Рет қаралды 24,111
Rodhi Digital Presents
Gurung Song -kho paate खो पाते
The first ever Gurung Song from the First Gurung Film - "PAATE"
पहिलो गुरुङ गित पहिलो गुरुङ फिल्म पाते देखि (माइली )
lyrics/music/singer- Krishna gurung
Ft. Pritam Gurung , Anu Gurung ,Khem Gurung,Saru Gurung, Sherjung Gurung,Binita gurung, Raju gurung , Maj Lachhimi Prasad Gurung, khusiman gurung, Hum Kumari gurung etc
location - Chandani Gau tanahun , Ghandruk kaski , Sitle Patle Rayale Kaski , British Camp Kathmandu
Writer - Pritam Gurung
Cinematographer: Ram Narayan Chaudhary
sound - Madan Dhakal
Mua- Badri basnet
Kitchen - Puskar Lama
background music - Amar Gurung Pokhareli
edit - Rabindra Pandey , Suk Gurung
assit direction- Iswor Thapa magar
Director - Yuvraj Maske Rana Magar
Producer - Rodhi Pariwar Kathmandu
बि स २०५२ साल बैशाख २३ गते शुभ मुर्हत गरेर तनहुँ को चन्दनी गाउमा गएर २५ गते बाट छायाङ्कन गरिएको पाते फिल्म - पहिलो गुरुङ फिल्म हो । तात्कालिन अवस्थामा बिभिन्न जिल्लाबाट अध्ययन रोजगारीको सिलसिलामा काठमाण्डौ आएका गुरुङ युवाहरुको सस्था थियो - रोधी परिवार । जस्को नेत्रित्व उमा गुरुङ (तनहु )ले गर्नुभएको थियो । निर्मातामा रोधी परिवार नाम राखेतापनी सस्थाको ब्यक्तीहरुको लगानीमा पाते फिल्म निर्माण भएको थियो । उ बेलामा , रास्ट्रिय सभाग्रीह , आरती हाइभिजन हल मा बिशेष प्रदर्सन गरिएको पाते को क्यासेट बिक्री बाट लगानी उठाउने प्रयास गरिएको थियो ।
थुप्रै अथक प्रयास पछी नेपाल टेलिभिजन बाट २०५५ फागुन १३ गते शिक्षा दिवसको अवसर पारेर पाते , ५ हप्ता सम्म प्रतेक मङ्लबार प्रसारण भएको थियो । त्यसपछी पनि २०५८ भाद्र र् २०५९ अशोज महिनामा लगातार ५ हप्ता सम्म सिरियलको रुपमा नेपाल टेलिभिजन बाट प्रसारण भएको थियो ।
#RodhiDigital #GurungFilm #Paate
थप जानकारीको लागि
वेबसाइट: rodhidigital.com
फेसबुक : / rodhidigital
ट्वीटर : / rodhidigital
इन्स्टाग्राम: / rodhidigita
Don't forget to like and share with everyone if you liked this video!