अब 84 मा यो एमाले काङ्ग्रेस सबै पत्तासाब गर्नुपर्छ्🙋♂️
@Gokulthapa123Gokul-m6w16 сағат бұрын
Raksi masu mai bikcha nepali haru
@NaveenPaudel15 сағат бұрын
Maobadi pani
@sunilbashyal570714 сағат бұрын
🤣🤣 last ma uhi ho sab
@sharmilamshrestha321613 сағат бұрын
Yo chorharule nepal Maa banki raheka budhabidhi buwa aamaharu ra bahia Jana arthik abastha kamjor huneharulai manipulate garera Feri lutna sattama pugxan,🥺🥹🥺
@prakashgurung632813 сағат бұрын
tyo hudaina jati khoke pani bhot halne iniharulai nai ho, lekhera dinchu.
@duganaa731514 сағат бұрын
धरानको मेयर हर्क साङ्पाङ ज्युले जहिले पत्रकारहरुलाई भन्नुहुन्छ पत्रकारले देश र जनताको लागि पत्रकारीता गर्नुस पार्टीहरुको लागि आफ्नो पेटको लागि होइन,साच्चै अपिल त्रीपाटी ज्युको पत्रकारीता देश र जनताको लागि देखियो खुसी लाग्यो।। अपिल त्रीपाटी जस्तो पत्रकार र मेयर हर्क साङ्पाङ जस्तो देशभक्त,ईमानदार,जनप्रेमी नेता सबै प्रदेशमा भए देशमा बिकास हुन कत्ति पनि समय लाग्दैन थियो,,भ्रष्टाचारी चोर बुद्धि भएकोहरुले देश कंगाल बनाए अब जनता सचेत हौ।।
@Kumar-Gurung17 сағат бұрын
अपिल सरको कार्यक्रम हेर्न आतुर हुने साथीहरू यता हाजिर गरुम है 🙏🙏
@chandrabhuwanji17 сағат бұрын
Mememe iWatch to prbt apil my feburate 🙏🏻
@rukshanachaudhary269510 сағат бұрын
me
@karnagurung51588 сағат бұрын
जनता र देशको लागि खरो भई समाचार सम्प्रेषण गर्नुस र अगाडि बढदै पाईला चाल्नुस अपिल सरलाई बदाई छ ❤
@rajanrai703217 сағат бұрын
अपिल सरको समर्थ ले मात्रै लाइक गर्म 21 तोप को सलाम अपिल सर्👌
@matalaxmilama30878 сағат бұрын
हर हर गण्डकी छड्के अपिल त्रिपाठी शुद्ध हृदय अपार भजन दया निकट जनता भावना प्रदान हेतु अपराध उत्खनन कार्य धन्यवाद जनक सर्व धर्म अबिरल प्रस्थान भर्गो दैनिक विजय भव अमर भव ।
@suryakhabarpress240217 сағат бұрын
पोखरा महानगर को प्रमुख नै भयेन ।। इ सबै मिलेको नै हुन ।।जस्ले जे भने नि सबै मिलेको नै हुन
@madanpramu186614 сағат бұрын
वा , क्या गजबको प्रश्न छ अपिल सरको । पत्रकार होस त हजुरजस्तो।
@kripakarimalla1237 сағат бұрын
अपिल सरको प्रश्नको त कुरै नगरम
@bikashkatuwal48104 сағат бұрын
Good news April sir
@geesureshsingh845517 сағат бұрын
अपील दाई गुड न्युज लिएर आउनु हुन्छ।
@sanbahadurlimbu18978 сағат бұрын
सलाम छ पत्रकार अपि त्रिपाठी सर लाई एस्तो हुनु पर्यो पत्रकार भए पछि 🙏🙏🙏
@mohanlimbu712416 сағат бұрын
सलाम छ अपिल सर एकदम जरूरी प्रशनहरू राख्नु भयो।जन्ताको कर ले कर्मचारीको छोराछोरी मात्र Doctor पडाउनु पाउने नियम तुरून्तै खारेज हुनु पर्छ।यिनीहरूनै भरस्टचारी हो
@bishnurana26917 сағат бұрын
पत्रकार भनेको अपिल तिर्पाठी सर जस्तो स्वतन्त्र हुनु पर्छ र पो एक एक चिज बाहिर ल्याउनु हुन्छ वाह प्रती 🙏 छ ।
@suryahamal109316 сағат бұрын
पोखरेली जनता जाग है हाम्रो पैसा दुरुपयोग हुँदै छ अब को चुनाव मा सबक सिकाउन पर्छ
@DhanbahadurRajbanshi-h9x5 сағат бұрын
चुनाव आउन्जेल सम्म त आएको सुबिधा बजेट झ्वाम पारिसाक्छन । अहिलेनै जनता गएर धनराजको घाती निमोथ्नुपर्यो
@suryahamal10934 сағат бұрын
@DhanbahadurRajbanshi-h9x कुरा सहि हो
@bhupendrapun36363 сағат бұрын
Chor Hun ye sabi ptak ptak jani jani aafu anukul nirnaya gar chan ye sabi lai vala hunnu parcha
@PrakashAcharya-m1x14 сағат бұрын
नेपाल को जिउदो पत्रकार अपिल जि कोटिकोटि नमन🙏🙏🌹❤
@radhagaire49558 сағат бұрын
हामी जनता नै बेकुक किनभने हामीहरु ले भोट दिने र जिताउन गल्ती भयो
@GaneshBhandari-ry2wb16 сағат бұрын
अपिल सर जस्तो प्रत्येक जिल्लामा एउटा पत्रकार भयो भने नेपाल पक्कै पनि बन्ने तिर भ्रष्टाचार मुक्त हुने थियो। सलोथ छ। पत्रकार अपिल त्रिपाठी सर
@Amit.Adhikari.015 сағат бұрын
अपिल सर लाई सफलताको शुभकामना ❤🇳🇵
@SamerYogi16 сағат бұрын
सलुट छ अपिल सर हजुरलाई हजुरको टेलिभिजन हरेक साता हेर्ने गर्छु👍️👍️
@shantikokhojima60406 сағат бұрын
अपिल त्रिपाठी जिन्दावाद जय होस् 🙏
@prashantbhandari210217 сағат бұрын
साहसी र निडर बोली मा दम भएको पत्रकार नेपाल मा हजुर मात्रै हुनुहुन्छ 🙏🙏🙏🙏🙏🙏हजुर लगायत हजुर को टिम लाई नमन गर्न चाहे🙏🙏🙏🙏🙏🙏🙏🙏🙏श्री पशुपति नाथ ले सदा रक्षा गरुन् 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💓💓💓💓💓
@Pardeshigopu15 сағат бұрын
🙏🙏🙏🙏👏👏👏👏👏 Nepal 🇳🇵 ma koi aru dumdar bolne Manxi clean heart ❤️ vako Manxi Nepal ma koi aru janmiyeko xaina jasto. Lagxa malai Apeal sir jastai Manxi pokhara ma thulo chair 🪑 ma honu parxa vanxu but feri yesto galat kaam garne ko parda pash kaslaay garla vanera chinta tension lagxa malai 😢😢😢😢😢
@BishnuShrestha-j4n7 сағат бұрын
यक्दम सहि कुरा उथाउनु भयो। जनता को आवाज हो। जागिर पनि जनपर्तिनिधि र कर्मचारी का छोरा छोरि ले मात्र खुवाउने निर्नय गर्छ होला
@dipeshgurung64817 сағат бұрын
दिन रात जनताको सेवामा खटिएको जनप्रतिनीघि जनता को रगत चुसेर मोटाएर किर्ना जस्तो भएको छ । यति ले पनि पुगेन र अझैं तिमीहरूको छोराछोरी हरू लाई डाक्टरी पठाइदिनु पर्ने थूक किर्ना हों
@devendraprasad699916 сағат бұрын
एक सच्चा निडर पत्रकार जी लाई उच्च सम्मान❤❤❤❤
@KhesmanTamang17 сағат бұрын
अपिल सर को फ्यन जाती यता लाईक कमेन्ट गर्नु है 🇳🇵🙏🇳🇵🙏
@kcbmrcni389111 сағат бұрын
एस्तै गर्ने भयर र यो प्रदेश खारेज गर्नुपर्छ भन्ने आवाज उठेको जनता माथि जबरजस्ती कर बढाएर कहिलेसम्म लुटतन्त्रमा मचाउँछौ
@sanjaymagar777017 сағат бұрын
म पनि एउटा शिक्षक हो। मैले धेरै विद्यार्थीहरुलाई पैसाको अभावमा बिचमा नै पढाई छड्नु परेको देखेको छु। बरु जो गरिब छन जसले पढ्न पैसा दिन सक्दैन तेस्तो विद्यार्थी छात्रवृत्ति दिएर उनिहरुको पढाई लाई निरन्तरता दिन व्यवस्था मिलाउन पहल गरेको बेस।
@saymbahadurbc84429 сағат бұрын
सबापथमा अपिल सर र गणडकि छडके टिमलाई धेरै धेरै धनदेबाध ❤❤ पाेखाेर जस्तो अरु जिल्ला भरटाचर छेना हाेला
@harisharma152816 сағат бұрын
एस्तै पत्रकार सबै जिल्लामा चाइयो
@kripakarimalla1237 сағат бұрын
लमजुङ मा पनि चाहिन्छ यता त कति छ कति फोहोर गेम
@kirati47015 сағат бұрын
नाई मलाई थाहा छैन 😂😂😂 दामि डाईलग अपि सर 👍️👍️👍️
@surajpahari12316 сағат бұрын
एक निडर र देसभक्त पत्रकार अपिल त्रिपाठि सलाम छ
@MBSOnline03916 сағат бұрын
बंगलादेशको अभ्यास गरेछन् । धनराज आचार्यलाई शेख हसिना हुन मन लाग्यो कि कसो?
@धर्मराजबुढाक्षेत्री16 сағат бұрын
नै मलाई था छैन ...यी कर्मचारीहरुको हालत यहि नै हो । .....नेपाली आमाको एक कुसल छोरा अपिल त्रिपाटी लाई हृदय देखि नै नमन छ । एक सच्चा र कुसल पत्रकार अपिल त्रिपाटी ।
यस्तै हाे नेपाल अपिल सर जहाँ आफ्ना आसे पासेकाे र जाहा पावर र पहुँच भयका लाई मात्रै हाे साेजा साजा र गरीब दुखी जनता को कोही कसैले सुनिदिँदैन अपिल सर पावर र पैसाको हाडमा जे पनि गरिदिन्छन्🙏🙏
@Namdhugame8 сағат бұрын
यो नगरपालिका मा काण्ड नभएको दिन छैन ।यति धेरै लुट मचाएको छ यो मेयर ले ।यो धनराज भन्ने जन्तु लाई जनता ले कठालो समाएर भाटे कारबाही गरून्
@nirakkhadka842317 сағат бұрын
आज कार्यक्रम छिटो आयो खुसि लायो
@ishwaripoudel579012 сағат бұрын
😮😮नेपाल बनाउन आएका चोर दलालहरु जनताको रगत पशिना कहीलेसम्म खान्छौ नपालीले कहिले बुझ्ने अब एकजुट हुन जरुरी छ अपील बाबु धेरै धन्यबाद ❤❤
@nabinkatwal928416 сағат бұрын
पोखरा महानगर पालिका को मेयर नै घुन्डा छ यस लाइ पनि ठिक पार्नु पर्छ अपिल सर!
@babinrai35419 сағат бұрын
Sahi kuro, Mayor Dhanraj Aacharya le Resign garaunu nai parchha.
@villagerneplease8 сағат бұрын
मुख्य रुपमा ऐमाले चोर पार्टी रहेछ यस्तायस्ती काण्ड निकाल्ने।
@kripakarimalla1237 сағат бұрын
100%
@babinrai354110 сағат бұрын
"Sir" Apil Tripati ko sadhae Jay hos👍👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵
@puspa756317 сағат бұрын
अपिल सर 🙏🙏सत्य तथ्य बारे मा समाचार पाेष्ट गर्दिनु भए काे मा धन्यवाद अजै नेपाली जनता ले एमाले काङ्ग्रेस लाई भाेट दिनुहाेस अनि जनता ले तेरेकाे कर बाट नेताहरु काे छाेरा छाेरी ले डक्टर एम बिबि एस पठाउ छ good😮
@Punkanxi8 сағат бұрын
Khata ho Hamro apil bhai🥰🥰🥰love you ❤❤❤❤❤
@bakbalmagar886017 сағат бұрын
हाम्रो गण्डकि प्रदेश को मेन पिल्लर अपिल सर लाइ कोटि-कोटि 🙏🙏धन्यवाद
@bharatdhakal625614 сағат бұрын
अपिल त्रिपाठी जि तपाइँले ल्याउनु भएको कार्यक्रम १००'/. ठिक छ।
@Tukraj_Magar17 сағат бұрын
एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम 🙏💖
@KumarRaj-k9s15 сағат бұрын
म जस्तै यो कार्यक्रम पर्खेर हेर्नी को को हुनुहुन्छ😊😊
@keshuentertainment609117 сағат бұрын
Big fan अपिल सर हजुर को सबै कार्यक्रम यक्दम राम्रो लाग्छ हजुर जस्तो बेक्ती नेपाल मा 10 जना भय अरु नेपाल नेपाल जस्तो हुन्थ्यो
@MICKEY444YT6 сағат бұрын
Pokhara basi haru aajhai vote garao support garrao balla banxa pokhara 👏👏👏
@santoshsingthakuri325817 сағат бұрын
तेसै देस कंगाल भाको छ कुर्सिमा बस्ने लाई रजाइ छ । जन्ताले तेसै रास्वपा रोजेको होइन।।
@ChamlingVlog-n5f14 сағат бұрын
एकदमै सहि प्रश्न सर ❤❤❤
@khimapoudel24917 сағат бұрын
सङ्घीयताको मर्म भनेको आफ्ना आफ्ना मान्छेलाई भर्ति गर्ने केन्द्र हो।
@anapyakurel49896 сағат бұрын
अपिल त्रिपाठी भाईलाई बधाई छ । यस्ता जनप्रतिनिधि लाई कानको जाली फुट्ने गरि तोरीको फुल देख्ने गरि हान्न पर्ने । यिनिहरु जनप्रतिनिधि होइन जनता लुटेरा हुन पोखरा का जनताहरु चुनावको अघिल्लो दिनमा एक छाक मासुभात र रौसी मै बिक्ने रहेछन ।
त्रिपाति ज्यु गगनले रबिको सामंसद मा पेस गरेको प्रमा को अन्तर बारता लिनु होसन धन्ने बाद
@Shahi_ramesh17 сағат бұрын
यो गणतंत्र सफल भयो नेपाली जनताले भोज गर्यौ अझै नेता पार्टी मान्छौ की?? राजा मान्ने ?? मत राजा मान्छु जय चन्द्र सूर्य 🩷
@birendrathapa900912 сағат бұрын
Apil sir vane ko kura 100 % sahi kurchi ma basne xora xori le jagir pauxa❤ good aapil sir❤
@prakashdhami266117 сағат бұрын
Great apil sir ❤❤❤
@msnmatrika325810 сағат бұрын
अपील एक युवाहरुको आवाज हो । हामि युवाहरुको gulanda आवाज हो सवैले साथ सहयोग गरौँ
@Saikolova17 сағат бұрын
बधाई छ अपिल सर र सम्पुर्ण टिम लाई 1M subscriber pugnu vayaxa Khusi lageu ❤❤❤ congratulations 🎉🎉🎉🎉👏👏👏
@TekBahadur-ul3it4 сағат бұрын
सलुट छ अपिल सरलाई,जनताको उपस्थिति बाटै यस्ता कार्यकर्ता प्रतिनिधि सबैलाई बहिस्कार गराउनु पर्छ।
@Nar600714 сағат бұрын
जन प्रतिनिधि हरुले कानून नै संशोधन गरेर जनताले तिरेको करको दुरुपयोग गर्नु डांका हुन। यस्ता नेताहरुलाई भोट दिएर जिताउनु गलत हो। जनता सचेत हुनु आबश्यक छ।
@durbahakesh73957 сағат бұрын
यस्ता कुरा सुन्दा पनि देशै छोडेर जानु पर्छ जस्तो लाग्छ,,,छ्या छ्या,के जन प्रतिनिधि र कर्मचारी को सन्तान ले मात्र कर तिरेको हुन्छ र:घोर विरोध गर्दछु यो कार्यनयन हुनु हुदैन,,
@VISITNEPAL-fz8wy7 сағат бұрын
Great journalist of Nepal ❤ God bless you sir 🥰🥰
@Birr.Ghale03517 сағат бұрын
Great news
@SaradaSingh-k6j7 сағат бұрын
Good job sir 👏👏👏❤❤❤
@magarpun891917 сағат бұрын
हाम्राे नेपालका चाेर हरुकाेलागित के टीका टिप्पनि गर्नुछर के भन्नू छर बगेकाेखाला फर्केला तर ई चाेरहरु कैलै सुद्द्रिनेछैन्न तरपनि यति आँटगरेर निडरका साथ चाेरहरुकाे प्रदाफास गर्ने अपिल त्रिपाटि सर लगायत सबै गन्डकि छट्केका हाेल टिमलाई बदाई छ
@johnthapa61004 сағат бұрын
thanks apil sir यो समाचार जनता मा ल्याउनु भाको मा
@SuryaKarki-g7q17 сағат бұрын
यो भ्रष्टाचार गर्ने पैला काङ्ग्रेस थियो अब ओलि केपि को एमाले भ्रष्टाचार हो अब यो इ भ्रष्टाचार लाई मोर्ने गरि बजाउनु पर्छ जनता को कर बाट भ्रष्टाचार गर्ने लाई छिटो कारबाही हुनुपर्छ र जागिर पनि चैट गर्नु पर्छ जय अपिल सर जय रबि जय घण्टी 🔔🔔🔔🔔🔔🔔
@KamalRai-ri2tv4 сағат бұрын
पत्रकार होस् त अपिल sir जस्तो 🙏🙏🙏 झोले पत्रकार ले गर्दा देश को हालत बिगारेको
@SumanMagar-l4i17 сағат бұрын
जब सम्म एमाले l,माउवादी, खाउबाडी, कांग्रेस चाङ्ग्रेस हुन्छ तब सम्म देश मा यस्तै हुन्छ
@Pram-n8g6 сағат бұрын
84 मा यो सबै भ्रष्टाचार दुई तिया सरकार को पत्ता साफ गर्नु जरुरी छ नै यो देश नेपाल भ्रष्टाचार ले सक्न लाई सको अब 77 जिल्ला बाट नै यो कालो काङ्ग्रेस र कालो एमाले हरु को पत्ता साफ न गर्ने बेला सम्म यो नेपाल बन्दै बन्दैन अब यो नेपाली र नेपाल लाई युवा को खाचो छ जय अपिल जय रबि 🙏🙏🙏🔔🔔🔔🔔🔔🔔🔔🔔
@RsDahal17 сағат бұрын
apil sir ko frn hajir hum ta ❤❤
@Rameshgharti-zk8mrСағат бұрын
साच्चिकै सलाम छ ।अपिल सर जो एक्लै ले सारा भ्रष्टहरुको निन्द्रा हराम गरिदिनु भाको छ 😎😎
@AmritAdhikari-hm1kf17 сағат бұрын
जय अपील जय नेपाल 🇳🇵🙏🙏
@DhojbahadurBitalu8 сағат бұрын
धन्यवाद गन्डकी छड्के अल टीम सदैव भगवान् ले रक्षा गरुन काजु धमला ले पत्रकारीता गर्न मननै छ भने अपिल त्रिपाठी सग सिकुन्
@devilaltimilsina192117 сағат бұрын
पहिलो कमेन्ट मेरो आजाको भिडीयोमा
@chandralalpariyar5 сағат бұрын
जे हुन्छ पोखरा नगरपालिकामा हुन्छ यदि अपिल जस्तो खरो र दरो पत्रकार त्यहाँ नभई दिएको भए कति सर्वसाधारण आफ्ना पिडाहरु लुकाएर जिउन पर्थ्यो होला 🇳🇵😭🇳🇵😭
@binaymoktan830217 сағат бұрын
यसरी मिलेर लुटेर खाईरहेको थियो कता बाट रास्वपा आएर
@SagarBudhathoki-z5i5 сағат бұрын
जय होस अपिल सर कल्याण होस
@purnabahadurtamang863317 сағат бұрын
केपि ओलिले गिरिबन्धु खानुको लागि कानुन नै बनाए त्यस्तै गरि पोखरामा पनि त्यही सिको लिएछ।
@FsWangdu-ji9st3 сағат бұрын
अपिल को अपिल मलाइ राम्रो लाग्छ , Go on brother 🙏
@Kalasubedi475317 сағат бұрын
नमस्कार अपिल सर कार्यक्रमको पर्खाईमा हुन्छु जहिले पनि ❤❤
@omshrestha17012 сағат бұрын
भ्रष्टाचारीहरुको चिरफार गर्नुभएकोमा अपिल त्रिपाठिजिलाई धेरै धेरै धन्यवाद
@GirbanBasnet-i1k17 сағат бұрын
यो सबै भ्रष्ट नेताकार्यकर्ताले पैसाको बिटो पचाउने काम मात्रै हो
@lilasubedi73664 сағат бұрын
Laj saram pacheka haru chhodna hudaina apil ji Good job
@prakashadhikari163116 сағат бұрын
यो सरकार नैई चोर सरकार हो भन्ने ले लौउ त लाईक हानुम त ?
@tschelper8035 сағат бұрын
जुग जुग जिउनुस् अपिल त्रिपाठी सर❤❤
@LamaSudip-p9q14 сағат бұрын
Khoj patrakarita ko raaja apil sir 🙏🙏🙏🙏🙏🏾
@Krish203882 сағат бұрын
जनताको कर ले कर्मचारीको छोराछोरी मात्र Doctor पडाउनु पाउने नियम तुरून्तै खारेज हुनु पर्छ।यिनीहरूनै भरस्टचारी हो पोखरेली जनता जाग है हाम्रो पैसा दुरुपयोग हुँदै छ अब को चुनाव मा सबक सिकाउन पर्छ
@BhimSaud-u3z13 сағат бұрын
Very good Apil sir.❤❤❤
@milanrana64175 сағат бұрын
Wowowo kya khatra patrakarita xa apil sir salam xa 🙏🙏🙏🙏
@bijayagurung12797 сағат бұрын
अपिल सरलाई धन्यवाद
@JungBahadur-q6i4 сағат бұрын
धत यिनीहरु पनि ...र यीनलाइ पनि कारवाइ हुन अति आवश्यक छ।
@prembandhari85523 сағат бұрын
अपिल जि लाई 100 ताेपकाे सलाम
@Amit.Adhikari.014 сағат бұрын
उत्कृष्ट अपिल सर❤
@Ashikatamangfoundation3 сағат бұрын
अपिल सर अब राजनितिमा आउनु पर्यो मिडिया बाट साधान गरायर यी दलालहरु सुघृने वाला छैन❤
@subashkhadka2696 сағат бұрын
Apil ji , wow , sadhai support
@Smartsamarpanofficial7 сағат бұрын
King of Pokhara Apil sir🙏🙏🙏
@Om738237 сағат бұрын
जय देश,जय अपिल सर🙏🏻
@krishnaalemagar686 сағат бұрын
नेपाली काग्रेस, एमाले , जसपा र माओवादीका जनप्रतिनिधिहरु लाई राम्रोसँग थाहा छ कि कानुन बनिसकेको छ यसको दुई चार दिन बिरोध हुन्छ तर आफै सेलाएर जान्छ तर हामीले बनाएको कानुन परिवर्तन हुनेछैन तर पनि नेपाली जनताहरु अझै गर्व गर्छन म नेपाली काग्रेस, एमाले , माओवादी , जसपा भनेर लौ बधाई 🎉