गुल्मीमा भेटिए लास्टै हसाउने ९ बर्सिय सचिन, गाउन र नाच्न झन तगडा ,काठमाडौ जाने ठुलो रहर Sachin Gulmi

  Рет қаралды 1,767,601

Nepal Update

Nepal Update

3 жыл бұрын

video NEPAL UPDATE 9847390851
subsribe us for more update..
keep following us on Facebook
Page / notifications
/ nepal.updet
Add US ANd LIKE Us....
SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...

Пікірлер: 1 900
@tarapoudyel2250
@tarapoudyel2250 3 жыл бұрын
यी बाबुको प्रतिभालाई मन पराउने कति हुनुहुन्छ यता हाजिर हुनुहोस्।
@kalerolpali243
@kalerolpali243 3 жыл бұрын
Hajir
@MalikaOnlinetv
@MalikaOnlinetv 3 жыл бұрын
आहा मोहन बस्नेतलाई माया गर्ने मोहन बस्नेतका फ्यान यता हाजिर हुम
@bikashkatuwal4810
@bikashkatuwal4810 3 жыл бұрын
Nice voice babu ko
@dilbbasnet9316
@dilbbasnet9316 3 жыл бұрын
याे बाबू दामी रछन
@jenishakarki6942
@jenishakarki6942 3 жыл бұрын
i love moham sir❤️
@parkashmagar8905
@parkashmagar8905 3 жыл бұрын
Me
@sareetakandel6140
@sareetakandel6140 3 жыл бұрын
हजुर ले सहयोग गरेको देखेर खुसी लाग्यो मिडियामा जत्ती ल्याए पनि सहयोग कसैले गरेनन ह्जुर लाई धेरै धन्यवाद
@eeshalamichhane7262
@eeshalamichhane7262 3 жыл бұрын
So cute....कति राम्रो बोलेको । यो नानीलाई सहयोग गरुम है ।
@eyeboy_YT
@eyeboy_YT 3 жыл бұрын
babu ho yo 😂😂😂
@heroo850
@heroo850 3 жыл бұрын
@@eyeboy_YT 🤣😂😂🙏🏻
@sandykharel2111
@sandykharel2111 3 жыл бұрын
भाइ को प्रतिभा लाई सम्मान छ सक्दो सहयोग गरिदिनु होला बाबुलाइ
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 3 жыл бұрын
आहा बाबुको प्रतिभालाई सलाम छ l
@sitalbaraili9305
@sitalbaraili9305 3 жыл бұрын
मोहन बस्नेत सरलाई धेरै धेरै धन्या बात खुसि लाग्यो यो भिडीयो हेरेर बाबुको लाइफ बनाई दिनु भयो हजुरले
@learningandhungerattitude9063
@learningandhungerattitude9063 3 жыл бұрын
याे बावुकाे भिडियो हेरेर मनै खुसि भयो god blessed you babu ❣️❤️❣️
@sitamagar182
@sitamagar182 3 жыл бұрын
धन्यवाद भाइ लाई बाबुलाई सात देको मा गरिब को पनि दिन आउछ भथे मान्छेले हो रैछ
@shankarpariyar5604
@shankarpariyar5604 3 жыл бұрын
100% सहि कुराे
@namastegorkha5140
@namastegorkha5140 3 жыл бұрын
यी सानु बाबू लाई पनि सब‌ै मिलेर साथ दिनु पर्छ है
@user-kd6ci8kt6p
@user-kd6ci8kt6p 3 жыл бұрын
बाबुको साेर सारइ राम्रो रछ सबैले साथ र सपाेट गरउ हइ
@sabita7035
@sabita7035 3 жыл бұрын
पत्रकार भनेको यस्तो होस् सहयोगी मनलाई नमन
@sharadapaudel4384
@sharadapaudel4384 3 жыл бұрын
याे बावुकाे निधारमा दुइटा पिलाे अाउनुनै उनकाे भाग्य खुलेकाे सङ्केत हाे ।बधाइ छ बावुलाई
@samitking2865
@samitking2865 3 жыл бұрын
माेनह भाइ याेबाबुलेत लास्टै हसायहै कति राम्रो बाेलि भाइ तपाईहरुले नै सयाेग गरिदिनुहै
@shristipoudel7059
@shristipoudel7059 3 жыл бұрын
.
@Professorss837
@Professorss837 3 жыл бұрын
अशोक दर्जी भन्दा यो भाइ निकै talent लाग्यो।God bless you babu😘😘😍😘❤️
@damodarghimire6972
@damodarghimire6972 3 жыл бұрын
अशोक दर्जि भन्दात का न का ग्यानि छ नि
@narayanpun3164
@narayanpun3164 3 жыл бұрын
असोक दर्जी केमा त्येआलेन छर हजुर मान्छेको साथ्पायेर मात्रहो
@user-wx4sm2yb8y
@user-wx4sm2yb8y 3 жыл бұрын
असोक पनि आफ्नो ठाउमा ट्यालेन्ट छन किन कि ट्यालेन्ट नभैदेको भय कलाकार हरुको तानातन हुदैन थियो र असोक को घर मा न टिभी न मबाइल केही नहुदा पनि त्यत्तिको गाउनु राम्रो हो! तर यो बाबू लाई पनि सलाम छ माया रेस्पेट छ असोक भन्दा बुज्नी ग्यानी पनि हो र गाउन पनि कमेडी मुस्कान सब खत्रा छ तर म दुबैलाइ माया गर्छु असोक लाई त झन मुटुमा राखेको छु अब यो बाबू पनि मुटुमा बसिसक्यो
@kanchipabitra7211
@kanchipabitra7211 3 жыл бұрын
@@user-wx4sm2yb8y ठीक भन्नु भयो सिस
@mohanghalan8652
@mohanghalan8652 3 жыл бұрын
अदभूत क्षमता अनि सर्जकको नाम लिई गीत गुणगुणाउन एकदम तारिफयोग्य।।
@mayabarailee8303
@mayabarailee8303 3 жыл бұрын
बिचारा खान मन लगछरे गरिबी पन हाेनी पत्रकार भाइ लाई धेरै धेरै धन्नेबाद।।
@hemant5138
@hemant5138 3 жыл бұрын
धेरै सपना छन तर , थाहा छैन so cut babu 😍😍😍❤️❤️❤️👍️👍️सबै मिलेर बाबुलाई सहयोग गराै।।साथीहरू धन्यवाद ।।
@prameshwornyaupane8350
@prameshwornyaupane8350 3 жыл бұрын
यिनि भाईलाई आजसम्म जति मिडियामा ल्याए पनि हजुरले पहिलो सहयोग गर्नु भयो। हजुरको सधै जय होस।
@pujapoudel4529
@pujapoudel4529 3 жыл бұрын
कति प्यारो बाबु, धेरै talent छन सहयोगी साथ पाए भने साच्चै राम्रो मान्छे बन्ने छन। love you babu....
@rajaniadhikari3219
@rajaniadhikari3219 3 жыл бұрын
येति राम्रो बाबु लाई छोडेर जाने ममी लाई राम्रो गरेर देखाउ ❤❤God bless you Always ❤❤
@sandhyagurung903
@sandhyagurung903 3 жыл бұрын
कती माया लाग्ने बाबु हो..
@juntarapreyasonpun1109
@juntarapreyasonpun1109 3 жыл бұрын
ल आज चाहिँ भाइ कति हेन्सम देखियो है नया कपडा लगाए र धेरै धेरै धन्यबाद दिन चाहन्छु मोहन सर 🙏🙏
@tulbirbaigar1480
@tulbirbaigar1480 3 жыл бұрын
धेरै राम्राे छ प्रगतिको कामना!!
@bhagawatidahal9205
@bhagawatidahal9205 3 жыл бұрын
सपना धेरै छ्न तर मलाइ थाहा छैन रे😅😅😅कति हसाउन जानेको भन्या यो भाइले😍😍😍😍wow so qt love you bhaiii ......unnati gardai jaanu😍😍
@dangalimagicianparbhuramch3110
@dangalimagicianparbhuramch3110 3 жыл бұрын
बाबुको कला धेरै मन पर्यो मैलाइ पनि थोरै रकम सहयोग गर्ने मन छ,अरुले पनि अाशा छ सहयोग गर्नु हुनेछ।पत्रकार ज्युलाइ धन्नेवाद!
@MalikaOnlinetv
@MalikaOnlinetv 3 жыл бұрын
आहा मोहन दाइ म गुल्मी बाट हुकुम थापा भाइ भाइलाई नि अब हामी सबै मिलेर इन्द्रेणी लैजानु पर्छ ल भिडियो सबैले सेयर गर्दीनुहोला । अब tranding न १ मा Nepal update
@bul867
@bul867 3 жыл бұрын
I don't listen to dohori but because of his cuteness i am here....❤❤❤😚😚😚😚❤❤😚just love you babu..😚😚❤❤❤❤
@taradhungana4209
@taradhungana4209 3 жыл бұрын
मोहन दाइ लाई धेरै धेरै धन्नेबाद छ कति मिडिया आए तर आफ्नु भिउज को लागि मात्रै आए तर मोहन दाइ ले त सुरुमै बाबू लाई सयोग गर्नु भयो सलाम छ दाइ हजुर लाई सबै को सयोग र सपोट मिलोस मोहन दाइ हजुर लाई धन्नेबाद
@meroanlineyoutubechannel6758
@meroanlineyoutubechannel6758 3 жыл бұрын
बाबु को कला र छेमता छ इन्द्रेनि मा लियर दोहोरी गीत गाउन लगाउनुहोस् पत्रकार सर
@jabbarbahaduarcomjabbarbah635
@jabbarbahaduarcomjabbarbah635 3 жыл бұрын
मोहन सर भाइ को प्रतिभा राम्रो छ राम्रो बाटो सिकाई दिनुपर्छ
@nepalighoststories
@nepalighoststories 3 жыл бұрын
कत्ती क्यूट भाई कती intelligent अनी रमाईलो ।
@sarojnepali752
@sarojnepali752 3 жыл бұрын
बाबूको कला धेरै नै राम्रो छ ।keep it bro God bless you ❣️❣️😘
@bvdpda
@bvdpda 3 жыл бұрын
कति ईटुबेले ईन्ट्र्भिउ लिये तर कपडा किन्देनन्न तर अाज माेहान सरले किन्दिनु भयाे हजुरलाई सदै भग्बान्ले साथ दिउन 🙏🙏🙏💝💝💝💝💝💝
@vimatimilsina7036
@vimatimilsina7036 3 жыл бұрын
Because positive video
@hynakhatun5306
@hynakhatun5306 3 жыл бұрын
Wow🥰🥰🥰🥰🙏🙏🙏
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 3 жыл бұрын
मोहन सर को जय होस्🙏🙏मोहन सर यो बाबू लाई पनि रबिना बसेल नानू लाई जस्तो सपोत गर्दै जानू हिला है सचिन बाबू पनि त्यालेन्ट छ ।
@GowinDhimal
@GowinDhimal 3 жыл бұрын
निर्दोष अनि रमाइलो जवाफ 🍰🥇 सानो फुच्चे भाइको
@mohanbc5595
@mohanbc5595 3 жыл бұрын
भाई ले ठाउँ पाउन पर्छ ❣️❣️
@shaktikumargodar389
@shaktikumargodar389 3 жыл бұрын
मोहन सर म यो भाइको फ्यान हो गित कति मिठो गाउने हुन भन्या
@sapnasapna8312
@sapnasapna8312 3 жыл бұрын
Wow
@gomaserpa418
@gomaserpa418 3 жыл бұрын
अाहा कति राम्रो गिता बाबू को 👍️👍️👍️👍️👌👌👌👍️👍️👍️👌👌👍️😄😃😃😃🤗🤗🤗🤗🤗🤗😃😃😄🤗🤗🤗
@user-wx4sm2yb8y
@user-wx4sm2yb8y 3 жыл бұрын
म पनि
@Krishna-yl1bh
@Krishna-yl1bh 2 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@nischalshrestha1197
@nischalshrestha1197 2 жыл бұрын
Wow nice voice
@rimakhadka4634
@rimakhadka4634 3 жыл бұрын
धेरैले इन्टरभ्यु लिए तर कसैले सहयोग गरेनन मोहन सरलाइ धन्यवाद बाबुलाई कपडा किन्देकोमा lovely बाबू 💕💋
@panchapuridigitalchenal8567
@panchapuridigitalchenal8567 3 жыл бұрын
यस्तै हाे स्वार्थि दुनिया ईन्टरभ्यु लियर जाने भ्युज कमाउने अनि सहयाेग नगर्ने । भाईलाई सहयाेग गर्नुभयकाे हरूलाई धन्यवाद र नगरेकाे र ईन्टरभ्यु लिनेहरूले पनि सहयाेग गरिदिनुहाेला ।
@shaya3809
@shaya3809 3 жыл бұрын
कति रमाइलो बाबू💕💕 बाबुको सबै सपना भगवानले पूरा गरून्💕💕 god bless you vai💕💕💕
@mrkrishna8499
@mrkrishna8499 3 жыл бұрын
बाबुको गित सारै राम्रो छ भबिसेको गायक कार
@laxmimagar6908
@laxmimagar6908 3 жыл бұрын
Waw babuko bolne sobhan Kati ramro 👌 Ani geet pani sarae ramro
@migrentamang4490
@migrentamang4490 3 жыл бұрын
नमस्कार मोहन दाज्यु सारै रमाइलो रहेछ भाईको कला केही हद सहयोग हजुर को बाट अबस्या हुनेछ यी बाबुलाई🙏🙏🙏❤️❤️
@secondworld1207
@secondworld1207 3 жыл бұрын
नमस्कार म बाल कलाकार सचिन परियार गुल्मी देखि मेरो प्रतिभा कस्तो लाग्छ त्यस्तै सल्लाह दिनुहोला र यो भिडियो share गरि साथ दिनुहोला है सबै आमा बुवा दिदीदादाहरु🙏🙏🙏🙏
@radhabista8245
@radhabista8245 3 жыл бұрын
कति राम्रो गित भाइको
@magarpun464
@magarpun464 3 жыл бұрын
कुनै फिल्म क्षेत्रमा खेलाए पनि यो बाबुले राम्रो एक्तिङ्ग गर्थे
@rojinalama6857
@rojinalama6857 3 жыл бұрын
Derai haasilo ani mitho aawoj prativa bayeko vailai sabaile maya gari aagadi purau hai
@entertainmentchannel7230
@entertainmentchannel7230 3 жыл бұрын
yes
@khatripuspalal5934
@khatripuspalal5934 3 жыл бұрын
यो भाईको बोली सुन्दा अति माया लाग्छ
@thakuriofficial4207
@thakuriofficial4207 3 жыл бұрын
Wow सारै राम्रो बाबु को कला अनि लास्टै हसाउने पनि रहेछन। मिडिया लाई बधाई छ। यस्तै साना-ठुला देखि लियर साना साना बाल कलाकारहरुलाई ठाँउ दिएर तल देखि माथी उचाई सम्म पुर्‍याउना मदत गरेको छ र गर्दै छ। केही 1,2 जनाले हामी आफै भाको हुम भनेर घमण्ड गर्दैमा मिडिया लाई कुनै फरक फर्दैना।
@mohankalikote2376
@mohankalikote2376 3 жыл бұрын
कति मिठो स्वर भाई को अगाडी बडाई दिनु होला पत्रकार ज्यु
@aanuskabhatari9353
@aanuskabhatari9353 3 жыл бұрын
आहा कति किलेर आवाज बाबुको
@sabitaghimire8257
@sabitaghimire8257 3 жыл бұрын
याे छाेराेलाई हेला गर्न हुँदैन भाेलि यसले नै सबैलाई हेर्छ
@shishirrasaili6207
@shishirrasaili6207 3 жыл бұрын
यो भाइको भिडियो हेरेर हास पनि उठ्छ दु:ख पनि लाग्छ जति हेरो तेति हेर्न मन लाग्छ।
@nehanibi2468
@nehanibi2468 3 жыл бұрын
Katti gyani bujhne babu.. Babulai sahyog garer yahasamma puraunu vako mohan sirlai dheraiiii dheraiiii dhanyabad ..🙏🙏 Hjrko ajhai prati hudai jaos
@milanchhetri7739
@milanchhetri7739 3 жыл бұрын
गुल्मी मा धेरै प्रतिभा रहेछन मोहन जि ले लुकेको लाई जनता को सामु पुर्याउनु भएको मा बधाइ छ
@rabindrakhadka6915
@rabindrakhadka6915 3 жыл бұрын
हैट भाइ कडा
@Patherkot-Highkot
@Patherkot-Highkot 3 жыл бұрын
interview लियर मात्र भएन यो बाबू को लागि शिक्षा को ब्यवस्थापन गर्नु परो
@sunitathapamagar2741
@sunitathapamagar2741 3 жыл бұрын
He is so so cute, lovely and intelligent 😘😘 Lots of love 💕 His singing and speaking way is superb superb 😘😘
@user-ql4um6zv7e
@user-ql4um6zv7e 3 жыл бұрын
Lop you Babu 💕💕💕💕💕
@suryaadhikari1381
@suryaadhikari1381 3 жыл бұрын
सार​ै राम्रो भाई कति चलाख भन्ने साथीहरु हाजिर गरम त।
@RS2Entertainment
@RS2Entertainment 3 жыл бұрын
मोहन बस्नेत सर को काम मन पराउने फ्यान हरु यता हाम्रो चेनल लाइ subscriber गरि सहयोग गरिदिनु होला जय गित जय संगीत
@amarpariyar8443
@amarpariyar8443 3 жыл бұрын
सार रमाईलाे भाईके 😅😎😎😎😎हासि हासि फिदा
@anjalipariyar7786
@anjalipariyar7786 3 жыл бұрын
Waw fhucchu bhai puntu kati ramro geet gako aani kati hasako miss you bhaii❤❤❤plz gyzz sachin bhaii lai sapot garidinu hola🙏🙏🙏
@laxmibista6687
@laxmibista6687 3 жыл бұрын
कालू शुभकामना छ ल खुशी भएको हेर्ने मन हामी सबैले ल 💖💖💖🌺🌺🌹🌹
@dimplechhetri8651
@dimplechhetri8651 3 жыл бұрын
Woow so cute god bless you babu All patrakar sir hajur haru lai badhai xa Bhagwan le sadhai khusi diun God bless you mohan sir🤴👌🙏🙏
@user-wx4sm2yb8y
@user-wx4sm2yb8y 3 жыл бұрын
आहा कति cute बेबि कति नज्जा गित गाको स्वोर कतिमिठो कमेडी मुस्कान
@GorkhaliOnlineTV.
@GorkhaliOnlineTV. 3 жыл бұрын
अतभुत कलाले भरिपूर्ण भरिएको सानो भाइ लु कति सपोर्ट छ है हजुर
@santoshsingthakuri3258
@santoshsingthakuri3258 3 жыл бұрын
बाबुलाइ सहयोगको खाचो छ बरा
@smile-wh1uz
@smile-wh1uz 3 жыл бұрын
यो बाबू काे अतभुत कला रैछ ईन्द्रेणी सम्म पूरै दिएँ राम्रो हुन्थ्यो।
@shankarpariyar5604
@shankarpariyar5604 3 жыл бұрын
माेहन सर याे बावुकाे कलाकाे सम्मान सहित गाउने र पढाउने बेवस्था मिलाइदिनु हाेला।याे बावुले हजुर बाट धेरै अास गरेकाेछ।भगवानले हजुरकाे सधैं रक्षा गरून्।
@sumitra.shrestha7199
@sumitra.shrestha7199 3 жыл бұрын
कति महान हुनुहुन्छ मोहन बस्नेत जि । अब यो बाबुलाई ईन्द्रेणी मा लानु होला है।
@SurajBishwokarma
@SurajBishwokarma 3 жыл бұрын
बिदेशबाट देश फर्कीन नपाउनुको पीडा , Bikram Baral ko kzbin.info/www/bejne/p6PQqY1omZ2How
@devilaldevilal5041
@devilaldevilal5041 3 жыл бұрын
So cute babu
@bibekpariyar6705
@bibekpariyar6705 3 жыл бұрын
really and reality love you cute brother and respected Mohan sir
@alinatiwari6496
@alinatiwari6496 3 жыл бұрын
Haha
@reshamtamang6019
@reshamtamang6019 3 жыл бұрын
भबिस्यको तारा । सारै राम्रो लाग्यो । भगवानले रक्षा गरून् ।
@lokesbudha
@lokesbudha 3 жыл бұрын
This kid made my day. God bless him. He's so adorable ❤️
@khomurasaili
@khomurasaili 3 жыл бұрын
हँसाउनु हँसायो कान्छो भाई ले।
@khimkumarmuskan4342
@khimkumarmuskan4342 3 жыл бұрын
बाबा दाजु म हजुर को पर्खाइमा बसिराको थिये हजुर कहिले पुग्नुहुन्छ भनेर पुग्नु भएच खुसी लाग्यो , कति you tuber गयेर भिडियोबनाए तर कसैले एक दुई पैसा पनि दिएन तर दाजु ले जकेट्किनेर दिनु भयो खुसी लाग्यो ?उहाँ बाबुलाइ आमा ले छोडेर पोइला गहिके छिन बुबाले अर्को बिहे गर तर हेला भने गरेका छैन तर पढाइ को बाताबरण मिलाउनु पर्यो
@ramgurng4968
@ramgurng4968 3 жыл бұрын
मोहन बस्नेत सर हात जोडि बिन्ति छ रबिना बसियाल लाई जहाँ पुराउनु भो तपाईंको ठूलो हात छ बिचारा बाबू निकै टाठो छ यो बाबु को उज्ज्वल भविष्य हजुरको हातमा छ बिन्ती बिन्ति हजारौं हजार बिन्ती हजुरलाइ
@SurajBishwokarma
@SurajBishwokarma 3 жыл бұрын
बिदेशबाट देश फर्कीन नपाउनुको पीडा , Bikram Baral ko kzbin.info/www/bejne/p6PQqY1omZ2How
@jasmayajirel6873
@jasmayajirel6873 3 жыл бұрын
उज्वल भविष्यको शुभकामना छ सानो भाईलाई ।
@user-te2qy7zf1m
@user-te2qy7zf1m 3 жыл бұрын
पत्रकार र भाइ ❤️❤️❤️❤️❤️❤️❤️❤️
@user-wx4sm2yb8y
@user-wx4sm2yb8y 3 жыл бұрын
आहा कति मीठो स्वोर कमेडी बोली पिछी गित शुद्ध सब्द मुस्कान सारै राम्रो छ
@yatri9
@yatri9 3 жыл бұрын
धेरै राम्रो प्रतिभा।।।।।
@goldenman8696
@goldenman8696 3 жыл бұрын
3:00 उत्कृष्ट भाई😓😓 कास म पनि तिमि जत्तिकै होसियार हुन्थे त्यसबेला।
@KamleshKumar-jz5hy
@KamleshKumar-jz5hy 3 жыл бұрын
Sachikoi jasto ruyer vai😂😂kati hasnu sarai mitho voice vako God bless vai lai
@magardipak4593
@magardipak4593 3 жыл бұрын
Kati mitho voice भाइको 😍🙏🙏
@diyadhodari5743
@diyadhodari5743 3 жыл бұрын
He's soooooo sweet❤️ God Bless You babu❤️
@puspalimbu5252
@puspalimbu5252 3 жыл бұрын
Our country contains many young talents but there's lack of stage 🇳🇵🇳🇵🇳🇵❤️
@krishnagupta7185
@krishnagupta7185 3 жыл бұрын
बाबु को एकदमै राम्रो प्रतिभा
@sujanpoudel2274
@sujanpoudel2274 3 жыл бұрын
Katti metho voice hoo😘😍😍😍god bless you babu❤❤❤
@popsonvlogs9884
@popsonvlogs9884 3 жыл бұрын
Boli nai mitho xa k babu ko Dherei mitho xa aawaj Supup!!!! 😎😎😎👌👌👍👍👍👍👍👍
@RAPIDKHABAR
@RAPIDKHABAR 3 жыл бұрын
स्कूल पढ्नु पर्छ बाबु । धेरै राम्रो प्रतिभा बाबुको ।
@poojarajput4438
@poojarajput4438 3 жыл бұрын
😁😃😄😁😀😇😍😘😗😚🤗🤨🤓🤠😠😁😃😄😁😀😇😍😘😗😚🤗🤨🤓🤠😠😁😃😄😁😀😇😍😘😗😚🤗🤨🤓🤠😠😁😃😄😁😀😇😍😘😗😚🤗🤨🤓🤠😠😁😃😄😁😀😇😍😘😗😚🤗🤨🤓🤠😠😊🐒🐷🦊🐨🙈🙉🙊🐒🐒😊🐒🐷🦊🐨🙈🙉🙊🐒🐒😁😃😄😁😀😇😍😘😗😚🤗🤨🤓🤠😠
@poojarajput4438
@poojarajput4438 3 жыл бұрын
😁😃😄😁😀😇😍😘😗😚🤗🤨🤓🤠😠😁😃😄😁😀😇😍😘😗😚🤗🤨🤓🤠😠😁😃😄😁😀😇😍😘😗😚🤗🤨🤓🤠😠😁😃😄😁😀😇😍😘😗😚🤗🤨🤓🤠😠
@khadkaamrita8820
@khadkaamrita8820 3 жыл бұрын
@@poojarajput4438 mmmiì, Nnj..m
@umathapa3017
@umathapa3017 2 жыл бұрын
@@poojarajput4438 3
@sanjitakarki4719
@sanjitakarki4719 3 жыл бұрын
lastai ramro babu ma ta fan ho yo babu ko
@khmernews5583
@khmernews5583 3 жыл бұрын
य बाबुलाई सबैले सयक गराै
@iamwithbalkrishna2898
@iamwithbalkrishna2898 3 жыл бұрын
1:34 part is really awesome
@angilalama3631
@angilalama3631 3 жыл бұрын
कस्तो सोजो रैछ यो बाबू त ज्ञानी रैछ ❤❤❤
@kamalmani1453
@kamalmani1453 3 жыл бұрын
मोहन सरको कामको कदरगरौ।
@kamalagajmer5540
@kamalagajmer5540 3 жыл бұрын
हसाउन्न पनि उतिकै जान्या गाउन्न पनि उतिकै टेलेन्ट होके👍👍👍👍
@gangatandan9734
@gangatandan9734 3 жыл бұрын
बाबुको कला राम्रो छ बाबुलाई अगाडी बढाउनु पर्छ सबै जना मिलिजुली 🌺🌺🙏🙏🙏🙏
@dlama8536
@dlama8536 3 жыл бұрын
Bichara so tyalented bhai yeti saanoma pani thulo ko banda badi dimag cha sadhai happy hos khusi hos sachin bhai 😍😍😍😍😘😘😍😍😍😍😍😍👍️👍️👍️👍️👍️
@rambahadur-ct3ih
@rambahadur-ct3ih 3 жыл бұрын
माेहनजिकाे टिमलाई धन्यवाद छ र सानुबाबुलाई पनि ईन्देृणिमा लान पर्याे सर
@kumashah2636
@kumashah2636 3 жыл бұрын
good
@thamansunar8370
@thamansunar8370 3 жыл бұрын
Mohan dai ab sachin pariyar lai pani sapot garnu paryo rabina basel lai jastai salate xa dada #Mohan_basnet & #sachin_pariyar love him
@user-zq6ud6ve4f
@user-zq6ud6ve4f 3 жыл бұрын
साच्चै यी बाबुको क्षमता अदभूत छ।मोहनसरले एकपटक इन्द्रेणीमा ल्याउनु भयमा भबिस्य उज्लवल हुनेथियो ।
@paldensherpa6666
@paldensherpa6666 3 жыл бұрын
Cute mero pyaro babu best of luck .. Sport garnu parcha Hami sabai milera best of luck babu
@SurajBishwokarma
@SurajBishwokarma 3 жыл бұрын
बिदेशबाट देश फर्कीन नपाउनुको पीडा , Bikram Baral ko kzbin.info/www/bejne/p6PQqY1omZ2How
你们会选择哪一辆呢#short #angel #clown
00:20
Super Beauty team
Рет қаралды 25 МЛН
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 16 МЛН
zalan - sojho fuchhe vs harami fuchhe | sachin pariyar
7:12
zalan
Рет қаралды 3,1 МЛН
😆 @SantiOficialll @SantiFansshort @CAMILOAGUILLONN
0:15
Santi
Рет қаралды 8 МЛН
Cậu bé tốt bụng khi có người anh tốt | 111
1:01
Ông Lùn Vlog
Рет қаралды 7 МЛН
КАК ВЫЖИТЬ В АВИАКАТАСТРОФЕ✈️
0:25
MEXANIK_CHANNEL
Рет қаралды 3,9 МЛН
Ужасное свидание🤯 #стальноймужик #жиза #еда
0:50
SteelMan XXL | Стальной мужик
Рет қаралды 2,2 МЛН
ЕМУ БОЛЬШЕ НЕ ПРИДЕТСЯ НИЧЕГО ВЫБИРАТЬ😂😂😂
0:39
СЕМЬЯ СТАРОВОЙТОВЫХ 💖 Starovoitov.family
Рет қаралды 7 МЛН