Рет қаралды 17,225
ह्रि त्हेसिमा ल्हयेबृँँको नौ तालको नाँच
स्व. योरा गुरुङ्ग र उदन सिंह गुरुङ्गको अर्घौको दोश्रा दिन ह्रि त्हेसिमा अर्थात् मृतकको ज्वाईको जिम्मामा रहेको अस्थु लिन जान अगाडी प्ल (ढिकुरा) लाई घुमेर नौतालमा झुर्मा (झ्याली) र ढ्याङ्ग्रो बजाउँदै बाजाका तालमा ल्हयेबृँँले नाचेको नाचँ
On the second day of Yora Gurung and Udan Singh Gurung's Arghau, Hri Thesima, that is, the son-in-law of the deceased Ashthu, dances to the rhythm of the Local instrument.