गुराँस फुल्ने जङ्गल छ ।Guras Fulne Jungle Chha |BB Anuragee Kalpana Bista |New Nepali Folk Song 2024

  Рет қаралды 496,785

BB Anuragee

BB Anuragee

19 күн бұрын

सम्पूर्ण सङ्गीतभावकहरुमा नमन !म सङ्गीतकर्मी बिबि अनुरागी प्रतिभाकी खानी लोकप्रिय बालगायिका कल्पना विष्टसङ्गको दोस्रो सहकार्य स्वरुप "गुराँस फुल्ने जङ्गल छ"लिएर उपस्थित भएको छु ।पहिलो"बझाङ् बाजुरा" लाई जस्तै माया गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछु ।
Audio Credits :
Song :Guras Fulne Jungle Chha
Lyrics/Music : BB Anuragee
Singer : kalpana Bista & BB Anuragee
Arrange : BB Anuragee
Recordist : Kamal Thapa & Govind Anek
Mixing : Shukuram Rasaili
Mastering : ShyamSwet Rasaili
Studio: Prism Digital Ktm
Video Credits
On Screen
Artists
Madal
Birendra Rana
Keyboard
Mohan Nepali
Guitar
Manoj B.K.
Flute
Govind Anek
Sarani
Biraj Gandharba
Ukulele
Tikaram Tiwari
Camera
Arjun Lohar
Sunita Rasaili
Edit
Arjun Lohar

Management

Sunita Rasaili
Audio Management : Sunita Rasaily
Flow me on Facebook
/ bbanuragee1
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© BB Anuragee, 2020
Mo. 9851074445

Пікірлер: 750
@bbanuragee
@bbanuragee 18 күн бұрын
सम्पूर्ण सङ्गीतभावकहरुमा नमन !म सङ्गीतकर्मी बिबि अनुरागी प्रतिभाकी खानी लोकप्रिय बालगायिका कल्पना विष्टसङ्गको दोस्रो सहकार्य स्वरुप "गुराँस फुल्ने जङ्गल छ"लिएर उपस्थित भएको छु ।पहिलो"बझाङ् बाजुरा" लाई जस्तै माया गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछु ।
@KalpanaBistOfficial
@KalpanaBistOfficial 18 күн бұрын
❤❤❤❤❤❤
@madhyapashchimtinchulemedi3371
@madhyapashchimtinchulemedi3371 16 күн бұрын
❤❤❤❤❤
@vsnnepal16
@vsnnepal16 16 күн бұрын
अत्यन्तै मिठाे सिर्जना । पुरा हेरियाे । 🎙️🙏💚🙏🎙️
@nimeshlamsal2344
@nimeshlamsal2344 8 күн бұрын
Ramro srijana, BB Anuragee Sir!!!🙏🙏🙏
@bbanuragee
@bbanuragee 8 күн бұрын
हार्दिक आभार हजुरप्रति
@KalpanaBistOfficial-l5d
@KalpanaBistOfficial-l5d 18 күн бұрын
सबै जनाले माया गर्दिनु होला❤❤
@dhanmantamang1398
@dhanmantamang1398 17 күн бұрын
Wow nice song badhaix kalpana nanu safaltako suvakamana all time good luck 👌
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@KalpanaBistOfficial
@KalpanaBistOfficial 18 күн бұрын
नमस्ते म कल्पना बिष्ट मलाई अथाह माया गरेर दिनु भएको गित गुराँस फुल्ने जङ्गल छ BB ANURAGEE UNCLE लाई हिर्दय देखिनै धन्यवाद तेस्पछी मलाई माया गर्नु हुने मेरा भगवान रुपि दर्सक हरुलाई यो गित पनि अरु गित हरु झै धेरै धेरै माया गर्दिनु हुनेछ भन्ने आसा गरेकी छु धन्यवाद ❤❤
@KalpanaBistOfficial-l5d
@KalpanaBistOfficial-l5d 18 күн бұрын
❤❤❤❤
@indrapoudel6203
@indrapoudel6203 17 күн бұрын
B B सर लाइ धन्यवाद ,मिठो सिर्जना ,बुनेलाइ उत्तरोत्तर प्रगतिको शुभकामना ❤❤❤
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@durgabahadur7769
@durgabahadur7769 17 күн бұрын
आहा कति राम्रो गित बाल गाइका कलपना बिष्ठ नानू बधाइछ अनि स्वरका धनी सरजकं सङ्गीत कार बरिष्ट बि वी सर जय गित जय सङ्गीत सन्मानछ 🌹❤️🙏🙏
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@TikaBhai-zg7er
@TikaBhai-zg7er 18 күн бұрын
सबै जनालै बधाइ तथा सुभकाम्ना छ है ❤❤❤❤ एक अर्कालै सपोर्ट गर्नु होला ❤❤❤❤
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@tulbaral
@tulbaral 18 күн бұрын
गीत निकै राम्रो बनेको छ सफलताको अग्रिम सुभकामना 🎶🎤🎤🎶🎶🎶🎤
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@bisnubhatta5499
@bisnubhatta5499 18 күн бұрын
कति मीठो स्वर छ यो नानू को❤
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@user-oc8vp3ih5g
@user-oc8vp3ih5g 18 күн бұрын
आहा कती मिठो गित। मिठो मनमोहित उत्कृष्ट गित संगित सब्द का सर्जग आदरणिय दाजु बिबी अनुरागी दाजु प्रति सलाम र राम्रो प्रतिभा कल्पना नानि लाइ यति राम्रो गित मा प्रस्तुत गर्नुभाको मा झनै सलाम अनि उच्च सम्मान छ 🙏👍👏❤️
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@devghartimagar9923
@devghartimagar9923 17 күн бұрын
BB Anuragee जस्तो खुल्ला ऋदयका अरु पनि भैदिएको भए शायद अरु बिकट गाउँका चेलीहरुले पनि मौका पाउने थिए होला ❤❤
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@dilbahadurrai7051
@dilbahadurrai7051 17 күн бұрын
उत्कृष्ट लाग्यो वधाइ छ
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@basantithapa7253
@basantithapa7253 17 күн бұрын
Dheri ramro🎉🎉🎉🎉🎉
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@janakshresth3369
@janakshresth3369 17 күн бұрын
एक उत्कीष्ट बाल गाईका जस्तो भाका पनि गाउन सक्ने राष्ट्रिया गाईकामा राखन चहान्छु कल्पना बिष्ट बैईनीलाई बधाईछ करोड बिउज पुग्छ शुभकामना छ
@KalpanaBistOfficial
@KalpanaBistOfficial 17 күн бұрын
❤❤❤❤❤
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@ThapaVlogBT
@ThapaVlogBT 17 күн бұрын
नेपाली गित सङित का नक्षत्र आदरणीय बि बि अनुरागी ज्यु लाई धन्यवाद यस्तो अबसर र मिठो गीतको लागि 🗣️👏🙏
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@samirapariyarnepal575
@samirapariyarnepal575 17 күн бұрын
जति गाउदिछन कल्पना ले उति निखार अाको सोर अाहा बिबिअनरागि दाजुले झन राम्रो गाउनु भयो बालबालिका सहयोग हुनुहुन्छ दाजु जिउ बधाई र धन्यवाद सबै टिम हरु लाई धेरै करोडौं करोड जावोस् यो गित कल्पना ले फर्केर फेर्न नपरोस् ती दुखि दिन हरु ❤❤❤❤❤❤❤
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@Takendrashahi9372
@Takendrashahi9372 18 күн бұрын
सबै ले एक अर्का लाई साथ दिम है
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@Bimal884
@Bimal884 17 күн бұрын
Video dhari ramro xa sabai jana lea like share comment gardenu hola❤❤🎉🎉
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@mohanoli7877
@mohanoli7877 17 күн бұрын
बधाईसँगै सफलताको शुभकामना कल्पना बिष्ट बहिनी
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@baltamang9038
@baltamang9038 17 күн бұрын
बधाई सँगै सफलताको शुभकामना कल्पना बिष्ट नानीलाई।।
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@suryabahadur522
@suryabahadur522 17 күн бұрын
यक्दम मिठाेछ गित।सबैजनालाइ बधाइ छ।
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@laxmibishwakarma8578
@laxmibishwakarma8578 17 күн бұрын
गीत साह्रै मिठो रहेछ । सफलताको शुभकामना🙏🙏
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@tikanphotmail
@tikanphotmail 17 күн бұрын
कल्पनाको स्वर मीठो छ।
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@mohansingjalimission_10
@mohansingjalimission_10 17 күн бұрын
अत्यन्तै मार्मिक कर्णप्रिय
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@KalpanaBistOfficial-l5d
@KalpanaBistOfficial-l5d 18 күн бұрын
नमस्ते म कल्पना बिष्ट BB anuragge uncle र मेरो अवाजमा रहेको मिठो गित हजुर हरु माझ पस्केका छौ पक्कै पनि आसा छ यो गित हजुरहरुले धेरै भन्दा धेरै मन पराइदिनु हुनेछ भन्ने आस गरेको छु❤❤❤❤
@bbanuragee
@bbanuragee 18 күн бұрын
धेरै धेरै आभारी छु छोरी !तिम्रा हरेक सपानाहरु पुरा हुदै जाउन....
@KalpanaBistOfficial-l5d
@KalpanaBistOfficial-l5d 18 күн бұрын
@@bbanuragee 🙏🙏🙏
@dayaramshrestha9032
@dayaramshrestha9032 17 күн бұрын
एकदम राम्रो गीत गाएकी छौ नानी तिमीलाई र अनुरागी भाईलाई प्रगति को कामना छ
@KalpanaBistOfficial-l5d
@KalpanaBistOfficial-l5d 17 күн бұрын
❤❤❤​@@dayaramshrestha9032
@devakidulal558
@devakidulal558 17 күн бұрын
❤❤
@Sanukhadka16
@Sanukhadka16 17 күн бұрын
एक दमै राम्रो गाना बनेको छ।❤❤
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@putali3918
@putali3918 18 күн бұрын
अहा! अति राम्रो गित जति सुनेनि अघाएन मेरो मन त सफलताको शुभकामना तथा शुभ आशिर्वाद मेरा प्यरा बाबु नानी लाई ❤❤❤
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@Sadikshya-uz4kl
@Sadikshya-uz4kl 17 күн бұрын
धेरै राम्रो लाग्यो सबै शब्दको अर्थ मिठो स्वर रमाइलो सबैलाई मन पर्ने छ ।सफलता को कामना 🎉🎉🎉🎉🎉🤩🤩🙏🙏
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@bishnubk828
@bishnubk828 17 күн бұрын
राम्रो छ ❤❤❤❤
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@mindarlami5976
@mindarlami5976 18 күн бұрын
नमस्कार हजुर 🎉🎉🎉🎉🎉🎉
@bbanuragee
@bbanuragee 18 күн бұрын
NAMASKAR
@mamataneupane9104
@mamataneupane9104 17 күн бұрын
कदर गर्नलायक प्रतिभालाई सफलताको शुभकामना !
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@user-kp3oe2bh2h
@user-kp3oe2bh2h 17 күн бұрын
धेरै राम्रो छ बिबि अनुरागी लगायत कल्पना नानुलाई सफलता को शुभकामना छ
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@fzre5di300
@fzre5di300 18 күн бұрын
मिठो गित लाई बधाई तथा सफलताको शुभकामना 🎉❤🎉❤
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@dilumagar1073
@dilumagar1073 17 күн бұрын
गित राम्रो छ❤
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@fzre5di300
@fzre5di300 18 күн бұрын
बिबि अनुरागी दाजु को आवज सुन्दा यस्तै लाग्छ स्वर्गको आनन्द भन्दा काम छैन ❤❤❤
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@reshampurja6996
@reshampurja6996 17 күн бұрын
एकदमै मीठो गीत, बधाई छ गायक/नव बाल गायिका कल्पना बिष्ट लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️👍️👍️✌️✌️🤸🤸‍♂️👌👌🕺🕺💃💃👏👏🌺🌺
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@kamanathluintel
@kamanathluintel 11 сағат бұрын
धेरै मीठो भाका र शब्दमा शुसोभीत नेपाली लोक सुन्न पाईयो| नेलमा हाम्रा नेपाली दाजू-भाईहरूको संगीतपपप्रतिको यो योगदानलाई सलाम| यो गीतका गायक- गायिकालाई मुरी मुरी बधाई एवम् शुभामना| कमलनाथ लुईटेल(गीतकार/संगीतकार,सिक्किम
@bbanuragee
@bbanuragee 5 сағат бұрын
हार्दिक आभार हजुरप्रति
@ProMusicNepal2
@ProMusicNepal2 18 күн бұрын
एकदमै राम्राे छ🎉🎉❤
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@lalitagajal
@lalitagajal 17 күн бұрын
बधाई कल्पना बिष्ट नानू तिम्रो स्वोर यति-यति मिठो आवाज छ तिम्रो केहि बयान गर्न सकिन ❤❤❤❤❤
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@khumanrana9473
@khumanrana9473 17 күн бұрын
आह कति राम्रो गित❤❤🙏🙏👌👌👌
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@indrakhati3465
@indrakhati3465 17 күн бұрын
Good nanu very nice voice ❤❤❤❤
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@artliteraturemusic1152
@artliteraturemusic1152 16 күн бұрын
आनन्द आयो । सुन्दा मज्जा आयो । सबैलाई आराम होला । मलाई पनि कुसल मंगल छ
@kundannamik34
@kundannamik34 17 күн бұрын
❤❤❤ बहुत बहुत बधाई एवं हार्दिक शुभकामनाएं आप सभी को बहुत सुंदर आवाज है छोटी बहिनों को ❤❤❤
@KalpanaBistOfficial
@KalpanaBistOfficial 17 күн бұрын
❤❤❤❤❤
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@sanuthapa1919
@sanuthapa1919 17 күн бұрын
Badhai xa sabaima 🌹🌹👌👌🙏
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@tikaupadhyay5222
@tikaupadhyay5222 18 күн бұрын
Suvkamana yo geet Lai mitho awajx thanks
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@sudeepkhatiwada215
@sudeepkhatiwada215 18 күн бұрын
आह कति राम्रो गीत्🙏
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@user-wp7zf9oe8u
@user-wp7zf9oe8u 17 күн бұрын
bb अनुरागी सर जस्तो मान्छेलाई भेट्नु र साथमा गितगाउनु पाउन सबैको भाग्यमा हुदैन
@bbanuragee
@bbanuragee 17 күн бұрын
❤❤❤
@sanjibprithi242
@sanjibprithi242 18 күн бұрын
Wow bunu sarai ramro xa best of luck
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@thapaganesh2685
@thapaganesh2685 17 күн бұрын
Both Kalpana Bista Nanu and BB Anuragee must be congratulated for their mesmerising voice and song.
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@ramlaxmanmishra3713
@ramlaxmanmishra3713 17 күн бұрын
कल्पना बिष्ट बहिनी र अनुरागी ज्यू यस गीत साह्रै राम्रो छ शुभकामना बधाई सफल रहोस्
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@gautamaayusha8567
@gautamaayusha8567 17 күн бұрын
गीत सार्है मिठो लाग्यो धेरै धेरै बधाइ अनि पुर्ण सफलता को शुभकामना मेरो प्यारो ठुलो बाबा अनि कल्पना बिस्ट दिदी लाई 🙏❤️
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@KalpanaBistOfficial-l5d
@KalpanaBistOfficial-l5d 16 күн бұрын
❤❤❤❤
@sauravnepal631
@sauravnepal631 17 күн бұрын
Good bless you nanu,badhaixa all team
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@minbahadurmagar3556
@minbahadurmagar3556 16 күн бұрын
बधाई तथा सफलताको शुभकामना कल्पना बुनु मिठो स्वरको धनी 🎉🎉🎉🎉🎉❤❤❤❤
@tanbahadurbk3046
@tanbahadurbk3046 17 күн бұрын
शब्द मीठो भाका सर्बोउत्कृस्त लायो । नानू को आबाज आहा बिबि अनुरागि सर को आबाज पनि उत्तिकै मीठो ।❤❤❤
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@premoli1919
@premoli1919 16 күн бұрын
कति राम्रो गित नानू को बधाई छ सम्पुर्ण टिम लाइ
@completenepal238
@completenepal238 Күн бұрын
हरेकको मन मस्तिष्क मा बस्न यत्तीको बाल गीत चाहिँ गुन्जिनु पर्छ है स्याबास BB अनुराघी र कल्पना बिस्ट नानू ! ❤❤🎉🎉💐💐😍😍😍😁😁😁👍️👍️👍️
@bbanuragee
@bbanuragee 5 сағат бұрын
हार्दिक आभार हजुरप्रति
@Kalpana_Bista_
@Kalpana_Bista_ 17 күн бұрын
,नमस्कार सम्पूर्णमा म यसै गीतको गायिका कल्पना बिस्ट,हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
@Sirjana_Birahi_Thapa
@Sirjana_Birahi_Thapa 17 күн бұрын
❤❤
@princelamsal1373
@princelamsal1373 17 күн бұрын
सारै मार्मिक गीत अंकल सफलता को सुभकामना ❤️❤️🙏🙏
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@samjhanasubedi2706
@samjhanasubedi2706 14 күн бұрын
आहा कति मीठो स्वरकि धनी प्यारी छोरी कल्पना बिस्ट तिम्रो उज्वल भबिस्यको शुभकामना बुनु।❤❤
@bbanuragee
@bbanuragee 8 күн бұрын
हार्दिक आभार हजुरप्रति
@jivanmalla6413
@jivanmalla6413 16 күн бұрын
सर्बप्रथम त दाई प्रति हार्दिक नमन, उच्च सम्मान। प्रतिभाशाली सानी नानीलाई यति ठुलो अव्सर,मौका प्रदान गर्नु भएकोमा हजुरको गरिमा अझ चुलियोस।नानुको संगीतिक यात्रा लम्बियोस गित मिठो छ अत्यधिक सफलताको शुभकामना!
@SoniDilOfficial
@SoniDilOfficial 16 күн бұрын
सानो उमरे मा तेति निखार स्वर कल्पना बैनीको दामी मिठो सब्द संगीत बि बी अनुरागी सर आफैमा अब्बल हुनार बेक्ती हुनुहुन्छ बयान गरि साध्य छैन उत्कृस्ट छ जय हो सबैको 🇳🇵🧁💞✈️👏
@bishnubishwakarma8176
@bishnubishwakarma8176 17 күн бұрын
आह !! सारै राम्रो गित❣️ congratulations दाजु 😍
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@basantrawat8936
@basantrawat8936 11 күн бұрын
आहा बि बि अनुरागी सर नमन। नयाँ प्रतिभाकी खानी लोकप्रीय बालगायिका प्रतिभालाई एक सिढी माथी उठाउन साथ सपोट गर्नु भयकोमा / कल्पना नानू लाई साङ्गितिक भबिस्यको शुभकामना ।
@bbanuragee
@bbanuragee 8 күн бұрын
हार्दिक आभार हजुरप्रति
@harkaraitendi3988
@harkaraitendi3988 18 күн бұрын
शुभकामना !!❤❤
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@devitbhai1162
@devitbhai1162 17 күн бұрын
BB anuragi dada tapai sachikaikai sangitko bidhata ho suvakamana kalpana bunu❤❤
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@purnapulami5858
@purnapulami5858 15 күн бұрын
कल्पना नानुको स्वर सारै मिठो छ।यि शब्द र संगितले नानीको स्वरलाई निकै मिठास थपदिएको रहेछ। जति सुन्यो उति सुन्न मन लाग्ने ।तर सारै छोट रहेछ।❤
@lokmanjari8902
@lokmanjari8902 16 күн бұрын
बधाई तथा शुभकामना छ नानुलाइ र बिबि अनुरागी सरलाइ धन्यवाद छ यो अवसर दिनु भकोमा ।🙏🙏🙏❤️
@KalpanaBistOfficial-l5d
@KalpanaBistOfficial-l5d 16 күн бұрын
❤❤❤❤❤
@user-pe3hn2lc7e
@user-pe3hn2lc7e 17 күн бұрын
सबैलाई सफलताको सुभकामना
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@gomasharma6295
@gomasharma6295 17 күн бұрын
सफलताको शुभकामना छ सम्पूर्ण मा🌷🌷💚💚💚
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@tejprasadpandey1951
@tejprasadpandey1951 Күн бұрын
नव प्रतिभालाई आशिर्वाद छ बि बि सरको कल्पना नानुलाई शुभकामना ।
@bbanuragee
@bbanuragee 5 сағат бұрын
हार्दिक आभार हजुरप्रति
@PramodbishtVlog-ym2br
@PramodbishtVlog-ym2br 16 күн бұрын
आहा मेरो झोला 😅😅 आदरणीय दाइ Bb anuragee लगायत सम्पुर्ण टीमलाई हिर्दय धेरै धेरै धन्यवाद । र सम्पुर्ण दर्शक हरुले धेरै like comment share (subscribe) gardinuhola ❤🎉 🙏
@suryathapa2326
@suryathapa2326 17 күн бұрын
एकदम राम्रो लाग्यो।
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@IndraBahadur-bk8uu
@IndraBahadur-bk8uu 18 күн бұрын
Safaltako suva kamana
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@user-tk7gf4zs6l
@user-tk7gf4zs6l 13 күн бұрын
कल्पना 🙏🌹🥀 बिष्ट 🎉 लाई धेरै धेरै आशीर्वाद छ भविष्य को स्टार नै हो तिमी 🎉 🇳🇵🙏⭐🇳🇵🙏⭐🇳🇵🙏⭐ कल्पना कि जय जय हो स
@bbanuragee
@bbanuragee 8 күн бұрын
हार्दिक आभार हजुरप्रति
@thapaganesh2685
@thapaganesh2685 17 күн бұрын
Wow! that was so much better than the other lyrics and songs. Congratulations to all teams involved in this wonderful endeavour.
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@Bhimmaya914
@Bhimmaya914 17 күн бұрын
कला र गलाको सम्मान छ ❤❤❤बिराज भाइ पनि देख्न पाइयो खुसी लागेउ😍😍😍😍
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@eakbahadur8859
@eakbahadur8859 7 күн бұрын
धेरै राम्राे मिठो रमाइलो दाेहाेरि भयाे सफलताको शुभकामना सबैलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏
@bbanuragee
@bbanuragee 3 күн бұрын
हार्दिक आभार हजुरप्रति
@tikarmbk277
@tikarmbk277 17 күн бұрын
शुभकामना छ सम्पूर्णलाई❤❤❤❤❤।
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@rumsunari2375
@rumsunari2375 18 күн бұрын
Congratulations 🎉🎉🎉🎉
@bbanuragee
@bbanuragee 18 күн бұрын
हार्दिक आभार हजुरप्रति
@dsrp4076
@dsrp4076 17 күн бұрын
BB Anuragee bhai ra pyari sani kalpana nanee ko yati mitho swarka dhani rupko khani jati prasamsa gare pani kamai hunchha hola yekdam dhamake dar ❤❤❤❤
@KalpanaBistOfficial-l5d
@KalpanaBistOfficial-l5d 17 күн бұрын
❤❤❤
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@hombahaduradhikari6892
@hombahaduradhikari6892 17 күн бұрын
आहा ! कल्पनाको जादुमय स्वरको तारिफ कुन शब्दले गरूँ !
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@buddhimaya8959
@buddhimaya8959 9 күн бұрын
धेरै राम्रो र धेरै मीठो गित सफल्ताको कामना ननु❤❤❤❤❤
@bbanuragee
@bbanuragee 8 күн бұрын
हार्दिक आभार हजुरप्रति
@hell12go
@hell12go 14 күн бұрын
बधाईका साथै सफलताको शुभकामना कल्पना बिष्टलाई❤❤❤
@bbanuragee
@bbanuragee 14 күн бұрын
हार्दिक आभार हजुरप्रति
@chitragharti6811
@chitragharti6811 17 күн бұрын
राम्रो छ बहिनीको सोर तपाईं त झन् सङ्गितकार गायक भन्दा पनि थुलो हो । बधाई छ 🙏🙏बिवि अनुरागि दाइ 🎉🎉
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@gumbdrrana6304
@gumbdrrana6304 10 күн бұрын
Saarai ramro chh. Sampurna sangget karmi lagayet. Bal gayek xori kalpana lai. Dherai dherai. Dhanybad.❤
@bbanuragee
@bbanuragee 8 күн бұрын
हार्दिक आभार हजुरप्रति
@indirapandey2892
@indirapandey2892 17 күн бұрын
Dherai man paryo geet❤
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@subbadahal1762
@subbadahal1762 19 сағат бұрын
सुन्दर रचना, तथा गायन हार्दिक बधाई तथा शुभकामना।
@bbanuragee
@bbanuragee 5 сағат бұрын
हार्दिक आभार हजुरप्रति
@krishnalamichhane6024
@krishnalamichhane6024 17 күн бұрын
दामी सुन्दर 🤘
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@supriyarana1232
@supriyarana1232 19 сағат бұрын
धेरै राम्रो छ बिष्ट बैनी धेरै बधाई ❤❤❤
@bbanuragee
@bbanuragee 5 сағат бұрын
हार्दिक आभार हजुरप्रति
@Lem-Tamme
@Lem-Tamme 9 күн бұрын
Balgayika nani Kalpana bista ra BB Anuragi jyu ko Geet sarai ramro lagyo saphaltako shubha kamana garda chhu 🙏
@bbanuragee
@bbanuragee 8 күн бұрын
हार्दिक आभार हजुरप्रति
@gangasapkota1095
@gangasapkota1095 8 минут бұрын
धेरै धेरै रार्मो सबैलाई मुरिमुरि धन्यबाद सबै को सफलता मिलोस धेरै धेरै अशिरवाद छ नानि तिमिलाइ।🙏💝
@NareshBhattarai-lz9in
@NareshBhattarai-lz9in 14 күн бұрын
हाम्रो बैतडी कि नानुको गीत एकदम राम्रो छ गीत संगीतमा नानुको उज्जल भविष्यको कामना।।
@bbanuragee
@bbanuragee 8 күн бұрын
हार्दिक आभार हजुरप्रति
@sandeshzone-irttex
@sandeshzone-irttex 5 күн бұрын
बावा नहुँदा धेरै नै दुःख भोग्नु पर्ने रहेछ। म स्यानो लेखक र वाचक पनि हो❤ मेरो भर्खरै आएको बाबा बिनाको जीवन कथा सुनिदिन अनुरोध गर्दछु😢
@bbanuragee
@bbanuragee 3 күн бұрын
हार्दिक आभार हजुरप्रति
@subas7068
@subas7068 16 күн бұрын
Salute bb anuragi sir sweet song nanu god bless you forever ❤❤❤❤
@jamalarai8383
@jamalarai8383 13 күн бұрын
बिबि भाइ मा नमन्❣️🙏साथै मिठ्ठाे सम्झना अनि नानी लाई प्रगतीकाे शुभकामना❤
@bbanuragee
@bbanuragee 8 күн бұрын
हार्दिक आभार हजुरप्रति
@jeevanxettri-lp4ti
@jeevanxettri-lp4ti 15 күн бұрын
कला र गलाको धनी यि कल्पना नानीलाई यसरी अगाडि बढ्नु होला र सधै भरी हाँसी खुशी रहनु होला भन्न चाहान्छु साथै अरुलाई कस्तो लाग्छ मलाई चाहिँ कताकता यी कल्पना नानिको अनुहार रास्वपाकी नेता सोभिता गौतमको जस्तै ठ्याक्कै मिलेको जस्तै देख्छु ।
@kesharkhadka3385
@kesharkhadka3385 17 күн бұрын
कति मिठो स्वर सानी नानि को
@bbanuragee
@bbanuragee 17 күн бұрын
हार्दिक आभार हजुरप्रति
@BarboteKhotang
@BarboteKhotang 14 күн бұрын
मलाई गित संगीत अतिनै मन पर्छ त्तर आफ्नो आफ्नो अफ्नै किसिम को समस्य हरुले मन भित्र को इच्छा रहर हरु आफै भित्र राख्नु पर्ने रहेछ रेडियो नेपाल मा गित बज्दा संगीत र एरेनजर लय संकलन मा धेरै सुनिने नाम मध्येको एक कुसल सदाबहार संगीत को धरोहारा मानिने नाम नै बिबि अनुरागी हो ❤❤❤
@bbanuragee
@bbanuragee 8 күн бұрын
हार्दिक आभार हजुरप्रति
@tikasapkota8553
@tikasapkota8553 14 күн бұрын
गर्व गर्न लायक प्रतिभा🎉सफलताको शुभकामना ❤
@bbanuragee
@bbanuragee 8 күн бұрын
हार्दिक आभार हजुरप्रति
@gurungii4438
@gurungii4438 9 сағат бұрын
Wow super beautiful voice and song Good luck Nani bist🎉❤🎉
@bbanuragee
@bbanuragee 5 сағат бұрын
हार्दिक आभार हजुरप्रति
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 84 МЛН
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 18 МЛН
A little girl was shy at her first ballet lesson #shorts
00:35
Fabiosa Animated
Рет қаралды 10 МЛН
ToRung short film: the robber pretended to be a statue😬
0:30
Собака не хотела чтобы так вышло...❤️
0:24
Как мама ухаживает за мной VS гостями
0:50
Время горячей озвучки
Рет қаралды 3 МЛН
Она была безумно рада от увиденного 🤯
0:29
Фильмы I Сериалы
Рет қаралды 2,3 МЛН
ВОТ как ЖЕНИХ выбирает СЕБЕ невесту 😱 #shorts
1:00
Лаборатория Разрушителя
Рет қаралды 9 МЛН
КАРОЧЕ НЕУДОБНАЯ СИТУАЦИЯ😱🔥 #shorts
0:45
ПОПОВИЧИ
Рет қаралды 3,7 МЛН