video NEPAL UPDATE 9847390851 subsribe us for more update.. keep following us on Facebook Page / notifications / nepal.updet Add US ANd LIKE Us.... SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...
Пікірлер: 161
@shanigurung-qn3ny18 күн бұрын
मोहन जि बिचरा त्यो दाइ दिदीलाई सानो पसल र त्यो दाईलाई एउटा काम लगाई दिनु पिलिज 😢🙏🙏🙏🙏
@GurungKb9 күн бұрын
युटुबर महाशय को यो सहयोग ले यी दुवै दम्पति लाई धेरै हौसला बडने छ।धेरै बधाई छ,युटुबर हजुर लाई बधाई छ।
@BhawanaGurung-oc5ib19 күн бұрын
सधै येस्तै माया दिइराख्नु होला दाम्पत्ये जिबनको धेरै धेरै सुभकामना 🙏❣️🙏
मधु छेत्री बहिनी यता तिर हेर्नुस् माया भनेको त यस्तो हुन्छ
@amitamagar276118 күн бұрын
Nice
@user-dq6el7ze7c18 күн бұрын
मधु ले मात्र किन तिमी पनि बुझ माया को अर्थ परिभाषा
@bhimsailashijawal580418 күн бұрын
हजुरहरुकाे जिन्दगि एकदम सफल हाेस यदि भगवानकाे आस्था राख्नु हुन्छ भने यहि जाेडिलाई सहयाेग गर्न हार्दिक आभार बेक्त गर्दछु
@user-pw1ef2gv2q18 күн бұрын
विहेत गरेछौ राम्रो हो तर दिगो होस धोका नदिनु देखादेख विहे गरेको छौ तर नराम्रो सुन्नु नपरोस दाम्पते जिवन सुखमय वनोस शुभ कामना छ 🎉🎉👌🤙✋🎉🎉
@phulatamang782818 күн бұрын
जिन्दगी भरी साथ दिय हुन्थ्यो, खै बिचर बहिनी को कर्म के छ
@Juddhakhatri739917 күн бұрын
धोका दिन्छन जस्तो लागेन लाटा न बाठा जस्ता धुम्म परेर बसेछ्न न धेरै बोल्नी नहास्ने सिधा रहिछन यो सम्बन्ध दिगो रहोस् ।
@saraswotichaulagain354815 күн бұрын
पत्रकार मित्र हजुर लाई बधाई छ हजुर को जय जय होस् सेबा नै धर्म हो
@Ridamgr18 күн бұрын
दाम्पती जिबन सुखद रहोस ❤❤❤
@user-ly5sn1hj5n19 күн бұрын
यउटा नोकरी खोजदिनू परेओ पतरकार भाइ❤
@user-yn4zx9lk8v18 күн бұрын
उहाँ बैनिलाइ बिमार निको भएपछी राम्रो चल्ने ठाउँमा सानो भएपनि पसल राखिदिने हो भने केहि सहज हुन्छ बैनिको कुरा सुनदा सारै दुःख लाग्यो
@Ophlbkgfjph18 күн бұрын
2/4 बर्ष सम्म हो!धेरैआए यस्ता जोडी viral पनि भए अनि अन्त्यमा अनेक बहाना देखाएर छुटेर गय!कस्ता कस्ता आफै सक्षम भएकाको त वैवाहिक जिबन टिकेको छैन।अब सधै बच्चालाई जस्तो स्याहार गरेर कति दिन सम्म बस्न सक्ला र यो दाजु😢😢😢😢
@amritprasadbawan67493 күн бұрын
नमस्कार पत्रकार ज्यू तथा दम्पती भाईलाई धेरै धेरै धन्ने बाद मानीस ठुलो ठुलो मन्दीर पुराण लगाउॅछन उहाॅको ठुलो पुनीय काम र्गनु भाएको छ बधाई ❤❤❤❤❤❤❤❤
@official741918 күн бұрын
भबिष्यमा यो केटाले धोका न दियोस शुभकामना छ
@UttamSingh-qx9hm10 күн бұрын
दाम्पत्य जिवन सफल रहोस भन्ने कामना गर्दछु ।💐
@karnapurja558818 күн бұрын
दुई दिनको लागि माया नदेखाउनु होला जिन्दगी भरी माया र साथ दिनु होला बाबू
@fzre5di30018 күн бұрын
भाई बहिनी लाई नयाँ जिबनको शुभकामाना अहिले सपाङ्ग लाई पनि छोडेका छन् हजुर हरु को कैले जोडी न छुट्नु किनकि म आफै ले भोगेको छु 😢😢😢
@sarukhawas51318 күн бұрын
टिका राम भाइ लाइ धेरै धेरै धन्यवाद सहयोगी मन लाइ 💐💖🥰
@user-dd3sf9th2i17 күн бұрын
खै मत बिश्वास लागेन जिन्दगी जाला भनेर ☺️भाइरल हुन को लागि होला साइत हामी छोरी को जात सपाङ्ग हुँदा हुदैत कहिले काहीँ कति रुनु पर्छ कति कुरा हरु सहनु र भोग्नु पर्छ खै के खै के
@Simamgr19 күн бұрын
Wow wow lovely jody भगवान सधै दाहिने परु🎉🎉🎉🎉🎉🎉
@binabina770818 күн бұрын
याे संसारमा त्यागी र प्रेमी मानिस धेरै छन जिन्दगि सजिलै बिताउनुहाेला ।
@mohanthapa552318 күн бұрын
नमस्कार मोहन जि यो अनि त्यो सबै राम्रो गर्नु भाछ यसो बाटो को निर्माण कार्य को पनि यसो अप्डेट गर्दिनु भय आभारी हुने थिय धन्यवाद 🙏
@dipareshmi706519 күн бұрын
बधाई छ बाबू नानू हजुर हरु लाई ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@meedomeedo982619 күн бұрын
Sabaijana milera sapot garau sake samma mohan sir le kam milaidinu yo vai lai yestai lai ho sahayog garni
@chanchoman-um7qx18 күн бұрын
Good job Mohan sir n good luck naba dhampatilai🙏♥️♥️
@user-xl1ck3vy4j18 күн бұрын
घरवाली भनेको त यस्तो हुनुपर्छ। बुझ्ने मान्छे छोरा मान्छेलाई कसैले लैजाला कि भन्ने पनि हुँदैन। बाँस पार्नलाई दुःख चाहिँ मान्नुभएन।
@lakshmirai464117 күн бұрын
Bichara hjur midiyalai dherai dherai dhannebat 💖💖
@xopanatimro74683 күн бұрын
जिन्दगी भरी साथ दिनुस् है कहिले बिछोड नहोस् 🙏🙏
@bhagawatibhagawatipaudel723318 күн бұрын
याे पनि कति दिन नाटक गरेकाे जस्तो लाउछ पछि नानुलाइ धाेक्का दिन्छ जस्तो लाउछ
Nanilae gudiya Vani godileyko ki budiya Vani ho vae thik xa badhae xa dampatte jiban sukhamay hos paxi dhoka nadinu vae maya perem atal rahos suvakamana
@user-dq6el7ze7c18 күн бұрын
सधै हासी खुशी जीवन बितोस भाइ बहिनी लाई शुभकामना ❤❤
@user-uo4mp2sn2k12 күн бұрын
Mayamaa nata umer herinxa nata dhanigarib herinxa nata sararik banawot herinxa nata apagna nai herinxa
@user-gh9pc1zu7x19 күн бұрын
❤❤❤❤❤
@dinesh_agasti19 күн бұрын
❤❤
@tukmayapun599319 күн бұрын
❤❤❤❤
@lool622213 күн бұрын
Good
@ArjunSunar-lw5xj9 күн бұрын
जीवन भर साथ नछोडनु नि
@SabitaPariyar-eo3se16 күн бұрын
🙏🙏👌👌💖💖
@shantisubedi906518 күн бұрын
🙏🙏🙏🙏🙏
@user-kd6ci8kt6p18 күн бұрын
❤❤❤❤❤❤
@aaratithapamagar800418 күн бұрын
Bichara yo daikoni aakha sano raix auta😢
@Sudanonlinetv202418 күн бұрын
ज़िन्दकी भरीलाई साथ दियत ठिकाई हो बीचमा छाड़ने होकी