गुमेको माया Epi. 69 GUMEKO MAYA || Nepali Sentimental Serial | Resham, Rim, Kopila, Tekendra, Khadak

  Рет қаралды 150,295

Saptarangi Sansar

Saptarangi Sansar

Күн бұрын

गुमेको माया 𝐆𝐔𝐌𝐄𝐊𝐎 𝐌𝐀𝐘𝐀 💖 Typical Nepali Sentimental Serial | Resham Bohora, Kopila Thapa, Tekendra Bohora, Rim Sunar | Sunita KC | Khadak Bohora | Sambriddhi Bohora | BB Poudel | Sakuntala Gaire | Man Bahadur Partel |
******************************
Concept Written\ Direction By
RESHAM BOHORA
Produce by : Rachana Art & Media Pvt. Ltd
💃 Artists :
Resham Bohora, Kopila Thapa, Sapana BC, Devi Rucha, Sambriddhi Bohora, Tekendra Bohora, Rim Sunar, Khadak Bohora Sunita KC Khadka, Goma Bohora
🎥 Camera:
Tekendra bohora /Rim Sunar
💻 Editor:
Resham Bohora | kiran
Poster:
Resham Bohora
Light Management:
Management:
Tekendra Bohora
Makeup:
Kopila thapa
Kitchen Management:
Kusum
Background Music:
Dharma Gandarbha
Ratna BK
Gopal Dev
Jhalak Sangitam, Sagar Birahi
Title Song: Resham Bohora
Music/Vocal: Tekendra Bohora
Music Arrangement: Sagar Birahi
Recordist:
Mixing: Sagar Birahi
© Saptarangi Sansar
❀❀❀❀❀❀❀❀❀❀❀❀
रचना आर्ट एण्ड मिडिया प्रा.लि.द्वारा संचालित सप्तरंगी संसार (saptarangisansar.com)
कम्पनी दर्ता नं.: २३४५/०७६/०७७
सूचना तथा प्रसारण विभाग दर्ता नं.: २४९४/०७७/०७८
प्रेश काउन्सिल नेपालमा समेत सुचिकृत
❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
❀❀❀❀❀❀❀❀❀❀❀❀
Social Links:
♥ Resham Bohora Facebook : / reshambohora. .
♥ Facebook Page : / saptarangi.m. .
♥ Subscribe us :
/ 49resham​
♥ Website : saptarangisansar.com
♥ Twitter : @saptarangi99
• Contact No.: 9851089758 (viber/esewa/ whatsapp)
❀❀❀❀❀❀❀❀❀❀❀❀❀
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
#Gumekomaya
#Nepaliserial
#SaptarangiSansar

Пікірлер: 343
@user-qo6ss6iz6s
@user-qo6ss6iz6s 3 ай бұрын
बाजेले एकदम सहि गरे चमेलि को दिदि सङ्ग कुरा गरेर अनि आज कान्छी को दुई बहिनी भेट भाको धेरै खुसी लागेयो खोई सपना होकि विपना हो आर्को भाग मा थाहा हुनेछ ❤
@amarlama335
@amarlama335 3 ай бұрын
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैंभरि रक्षा गरुन्❤️🥀💓😱👉️🙏🙏🙏
@santoshbc2560
@santoshbc2560 3 ай бұрын
आज बुवा आएर मज्जा आयो किन की सत्य कुरा खोल्नु भयो अब भने अर्को भागमा कान्छा र चमेलीको भेट हुन पर्छ।
@kshitijbishwokarma9683
@kshitijbishwokarma9683 3 ай бұрын
साेल्टीकाे कर्तुत थाहा पाउनु पर्याे अनि यथार्थ कुरा सबै थाहा पाएर चमेली, कान्छी र कान्छाकाे मिलन हुनुपर्याे । सारै खल्लो हुन थाल्यो यथार्थ कुरा छिटो थाहा पाउनुपर्याे है ।
@Nirmalagurung151
@Nirmalagurung151 3 ай бұрын
चमेलि तेतै ठिक छ कान्छाकाे नहाेस्.. घरि उस्काे घरि तेस्काे अब तेहि साेल्टि सग ै ठिक छ
@jagatkc7547
@jagatkc7547 3 ай бұрын
सबै ल माय गरौ अनि सियर गरेर सबै माझ पुर्याउनु पर्छ हाम्रो मौलिक सिरियल लाइ
@SureshKumar-eh8fj
@SureshKumar-eh8fj 3 ай бұрын
काहानि मा अब twist आउदै छ एकदम राम्रो
@bhagawatibantawahangkhim2222
@bhagawatibantawahangkhim2222 3 ай бұрын
कान्छि र कान्छा काे भेट छिट्टै हाेस
@HimalSagar-el8qh
@HimalSagar-el8qh 3 ай бұрын
ल है झुकायर कसै को जीवन सङ्ग खेल वाद गर्न मिल्दैन सत्य कुरा बाहिर आउनै पर्छ र कान्छा र कान्छी को भेत हुनै पर्छ अब अर्को हप्ता सम्म मा
@fzre5di300
@fzre5di300 3 ай бұрын
कान्छा कान्छी को भेट हुनु पर्छ ❤❤ र त्यो सोल्टीले चमेली लागेको कुरा थाहाँ पाउँनु पर्छ
@KopilaThapa7
@KopilaThapa7 3 ай бұрын
नमस्कार म कोपिला थापा (कान्छी)तपाईहरुको मायाले आज भाग 69सम्म आइपुगेका छौ,अनि भाग 1 देखि नछुटाइ हेर्ने को को हुनुन्छ अनि आजको भाग कस्तो लाग्छ कमेन्ट गर्नु होला होइ🙏❤
@navarajsubedi2240
@navarajsubedi2240 3 ай бұрын
म छु कोपिला बहिनी, पहिला हेरिन हेर्न लागेपछी दिनको ५ वटा हेर्दै गए आज ६९औ भाग हेर्न आत्तुर छु, भारतको चेन्नै शहर देखी हेरेछु।
@ganeshbudhathoki6767
@ganeshbudhathoki6767 3 ай бұрын
म पनि नियमित हेर्छु तर अघिल्लो भागमा कान्छा र कान्छीको भेट भाको छ फेरि पछिल्ला भागमा कथा अर्कै छ???
@ganeshbudhathoki6767
@ganeshbudhathoki6767 3 ай бұрын
हुन त यो काल्पनिक कथा हो तर logical त हुनु पर्यो नि
@navarajsubedi2240
@navarajsubedi2240 3 ай бұрын
पहिला पहिलाको सिरियल हेर्दा त माओली गाउँमै गएझै लाग्थ्यो, बरेङ हुग्दिसिर, खाल्ले बाटाका चौर डाडा किसिमकोटको स्कुल, नया बजार अनि बाग्लुङको गाउले भासा एउटा भाग २-२ पटक हेर्थे।
@naanii404
@naanii404 3 ай бұрын
Maile chahi bhag 1 dekhi hereko xu hoi hjr comment matrai na gareko ho👍️
@premthapa9015
@premthapa9015 3 ай бұрын
आज बल्ल बाजेले सबैलाइ खुसी हुने खुलसा गरेको सबैलाइ मन परो
@RajuSubedi8698
@RajuSubedi8698 3 ай бұрын
कान्छा र चमेलीकाे भेट हुनुपर्छ ।
@hompun6981
@hompun6981 3 ай бұрын
स्थानिय कलाकारहरु भए पनि अभिनय प्रशंसनीय छ । कथाको प्रतुती सबल राम्रो हुदाहुदै समय छोटो ।र कथा सार्है ढिलो अगाडि बढेको छ । साथै गुमेको माया को अझै प्रगति हुँदै जावस शुभ कामना ।
@belbahadur2325
@belbahadur2325 3 ай бұрын
हाल सोऊथ अफ्रीका देखी हेरदैछू सारै राम्रो लागो यो भाग पनी अब केहोलात अबझन राम्रो होलाजस्तो छ सोल्टीको पनी सबै कूरा थाहा हूने चमेली नानूले सबै कूरा थाहा पाऊने कान्छा भेटीने रमाईलो हूनेभोत रमाईलो बाजे पनी हैछ अब केहोलात सबै टीम्लाई नमस्कार
@ramrijal2516
@ramrijal2516 3 ай бұрын
कति छोटाे भाग हो रेशम सर,दर्शकलाई जहिल्यै पनि,चुक चुक पार्दिने😂😂😂😂जब intresting भाग आउँछ अनि क्रमस.........❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
@chandragurung6529
@chandragurung6529 3 ай бұрын
गुमेको माया सिरियल धेरै धेरै राम्रो छ❤❤❤❤ साचो करा बाहिर बुबाले निकालेको धेरै राम्रो छ साचो कुरा खुल्सत हुनुपर्छ जसरि पनि
@gakulpariyar8127
@gakulpariyar8127 3 ай бұрын
सब भन्दा अहिला सम्पूर्ण कलाकर हरूमा सम्मान छ गुमेको मन पर्छ भाग 1देखी नछुटा इ हेरेको छु समय अलि छोटोभयो
@fhjhgghhfgh8394
@fhjhgghhfgh8394 3 ай бұрын
So cute 😘😘😘❣️❣️💜💜💗💚💝xori love u😘😘🥂☘️🍀🍀🍀
@binodbogati3043
@binodbogati3043 3 ай бұрын
Ma Pani ho👍
@samiksharai-vj5mz
@samiksharai-vj5mz 3 ай бұрын
अब आउँछ माजा सबै कुरा चमेली र कान्छा कान्छी को भेत हुने भो र अर्को कुसल को बाउ ले चही चिसो हावा खाने भो सबै कुरा पर्दाफास होस❤
@gyangurung2196
@gyangurung2196 3 ай бұрын
घुमेको माया episod अब आउनी अर्को हप्ता को episod चाहिँ झन राम्रो होला भनी आस गर्दै छु हजुर
@user-vd9ot2es5i
@user-vd9ot2es5i 3 ай бұрын
Namste Kopila didi jhan ramro
@shankarbahaduroffical425
@shankarbahaduroffical425 3 ай бұрын
गाउ देखि सहर सम्म को मौलिकता अनिएउटा कथा मा सबै परिभेष धेरै राम्रो अझै धेरै सफलताको अग्निम शुभकामना सम्पुर्ण टिमलाई 👍️
@user-mc1hf6ep6u
@user-mc1hf6ep6u 3 ай бұрын
धेरै समय को अन्त्राल पछि बाजेको एक झलक देख्न पाइयो रेसम सर ❤❤❤❤
@surendrakhadka1234
@surendrakhadka1234 3 ай бұрын
इ बाजेलाइ नीरन्तर ल्याउनुहोला है रेसम सर्🤔
@manishthapachettri2343
@manishthapachettri2343 3 ай бұрын
गुमेको माया सिरेल धेरै राम्रो छ तर समय चाहिँ अतिनै थोरै भयो अलि समय बढाउनु होला 🙏🙏🙏🙏🙏🙏
@RabinMasrangi-mr4fg
@RabinMasrangi-mr4fg 3 ай бұрын
एक दम मन पर्छ यो सिरिएल❤
@user-mc1hf6ep6u
@user-mc1hf6ep6u 3 ай бұрын
दामी दामी दामि❤❤❤❤सुपोप
@binodnepali8327
@binodnepali8327 3 ай бұрын
video short vayo ani regular video aaunu paryo hami lai harek hapta herne bani xa saboi kalakar ko avinay jibanta xa best of luck gumeko maya team ani Mangal sir lai pani video ma lyaunu paryo Reshm sir....❤❤❤😘😘😘
@balkhatri7211
@balkhatri7211 3 ай бұрын
सिरियल अलि लामो बनाउनु पर्‍ओ ❤❤❤❤ बाकी अरु दामी छ कतै कमि कम्जोरी छैन ❤❤हाल कुबेत बात हेर्दै छु अहिलेसम्म एक भाग पनि नछुटाइ हेरेको छु❤❤ मेरो मन पर्ने सिरियल ❤❤❤गुमेको माया ❤❤ हो
@ashusunar9782
@ashusunar9782 3 ай бұрын
सर्ब प्रथम गुमेकाे माया भाग ६९ धेरै मन छुने छ सबै अभिनय कलाकार हरुमा उच्च सम्मान 🙏❤️❤️❤️छहजुर
@RamuRamu-nb1gj
@RamuRamu-nb1gj 3 ай бұрын
घर का कुरा का पात्र यानकि बले दाई धेरै पछि देख्न पाईयो सारै खुशी लाग्यो अब देखि उहालाई नियमित ल्याउनु पर्यो मलाई उहाँ अतिनै मन पर्छ र आज को भाग नि राम्रो छ अझै राम्रो गर्दै जानु होला मेरो शुभकामना छ
@saritathapa774
@saritathapa774 3 ай бұрын
गुमेको माया सिरेल सधै हेर्न म जस्तै यता हाजिर हुनु हैत ❤❤
@user-gw6co1yz9o
@user-gw6co1yz9o 3 ай бұрын
अब छिटो क।न्छ। र चमेलीको भेट छिटो हुनुपर्छ ❤❤❤❤❤
@LilaBahadur-zi9wu
@LilaBahadur-zi9wu 3 ай бұрын
जसरी भएपनि कान्छा र कान्छीको अनि चमेलीको भेट हुनुपर्छ त्यो सोल्टीको करतुत सामुन्ने आउनुपर्छ सोल्टी धेरै फटाहा मान्छे छ
@taraal5463
@taraal5463 3 ай бұрын
कथा अल्लि लामो बनाउन पर्यो के❤अरु चाइ ठिक छ समय छोटो भयो
@user-ki4gn1ul2x
@user-ki4gn1ul2x 3 ай бұрын
Bichara kanxa kanxi Ani Chameli ko jindagi j jasto vae Pani Rahe Pani ek patak feri vet vai die kati ramailo ra ramro hune thiyo serial sada hajur haru ko pragatiko kamana gardaxu ❤❤❤
@namratachhetri8246
@namratachhetri8246 3 ай бұрын
हाम्रो सिमसारको सिन आहा यो सिरियल मन पर्छ👌👌👏
@tekkathayattekkathayat5630
@tekkathayattekkathayat5630 3 ай бұрын
धेरै राम्रो लाग्यो आजको भाग
@jivanpun9029
@jivanpun9029 3 ай бұрын
कति राम्रो सिरियल छ थाउ पनि उतिकै राम्रो यो बागलुङ र बुटवल हो जस्तै छ
@bharatpoudel2300
@bharatpoudel2300 3 ай бұрын
ओहो रमाइलो बाजे आउनु भयछ।
@devkrishna4484
@devkrishna4484 3 ай бұрын
अती रामो लागयो बधाई छ सबै टिम लाई ❤❤❤
@khadkabahadur-un6kx
@khadkabahadur-un6kx 3 ай бұрын
यो भागमा बुवाको आगमन भएछ खुशी लाग्यो
@bhagatgcofficialchannel3995
@bhagatgcofficialchannel3995 3 ай бұрын
अत्यानतै राम्रो छ खुसी लाग्छ गाउघर समेटेर बनाउनु हुन्छ भाग १ देखि अहिलेसम्म निरन्तर मैले हेर्ने गरेको छु सारै राम्रो लाग्छ कथा अनि तपाई हरुको अभिनय 💓💓💓🙏🙏
@ramji.dhamala
@ramji.dhamala 3 ай бұрын
सोल्टी को सबै प्रदा फास हुनु पर्छ बास्तबिकता पनि सबै कान्छा ले बुझ्ने गरि आवश आज भन्दा को अगाडि को भन्दा अब आउने झन रोचक आउनेछ्न भन्ने ठुलो आसा लिएको छु म नियमित दर्शक हु आज सम्म को सबै भाग नछुटाई हेरिरहेको छु
@maheshmangola9903
@maheshmangola9903 3 ай бұрын
सबै जना मिलेर एक अकाँलाई support गर्नु l❤
@manupun9599
@manupun9599 3 ай бұрын
ok done back garam hai 842 puraideko xu
@bimalalimbu1396
@bimalalimbu1396 3 ай бұрын
Ma xu hai sathi haru
@gpkhaling4245
@gpkhaling4245 3 ай бұрын
यो सिरियल भाग एक देखि हेर्न बांकी छ❤❤❤❤❤❤
@user-fb2fm9ym1j
@user-fb2fm9ym1j 3 ай бұрын
धन्यवाद छ
@eakbahadur8859
@eakbahadur8859 3 ай бұрын
मलाई मन परेको सिरियल धेरै राम्राे छ 👍️👍️👍️👍️👍️👍️
@Sanga975
@Sanga975 3 ай бұрын
मलाई मन पर्ने सिरेल्❤️❤️
@bimalsunar8165
@bimalsunar8165 3 ай бұрын
म न छुटाई हेर्ने गर्छु 👌👌❤️❤️
@amarmagar6875
@amarmagar6875 3 ай бұрын
ओखो धेरै पछि कुल्बिरे को बाई लाई देखन पाइने भयो कि क्या हो खुशी लागेयो अनि आमा चाहिँ कहिले आउनु हुन्छ
@user-xz6dh4bl1h
@user-xz6dh4bl1h 3 ай бұрын
अर्को भाग पनि चाँडै हेर्न पाउ है❤❤❤❤❤😊😊😊😊😊
@danbahadur2063
@danbahadur2063 3 ай бұрын
एति राम्रो सिरियल किन नहेरेका होलान् सबै ले हेर्नू पर्छ
@ars__vlog3553
@ars__vlog3553 3 ай бұрын
काहानी त अब अझै राम्रो हुन्छ है 😮😮😮
@anamikapalpali5572
@anamikapalpali5572 3 ай бұрын
सारै राम्रो छ गुमेको माया तर थोरै समय को हुदा दूख लाक्छ 🙏🙏🙏🙏🙏
@HariBaijali
@HariBaijali 3 ай бұрын
आजको भाग धेैरै रामो् लाग्यो तर समय कम भयो
@MimrajMenyanbo-pb8xj
@MimrajMenyanbo-pb8xj 3 ай бұрын
❤🌹निकै राम्रो छ भाग 69 🌹❤
@VidyaMalla
@VidyaMalla 3 ай бұрын
अर्को हप्ता चाहिँ गज्जब हुने भयो।
@gameOn-el4wl
@gameOn-el4wl 3 ай бұрын
बाजे लाइ धेरैधेरै धनने बाद सते कुरा गरेकोमा साथै सबै कलाकर लाइ पन
@bibashrana7733
@bibashrana7733 3 ай бұрын
कान्छा र कान्छी को छिटो भेट हुनु पर्यो र टाईम पनि अलि बढाउन पर्यो राम्रो छ यो सिरेल ❤❤🎉🎉🎉🎉
@thamanpariyar4988
@thamanpariyar4988 3 ай бұрын
सारै राम्रो शिरियल तर छोटोभयो हजुर🙏🙏🙏🙏
@Faujilover166
@Faujilover166 3 ай бұрын
किन होर यति छोटकरीमा सक्काउनी अलि समय बसेर हेर्नपरो भनेको सक्की गो नि
@nabraj8016
@nabraj8016 3 ай бұрын
कान्छा अनि कान्छी र चमेलिको भेट जसरिनी हुनुपर्छ
@Dineshhumarsah
@Dineshhumarsah 3 ай бұрын
आजको भाग सारै राम्रो लाग्यो मन छोयो
@DilipKumar-xs2qj
@DilipKumar-xs2qj 3 ай бұрын
Kanxi ramro ek dam real acting love you all of gumeko Maya ko team
@malbsunar1239
@malbsunar1239 3 ай бұрын
गुमे को माया सिरीयाल निकै राम्रो छ
@-magarbk2yw
@-magarbk2yw 3 ай бұрын
धेरै राम्रो छ तर छोटोमा भयो।❤
@user-dj8wz9rr4n
@user-dj8wz9rr4n 3 ай бұрын
रेमस सरकाे गुमेकाे माया सिरियाल मन परछा ❤❤❤
@bishnudevkota4483
@bishnudevkota4483 3 ай бұрын
आमा छोरी दुवैको अभिनय दामी छ ।
@bharatsunar8661
@bharatsunar8661 2 ай бұрын
दैलेखबाट हाे , सिरियल अझै राम्राे हाेस शुभकामना
@user-wi8jn1pn2k
@user-wi8jn1pn2k 3 ай бұрын
M pani ho ni suru batai herni ramro lagx all the best all tim gumeko maya KO time haru lai
@mithuupadhya150
@mithuupadhya150 3 ай бұрын
मैले यो सिरीयल इंडिया को शिलांग बाट भाग 1 देखी हेरिरहिछु है।
@Khimpti
@Khimpti 3 ай бұрын
नमस्कार नयाँ नयाँ you tuber साथीहरू यता हाजिर गरुम ल मिलेर अघि बढनु पर्छ ❤❤❤
@RanjitaMagarVLOGS
@RanjitaMagarVLOGS 3 ай бұрын
namskar sathi haru you tuber sathi haru plz sapot garu hola
@bimalnirmal1985
@bimalnirmal1985 3 ай бұрын
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
@prajalopoffcial2308
@prajalopoffcial2308 3 ай бұрын
एक दम राम्रो छ।❤❤❤❤
@brbrsingalibrbrsingali373
@brbrsingalibrbrsingali373 3 ай бұрын
मैले भाग १देखि नछुटाइ हेरेको छु बल्ल आज तो काल्र सोल्टिको सबै कर्तुत बाहिरा आउनी भो होइन जादिबिदी झुट बोलेर बिचरा चमेलिलाइ फसाको थियो खुरुक्क कान्छ र कान्छी सङ्ग भेट होस तेहि छ मेरो चाहाना ❤हाल दुबई देखि हेर्दै छु सफल ताकी शुभ कामना सबै टिमलाइ अनि सानो बुनुलाइ धेरै माया हस
@BabitaRai-mg4gw
@BabitaRai-mg4gw 3 ай бұрын
Wow ramro vagma pugeu❤❤❤❤
@gangabasnet4773
@gangabasnet4773 3 ай бұрын
धेरै राम्रो छ सिरेल😢😢😢😢😢😢
@sunitakc1279
@sunitakc1279 3 ай бұрын
Very very nice hajur
@Mongolian_Nirmal
@Mongolian_Nirmal 3 ай бұрын
अर्को भिडियो छिटै हेर्न पाउ❤
@manibk9432
@manibk9432 3 ай бұрын
म घरको कुरा देखि को नियमित दर्शक हो सारै राम्रो लाग्छ
@dilakhadka6148
@dilakhadka6148 3 ай бұрын
कान्छा कान्छी काे भेट कहिले सम्म हुने हाे अतास लागि सक्यो
@wwarjun766nepali4
@wwarjun766nepali4 3 ай бұрын
मलाई गुमेको माया सारै मन पर्छ तर भाग अलि छोटो छ अलि बडाउनु परो ❤❤
@jitbahadurkunwor7627
@jitbahadurkunwor7627 3 ай бұрын
माया साच्चिकै माया हो माया मा जो जस्तो तगारो बनेर आए पनि माया ले पहाड तोड्न सक्ने क्षमता हुन्छ अब को भाग मा कान्छो र चमेली को माया पहाड बनेर उभियोस र त्यो सेकेन्ड रोल खेल्ने पानी बिना को माछा बनोस i miss you my love @muna
@nandabasnet660
@nandabasnet660 3 ай бұрын
सिरियल अति उत्कृष्ट छ तर समय कम भाे समय बढाउनु पर्छ 🎉🎉❤❤❤
@Manishkami-tx8cz
@Manishkami-tx8cz 3 ай бұрын
नमस्कार सम्पुर्ण गुमेको मायाको टिमलाई मेरो नाम मनिष बि क हो म अहिले दुबई देखि यो सिरियल हेर्दै छु र मैले आजसम्म कुनै पनि episod छुटाएको छैन र अब आउने 70 episod चाहिँ कृपया अलि लामो गराइदिनु होला र हजुर हरुको सिरियल एकदमै राम्रो छ । र अजै राम्रो गर्दै जानू सुभकामना छ गुमेको मायाको सबै टिमलाई ध्न्यबाद ❤❤❤❤।
@NarbdrkshetriOppo
@NarbdrkshetriOppo 3 ай бұрын
मलाई एकदम मनपर्ने सिरियल ।
@BikramNepali-cn3ue
@BikramNepali-cn3ue 3 ай бұрын
ल है अहिलेको गुमेको माया धेरै राम्रो आएको छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@DalBahadur-du4mp
@DalBahadur-du4mp 3 ай бұрын
👍️👍️👍️❤️❤️ बल्ल मेसो आउला जस्तो छ अब केही हुन्छ कि
@narayanpariyar4358
@narayanpariyar4358 3 ай бұрын
धेरै राम्रो समय बढाउनु पर्यो का अझै 1घण्टा सम्म को लेख्नु पर्यो रेसम दाई
@janakmagar9118
@janakmagar9118 3 ай бұрын
अब चाहिँ बल्ल मजाग आउनेभाे चमेलिले सबै थाहा पाउनु प्रनेभाे
@rabinpandey519
@rabinpandey519 3 ай бұрын
म पनि सधै हेर्ने गर्दछु 😊
@sunilbardewosunil3626
@sunilbardewosunil3626 3 ай бұрын
बाजेको पनि अागमन भयछ अब झन राम्रो हुन्छ होला अलि छोटो भयो अलि लामो बनाउनु पर्यो🌹🌹💐💐💐🙏🙏🙏
@Hiranepali742
@Hiranepali742 3 ай бұрын
❤❤❤❤❤❤❤❤ lovely ali kam vyo ke Resham dada
@shitalsarumagar4557
@shitalsarumagar4557 3 ай бұрын
My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏.......
@user-en7up8xr2x
@user-en7up8xr2x 3 ай бұрын
My favorite serial ❤️❤️❤️❤️
@ganeshmagar8032
@ganeshmagar8032 3 ай бұрын
नमस्कार सबै जना लाई गुमेको माया मलाई धेरै राम्रो लाग्छ म साउदी देखि समय अल्लि कम भोयो हजुर ❤
@minbbaral2853
@minbbaral2853 3 ай бұрын
Time त घट्दै गाको छ त Resham ji सिरेल को Time अलि बडाउन परेओ आसा छ अर्को भाग मा time बड्छ भन्नी हाल साउदी देखि ❤
АЗАРТНИК 4 |СЕЗОН 2 Серия
31:45
Inter Production
Рет қаралды 728 М.
The FASTEST way to PASS SNACKS! #shorts #mingweirocks
00:36
mingweirocks
Рет қаралды 13 МЛН
Just Give me my Money!
00:18
GL Show Russian
Рет қаралды 1 МЛН