Пікірлер
@user-jz6qp3tq6p
@user-jz6qp3tq6p 22 сағат бұрын
❤❤❤❣️❤❣️❤❣️❤❣️
@user-jz6qp3tq6p
@user-jz6qp3tq6p 22 сағат бұрын
Wow nice super song 🙏🙏❤❤❤❤❤❤❤❤
@user-xy2ll9ks9m
@user-xy2ll9ks9m 22 сағат бұрын
मलाई मनपर्ने गायिका संस्कारी पनि सरल बुझनी पनि ❤❤❤❤❤❤
@user-hs4bo3lv6d
@user-hs4bo3lv6d 22 сағат бұрын
समपुणऀमाधऩने बाद छ।🙏🤷‍♀️🤷‍♀️
@PrenaMagar-ij1ic
@PrenaMagar-ij1ic 23 сағат бұрын
Sari aama ko yad aayo hern sari gharo vyo didjo hru ko dhohri
@user-cb6su4kp7j
@user-cb6su4kp7j Күн бұрын
Wow very nice song ❤️😻❤️
@LaxmiOli-zx8tu
@LaxmiOli-zx8tu Күн бұрын
Meri ta aama xainan shreeman Le pani Hela garxan daju vai Lai Mero kei malab xaina tei vayar yesto get suner man samalna saktinan
@user-ss1kh8on3k
@user-ss1kh8on3k Күн бұрын
याे गित हेरेर आँसु आएकाे पत्तै भएन😪😪
@KabitaMoktan-qp6yl
@KabitaMoktan-qp6yl Күн бұрын
सबै मा मिठो समझाना अनि धेरै माया
@user-cb6su4kp7j
@user-cb6su4kp7j Күн бұрын
❤❤❤❤❤
@geetadhami7101
@geetadhami7101 Күн бұрын
❤❤❤❤❤❤❤😭😭😭😭😭😭😭😭❤️❤️❤️❤️❤️❤️
@radhakarki9468
@radhakarki9468 Күн бұрын
हामीआमानभऐकाहरूकाेलागी बनेछ याेदाेहरी
@user-cs2zb4jz9h
@user-cs2zb4jz9h Күн бұрын
Wow wow nice all Sari ramro parusthai dinu vaya asu ayo😢😢😢😢😢kati kati❤❤❤❤😢😢
@user-do6hm9tu7g
@user-do6hm9tu7g Күн бұрын
बिषेश तिजको अवसरमा सम्मान बधाई सफलताको शुभकामना है सम्पूर्ण साथीहरु 🎉🎉🎉🎉🎉निरु थापा राना मगर
@gcchandra4448
@gcchandra4448 Күн бұрын
मिठो तिज गित 🎉 🎉🎉🎉🎉
@fzre5di300
@fzre5di300 Күн бұрын
चेलीलाई आमा भन्दा ठुलो कुरा केही छैन सबै छोरा छोरी ले आमा बाबा को सम्मान गर्नु पर्छ आमा को माया ले हरेक दुःख पिडा बर्साउँछन् आज यो गित सुन्दै गर्दा कति बेला आँखा रसाए पत्तै भएन 😢😢😢😢 सम्पुर्ण दिदि बहिनि आमा हरूलाई आउँदै गरेको नेपाली नारीको माहान पर्व हरितालिका तिजको शुभकामना 🎉❤🎉❤ शर्मिला दिदीको यो मिठो भाका कैले पुरानो न हुने यो गित ❤❤❤❤मेरो एक दम मन पर्ने भाका हो साथै मेरो जीवनमा मेल खाने गित पनि हो ❤❤❤
@kanchanregmi3444
@kanchanregmi3444 Күн бұрын
कति राम्रो मन छुने आशु झरेको पत्तै पाइन टीका जि हजुर को हरेको प्रस्तुती हेर्छु सारै मन पर्छ ❤❤
@RiyaAle-i5z
@RiyaAle-i5z Күн бұрын
❤❤❤😮
@TekShrees-vg2uw
@TekShrees-vg2uw Күн бұрын
Very nice tika all team
@sandhyabishwokarma3856
@sandhyabishwokarma3856 Күн бұрын
मेरो दाइ भाइ जस्तै मेरो पनि अस्तैछाइन् छैन
@bhagabatiprasad1595
@bhagabatiprasad1595 Күн бұрын
❤❤❤❤❤🎉🎉🎉🎉😢😢😢😢 सरै गारो भयो सम्मान छ सधै भरी अगाडि बढ्नु दिदी बहिनी हरु मेरो पनि बुबा नभयको नउँ बर्स भयो र आमा नभएको पाँच बर्ष भयो भग्यमा नहुनेलाई न घरमा न माइतिमा हुन् रइछ कतई पानि सासु ससुरा नभयको त झन तिस बर्ष भयो भग्यमा नहुनेलाई हुन्न कतइबाट भयको एउटा भाई पनि खाडिमा छ माइतिको बारेमा गित न गाउनु मेरो बिन्ती छ 😢😢😢😢😢😢
@RabinaGiri-x8d
@RabinaGiri-x8d Күн бұрын
मैले पनि त्तमा गुमाएको 11/12 वर्ष भयाे याे गित सुनेर सारै मन राेयाे
@user-lp5hx1nq4c
@user-lp5hx1nq4c Күн бұрын
❤❤धेरै धेरै बधाई 🎉🎉छ सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤❤❤❤❤
@SurajBohara-999
@SurajBohara-999 Күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏
@user-jj9bq4io6m
@user-jj9bq4io6m Күн бұрын
मैले त मनै थाम सकेन् मेरो पनी आमा र बाबा हुनुहुन 😭😭 सारई याद आयो
@user-vg6if4nr1i
@user-vg6if4nr1i Күн бұрын
कति मार्मिक तिज गित दिदीबहिनी हरुले गाउनु भएको मेरो त मन थाम्नै सकिएना यो गित सुन्दा त म अरु शब्द लेख्ने सकिएना🙏🙏🙏🙏❤️❤️❤️
@hirathapa8342
@hirathapa8342 Күн бұрын
kati ramro geet herdaherdai aasu jhareko pattai payena❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
@SushilaMaga
@SushilaMaga Күн бұрын
❤❤
@alinaadhikari1
@alinaadhikari1 Күн бұрын
❤❤❤
@IshworShrestha-he6ns
@IshworShrestha-he6ns Күн бұрын
Dami xa hai sis haru
@SamitaRawal-offlcial
@SamitaRawal-offlcial Күн бұрын
आहा धेरै मार्मिक दोहोरी रहेछ सानि हेर्दाहेर्दै आखा बाट आशु झरेको पताईनै भए न आमन हेनेलाई त धेरै गाह्रो भो सानि आमा नहुनेको त झनै गाह्रो भएको होला कसैको त बाबा हुनुहुन कसैको आमा हुनुहुन धेरै सफलताको शुभकामना छ मेरो प्यारि सानि यस्तै यस्तै दोहोरी सधैं भरि ल्याउनु है सारा रोधि घर भन्दा अमुल्य तरिकाले अति राम्रो कार्यक्रम चलाउनु हुन्छ सारै खुसि लाग्छ सानि ल हजुरलाई भगवान् ले सधै शक्ति दिउन भगवान ले सानि लाइ सधै साथ देउ ❤❤❤
@krshna465
@krshna465 Күн бұрын
Ppl😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@user-nq5zh8lk2b
@user-nq5zh8lk2b Күн бұрын
Super se duper
@MARVERSE-u5o
@MARVERSE-u5o Күн бұрын
Tika le vanda ramro gauni raixn
@Naru-magar504
@Naru-magar504 Күн бұрын
दिदी बहिनीको दुखको पोको खोल्ने बेला भएछ ❤❤❤सारै राम्रो साग्यो🙏
@susmitathapa4305
@susmitathapa4305 Күн бұрын
Jati git nikalnu vax merai lagi ho jastai lagx sis rudaruda sakiyo😢
@khatribetprasad8889
@khatribetprasad8889 Күн бұрын
आहा सबै कलाकार को उत्तिकै मीठो शब्द सबैलाई सफलताको शुभकामना
@alinaadhikari1
@alinaadhikari1 Күн бұрын
❤❤❤❤
@rameskumar1949
@rameskumar1949 Күн бұрын
❤❤❤❤❤
@RamesGiri-f5g
@RamesGiri-f5g Күн бұрын
❤❤❤❤aaha Mero best lokdohori tij sung ❤❤❤❤❤❤ My fevoret singer Tika Sanu ❤❤❤❤❤
@TukBahadur-cp8kx
@TukBahadur-cp8kx Күн бұрын
सम्पुर्ण चेलीबेटीहरुमा महान चाड तिज को उपलक्ष्यमा हार्दिक मंगलमय सुभकामना।
@ghurankami8905
@ghurankami8905 Күн бұрын
Nice song 🎉🎉❤❤
@BinitaBk-rk2ml
@BinitaBk-rk2ml Күн бұрын
❤❤
@krishnathapa9619
@krishnathapa9619 Күн бұрын
Hello tika sanu sisma mitho samjhana lagayat hol team lai aati marmik man nai samalna naskeanay teej geet pardasn garnuvyax hjr harulai uccha uccha pragtiko kamana sis❤❤❤❤❤
@DhanThapa-xk4nw
@DhanThapa-xk4nw Күн бұрын
Yo groupma sila ale dd kasari misd hunu vayo pyari tika???
@DhanThapa-xk4nw
@DhanThapa-xk4nw Күн бұрын
Mina sis be strong
@krishnarasali
@krishnarasali Күн бұрын
आमा जस्तो त कोहिइ आफ्न्त हुँदैन आमा love you all ❤❤❤❤❤🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹👌👌👌👌👌👌
@HimalSoni-rr1lh
@HimalSoni-rr1lh Күн бұрын
आहा सारै राम्रो छ दोहोरी नमस्कार म हरि बिष्कर्मा दैलेखी म संग पनी जोडिनु होला 🙏🙏🙏
@RamBahadur-vlogs
@RamBahadur-vlogs Күн бұрын
टीका जि हजुर को गिग मन पछ मलाई तर पनि धन माया मनै देखि मन पछ मलाई
@HimalSoni-rr1lh
@HimalSoni-rr1lh Күн бұрын
सबै जनादिदि बहिनी लाई तिज को धेरै धेरै शुभकामना छ
@jhonrosol-ec8xq
@jhonrosol-ec8xq Күн бұрын
❤ Ramailo dhohori Teej geet man 😢xune