Gurash ले रुदै सुनाईन एक्लै हुँदाको पिडा देखी Depression सम्मको कुरा || Ranjit Poudel | ​⁠EP26

  Рет қаралды 408,754

Ranjit Poudel

Ranjit Poudel

Ай бұрын

*| Description: In Conversation with Gurash & Sabin Official
Welcome to "Exploring the Depths of Modern Creativity," the podcast where we dive into the minds of today's most innovative thinkers, artists, and entrepreneurs. Each episode, we sit down with a diverse range of guests who share their unique stories, insights, and experiences. Whether you're an aspiring creator, a seasoned professional, or simply someone who loves to learn, this podcast is for you.
*In this episode: In Conversation withGurash & Sabin Official
In this episode, we are thrilled to chat with biggest Vlogger of Nepal.Gurash & Sabin Official shares journey, from the early days of
their career to his rise as a prominent figure in KZbin . We delve intotheir creative process, the challenges he's faced, and the inspirations that drive their passion.
Highlights:
- Key moments that shaped
their career
- Insights into his creative process and work ethic
- Overcoming obstacles and staying motivated
- Advice for aspiring KZbin professionals
Subscribe and Stay Connected:
- Subscribe on KZbin: www.youtube.com/@ranjitpoudel...
- Follow us on Instagram:
- Join our Facebook community: [Facebook Page Link]
- Visit our website: [Website URL]
Support Us:
If you enjoy the show, please consider supporting us by liking, sharing, and leaving a review. Your feedback helps us grow and bring more amazing content to you!
Contact Us: ranjitpoudel82@gmail.com
Have a question or a guest suggestion? Reach out at [Email Address].

Пікірлер: 1 200
@GurashOfficial
@GurashOfficial Ай бұрын
सबै जनाले अब को हाम्रो सम्बन्ध कस्तो हुन्छ भने लागिराको होला यो interview हेरेर सबै ले माया गर्दिनु होला 🙏😊❤
@meghathapa5785
@meghathapa5785 Ай бұрын
Dhrai Maya guras geee ❤❤❤
@welcomeOne-gg9fz
@welcomeOne-gg9fz Ай бұрын
खास कुरा त गुराँस नानि सहि हुनुहुन्छ आफ्नो लागि आफैले गर्न सक्छ ❤ त्यसैले धेरै मान्छेले घमन्डी भन्छन् तर गुराँस परिपक्व छिन 😊अनि सबिन लाइ पनि थाहाभए छ बुडिले पाल्नु र बुडिलाई पाल्नु कुन सजिलोरैछ😂 सबिन😂
@user-oi8it6py3s
@user-oi8it6py3s Ай бұрын
माफि दिनु नै सबै भन्दा ठूलो कुरा हो दिदी अब मिलेर अगाडि बढ्नु
@Bhabanakhadkavlogs
@Bhabanakhadkavlogs Ай бұрын
मिलेर बसेको नै राम्रो हो गुराँस बुनु मिलेर अगाडी बड्नुस ।सुभकामना
@Rajesh-Samjhana.217
@Rajesh-Samjhana.217 Ай бұрын
Miler aghi badnnu plz🙏
@SabinaLimbu-rb2xb
@SabinaLimbu-rb2xb Ай бұрын
सबिन दाईले येति धेरै माया गर्ने बुडी चाहिँ दिउँसै बति बालेर खोज्दा नि पाउनू हुन्नन❤❤
@ishornachhiring8856
@ishornachhiring8856 Ай бұрын
यो भिडियो हेरेपछी एउटा कमेन्ट छोड्न मन लाग्यो... Relationship मा जब एक अर्कामा Ego हुन्छ नि हुने यस्तै हो। यो राम्रो यो नराम्रो भनेर point out त गर्दिन तर मेरो ब्यक्तिगत बिचार सबिनले त्यस्तो गर्नु, खराब बाटोमा लाग्नुको कारण कतै मेरोपनि छ कि? भनेर गुरास नानिले पनि सोच्नुपर्छ। गुरास नानी सङ्गनि ego बेस्सरी भएको महसुस गर्न सकिन्छ। Ego hurt यसै भैरहेको बेला घर नै छोडेर अब मलाइ नखोज भन्नू र पुरै गायब जस्तै हुँदै गर्दा सबिनलाइ पनि पक्कै राम्रो भने लागेको थिएन होला घरबाट हिड्ने बित्तिकै त्यसोनि गरेको थिएन कि? अनि बाकी रह्यो सबिनको कुरा उस्ले त माफी दिन लायकको गल्ती गरेको जस्तो मलाइ लाग्दैन यद्यपि अब सुद्रीएर असल श्रीमान बन्छ भने अबस्य मिल्नुको बिकल्प त कहाँ होला र, अनि म देखिरहेको छु सबिनको अनुहारमा अझै पनि ठूलो गल्ती गरे भन्ने महसुसको कमि छर्लङ्ग छ। त्यसैले एक अर्काले आफ्नो आफ्नो गल्ती म म गरेर यो घटना बाट जिन्दगिको अमुल्य पाठ सिकेर सुद्रीएर जानू राम्रो होलाकि? अहिले पो दुई जनानै मैहु भन्ने भावना होला पछि थाहा हुन्छ। एकले अर्कालाइ छोडेर म यो भन्दा better पाउछु भन्नू भन्दा मुर्खता केही छ जस्तो लाग्दैन । 🤔🤔🤔🤔 धन्यवाद ।।
@sarmilarai6252
@sarmilarai6252 Ай бұрын
जे जस्तो भए पनि नारिको मन एकदमै कमलो हुन्छ त्यसैले अब सबिन ले पहिला गरेको गल्तीमा माफ मागेर एउटा असल श्रीमान भएर धेरै माया र बिस्वास दिन र दिलाउन सक्नु पर्छ र फेरि फेरि यो गल्ती दोहोरिनु भएन ❤❤❤
@BabitaUchai
@BabitaUchai Ай бұрын
कसम छाडेर जानेकै यति आदत लाग्छ किन😢😢
@thammaya2062
@thammaya2062 Ай бұрын
गुराँस बहिनिको कुरा सुनेर आँसु आयो। अब मिलेर बस्नुहोला माफी माग्नुभाछ ।एकपटक माफी दिएर मिलेर बस्नु।
@ChhayaThapa-mf5xy
@ChhayaThapa-mf5xy Ай бұрын
गुराश सिस को कुरा सुनेर म धेरै रोए💔😢धेरै चित्त दुखेको छ गुराश सिस को😢
@susmiraiofficial
@susmiraiofficial Ай бұрын
सहि हो गल्ती को रियलाइज गरिसके पछि माफी दिने पनि महान हो
@pramilarai1066
@pramilarai1066 Ай бұрын
Yeta Pani hajir hunuparo hai hjr
@dipeshmoktan4360
@dipeshmoktan4360 Ай бұрын
रञ्जित सर यसपाली बेबो भाईरस पनि काठमाडौं आएको छ अब बेबो भाईरस लाई पनि हेर्न पाउ❤❤
@kalpanalimbu3082
@kalpanalimbu3082 Ай бұрын
तेस कोइ लागि गको होनि बेबो र भाइरस
@Ashimrai246
@Ashimrai246 Ай бұрын
सबिन र गुरास मिलेर बस्नु पर्छ भन्ने को को हुनुहुन्छ??❤❤❤
@rojinarai7985
@rojinarai7985 Ай бұрын
maa nii xaa
@Ashimrai246
@Ashimrai246 Ай бұрын
@@rojinarai7985 ❤️👌
@budhirajlimboo2668
@budhirajlimboo2668 Ай бұрын
Ma pni chu
@SunitaMagar-xo8dy
@SunitaMagar-xo8dy Ай бұрын
Ma xu hai
@user-tb1uy8xo8v
@user-tb1uy8xo8v Ай бұрын
Ma
@dipikamagar683
@dipikamagar683 Ай бұрын
जे जस्तो भएपनि एक चोटि माफ दिनु गुरास दिदि सबिन दाई ले आफ्नो गल्ती स्वीकार्नु भाको छ सदै सँगै देख्न मिलेर बसेको देख्न पाउ 😊
@pramilarai1066
@pramilarai1066 Ай бұрын
Please sport me
@aakritigurung1376
@aakritigurung1376 Ай бұрын
बुनु को कुरा ले कस्तो आसु आयो 😍😍
@aaroshimakim7341
@aaroshimakim7341 Ай бұрын
Same😢
@Samritmagar444
@Samritmagar444 Ай бұрын
जस्लाइ पर्छ उसलाई मात्र थाहा हुन्छ पिडा के हो भनेर आफुलाइ भन्दा पनि बढी बिश्वास गरेको मान्छेले बिश्वास घात गर्दा फ़ेरि पनि बिश्वास गर्न धेरै नै गाह्रो हुन्छ तर पनि सबिनले मनै देखि माफी मागेको हो भने माफ गर्दिनु बैनी😢
@KabitaMakhim
@KabitaMakhim Ай бұрын
Tai vayr galtiko mahasush jataunu parx maya k ho vanne kura asai maf diyo vane volika feri testai galti garxan
@Susmitalama3781
@Susmitalama3781 Ай бұрын
​@@KabitaMakhimTyso vhay ke buda budi jhagada hunxa buda ferdai hidnu 2 vhaisakeu
@KabitaMakhim
@KabitaMakhim Ай бұрын
@@Susmitalama3781 vannu Matlab tyo hon ni sis
@punsanam1274
@punsanam1274 Ай бұрын
खुशी लाग्यो आज यो ठाउमा देखेर सबिन र गुँराश बैनी लाई मिलेर बस्नु भाई बैनी जे भयो भयो
@manjusapkota7719
@manjusapkota7719 29 күн бұрын
यो उमेरमा नै यति परिपक्क कुरा नानी काे केटी मान्छेको मन टुटे पछि नराम्रो सग टुट्छ तर के गर्नु हाम्रो समाज पनि यस्तै छ नानी केटा मान्छे ले जे गरेर हिड्यो भने पनि ठीक हुन्छ केटी मान्छे ले चाहिँ जती खुशी राख्न खोजे पनि देखिँदैन यो सबै कुरा काट्ने केटी मान्छे नै हुन आफूलाई समाहाल्नु नानी सुध्रेर आयो भने मिल्नु नानी शूभ आशीर्वाद छ अब काे जिवन
@ushakala_vlog
@ushakala_vlog Ай бұрын
Ranjit sir ko yo podcast akdamai+ dherai man parx keep it up sir❤❤🙏🙏
@Sabinofficial00
@Sabinofficial00 Ай бұрын
Hello everyone🙏Maile Hijoko Dinma j jati Galti gare tesma ma tapai haru prati pani Xemaa chanxu but Malai mero Bude le Bujera abako Dinma yesarinai maya Garxa vanne Biswash garekoxu and mani garnexu Sabaile maya garnuholaa hai😢🙏🙏❤️💝
@Rajesh-Samjhana.217
@Rajesh-Samjhana.217 Ай бұрын
Sake samma gurashko man jit sabin thulo thulo kura nadeu bas usakko sanosano kura haru bujha abko dinma yasto vuler ni nagar plz miler aghi badha hoi🙏🙏🙏
@Pramitamang
@Pramitamang Ай бұрын
@@Sabinofficial00 galti ko mahasus garnu nai thulo kura ho sabin dada aasa rakheko xu aaba ko din ma khusi dinu hunxa gurash lai ani khusi sath jindagi bitako dekhna thulo rahar xa dada milera baseko herne sarai rahar xa milera basnu ❤️❤️❤️
@kabitarai5421
@kabitarai5421 Ай бұрын
Dui mileko herna paum
@nabinatamang8416
@nabinatamang8416 Ай бұрын
hello sabin da hajur aaba guras di lai dharai maya garnu aaba dekhe yasto galti na garnu.sano sano kura ma pani kusi dinu.hajur haru ko jodi yak vayaka dekhana pau❤❤
@BokhimBasan
@BokhimBasan Ай бұрын
सबिन ले गल्ती गर्नु भो गुराँस ले माफी दिनु भनेको ठुलो कुरा हो अब आउने दिन मा मिलेर जिन्दगी कटाउनु है भाइ बहिनी ❤❤❤❤❤❤
@Bhabanakhadkavlogs
@Bhabanakhadkavlogs Ай бұрын
sabin gurasa mileko nai ramro.मिलोस भन्ने जति ले यता हाजिर गर्नुस है
@Kopilashrestha123
@Kopilashrestha123 Ай бұрын
𝐥𝐨𝐬𝐭𝐬 𝐨𝐟𝐟 𝐦𝐚𝐲𝐚 𝐠𝐮𝐫𝐚𝐬𝐡 𝐝𝐝❤😢
@heartheart5779
@heartheart5779 Ай бұрын
यो भिडियो हेर्दा आँखा बाट आँसु झर्यो साचिकै कति बुझ्ने हुनुन्छ गुराँस अनि कति स्वार्थी हुन्छ छोरा मान्छे😢
@nabinatamang8416
@nabinatamang8416 Ай бұрын
मलाई चै सबिन दा मन पर्दैन तर आजाकाे भिडीयाे हेर्दा चै गुराँस दि ले एक चाेटि माफ दिनु सबिन दा लाई।सबिन दा पनि अब बुढिले मलाई माफ दिन्छ भन्दै तै गलती नगर्नु।बुढि लाई बिस्वास दिलाउनु।जे हुनू भै सकाे अबकाे दिनमा मिलेर खुसि भएकाे देखन पाउ याे जाेडि❤❤
@Aphiyaarpanvlogs2296
@Aphiyaarpanvlogs2296 Ай бұрын
आशा खड्का सागर सर लाई पनि ल्याउनु है रन्जित सर❤❤🎉🎉🎉
@RojuRoju-kb9mj
@RojuRoju-kb9mj Ай бұрын
चाहिने भन्दा धेरै कसै सङ्ग आशा नराख्नु त्यो आफ्नो गल्ति हो अरुको दोस होइन अरुको माया पाउन आफुले नि माया गर्नु पर्छ अरु सङ्ग गुनासो होइन अफै खुशि हुन सिक्नु पर्छ
@BSBomjanTamang.
@BSBomjanTamang. Ай бұрын
मिल्नु पर्छ नि ,, छुटेर मन बुझाउन गारो हुन्छ ❤❤❤❤
@self_my
@self_my Ай бұрын
मिलेर ब्स्स्नु,जे हुनु भै हाल्यो ,गुराँस बहिनी ले सबिन भाइलाई माफी गर्दिनु ,, उम सबिन भाइलाई पनि गुराँस बहिनी प्रती धेरै माया देखिन्छ, मैले बिचार गरेको गुराँस बहिनी लाई हल्का डिप्रेसन छ ज्स्स्तो छ.! किन कि गुराँस बहिनी लाई सबिन भाईको माया पनि धेरै छ र घृणा पनि छ उम के गरौ गरौं हुदो रछ. एक मन ले छोडी हालौ जस्तो एक मन ले नछोडौ जस्तो लाग्दो रछ.भरिसके अब मिलेर बसेको राम्रो है . दुबै जनाले life अघाडी बडौनु सबिन भाईले पनि आफ्नो कमि कम्जोर हरु सुधार्नु र गुराँस बहिनी ले पनि माफी दिनु. हाम्रो धेरै आदिर्बाद छ.😇🤲🙏 भाइ बहिनी हरु जिन्दगी बिताउनु धेरै छ.किन कि यो सुरुवात मात्र हो हामी ले त के के भोगियो सबै थोक भोगियो अज्झै पनि भोगी रहेको छुम बिदेश मा छु म चाहिँ बाध्यताले धेरै बर्स भयो बसेको.😧 मेरो काहानी गर्यो भने एउटा फिल्म बन्छ🤔🤔
@sunikarai3547
@sunikarai3547 Ай бұрын
😢😢
@KumariMagar-gj1mn
@KumariMagar-gj1mn Ай бұрын
Yo gursah sis ko harek kura sunera Meri naie aasu aayo 😢😢😢😢😢😢😢
@gajendrapunmagar3956
@gajendrapunmagar3956 Ай бұрын
सके सम्म्म मिलेर बस्नु मिले जस्तो राम्रो केहि छैन गल्ति हुन्छ मान्छेमा सबिन भाईले गल्ति सुइकारि राछ त हो बैनि सारै पत्थरको मुतु पनि नबनाउ मान्छेको जिबनमा हुन्छ्न गल्तिहरु नहुने होइन गल्ति महसुस गर्नु ठुलो कुरा हो !मिलेर बसेको देख्न पाउ !नयाँ जिबनको शुभकामना !
@Budha102
@Budha102 Ай бұрын
Galti manxe batai hunxa sister, aba aafule gareko galti ko accept grxa vane maaf dinu prxa. Chhori manxe ko jindagi ho bar bar yastai hunxa. Sabai chhora manxe ustai hunxan. Bato badhlinxa bhagya badhlidaina sister ali sochnu hoi ❤❤ Lots of @guras
@chemzongsanu
@chemzongsanu Ай бұрын
जिन्दगीमा अगाडि बड्नु एक अर्काको साथ सपोर्ट चाहिन्छ मान्छे हो मान्छे बाट गल्ती हुन्छ माफी दिनु नै मानवता हो एकचोटि माफी दिएर हेर्नुस् जे हुन्छ राम्रै को लागि हुन्छ।
@Norgenghising4634
@Norgenghising4634 Ай бұрын
गुराँस बहिनिको पनि कता कता घमण्ड पन देखे है तर अब आफ्नो आफ्नो गल्ति स्विकारेर फेरि नया जिबन सुरुवात गर्नु भाइ बहिनि मेरो शुभकामना छ र साथै रन्जित सरलाइ पनि 100K परिवार पाउनु भयकोमा🎉🎉🎉🎉
@user-bt3jz1zs7t
@user-bt3jz1zs7t Ай бұрын
आफूभन्दा धेरै विश्वास गरेको मान्छेले आफूलाई धोका दिँदा कसको मन मर्दैन र फेरि उसले धोका दिँदैन भनेर कुन हृदयले विश्वास गर्छ र मलाई त गुराँस बहिनीको कुरा सुन्दा धेरै दुःख लाग्यो अनि म पनि धेरै रोए बहिनी स्ट्रंग हुनुपर्छ आज एकदिन त माफ माग्ला तर लागेको बानी कहिले पनि जाँदैन। यदि उसले साँचो माया गरेको भए यसरी विश्वासघात गर्ने थिएन😢😢😢😢😢😢😢
@reemapoon5762
@reemapoon5762 Ай бұрын
बिचरा मनमा गाथो परिराछ गुरास बैनीलाई नपरोस पनि कसरी,मत मिल पनि भन्दिन र नमिल पनि भन्दिन,गुरास बैनिले जे निर्णय लिनु हुन्छ त्यस्मै धेरै खुसी हुनेछु💕
@bimalarai487
@bimalarai487 Ай бұрын
Mero pani vanai yehi nai ho
@yunishakarki22
@yunishakarki22 Ай бұрын
Ekdmae sahi vannu vo usako bichar ho ❤
@sunikarai3547
@sunikarai3547 Ай бұрын
Absolutely 💯
@Alreshpawer
@Alreshpawer Ай бұрын
Yo sabin khulerai nboldo raixa k doryayera mafi dinu k mlaita dukha lagxa mailei 9 saal vaisakyo mero budasanga natak divorce dinasakyo natak milerai bsna sakyo
@Alreshpawer
@Alreshpawer Ай бұрын
Usko fachnoi herna mnxaina yetika barsamapni afno budi xodera duniyako budi sutayera mlai naramro bnayo samajko agadi dhikkar xa yo samaj ra yo kunai ekduita lognemnxeloi💔😭😭😭😭
@KabitaMakhim
@KabitaMakhim Ай бұрын
Gurash sister ko kura yskdam right 👍 yadi maya nai gareko ho vane abasya Sabin le Pani sunnu parx ani matra sambandha aghi barx natra yaha Sancho maya k ho aavash nai hudainni hoinra
@AlishaRai-fs7em
@AlishaRai-fs7em Ай бұрын
Be strong gurash didi ❤️😘😢 and both of you dada and didi aba xitai milerw basnu vako herna pam😢❤ I wish hjr haru aba milerw basnu hunxa vanne aasa xa 🙏❤
@shrinarai5668
@shrinarai5668 Ай бұрын
ल बधाई छ सविन गुराँस लाई मिलेर बस्नु फेरि पनि नयाँ जीवनको सुभकामना❤अब को दिन मा सविनले गुराँस लाई सम्झाएर फकाएर बस्नु होला ❤❤यो सुन्दर जोडी को आर्को पल्ट मिलेर आको हेर्नु पाम
@Anusha982
@Anusha982 Ай бұрын
Hina Sabin bhai Kati sajelo bheni ko sabai bersnu parcha vannu sakeki bechara Gurah sister ❤❤❤❤❤ feri pani hajur har ko life ho Sochi samji faisala garnu best wishes for your life ❤❤❤❤❤
@NemaRana-mu4dh
@NemaRana-mu4dh 28 күн бұрын
कति असल र सस्कारी कुरा बुझ्ने बहिनिको हर बोलिले बताउछ❤❤❤
@Limbuni840
@Limbuni840 Ай бұрын
सबिनलाई हेर्दा अलिक साेझाे जस्ताे देखिने अनि सबिनकाे बाेलि अनुसार गुरासले सबिनलाई आफ्नाे मुठ्ठिमा राख्नु खाेज्ने जे भन्याे त्यहि मानिदिनु पर्ने नभए पिट्ने रिसाउने गर्ने फेरि गुरास अलिक झुट नि बाेल्ने जस्ताे लाग्याे सबिनकाे बाेलि सुन्दा सबिन गुरास सग डराउने पनि देखियाे खाेई के हाे बुझिन तर जे जस्ताे भए नि मिल्नु एकचाेटि मिलेकै राम्राे जसजसकाे गल्ति भएनि गल्तिकाे महसुस गरेर सुध्रिनु यति हाे
@Susmitalama3781
@Susmitalama3781 Ай бұрын
Honi gurashko 2 buda xora vaisakeu aba pani paripakka vhayna vhane jati ota buda fere pani ystai hunxa ali kati sahansil pani hunuparxa kt manxe ma ydi ystai ho vhane 10 buda fere pani ramro chai hudaina
@Limbuni840
@Limbuni840 Ай бұрын
@@Susmitalama3781 ekdam sahi vannu vo
@Sarita-xt2mz
@Sarita-xt2mz Ай бұрын
जे जस्तो भएपनि दिदि ले चाहि माफ गर्दिनु भयको भय हुन्थ्यो ❤❤❤
@Govindbiswokarm
@Govindbiswokarm Ай бұрын
हुन त सबिन दादाले दिनु दुख दिएको छ माफी दिने लाएक को त छैन तेइ पनि हामी छोरी मान्छे यक न यक दिन एउटा न एउटा सङ्ग जानै पर्छ अब मिलेर बस्नु फेरि पनि यो दिन नदोरीयोस be strong 💪 gurash didi😢❤
@junulimbu6496
@junulimbu6496 Ай бұрын
yasarinai dukha pokhayer rune thau paye t kati aanda hunxa hola malai yasta rahexa jindagi sacho mayako kadar hundain gurash sangai ruye 😥😥😥😥😭😭😭😭😭be strong gurash ❤❤❤
@sushilathapa6869
@sushilathapa6869 Ай бұрын
Tei galti kt le gareko vaye kta le mafi dinthen☹️ but kt jaile jhuknu parne mafi dinu parne 😢 xori manxe ko man kamalo hunx vaneko real ho ❤
@tinasubedi1743
@tinasubedi1743 29 күн бұрын
I agree with you
@somshmagar896
@somshmagar896 Ай бұрын
बुढा बुढी सँगै हुँदा हुँदै त छोरा मान्छे ले एक रात काे लागी काम पर्यो आज म घर आउन पाएन भन्दै केटी लियर होटलमा रात काट्दै बस्छन। र पनि इज्जेट सम्झेर मिलेर बसेको देख्छु र मैले पनि भोगेकै छु यो समस्या 😢 गुराँस हजुरले त झगडा हुँदैमा छोडेर हिनेको मान्छे हो त्यस पछि सविनले भुल्न नसक्ने गल्ती गरेको थियो आफ्नो गल्ती पनि महसुस गरेर मिलेर बसेको राम्रो ❤
@user-vw5xm9zp1r
@user-vw5xm9zp1r Ай бұрын
Totally agree 👍💯💯
@elcibarai4601
@elcibarai4601 Ай бұрын
😢😢😢😢
@IsworaMagar
@IsworaMagar Ай бұрын
😢😢😢😢
@mayadewan3584
@mayadewan3584 Ай бұрын
Same mero pani
@user-op3ir1fi9r
@user-op3ir1fi9r Ай бұрын
😢😢😢😢
@user-jv1lx9ho1c
@user-jv1lx9ho1c 28 күн бұрын
सहि कुरा हो आफूले माया गरेको मान्छे कसैसग बोल्दा त रिस उठ्छ झन अग्गालोमा यो त सोच्न सक्दिदैन तर के गनु केटिमन कोमल हुन्छ केटा जस्तो हुदैन मिलन भयो बधाई छ
@balbahadurale7933
@balbahadurale7933 Ай бұрын
guras sistr ko boli le vabuk xu usko boli sbd sbd sunda ykdm shi x kti budi mabi ab agadi bdnu miler sbey vuler mileko hern chaahanxu hs 🙏💓💓
@sarmilast7777
@sarmilast7777 Ай бұрын
भोलिको दिन सोचेर अघि बढनु होला दिदी दादा ❤❤❤best of luck
@user-td4tf5pv1z
@user-td4tf5pv1z Ай бұрын
Sabin ra guras milera baseko ramro ra milera basnu❤
@DeshPremi200
@DeshPremi200 Ай бұрын
मिलेर बस God bless yoo both
@lilaraiofficial
@lilaraiofficial Ай бұрын
kuras ko sabda haru ksm sarai touch grxa yar 😢😢😢😢😢dukha pako manxe yahi bata chininx🥲🥲🥲
@ramamagar3658
@ramamagar3658 Ай бұрын
interview दिन्न लाई भाईल हुनु पर्छ कि पैसा तिर्नु पर्छ भन्दिनु न कसैले🙏🙏 मेरो नि मन भरि पिडा छ मलाई नि यसरी सुनाउन मन छ
@leela9741
@leela9741 Ай бұрын
Free maa hunxa sis .. afpulai uha haru le contact garnu hunxa ya tapilai man laiyeu vane tapi afpu janu sakhnu hunxa sis 😊
@rubymgr
@rubymgr 20 күн бұрын
Malai pani😢
@Semihongrumba5118
@Semihongrumba5118 Ай бұрын
😢😢😢Gyrash sisko sabda -sabdama😢😢😢😢😢ashu khaseko thahanai vayana😢😢😢
@yamumalimbu6883
@yamumalimbu6883 Ай бұрын
Gurash ko man dherai ramro x aafno thauma aru kasaile rakheko kaslepo hernu sahan sakxar
@laxmikalarai1759
@laxmikalarai1759 25 күн бұрын
मेरो पनि आसु आयो😢😢 be strong guras sister, जे हुनु भैई सको अब दुबै जना मिलेर बस्नु है🙏❤️
@NickTv901
@NickTv901 Ай бұрын
सबिन लाई त आइले त ओहो मेरो बुडी यस्तो ठाउँ सम्म पुग्यो भन्ने लाग्याहोला लौ लौ मिलिजुली बस्नु सुभकामना❤❤❤❤❤❤😂😂
@magarindira9778
@magarindira9778 Ай бұрын
गुरास को हरेक शब्दले मन छोयो😢😢 😢
@Ramprsade
@Ramprsade Ай бұрын
जे जस्तो भएपनि आबो मिलेर बसेको हेर्न मन छ
@홍지-9837
@홍지-9837 Ай бұрын
Baini sagaii vako deykhda dheraii khusi lagyo ❤❤
@binulimbu695
@binulimbu695 Ай бұрын
छोरी मान्छे ले सबिन भैइ जति गल्ती गर्यो भने सिधै डिभोर्से दिन्थ्यो कि काटेर मार्थ्यो गल्ती गरे माफि पाओउ भन्दा पनि धर पैइदैइन छिरी मान्छे ले 😢😢😢तर बैइनी को मन धेरै नै कमलो रैइछ
@GururajRai
@GururajRai Ай бұрын
kati maya lagdo boleko sabin vai
@BinuRajbanshi-pb1wo
@BinuRajbanshi-pb1wo Ай бұрын
Saki sam chi milnu ramro ho .tara ati dharai sabin dai le n ramro grnu vko x ksri agadi badnu hunx gurash dede le dharai sochnu hola ❤
@chandragurung2567
@chandragurung2567 Ай бұрын
Very good interview ❤❤❤🎉🎉
@Tufan-Rai101
@Tufan-Rai101 Ай бұрын
हजुर हरु मिलेर बसेको हेरन मन छ मलाई धेरै माया अनि सम्झना हजुर हरु लाई
@KusumParghari
@KusumParghari Ай бұрын
Milera basnu sabin vai Gurash boini dherai maya ❤❤❤❤
@tamangmanu
@tamangmanu Ай бұрын
Be strong Gurash Sister ❤
@user-zg8qf5st4w
@user-zg8qf5st4w Ай бұрын
Guras ruko dekher Mero Pani aashu jharyo Vai abo dekhi baini lai kahile naruwaunu hola😭😭😭😭😭😭😭
@aaratilakandri
@aaratilakandri Ай бұрын
Malai ni yo so ma gara aafno man ko dukha pida sunauna man xa😢🥺
@SunitaBk-yw7pz
@SunitaBk-yw7pz Ай бұрын
जे भय पनि म यो जोडि लाई‌ मिलेको हेरन मन छ मिलेर बसनु सगई बसेको देखन पाउ आउदा दिन मा
@user-vd9up2lu8d
@user-vd9up2lu8d Ай бұрын
Xuterw feri jodiyeko sambandha ramro nahudo rahexa mukh le maya garxu bhane ni feri ke samaye paxi ustaie hune rahexa yo mero bhogaie ho rw sabaie ustaie nahuna ni sakxa tesaie le guras di le socherw sambandha agadi badhako ramro eak patak ruwaune le patak patak ruwaudo rahexa tarw hami haru laie tw milerw baseko herna man xa ❤❤❤❤❤❤❤
@BimalaLimbu-go7vc
@BimalaLimbu-go7vc Ай бұрын
Be strong didi man Royo😭😭
@ShantiRai-u7f
@ShantiRai-u7f Ай бұрын
गुराँस बैनि अब चाहि पुरानो कुराले सबिन भाइ लाई टचर नदिनु मिलेर बस्नु यत्रो सोसल मिडिया मा माफि मागि सकेको छ।
@merinashahi6656
@merinashahi6656 29 күн бұрын
Gurarsh ko man darro raicha .. stay strong gurash! Katti buje hai .. mai tyo thau ma vayeko vaye ettiko sakdina thiye hola
@YGERROR-pz7hf
@YGERROR-pz7hf Ай бұрын
Aba dherai Maya garnu hai gurash lai ❤❤❤❤❤
@Pramitamang
@Pramitamang Ай бұрын
sabin dada le galti ko mahasus garisaknu vayexa sayed aaba testo galti garnu hunna malai lagxa milera basda nai ramro hunxa ❤❤❤
@nandamahara9880
@nandamahara9880 Ай бұрын
साँच्चै यो keta मान्छे को घर मा बुडी huda हुँदै aru सँग बस्दा कस्तो हुन्छ यो मैले पनि भोगेको छु म नी यस्तै दोधार मा छु मर्न मन लाग्छ तर मर्न नी सक्दैन अहिले सम्म को बुवा आमा को इज्जत को डर लाग्छ यत्रो २१वर्ष कति मेहेनत गरेर कामको इज्जत त्यत्तिकै जान्छ सिर झुक्छ भन्ने पीर ले म मर्न नी सकेको छैन तर मर्न त धेरै कोसिस गरेको थिए डोरी कस्दा नी एउटा कुरा मात्र याद आउछ बाबा को अनुहार आउछ गल्ति एउटा मात्र भए पाे माफी दिनु नी बार बार गल्ति गर्छ भने कसरी माफी दिनु पटक पटक 😢😢
@user-qd8hn7lk1t
@user-qd8hn7lk1t Ай бұрын
marnu hudaina kehi garera dekhaunu parx testa buda harulai atinai garyo vane divorce garera basnu swatantra jiune hak adhikar mahila lai panix hijo aaja but marnu xahi namarnu haresh khanu hunna je aux datera khanu sakiyera vane ladhera pani khanu parx aafule paune adhikar anusar
@nandamahara9880
@nandamahara9880 Ай бұрын
​@@user-qd8hn7lk1tkhai kin Malai jindagi ma aba agadi padhnu parx maile kehi garnu parx vanne soch nai aaudain bus euta Kura matra sochinx marxu marn khojxda aama buwa ko Yaad aaux sayd ahile Samm dukhai dukh payer Pani hola hoin mero vagyma sukh xain jasto lagx tyo Vanda ni ghrbar bigrinu xori manxe KO lagi Sab Vanda garoo hudo rahex 🥺🥺
@user-qd8hn7lk1t
@user-qd8hn7lk1t Ай бұрын
@@nandamahara9880 nani haru xainan vane divorce garera basda pani hunch ni aajako dinlai hoina voliko dinlai herera baxnu parx dukh paxi sukha ek na ekdin abasya aux janmindai harek manxeko vagma sukha lekheko hudaina jiwan sanggharsh ho jiwan dekhi har kahile pani khanu hunna manxe ma euta ego pani hunu parx ki voliko dinma aaja dukhma shath nadine manxe harulai kehi garera dekhauxu vanera agadi vanne ho vanxan ni aashu paxiko haso khusi dherai mitho hunx vanera
@user-od6rf7gq7y
@user-od6rf7gq7y Ай бұрын
❤❤❤❤be strong 💪 sis
@chamlingshovag5211
@chamlingshovag5211 Ай бұрын
Forgiveness is most powerful . It’s can change everything so,keep your relationship together go forward . It will a take beautiful turn in life .❤
@sunitabhatta9984
@sunitabhatta9984 Ай бұрын
Sahi vanuvayo sister le vognelai thsha hunx❤
@Khalingrailimbuvlogs
@Khalingrailimbuvlogs Ай бұрын
एक चोटि मन मरे पछि धेरै गार्हो हुन्छ😭😭जति गरे नि बिस्वास टुटे पछि पहिले जस्तो हुदैन तर नि मिलेर अगादि बडनु होला यहि इच्छा छ
@amritalimbu395
@amritalimbu395 Ай бұрын
मिलेको हेर्नू मन छ गुरश sis सबिन गुरश को जोडी सरै मिलेको छ
@lhamopema4441
@lhamopema4441 Ай бұрын
Happy for you n lot's of love from Bhutan 🇧🇹 ❤❤❤❤
@LimbuIksha-n9i
@LimbuIksha-n9i Ай бұрын
Hiajur haru sngae vako dekhna pum aavo sabin vena pani derai vhanda derai maya ani derai khusi dinu hamro didi lae abo aaudo din haru ramro hoss mnchai bhata galit hunca tara aavo galit ko mahasu garni ney thulo kura ho thoe vhaera sngae hunu hai jut haru ❤❤❤❤ sty happy ❤❤ didi vena❤❤
@LimbuChahana
@LimbuChahana Ай бұрын
हामी लिम्बुनी हरु लै तामाङ फाफ्दैन जस्तो लाग्छ हो बहिनी किनकि यो सब कुरा मैले पनि भोगेको छु सकेसम्म म चै मिल्नु भन्दिन किनकि जस्ले मन बाट माया गरेको हुन्छ नि उस्ले कहिले पनि मन दुखाउदैन त्यो साले कुकुर नि लै पनि किन बचाउ खोजेको बहिनी तेस्को आँखा फुटेको थियोे अर्काको बुडा हो भन्ने थाहा हुन्दा हुन्दै के को पछि परेकित धन्न बच्चा नहुन्दै बानी व्यबहार थाहा पाउनु भयो सबिन लै पनि नराम्रो भन्न खोजेको भने होइन तर जुन गल्ती ले भोलिको दिन मा भबिस्य नै बर्बाद हुन्छ भन्ने थाहा हुन्दा हुन्दै किन जानीजानी गल्ती गर्नु भन्न् लै कति सजिलो छ माफी माग्यो माफ देउ कापी को पानामा पेन्सिलले लेखेको होर सजिलैसँग मेटन लै जस्ले डिप love गरेको हुन्छ उस्लै मात्रै थाहा हुन्छ माया मा घात हुन्दा कति पिडा हुन्छ भनेर म नमिल्नु चै भन्दिन तर बिचार गरेर मात्रै अगि बडनु किनकि लागेको बानी छोडनु गारै हुन्छ पहिलो कुरा त हामी छोरी मान्छे को कमजोरी भनेको त बुडाले सयौं गल्ती गर्छ तर एक चोटि मात्र मीठो बोलिदियो भने मख्ख परि हाल्छौ be strong sis
@Happy97124
@Happy97124 Ай бұрын
Ko chai tamang ho hou sabinta rai po hotni kasto thaenavae boliko
@RaiNanu-h9m
@RaiNanu-h9m Ай бұрын
सबिन तामाङ्ग होइन राइ हो मन नमिल्ने सङ्ग आफ्नै जान पनि मिल्दैन पहिले गुरासले लिम्बु सङ्गै बिहे गरेर छुटेको हो क
@user-xt9ni9ze3e
@user-xt9ni9ze3e Ай бұрын
माफी दिनु पर्छ गुराँस बैनि गल्ती हुन्छ मान्छे बाट एक चोटी सुध्रिने मौका दिनु बैनि plz ❤❤❤❤
@riyasampang-ks1mo
@riyasampang-ks1mo Ай бұрын
Vai baini lai yeksath yo podkass dekhda derai khusi xu❤❤❤
@Efashvlog
@Efashvlog Ай бұрын
जे जस्तो भए पनि अब मिलेर बस्दा राम्रो हुन्छ है❤❤❤
@Navyamagar8285
@Navyamagar8285 Ай бұрын
गुराँस तिम्रो पनि पास्ट स्वीकारेर तिमीलाई अपनाएको हो उसले पनि तिम्ले पनि एकचोटि मौका दिन जरुरी छ। एकचोटि मौका दिएर हेर भलिका दिनमा मिलेर बसेको हेर्न पाउँ पिलिज🙏😞
@preetyrana5864
@preetyrana5864 Ай бұрын
Past suikar garnu rw bhognu ma farak huncha
@tirshanagurung1278
@tirshanagurung1278 Ай бұрын
मलाई यो जोडिको ईन्टर भ्यु हेर्ने धोको थियो soo हेर्न पाए खुसी लायो ❤be strong गुरास
@NirutaOli-om4dp
@NirutaOli-om4dp 29 күн бұрын
Sadhai hernw garxu maile sir proud of you
@dhanurai2856
@dhanurai2856 Ай бұрын
Maileni padeko the yo commend t Malai ni ekdam ramro lageko thiyo ❤❤❤
@SaraswatiNembang
@SaraswatiNembang Ай бұрын
यो हरेक घरमा हुन्छ छोरा मान्छेले अर्को केटि नघुमाउने होइन तर घुमाएनी घर बिगार्न चाहादैन छोरा मान्छेले छोरी मान्छेले अर्को केटा सङ्ग लाग्यो भने घर बिगार्छ सबै थोक तेइ हो सम्झिन्छ तेसैले गुराँस बैनी येति धेरै घमण्ड नगर्नु गल्ती मान्छे बाट नै हुन्छ तर गल्ती सुइकार्नु नै ठूलो हो तेइ भएर मिलेर बसेको राम्रो
@BmlLimbo
@BmlLimbo Ай бұрын
हेर भाइ बहिनी हो तिमी हरु जोसुकै ले जे भने पनि सबै कुरा भुलेर अगाडि बढनु ले नै जित्छ किन कि भोलि तिमी हरु को सत्रु ले पनि बाहिर पो छुट भनेको थियौ त भित्र त मिलेकै राम्रो हुन्छ भन्थेउ नि भन्छ तिमी हरु मिलेउ भने❤Many blessings from Taplejung
@dhirajtamang2566
@dhirajtamang2566 Ай бұрын
Tpe usko thau MA vaye K garnu hunthiyo Hola bujhna paye hunthiyo😢 gurash ko thau ma
@BmlLimbo
@BmlLimbo 29 күн бұрын
@@dhirajtamang2566 म गुराश को ठाउँ मा यदि भएको भए मेरो पनि पहिले को केही आफ्नै गल्ती सम्झन्थे अनि असाध्यै सोखो माया गरेको मान्छे हो एकचोटि गल्ती गरे पनि झुकेको छ भन्दै माफ दिएर जिन्दगी लाई अगाडि बढाउथिए सर्🤣
@Aayush.4325
@Aayush.4325 Ай бұрын
Congratulations 👏🎉 100k Ranjit Brother ❤
@Puzan122
@Puzan122 Ай бұрын
Lots of love and support gurash dd❤
@Arunarai213
@Arunarai213 Ай бұрын
यो जोडि जसरी हुन्छ मिलाउनु पर्यो ब्रो
@lamusherpa4146
@lamusherpa4146 Ай бұрын
सो comment लेख्न मन त थिएन तर पनि लेखे sorry यदि मेरो गल्ती भएमा😢मैले गुराँस दिदी र दाईको पहिला देखि नै video हरु हेर्थे अनि दुबै जनाको live हेर्थे live मा यति बेजत गर्थियो दुनियाँ केटी सग joine भएर गुराँस दिदिको अहिले आएर उहीँ बुढी सग आउनु पर्थो रहेछ आखिर् गुराँस दिदिको किन बेजत 😢😢साबिन दाइ देखेर रिस उठ्छ मलाई चाहि
@gitasherpa8103
@gitasherpa8103 Ай бұрын
jasle public ma aafno budi ko bejat garxa ani aafu ramro banna khojxa tyo manxe ek number ko hijada ho ani arko kura ek choti dhoka dine le bar bar dhoka dinxa jindagi narka banayera xodi dinxa tyo vanda better ahilei yo hijada bata tada vako ramro natra paxi yo vanda thulo dhoka dinxa ma ta vanxu separate nai vako ramro
@user-xk8vj6jy4g
@user-xk8vj6jy4g Ай бұрын
​@@gitasherpa8103ko
@yakthunma
@yakthunma Ай бұрын
Sem
@sunilarai8946
@sunilarai8946 Ай бұрын
Milnush ❤sis Ab sudhrinx vane 1 palta bichar garnush ❤❤❤❤
@user-bk5we3ug8k
@user-bk5we3ug8k Ай бұрын
God bless you di❤
@puspamalla-dv7zv
@puspamalla-dv7zv Ай бұрын
किन म यती धेरै रोयको होला 😢😢😢
@SargamRai-du7vd
@SargamRai-du7vd Ай бұрын
म त यो भन्दिन कि मिलेर फेरि अगाडी बढियोस किनकि साथमा सङ्गै बस्दा त जानि जानि दुनियाँ सङ्ग रमाउने ले भोलि साथ दिन्छ फेरि भनेर सोच्नु अर्को गल्ती हुन्छ जिन्दगीमा जस्लाई जसरि जिउन मन लाग्छ उसलाई त्यसरिनै जिउन दिनु बुद्धिमानी हुन्छ सायाद मिलेर फेरि पिडा बढी हुन्छ
@lakpakumarisherpa9502
@lakpakumarisherpa9502 29 күн бұрын
आज यो जोडि देखेर खुसी छु । यहाँ इन्टर्भिउ मा ल्याउनु भएको मा धन्यवाद दाइ 🙏
@karunasubba2578
@karunasubba2578 Ай бұрын
Innocent Ranjit bhai god bless always
@giverespect9407
@giverespect9407 Ай бұрын
थुक्क फटाहा!!!!!!! केटिको जिन्दगी खेलाउना ठान्ने बेस्या केटाहरु सग जोगिनु है दिदीबहिनीहरु🙏
@PurnaThapa-kp4fg
@PurnaThapa-kp4fg Ай бұрын
Talai k thaha xa yo gurashle kati jana ktaa ko jindagi bigaryo 2 barsa vittrana yo sabin sahit ganera 5 jana ktaa sanga bihe gardai ktako ghar gayera yaa ktaa sanga sindur lagaudai basthyo feri 1,2 mahina paxi yo gurashle nai xodera janthyo yeslai vani parisakeko ktaa ferni yo kt gari khani kti haina chari khani kt ho bujyo नि😏😏
@manishlimbuthegim3513
@manishlimbuthegim3513 Ай бұрын
Keti haru lai kutnu parxa an i maya garxa navaye vau badhera khulkinxa😊😋
@sabitritamang123
@sabitritamang123 Ай бұрын
😡😡​@@PurnaThapa-kp4fgमसाले तैंले देखेको छ त सँग केहि प्रोफ छ मुखमा जे आयो तेही नबोल बुजिस तेरो घरमा नी दिदी बहिनी छ होला नि सक्छस भने इजत गर सक्दैनस् भने बेजत पनि नगर बुझिस्😡😡😡😡
@giverespect9407
@giverespect9407 Ай бұрын
थुक्क पापी चुप​@@PurnaThapa-kp4fg
Dona Thapa's Suggestion to Mamata Thapa Magar!! Dona Thapa Podcast
9:39
SPILLED CHOCKY MILK PRANK ON BROTHER 😂 #shorts
00:12
Savage Vlogs
Рет қаралды 41 МЛН
Joker can't swim!#joker #shorts
00:46
Untitled Joker
Рет қаралды 28 МЛН
Alizeh Back To Dubai 😢 Miss You Mottu
48:05
AayuuJanta
Рет қаралды 194 М.
SPILLED CHOCKY MILK PRANK ON BROTHER 😂 #shorts
00:12
Savage Vlogs
Рет қаралды 41 МЛН