गुमेको माया भाग ९१ किन आएन, हेर्नुस् यो भिडियो || Gumeko maya 91

  Рет қаралды 66,357

Gumeko Maya

Gumeko Maya

Күн бұрын

Пікірлер: 255
@RameshBk-x2m
@RameshBk-x2m 16 күн бұрын
घुमेको माया छिटोभन्दा छिटो हुनुपर्यो डाइरेक्टर साब हजुर
@alllivehere6534
@alllivehere6534 15 күн бұрын
गुमेको माया लाई बाई
@gurungthagu6275
@gurungthagu6275 15 күн бұрын
गुमेको माया पहिला पहिलात राम्रै लाग्थ्यो तर के गर्नु सिरियल जतिसुकै राम्रो किन नहोस हरेक हप्ता आउदै गरेको सिरियल बेला बेलामा रोकिन्छ यसपटक मात्रै हैन धेरै पटक भैसके रोकिदै आएको तेसिले मलाइत खल्लो लाग्छ आजभोली यसरी गुमेको माया निरन्तर नआउद
@bharatbirsinjapati3766
@bharatbirsinjapati3766 15 күн бұрын
निरन्तर अगाडि बढी नै रहोस् यहि कामना 🙏
@SunuwarNetra
@SunuwarNetra 16 күн бұрын
गुमेको माया अरु सिरियल भन्दा बिल्कुल फरक अनि natural छ।❤❤❤❤
@saradhadPandey-cp8lh
@saradhadPandey-cp8lh 14 күн бұрын
गुमेको माया रोकिएको थियो तर पुन आउने भयो त्यही भएर सधै खुसी लागिरहेको छ छिटोभन्दा छिटो आउँछ है
@NirmalaSing-k9r
@NirmalaSing-k9r 15 күн бұрын
सारै ढिलो भयो गुमेको माया गुमेको त हैन
@jivanpun9029
@jivanpun9029 16 күн бұрын
Good Ramro kuro ho Ramro granu parxa chito launu pariyo sar❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@KesharGajmer-o1d
@KesharGajmer-o1d 15 күн бұрын
आफ्नो धेरै खुसी लाग्यो आज फेरि पनि हेर्न र सुन्न पाइने हो भनेर। म पनि यसकै पर्खाइमा यही जबको पर्खामा थिए❤❤❤❤❤🎉🎉🎉
@kusumrai9489
@kusumrai9489 13 күн бұрын
धेरै उत्कृष्ट भिडियो गुमेको माया राम्रो लाग्छ चाँडो गर्नु होला सफलताको कामना
@Sasin077
@Sasin077 9 күн бұрын
आज धेरै नै खुसि लाग्यो ❤🎉गुमेको माया भाग ९१ धेरै नै राम्रो भाग लिएर आउनु होला सर 🙏🏻🙏🏻🌺
@SagarMagarSagarmagar-ed7wh
@SagarMagarSagarmagar-ed7wh 15 күн бұрын
Xito aauna paro hjr❤❤❤
@asmivlog1
@asmivlog1 16 күн бұрын
मुस्ताङ मुक्तिनाथका 108 धाराले सबैको रक्षा गरून ♥️सोचेको सबै सपना पूरा होउन जय मुक्तिनाथ ♥️
@chakranarayankarki7646
@chakranarayankarki7646 4 күн бұрын
तिम्रो पनि सोचे आतेको सबै सपना पूरा होस अस्मि बैनी ❤
@KhagendraKattel-m3d
@KhagendraKattel-m3d 15 күн бұрын
छिटो भन्दा छिटो आउनुपर्छ म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤❤
@user-vd9ot2es5i
@user-vd9ot2es5i 14 күн бұрын
Kanxa dai m haryana bat here Ko Chu gume Maya jhan ❤❤❤❤❤
@KrishnaHamalHamal-vv1on
@KrishnaHamalHamal-vv1on 14 күн бұрын
खै कता हरायो गुमेको माया हेर्न आतुर छु मलाई सारै मन पर्छ ।त्यसैमा पनि आफ्नो गाउँ छिमेकको भएर पनि होला
@MukeshKapar-v9q
@MukeshKapar-v9q 3 күн бұрын
Dherai dhilo vo sir xito lyaunu paryo epi 91
@thapajanak1652
@thapajanak1652 13 күн бұрын
गुमेको भाग मा काम गर्ने सबै को जय होश 🙏❤️💐छिटो देख्न पाउ है
@devikapradhan9286
@devikapradhan9286 15 күн бұрын
हो भनेको गुमेको माया हेर्दा हेर्दा कहिले आउँदैन आउँदैन। कि आउनै छ कि भरिसके निरन्तर दि राख्नु होला हाम्रोबाट धेरै धेरै माया छ साह्रै अर्गेनिक अर्ग्यानिक लाग्छ❤❤❤❤ गाउँबस्तीको गाउँघरको सिरेल हस धन्यवाद हामी प्रतीक्षामा छौ है त हजुरहरूको अर्ग्यानिक सिरियलको सबैलाई धेरै धेरै माया पनि छ है❤❤❤❤❤❤
@GobindaChhetri-c7n
@GobindaChhetri-c7n 14 күн бұрын
Please cutie Vanda cute serial lyaunu holy ❤❤
@smga20s69
@smga20s69 15 күн бұрын
गुमेको माया,सिरियल धेरै हराएको थियो,,आज का बाट आएछ,,,
@HimbahadurSingh
@HimbahadurSingh 13 күн бұрын
शुभ कामना गुमेको माया लाई यो सिरियल छिटो अनुपर्को रेशम सर❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉😊😊😊😊😊😊😊
@laxmanchhinal6882
@laxmanchhinal6882 14 күн бұрын
मलाई पनी गुमेको माया मलाई अती मन परेको सिरियल हो आज भोली आउँदैन
@menukaBan-z1s
@menukaBan-z1s 13 күн бұрын
कहिले आउँछ गुमेकाे माया सिरेल चाइयाे छिटाे😭😭😭😭😭😭😭
@purnimaghartimagar8482
@purnimaghartimagar8482 12 күн бұрын
मत 91 भागपो आयो भनेर रमायको थिय हेरेकोत हिस्स बुधि खिस्स दात❤❤❤❤❤
@Shyam-d1b
@Shyam-d1b 15 күн бұрын
रेशम सर सुरु सुरुको सिरीयल जसतो हुनुपर्छ है गाउघर बनपाखा अनि सुरिलो बासुरीका धुनहरु हामी अातुर छौ
@bedantsinjali-de7ki
@bedantsinjali-de7ki 15 күн бұрын
मेरो माया धेरै भन्दा पनि नाप्नै नसकिने केही लेखा जोखा गर्नै असकिने माया छ है गुमेको मायालाइ भन्याछु नि ल
@himarana40
@himarana40 15 күн бұрын
यो घुमेको माया सिरेयल नआउदा कसम म पनि धेरै दुखि थिए मात्र फोन गर्न नसकेको हुआज जानकारी दिनु भयो अब छिटोभन्दा छिटो हेर्न पाउ 🙏🙏🙏
@nirmayagurung9761
@nirmayagurung9761 14 күн бұрын
गुमेको माया हेर्ने दर्शक एऊटा म पनी यूके बाट है भाग 1 देखी हेर्दै आको हो तर किन आएन भनेको त कुरा एसतो रहेछ यो सिरेल को सानो नानी को चै रोल नै सबै भन्दा अती मन पोर्छ मलाई लाग्छ ल अब कनटिऊन अऊनु पोर्यो है अब सबै टिम लाई शुभकामना ❤❤
@nirmalapariyar3534
@nirmalapariyar3534 15 күн бұрын
M pani regular darsak ho m Norway bata herxu
@pahalpahal7464
@pahalpahal7464 5 күн бұрын
आफुत गाउमा जन्मेको मान्छे गाउकै सिन मन पर्छ मेरो गाउकोपनी सीन ल्याइदिनुनत रोल्पा❤❤❤❤
@TaraTamang-st9oo
@TaraTamang-st9oo 9 күн бұрын
दामी लाग्छ यो सिरियल❤❤
@AnuShrees-f8h
@AnuShrees-f8h 14 күн бұрын
gumeko maya k vayo khai aayana ni ❤❤❤🙏
@NabinThapa-r2h
@NabinThapa-r2h 15 күн бұрын
नमस्कार सर सबै टिमलाई धेरै मा अायाेत किन ढिला भयकाे मैलेत रेगुलर हेरनेबानि मलाईत नुन बिनाकाे खाना खायजसताे लागनधालाे याेसिरियल नहेदा खेरित 🎉🎉❤❤
@KalpanaNepali-s8h
@KalpanaNepali-s8h 12 күн бұрын
Gume ko Maya Malai dherai man parcha❤❤❤
@KirshanHamal
@KirshanHamal 14 күн бұрын
म कपिलवस्तु साेम्बार काे दिन सबै सिरियल छुटाएर गुमेकाे मायलाई पहिले हेरेकि थिए मैले पनि
@JhagarSuryavanshi
@JhagarSuryavanshi 12 күн бұрын
धन्यवाद गुमेको मायाको सिरियल हेर्न तत्पर छौं
@indirqshrestha4401
@indirqshrestha4401 13 күн бұрын
मलाइ पनि मन पर्नि सिरेल गुमेकोामया छिटै लेउनु है
@umeshshrestha7822
@umeshshrestha7822 18 сағат бұрын
रेशम सर अब यो आउने नया भाग हरु चाई हाम्रो रमेछाप जिल्ला को डाडा पाखा कुना कुना गाउँ बेशी तिर को छायन्कन गर्नु पर्यो।मैले भाग १ देखिन ९० सम्म कुनै भाग नछुटाई हेर्दै आएको छु एक दमै राम्रो लाग्थीयो अब छिटै ल्याउनु पर्यो।
@JhagarSuryavanshi
@JhagarSuryavanshi 7 күн бұрын
कोइ कोइ सिरियल ३००भाग भन्दा अघि गइ सके हाम्रो गुमेको माया १०० पनि नपुग्दै बेरेक लाग्यो यति राम्रो सिरियल एक हप्ता कुरन पनि एक बर्ष जस्तो लाग्छ
@Surajthapayoutubechannel
@Surajthapayoutubechannel 7 күн бұрын
ल गुमेको माया छिटो ल्याइदिन पर्यो अरु चाहिँ चाहिएन गुमेको माया एक ९1 आउनुपर्
@BinaThapa-r7f
@BinaThapa-r7f 13 күн бұрын
धेरै माया पाउन लाई सर राम्रो बनाउनुस मन छुने खालको
@unknownbaseband
@unknownbaseband 13 күн бұрын
हेर्न न पाउँदा नमजा भएको छ एक पटक मलाई पनि गुमेको माया मा देखि न मन लागेको सर मैले केगर्न पर्ला ?????
@chandragurung6529
@chandragurung6529 11 күн бұрын
मत अब तेई घरका कुरा हराय को झई भको थियो मन्मात तर अाज म धेरै धेरै खुसि छु नरहेछ भनेर मत यक दम् दुखि थिय गुमेको माया हराउदा अाज त सारई खुसि छु अब छिटो हेरनि मन् छ रस सबै कलाकार टिम् लाई नम्कार🙏🙏🙏🙏 साथमा धेरै धेरै बधाई छ❤❤❤❤
@nepalipan7993
@nepalipan7993 12 күн бұрын
हेर्न आतुर छु छिटो ल्याउनु पर्छ ।
@tejkumarshrestha230
@tejkumarshrestha230 13 күн бұрын
यसरी सिरिएल रोक्नु हुदैन पछि अर्को सिरिएल मा पसे पछि हाम्लाई यो सिरिएल मा फर्किनु गारो हुन्छ आज भोलि वास्ता लाग्न नि छोडी सक्यो छिटो गर्नु गुमेको माया सिरिएल टिम लाई हामी सबै को शुभकामना छ 🎉🎉❤❤
@kamalpokhrel5198
@kamalpokhrel5198 6 күн бұрын
भाई बहिनी अब चाँडै कन्टिनिउ गर्नु पर्यो जे जस्तो छ छिटै आउनु पर्यो गाह्रो भो हामीलाई सिरिएल नआएर अनि जति परिमार्जन गरे पनि अर्ज्ञानिक नै हुनु पर्यो पहिला जस्तै ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@birendrachand9958
@birendrachand9958 13 күн бұрын
Xito dinu paryo dai tame badayer aaunu paryo ma dherai partixya ma xu dai 😢😢😢😢😢
@shantibharkoti2935
@shantibharkoti2935 13 күн бұрын
कथा बस्तु राम्रो आओस।रोकिदा केही फरक परेन। शहरबाट गाउँ तिर जान्छ भने तसुनमा सुगन्ध।तर नबिग्रियोस।सबै कलाकारका साथसाथै छोरी मा अशिम प्यार यवं आशिर्वाद। झापाबाट।
@roopbahadurpun265
@roopbahadurpun265 13 күн бұрын
❤kanxi 2 lai chhadke saute
@durgarasaily1839
@durgarasaily1839 5 күн бұрын
किन बनद गरियो कि कथा नै सकिएको होर यो गुमेयको माया धेरै रामरो छ
@ganeshmagar8032
@ganeshmagar8032 16 күн бұрын
गुमेको माया आउनु पर्यो के धेरै राम्रो लाग्छ ❤
@TejNepal-q1l
@TejNepal-q1l 11 күн бұрын
म त गुमेको माया एक भाग देखि हेरेको हो खुब मन पर्छ किन आएन गुमेको माया लेराउनु परो 😢😢😢😢😢
@Surajthapayoutubechannel
@Surajthapayoutubechannel 7 күн бұрын
गुमेको माया सरासर आइराथ्यो हेरिन्थ्यो कस्तो रमाइलो सुख दुःख राम्रो लाग्थ्यो एकैचोटि गुमेको माया त गुमेको गुमै भयो क्या झनक्क रिस पो उठ्छ त मलाई त हेर्दा हेर्दै यस्तरी गायब भएसी त सर
@AshokKumar-cm9wg
@AshokKumar-cm9wg 15 күн бұрын
गूमेको माया कता हरायो छिटो लिऐर आऊनू ल
@LilaBahadur-zi9wu
@LilaBahadur-zi9wu 7 күн бұрын
ल छिटो ल्याउनु परोे
@Goma-rh7vr
@Goma-rh7vr 12 күн бұрын
छिटो लिउनु ❤❤❤❤❤❤
@rekhabudha5025
@rekhabudha5025 11 күн бұрын
gumeko maya vaneko aati fan hu kam khojen ma je jasto vaynu viws kam hola aata uta aafno paristhi hola tar sabai lai chinauni aauta thulo madyam vaneko gumeko maya naiho aasa x feri nirantarta dinu hune x vanne aasa badi xau dhanyabad❤❤❤❤🎉🎉🎉😊
@PutwerManoj
@PutwerManoj 7 күн бұрын
Dami xa dhumera ko maya
@kulthapa7650
@kulthapa7650 11 күн бұрын
Sachikai ma pani lagatar serial herdai ayeko bhag 91 nauda khallo vako x , atlist jankari vo dhaneybadh x yahaharulai,
@KishorBc-og4bk
@KishorBc-og4bk 10 күн бұрын
तर छिटो भन्दा छिटो आउनु पर्यो हामी आसामा छ्म
@praquechettri6923
@praquechettri6923 10 күн бұрын
Mo dubai ma chu... Hajur haruko gumako Maya vag 1 dakhi nai herdai aako plz chitoi liyara aaunuhola hai........ God bless you
@bimalarijal1757
@bimalarijal1757 15 күн бұрын
Xito 91 episode aaunu paryo.😊
@krishnakunwar522
@krishnakunwar522 11 күн бұрын
अर्काको भाबनामाथी खेल्न पाइदैन है छिटो आउनु पर्यो।
@ManojBudakshetry
@ManojBudakshetry 16 күн бұрын
सारै ढिलो भयो
@RukhameGhartiMagarRolpa
@RukhameGhartiMagarRolpa 13 күн бұрын
छिटो आउने परयो
@binodnepali8327
@binodnepali8327 12 күн бұрын
The most awaited episode. so, We cannot wait anymore😢😢😢😢
@kuldahal414
@kuldahal414 16 күн бұрын
I am from USA I miss your videos
@ChandrsCHANDRA-gi1ju
@ChandrsCHANDRA-gi1ju 15 күн бұрын
यो गुमेको माया सिरेल किन आउन लाई ढिला भयो अब छिटो भनदा छिटो लियर आउन परो अनि सबै साथि हरु पैलाकै हुनु परछ फेरिनु हुदैन नत्र सिरेल रामरो हुदैन फेरि
@bibashrana7733
@bibashrana7733 16 күн бұрын
यो गुमेको माया बिदेश जान्छु भन्थे गएछ क्या हो
@KopilaKhadka-b7b
@KopilaKhadka-b7b 11 күн бұрын
हामी लाई पनि यो फिलिमले मोहोनी लगायो हजुर ❤
@shankarkhati3946
@shankarkhati3946 6 күн бұрын
Ok xa ta tara aaunuchahi paro
@nabinphuyal9728
@nabinphuyal9728 11 күн бұрын
Xito xito liyar aaunu hinxa aasha x❤❤❤❤
@suryaranabhat6646
@suryaranabhat6646 12 күн бұрын
👈️थोरै भए पनि दर्शकको माया पायौं भनेर होला यो सिरियलमा ज्यादै धेरै छन्। तिमीहरुलाई गाह्राे छ भने आँट,हिम्मत भएकाले ल्याइहाल्छन््नि म्याकुरी🐃🐒
@Maya_official.601
@Maya_official.601 14 күн бұрын
मलाई त डर लागेको थियो यो सदैका लागि हराउने हो कि भनेर अब छिटै हेर्न पाउ मनछुटाइ हौर्छु
@purangautam8770
@purangautam8770 2 күн бұрын
नातक नगरी काम।गर्नु पर्छ फ्यान हरु रिसाय घाता हुन सक्छ
@manishthapachettri2343
@manishthapachettri2343 12 күн бұрын
धेरै राम्रो हो गुमेको माया तर बिचमा छाड्ने भए सिरेल नै नबनाउनु तर सिरेल कान्छि भुन्टि जस्तो हुनु पर्छ हप्ता मा एक चोटि त जसरि पनि आउनु पर्छ सिरेल बिचमा रोकिदा हेर्ने दर्सक हरु लाई नराम्रो लाग्छ
@kaushalmusic7958
@kaushalmusic7958 14 күн бұрын
हस राम्रोसँग म्यानेज गर्नुस् र लिनुस केही साथ सपाेट चाहिन्छ भने भनुहाेला
@d.r.sharma3107
@d.r.sharma3107 16 күн бұрын
यो त साह्रै ढिलो भो गरीब बुवाले नानीहरूलाई ढुङ्गा पोलेर पाक्छ भने जस्तो नगरौ त डायरेक्टर साहब।
@ManBahadurRokaya-hd9nl
@ManBahadurRokaya-hd9nl 16 күн бұрын
हो त
@RukhameGhartiMagarRolpa
@RukhameGhartiMagarRolpa 4 күн бұрын
गुमेको माया किन्ह न आऐको आज पनी
@balramchhetri8829
@balramchhetri8829 10 күн бұрын
म बुर्नाईबाट हो हल्ला नगरीकन छिटोभन्दाछिटो पठाउ है केटाकेटी हो।
@thagendrathapa1741
@thagendrathapa1741 16 күн бұрын
गुमेको माया गुमेको गुमै भयो गयो खोलैखोला।डाइरेक्टरको कथा बस्तु सकिएछ।
@kesharkhatri8748
@kesharkhatri8748 14 күн бұрын
मत प्रत्येक हफ्ता आयो कि भन्दै युटुव हेर्दै बसेको कारण यस्तो पो रहेछ लौन छिटो गर्नु पर्यो भन्या
@DipaThapa-z9k
@DipaThapa-z9k 12 сағат бұрын
दिन्छौ भन्दै कति हप्ता भयो नआएको
@Tiredlife002
@Tiredlife002 6 күн бұрын
भागेको जस्तै त हो नि निरन्तर नगदिएपछि 91
@Ganeshsunuwar-yb3pr
@Ganeshsunuwar-yb3pr 16 күн бұрын
हजरहरुले चाडैनै निरन्तर्ता दिनुहाेला 2/3हप्ता सुन्यनिरास बनाइदिनुभाे🤦‍♂️🤦‍♂️
@Indrakhamchamagarpalpali
@Indrakhamchamagarpalpali 15 күн бұрын
जवाफ भन्ने कुरा छाेटाे मिठाे हुनु पर्छ ठ्याक्कै भन्नू याे कारणले राेकिएकाे हाे भनेर
@esnehaghimire35
@esnehaghimire35 11 күн бұрын
गुमेको माया के भयो सोल्टी। आज पनि आउनुपर्ने आएन अलि छिटो गर्नुपर्ने भो दुई महिना कटेसी मात्र ल्याउने हो क्या हो
@yagyasunam5192
@yagyasunam5192 8 күн бұрын
घरका कुरा लाइ फेरि ल्याउनु पर्यो
@nandabasnet660
@nandabasnet660 11 күн бұрын
समय अनुसार गाउँ शहर सबै तिर जानुपर्छ शहरको गाउँको सबै समेटिएको हुनुपर्छ
@DIPESH836
@DIPESH836 10 күн бұрын
कथा कथामै सिमित भएर सकिएको हो यो सिरियल
@dineshsoni9960
@dineshsoni9960 4 күн бұрын
Miss you 💖💖🙏🙏
@khadkmaghar9749
@khadkmaghar9749 4 күн бұрын
छिटै आउनु होला है
@bimalpm
@bimalpm 15 күн бұрын
सबै सबैलाई नमस्कार म रोल्पाबाट। गुमेको माया सहरमा भन्दा गाउँ घरमा राम्रो देखिन्छ।
@SitaChapagain-f8h
@SitaChapagain-f8h 15 күн бұрын
पर्वत को चित्रे को पनि राम्रो छ है सिन र ठाउँ
@deepakbhadur1133
@deepakbhadur1133 13 күн бұрын
Kun thau ho sir yo dherai ramro xa
@ChanBahadurBK
@ChanBahadurBK 6 күн бұрын
kvayo ra gumeko maya aaun chodeuta xito aaun paro sir 😢😢😢
@Krishnakhatrivlog
@Krishnakhatrivlog 15 күн бұрын
हजुरहरुने धेरै नै लार्पबाहि गर्नुभयको छ एऊतै कामलाई निरन्तरता दिदा राम्रो हुन्छ धैरै काममा हात हालेरै हो रेसम जि
@kumarshrestha5198
@kumarshrestha5198 15 күн бұрын
Ma Pani kurarabasakoxu hai
@grishmakhadka4967
@grishmakhadka4967 14 күн бұрын
समयले पर्खिदैन नि फेरि त्यसैले ढिलाइ नगर्ने कि????
@BimalB.K-bl4ev
@BimalB.K-bl4ev 16 күн бұрын
अरु था छैन गुमेको माया आउन पर्यो रेशाम सर पे पारा हो हजुर को दर्साक सबै लाई घात गर्नि
UFC 287 : Перейра VS Адесанья 2
6:02
Setanta Sports UFC
Рет қаралды 486 М.
UFC 287 : Перейра VS Адесанья 2
6:02
Setanta Sports UFC
Рет қаралды 486 М.