyabajracharya5382 күн бұрын
चमेलीले याे सबै कुरा कजिनी लाइ सुनाउनु पर्छ सानाे काजिकाे बच्चा हाे भनेर भरत निर्दाेष छ भन्नु पर्छ ।
@BhimNarayanShrestha-p6q3 күн бұрын
चमेलीको पेट मा सानो काजी को गर्भ रहेको चमेली ले पुरि बुडा लाई सुनाइ सकेकि छ यस कुरा को पर्दा फास हुनुपर्छ थाहा पाउन पर्छ र भरत ले सानो काजी को हर्कत झुटो आरोप लगाई सानो काजी ले भरत लाई फसाउने र गर्भवती चमेली लाई भरत संग चमेली लाई टांसोलाइ दिएको हो सानो काजी को हर्कत को पर्दा फास हुनुपर्छ र यो सानो काजी लाई तह लगाई ठिक ठाउँ मा ल्याउन पर्छ गोठालो सिरियल राम्रो छ कलाकार टिम लाई सफल अभिनय को लागि धन्यबाद ऐ
@Agandhartimilsina3 күн бұрын
हेरत भरत चमेलिको पेटमा श्यानो काजिको बच्चा छ । नपत्याए श्वास्ते चोेकि लगेर बलट् चेकाप्गराएर हेर्नु पर्छ । श्यानो काजि र चमेलिको रगत बलट टेस् गरे देखि पग्तालाग् छ कस्कोहो भन्ने किरात ।❤❤
@BishnuKhatri-r7p3 күн бұрын
यो सिरयलमा के रायाे सल्लाह दिने र दाेसि लाइ निरदाेस देखाकाेछ निरदाेस लाइ दाेसि यस्तो पनि सिरयल के भनुर जाहा पनि धनीलाई ने राम्रोसँग साथ दिनेछन् ❤❤❤❤
@DayahangRai-x5r3 күн бұрын
भरत ले न्याय पाउनु पर्छ भन्ने जति यता है अनि भरत को फ्यान को को हुनुहुन्छ यता है❤
@ashoksubedi17543 күн бұрын
भरत मौन बसेर सानो काजिको षड्यन्त्र लाई झुक्दै बस्नु अनि यथार्थ कजिनिसङ भन्न नसक्नुको कारण बुझ्न सकियन
@SunilThami-du1wy3 күн бұрын
Me
@bhawanapokhrel53172 күн бұрын
Yo serial yestai ho ahile samma kasaile nyaye payeko dekhaxaina
@shobhakhanal82533 күн бұрын
निर्दोष मान्छे लाई आरोप लगाउँनु को परिणाम बल्ल भोग्नु परेको छ चमेली ❤❤
@SharmilaPoudel-s3n2 күн бұрын
यो सबै दिरिसे कजिनी साब ले देखेको हेर्ने मन छ सबै कुराको फैसला हुनुपर्छ
@BunuDijju3 күн бұрын
अब चमेली ले कालीको रूप हुनपर्छ यो काजी मेरो लाई बद्ला लिन पर्छ
@SaruRaiSaruRai-h9x3 күн бұрын
बल ठिक पर्यो यो नमेलिलाई म खुशी छु टुल्की माया को टिम्लाई love you ❤❤
@BByoutobechannal3 күн бұрын
साना साना युटुबरहरु आउनुहोस् मिलेर अगाडि बढाैे❤🎉🎉
@BByoutobechannal3 күн бұрын
❤❤
@Nabinkhanal-d4c3 күн бұрын
back me
@PubgAash3 күн бұрын
जनचेतना मुलक गोठालो सिरियल आज को अन्तिम भाग मा जो काजिले गलात्त्याएर निकालिएको छ सत्त्येकथा आधारित छ नचेतिएका चेलिबेटी हरु अन्तिम अभिनाय हेरे हुन्छ लोभको भकारी कहिल्यै पनि भरिदैन लोभ गर्ने को परिणाम ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@KapilPulami3 күн бұрын
100 भन्दा कम भयको साथीहरु यता हाजिर हुम है मिलेर अगादि बदम
@ReshamShrestha-n4p3 күн бұрын
❤❤ मलाई पनि धेरै मनपर्छ साउदीबाट धेरै हेरिरहेको हुन्छु म मेरो घरमा कोट बुँदे सिंह तारकेश्वर गाउँपालिका वार्ड नम्बर ४ हो
@amritthapa-d3f3 күн бұрын
याे सानने काजि ले गाेठाल माथि गरेकाे पाप निसकिना परछा ❤❤❤ प्रताप ले गरेकाे सब कुरा परदा फास हुना परछा❤
@sirjinakafle89613 күн бұрын
ठिक पर्यो यो चमेलिलाई अब थाहा पाईहोलि नि
@Aayuzehbranded3 күн бұрын
यो त अति भयो अब को भाग मा काजी लाई पर्दा फास गर्नु पर्यो🙏🙏🙏
@Shyamgurung92393 күн бұрын
बल्ल पर्यो चमेली सानो काजिको जालैमा
@amritthapa-d3f3 күн бұрын
भरत निरदाेस ठहरिना परछा ❤❤
@monkumarilimboo52282 күн бұрын
यो कजेनी भाको पनी इनाम भोयो पारू कजेनी खेलेको सैरै मन प्रोयो थियो एस्रि कसैलाइ पनि हेला गरेको मन प्रेन छिइ
@debikadebika75363 күн бұрын
गुनडा जस्तो अनुहार छ सानाे काजि अरे😅😅😅😅😅😅
@GorakhNath-s9i3 күн бұрын
न्याय पाउनु पर्नेछ
@MainaDevi-d5g3 күн бұрын
धेरै राम्रो त्रर काजिले हार्नुपर्छ कारजिलाई कारबाई ☝️ हुनुपर्छ😫😪😏😣🤗😖😞😦😧
@amritshrestha53543 күн бұрын
धेरै राम्रो छ गोठालो सिरियल
@sanumayarana24773 күн бұрын
बल्ल खाइस चमेली सानो कजिनी भएर महल मा बस्ने सपना देखेर त्यति सोझो भरत लाई फसाइस अब बल्ल खाइस ।
@jamunadevipantha25983 күн бұрын
एकदमनै राम्राेछ ❤❤
@AnitaSarki-mb8qq2 күн бұрын
gothalo serial ko sabai epsode herxu dharii ramro lagxa aba aajai dharii ramro aaune x ra xittai bharat dai le naya paunu hune x sable herera maya garnu hune xa❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@NiranjanBhattarai-lh2dg3 күн бұрын
योकाजी लायी जिऊदै आगो लगाऊनु प्रनेथियो
@SaraswatiShrestha-ub7sk3 күн бұрын
अब काजीले दुख पाउनु पर्यो।
@MinaModai3 күн бұрын
यो सानो काजी लाई छीटो कार्बाही हुनु प्रयो क्या 🎉🎉🎉😮😮😅
@bhimbahadur8792 күн бұрын
अब सानो काजी को कर्तुत सबै बिकल्प लाई थाहा होस र बदला पनि लियोस
@MeraDevi-pj3nd3 күн бұрын
नमस्कार सबै जना मा धेरै राम्रो छ तर बिकल्प पनि सानो काजि ले मार्छ धने जस्तै
@Queenff03 күн бұрын
100 भन्दा कम भएको साथी हरु यता हजिर हुम त मिलेर अघि बढ्नु पछ ।।
@sarinakcmagar25843 күн бұрын
Ok back plz ❤
@shantibaral67693 күн бұрын
राम्रो छ गाेठालाे सिरियल पाेखरा७ मासबार जिराे किमिबाट गाेठालाे सिरियल हेर्दै छु बिग फ्यान गाेठालाे+ साैतेनि आमाकाे
@bishnupal48103 күн бұрын
न्याय।न।दिने।सानाे।काजि।लाई।गु।ख्वाउन।परछ।
@RabinDc-k6r3 күн бұрын
भरत ले न्याय पाउनु पर्छ 😂😂
@ShyamBahadurkathet3 күн бұрын
याे सानाे काजि लाई भरतले सजय दियर चमेलि लाई न्याए दिनुपर्नेछ र सानाे काजिले नै बिकल्पकाे बाउलाई मारेकाे हाे
@labhsanalamagar55233 күн бұрын
चमेली ले भरतलाइ फसाएको पाप लागेको ठिक्क पर्यो कुकुर्नी
@RadhikaTimalshina3 күн бұрын
सानो काजिले केहि समये अगाडी दूद् मा बिहोस् हूनी औषधि खूवाएर त्यो नानीलाई पेट् बोकाको हो मैलेत यो गोठालो श्रिएल नछूटाई हेर्छु सानो काजिलाई सजाए हुनूपर्छ अब र भरत् लाई न्याए ❤🙏💞यो श्रिएल का सबै सदस्यहरूलाई सम्मान् गर्दछू 🙏💌❤
@PushparajRai-m7o3 күн бұрын
ठिक्क पर्यो निर्दोस लाइ फसाउने चक्कर मा आफै फस्नु पर्यो !! होइन यो आख्ले को फर्दा फास कहिले हुने हो ?? फेरि कजिनि अरे निया र अन्याय पनि थाहा नहुने
@MagarniMagarni-xx2fn3 күн бұрын
आज भोलि मलाइ यो सिरेल मन पर्न छोडेर आयो 😡😡
@docterji21233 күн бұрын
कति रामरो सिरेल हो अाहा 🎉🎉🎉 nice to all meet
@JenishhaRanaMagar3 күн бұрын
Gothalo serial ko lagi hajira humm ta yeha 🙏🙏
@binakarki72603 күн бұрын
भरतले न्याय पाउनै परछ❤❤❤
@dhanmayatamang30512 күн бұрын
मलाइ चै पटक्कै मन परेन किनकि सानु काजि को आतयचार धेरै नै भयो जसतो लाग्यो किन साहेर बस्नु हुनछ त्यो धनेलाइ मारने पनि सानु काजि नै हो बुज्नु भयो हजुरहरुले कहिले राम्रो हुदैन है यो सिरेल खालि काटने मारने गरिप दुखि लाइ दबाएर राख्ने देखि बाएक आरु कुरा गरनु आउदैन है हजुरहरुलाइ माया लाग्दो चित बुजदो के हो एसतो कहिले आउने हो सानु काजि पालो हेरन आतुर भइसक्यो
@Nirmalaxettry-nv3xz3 күн бұрын
नराम्रो मान्छे लाई साथ दिदाको परिणाम पनि नराम्रो नै भोग्नु पर्छ भन्ने कुरा चमेलीले महसुस गरेर अब अर्को भागमा चमेलीले कजेनी को अगाडी सानो काजीको कर्तुत सबै पर्दाफास गर्नु पर्छ र भरतलाई न्याय दिलाउनु पर्छ
@HaripdDahal-g5q3 күн бұрын
सानाे काजिले सजायपउन ढिलाभयाे याेपाराले कथा राम्राेहुदैन किकसाे ? बिचारगराैहै अबता गाेठालाे सिरियल हेर्न अल्छिलाग्नथालाेमलाईता ।
@ShyamKumar-i9c5j3 күн бұрын
यो सिरियल राम्रो छ यसैगरी बढिरहोस
@dipaktaimag68153 күн бұрын
धेरै।राम्रो छ❤❤
@reshamagautam69463 күн бұрын
यो पाजी सानो काजी को बच्चा हो चमेली को पेटमा भयको भन्ने कुरा कजेनी ले थाहाँ पाउनु पर्यो